Тёмный

नालापानीमा अंग्रेजको सातो उडाउने बिर बलभद्र कुवरको घर भेटियो - यस्तो रहेछ || Balabhadra Kunwar 

Smart TV
Подписаться 1,3 млн
Просмотров 1,1 млн
50% 1

नालापानीमा अंग्रेजको सातो उडाउने बिर बलभद्र कुवरको घर भेटियो - यस्तो रहेछ || Balabhadra Kunwar
********************************************************************
Balabhadra Kunwar'Home
Interview : Raja Ram Kunwar
Host : Prem Raj Lamichhane
Camera/ Edit : Jevish Poudel
******************************************************************
#BirBalabhadraKunwar #BalabhadraKunwar #SmartTV
©Smart TV HD
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Camera/ Edit : Jevish Poudel
******************************************************************
#RabinaBadi
Jevish poudel is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

27 сен 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 931   
@krishnamagar2336
@krishnamagar2336 5 лет назад
राष्ट्रको प्रतीक वीर बलभद्र कुवर प्रती लाखौं लाख सलाम तथा संमान प्रकट गर्दछु । वीर बलभद्र कुवर।
@fadindrabahadur6590
@fadindrabahadur6590 5 лет назад
बिर बलभद्र कुँवर, भक्ति थापा , अमर सिंह थापा जस्ता माहान बिरहरुहले अंग्रेज शासक हरुलाइ खुकुरी ले केराका दाम्चा काटे झै गोरे काटेर भगाए हाम्रो देश नेपाल उपनिवेश हुन बाट बचाए आज हामी गौरवान्वित छौं। सलाम ति बिर योद्दा सहिद हरुलाइ ।
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 3 года назад
हाम्रा सबै बिर पूर्खाहरू बिर पृथ्विनारायण शाहा, बिर बहादुर शाहा बिर कालु पाण्डे,बिर दामोडर पाण्डे बिर बलभद्र कुवार,बिर भक्ति थापा,बिर अमर सिंह थापा,बिर भिमसेन थापा जतिपनि थिए सबै बिर पूर्खाहरू अमर रहिरहोन।😭😭😭😭😭🙏🙏🙏🙏🙏। जय विशाल नपाल जय बिर गोर्खालीहरू।
@user-rb4je3pg6y
@user-rb4je3pg6y 11 месяцев назад
बिर बहादुर ...बलभद्र कुँवर को सधैं भरी जय होस्...
@mekhgurung
@mekhgurung 5 лет назад
सक्चिकै कति महान थिए ती वीर योद्धाहरु जस्ले गर्दा आज हामी दुनियाँमा नेपाली भनेर गर्वका साथ नेपाली भनेर चिनिन पाएका छौ।तर आहिलेका चोर नेताहरूले ती बीरहरुले अर्जेको स्वोर्गलाई नर्ग बनउदै छन।😒😒😒सलम ती वीर योद्धा हरु प्रती सधैं अमर रहुन।
@sesehanglimbu6588
@sesehanglimbu6588 5 лет назад
lolo
@anandprakashjoshi9774
@anandprakashjoshi9774 5 лет назад
जै वीर गोर्खा
@pujanchhetri2606
@pujanchhetri2606 Год назад
At first proud to be nepali and proud to be chhetri . Jay khas jay chhetri⚔️⚔️⚔️
@binod100ritethami7
@binod100ritethami7 5 лет назад
सर्बप्रथम त महान वीर बलभद्र कुबरलाई सलाम ! नेपाली हुनुमा गर्भ छ मलाई !!!!
@thelionesses7214
@thelionesses7214 3 года назад
Kantlopurnewestvffu1
@sanumaya3703
@sanumaya3703 5 лет назад
मेरो नेपाल हैन हाम्रो नेपाल हामी नेपाली हौ गर्व लाग्छ विर पूर्खाको त्यो विर योगदान देखेर सलुट गर्छु पुराना विर पूर्खाहरूलाई
@Mahesh-jn2fg
@Mahesh-jn2fg 5 лет назад
I am from Korea now.I salute thousands times to my brave ancestor Bir Balbhadra Kunwar.
@rajanthapa5692
@rajanthapa5692 5 лет назад
.
