Тёмный

नारी - १३६|| Naari || Episode -136||प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, April 22th 2024 

RB Media Official
Подписаться 779 тыс.
Просмотров 2,2 млн
50% 1

नारी - १३६|| Naari || Episode -136 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, April 22th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep136 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Развлечения

Опубликовано:

 

21 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@rbmediaofficial
@rbmediaofficial Месяц назад
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@sadikshyashrestha385
@sadikshyashrestha385 Месяц назад
debi le sukha paunu paro
@user-my7un1qw3f
@user-my7un1qw3f Месяц назад
देबि ले सुख पायको कहिले देखियन
@durgabudhathoki7395
@durgabudhathoki7395 Месяц назад
dikka lagyo debi le sukha npayeraa
@sadikshyashrestha385
@sadikshyashrestha385 Месяц назад
debile chandiko rup linuparyo
@ramparajuli5079
@ramparajuli5079 Месяц назад
Tyo 2 taa sasule dukha payera Devile sukha palo herna man xa ❤❤
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
यो सासु बनाउदीहरूलाई मन न पराउने साथीहरूको हुनुहुन्छ यता जोडिनु होला 😢😢😢😢❤
@sparto2843
@sparto2843 Месяц назад
XJrqzjaezb aegheeqtuqethet
@SonishmaLamasherpa
@SonishmaLamasherpa Месяц назад
Ma xu
@SaritaKanung
@SaritaKanung Месяц назад
ma pany xu
@sanamlamatheeng1409
@sanamlamatheeng1409 Месяц назад
Ma xu
@menukatimsina1346
@menukatimsina1346 Месяц назад
मलाई पनि मन पर्दैन यस्ता सासुहरु छिछि
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
आकाश र देवीको सुखको पाको हेर्ने मन को को लाई छ साथी हरु 😢😢😢😢😢😅
@punamrai1036
@punamrai1036 Месяц назад
Malai ta sanka lagiraxa feri aakash le kaki ra aama lai parasta garna sakdaina lu abata ma herdina
@munabogati1961
@munabogati1961 Месяц назад
Me❤❤
@manisarai3718
@manisarai3718 Месяц назад
@@punamrai1036 gjshhksjhhyiqu
@manisarai3718
@manisarai3718 Месяц назад
hjshgjsfbsgjsjhjanhuu@@punamrai1036
@manisarai3718
@manisarai3718 Месяц назад
hjshgjsfbsgjsjhjanhuu@@punamrai1036
@ShresthaKabu
@ShresthaKabu Месяц назад
देवी को खुसी र सीताको दुःखी हेर्न चाहने कोको हुनुहुन्छ हाजिर गरम त
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x Месяц назад
मेरो कमेन्ट नछुटाई लाइक गर्न सबै को बाबा आमा को लामो आयु होस भनी भगवती माइ ब्राह्मणि संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏🙏
@aashikamagar1968
@aashikamagar1968 Месяц назад
आजको भागमा आकाशले दिल खोलेर बोलेको देख्दा खुशि हुने कोको हुनु हुन्छ
