Тёмный

नेपाल मास्ने काम ४० वर्ष अघि सुरु भयो, अब हामी यी सबैलाई लघार्छौं, हाम्रो सैन्य दस्ता तयारीमा छ || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 142 тыс.
50% 1

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Dr Nicholous Bhusal
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#DR_NICHOLAS_BHUSAL #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 600   
@subhdrasingh4603
@subhdrasingh4603 6 месяцев назад
उहाजस्तो ब्यक्ती यो देशले पाएर पनि चिन्न नसक्नु यो देशको दुर्भाग्य हो।
@banepa10
@banepa10 6 месяцев назад
मैले खोजेको मानव यता पो भेटियो ! ल स्वागत छ डाक्टर साप एतिको ज्ञानी र शिक्षित मानव लाई साथ र सहयोग गर्न हामी जस्ता युवा तयार छौ ।।।।।।
@nabarajprasain2251
@nabarajprasain2251 6 месяцев назад
नेपाल बचाउँन भगवान्ले अवतार लिएका व्यक्ति डा निकोलस।
@binodkarki4141
@binodkarki4141 6 месяцев назад
जिबराम सर यिनीजस्ता बिध्वान लाई हाम्रा सांसद हरुलाई टिउसन पढाऊन लगाऊनै पर्छ
@khempun4212
@khempun4212 6 месяцев назад
बहुप्रतिभाकाे धनी यी अर्घाखाँचीका युवक डा.साहाबकाे ब्रम्ह बिचारकाे स्वागत गर्दै यिनका बिचारलाई नेपाल सरकारले व्यवहारिक रूपमा देश र जनताकाे हितका लागि लागू गर्नु पर्दछ । यस्ता दूर्लव बिधाका धनी युवालाई सदुपयाेग गर्नै पर्दछ ।
@ramghimire3416
@ramghimire3416 5 месяцев назад
Khoyaha y😊
@harisitoula1172
@harisitoula1172 6 месяцев назад
बैधिक ज्ञानले सचेत हूनूहूदो रहेछ।यतिगहन बिशलेषण गर्ने ब्यक्ति जस्ले बेदलाई निजीकैबाट महसुस गर्ने क्षमता राख्ने यूबालाई सम्मान छ।
@bhawanasharama1015
@bhawanasharama1015 6 месяцев назад
ज्ञानले उच्च शिखर टेकेका हुनुहार युवा ,यस्तै युवा चाहिएकोछ अब हाम्रो देशमा।
@chandra-1
@chandra-1 6 месяцев назад
अगाडीको भासण दिने प्राथा बन्द गरेर सिधै अतिथि लाई प्रस्न सोध्ने गर्नु भए अलिक हेर्न मन लाग्थ्यो। निकोलस भुसाल त पृथक क्षमता भएका र साहसी योद्दा हुन।युवा पुस्ताले समर्थन गर्न जरुरी छ।
@YudhnarayanSah
@YudhnarayanSah 6 месяцев назад
डा.साहेब हजुरकाे कुरासुनेर अहिलेका नरपिचासहरु तरसिनछ।
@nabarajprasain2251
@nabarajprasain2251 6 месяцев назад
यस्तो बौद्धिक अंतर्वाता पहिलो चोटि सुनेको हो । अचम्म लाग्यो।
@devk.bishwokarma2532
@devk.bishwokarma2532 6 месяцев назад
मेरो सोच पनि देश मा विकास होस्, सबै जनता हरु धनी होस्, देश लाई विश्व सामु एउटा शक्ति सली राष्ट् को रूप मा चिनाउन सकियो भन्ने होस्। तर आफ्नो त्रफ बाट केहि गर्न सकेको छैन म पनि यस्तो टिम हरु संग जोडिए देश लागि केहि गर्न चाहने युवा हूँ। एकदम खुसी लयो हजुरको interview हेरेर। जुन संदेश हजुरले दिनु भएको छ अब सबै नेपाली युवा हरुले आत्मसाथ गर्दै अगाडि बढ्नु पर्छ देश को विकास गर्नु पर्छ। जय नेपाल प्राण भन्दा प्यारो छ मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖🌍
@narendrabhatta2903
@narendrabhatta2903 6 месяцев назад
मनै आनन्द पार्ने अन्तरबार्ता ❤❤
@radhakhadka1106
@radhakhadka1106 6 месяцев назад
यि बाबुले सोचेको र आँटेको सबै कुराहरु पुरा हुन् जय गोरख जय पसुपती नाथ ॐ नमः शिवाय ॐ शान्ति ॐ शान्ति ॐ शान्तिः 🙏🙏
@jhabilalgaire5775
@jhabilalgaire5775 6 месяцев назад
अवश्य पुरा हुनेछ ❤❤❤
@khadkakale6999
@khadkakale6999 4 месяца назад
सलाम छ डक्टर निकोलस तपाईको बिचार प्रतिभा लाई युवाहरूलाई मोटिभेट गर्ने विचार व्यक्त गर्नुहुन्छ।
@Educational_Platform1
@Educational_Platform1 6 месяцев назад
यो एक घन्टा कति फलदायी भयो आहा❤❤। नमन डाक्टर साहेब मा
@prakashpaudel8771
@prakashpaudel8771 6 месяцев назад
म त हेरेर सुनेर टवा परेर क्या ज्ञान बौद्धिकता डा निकोलस उच्च सलाम छ तपाइलाई
@janardandahal9434
@janardandahal9434 6 месяцев назад
निकोलसको कुरो धेरै तथ्यमा आधारित होइन । चालीस सालभन्दा अगाडि नेपाल धनी थियोे, हामी चामल निर्यात गर्थ्यौ भन्ने पूरा सत्य होइन । जनता भोकै राखेर गरिने चामल निर्यातले देशको समृद्धि देखाउँदैन !
@janardandahal9434
@janardandahal9434 6 месяцев назад
योजना र उद्देश्य राम्रो छ तर तथ्य गलत छन डाक्टर निकोलस
@sujanbhusal5599
@sujanbhusal5599 6 месяцев назад
दादा हजुरको यो interview मैले पाँच पटक हेरिसके र सुनिसके अझै पनि हेरिरहु सुनिरहु लाग्छ । दा हामी सबै युवाहरु एक हुनुपर्छ ,यो देश हामीले बनाउनु पर्छ र यो संसार नेपालीले lead गर्नुपछ सकिन्छ र सम्भब छ।
@SatyaMagar-k7m
@SatyaMagar-k7m 6 месяцев назад
डा भुसाल सर देशको माया भएको ब्यक्ति हो जनताले कहिले बुझ्ने यो देश चलाउने ज्यान मारा बल्लतकारी काठ ढुंगा तस्करी देशको ढुकुटी लुटेरा यस्ता लाई एक दिन फासी को समय आउँछ डाक्टर सर तपाईंले सोचेको कुरा सबै पुरा अबस्य हुनेछ तपाईंले भन्नू भएको कुरा म एउटा सालेप भएनि सोचिरहेको थिय तर तपाईंले आज राम्रोसँग बुझ्नु भयो तपाई सँग सहकार्य गर्नेछु ल
@aayus3000
@aayus3000 5 месяцев назад
Exactly
@kapilbhandari9196
@kapilbhandari9196 6 месяцев назад
अयोग्यहरुको जमातमा सक्षम युवाको आगमनले मुटु काम्ने नै भयो।
@6T9420
@6T9420 4 месяца назад
जिवराम सरले पनि आज अनपामरीको अतिथी ल्याउनुभयो यार,! 😁😁 धन्न भेट्नुभएछ, ! ठिस् ठिस् रछ आफैं , बिचरो, डाक्टर अरे फेरि, ! कताकता मुकुन्द घिमिरे उर्फ मुकुन्देसंग मिल्छ उसको दिमाग् !
