Тёмный

नारी - १४० || Naari Episode -140 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial || June 3rd 2024 

RB Media Official
Подписаться 803 тыс.
Просмотров 1,3 млн
50% 1

नारी - १४०|| Naari || Episode -140 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, June 3rd 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep140 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official RU-vid channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Развлечения

Опубликовано:

 

2 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 812   
@rbmediaofficial
@rbmediaofficial Месяц назад
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@Sanskri141
@Sanskri141 Месяц назад
यो देवी को सासु र तिनीहरुको साथ मा बस्ने जति लाइ आकाश र देवी ले ततो बद्ल लेयेर यिनिहरु लाइ मार्न पर्छ
@user-uz7lc2ql5o
@user-uz7lc2ql5o Месяц назад
akdamai ramro vayeko xa
@SA_gamer1M
@SA_gamer1M Месяц назад
Ramro lagdaixa badla leko episode ekdam man paryo
@Gyanbasnet-oy1cs
@Gyanbasnet-oy1cs Месяц назад
देबि लाई मारेर भिर बात फाल्ने आकाश को सानिआमा र तेइ लुते भाइ हो तिनी हरुलाइ रुखमा झुन्डाएर मार्नु पर्यो भुमिका लाई आकाश ले नै राख्नु पर्यो दुइती भए पनि राम्रो हुन्छ सीता लाई खुर्सानिको झोल खुवाउनु पर्यो अनि गौरब लाई छित्तै प्रकाश भुजेल कहाँ लानु पर्यो
@punamkc9517
@punamkc9517 Месяц назад
Naari❤❤😂😂😢😢😮😮😅😅😊😊
@nettv5621
@nettv5621 Месяц назад
सिताले पनि अति दुख कष्ट पाउनुपर्छ र आकाश को आमा, काकी र काकीको छोरालाई लगातार कष्ट नै कष्ट दिएर तड्पाई तड्पाई बदला लिनुपर्छ। अब आकाशले यो भन्दा पनि घनघोर जंगल मा लगेर दिनु सम्म को दुख दिनुपर्छ।
@user-en8sq2iw5h
@user-en8sq2iw5h Месяц назад
Ho yastae sajaya dinu parxa
@saranpathak8791
@saranpathak8791 Месяц назад
अब सिताले पनि सजाय पाउनु पर्छ गौरब लाई सन्चो हुनु पर्छ
@devakidevkota63
@devakidevkota63 Месяц назад
yes
@user-vp8fu4fm9k
@user-vp8fu4fm9k Месяц назад
अजै अाकास को अामा र काकि अनि भाइ ले दुख्ख िएको हेर्न चाहन्छौ र गउरप छत्तै होसमा अएको र यस्तो हालत कसले गयो भनेर थाहा भयको हेर्न चाहानछौ👍️👍️
@user-xm5wv7kl8i
@user-xm5wv7kl8i Месяц назад
गौरब अबो चाहिँ छिटो निको हुनुपर्छ र अबो पालो सीता लाई चाहिँ यक दम कडा सजाय हुनु पर्छ❤❤❤
@chhayaghimire1916
@chhayaghimire1916 Месяц назад
सितालाई चरम यातना दिनु पर्छ गौरव छिटो निको भएर सिताको कर्तुत पर्दा फास हुनु पर्छ
@saritakc1011
@saritakc1011 Месяц назад
नारि❤❤देबिकाे जितहुनु परछ धन्यबाद आकास अबचाहि खुसिलागे काेछ❤❤❤