@user-vi4vy9vj1k
@user-vi4vy9vj1k Месяц назад
Ma xu🎉
@RatnamayaMagar-ss2jl
@RatnamayaMagar-ss2jl Месяц назад
Ma xu🎉
@RatnamayaMagar-ss2jl
@RatnamayaMagar-ss2jl Месяц назад
😊😊😊
@Max-ze2dv
@Max-ze2dv Месяц назад
म झन खुशि❤🎉🎉
@DipaMagar-pf6hj
@DipaMagar-pf6hj Месяц назад
Ma xu ni ❤❤❤
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
देवी को खुसी को दिन कहिले आउँला सधैँ रुने रुवाउने मात्रै अब यो सिरियल हेरि दैन है साथी हरु मेरो कुरा मा को को सहमति हुनु हुन्छ 😢😢😢😢😢🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gomashrestha778
@gomashrestha778 Месяц назад
Samiti ta k hunu k nahunu xara ramro banay herni ho nabanay naherni
@bimalakarki7780
@bimalakarki7780 Месяц назад
म पनि हेदिन है अब
@AashmaRai-uf3nb
@AashmaRai-uf3nb Месяц назад
😂😂😂😂😂😂😂😂
@user-us3oh7zl8y
@user-us3oh7zl8y Месяц назад
Sai vanu voy malai ni katie ris utha xa
@bibisha61
@bibisha61 Месяц назад
म पनि छु नि 😭😭🙏
@s-series6922
@s-series6922 Месяц назад
इनि दुइटै सासु भनौदा हरुलाई र त्यो राछेसनी सिता लाई छिट्टै सजाय होस
@kamalaneupane4819
@kamalaneupane4819 Месяц назад
ती पापिनी आमा र काकी अनि सीता लाई सजाय दियेको हेर्ने मन छ अनि राकेश लाई पनि सजाय दिनु होश
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
यो सिता भन्ने कुन्दिनी लाई मन न पराउने साथीहरू यता जोडिनु होला।😢😢😢😡😡😡😡😡 यो आइमाई कहिल्यै सुत्रिने भएना 😡😏😏👊👊👊🤛🤛🤜🤜🤛🤛
@punamkc9517
@punamkc9517 Месяц назад
😢😮😅😢🎉😂❤bbjhibuhughu Fri gujigh
@punamkc9517
@punamkc9517 Месяц назад
Naari hcgjfjjfnuckhgkfkifotvrdwytufuhgtjuhkiukpko of it y gf UGG hi ihu MN flight h ok hi fkuyhub uh to g UK nhjhji in hjgfk ok gl ok v Robbin to FB hi Fi FB hi KK ok lol FB bin KK do film kahchhi uhjhhbubuynjgjug freefc UK g UK mi 33:52 33:52 33:52 33:52 33:52
@youbarajkshetri
@youbarajkshetri Месяц назад
हैट कस्तो सिरियल बनाको सधै भरी देबिले मात्र दुख पाको देबिले बदला लियर सासू हरु लाई दुख दियको हेर्न मन छ
@AashaMagar222
@AashaMagar222 Месяц назад
हाे नि हजुर
@jabeguligden9043
@jabeguligden9043 Месяц назад
Hone aabata herdena mota
@ushakala_vlog
@ushakala_vlog Месяц назад
Umm vnya
@surjarawal8982
@surjarawal8982 Месяц назад
पिलिज 🙏 अब नहेरेकै राम्रो 😢😢😢यो सिरियल
@aashikamagar1968
@aashikamagar1968 Месяц назад
सिरियल राम्रो बनाउनु हो भने भुमिकाले देविलाई साथ देको रोल बनाउनु पर्छ सधै देविको आत्याचार हेर्न सक्दैन हामी दर्शकहरु कि कसो गाइचहरु
@iswhorlama4181
@iswhorlama4181 Месяц назад
हजुरको कुरा सोरैयाना सही हो।
@kamalabadal-zu2gw
@kamalabadal-zu2gw Месяц назад