@arjunpandey6331
@arjunpandey6331 6 месяцев назад
वैदिक सम्यवाद जिन्दावाद , धन्यवाद भण्डारी सर देशले खोजेको सपुत लाई अगाडी ल्याउनु भयो , निकोलोस को सपना पुराहोस जय गोरखनाथ
@dreamscolourhouse3252
@dreamscolourhouse3252 6 месяцев назад
निकाेलसजीले जस्तै हामी सवैले हाम्रो पुर्विय सस्कार नया पिढीमा शिक्षित गराउनु र हाम्रो पहिचान वचाउनु हामी सवैकाे जिम्मेवारी पनि हाे।
@dhanrajgiri7192
@dhanrajgiri7192 6 месяцев назад
सहि साेच ,हामी मै छ सबै थाेक जे साेचछौ तयहि पुगछ ,।।।
@preamnarayengiri9315
@preamnarayengiri9315 6 месяцев назад
Yesta.honahar.yuba.hatulai.pachhadi.rakhera..dusta.matika.pagal.harule.rajya.shakti.kyapchar.garekachhan..dusta.lai.nikalaun..yuba.lai.chanshdeeun....yesta.....honahar.nepalko.p.m..hunuparchha
@shankarduttaupadhyaypoudel685
@shankarduttaupadhyaypoudel685 6 месяцев назад
डा. निकोलस भूसालको बिचारबाट म अत्यन्तै प्रभावित भए, यस्ता विशाल ज्ञान बुद्धि विवेक भएका युवाहरुले साथ पाएमा साँच्चै देश कायापलट हुनसक्छ।
@gautamjanak8209
@gautamjanak8209 6 месяцев назад
फेरि आय हजुर जति सुने पनि सुनी रहु लग्छ मन नै शान्त हुन्छ जीवन आनन्दित हुन्छ
@rajeshmahato9988
@rajeshmahato9988 6 месяцев назад
अति राम्रो काम गर्दै हुनुहुन्छ ।🎉❤
@GaneshBhandari-ek1nl
@GaneshBhandari-ek1nl 6 месяцев назад
इनी महान हुन यस्ता व्यक्ति लाई प्रधान मन्त्री बनाएर देश विकास गरौं
@veesalgurung2473
@veesalgurung2473 6 месяцев назад
विजय शाही को कान्छो भाइ आएछ नेपाल मा 😂😂 , गफ पनि कति हान्न जानेको हो बाफरे बाफ 😂😂 , 👑👑BALEN 👑👑
@unomax_gaming_07
@unomax_gaming_07 6 месяцев назад
भुसालजि हजुरको कुरासुनेर म पनि१६बरसे जस्तो लागो लौन त देश बनाउ
@RomakanthaAdhikari
@RomakanthaAdhikari 3 месяца назад
Jai Shree Krishna jai Nepal jai Hindu jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤
@DipakGautam-o9r
@DipakGautam-o9r 6 месяцев назад
कुरो सहि लाग्यो गोरखनाथको एति धेरै सिद्दी रहेछ माटोलाइ सुनको पाहाड नै बनाउन सक्ने ,,भनाइ मा धेरै दम छ सत् साहेब
@itscrispy1033
@itscrispy1033 6 месяцев назад
डाक्टर निकोलश भुसाल नमस्कार
@tejnarayanghatane
@tejnarayanghatane 6 месяцев назад
❤❤कति राम्रो ज्ञानी कुुरा डाक्टर साब
@sentvchannel
@sentvchannel 6 месяцев назад
पहिला पसुपतीमा बिदेशी भारतिय पुजारी पुजारी हटाउ अनि बल्ल आफ्नो नेपालीत्वको कुरा गर भुसाल भाई ।
@basukarki
@basukarki 6 месяцев назад
Dr. Nicolos को बौधिक चतेना र ज्ञान उच्च कोटीको लाग्यो। उहाले गर्दै आउनु भयको कार्य सुन्दा खुसी लाग्यो॥ भबिष्यका योजना सुन्दा चाही वहाका बिरामीहरूबाट अलि अलि रोग सरेको होकी जस्तो पनि लाग्यो॥ भबिष्यका योजनाहरू उहाले सोचेको जसरी नै पुरा हुन्, शुभकामना॥
@hemjungraut660
@hemjungraut660 6 месяцев назад
स्वर्ग थियोे हाम्रो देश नर्क बनाइदिए अहिका नेता भनाउदा ब्वासाहरुले डा साबको कुरा सुनेर म त यो देश फेरि स्वर्ग बन्छ जहाँ देबिदेबताको बसोबास हुन्छ वाउ क्या आन्नन्द सोच्दा सोच्दै कार्यक्रम नै सकियो जय देश जय श्री पशुपति नाथ जय श्री गोरखनाथ सबैको कल्याण गर्नुहोस् 🇳🇵💐🙏
@DeepakPandey-ym2vo
@DeepakPandey-ym2vo 6 месяцев назад
भुषालजीको कुरा सुन्दा आजै नेताहरूलाई लखेटम झै भो।
@narayangautam5293
@narayangautam5293 6 месяцев назад
अब फेरि कहिले अाउछ, याे दाजुकाे interview,??