@saritakc1011
@saritakc1011 Месяц назад
तैलेदेबि लाईकसाे गरेकाेथिस राकसे
@IndraShrestha-mj1cd
@IndraShrestha-mj1cd Месяц назад
आकस र देबि लेआमा काकि र भाइ लाई सजाए दिए काेमा हामी हरु धेरै धेरै खुसि छाै आकस र देबि ❤❤❤❤❤❤❤❤
@LaxmiAdhikari-rc9ep
@LaxmiAdhikari-rc9ep Месяц назад
अनि गौरव लाई चाडैं सन्चो भएको हेर्ने मन छ
@asmitapaudel8803
@asmitapaudel8803 Месяц назад
आजको भाग हेरेर कति खुसी लाग्यो अब गौरव पनि होस मा आयर सीता लाई ठिक पार्नु पर्छ ❤
@durgachapagai3941
@durgachapagai3941 Месяц назад
Ha hajur gaurab dada ko hos ma aayar sita lai think parnu prxo
@danuthapa603
@danuthapa603 Месяц назад
गौरभ छिटै निको हुन पर्छ र त्यो सीता भनाउदिलाई ठिक पार्नु पर्छ है
@user-ti2zd1np6p
@user-ti2zd1np6p Месяц назад
होनि छिटो भन्दा छिटो निको हुनु पर्स गौरभ ❤
@bibisha61
@bibisha61 Месяц назад
हस्👍️ ठिक नपारि भयन🤣
@dilkumar5207
@dilkumar5207 Месяц назад
वहाे कतिमजा अायाे अजैपुगेकाे छैईन तिनी हरु लाई पनि ेबि लाईजस्तै बाेरामा हालेरमुख बादेर भिर बात गुल्ताउन परछ अनिबल्लबदला पुगछ
@JunaLamichhane
@JunaLamichhane Месяц назад
बल्ला राम्रो गर्नु भयाे देबिकाे दुई जानाले👌👌👌👌❤❤❤❤❤खुसि लाग्याे
@surajsunar2216
@surajsunar2216 Месяц назад
बल्ल यी राक्षस राक्षस्निले सजाय पायछन बल्ल मनमा खुशी शान्ति मिल्यो यिनिहरुलाई अजै सजाय पगेको छैन हैन यो भुमिके आफुलाई त्यस्तो हालतमा पुर्याउने लाई पनि घरि घरि किन बचाउन आउछे को सहि को गलत छुट्याउन नसक्ने कस्ति सजाय त पुगेको छैन हेै देवि आकाश तिनी हरुलाई सजाय जारिरहोस
@birbdrtamang5680
@birbdrtamang5680 Месяц назад
अर्को हप्ता यो पापी आमाहरु र पापी भाईलाई झानै कडा भन्द कडा सजाय दिएको हेर्न मन छ र सफलताको सुभकामना सबैलाई ❤️👍️👏🇳🇵
@aasharai176
@aasharai176 Месяц назад
आजा चाइ पापी हरु लाई ठिक गरो 😊😊😊
@manbhadur1152
@manbhadur1152 Месяц назад
धेरै राम्रो लाग्यो योसिरियल ❤❤🌹🌹🥀🥀❣️♥️♥️🇳🇵🇳🇵🎉🎉
@user-bn3tm8iz4t
@user-bn3tm8iz4t 26 дней назад
1❤❤
@sarmilarai6252
@sarmilarai6252 Месяц назад
आउनुस नारी सिरियल नछुटाइ हेर्ने साथिहरु सिरियल हेर्दै एक अर्कामा सपोर्ट गरम❤❤❤❤
@Kumar.522
@Kumar.522 Месяц назад
Hunxa sprt garnish sprt back paunuhunxa
@bimaladahal7636
@bimaladahal7636 Месяц назад
मेराे मात कस्ताे अादि अादि अाएर राम्राे देखिएन हाे रपाि हेर्दैछु
@sarmilarai6252
@sarmilarai6252 Месяц назад
@Srijanaentertainment7 ok 43 vayo la hjr ko subscribe support gareko xu
@user-ow3ks4tr5y
@user-ow3ks4tr5y Месяц назад
❤❤❤❤❤❤
@anjanarai472
@anjanarai472 Месяц назад