@chetraut424
@chetraut424 5 лет назад
वीर पुर्खा हरुको महान कार्यले आजपनी मैले वीर गोर्खाको सन्तान हु भनी गर्व मानेको छु जय गोर्खे
@dilbk2673
@dilbk2673 2 года назад
सलाम छ हाम्रो पुख्र्यौली विर बल्भद्र कुवर प्रति लाखौं लाख सलाम समान प्रकट छ् ।
@hamronuwakothaldekalikaonl2711
वीर बलभद्र गोर्खालीको को सन्तान हौ आम हामी नेपाली नागरिक जय नेपाल ...
@prakashrai7574
@prakashrai7574 5 лет назад
चाेर फटाह केटी तस्करी भ्रस्टचारी बाहेक सच्चा ईमान्दार धतॅीमाताका नेपाली सन्तानहरूकाे सिरमा सहिद बिरभद्र कुवरकाे आसिरबाद अंनन्त सम्म रहीरहाेस
@nishantjoshi9309
@nishantjoshi9309 5 лет назад
देश भक्त वीर भद्र कुवरलाई सलूट छ
@ganeshkumai4275
@ganeshkumai4275 5 лет назад
Nanapale
@prakashkarnali9591
@prakashkarnali9591 3 года назад
धेरै ठुलाे याेगदान छ पुर्खाका नेपलिकाे याे नेपाल बनाउनुमा । ❤️❤️🙏
@sanjogchaudhary1592
@sanjogchaudhary1592 5 лет назад
अमर बलभद्र कुँवर हरेक नेपालीको मुटूमा जीवित छ हजूर।
@RamBahadur-kq2lg
@RamBahadur-kq2lg 5 лет назад
जय नेपाल जय देश?
@hireshnpl5276
@hireshnpl5276 5 лет назад
इतिहासमा महिला गर्बवति हुदा नि लडाइमा गएका राहेछन।सलाम छन ति नेपालि दिदि बहिनि हर मा
@bibashgmraiofficial.8348
@bibashgmraiofficial.8348 5 лет назад
म इलाम नेपाल हाल UAE मा बस्छु बलभद्र कुँवर को यो योगदान लाई सधै सम्मान गर्दछु॥ येस्तो मेहनत गरेर बनाईएको हाम्रो देश नेपाल लाई बिर पुरुस योद्धा हरुको योगदान लाई बिर्सेर जोगाउन होइन सक्ने कोशिस गर्दै छन अहिलेको सरकार . पुराना हाम्रा पुर्खा हरुको योगदान लाई सम्झीदा अत्याधिक भाग्यमानि ठान्छु॥
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 лет назад
ईतिहाँस बारेको जानकारी दिनु भयो धन्यवाद सलाम छ यो अनिवार्य छ अहिलेकाे पुस्ताले थाह पाउउनुपर्दछ
@puskarthapa7759
@puskarthapa7759 5 лет назад
म अहिले भारतमा छु ।गरिब र बेरोज गारको कारणले भारतमा भयपनि मलाई म नेपालि हुनुमा गर्ब गर्छु ।जय नेपाल ।।
@pujachettri974
@pujachettri974 5 лет назад
Ramaylo lagyo hajur kahane sunda
@sandeepkhan_al171
@sandeepkhan_al171 5 лет назад
Kina raja babu
@krishchhetriGoa
@krishchhetriGoa 5 лет назад
Jai Nepal jai gorkhalii
@menukasubba6426
@menukasubba6426 5 лет назад
Puskar Thapa g Keya limbu jati K Nepal Mea phalea Raja huwa karta thaa Keya i from India (Indian Nepali) 👍👍
@samratshrestha6703
@samratshrestha6703 5 лет назад
भारतीय हरु काम गरन नेपाल अाउछन तिमी चाहि भारत जान्छौं ।। लाजमर्दो ,,,,,
@rajkumardotel9303
@rajkumardotel9303 3 года назад
🇳🇵🙏 तथा धन्यवाद, वीर बलभद्र कुँवर काे एतिहासिक घरलाई राज्यले फेरि निर्माण गर्नु पर्छ ❣️
@geetaksingh3868
@geetaksingh3868 5 лет назад
जय बिर गोर्खाली म नेपाली एन्ड गोर्खाली भको म गर्ब गर्छु हरेक दिन यहि भन्छु मरे पनी स्वर्ग चाहिदैन नेपाल भय पुग्छ
@bedprashadbhattarai4085
@bedprashadbhattarai4085 5 лет назад
सारै इन्टेस्टिङ इन्टरभिऊ वीर बलभद्र सधै अमर रहुन!!
