Тёмный

नारी - १३९|| Naari || Episode -139 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 27th 2024 

RB Media Official
Подписаться 803 тыс.
Просмотров 1,5 млн
50% 1

नारी - १३९|| Naari || Episode -139 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, May 27th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep139 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Развлечения

Опубликовано:

 

26 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@rbmediaofficial
@rbmediaofficial Месяц назад
नमस्कार हजुर हरु सामु नारी भाग १३९ लियर आयका छौ।आज को भाग हजुर हरुले चाहे जस्तै बनेको छ। कस्तो लाग्छ । हेरेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिन नभुल्नु होला । यदि भिडियो मन परेमा १/१ सियर पनि गरिदिनुहोला। धन्यवाद।
@KuberShrestha-vv4lh
@KuberShrestha-vv4lh Месяц назад
❤❤❤❤❤❤❤
@Bina300
@Bina300 Месяц назад
यो सीरल आउँदा को को खुशी हुनुहन्छ ❤
@user-dz2vq9mx6e
@user-dz2vq9mx6e Месяц назад
Buhariko copy jasto vo sir
@TilakBhusal-jk6gi
@TilakBhusal-jk6gi Месяц назад
❤❤❤​@@KuberShrestha-vv4lh
@umagautam5133
@umagautam5133 Месяц назад
दामी👍️👍️👍️👍️👍️👍️
@nettv5621
@nettv5621 Месяц назад
सिता ले धेरै दुख कष्ट पाउनुपर्छ र गौरब होसमा आएर सितालाई बदला लिनुपर्छ।
@RoshniDong-xt6fs
@RoshniDong-xt6fs Месяц назад
Good
@TaraPoudel-uz1qj
@TaraPoudel-uz1qj Месяц назад
गाैरबकाे हाेस आउनु पर्छ अलक्षिना सिताकाे कालाे कर्तुत खुलाउनु पर्छ अनि सिता जस्ती राक्षस्निले धेरै दुख पाउनु पर्छ भन्ने जति एता आउनु हाेला
@RoshniDong-xt6fs
@RoshniDong-xt6fs Месяц назад
Honi 😊😊
@sushilakhadka2529
@sushilakhadka2529 Месяц назад
Sahi ho sita kasto lai chodnu hudaina
@user-ph7qb8gq7r
@user-ph7qb8gq7r Месяц назад
यो भागमा चाहिँ आन्नद आयो अब पालो आमा र ककि लाई दुख दियर आकास र देबिले सुख पाएको हेर्न मन हुने हरु यता हाजिर गरौ त हजुर❤❤❤ म त रोल्पा देखि mb तानेर हेरेको पनि खुसी लग्यो मलाइ त
@kaladharpoudel1642
@kaladharpoudel1642 Месяц назад
म पोखरा देखि
@user-hz8lh6hh8s
@user-hz8lh6hh8s Месяц назад
अब यो सीता को पालो यसलाइ दरो सजाय दिनु पर्यो अनि अझै पुगेन आमा हरु लाई सजया जिन्दगी भरि कुनै पनि गल्लि गर्न पनि 100 बार सोच्ने सचाय जोस जय नारी
@AimatiMahatara
@AimatiMahatara Месяц назад
आकास रदेबि को मिलन हुनुपछ❤❤❤❤❤❤❤❤🎉😮😮😮😊😊
@mayakwt549
@mayakwt549 Месяц назад
जेहाेस।अाजकाे।भाक।धेरै राम्रो छ।र।देबिर।परकास।अझैसम्म अगाडि बडनु।हाेला।र।ईनि।हरुलाई।तेतिकै।नछाड्नु।
@urmiladhital4113