Ma hereko xu ❤
@user-fh8yo8uq6v
@user-fh8yo8uq6v Месяц назад
Debilai सताउनेलै त ठिक गार्यो
@Aayushmakarki486
@Aayushmakarki486 Месяц назад
नारी सिरियल आउँदा को को खुशी हुनुहुन्छ जसले लाइक कमेन्ट गर्नुहुन्छ उसको आमा बुबा खुशी हुनुहुन्छ भने जति हाजिर हुम है ❤❤
@user-jz5xh6th1m
@user-jz5xh6th1m Месяц назад
गौउरबको होस आनु पर्छ र सिरमती लाई जेल हाल्नु ❤🎉❤ गौउरबको जय होस
@sanumayashrestha9386
@sanumayashrestha9386 Месяц назад
सितालाई पनि त्यस्तै गरि सजाय दिनुपर्छ पर्छ अनि मात्र सिरियल हेर्नेको मजा छुट्टै आउछ
@bikrambista1709
@bikrambista1709 Месяц назад
सिताको पोल खोलेर गौरब लाई नि होसमा ल्याऊनु पर्यो सिताले जे भन्यो तेही पत्याएर बसाल्न भएन आमा र बहीनी लाई 😢
@nettv5621
@nettv5621 Месяц назад
आकाश ले रुद्राक्ष माला लगाएर बदला लिने होइन। किनकी यो रुद्राक्ष मालाको अपमान हुनेछ। आकाश ले गुण्डाको लुगा लगाई बदलाको सुरुआत गर्न अति आवश्यक छ। देबिले पनि आफ्नो रुपनै बदलेर बदलाको बाटोमा उन्मुख हुनुपर्छ।
@Gitasoni-xd7oy
@Gitasoni-xd7oy Месяц назад
Aba chai ramro hunevayo
@Puju-subu
@Puju-subu Месяц назад
देबि र आकाश को खुशी को दिन नाआय सम्म सिरियल हेर्न मजा नै आय न मलाई त😊😊
@user-cq1sx8vg1c
@user-cq1sx8vg1c Месяц назад
अब सिता लाई पनि यो भन्दा बढी सजाए दिनु पर्छ
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 Месяц назад
यो भागले सारै खुशी लाग्यो अझ इनिहरुलाइ सजाय दिनु पर्छ सितालाइ पनि यस्तै सजाय दिनु पर्च
@yambahadurshrestha8317
@yambahadurshrestha8317 Месяц назад
म मलेसियाबाट हेर्दै छु नारी सिरियल १ देखि नछुटाई हेर्ने को को हुनुहुन्छ
@SabinaKhadka-gw9kp
@SabinaKhadka-gw9kp Месяц назад
M ne xu hjr
@user-se3iz5ds9y
@user-se3iz5ds9y Месяц назад
Mani Gorkha batae herdyxu
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Месяц назад
नारी सिरियल धेरैराम्रो भएको छ अब बदला अामा र काकी भाइ लाई अनि सितालाई पनि बदला लिनुपर्ने छ चितावनबाट हेने गछाै
@user-ny9qz5ew7m
@user-ny9qz5ew7m Месяц назад
यो नखरमउलि लाइ छिट्टै सजाय होस
@maheshmangola9903
@maheshmangola9903 Месяц назад
सबै जना मिलेर एक अकाँलाई support गर्नु
@सफलताको
@सफलताको Месяц назад
Back ❤
@sarmilarai6252
@sarmilarai6252 Месяц назад
Ho ni
@SabitraKhadka11
@SabitraKhadka11 Месяц назад
Back
@ashim1423
@ashim1423 Месяц назад
Back
@AaynshaAuji
@AaynshaAuji Месяц назад
यसरिनै हो सजाय दिनुपर्छ
@dilmayalimbu8487
@dilmayalimbu8487 Месяц назад
अब देबि र आकाशले सु:ख पाएको चाहन्छु । ❤❤❤❤❤
@dawasherpa-kp7im
@dawasherpa-kp7im Месяц назад
