Тёмный

नेतालाई चड्कन आक्रोश कि कुसंस्कार ? II TOUGH talk Explainer II EP- 9 

TOUGH talk with Dil Bhusan Pathak
Подписаться 170 тыс.
Просмотров 100 тыс.
50% 1

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions, and change-makers of the nation. It delves into the depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience.
Likewise, TOUGHG Talk EXPLAINER is a new Multimedia exclusive that provides a clear, concise, and engaging explanation of important news.
The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention of making a difference by promoting a culture of constructive dialogue.
-TOUGHtalk EXPLAINER
-TOUGH talk Tapainsanga (T3) :
DEMOCRACY DIALOGUE
Platform for public dialogue on contemporary issues to advance democratic practices
-TOUGH talk Tapainsanga (T3): COVID19
Www.interfacenepal.com
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Podcast: www.interfacen... and iTunes
Instagram: / dil_bhusan_pathak and Tough_talk_
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
RU-vid: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu
#TOUGHtalk #DilBhusanPathak #ToughTalkExplainer

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 174   
@BhimAnupam
@BhimAnupam 29 дней назад
एकदमै मनपर्ने पत्रकार हो । हजुरले गर्ने हरेक प्रश्नहरू एकदमै तार्किक लाग्थ्यो मलाई । तर कान्तिपुरको विवादपछि अन्तिमका केही इपिसिउडहरू मैले हेर्न छाडेको थिएँ। आजकाल फेरि नछुटाई हेर्न थालेको छु। जे भए पनि तपाईँको शैली अनि तपाईँ चाहिँ मनपर्छ । निडर भएर अगाडि बढ्नुहोस् । हामी जस्ता स्वतन्त्र मान्छेहरूको साथ छ ।
@shantasangraulauprety5963
@shantasangraulauprety5963 25 дней назад
पहिला त दिलभुषण भाइ लाई कान्तिपुर छोडेको मा धेरै धेरै धन्यवाद र शुभकामना।
@Mrnem2
@Mrnem2 22 дня назад
असल मान्छेका असल कुरा❤Go ahead keep it up😊
@user-ce4vh6pf8p
@user-ce4vh6pf8p 29 дней назад
नेपाल मा सचेत जनता काहा छन् र ///सबै पार्टी का कर्याकर्ता र झोले मात्र छन 😥😥😥😥😥😥😥
@indusinghdhami5022
@indusinghdhami5022 29 дней назад
नेताहरुमा कुसंस्कार बढ्दै गएर जनतामा आक्रोश र असन्तुष्टि बढेको हो।
@sureshshah5214
@sureshshah5214 29 дней назад
कान्तिपुर छोडेर धेरै राम्रो गर्नुभयो ।यो कार्यक्रम हेरेपछि मेरो मनमा आयेको प्रतिक्रिया ।
@aniljung-lz9ob
@aniljung-lz9ob 29 дней назад
केपी शेरे प्रचण्डे माकुने चोरहरु लाई एकमुष्ट हार्दिक श्रद्धाञ्जली।
@gummagar6172
@gummagar6172 26 дней назад
तलाई पनि नर्कमा बास होस
@haribhaktaadhikari1108
@haribhaktaadhikari1108 25 дней назад
उत्कृष्ट छ व्याख्यात्मक टिप्पणी।
@nabinniraula5692
@nabinniraula5692 28 дней назад
तपाईको समाचार सम्प्रेषण गर्ने शैली निक्कै फरक छ र तथ्यपरक छ, हजुरले कान्तिपुर छोडेर अत्ति उत्तम कार्य गर्नुभयो, प्राय जसो केही मिडिया बाहेक सवैलाई बिदेशीले किनिसकेका छन र बिकिसकेका छन. दिलभुषण सरप्रती सम्मान छ यसरी नै जनताहरुलाई झक्झ्क्याईरहनुहोला, धन्यवाद 🙏🙏✊✊
@ramacharya1111
@ramacharya1111 29 дней назад
तपाई को अन्तरबार्ता राम्रो छ 🙏 अझ कडा दमदार बोल्नु होस मावोबादी को दोन्धकाल मा त रिपोर्ट गर्नु भो अब झन कडा बन्नुपर्छ 🙏🙏