@urmiladhital4113 Месяц назад
धेरै राम्रो लागो हजुर आजको भाग अब गोउरभ को नि होस आएर सिता सङग बदला लेको हेर्ने मन छ
@Kanchhi-fk6fc
@Kanchhi-fk6fc Месяц назад
नारी सरीपल हेने को को हुनुहुन्छ
@GangaPul-tz8js
@GangaPul-tz8js Месяц назад
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
अब गौरव होस्मा आएर सीता भन्ने जन्तुलाई ठिक पार्नु पर्छ भन्ने साथीहरूको को हुनुहुन्छ 🙏👍👍
@saritaparajuli2980
@saritaparajuli2980 Месяц назад
म पनि छु
@durgachapagai3941
@durgachapagai3941 Месяц назад
Ha gaurab dada hajur haos ma aaunu dada sita sanga bbdla linu dada
@user-se3iz5ds9y
@user-se3iz5ds9y Месяц назад
मछु
@aayyshcr7
@aayyshcr7 Месяц назад
ma pani xu
@user-en2wx7um5l
@user-en2wx7um5l Месяц назад
Mani xu hai ❤❤
@Puju-subu
@Puju-subu Месяц назад
देबि र आकास को नि खुशी को दिन आउनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊
@YubaXettri-je4mm
@YubaXettri-je4mm Месяц назад
ma pani xu
@DipakBasnet-tr4mg
@DipakBasnet-tr4mg Месяц назад
ma pani xu
@coronaviruse3457
@coronaviruse3457 Месяц назад
Devi ra aakas ma khusi aaunu parxa ra sita vanni le pani sajaye paunuparxa
@user-en8sq2iw5h
@user-en8sq2iw5h Месяц назад
Ma pni xu
@raijaan4195
@raijaan4195 Месяц назад
मनि छु।
@madhurai1111
@madhurai1111 Месяц назад
अजुको भिडियो चाहिँ सारै राम्रो लाग्यो 👍👍
@Sunitabc80
@Sunitabc80 Месяц назад
म ओ मन बात हेर्दै छु हजुर हरु को भिडियो एकदम दामी छ आकाश र देबिले बदला लियेको हेर्दा कस्तो रमाइलो लागिरहेको अब आकाश र देभिले सुख पाउएको हेर्न चाहना छ ❤❤❤❤❤❤❤❤❤❤
@sushilakhadka2529
@sushilakhadka2529 Месяц назад
Ho aakas ra devile shukhha paunupar xa
@user-cq1sx8vg1c
@user-cq1sx8vg1c Месяц назад
यो सिता लाई पनि यो भन्दा धेरै खोर्सानी हालेर खुआउनु पर्नेछ सितालाई
@nirmalakhanalkhanalnirmala9368
@nirmalakhanalkhanalnirmala9368 Месяц назад
आज बल्ल मनलगएर हेरियो अती राम्रो लाग्यो मा बुटवल देखि
@sabitraadhikari1482
@sabitraadhikari1482 Месяц назад
बल्लबल्ल पापिनिहरु लाइ सजाय मिल्यो अब अाउछ मजा अर्को भागमा 🎉🎉🎉रमाइलो हुन्छ पापिनि हरुलाइ मज्जाले सजाय दिनुपर्छ 🎉🎉धन्यवाद हजुरहरुलाइ🎉🎉
@RoshniDong-xt6fs
@RoshniDong-xt6fs Месяц назад
Khushi Lageu yo vagh herer😊😊😊
@SantaGurung-py1re
@SantaGurung-py1re Месяц назад
अझै एक जना बाकी छ 🙏🙏
@user-gt6hj2po4m
@user-gt6hj2po4m Месяц назад
यो सीता भन्ने जन्तुले धेरै दुख दिएको छ अब गौरव को होस् आउनुपर्छ ❤❤❤
@parasmanibhandari-wu8fc
@parasmanibhandari-wu8fc Месяц назад