@shusilwar7227
@shusilwar7227 5 лет назад
सलाम छ हाम्रो पुर्खा लाई यहाँ हरुको योगदानले आज ठूलो छाती बनायर नेपाली भन्न पायका छु हामिले ।हाल दुबैइबाट हेर्दै छु
@premsinghdhamiofficial8514
@premsinghdhamiofficial8514 5 лет назад
बिर भर्द कुवर ,अमर सिँह थापा,भिमसेन थापाले दिएको यागदानले गर्दा आज नेपाल कसैको गुलाम भाको छैन त्यसैले नेपाली हुनुमा गर्ब हुन्छ ....
@binodkumarshrestha680
@binodkumarshrestha680 5 лет назад
Prem Dhamix 8
@maxmedicare2703
@maxmedicare2703 5 лет назад
@Radio NARAD khulit tya herna balavadrako santan boldaixa thakaiyaiii magar jastaii xa haina hawa
@user-rz6kh6yt7o
@user-rz6kh6yt7o 5 лет назад
नहूने कूरा नगर मूजि
@beastbackpacker
@beastbackpacker 3 года назад
@@gourabchhetri6874 Kun muji hos ta. Thapa Khas caste ho jun Chhetriko ho Khas haru le naam paxi singh laaunch naki arule
@anjutamangtamang9766
@anjutamangtamang9766 5 лет назад
धेरै रामराे खुसि लागछ नेपाली भयर जनमिन पायकाे I proudf feel n very nice place nepal I lop nepal
@bharatrajprasai9364
@bharatrajprasai9364 3 года назад
महान नेपाली को सपूत वीर बलभद्र कुँवर अमर अमर अमर रहुन।
@gcfamilyvlog11
@gcfamilyvlog11 4 года назад
जय वीर बलभद्र को जय होस जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@tigerneupane8833
@tigerneupane8833 5 лет назад
म अहिले भारत बाट हेर्दै छु र मलाई नेपाली हुनु मा गर्भ लग्छ अनि मलाई यी पूराना वीर पुर्खा लाई सम्ज्यो भने आँखा बाट धर धर आँसु झर्छ जय नेपाल
@ramroxkhale26
@ramroxkhale26 5 лет назад
Ma ni varat bat heriraxu i love nepal
@sbthakurianamol7654
@sbthakurianamol7654 5 лет назад
Ma ni vrt xu jaya nepal
@rj771
@rj771 5 лет назад
गर्भ हैन ब्रो गर्व लगाऊ। हा हा हा हा
@dewkumarlimbu4431
@dewkumarlimbu4431 5 лет назад
बलभद्रले दु:खले अर्जेको मेरो देश बुद्धिभ्रष्टले क्या सजिलै बेच्दैछन।😭😭😭😭
@indrakarki768
@indrakarki768 5 лет назад
सलाम छ वीर बलभद्र कुबर लाई
@deomanlimbu5852
@deomanlimbu5852 5 лет назад
Bir purkhaharule yo desh jogae tyasaile hami nepaii bhaner bachnu paaeko chhou hamro sadai nai samman gardachhou
@ykthapa
@ykthapa 5 лет назад
Great historical information … good job ….thanx Smart TV
@chutari
@chutari 5 лет назад
यो ईतिहास बुझिदिने को होलात??? अब हामिसबैले यो ईतिहासलाई जिउदो बनाउने कोसिस गर्नुपर्यो
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 4 года назад
राष्ट्रिय बिभूति~~बिर बलभद्र कुवर ईतिहाँस बारेमा अहिलेकाे पुस्ताले बास्तबिकता थाह पाउउनु पर्दछ इतिहास पढेर बस्नु र इतिहास सम्झेर गर्व गर्नु अहिलेको अवस्थामा स्वयम् पाचौ पुस्ताका छोरा रामराजा कुवर ज्युको मुखबाट जानकारी पाउनु गर्व गर्नु पर्छ ~~