@madhavneupane8141
@madhavneupane8141 29 дней назад
Well done dil dai . अहिलेकाे समयमा यस्ताे जिम्मेवारी र उत्तरदायी पत्रकार आवश्यक छ । शुभकामना ।
@harideuja4107
@harideuja4107 24 дня назад
राम्रो र यथार्थ प्रस्तुतका लागि धन्यवाद
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 29 дней назад
जनताको आवाज सुन्न नसक्ने हाम्रा नेता हरु देख्दा अचम्मै लाग्छ नेता के का लागि ? नेताहरु भाषण मात्र गर्ने भाइरल हुन् मात्र खोज्नेकी केहि राम्रो काम पनि गर्ने
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 29 дней назад
नेपाल राष्ट्रको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्। नेपाल राष्ट्रको जय जय होस्।
@SportsHubNepal
@SportsHubNepal 29 дней назад
नेपालीहरु धेरै सोझो छन र त चड्कन मात्र हान्छ्न ,बिदेशमा त नेताहरुलाई सिधै गोलि हानिन्छ अमेरिका र जापनमा छ उदाहरण ।
@avishekpandey4477
@avishekpandey4477 20 дней назад
बर्दिधारी गुन्डा र बर्दिविनाका गुन्डाराजको अन्त्यनै मुलुक र जनताहरुको हितमा हुनेछ।परिवर्तनको नाउमा लुटेर खानेहरुको सत्यनासनै समस्याको समाधान हो।
@SapanaaRawat
@SapanaaRawat 29 дней назад
तुरुन्त कारबाही होस
@roshansunar4364
@roshansunar4364 29 дней назад
नेता लाई चड्कन कुसंस्कार मात्र होइन, खुल्लम खुल्ला मनपरी तंत्र हो, चाहे कोई नेता माथि किन नहोस्, नेता ले काम नगरे तिरस्कार गर्ने लोकतान्त्रिक तरिका छन् 👈
@Kamalbasant053
@Kamalbasant053 29 дней назад
परिपक्व पत्रकारको विश्लेषण फरक 👏👏
@ishanuprety5310
@ishanuprety5310 28 дней назад
👍👍
@sudipshrestha2851
@sudipshrestha2851 26 дней назад
Top of the top program tough talk, I always desperately waiting to listen, I would be happy if international news event added.❤
@GBentertainmentnepal
@GBentertainmentnepal 29 дней назад
यस्तो अतिवाद तथा अराजकतलाइ केहि अन्दभक्तलाइ मनपर्छ जबसम्म आफुलाइ मनपर्ने नेतालाइ नपरे सम्म । जय अन्धभक्त ।
@kamalaryal3497
@kamalaryal3497 27 дней назад
Such a magnificent way of presentation .simply can't stay without applauding your efforts ❤ Dil Bhusan Sir .keep continuing in making public aware .
@Boy-h9z
@Boy-h9z 29 дней назад
बुद्ध भ्रष्टाचार जान्छ नयाँ भ्रष्टाचार जन्मिन्छ नेपाल मा
@purnaprasadbedari2524
@purnaprasadbedari2524 22 дня назад
Patrakaar mahodaya yo ajhai naram bho e naalaayekharulàae janta maajh ajhai naggaauna haruri chha tapaaelaae yo prarutiko laagi salute chha
@janardankhanal2296
@janardankhanal2296 21 день назад
Ramro prastuti
@AshokRana-tz3gd
@AshokRana-tz3gd 22 дня назад
Best article
@chandagautam2915
@chandagautam2915 29 дней назад
right awareness information given 🙏🙏
@user-lk3wz1pv3x
@user-lk3wz1pv3x 27 дней назад
आन्दोलन त देशका जागरुक जनताले गर्छन अहिले नेपालमा जनताभन्दा पार्टीका झोले भनेर आफुलाई चिनाउन बढी उत्साहित हुन्छन र दाउमा रहन्छन कि आफ्नो पार्टी सत्तामा आउला र आफुले पैसा कमाउने मौका पाउला भनेर
@gaurabbista8319
@gaurabbista8319 28 дней назад
Welcome back pathak ji, now you’re reporting. Hope you keep your pace.