नारि सिरियल एक्दमै राम्रोछर अझै त्यो राकेश कालिका मल्लिका सिता यिनिहरुमा बद्ला मज्जाले हुनुपर्यो आकाश जि
@Balen1.7M
@Balen1.7M Месяц назад
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरू ❤❤
@bishnubhusal-tv9fs
@bishnubhusal-tv9fs Месяц назад
धेरै राम्रो लाग्छ गैरब होस मा आउनु पछ है अब आउनि भागमा
@RekhaAdhikari-oo5ex
@RekhaAdhikari-oo5ex Месяц назад
बला सिरियाल राम्रो हुदै गएको छ । तनहुँ भानु 10 बाट हेदई छु
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g Месяц назад
सिता ले धरै दुख कस्ट पाउनुपर्छ र गौरब होसमा आएर सितालाई बदला लिनुपर्छ देवी र आकाश ले सुख पाउनु पर्छ ❤️❤️❤️❤️❤️🎉🎉
@Puran-eo2tr
@Puran-eo2tr Месяц назад
बल्ल ठिक भयाे सासू र काकि लाई राकेश कति दु : दिएको थियोे तिमिहरुले अब देवि र आकाश काे सुख काे दि आए जस्तो छ है ❤❤❤❤❤
@user-pg1ld5fq3z
@user-pg1ld5fq3z Месяц назад
बल्ल मैले षोचेको जष्तो नारी शिरेयल् आज हेरे एक्दम शही छ अब एश्तै एश्तै नारी शिरेल बनाऊँदै जानूहोला धन्नेबाद
@user-zv1dz4ly7m
@user-zv1dz4ly7m Месяц назад
धेरै धेरै राम्रो छ नारि सिरेल दाङ देखि हेदै छु दामि छ❤❤
@shristigurung8716
@shristigurung8716 Месяц назад
सितालाई धेरै दु:ख दिनु पर्छ र गौरब होसमा आएर बदला दिनु पर्छ सीता संग।🤩
@taraghimire7720
@taraghimire7720 Месяц назад
एक्दम राम्रो छ आमा र काकीलाई धेरै यातना दिनु पर्छ।
@user-oc1no9zd8h
@user-oc1no9zd8h Месяц назад
आजचै एक्दम मन्परो हजुर हरुलाइ धेरै धेरै बधाइ छ
@User-laxmi123
@User-laxmi123 Месяц назад
जे हुनु भई हाल्यो अब देबि र भुमिका मिलेर बस्नु पर्छ भन्ने जति यता हाजिर हुम त
@user-ph7qb8gq7r
@user-ph7qb8gq7r Месяц назад
अर्को भगमा गौरबको होस आएर सितालाइ बदला लियो भने अझ झन रमाइलो हुने थियो हजुर
@sushilakhadka2529
@sushilakhadka2529 Месяц назад
Ho hajur
@sunitaraistha
@sunitaraistha Месяц назад
छिटो गौरव होसमा आएर सिता को एकएक बदला लिनु पर्छ अनि मात्र सिरेयल राम्रो हुन्छ
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 Месяц назад
आजको भागमा सारै आनन्द आयो यसरी न तह लाउनु परो
@yamunasatyal8012
@yamunasatyal8012 Месяц назад
गुम्वा दादा सही हो
@nirmalakarki076
@nirmalakarki076 Месяц назад
, नारी सिरियल कति बेला आउला भन्दै प्रतिक्षा गर्ने कति जना हुनुहुन्छ ❓
@sirjanalimbu7483
@sirjanalimbu7483 Месяц назад
यसरी बुढीको हेपाई जसरी पनि होस मा आएर था पाई यो सैतान लाई यातना दिएर राख्नु पर्ने हो सबै भन्दा बुढा को होस आउनु पर्ने हो छ्या सधैं यस्तो पनि हुन्छ
@user-iv4kz4ki1n
@user-iv4kz4ki1n Месяц назад