गौरब छिटो निको भयेर सीता लाई ठिक पार्नु पर्छ भन्ने कोको हुनुहुन्छ
@Puju-subu
@Puju-subu Месяц назад
देबि र आकाश को खुशी को दिन न आए सम्म सिरियल हेर्न मज्जा नै आएन मलाई त 😊😊😅
@Rajeshxettri8847
@Rajeshxettri8847 Месяц назад
अब देबि का बुडा बुडि ले सुख पाको देखिनु पर्यो
@user-hz8lh6hh8s
@user-hz8lh6hh8s Месяц назад
अलि पुगेन अझै सीता लाई नि दिनु पर्यो सजाय अनि गौरव सन्चो भएको देख्न पाउ अब अर्को एपिसोट मा
@user-zx6px2hy9p
@user-zx6px2hy9p Месяц назад
बल हेर्नु मजा आको छ नारि सिरेल 😅😅😅😂😂❤❤❤
@user-cp7hh1vl7r
@user-cp7hh1vl7r Месяц назад
म्स्त यो सिरेय्ल हिर्ना मन लयेन गौरवाको यो अबस्था😢😢
@bharatbohara4830
@bharatbohara4830 Месяц назад
सफलताको शुभकामना छ नारि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤
@DipeshSawad-np1nl
@DipeshSawad-np1nl Месяц назад
नारि लाइ दु ख दियकाे सजाय भाैनै पर्छ
@user-fh8yo8uq6v
@user-fh8yo8uq6v Месяц назад
गाऊरबलै मर्नु खोजनेलै पनि सजऐ दिनै पर्छ
@user-iv4kz4ki1n
@user-iv4kz4ki1n Месяц назад
धेरै धेरै ‌राम्रो छ ‌नारी सिरियल र अभिनय पनि राम्रो छ डाइरेक्टर ‌राम हरि बिसी म चितवन बाट नारी सिरीयल टीम को कलाकार लाई धेरै धेरै धन्यबाद
@mindchange875
@mindchange875 Месяц назад
म कोहलपुरबाट हो। यिनीहरूलाई धेरैभन्दा धेरै सजाय दिएर आकाश र देवीको मिलन हुनुपर्छ। देवीले सुख पाएको हेर्ने मन छ।😍😘
@user-lo3sr6io8r
@user-lo3sr6io8r Месяц назад
अब देबि आकाशले सुख पाउनुपर्छ ❤😂🎉😢😮😅😊
@devikagurung5944
@devikagurung5944 Месяц назад
,,देबी,र,आकस,को,खुशी,कहीले,ओउने,होला,हे,म,सिककीमबाट,तपाईहरुको,सीरेल,हेरी,रहने,
@phulmayatamang3936
@phulmayatamang3936 Месяц назад
मेरो फेबरेट सिरेल अाएछत हउ देबिले अबोचइ सुख पाउछकित❤❤❤
@alialli5942
@alialli5942 Месяц назад
जनम दिने अामा भयर मात्रै हुदैन नाहालायक अामा लाईकहिलईसुदरिदईनन सजाय कदा दे अाकास
@ritahumagain7240
@ritahumagain7240 Месяц назад
भक्तपुर बाट नारी सीरीयल राम्रो लाग्छ
@user-uq6sx7tz4z
@user-uq6sx7tz4z Месяц назад
देबि साच्चिकै दुई जिउकी छिन जस्तो लागो 🎉🎉
@MkpMmk-jg5fk
@MkpMmk-jg5fk Месяц назад
पिलिज अझै अर्को सजाय हुनैपर्छ
@MkpMmk-jg5fk
@MkpMmk-jg5fk Месяц назад
बल्ल ठिक पर्यो अझै भएको छैन जसरी देबि लाई अत्या चार गरेको थिए तेसै गरि अझै दिनुपर्नेछ पिलिज आकास र देबि बुहारी लाई दिएको दुख्ख कति दिएको थिए
@dharmarajbista-3382
@dharmarajbista-3382 Месяц назад
म अमेरिका को तुल्सिपुर बाट हेर्दाहेर्दै सुते😊😊
@user-jz5xh6th1m
@user-jz5xh6th1m Месяц назад
म छु हजुरु नारी सियिल हरेक हप्ता❤🎉❤ नचुटाइ🎉❤ कन हेर्छु❤🎉❤🎉❤🎉❤🎉❤