@r.b_745
@r.b_745 28 дней назад
Trump ❤
@milanbogati8762
@milanbogati8762 28 дней назад
भस्ट नेता रा कर्मचारी लाई देश निकाला कि फासी हुनुपर्छ मसीसी नगरिता विधेयक खारिज हुनुपर्छ नत्र यो देश बन्दैन युवा सकिसक्यो देश खोक्रो भइसक्यो
@FREEFIREGAMING-mk9wx
@FREEFIREGAMING-mk9wx 24 дня назад
Nice programme
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 29 дней назад
सम्माननीय प्रधानमन्त्री केपी वली ज्यु १) सहकारीका ठग संचालक/ प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गर्ने ? २) लाखौं सहकारी पीडित बचतकर्ताहरुले करोडौं / अर्बौ रुपैयाँ सहकारीमा बिश्वास र भरोसाका साथ आफुलाई चाहिएको बेला झिकौला भनेर मुलुकको प्रणालीलाई बिश्वास गरेर बचत रकम झिक्न जादा आफ्नो रकम नपाउनुले समग्र प्रणालीलाई गिज्याइ रहेको अवस्था छ तसर्थ ठगहरुलाई पक्राउ गरि जेलमा धरौटीमा नछाड्ने गरि राख्नुपर्छ र पीडितहरुको सावाँ ब्याज फिर्ता नभएसम्म जेल मै राख्नुपर्छ ।
@pushpashrestha969
@pushpashrestha969 29 дней назад
Ani Giribandu k hudai xa???
@homgurung7189
@homgurung7189 29 дней назад
❤❤
@rajughimire6981
@rajughimire6981 29 дней назад
Good sir..thankyou..aananda lagyo sundaa...
@rajkumarkoirala6791
@rajkumarkoirala6791 29 дней назад
एकादेशको रेयुकाईको साथी राज कुमारको सम्झना कार्यक्रम हेर्ने गरेको छु । समय सानदरभिक र स्तरीय छ। शुभकामना
@sumanshrestha4100
@sumanshrestha4100 27 дней назад
Congressman bhusan ji
@monicapradhan4084
@monicapradhan4084 29 дней назад
While these incidence of misbehavours are the outburst of dissatisfaction, oppression, and anger, these cannot be normalized at any cost. However, these can also be a chance for leaders to reflect on their leadership.
@SUNDARDHITAL
@SUNDARDHITAL 28 дней назад
Congratulations to best wishes 🙏🎊
@RajaBabu-uc6ug
@RajaBabu-uc6ug 28 дней назад
❤❤❤❤atinai man parxa hajur ko parstuti
@user-gw4xc7ym9h
@user-gw4xc7ym9h 25 дней назад
राम्रै भएछ
@kmaharjan3884
@kmaharjan3884 25 дней назад
बंगलादेश जस्तै हुनेछ अब चाडै..अवामी दलको नेताहरूको जस्तै हालत हुनेछ अब..
@ajitkumaryadav8002
@ajitkumaryadav8002 29 дней назад
मानिय प्रधान मन्त्री संग एउटा छोटो अन्तरवार्ता लिनुहोस्! अब देश को लागि के गर्दै छ ? अनि देश हित मा कुन काम गरी राछ ? जनता मा अनुभव हुने गरी कुन नयाँ योजना आऊछ? ....
@RamPaudyal
@RamPaudyal 29 дней назад
सारै राम्रो बिश्लेषण दिल भुषण सर।
@sushmasen4266
@sushmasen4266 29 дней назад
Very good news ❤❤❤🎉🎉🎉
@mayanathghimire5839
@mayanathghimire5839 29 дней назад
Yes, the condition changed of Nepali. Poorest raised, unemployed raised, Nepali sold, make off citizens from citizens, parties transfer public land in their name, lut, corruptions raised, power, properties, only 3 parties leder milijuli khane trend raied. Parties Netas parti ko aakros ho. Phatas ko k chacha gareko hola.