नारि सिरियलका टिम लाई शुभकाना ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ ♥️♥️♥️🤗
@RatnamayaMagar-ss2jl
@RatnamayaMagar-ss2jl Месяц назад
Ma🎉
@rajarammahat8899
@rajarammahat8899 Месяц назад
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓
@DeelkumarMagar
@DeelkumarMagar Месяц назад
Ma xu
@user-ld5rc3ue4k
@user-ld5rc3ue4k Месяц назад
खै कस्तो सीरेल हो यो सधैं दुःख मात्र सुख कहिले पनी आयन अब त हेरी दैन यो सीरेल 😢
@user-pe7yv3pg1n
@user-pe7yv3pg1n Месяц назад
यक दमराम्रो छ नारि सिरियल सबइटिमलाइ धेरइ ❤❤❤
@aashikamagar1968
@aashikamagar1968 Месяц назад
सिताले गौरबलाई यो हालतमा पुराको गुम्बा दादाले थाहा पाउनु पर्छ भन्ने कोको हुनु हुन्छ
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
यो सासु भन्नि आइमाई हरु लाइ जेल लगेको हेर्ने मन छ 😢😢😢😢🙏🙏🙏🇳🇵🇳🇵🙏⚔️⚔️⚔️
@pabitravishwakarma7149
@pabitravishwakarma7149 Месяц назад
अत्ति भयो यो सिता को नाटक अब यो सिता को खेल खत्म हुनू पर्छ 😢😢😢
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x Месяц назад
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤❤🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@Dipikapunmagar683
@Dipikapunmagar683 Месяц назад
अब आकाश र देवी ले कडा सजाय दिनु पर्छ यस्ता पापिनी सासुहरुलाई😢😊
@dhirenshahi6456
@dhirenshahi6456 Месяц назад
युटुबमा 500 भन्दा तलहुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम मिलेर अगाडि बधम❤❤
@user-gw1ko2ph6z
@user-gw1ko2ph6z Месяц назад
देबि काे खुसि कैले न अाउने सधै रुने मात्र म लाई पनि हेर्ने मन लागेन याे सिरेल
@sakuntalapanditpoudel7631
@sakuntalapanditpoudel7631 Месяц назад
धेरै राम्रो छ नारि देबिकाे जित हुनुपर्छ ❤❤❤❤❤🎉🎉
@user-my7un1qw3f
@user-my7un1qw3f Месяц назад
देबि ले कुनै एक भाग मा सुख पाएको देखियन
@laribarientertainment
@laribarientertainment Месяц назад
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@Unisha674
@Unisha674 Месяц назад
यो सिरियल मा जहिले पनि देवि ले दुःख पाएको र रोएको मात्र आउँछ हेर्न मन लाग्न छोड्यो 😢😢
@apsarakarki6642
@apsarakarki6642 Месяц назад
भुमिकालाई साजनसंग बिहेगरिदिए भैगोनि
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
सपोर्टर युटुबर साथी हरु को को हुनुहुन्छ एक अर्कालाई सपोर्ट गर्नु होला ल साथी हरु 😊😊😊❤
@Kali22988
@Kali22988 Месяц назад
यो सासू हरुलाइ तह लगाउनु पर्छ 🎉🎉
@RamKrishna-hc1un
@RamKrishna-hc1un Месяц назад
राम्रो भएको देख्नु मन छ तर कहिले होला पापी हरु lai सजय दियय्को हेर्न मन छ सर
@SimrikaGhimire-vh2vo
@SimrikaGhimire-vh2vo Месяц назад
सधै देविले दुख पाउने झ्याउ लायो कहिले त बदला लिएको नि हेर्न paau
@TaraPoudel-uz1qj
@TaraPoudel-uz1qj Месяц назад