@shilashahi2720
@shilashahi2720 6 месяцев назад
बिस्वकै उत्किरिस्ट सम्बाद हजुरको दिमाग र बिद्द्या र सोचलाइ बर्मान्ड्कै सक्ति मिलोस हजुरमा आभार ब्याक्त गर्दै आगामि जिबन र कार्य्कालको लागि धेरै धेरै सुभकामना
@aniladhakal4740
@aniladhakal4740 6 месяцев назад
सबै कुरा सुने केही बोल्न सकिन अति उच्च सम्मान छ डा.निकोलस ज्यु ,जय मातृभुमी 🙏🙏
@ramrajapyakurel5521
@ramrajapyakurel5521 6 месяцев назад
जीव राम सर नमन् सही मान्छे र सहिविचार मन्थन गर्नु हुन्छ
@kamallataniraula3860
@kamallataniraula3860 6 месяцев назад
भाइ हाम्रो देशको बहुमुल्य डाक्टरहुनुहुन्छ ।वहाँ मानिसको मात्रडाक्टर नभई देशको नै राेगपत्ता लगाऊने र उपचारविधी पनिबताऊने हाेनहार डाक्टर हुनुहुन्छ ❤️❤️
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 6 месяцев назад
यस्ता बिचार आम मानिसले कसरी बुझ्न सक्छ। यसको केही अंश मात्र सजिलो सजिलो कुरा मात्र बुझेर आम मानिसले प्रयोग गर्ने हाे भने यो देश सर्ग बन्दछ।
@unomax_gaming_07
@unomax_gaming_07 6 месяцев назад
डा साहेब हजुरको इन्टर भ्यु१० चोटिपढे तपाइ लाइ भेटने इच्छा थियो मबुटवलमा बस्छु
@pawanghimire6910
@pawanghimire6910 6 месяцев назад
अध्भुत ब्यक्ति । अचम्म को बिचार ।
@bharatkhanal1652
@bharatkhanal1652 6 месяцев назад
यो युवा यो देस को लागि गहना साबित हुने निश्चिति छ । अदभुत बिद्वान
@urmilakc1728
@urmilakc1728 Месяц назад
निकोलस भुसाल योगेतापनि पुगछ रामा्बेकतिपनिहुन मलाइवाहाले बोलेको धेरैहेरेकोछु निडरपनि हुनुहुनछ। देसबेचेरखाइसके सपारौभनेरहोकि
@bibeksharmanepal
@bibeksharmanepal 6 месяцев назад
सारै राम्रो कुरा गर्नुभयो डा साब यस्तो मान्छेको भ्यालु नहुने भएछ कलियुग लागेर !!