देबि र आकाश ले एक ‌एक गरि बदला लिन पर्छ आमा र काकी राकेश लाई
@SarmilaChhetri-yi5jd
@SarmilaChhetri-yi5jd Месяц назад
नमस्कार सबैलाई नारी सिरियल नछुटाइ हेर्ने यता हाजिर है🎉🎉🎉🎉
@netramagar1146
@netramagar1146 Месяц назад
वाव दामि आज चाहिँ आकाश र देबिले बदला लिएकोमा ज्यादै खुशी अनि चाडै सिताको बुडा होसमा आएर पर्दाफास होस❤❤
@kunsangjhakri8790
@kunsangjhakri8790 Месяц назад
देबि। र। आकास। ले। अजै। जित्नु। र्पछ। 🎉🎉🎉❤❤
@gangasubedi5612
@gangasubedi5612 Месяц назад
कमेन्ट नलेखौ लाईक नगरौ भनेको तर लाईक त गर्दै नगर्ने हो भने मैले त पुरा हेरेर केहि लेखेला भन्ठाने किे अब देखी आकास र देबी छोरि ले सुख शान्ति पाउनु पर्यो है गौरब को तेस्तो हर्कत गरेकी छे सिते 🐕🐕🐕 कुकुर्नि ले हे भगवाँन सिते राकेस मरिहालोस है भगवान विष्णुको जि
@kalpanarai5713
@kalpanarai5713 Месяц назад
Balla nari serial herna Ananda lagna thalo❤❤👌👌👍👍👍
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
अब यो सिरियल हेर्दा बल्ल मज्जा आउने भयो 😊😊👍👍👍🥰🥰🙏🙏🙏🙏
@RoshniDong-xt6fs
@RoshniDong-xt6fs Месяц назад
Ok
@yamunakhanal-gt4mn
@yamunakhanal-gt4mn Месяц назад
बल्ल राम्रो लाग्यो❤❤
@user-dt3jm4tt4z
@user-dt3jm4tt4z Месяц назад
Bala ramro vayo
@deviacharya4272
@deviacharya4272 Месяц назад
देबी को जित हुनुपर्छ 😮😮😮😮😮😮
@Dancerbinisha
@Dancerbinisha Месяц назад
युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏
@AshaRaee
@AshaRaee Месяц назад
Back dinus hai
@Redaya06
@Redaya06 Месяц назад
Malae ni plz sapot gharnulo❤❤
@nitarai5212
@nitarai5212 Месяц назад
नारी सिरियलमा बिमारीको होस् आउने भन्ने चाहन्छौँ। अनि फेरि बदला लिन सक्ने शक्तिशाली😢😢😢😢😢🔥🔥🔥🔥🙏🙏❤️❤️
@prabinkumarb.c3918
@prabinkumarb.c3918 Месяц назад
आजको एपिसोड धेरै राम्रो लाग्यो ती पापी हरुलाई ठिक गर्नु भो आकाश र देवि ले अब त्यही आगो मा मर्न दिनुहोला देवि लाई कम त पीडा दियका छन❤❤❤❤❤❤❤
@saritakc1011
@saritakc1011 Месяц назад
आकास अबचैदरसक लाईपनि अलि रमाईलाे लागेकाेछ धन्यबाद देबि ❤❤❤❤❤❤❤
@user-sg5uu1qc3x
@user-sg5uu1qc3x Месяц назад
अब देबि र आकासले। सुख पाएको देख्न चाहान्छु र आमा र काकि राकेशलाइ जेलमा हाल्नु पर्दछ
@kavitaupreti854
@kavitaupreti854 Месяц назад
सारै राम्रो खुशी लागो म चितवन नारायणगढ बाट
@Sohilgamer312
@Sohilgamer312 Месяц назад
हो अब चाहिँ नारी सिरियल एकदमै राम्रो हुदै आयो अब मज्जा हुने भयो हेर्न 👍️👍️👍️👍️👍️👍️
@pramodstha6348
@pramodstha6348 Месяц назад
तेरो जिबनमा नाठो छदै छनी सीता त यो सिरियल बाट हटेको हेर्ने मन छ
@ramkumarlama3653
@ramkumarlama3653 Месяц назад