@user-qt3dw5dc8q
@user-qt3dw5dc8q 22 дня назад
डाँकाबादी सबै मिडियाले अपराधी नेताहरूको गुणगान र भजन गाएरै नेपालिहरुको दिमाग भुटिएर यी अपराधी नेताहरू विरुद्ध एकजुट हुन सकेन। देश अपराध र लुट्को दुष्चक्रमा फस्यो
@katakrai4344
@katakrai4344 29 дней назад
भ्रष्टाचार चाेर गुणडा फटाहाहरुलाई अरु देहमा नैतिकता काे आधारमा राजिनामा दिन्छ नदिए गाेलि ठाेक्छ नेपालमा चाहि मन्त्री बनाईन्छ याे कस्ताे देश हा्े नेताहरूलाई मान्नै पर्ने
@TheZubbii
@TheZubbii 29 дней назад
बंगलादेशको १६ करोड जनसंख्याको ८%शरणार्थी हिन्दुहरू १.२८ करोड हुन्छन्।यसको २०-२५%मात्र भारतबाट भित्रदा ३०-३५ लाख जति हुन्छ।यो जनसंख्या #Nepal मा जस्तोसुकै कायापलट गर्न काफि छ। नेतारूपी द्रव्यपिशाचहरू भारतीय सचिव परिचय गर्न आएको भनि ढाट्छन। परराष्ट्रमन्त्री नै मानव तस्कर भएको देशमा २०-३० अरब पैसा लिएर ३०-४० लाख मानिस भित्राउन देउवा-आरजू र किर्ते प्रसाद ओली कम्मर कसेर लागेको गन्ध आइ नै सक्यो।महाकाली सन्धी वा कोशि बॅाध वा अन्य कुनै भारत जोडीएको मुद्दामा झै नेपालीहरूलाई फेरी बेवकुफ बनाईदै छ। बंगला शरणार्थी नेपाल घुसाएर नेपाललाई सदाको लागी अस्थीर बनाउने खेल भारतको नेपाललाई अस्थीर र भारत परस्त राख्ने सबैभन्दा सजिलो उपाय हो । पश्चिमाहरूलाई पनि अस्थिर नेपाल नै फाइदाजनक छ। भूटानी शरणार्थीहरू व्यवस्थापन नहुदै अब नेपाल थप अस्थीर बन्ने करीब करीब निश्चित छ। श्णार्थीको चपेटामा परेर अस्थीर हुनु भन्दा यी कांग्रेस एमाले र माओवादी नामका नेतारूपी राक्षसगणहरूलाई सडकबाट न्याय गरेर परलोकको यात्रा तय गराउनु नै नेपाल आमाको वृहत्तर हितमा देखिन्छ! दिलभुषण जी लाई धन्यवाद सहित वस्तुपरक विश्लेषणको लागी।
@chhetrakhati6845
@chhetrakhati6845 29 дней назад
gorgeous statement
@kmghising1891
@kmghising1891 20 дней назад
Patra mitra dhanya baad
@gaharbudathoki782
@gaharbudathoki782 29 дней назад
हैन देशबासी जनताहरूमा आफनै देशहो भन्ने सोचनै नआहेझै बुजीन्छ जनताहरू सहीत हजुर पत्रकारहरू देखी हरनिकायामा सरकारी जगीरमा रहनेहरू सम्मकै हैत नत्र देश धनी बनाउछ केले भन्दा आखीरमा पहीलो कलकारखानाहरूले र मसदुरहरूलेनैहो र एती मात्र गर्नुसकेमा आउदो हजारौ पिडीहरूलेपनी गासॅ बासॅ र कपासको लागी हासी खुसी रमाहेर सरकारमा रहने बाबु आमाहरूकै नाम हजारौनै बर्ष पछीपनी जपीनै रहन्थे होला तर देशत आआफनै आउने पिडीसहीत छोरा छोरीहरूको लागी चै बली चडाउने धाम जस्तो चै बनाई दिहेझै बुजीन्छ हैत रपनी नत हजुरहरूमा देशको माया ममातो देखीन्छ नत नेताहरूमा नत कर्मचारीहरूमा नै देखीन्छ अझ राम्रो भाषामा भन्नेहो भन्ने आआफनै ब्रम्मा लुटले गर्दा सुन फलने देशमा नुन सम्मकै आर्का भन्नाले चाइना इन्डीयाको भरपर्नु पर्ने बनाहेर पनी नपुगेर इनै दुई तिन देशको रीण लियाउदै आआफनै घरको कोठा भर्नेभहेर हुनुहारनै करकौलोको पातमा जामेको पानी हावा कुनदिसाबाट चलछ र कुनदिसापटी पोखीन्छ भन्ने सम्म पुराहे देशलाई हैत
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 29 дней назад
पहिले 2 रुपैया ग्यासमा बढ्डा को जनता थिए अहिले नेताहरुले झोले बनाइसके अब अहिले २ दिन कराउछन पछि सेलाउछ भने कुरा नेतालाइ प्रस्टै भैसक्यो
@krishna-uh6wm
@krishna-uh6wm 29 дней назад
Happy to see new kind of format Proper you-tuber but intelligent man
@nabindhungel7784
@nabindhungel7784 29 дней назад