हाेईन याे आकासकाे आमा हाे कि साैतेनी आमा हाे कुनै पनि आमाले छाेरालाई यस्तो अत्यचार गर्दैन यी अल्छिनी आमा र काकीले जस्तो बुहारीले पनि सासुहरूले गरेकाे अत्यचार सबै भन्नू पर्छ
@nepalnepal649
@nepalnepal649 Месяц назад
पापिनि हाँसछस नखर्मौलि तेराे नाठाे सँग मिलेर तेर पाेईलाई मारेकाे कुरा भाेलिका दिनमाँ सबै तेर चर्ति कलाकाे प्रदाफास काे छ्यान बिन हुनेछ राक्षेसनि काे
@user-dj2gt5pr2e
@user-dj2gt5pr2e Месяц назад
Yo Sita lai ni dherai dhukha dinu parxa
@krishthapa297
@krishthapa297 Месяц назад
देवी र आकाशको बीचमा भूमिका आउनु हुँदैन भन्ने कोको हुनुहुन्छ हजुर
@bhojdarai1803
@bhojdarai1803 Месяц назад
यी सासुहरु लाई त जिउदै जलाई दे हुन्थियो जस्तो लागेको छ
@nettv5621
@nettv5621 Месяц назад
आकाश लाई बहुविवाह हाल्ने भनेर डर त्रास देखाएको छ तर बहुविवाह जेठीले मात्र हाल्न मिल्छ। यस अर्थ ले गर्दा आकाश ले आमा काकीको कुरालाई नकार्दै अन्याय को बदला लिएर छाड्नुपर्छ। यसो गरेमा मात्र यो सिरियल हेर्न लायक हुनेछ र राम्रो सन्देश पनि दिन्छ।
@user-xm5wv7kl8i
@user-xm5wv7kl8i Месяц назад
यो सिरियल धेरै राम्रो लाग्छ मलाई देबि ले चाहिँ अबो सुख पाउनु पर्छ अनि सीता ले सजाय पाउनु पर्छ
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl Месяц назад
हघि गत छ गाँउ घर तिर को यथा तथ घट्ना छन् ❤
@birbdrtamang5680
@birbdrtamang5680 Месяц назад
होईन यो सिरियलमा देविले कहिले पनि सुख र खुशी नपाउने होरा जहिले दुख मात्रै भएको देखिन्छ अब देविले सुख र खुशी भएको हेर्न पाउन सफलताको सुभकामना सबैलाई 💐👏🇳🇵❤️
@laribarientertainment
@laribarientertainment Месяц назад
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
@gangasubedi5612
@gangasubedi5612 Месяц назад
हे भगवाँन यो सिते लाई चाडै नै काल आओस उता पौटीको थसुलि को देउरानि जेठानि राकेस तिनै जाना सिते यि चारै जना लाई चाडै नै काल आओस है भगवान नारि सिर्यल नाम चै सबै जनालाई हात कडी लागनै पर्छ है 😂😂😂😂😂😊😅😮
@dhanmongar1361
@dhanmongar1361 Месяц назад
सिताको कालो कर्तुत निजले सहजय पाउन जरुरी छ।
@sanjeevlama1246
@sanjeevlama1246 Месяц назад
यस्तो सिरियल त नबनाउने हो कहिले पनि देबिकाे खुसि नहुने मालाई त हेरन मन लकेन बिचर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Prabinoficial
@Prabinoficial Месяц назад
देवी र आकाश एक भएको हेर्न चाहने को को हुनुहुन्छ 🙏🙏
@BandanaThapa-by6lj
@BandanaThapa-by6lj Месяц назад
Me
@Prabinoficial
@Prabinoficial Месяц назад
@@BandanaThapa-by6lj 🙏🙏धन्यवाद
@user-nz7yn4dy8o
@user-nz7yn4dy8o Месяц назад
@user-nz7yn4dy8o
@user-nz7yn4dy8o Месяц назад
😂
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n Месяц назад