@user-il4cf1vq4t
@user-il4cf1vq4t 5 лет назад
सलाम छ यो देश लाई बचाउने वीर बलभद्र कुवर ज्यु लाई!✋✋ नेपाली हुनुमा गर्व लाग्छ! जय देश
@anojkattel6972
@anojkattel6972 5 лет назад
अत्यन्त सलाम छ वीर पुर्खाहरुलाई
@ghartithambahadur8068
@ghartithambahadur8068 5 лет назад
हाम्रा वीर पर्खाले यसरी अार्जेकाे देश अलेका राजनितिका फाेहाेरि खेलले गर्दा याे अवस्था बनायो धित्कारछ अहिलेका झाेले नेताहरुलाई वीर सहिद पुर्खाहरुलाई सम्झदा अाखा नम भईदिन्छ जय नेपाल ।
@rajuramsharma1490
@rajuramsharma1490 5 лет назад
हजुरहरुलाई सबै लाई नमस्कार मेरो नाम बि पी लामिछाने हो मैल पंजाब को ईतिहाँस पढेको थिएँ त्यो समय को ईतिहाँस मा बलभद्र कुँवर नेपाल बाट पंजाब का राजा रञ्जित को सेनामा भर्ती भए को पीस्सोर भन्ने ठाऊँ मा सहिद् भयको उल्लेख गरिएको छ र नेपाली लाई बिर भनेर सम्बोधन गर्छन्
@janakkc4654
@janakkc4654 3 года назад
बीर बलभद्र कुँवरको नाम सुन्दा पनि छाती गौरवले फुल्दछ । धेरै सराहनीय कार्य । सबैको जय होस ।
@newstruggle95
@newstruggle95 5 лет назад
Really osm & feel proud to be a nepali
@indrabajbaraj2738
@indrabajbaraj2738 5 лет назад
धेरै खुसी लाग्यो बलभद्र कुँवर को 🎅 साखा सन्तान पनि हुनु भएको न्यूज हेर्ने मौका पाएँ धन्यबाद स्मार्ट टिभी लाई !! नेपाली हुनुमा गौरब लाग्छ ॥ बलभद्र कुँवर साथै यस्ता बीर सपूत जन्माउने आमा बाबु अनि वहाँको 🎅 सन्तानमा सेलुट गर्दछु ॥ सरकारले बीर बलभद्र कुँवर को 🏠 घरको समरछ्ण गरेर वहाँको योगदानको कदर गरोस इतिहास लाई मेट्न नदिईयोस सरकारको ध्यान जाओस् ताकि हामी नेपाल र नेपाली हुनुमा गर्व गर्न सकौ !! हाल ईराक बाट
@chandrabahadursen2500
@chandrabahadursen2500 3 года назад
हामरो पुरुखा बलबदर कुँवर को भारत को ठॉउ ठॉउमॉ अंगरेज़ हरु संग लदाई यूधद गरे है हामरो पुरखा लाई हार्दिक सम्मान गरद छु है
@kamalashrestha4732
@kamalashrestha4732 4 года назад
बलभद्रको बिर आत्माले हामी सबै नेपालिला आत्मबल र आसिर्बात मिलोस हे प्रभु
@khadkaprem2799
@khadkaprem2799 5 лет назад
बल भद्र को नाम सुन्दा नै गर्बले छाती बडेमान को हुन्छ
@chongatamang1427
@chongatamang1427 5 лет назад
Wow jay Bir balabhadra kunwar ✌😍
@ramailopyuthan1402
@ramailopyuthan1402 5 лет назад
Wow....Jay nepal...yastai kura le hami nepali bir bhako ho....aba ni yastai kam garnu par6🙏🙏🙏
@user-iq8lw8py9k
@user-iq8lw8py9k 5 лет назад
पहाडको टाकुरी चम्के चमचम खुकुरी जसरी मेघ गर्जन्छ आकाशमा सनन उसरी गर्जे नेपाली नालापानी घनन ।। मुलाकाटे झै काटी खुकुरी घुमे फनन नालापानी घनन!