ज्यादै राम्रो प्रोग्राम दिल भूषण जी,🎉अझै ससक्ता कार्यक्रम को अपेक्छ्या!❤
@PuranThapa6496
@PuranThapa6496 29 дней назад
अत्यन्तै राम्रो विश्लेषण 👏
@dhandhan5464
@dhandhan5464 29 дней назад
Great news sir
@archanadevkota5422
@archanadevkota5422 29 дней назад
So nice nice khabar so happy
@padamlimbu4144
@padamlimbu4144 26 дней назад
के पी ओली चोर डाँका लाई तुरुन्तै बहिस्कार गर्नु पर्छ मन्त्री बाट।जय नेपाल 🇳🇵🙏❤️
@madhavneupane8141
@madhavneupane8141 29 дней назад
Mind blowing music please keep it up dil dai मैले दुईपटक कमेन्ट् गरेँ ।
@basantashahi
@basantashahi 29 дней назад
प्रत्येक episode हेरीराखेको छु। अब अन्तरवार्ता पनि गर्नु पर्यो।
@hardikrajadhikari9576
@hardikrajadhikari9576 29 дней назад
Good news
@arjunpun7457
@arjunpun7457 29 дней назад
100% true
@mingmasherpa2574
@mingmasherpa2574 29 дней назад
🙏🏻
@gangalimbu2391
@gangalimbu2391 29 дней назад
आब आमेरिकाको पुर्ब राष्ट्यापतिको घट्न छिट्टै नेपालको प्रधन मन्तृ केपि शर्म ओलि माति हुन्छ सुद्रेन भने, नत्र तुरुन्तै सचिनु पर्यो।
@urmilakc1728
@urmilakc1728 20 дней назад
कति सुरछित छनभनेर भननबाकि
@mr.aarogya1695
@mr.aarogya1695 29 дней назад
अब यसलाइ हामी जस्ताले कसरि बुझ्ने त? यहाँ काे गलत काे सहि? नेता सहि या गलत अथवा जनता सहि या गलत? म टाेटल्लि कन्फ्युज्ड
@nishashrestha7509
@nishashrestha7509 29 дней назад
जनताको कुरा उठाउनदा रिसाउने जनप्रतिनिधि हुनै सक्दैन यो त देउबा प्रचण्ड ओलि जस्तै प्रवृत्ति भयो 🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandankhawas4464
@chandankhawas4464 29 дней назад
हलो बोकेर रा.स्व.पा. लाई रेल चाहियो भन्न् पनि त सुहाएन।
@avishekpandey4477
@avishekpandey4477 20 дней назад
लोभले लाभ लाभले विलाभ भनेको येहिहो।
@rameshdhungel7531
@rameshdhungel7531 29 дней назад
Tapaiko background music Badi nai tyau tyau bho off garnus na .dhyaan nai bhanga bho Sunna man nai lagena
@user-vk2er1lh1y
@user-vk2er1lh1y 24 дня назад
जनमत भन्दा बलमत र धनमतले जिते पछि के गर्ने त ?
@agro.eco.tourismnepal6017
@agro.eco.tourismnepal6017 29 дней назад
सम्भवत यस्ताे स‍स्कृतिकाे विकास गर्ने आफु हरु नै हुनुहुन्छ हाेला । तपाइहरुले जे दिनुहुन्छ त्यही पाउनुहुन्छ ।
@tilakgautamtilakgautam2818
@tilakgautamtilakgautam2818 25 дней назад
We need human being
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 23 дня назад
बातले हातले लाग्दैन यिन लाई यिनलाई लात हान्ने हो
@Mohanilaal
@Mohanilaal 27 дней назад
राप्रपाका कार्यकार्ताले खासै दुव्र्यवहार गरेको देखिएन। प्रस्न सोध्न नपाउने कुरा होइन ।पत्रकारले पनि अलि बढी चर्चा चलाउनुपर्ने थिएन।
@bishnu877
@bishnu877 29 дней назад
Good luck Rabi Dai 🔔🔔🔔
@GurungLaxman-fn9ic
@GurungLaxman-fn9ic 29 дней назад
❤♥️👌👍️✅
@DilKumarbudha-uv5go
@DilKumarbudha-uv5go 29 дней назад
Nyc❤❤
@moonskyvlogs7190
@moonskyvlogs7190 28 дней назад
जे गरेछन राम्रै गरेछन स्टैण्ड गर्नु राम्रो होइन नि गरेर देखाउनु पर्यो धन्न ठोकेन्छन! भोट माग्न जादा जे भने पनि हजूर नमस्कार भन्ने अहिले असुरक्षित भन्ने हुन्छ जे मन लाग्छ तेही गर्ने नेता भएर?
