Тёмный

नेकपा एक महाधिवेशनः पुनः माधव नै हावी, घनश्याम माधवको उत्तराधिकारी ! 

Sagarmatha TV
Подписаться 598 тыс.
Просмотров 13 тыс.
50% 1

नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । पार्टीको १०औं महाधिवेशनमा नेतृत्व छनोटका लागि नेताहरुले निर्वाचन पक्रिया रोकेर सहमति मै नेतृत्वको टुङ्गो लगाएका हुन् । अध्यक्ष पदका लागि माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्न सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल मैदानमा देखिएपनि अन्तिम समयमा खनाल पछि हटेका छन् भने घनश्याम भुसालले महासचिव पदमै चित्त बुझाउन बाध्य भएका छन् । पार्टीभित्र नेतृत्व छनोटका लागि लामो समय अन्र्तद्वन्द्व चलेपनि अन्तिममा माधव नेपाल नै अध्यक्षमा चुनिएका छन् । आगामी पाँच वर्षसम्मका लागि अब माधवकुमार नेपाल कै नेतृत्वमा पार्टी सञ्चालन हुने भएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Опубликовано:

 

3 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 11   
@ishwarineupane7663
@ishwarineupane7663 2 дня назад
राम्रो भयो अब माकुने ले चाही साच्चीनै सिद्दाउछन यो नेकपा यस।
@aditipoudel8908
@aditipoudel8908 2 дня назад
माधब हुनु नै पर्थ्यो नि नत्र हात्ताहात्ति , नगदा- नगदिको नाराको के काम?
@subhasck6799
@subhasck6799 2 дня назад
भुसालको चुरीफुरी झल नाथको कुरी कुरी सक्यो अव एमालेमै फर्किए राम्रो ठूलो पार्टीको द्याक त दिनमिल्छ कि कसो कमरेड
@user-oo2fw9ut4h
@user-oo2fw9ut4h 2 дня назад
तनहुँ
@g.rbhandari8656
@g.rbhandari8656 2 дня назад
हिरो गरे🤣🤣🤣🤣🤣🤣
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p День назад
होलिवाइनका नायके दलाल माकुने पुर्ण अध्यक्ष चुनिनु भनेको यो एस नामका दलाल संगठन समाप्त हुन बाट कसैले जोगाउन सक्दैन
@naradrai6855
@naradrai6855 2 дня назад
सकिनु परेन त ? धेरै बिरालिको काम छैन ।
@amarjhakri4937
@amarjhakri4937 2 дня назад
विचरा माकुनेको कम्पनी टाँट पल्टिने अवस्थामा छ
@RanjanChhatri-ll5dn
@RanjanChhatri-ll5dn 2 дня назад
Vim rawalni jasari vaani as mae taninu parxa
@tilakkarki2729
@tilakkarki2729 2 дня назад
Yo adhaxeko k mahatto hunxa. Ra
Далее
The Most Impressive Basketball Moments!
00:36
Просмотров 11 млн
Send this to an artist… 😉 #shortsart
00:19
Просмотров 1,8 млн
The Most Impressive Basketball Moments!
00:36
Просмотров 11 млн