@haribahadurkarki5163
@haribahadurkarki5163 5 лет назад
नेपालीको पहिचान देश भक्ती र स्वाभिमानी यहि त हो हाम्रो नालापानीको कहानी।।
@chochangemagar3079
@chochangemagar3079 5 лет назад
वीर बलभद्र बसेको घर भग्नावसेस भय पनि देख्न पाइयो खुसी लाग्यो । पहिलै देखि संरक्षण गरेर राखेर संग्रहालय बनायको भय राम्रो हुने थियो यो ईतिहास को कुरो थियो
@manigiri7245
@manigiri7245 5 лет назад
अति मनपर्ने कुरा ईतिहास सुन्न पाईययाे धन्यवाद
@adhikarchaudhary9403
@adhikarchaudhary9403 5 лет назад
गुठी संस्थान बाट सहयोग पक्कै पनि मिल्छ हाम्रा बिर बलभद्र कुवर को मन्दिर घर सम्रक्षण को लागी आउनुहोस तपाइ हरु गुठी संस्थान मा ,मलाई सम्पर्क गर्नु सक्नु हुन्छ । बिर का सन्तान हामी ,कहिले झुक्ने छैन हामी
@aakashgaming7701
@aakashgaming7701 3 года назад
qq
@krishnaacharya1363
@krishnaacharya1363 Месяц назад
Bs2079 संंम मन्दिर पुरातत्व विभाग को सयोग ले बनी सके को छ तर मन्दिर मा प्रणा प्रतिसटा र नित्य पुजा हुन सकेको छैन
@laxmirawal8351
@laxmirawal8351 5 лет назад
नेपाली हुनुको गौरव वीर पुर्खा अहिलेका दलाल भ्रष्टाचार ले रहेको इज्जत को धज्जिया उडाउदै छ्न
@shivalalrana1329
@shivalalrana1329 5 лет назад
जय जय हे नेपाल सुन्दरसान्त बिशाल
@tornabdrshrestha7248
@tornabdrshrestha7248 5 лет назад
j
@Sunarsamundra201
@Sunarsamundra201 Год назад
मेराे देशकाे वीर बलभद्र कुवरको बिरताको कुरा सुन्दा गर्भ लाग्छ ।
@prembistaprembista9080
@prembistaprembista9080 5 лет назад
गर्भ गर्छु नेपाली हुनु मा सलाम छ वीर सहीद हरु लाइ
@polarstar2980
@polarstar2980 5 лет назад
यस्तै बीर पुरुष भीमसेन थापा, अमर सिंह थापा,भक्ति थापा,अरनीको, भृकुटि, असू बर्मा,राम थापा, जय मल्ल, हरुको इतिहास र तिनका पुरखा हरुको बारेमा पनि खोजी गरियोस।।
@dharamtiruwadharamtiruwa782
@dharamtiruwadharamtiruwa782 5 лет назад
Nepali huna ma garva chha
@puskalbhatt1566
@puskalbhatt1566 5 лет назад
Lu very nic work balvadra ko fan haru yata
@kamalk.c8598
@kamalk.c8598 4 года назад
वीर बलभद्र कुवँर प्रति सलुट छ!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@eshoprai8621
@eshoprai8621 5 лет назад
Milne vaye ma yo vedio lai patak patak like garirahanthiye..jay nepal.....
@narayangosai4328
@narayangosai4328 5 лет назад
वीर बलभद्र अमर रहुन।
@tegbahadurkunwarchhetri9454
@tegbahadurkunwarchhetri9454 5 лет назад
Excellent Regiment Salute to Late. Balbadra Kunwar
@RatnaAdhikariDhakal
@RatnaAdhikariDhakal 3 месяца назад
नेपाली मायामा मलाई गर्व लाग्छ।यस्ता राष्टिय बिभूतीहरूकाे खाेजी गरेर हाम्रा भाबी पुस्ताहरूले पनि सम्झिन सकुन र ईतिहांसलाई सदाबार उच्चस्थानमा राख्न सकुन ।नालापानीकाे युद्द मा ज्यानकाे बाजि राखेर पराक्रमीहरूलाई अग्रेजसंग लडेर जितेकाे नेपाल हाे ।
@dhiren6408
@dhiren6408 5 лет назад
बिर पुर्खाले दुखले निर्माण गरेको देश घुस्याहा नेताले बेचेर खादै छन
@sunilzimba5621
@sunilzimba5621 5 лет назад
इतिहास पढेर बस्नु अनि इतिहास सम्झेर गर्व गर्नु
@binulimbu1491
@binulimbu1491 3 года назад
हो राज्यले यो विरबलभदर कुँवर को घर संरक्छण गरनु पर्छ 🙏।यो देशको संमपति हो।
@xijitendraavagi7499
@xijitendraavagi7499 3 года назад
इतिहास हेर्दा र सुन्दा अहिले का नेता देशका नेताहरु सम्झिन्दा उनिहरुको आलु,बैगुन र स्कुस फुट्ने गरि हान्न मन लाग्छ,रुन मन लाग्छ।
@sagarkhulal358
@sagarkhulal358 5 лет назад
यस्तो गरेर आर्जिएको मुलुक कठै कस्तो हालत भयो ।
@chetanbhara2760
@chetanbhara2760 5 лет назад
मलाई गर्भ लाग्छ। मेरो देश नेपाल। जय नेपाल
@chetanakunwar4579
@chetanakunwar4579 5 лет назад
कुँवर हुनुमा गौरव उसै छ,झन नेपालीपन,नेपाली जिवनको सम्मान छ!!