यी पापनि सासुहरुले कहिले सजाया ाउने हाेलना देबि माथि अतेचार थरेकाे जेखेरा रिस उठाे मलाइ यिनिहरु लाई जेल लाना परछा बिचार याे देबिले कचि अतेचार सहेकि ❤❤❤
@saritathapa1668
@saritathapa1668 Месяц назад
देबि ले सुख कईले आईन हेर्न मन मरे जस्तै भयो
@gyanurai9826
@gyanurai9826 Месяц назад
यो भाग सम्मा हेर्दा कहिले देबि ले सासु सङ बद्ला लिएको हेर्न पाइएना साथै देबिलाई god pawar छ सासूहरु सङ बद्ला लिनु पर्यो के नारी ले सहनु पर्छ यो समाज मा यस्तो हिन्सा नारी कम्जोरी हुन्न भन्ने पनि देखाइयोस आउदो अपिसोड्मा धन्याबाद 😂
@abayaale
@abayaale Месяц назад
सिता र सासु आमा हरु सधै यै रोल मा खेल्नुपर्छ नत्र नारी को कथा नै सीमित हुन्छ
@karunamoktan6310
@karunamoktan6310 Месяц назад
आत्ती भयो नानी भए पछि नारिको हक र हित पाउनु पर्छ अब देबिले पनि केही गर्नु पर्छ चुप लगेर बस्नु हुदैन देबि अब र भुमिका पनि मिलेर त्यो सासुहरुलाई ठिक पर्नु पर्छ 😡😡
@karunamoktan6310
@karunamoktan6310 Месяц назад
छि यो आमा भनाउदीहरु अब त्यो जबर्जस्ति बिहे गराई दिएको भने सासुहरलाई जेल लाउनुपर्छ अब
@Padma_sharma
@Padma_sharma Месяц назад
यो सीरियल अब हेरिँदैन, जैले पनि एउटै कहानी, उही दुःख, एकदम नपच्ने कहानी, धत्त..... वाक्क लाग्यो अब बाइकट
@Bhakta9734
@Bhakta9734 Месяц назад
आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु 🎉❤❤
@moktan100k
@moktan100k Месяц назад
Back please ❤❤❤
@anishtamang146
@anishtamang146 Месяц назад
देबिले आफुसङ सासुले गरेको अत्याचार सबै बताउनु पर्छ यो सबै पर्दाफास गर्नु भयन भने अब आइन्दा म यो सिरियल हेर्दिन
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g Месяц назад
आकाश र देवीले सुख पाएको हेर्न मन छ मे फेबरेट सिरियल देवी ❤❤❤❤❤❤🎉🎉
@rohinalamichhane378
@rohinalamichhane378 Месяц назад
आज को भाग मा जति खेर नी देबी ले मात्र दुख पायको बाहेक अरु कुनै पनी सोच बिचार गरेर श्री यल बनाउन मिल्दैन लेखक ज्यु
@user-rz8mo2if3k
@user-rz8mo2if3k Месяц назад
आजको भाग राम्रो छ अब आकास को हात मा लगाउने हातकडी आमा काकी र काकिको छोरालाइ लगाउनु पर्छ ।
@user-ts7ke8cp1q
@user-ts7ke8cp1q Месяц назад
यस्तो सिरियाल के हेर्नू देबि लो कहिलो खूख पाउनि ह,ईन सिता भनाउदि पापिनि लो सजय पाउनि ह,ईन मत हेर्दिना
@sarumagar3047
@sarumagar3047 Месяц назад
हैट कहानि कथा मिलेन हइ जो सोजो उस्कै मुख घोचो भो यो एक बाहु बिबाहा अरुले उजुरि दिने उता गौरवको परिवार पटक पटक धोका दिने बुहारिको बिस्वास गर्ने यता देखि आफु माथि तेत्रो कुरा हुदा पनि चुप बस्ने यो ठिक छैन बेलैमा सुधार्नु होस हामि हेर्नेको दर्शकको पनि मनमा खुशि मिलोस बाकि अर्को हप्ता हेरौ जेल जान्छ कि देबिले बचाउछ देबिले बचाउनै पर्छ बिचारा दुबै जनाको दोष छैन
@mayasubedi4198
@mayasubedi4198 Месяц назад
सारै नरमाइलो लाग्यो अती देवीलाई दुख दीएको
@menukatimsina1346