@Officialview1m
@Officialview1m Месяц назад
नमस्ते म इन्द्र बिदेसी भुमिदेखी मलाइ लाग्छ पहिलाको सजाय भन्दा दोस्रो सजाय अलि मिलेन आगो हन्डी बहिर देख्यो अलि मिलेन धन्नेबाद।
@deviacharya4272
@deviacharya4272 Месяц назад
बल्ल नरीसिरीएल हेर्न मजा आएछ 😮😮😮😮😮😮🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤😂😂❤
@amarlama335
@amarlama335 Месяц назад
नारी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ❤❤🥀💓🥀👉️🙏🙏🙏
@user-zr5ot6zz1b
@user-zr5ot6zz1b Месяц назад
Mo pani❤❤🎉
@Khadkagopini6
@Khadkagopini6 Месяц назад
😮Ma
@user-uz7lc2ql5o
@user-uz7lc2ql5o Месяц назад
Me
@sabitraadhikari1482
@sabitraadhikari1482 Месяц назад
बल्लबल्ल सजायको भागि भये ति पापिनहरु 🎉अब खान्छन् 🎉🎉🎉🎉
@saralasarala2886
@saralasarala2886 Месяц назад
Ho maniyahi चाहन छु सिता लाई धेरै सजाय दिनुपर्छ हो हजुर❤❤😢😢
@kalpanadhital841
@kalpanadhital841 Месяц назад
राम्रो छसजाय दिन अली पुगेको छैन
@rekhathapa9273
@rekhathapa9273 Месяц назад
यो सिरेल पनि के भको त्येइ पहिलेको कथा दोहोरी रको छ ta😂😂 कति चोती भयो अन्त्री गर्न्लाको अन्त्यको दिन त सिर्यल सकिन्छ होला है😅😅😅
@heerapandey1601
@heerapandey1601 Месяц назад
अब याे सिता र ताे उस्काे चुडेल जस्तो लाई नि यस्तै गरेर बदल लिनु पराे गाैरब ठिक भएर देबि र आकस ले बदल लिएको देखेर खुसि लाग्याे कति राम्रो सिरियल सफलताको कामना सबै टिमलाइ हर हर हर हर महादेब 🙏🌹जय हाेस् सबै काे ❤️🙏🙏
@user-yd5cy7ll1j
@user-yd5cy7ll1j Месяц назад
कालिका देवरानि राकेस आकास सीता मिलन इनिहरुत एकैआगाेमा पाेल्नजस्तैै👽️👽️👽️
@KalpanaRai-fl2di
@KalpanaRai-fl2di Месяц назад
Aajako vag herera khusi lagyo yesarinai debi ra aakash milera badhla linu parxa aba chai yo serial hernu maja aaune vo
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n Месяц назад
यी पापिनी हरुकाे हालता अजा नाजुक हुना परछा देबिका बुडा बुडिलाइ अतेचार थरेकाे फल हाे अबा देबिका बुडा बुडिले सुखा पाउना पराछा सरिता काे दाजु चाडाे निकाे भएरा याे टेडिकाे करतुत सासू र ननदाले अनि बुडाले थाहा पउना परछा❤❤❤
@Prakriti1234Chhetri
@Prakriti1234Chhetri Месяц назад
Sathi haru ek arko lai support gardai janus hai 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@SmilingCoffeePot-rq7kv
@SmilingCoffeePot-rq7kv Месяц назад
नारी सिरियल हरेक नछुटेको हेर्नै को को हुनुहुन्छ
@saranpathak8791
@saranpathak8791 Месяц назад
Aaja ko tha ramro cha बल्ल ति पापि हरुले सजाय पाएको
@youbarajkshetri
@youbarajkshetri Месяц назад
आजको भाग हेरेर खुशी हुने को हुनु हुन्छ ??
