जो जोगि आए पनि कानै चिरेको भने झै सबै चोर अब हामि नेपालिको एक मात्र आशा सच्चा नेपाल आमाको छोरा बालेन होन बालेन लाई अब पर्धान मन्त्री भाको हेर्न चाहने हरु एता हाजिर हौत जय बालेन 🙋♂️🙋♂️🙋♂️🙋♂️
हामिले सम्मानिय अदालत किन भन्छौ।खै कहा छ सम्मान गर्नु लायक अदालत अाजभोलि।एउटा कुरा न्याय मरेकै हो त अब नेपालमा।कसरि हो अबको दिनमा न्याय पाउने हामिले।एउटा पाटिले चलाएको अदालत हो भन्ने न्याय हुदैन।र प्रधानन्यायाधीश चै कुन पाटिबाट परिचालित छ अदालत मा ।सहि कस्को हो गलत के हो छुट्टाउन नसक्ने के प्रधानन्यायाधीश के ।कि पाटिबाट यस्तो गर भनेर बदाममा परेको होकि।नेपालमा पुलिसको बिश्वास छैन र सम्मानित अदालत भनिन्छ अब सम्मानिय होइन ।गेडाको अदालत भने हुन्छ। मान्छेलाइ परेको पिडालाई न्याय दिदैन भने के को सम्मान हो बम हानेर उडाइदिए हुन्छ अदालत सदालत ।किना चाहियो अदालत भन्ने सस्था ।जहा बिपरित न्याय हुन्छ भने।
चितवन को जनता जसरी रबि को लागि सडक मा उत्त्रेका थिय तसरी रबि लाई दबाब दिनु पर्यो चितवन को जन्ताले मलाई त लाग्छ जेठि बुढी लाई देखाउन गृहमन्त्री बनेको हो रबि नत्र भने गृहमन्त्री ले केहि बोल्नु पार्ने नि?
रबि ले देश को लागि केही गर्न चाह्यो भने गर्छ कसैको धम्की आयो कसैको दबाब आएको खण्डमा प्रमाण सहित पक्राउ गर्न सक्थ्यो हाम्रो देश मा हुने भनेकै यस्तै आफ्नो जागिर जोगाउन को लागि डराई डराई यस्तो काम गर्न बाध्य भएका छन जस्तो लाग्यो
Bikaeko kanoon ra gireko sarkar.. Rape victim kasto huncha sabai lae thaa cha Ani rape vako haina sabai lae thaa cha..Afulae rape garnae manche sanga koi maski maski hasdai hotel bata niskana sakcha rah.. Sandeep is badly trapped.. Sandeep is a victim of huge conspiracy We public want justice for Sandeep..
Haina kina ho yesari drama gareko yaar ? Publicity paauna ? Court ma cha case tayo pani high court ma positive umeed garam na , court ko faisala aaye pachi andolan Garda huncha ni yedi faisals Sandeep ko khilaf aayo bhane .purai jhaap taal ma chan jasto cha yo nikolash dai.
Sandeep lamichhane le k gare ra jail gaako ??? Pashupati naath maa gayera diyo baalera ho ? Haina ni?? Waha eauta star ho whahaale aafno star dum ta jogaunu paryo ne jo paayo Usai Sangha hotel hotel jaane haina tyo chahe uusko Pani Galti nai ho Tara tyo k t Jo ho tesle fasaune niyatle use gari hola tyo ta Sandeep le Pani ta sochne Kura ho
यत्तिकाे हिम्मत भयकाे दाईहरु 10जना नेपालमा भय भने बल्ल देश बन्छ लेखेर राख चाेर दलाल नेता र दलाल न्यायधिस पनि तिमिहरु धर्ति मै रहन लायक रहेनाै सम्पुर्ण नेपालिकाे भनाई यहि छ