@menukatimsina1346 Месяц назад
क्ष्या अब त यो सिरियल हेर्न पनि घिन लाग्न थाल्यो जुनसुकै भागमा पनि देबिलाई दुख पिढा दिएकाे मात्र देखिन्छ लाेग्ने मान्छे भएर पनि यस्तो नामर्द
@samjhanadahal5719
@samjhanadahal5719 Месяц назад
देविले जहिले पनि दुख पाइरहने हो अब यो सिरियल हेरिँदैन बन्द गरे हुन्छ
@sabinkarki1664
@sabinkarki1664 Месяц назад
जहिले एउटै पात्र ले मात्र दुःख पाको छ त अलि कथा चेन्ज गर्न पर्यो
@RBS_vLoG116
@RBS_vLoG116 Месяц назад
youtube म 1k भन्दा तल भयका जति एता हाजिर हुम त मिलेर आगडि बढम र साथ support गरुम ❤❤❤❤🎉🎉
@RBS_vLoG116
@RBS_vLoG116 Месяц назад
youtube म 1k भन्दा तल भयका जति एता हाजिर हुम त मिलेर आगडि बढम र साथ support गरुम ❤❤❤❤🎉🎉
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ लाइक कमेन्ट गर्नु ल ❤😊😊😊
@Rajina_giri999
@Rajina_giri999 Месяц назад
Ok
@jayantimagar636
@jayantimagar636 Месяц назад
❤❤❤malaini saport garnu ❤❤❤
@monkumarilimboo5228
@monkumarilimboo5228 Месяц назад
एस्तो सासू चै छिटै मोरोस भोनेर सराप छ बूवारी हरूले म चै बूवारी हो भोनी एस्ता सासू हरू कसै को पनि हूदैन भोए पनि धेरै दिन तक्तैन कूकूर नी बूडि हरू
@PuspaPoudel-wo9nf
@PuspaPoudel-wo9nf Месяц назад
😢😢😢😢😢 यो बु दि लाई देखि रिस मात्र उठे को छ
@user-ct3so4op3d
@user-ct3so4op3d Месяц назад
सधैं देवीले मात्र दुःख पाएको कति हेर्नु छ्या मालिका र आकाशको मम्मीले दुःख पाएको हेर्न चाहन्छु।
@pramilamuktan
@pramilamuktan Месяц назад
यो दुई फटा आइमाईहरुलाइ लखेट्नुन
@MayaThapa-cb1pv
@MayaThapa-cb1pv Месяц назад
धेरै राम्रो छ नारि देबि को जित हुनु पर्छ ❤
@user-se3wy7ge6b
@user-se3wy7ge6b Месяц назад
अब यो सिरियल हेरिदैन है गाइज खाली एकोहोरो एउटै ले मात्रै दुख पाको
@user-xo7lj9dy1z
@user-xo7lj9dy1z Месяц назад
Yo criyal tw man naii parnu xodo dive Le sukha pako naiii xaina❤❤❤
@Bisikha
@Bisikha Месяц назад
सौता सौता मिलेर राम्रो भएको देख्न मन छ
@Kulung-xl3to
@Kulung-xl3to Месяц назад
yo sereyal ta ganeula jastai lakna thaleyo
@user-ob7yf1oz6b
@user-ob7yf1oz6b Месяц назад
खासै राम्रो लागेन नारी सिरियल
@SangitaGari-oj6ch
@SangitaGari-oj6ch Месяц назад
मलाइ निमपरोन
@siristipandey3921
@siristipandey3921 Месяц назад
राम्रो छ सबै टिम्लाइ बधाई छ❤❤❤
@MaiyaLama-ig4pj
@MaiyaLama-ig4pj Месяц назад
देबि को खुशी को दिन आउनु पार्‍यो।
@Aakritigautam-gt8ge
@Aakritigautam-gt8ge Месяц назад
इउटुबमा 1K भन्दा तल भयका जति यता हाजिर हु है ❤❤❤
@user-ow8ud7mq2f
@user-ow8ud7mq2f Месяц назад
साचिकै दुखिले दुखै मात्र पाएको र हेला हिम्सा गर्नेले सुरूबाट अन्तिम सम्म सम्म अत्यायचा, मात्र गरेको हेर्न लाएक भएन है,
@user-jb5nd9mk2g
@user-jb5nd9mk2g Месяц назад