@sagarpaudel5321
@sagarpaudel5321 6 месяцев назад
डा .साप का कुरा मा छुट्टै आनन्द आउँछ 🎉🎉
@loknathdawadi853
@loknathdawadi853 Месяц назад
४० हाेईन सर २८ सालदेखिनयाँशिक्षा र माअाेबादिले सँस्क्रित पाठ्यक्रममास्याे राजनितिमा माथिअाउन जातियबिउराेप्याे
@sabitashrestha7568
@sabitashrestha7568 6 месяцев назад
For me, you are the most successful, rich, and blissful person in this universe. Everyone should learn from you
@RomakanthaAdhikari
@RomakanthaAdhikari 3 месяца назад
Jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤
@khusithurgar2239
@khusithurgar2239 6 месяцев назад
वाैदिक पागल भनेको यस्तो हुनु पर्छ । यिनको वुद्दि कुवुद्दिमा परिणत भएको जस्तो लाग्छ ।
@6T9420
@6T9420 4 месяца назад
दिमाग खुस्केको मान्छेलाई ल्याउनुभएछ आज!
@sushilsubedi7462
@sushilsubedi7462 6 месяцев назад
सलाम छ यि नव युवा हरुलाइ Dron बनाउ कौसि बाटै हान्न सकिन्छ
@bhagimangurung7877
@bhagimangurung7877 2 месяца назад
बाहुनले यस्तो तपरे सडक छाप लाई के अर्थमा इन्टरभिउ लेको होला,,, वास्तविक देशको नेता mno को नेता लाई इन्टरभिउ लिनु क्षमता छ????????
@shekharghimire230
@shekharghimire230 6 месяцев назад
यस्ता मानिसहरु बोलाएर लिइने गरिएको अन्तरवार्ता रेकर्ड कति राम्रा कति धेरै समतामूलक र ज्ञानगुनका कुरा बुझ्नेलाई श्रिखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनिन्छ सत्य सावित हो। सामाजमा दिमागले खडेरि निम्त्यायो...........
@dipkishor7261
@dipkishor7261 6 месяцев назад
अति उपयोगी भनाइ , सुन्दाइ क्या आनन्द लाग्यो ! तागेरा निवा भुमाङ ले यिन को रक्छ्या गरुन !!
@rohanxubranakar8409
@rohanxubranakar8409 6 месяцев назад
Dr.Nischoal दाइ को सोच प्रती उच, सम्मान 🙏❤️
@hirachhetri790
@hirachhetri790 6 месяцев назад
तपाइको सोचाइर भनाइ धेरै राम्रो योदेसमाथिदलाली गरेर आफ्नोभरण पोसण गर्ने दलाल हरुको पनि मतिफर्कोस
@aryankarki7900
@aryankarki7900 6 месяцев назад
यंहालाई बौद्धधर्मको बज्रयानको अध्यन गर्न अनुरोध गर्दछु।
@binodgiri7227
@binodgiri7227 6 месяцев назад
i am so glad to have a man like you in my country nepal🙏 i am hoping for the best about my country for upcoming days. Go ahead brother❤ and thank you jibram sir for bringing such an intellectual and brave person it this respected show🙏❤
@pk5910
@pk5910 4 месяца назад
प्रधानमन्त्री हुनुपर्ने मान्छे को कि उहाँ कि बालेन sir
@mohantraders9485
@mohantraders9485 3 месяца назад
अध्यात्मिक चिन्तन अनि बैज्ञानिक शिक्षा लिएको मानिस पुर्ण हुन्छ।त्यो बिचार यिनिमा देखियो
@miganga8344
@miganga8344 6 месяцев назад
अद्भुत बुझाई रहेछ भुसालज्युको यस्ता ब्यक्तित्वको कुरा पो सुनाउनु पर्छ मिडियाले यो हो टि भि लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏
@DeepakPandey-ym2vo
@DeepakPandey-ym2vo 6 месяцев назад
❤❤❤
@AmritBayalkoti-zv9hh
@AmritBayalkoti-zv9hh 6 месяцев назад
आधी कुरा सहि छ !आधी कुरा गलत छ!नेपाल गरिब थिएन भन्ने कुरा 100% झुट हो!यी डा.खान्दानी घरमा जन्मेकाले थाहा रैनछ!चामलको भात खाना दसैं कुर्नु पर्थ्यो बर्सौ नि भोकमारिले मानिस मर्ने गर्थे! र अन्तिम अन्तिम का कुरा सहि छन अब युबा मिलेर यी साशक हरु सङ्ग लड्नु पर्छ!