अनि विशेष त मेरो जोडि रामकुमार गोम्बालाई धन्यबाद
@SaraswatiLama-233
@SaraswatiLama-233 Месяц назад
मलाई नि यो सिरियल एकदमै मन पर्छ 🙏🙏
@abayaale
@abayaale Месяц назад
सिता को रोल चाहि कस्ले बनाउनु हुन्छ हो एकदम मिलाउनु हुन्छ
@mayakwt549
@mayakwt549 Месяц назад
हाे।येसरिनि।जहिल्यै अगाडि बडनु।अाकस।र।देबि।अाजकाे।भाक।धेरै राम्रो ।छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤सफलताको सुभकामना।सबैलाई
@sdhd8864
@sdhd8864 Месяц назад
अतिनै राम्राे भाग पुग्याे ानरी सिरियल अब भनी देबिर आकास ले बदला लिने माैका पाहुनु भाेयाे विशेष धन्याबाद सम््पुर्णामा
@ramkhatri-mx3my
@ramkhatri-mx3my Месяц назад
My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
@jagannathbhandari6771
@jagannathbhandari6771 Месяц назад
आजको भिडियो सारैराम्रोलागो दमक ३बाट।
@dilmayalimbu8487
@dilmayalimbu8487 Месяц назад
म देबि र आकाशकाे मिलन भएको चाहन्छु । 😊😊😊😊😊😊😊😊😊
@KuberShrestha-vv4lh
@KuberShrestha-vv4lh Месяц назад
❤❤❤❤❤
@kalpanapaudel4938
@kalpanapaudel4938 Месяц назад
अबको भागमा यो सिता हटेको हुनुपर्छ यसको कार्यदेखेर सारै रिस उठ्यो छि छी
@user-rz8mo2if3k
@user-rz8mo2if3k Месяц назад
अत्यन्तै राम्रो अब यिनिहरुलाइ यसरी नै सजाय दिदै आकास र देबिले न्याय पाउनु पर्छ।
@ramaparajuli6871
@ramaparajuli6871 Месяц назад
त्यो सिताको गाला फुट्ने गरि दिनु नी किन त्यसको कुरालाई बिस्वास गर्नु भएको होला
@dhurbarajdevkota9450
@dhurbarajdevkota9450 Месяц назад
आजकाे भागमा देवि काे अनुहारमा खुशि छाएको छ ।खुसि लाग्यो यसका साथै अब नहुन थियो भैइसक्याे अब भुमिकालाई पनि मिलाएर लैजानु पर्छ आकाश सर
@anjanadidi3434
@anjanadidi3434 Месяц назад
Ho Ek dam ramro garnu vayo dada vaujule ho sadai vari sama yestai gari rakhanu dada vauju yasto manxe hurulai sahi vayo 😡🤬🤬🤬🤬😡😡😡😈😈👿💀👹👹👹😎🥸🤡👽👽👺🌚👺🌝👺🌞😘😍🤩😱✊🤛👍👎👊👌
@nitarai5212
@nitarai5212 Месяц назад
आजको नरिसियन धेरै धेरै धेरै राम्रो छ। फेरि अर्को हप्तामा चाहिँ एकदम खतरा आहा! कति राम्रो सिरियल अबको हप्तामा बिमारीको होस् आउनुपर्ने भन्ने चाहन्छौं सबैजना🌞🌞🌞⭐️⭐️🙏🙏🙏😢😢😢😢😢😢😢🙏🙏
@sarmilalama8376
@sarmilalama8376 Месяц назад
अब सजाय पाउने सासु र देवर र काकी को पालो हो हैन र सथिहरु
@shantibaral6769
@shantibaral6769 Месяц назад
धेरै धेरै राम्रो छ नारि सिरेल पाेखरा देखि हेर्दै छु दामि छ
@bindapoudel7855
@bindapoudel7855 Месяц назад
म उदयपुरदेखि एकदम खुसी लाग्यो।
@user-cb1ib9hf7s
@user-cb1ib9hf7s Месяц назад
ठिकै गर्नु भयाे आकास सहर्ले तीन जना लेई तित पापि हुन अजै सजाय दिनु पर्छ तिनी हरु लाई😂😂😂😂😂😂😂