कस्तापापि सासुहरुहुन❤❤❤❤
@sitabcbc7479
@sitabcbc7479 Месяц назад
सबै को भगवान ले त ब्र का सबै लागि नमस्कार❤❤❤❤❤🎉🎉🎉
@gunakhar2956
@gunakhar2956 Месяц назад
अब देखि हेरि दैन यो दुखी सिरियल
@kalpnahhuhu9176
@kalpnahhuhu9176 Месяц назад
छि कस्तो लति हो नन्दा पनि चाडै सबै कर्तु भौजुको थाह पौनु परो हइ
@user-pe7yv3pg1n
@user-pe7yv3pg1n Месяц назад
देबिले सुख पाको हेर्नपाउ र भुमिकालाइ घर बाट निकाले पनि हुन्छ❤❤❤
@DipakPun-ol2fw
@DipakPun-ol2fw Месяц назад
भुमिका देबी आकाश मिलेको कोकोलाइ। हेर्न मन पराउँनु हुन्छ😊😊
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 Месяц назад
नारी सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤❤
@menukarai5423
@menukarai5423 Месяц назад
हेर्नै मन् लाग्न छोड्यो हौं
@user-bn3se3pe3x
@user-bn3se3pe3x Месяц назад
जेल त अब आकाश लाइ होइन आमा काकि र राकेस लाइ लानु पर्छ
@MandiraKumariKarki
@MandiraKumariKarki Месяц назад
याे सासुभनाउदाहरु कहिले मरछन र म मासुभात खानु यस्ता सासू त मरेकै बेस
@shantibaral6769
@shantibaral6769 Месяц назад
धेरै धेरै राम्रो सिरियल नारि
@saritakc1011
@saritakc1011 Месяц назад
ताेबुहारि हुन्जेल खुसिआउदैन❤❤
@aayushmarijal9423
@aayushmarijal9423 Месяц назад
अब देखि यो सिरियल हेरिँदैन सधैं देवीलाई मात्र दुख सुखको दिन अहिले आउदैन 😢😢😢😢भन्ने जातिको को हुनुहुन्छ यहाँ हाजिर हौँ 😢
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju Месяц назад
देवि ले धेरै सहनु परो अब सहन हुदैन देवि ले बरु मिलेर बसनु परछ आमा हरु ले पनि के गरेका हुन फेरि छोरा को सत्रु बनेर पापिनी हरु
@Dipikapunmagar683
@Dipikapunmagar683 Месяц назад
यो नारी सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊
@Jismonxetri
@Jismonxetri Месяц назад
❤❤❤❤
@lalitshahi4867
@lalitshahi4867 Месяц назад
kolpur daki dami sirial
@AashikaDeuba
@AashikaDeuba Месяц назад
My favourite serial ♥️♥️
@user-zu3vn7lz9q
@user-zu3vn7lz9q Месяц назад
सुरु देखि नै हेरिरहेको छु अति राम्रो छ तर कालिका र सीता लाई कारबाही को दायरा मा ल्याउनु परो🙏🙏🙏
@sharmilasapkota2170
@sharmilasapkota2170 Месяц назад
सधैं याे सिरियलमा देवीकाे दुःख मात्रै देखाउने हाे भनेकाे??बाेर लाग्याे हेर्नलाई।
@Anilsanjyal478
@Anilsanjyal478 Месяц назад
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤❤❤❤
@abinashtamang8710
@abinashtamang8710 Месяц назад
Done
@moktan100k
@moktan100k Месяц назад
Back please ❤❤❤
@moktan100k
@moktan100k Месяц назад
​@@abinashtamang8710 back brother ❤❤❤
@user-eg1jj4qo4j
@user-eg1jj4qo4j Месяц назад
Wow very nice❤❤❤❤❤
Далее
April 22, 2024
2:59
Просмотров 32
31 мая 2024 г. | МАЙФ # 1 уже в сети
1:01