@minanepal5273
@minanepal5273 6 месяцев назад
कुरा सुनन पैला चामल को भत मा भन्दा को दो मकै गौ मा हजार गुना तागत पाइछ नबिर्सिनु यो कोरा हैत?
@DataNox-c3v
@DataNox-c3v 4 месяца назад
prehistoric mythology कुरा पनि mix गरेको छ। Full crackpot जस्तो देखिने। Modi wave
@007robinhoodlove5
@007robinhoodlove5 6 месяцев назад
मैले सुरुको 1 मिनेट हेर्दाहेर्दै कमेन्ट गरनै पर्यो कि पुर्विय दर्शन ,संस्कृति को कुरा गर्दै गर्दा Nicholas नाम चै कसरी रहन गयो? भन्ने उत्सुकता आयो
@JasudaParajuli-c2e
@JasudaParajuli-c2e 4 месяца назад
मेरो पनि येहि प्रश्न छ
@dirghayusharma9768
@dirghayusharma9768 Месяц назад
Bakwas😡sapae lae netae bannu xa celebrity bannu xa yo manxe le aafule khako scholar ko sadupayog gari pahila samaj prati rajya prati aafno jimmebari bahan garnu parxa vasan didae neta bani hidne hoina,ahile trained nae yesto vaesakio aafno pesa lae dekhayera netae bannu parne😡😡khae ta dr sanduk ruet,mahabir pun,kulman ghising jasta rasta gahana jiu harule aa aafno xetra mae tekera rasta sewa gareae xa samaj ra janta ko kalyan garekae xa vakae xa tarani wuharu yesari neta giri garnu abasekta thannu vayenata???jasle aafno karma xetra lae nya dina sakdaena tyasle anta ramro garxa vanne k aasa xa,khali sabda vandar ko khel ani celebrate camp matra ho yo sap😡😡😡😡😡
@SitaramAdhikari-js4zo
@SitaramAdhikari-js4zo 4 месяца назад
यसतो अधयातमिक मानछेले गालिगलोजमा कसरी उतरिनछ ऐउता भिदयोमा रबिलामि छानेलाई गालि गरेको देखेको थियो
@veesalgurung2473
@veesalgurung2473 6 месяцев назад
मनोरोग चिकित्सथान बाट भागेको मान्छेहुनु पर्छ 😂😂
@ratirajupadhyay8122
@ratirajupadhyay8122 4 месяца назад
यस्ता बकम्फुसे लाई ल्याएर के को नाटक हो ? आफै मनोरोगी जस्तो व्यवहार गर्दै हिडेका छन ।
@dipakashrunjali4598
@dipakashrunjali4598 4 месяца назад
यी पनि दोस्रो मुकुन्दे जस्तो लाग्न थाल्यो😂😂😂
@bishnuacharya1117
@bishnuacharya1117 6 месяцев назад
यी डाक्टर आफ्नो कुरा पत्राकार सँग राखेरमात्र बिकास हुन्छ देश र जनताको अबस्था सध्रीन्छ भन्ने सोच राख्छन कि कसो हैनभने देशैभरका ट्यालेन्ट युवा एकठाऊँमा भई देश र जनताको अबस्था सुधारको अभियानमा लागीरहँदा त्यतैलागेर साथ सहयोग र आफ्नो बिज्ञता प्रस्तुत गर्नु परेन ? मिडीयामा फाईफुर्ति लगाएर मात्र किन बस्ने कस्लाई किन ससनाईरहने ।
@buddhikumarLimbu
@buddhikumarLimbu 6 месяцев назад
यो एकलबादी नश्लिय चिन्तनका भतुवाहुन