@sesehanglimbu6588
@sesehanglimbu6588 5 лет назад
right
@chirankunwar7203
@chirankunwar7203 5 лет назад
narad
@bipulrana7824
@bipulrana7824 5 лет назад
@Radio NARAD oie muji aafano mukh samalayra bola bujis navamarlas ne kuwar vanay ko' prince' ho yadav heonaw ani talie daha lagyo huh tero bau bajau lay k he ramro kura garnaw sakaynaw vanay ray huh randi kuwar ko title taw that raja raw rani ko vanshsaj lie matra dnay ho tayrai bau bajay hola rakhel ko santan
@gorkheblod4484
@gorkheblod4484 5 лет назад
kunwar nepal ma dherai kisim ko chhan hai ek jogi kunwar ni cha timi chai kun kunwar ho nee
@hempireherbhills2643
@hempireherbhills2643 5 лет назад
@Radio NARAD taharu jasta chai bir kunwar harule hagera utpati vako hoss Machickne
@uttamchetri9694
@uttamchetri9694 5 лет назад
वीर सहिद बलभद्र कुवर सधै अमर रहुन
@manishmagar119
@manishmagar119 5 лет назад
नेपाली हुनु मा गर्व लाग्छ । जै नेपाल✊✊
@maansoonasvlogs9843
@maansoonasvlogs9843 3 года назад
We are proud of our ancestors, Bir Balabhadra is real legend, Our hero. 🙏
@santimagar3083
@santimagar3083 5 лет назад
म नेपाली हुनु मा धेरै खुशी छु
@shekharsingh195
@shekharsingh195 4 года назад
नालापानी युद्धमा अङग्रेजलाई सातो उडाउने वीर बलभद्र कुवरलाई सलाम छ।।
@user-qw9bp5ds2z
@user-qw9bp5ds2z Месяц назад
वीर बलभद्र कुबरकाे जिल्लाजिल्लामा सालिक निर्माण गर्नु पर्दछ जय बलभद्र अमर रहुन जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kesharkc7574
@kesharkc7574 5 лет назад
इतिहास जान्न र बुझ्न पाईयो सर लाई धन्यवाद छ।
@gurumagar9936
@gurumagar9936 5 лет назад
सलाम छ बिर पुर्खा हरुलाइ
@kalikakunwar9923
@kalikakunwar9923 5 лет назад
कुवँर को छोरी हुनु मा गर्व लाग्छ 🌹
@prasantthapa8356
@prasantthapa8356 4 года назад
Malai ni man paryo hjr tapai
@stupidman6640
@stupidman6640 5 лет назад
Wow ma sankhuwasava bata herdai xu garba xa ma nepali hunuma jaya nepal
@sagararyal87
@sagararyal87 5 лет назад
गोलि खाएर भालाले दुश्मनहरु लाई मार्ने वीर बल्भद्र कुवारलाई सल्युट ।
@rroshan1221
@rroshan1221 5 лет назад
इतिहास बुज्ने मौका पाउँदा खुसी लाग्यो,धन्यवाद ।
@olijivan7394
@olijivan7394 5 лет назад
नेपाली हुनु मा गर्बछ मलाई भाक पानी नभनी रास्ट जोगाउने बिर्भद्र सर लाई सलाम छ सल्यान मेरो घर हो हाल मलेसिया बाट हेर्दै छु जय बिरभद्र सर नेपाल धन्यबाद ईसमाट टिभी
@karanking2497
@karanking2497 5 лет назад
Jai Nepal
@reshamreshambaram3664
@reshamreshambaram3664 5 лет назад
सलाम छ बलभत्र कुबर ।जय नेपाल
@meenaghimirey5867
@meenaghimirey5867 3 года назад
धेरै बर्ष अघि को कथा नालापानीको, ❤️🙏👍👍
@anchalmahat9194
@anchalmahat9194 2 года назад
Jai ho bir balbhadra kunwar. Brave nepali gorkhali soldier and nepali people.respect and a lot of love.