@user-uz7lc2ql5o
@user-uz7lc2ql5o Месяц назад
Ma pani xu
@user-xl2on8cj4w
@user-xl2on8cj4w Месяц назад
Ma pani xu
@user-en8sq2iw5h
@user-en8sq2iw5h Месяц назад
Ma xu khusi hune
@newarniritu
@newarniritu Месяц назад
ह पनि
@bidhyaadhikari-rr8kd
@bidhyaadhikari-rr8kd Месяц назад
Me
@user-fx4sh5sf1y
@user-fx4sh5sf1y Месяц назад
मलाइ अजै ती देबिको सौताले पनि सबै बुजेर देबिलाइ नै साथ दियको हेर्न चाहान्थे
@aashikamagar1968
@aashikamagar1968 Месяц назад
यो 3 वटा चोथालेहरुलाई देवि र आकाशले सजाय दिदा कोको खुशि हुनु हुन्छ गाइजहरु
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r Месяц назад
Maja aayo Devi Lai Dukha dine Lai yesto gareko Xa Ani arku sita Le gauramko lai Dukha Deko parinameni yestai hunu parxa Ani herne Darsak Lai herna Maja aauxa
@tekmayapoudel7234
@tekmayapoudel7234 Месяц назад
आमरण कार्की lae सजाय दिनुपर्छ
@PremPariyar-wr6eu
@PremPariyar-wr6eu Месяц назад
आजको भाग अली रामरो लाग्यो
@PusPalalSubadi
@PusPalalSubadi Месяц назад
बल्ल अलिकती हेर्न लाईक भो
@user-wj3ox6mt4g
@user-wj3ox6mt4g Месяц назад
बल्ल आज को भाग हेर्दा मज्जा लाग्यो
@user-ds9ju5ix9f
@user-ds9ju5ix9f Месяц назад
अस्मीताले पनि सजाँय कडा पाउनुपर्छ
@LaxmiAdhikari-rc9ep
@LaxmiAdhikari-rc9ep Месяц назад
बल्ल मजा आयो नारी सिरेल हेरेर
@sarmilalama8376
@sarmilalama8376 Месяц назад
अब पालो यो सिताको सिताले पनि सजाय पाउनु पर्छ बने जति यता हजिर हुनु है साथीहरू 🎉🎉🎉🎉❤❤❤❤
@NEVERDIED-vd1dp
@NEVERDIED-vd1dp Месяц назад
आकाश र देवी ले आमा र हरुलाई दिएको सजाय सारै मन पर्यो अव त़ोसितालाइ पनि यस्तै दिएको छिटै देख्न पाउनु पर्छ ❤❤❤❤❤❤
@user-ww1py1ui6t
@user-ww1py1ui6t Месяц назад
अब आकै छैन बाँकी छ हेरन हेरे पछि कस्तो लाग्छ अनि सल्ला सुझाव आउछ तर कति खेर आउछ भन्नि प्रतिक्षामा छौं हस्त धान्नेबाद
@sanumayarana2477
@sanumayarana2477 Месяц назад
आज को भाग साहै राम्रो लाग्यो आकास को आमा काकी र भाइ लाई सजाय दिएकोमा अझै धेरै सजाय दिनुपर्छ अनि गौरब को छिटो होस आएर सीता लाई नि त्यैस्तै सजाय दिनुपर्छ
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj Месяц назад
नारी सिरियल हरेक हता नछुटाईकन हेर्ने काे काे हुनुहुन्छ ❤❤🥀💓🥀👉️🙏🙏🙏
@user-zz1lv1wl9s
@user-zz1lv1wl9s Месяц назад
आकाश दाइ र देबि दिदीले एकदम थिक गर्नु भयो आकाश दाइ पापीनी हरू लाई नछोड्नु ल ❤❤❤❤❤
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g Месяц назад
अब सिताले पनि सजाय पाउनुपर्छ गौरब लाई छिट्टो सञ्चो हुन पर्छ❤❤❤❤❤❤🎉🎉
@Joyesh-k6u
@Joyesh-k6u Месяц назад
स साना RU-vidrs साथिहरु मिलेर जाउ 🎉🎉
@laxmibudhathoki8747
@laxmibudhathoki8747 Месяц назад