@sarojpant123
@sarojpant123 5 месяцев назад
यो मनोरोगी हो जस्तो लाग्छ आफैं ...गफ धेरै दिन्छ
@durgathapa7038
@durgathapa7038 6 месяцев назад
मेकेनिकल बैज्ञानिक महाबिर पुन, डा.साको धार्मिक, प्राकृतिकको जैविक गहिरो अध्यन अमूल्य छन्। लुटेर खाए पनि त्यो क्षणिक हो अजम्मरि हुदैन । पाखो पखेरो , खोलो ,बन बगर ले नपुगेर प्राकृतिक सम्पदा पहरा छहरा फोडिराको देखि राछु । छोरा नाति कां जालान के खालान् ? कलियुग अन्तिम सुनेको थिएं । यो गतिबिधीले हो जस्तो लाग्यो । मेरो कुकुरले घरकै कुखूरो हांस खांन थाल्यो ।
@agaramjagaramja2394
@agaramjagaramja2394 6 месяцев назад
डाक्टर साब अलि ढिलो बोल्न सिक्नु पर्यो अनि गफ गर्दै जादा छिटो छिटो बिसयांतर गर्नु भएन ... एकपटक मा एउटा बिसयमा तार्किक बहस गरे राम्रो हुन्थ्यो कि ??? यो पनि भन्या छ उ पनि भन्या छ अलि कति मजा आएन ... जोस र जागर राम्रो छ डाक्टर साब को तर अलि धर्य भएर बहस गरे राम्रो हुन्थ्यो भन्ने मलाई लाग्यो !! आगे छिट्टै यहाँ हरुको सरकार देख्न पाइयोस अग्रिम सुभकामना !!
@OjarajLohani
@OjarajLohani 6 месяцев назад
जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते ।। वेदपाठात् भवेत् विप्रो ब्रह्मज्ञानाच्च ब्राह्मणः
@bebycomedyoffice3138
@bebycomedyoffice3138 6 месяцев назад
यस्ता हस्ती हरु हुदा हुँदै पनि हामीले चिन्न सकेका छैनौ
@jabinrai4778
@jabinrai4778 6 месяцев назад
को mug हो यो फेरि अवतर को कुरा गर्छ भारतिय श्रनार्थि आफ्नो पुर्खा कहा देखि आको भनेरा पहिला अध्यन गर
@KpKhanal-cb2ju
@KpKhanal-cb2ju 4 месяца назад
तिमिअनन्त छौ तर तिमिले रबिलाइ तुच्छ शब्द प्रयाेग गरेउ ,जाँकि त्यतिबेर अहिले जीव राज सर संग बाेल्दै गरेकाे मान्छे थिएनौअर्कै थियौ कसरी त्यस्ताे हुन्छौ र कसरी यस्ताे प्रस्न हाे तिमिलाइ
@SukraThapa
@SukraThapa 3 месяца назад
निकोलस काम छैन । अमेरिकन एम्बेस्सी किन गएको सन्दीप को visa माग्न ।
@Sagarwowmomo-cs2lt
@Sagarwowmomo-cs2lt 6 месяцев назад
कत्ती राम्रो कुरा अती सुन्दर बिचार ।🙏🙏
@GiriHom
@GiriHom 6 месяцев назад
गफाडिको राजा रछ।
@sentvchannel
@sentvchannel 6 месяцев назад
हो अलि बडि गफ नै हाने तर यहाँ तपाईं बाहेक सबै कमेन्ट गर्नेहरु उनकै अन्धभक्त रहेछ्न ।
@MilanSunar-rq1ew
@MilanSunar-rq1ew 4 месяца назад
तिम्रा पुरखालाई मात्र न सराउ कुमाले भाडो सराय जस्तो ।मानिस लाई भेदभाब बनाउने नै तिम्रा पुरखाहुन।
@BharatSedhai
@BharatSedhai 6 месяцев назад
अन्तर्वार्ता गज्ज्व लाग्यो पुरै प्रश्नकर्ता माथी डबलीमा भुसाल हाबी हुनु भो। अत्भुत !!