@kiratipuma2794
@kiratipuma2794 5 лет назад
पुर्खा ले बिरता का सथा जितेको देश अहिले का नेताले बेचेर खाई सक्न लागेको छ के गर्नु यस्तै इतिहास हेर्नू भन्दा कुनै छैन
@arjunkulung7557
@arjunkulung7557 5 лет назад
Salam xa bir purkha,garva lagxa mo sankhuwa sabha bata
@narayankatuwal2570
@narayankatuwal2570 5 лет назад
सहिद वीर बलभद्र कुवर लाई मनै देखि सलाम छ
@lokendrasinghkunwar1655
@lokendrasinghkunwar1655 5 лет назад
अहिलेका हामा नेताहरुलाई देखाउनु पर्ने याे भिडियाे हामा पुर्खा हरुलाई सलुट गर्नु पर्छ
@sitaramchaudhary5367
@sitaramchaudhary5367 5 лет назад
Balvadra kuwar is world of real hiro
@user-ug4zb4sv1x
@user-ug4zb4sv1x 5 лет назад
अहिले को सरकार को केहि काम छैन यस्तो सम्रेछन गरदैन
@rishiramgautam9717
@rishiramgautam9717 3 года назад
जय ग्रेटर नेपाल जय गोरखालि हामि सबै नेपाली जुटी यकहुनू छ ट्रीसटा कांगड़ा भाई सबैले जुटने बेला आईसक्यो
@ournepal3749
@ournepal3749 5 лет назад
ती वीर पुर्खाहरु मा सलाम 💕 जय गोर्खाली
@sunitapaudel6560
@sunitapaudel6560 5 лет назад
म बाग्लुङ बाट हेर्दै छु नेपाली हुनुमा।गर्ब।गर्छु
@shivakumardevkota7440
@shivakumardevkota7440 5 лет назад
बलभद्र कुँवर को यो योगदान लाई सधै सम्मान गर्दछु॥
@aryathapa1026
@aryathapa1026 5 лет назад
मेरो जन्म ठाउँ पनि बाग्लुङ रेस हो हजुर तर म poland देखि हेर्दै छु
@joslingthapa6784
@joslingthapa6784 5 лет назад
Mero ta palpa ho hai
@tilniru8016
@tilniru8016 5 лет назад
MO pani baglung dekhi ho
@pasupatimagar78
@pasupatimagar78 5 лет назад
म गुल्मी देखि
@tirtharai642
@tirtharai642 5 лет назад
Thank you bro, for your brilliant programme. Truly this country is belongs to Ram Raja ji ! Sadly ! Nepal is going to destroy by the bloody Chamches !!!! I salute to Balavhadra and his living generations. Thank you.
@sunilpoudel4562
@sunilpoudel4562 5 лет назад
आत्म देखि नै सलाम छ हाम्रा पुर्खा लाई
@BEGHA_VIBES
@BEGHA_VIBES 3 года назад
एकदमै पृथक video सर धेरै धेरै धन्यवाद !!!
@Rimsunar
@Rimsunar 5 лет назад
बलभद्र ले यसरी बचाएको मेरो देश नेपाल आज यो गतिमा गयो अनि माओबादी बनेर आ आफै आफ्नै दाइ ले भाइलाइ मार्नी शासन लियो थुक्का अलि कति बलभद्र जस्ता ब्यक्ति लाई सम्झनु नि।
@nixmanyuapane8876
@nixmanyuapane8876 5 лет назад
Tehi tw vanya... hamro des ko neta le tw des lie khattam parisako
@prayas8546
@prayas8546 5 лет назад
He is alive with us.salute him
Далее
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30