@Balen2079
@Balen2079 Месяц назад
नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
@ranugurung8416
@ranugurung8416 Месяц назад
Ma xu my favorite seral 🙏🏻🙏🏻
@anjanadidi3434
@anjanadidi3434 Месяц назад
Mapani derai nahi khushi vayer heriraxu nii hjr Kati ramro xa Tara debi dilai naramro bebahar garda kheri chaii Sarai man dhukhaxa ni 😢😮😮😅😊
@user-bi5xd7br3b
@user-bi5xd7br3b Месяц назад
Ma ktm Patan Bata hedai xu hai
@Prabinoficial
@Prabinoficial Месяц назад
नारी सीरियस मन पर्ने को को हुनुहुन्छ साथी हरु 🙏🙏🙏
@RoshniDong-xt6fs
@RoshniDong-xt6fs Месяц назад
M ni xu❤❤
@Prabinoficial
@Prabinoficial Месяц назад
@@RoshniDong-xt6fs एक अर्का लाई सपोर्ट गरम् होई हजूर 🙏🙏🙏
@user-iv4kz4ki1n
@user-iv4kz4ki1n Месяц назад
म चितवन बाट ‌नारी ‌एकदम‌ सुपर हिट सिरियल राम्रो ‌लाग्यो देबि र आकाश ले एक ‌एक गरि बदला लिन पर्छ शत्रु त आफ्नै ‌घर मा हुन्छ समाज मा घटि रहेको ‌घटना उतार्न खोजिएको सिरियल ‌नारी नारी सिरीयल को कलाकार टिम लाई सफल अभिनय को लागि धेरै धेरै धन्यबाद जय नारी
@bikashbabu3407
@bikashbabu3407 Месяц назад
नाटकै हो छि यो सिरिएल त जति हेर्यो उति अछ्छी लाग्छ😢
@user-bs7lx8oy9d
@user-bs7lx8oy9d Месяц назад
ती ३जना लाई सारै राम्रो ठिक छ
@nepalnepal649
@nepalnepal649 Месяц назад
अायाे अक्नि भयेर तेर छाेरा तेरिमा हरु पापकाे फल देख्दै छौ अाफ्नाे सन्तान माथि अपरात साेचेकाे हैन अब भेटायाे 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️अब हेर्दै जाने छौ है राम्रि ध्यान गरेर सुन अप्राधि अामाकमे पणरति फल
@sunarnanu2380
@sunarnanu2380 Месяц назад
राम्रो लाग्छ नबिराइ हेर्ने गर्छौ , अब देबिले सुख पाएको हेर्न मन छ ❤❤
@ramkumarlama3653
@ramkumarlama3653 Месяц назад
धेरै राम्रो लाग्यो नारी सिरेल टिम्लाइ धेरै धेरै धन्यबाद
@anjukhatiwada9577
@anjukhatiwada9577 Месяц назад
रमाइलो लाग्याे
@krisnaghale2712
@krisnaghale2712 Месяц назад
धेरै राम्रो सिरयल 🌺🙏🙏🙏
@user-yb3ef5mk7r
@user-yb3ef5mk7r Месяц назад
आजा नरी सिरेल हेरदा सरै मज अयो।
@santoshpun8291
@santoshpun8291 Месяц назад
Dherai ramro Lago ab dekhi sitalai Pani Sanjay hunu parxa ❤❤❤❤❤
@phulmayatamang3936
@phulmayatamang3936 Месяц назад
वावाअबो चइ मजा अाउने भयो देबिले अबोचइ सुख पाउछकित
@ChandrakalaBhujel-ok3rb
@ChandrakalaBhujel-ok3rb Месяц назад
Y uh
@Aayushmakarki486
@Aayushmakarki486 Месяц назад
नारी सिरियल आउँदा को को खुशी हुनुहुन्छ जसले लाइक कमेन्ट गर्नुहुन्छ उसको आमा बुबा खुशी हुनुहुन्छ भने जति हाजिर हुम है ❤❤❤❤❤❤
@ManuManu-ee6gm