@apnepaleducationalhubpvtlt4676
@apnepaleducationalhubpvtlt4676 6 месяцев назад
यी मनुवा सधै गाजा खाए जस्तो देखिने किन होला?
@Prasad24s
@Prasad24s 6 месяцев назад
Dr. Bhusal ज्यू लाई हाम्रो धेरै बधाई अनि शुभकामना छ।नेपालमा वहां जस्तो बिचार र उदेस्य भएको ब्यक्तीको धेरै खांचो छ। सबै मिलेर सहयोग गरौं, नया यूगको सिर्जना गरौं। 🙏🙏🙏
@MotiThakulla-vu5ci
@MotiThakulla-vu5ci 6 месяцев назад
सर मेरो एकचोचोटि हजुरलाइ भेटि भेट्नमन छ।
@govindsinghgurung9893
@govindsinghgurung9893 6 месяцев назад
Nicholas bro i like your vision go on Nepal need you
@BigyanChap
@BigyanChap 6 месяцев назад
डा. भुसाल त योगी पनि रहेछन्। बौद्धिक, इमान्दार, मिहेनती, म्यानेजेरियल स्किल्स भएको.... सब सद्गुण ले भरी भराउ। नेपाल आमा को यस्तो सन्तति पनि रहेछ। यस्तो पो मान्छे नेता हुनु पर्छ।
@datarampaudel9135
@datarampaudel9135 6 месяцев назад
स्वर्ग भूमि नेपाल लाई विश्व सामु चिनाउन अवको युवासरकार
@omkumargoodsir5660
@omkumargoodsir5660 Месяц назад
जय नेपाल निकोलस सर म अर्घाखाँची बाट
@bikashthapa6236
@bikashthapa6236 Месяц назад
कस्तो मान्छे सँग अन्तर्बार्ता ले को होला ।धत यो आफ्नो पेशा पनि गतिलो गर्दैन भन्छ्न
@mohansoti9860
@mohansoti9860 6 месяцев назад
राम्रा कुरा गर्छन यी दाइ ले पनि keep it up....
@lukekokathaharu
@lukekokathaharu 6 месяцев назад
यिनी अलि बढि पढेर मनोरोगि... पागल, विचरा लाचरि पत्रकार या त निकै मोटो रकम लिए । अहिले सम्मको हावा गफ🤣🤣🤣🤣
@premdahal127
@premdahal127 4 месяца назад
जिबराम सर तपाईले ४ घटासमय मिलाएर अनरबातालिनु पछ
@dpklamasyangtan7638
@dpklamasyangtan7638 6 месяцев назад
माच्चिक्ने पत्रकार को आवाज सुनिएन
@anandabohara5569
@anandabohara5569 6 месяцев назад
फागुन १९ को प्रतिक्षा मा थिए मत युवा सरकार बोलिमा मात्रै सिमित
@grpnepal
@grpnepal 6 месяцев назад
यो अद्दभुतको मान्छेलाई रास्टले उपयोग गर्न सकोस ! मान्छेहरु डा. बाबुराम भट्टराईलाई बिद्द्वान भन्छन तर मैले देखेको येस्तै अदभुत मान्छे डा. कृष्ण चन्द्र शर्मा लागेको थियो तर रास्टले उपयोग गर्न सकेन भने यो अदभुत मान्छेको एक दिन दिमाग ब्लास्ट हुने त हैन? ! हैट !!अचम्म उदेक !
Далее
Se las dejo ahí.
00:10
Просмотров 6 млн
МОЮ ТАЧКУ РАЗБИЛИ...!
39:06
Просмотров 359 тыс.
Ко мне подкатил бармен
00:58
Просмотров 163 тыс.
Se las dejo ahí.
00:10
Просмотров 6 млн