नुन बुझे सुन ! साँच्चिकै आजको एपिसोड हेर्दै गर्दा मेरो शरीरमा पनि समय समयमा नुनकै कमी भएको रहेछ भन्ने कुरा आज आएर अझ प्रस्ट भयो । र मलाई रक्तचाप हुनुको कारण पनि थाहा भयो । करिव १८ वर्ष रक्तचाप सहेर बसेँ अनि १६ वर्ष औषधि सेवन गरेँ । आज ३ वर्ष हुदैछ रक्तचापको औषधि बन्द भएको ! त्यो तपाईं सामु पुगे पछि डा साब ! संयोग आज यो अन्तर्वार्ता हेर्दै गर्दा पनि तातोपानीमा नुन हालेर पिउँदै थिएँ । पहिला फुट्ला जस्तो गरि दुख्ने टाउको अहिले फुलको थुंगा जस्तो हलुको छ ! proud of you Dr Diljan Mansoor ! salute 🙏 यस्तरी बुझाउनु हुन्छ कि सानो सानो कुरा पनि छर्लंग हुन्छ ! You are supper hero !!!! ❤️🙏
धन्यवाद डा मन्सुर अत्यन्तै महत्त्वपूर्ण मानव स्वास्थ्यमा नभइ नहुने वा कम भएमा घातक राेगकाे सिकार पनि हुन सक्ने भन्ने बारेमा पष्ट पार्नु भएकोमा र मिडिया कर्मि ज्यु ।
सामान्य अबस्थामा टेबल साल्ट ५ ग्राम प्रती दिन भन्दा कम हाम्रो शरीर को आबस्यकता हो तर नेपालीले १२ग्राम भन्दा बढी नुन खाइरहेको अनुसन्धानले देखिएको अबस्था छ अन्य जानकारी perfect ❤❤❤
Our body needs both salt & sugar. The correct answer is we should not take too much or too less & it depends on each individual’s life style , health & body conditions. Everything has limits. Our body needs everything but, not too much or too less & we need to know how to balance it.
प्रकृतिले प्राणीको सृजना गरे सँगै , आहारपनि सृजना गरेको हुन्छ।प्रकृतिक आहारलाई बिर्सनेले डा.को कुरा ठिक भन्नुहोस्। दोकान सबको चल्नु पर्ने पनि प्रकृति नै रहेछ।
आयोनुन खानु स्वस्थको लागि हानिकारक छ यसको कारणले अहिले fertility कम हुन्छ। हामीले खाने प्राय सबै सागपातमा Iodine हुन्छ। सबै भन्दा राम्रो नुन सीधे नुन हो यसले blood pressure बढाउँदैन।
जिबनभर कति जुढो बारे हाम्रा पुर्खाले उनिहरू नै बलिया निरोगी तगडा हुन्थे १०० बर्ष बांच्थे नुनको तेत्रो हिसाब किताब केही हुन्थ्यो ,तर अहिले सबै बिद्वान अरू चिज पनि कमिहुंदा एस्तै हो,
Newar jati le 13 din nun kahelai bardain. Baru death body jalayar gat bat ghar bhitra aaune bitikai nun ra aduwa (salt and ginger) khana dinchha. It is very different with another traditional.
नुन खाएर झोक्राएको कुखुरा जस्तो भन्ने उखान सहि छ किनभने नुन कुखुराले खायो भने झोक्राउछ अनि मर्छ डा साबलाइ पनि यो कुरा थाहारहेनछ।यो मामलामा डा साब भन्दा म जान्ने रहेछु ।
Yo video bata jati bujhem hamiley tyatiley pugdenah Follow his youtube channel for more informative content , Dr Kurt MD Doctor sab ley aja badi minerals in electrolyte rah salt ko relation bujhae denu vaye hunthyo.