@ManuManu-ee6gm Месяц назад
चप्पल ले हान्नु पर्ने सजाए कम भयो 😂 अब सितालाई बेसरी कुरेको हेर्न मन छ
@saritasarita4205
@saritasarita4205 Месяц назад
आमाको मनमा खोइ आकाश छोराको माया कहिले पलाएन हौं बरी लै लै जहिले हेर्छु खेदो गरेको मात्र देख्छु ।कहिले हुन्छ मिलन
@sarmilarai6252
@sarmilarai6252 Месяц назад
नारी सिरियल मन पराउने अनि नछुटाइ हेर्ने को को हुनुहुन्छ आउनुस एक अर्कामा सपोर्ट पनि गरम है
@RoshniDong-xt6fs
@RoshniDong-xt6fs Месяц назад
Me❤❤
@SantoshSunuwar-uj1nd
@SantoshSunuwar-uj1nd Месяц назад
Mo pany xu
@user-zj9me3ss4d
@user-zj9me3ss4d Месяц назад
Ma pani garxu
@Sarmilaofficial4
@Sarmilaofficial4 Месяц назад
सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🙏🙏
@laxmithapa2080
@laxmithapa2080 Месяц назад
Ma chu hai
@user-xy9ft9rr1i
@user-xy9ft9rr1i Месяц назад
हजुर सुनसरी झुम्का देखि हेर्दैछु
@user-fl4dx7uj8y
@user-fl4dx7uj8y Месяц назад
अब देवी र आकाश लाई पहिलाको जस्तो कालिमाताले शक्ति दिनुभए राम्रो हुन्थ्यो भन्ने को को हुनुहुन्छ।🙏🙏❤️❤️❤️❤️
@yubrajthapa342
@yubrajthapa342 Месяц назад
अत्यन्तै मार्मिक छ ।
@aayushmagar515
@aayushmagar515 Месяц назад
राम्रो लाग्यो देबी र आकास ले ठिक गरे
@ritutamang4485
@ritutamang4485 Месяц назад
म बिदेस बाट दामि लायाे हजुर 👍️👌👌🙏🙏❤️🌹🌹
@krishnakc211
@krishnakc211 Месяц назад
आकाशले देबी संगै भुमिकालाई पनि आफु संगै राख्नु पर्छ अनि गौरब छिट्टै ठिक भएर श्रीमतीलाई लखेट्नु पर्छ l
@KalaKala-fg7qe
@KalaKala-fg7qe Месяц назад
सही काम गर्नु भयो। अझैं राम्रो गर्दै जानु होला
@sitalamichhane3403
@sitalamichhane3403 Месяц назад
बाल्ल पापिहरुलाई सजाइदिइयो
@heerapandey1601
@heerapandey1601 Месяц назад
आज चाहि खुुसि लाग्याे यि पापी हरुलाई देवि आकस ले सजय दिएको मा आकस र देवि सुखि हुनु पराे अब
@dipenrai5702
@dipenrai5702 Месяц назад
Nice Jody ❤❤❤❤❤nice jop❤❤❤❤❤❤sadhai astai hjrharuko jit herna pau
@jyotilimss844
@jyotilimss844 Месяц назад
1k भन्दा तल भएका जति हाजिर हुम एक अर्कालाई सपोर्ट गरौं मिलेर अघि बढ्म❤❤❤🎉🎉
@parbatishrestha2447
@parbatishrestha2447 Месяц назад
आजकाे भाग चाहिँ बल ठिक लाग्याे
@raibina8755
@raibina8755 Месяц назад
सारै राम्रो छ यो सिरिले यो पापि हरु ठिकै पार्यो आझै पुगेन देबि लाई मार्न सम्म पछि हडेन्न❤❤🎉🎉
Далее
Кто то встречал их на улице?
00:59
Каха и суп
00:39
Просмотров 2 млн
помолодела получается 🤣
0:12
Просмотров 1,8 млн
Поймал редкий кадр🤨
0:22
Просмотров 1,4 млн
Incredible magic 🤯✨
0:53
Просмотров 57 млн