@rajeshkarmacharya8390
@rajeshkarmacharya8390 28 дней назад
Sathik bislesan ab aakha kholnu paryo nepali janata
@sushilmanandhar237
@sushilmanandhar237 29 дней назад
म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।
@DambarMalla-dc4nd
@DambarMalla-dc4nd 29 дней назад
यहाँ एक अर्का को बिरोध न गरु सत्य र असत्य लाई छुट्याउनु भन्दा पहिले आफ्नो आमा को अनुहार हेरु अनि आफ्नो जिज्ञासा् बेक्त गरु धन्यवाद
@alfaazahmed5179
@alfaazahmed5179 29 дней назад
Your background music is more louder than your own voice.. Plz consider it
@madanrai2596
@madanrai2596 22 дня назад
दुई चार जना लाई सेन्टिफ्लाट नबनाई नेता को बुध्दी पलाउदैन
@gobindabasnet7969
@gobindabasnet7969 29 дней назад
Good work ❤
@jagatkhatri240
@jagatkhatri240 29 дней назад
सोभिता गौतम माथी जाईलाग्ने भाडाका टट्टु झोलेहरु साझ बिहान गु खाउ ! त्यही प्रश्न आफ्ना बाउहरुलाई सोध्न सक्छौ जस्ले ७० बर्ष देखि सत्तामा हालिमुहाली गरेकाछन .!
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 23 дня назад
नयाँ लाई होइन् फेरि पुराना लाई लात हाम्रो
@chakgurung3175
@chakgurung3175 29 дней назад
We hate Corrupted Government and old Party Nepali Congress and Cummunist Party 😢
@shivagurung4911
@shivagurung4911 29 дней назад
Nice ❤❤
@bishnuthapa8394
@bishnuthapa8394 29 дней назад
खरो बहस हेर्न सुन्न आतुर छौं, त्यो कहिले आउँछ ?
@sharanshrestha1357
@sharanshrestha1357 24 дня назад
Ravi❤️❤️❤️
@AarogyaSubedi-ji8uc
@AarogyaSubedi-ji8uc 26 дней назад
नेपालमा असल इमन्दार नेता नभयर हाेला ?
@user-bs5ui2xy5p
@user-bs5ui2xy5p 29 дней назад
Directly elected president system hunuparxa
@rambikrammalla2622
@rambikrammalla2622 29 дней назад
Galat soch bichar vyo hola mananiy gautam jiu
@chandankhawas4464
@chandankhawas4464 29 дней назад
रेल चाहियो ओलि लाई भन्ने हो। रा.स्व.पा. आउनु अगावै रा.प्र.पा. छ कति जना लाई रोजगारि दियो? जसको प्रबक्ता अराजक छ त्यस का कार्यकर्ता कसरी सभ्य हुन्छ ।
@nawarajghatani5185
@nawarajghatani5185 29 дней назад
When will it come with guests ?
@user-wo8oh8rn2x
@user-wo8oh8rn2x 29 дней назад
Ho bhnne sabai surachit hoin bhnne sabai a surachit bes baccune jimma nena ko hoin bhnne jay nepal.
@pravinghimireghimire441
@pravinghimireghimire441 28 дней назад
यिनी झोलेहरुले प्रचन्ड, शेरे र के पी ओलिलाई केही गर्नी/ भन्नी हिम्मत छ?
@Ravindrashrestha-xb3rh
@Ravindrashrestha-xb3rh 29 дней назад
जति पनि झोले नेता छन तिनिहरुलाई छानि छानी मार्नु पर्छ यिनिहरु सङै यिनिहरुको साखा सन्तानलाई पनि किनकी जसको लागि यिनिहरुले भर्स्टचार गरे ती सबैलाई नि मार्नु पर्छ।न रहे बास ना बजे बासुरी। कति सहने कति पल्ट झुक्किने तर यति कुरा याद राखुम सच्चा नेता लाई सम्मान गरौ भ्रस्ट्चारी लाई सफाया गरौ।
Далее
Они захватят этот мир🗿
00:48
Просмотров 761 тыс.
Они захватят этот мир🗿
00:48
Просмотров 761 тыс.