ओमनबाट हेरेकाे मलाई धेरै मन परछ नारि👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@krishnabk7118
@krishnabk7118 Месяц назад
बल्ला मजा अायाे नारि सिरियाल हेरन कालिका र मलिकालाई राकेस लाई सजाया दियकाेमा❤❤❤❤❤❤❤
@dhanmayatamang3051
@dhanmayatamang3051 Месяц назад
एकदमै राम्रो लाग्यो आजै पनि यातना दिएर कयल काबु गरनु परछ यिनिहरुलाइ तेसै छोटनु हुदैन बुचनु भो हजुरले आकास जि रदेबि जि नछोटनु है नछोटनु कयाल काबु गरनै परछ
@Rosequeen2070
@Rosequeen2070 Месяц назад
आजभोलि याे सिरियल हेर्न आनन्द भा छ सबैले दु ख पाकाे हुनाले
@fatmaa8343
@fatmaa8343 Месяц назад
राम्रो भिडियो अब देवी लाई दुःख दिनेलाई बुहारीलाई दुःख दिनेलाई तिनीहरूको हातमा कोर आउनुपर्छ
@user-xv9mt4or2t
@user-xv9mt4or2t Месяц назад
बल्ल रमाइलो हुदैछ!!अब सीताले पनि यसैगरी दुख पाएको हेर्ने ठूलो रहर छ
@thapamagaramrika
@thapamagaramrika Месяц назад
आकाश र देबीले आमा काकी र भाई भनाउदो राक्षसहरूलाई अझै ठुलो सुनशान जङ्गलमा लगेर तड्पाई तड्पाई सजाय दिएर दुःख दिन सम्म दिनुपर्छ देवीलाई हजार चोटि मार्न कोसिस गरिरहेका थिए बडला लिनुपर्छ बल्ल मलाई सिरियल हेर्न मज्जा लाग्ने भयो गौरब होसमा आएर सीतालाई हड्कडि लाउनुपर्छ 🙏❤️🌹🌺
@ashishrai3511
@ashishrai3511 Месяц назад
दामी छ यसरी परिवर्तन गर्नुपर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@dhanmayatamang3051
@dhanmayatamang3051 Месяц назад
ठिक गरनु भो हजुरले एकदमै सहि गरनु भो आकास जिलाइ धेरै धेरै धन्यवाद छ है हजुर
@jyotilimss844
@jyotilimss844 Месяц назад
1k भन्दा तल भएका जति हाजिर हुम एक अर्कालाई सपोर्ट गरम मिलेर अघि बढम साथीहरु ❤❤❤
@sahadevbasnet4527
@sahadevbasnet4527 Месяц назад
एक दम राम्रो छ अब सीता लाई नि तेस्तो सजाय पाय्को हेर्न मन छ
@user-df1sz6uc1s
@user-df1sz6uc1s Месяц назад
गौरबलाइ धेरै दुख दिइ सिताले अब गौरब ठिक हुनु पर्छ ।
@MenukBan
@MenukBan Месяц назад
गउरब छिटाे ठिक हुनु पराेर शितालाइ तह लाउनुपराे अनी अाकास देबीले थाेरै सजाए देर छाेडने हैनहइ याे पापी हरुलाइ👍️👍️👍️👍️👍️👍️
@saritalama6843
@saritalama6843 Месяц назад
अब गौरवलाई अर्को भाग मा होस आएर सीता लाई कुटेर यातना दिएको हेर्ने मन छ ❤❤
@yamsherchan2914
@yamsherchan2914 Месяц назад
Kya majja aayo yestai hunu parxa papini haru lai ani Devi lai kasto dukha atyachar gareko thiyo testai hunxa balla thikka paryo hai ❤❤❤❤❤❤malai aananda aayo ❤khusi lagyo
Далее
ХЕРЕЙД БОИТСЯ МОЕЙ СОБАКИ!
37:08
Просмотров 952 тыс.
Каха и суп
00:39
Просмотров 2 млн
когда мучает жажда // EVA mash
00:58
Просмотров 629 тыс.
puran ma bhajan-21
4:02
Просмотров 565
БАЧОК ПОТИК
0:22
Просмотров 1,4 млн