Тёмный
No video :(

म घरबार बिग्रेकिलाई बच्चासितै सियार्नु भो !! उ रोयको हेर्न सकिन र बिहे गरे | सबैलाइ रुवाए आज 

Kharo Media खरो मिडिया
Подписаться 1,3 млн
Просмотров 1,2 млн
50% 1

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Aasha Bk And Ganesh Bk With Family
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@kharomedia9452
@kharomedia9452 Год назад
किरण श्रीपाली बहिनि र गोबिन्द पंगेनीको स्वरमा केहि दिनमा सिमसिमे पानि बोलको गीत आउदै छ प्रतिक्षा गर्नुहोला.../ गणेश अनि आशा, सधै हासी खुसि रहनु तपाईहरुको धेरै प्रगति भयको हेर्ने ठुलो रहर छ / खरो मिडियाबाट हुने हरेक सहयोग रहिरहनेछ....
@sunilkhanal3155
@sunilkhanal3155 Год назад
Ewrrww5t6
@ramharibhandari7461
@ramharibhandari7461 Год назад
​@@sunilkhanal3155व्व्व@#क
@SitaGelal-qd2xt
@SitaGelal-qd2xt 11 месяцев назад
@
@khadkanepal1239
@khadkanepal1239 11 месяцев назад
​@@sunilkhanal3155à77
@user-wh4cf4lb5b
@user-wh4cf4lb5b 11 месяцев назад
👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👎🏻👎🏻👎🏻👎🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🤙🏻🫵🤘🤘🤘🖐🖐👋🏾👋🏾👋🏾👋🏾💤💤💤💯💯🦶🏼🙏🏼🤝🏻🤝🏻🤲🤲👐👐🫶🏻🫶🏻🤳🏻🫵
@goodwiii8477
@goodwiii8477 Год назад
यो आजको अन्तरबार्ता ले मन छोयो गोबिन्द जि यो जोडीलाई हृदय देखिको उच्च सम्मान।
@chandrabc1984
@chandrabc1984 Год назад
महान पुरुष वा समाज मा एउटा उदाहरणिय काम गर्नु भयो सलाम छ गणेश भाइ❤❤
@Goma1882
@Goma1882 Год назад
Omg way kti manchae aru ko buda sang janchan vane kti manchae lae najane 😂😂😂😂😂😂Mahan 😂
@balbahadur8057
@balbahadur8057 Год назад
सम्मान छ भाइ गणेश प्रति समाज मा थोरै मात्रामा भेटिन्छ यस्ता दयालु आटिलो साहासि पुरुष कसैको जीवनमा भगवान बनेर कसैको भन्छन् नि नारि एउटा कुखुराको फुलमा दाजिन्छ तर यस्ता माहान पुरुष पनि हुन्छन् 🙏 र बैनिको कुराले सार्हो मन छोयो भाग्यमानी मध्ये बैनि पनि पर्नु हुन्छ र बाबु पनि यहाहरुको जोडी को हजारौं बर्ष को मिलन साथमा उज्ज्वल भबिस्यको कामना 🙏🙏 पृथ्वी गोलो छ भन्छन् हरेस नखानु रे दुख पछि सुख बिछोड पछि मिलन अबस्य आउछ जो यहाहरु को जोडी मा पाए 🙏🙏 thank you so much kharo midiya prati 🙏🙏
@dileeppun2881
@dileeppun2881 Год назад
जुन दैवले जोडी छुटाउछ त्यही दैवले जोडी मिलाइ दिन्छ बैनी तपाइको पिडाले मन सारै छोयो आगामि दिनहरु मा सधै हासि खुसि जीवन जिउनु होला शुभकामना राधा र कृष्ण जस्तो जोडी तपाइहरुको माया अमर रहोस
@GopalBk-bf7vd
@GopalBk-bf7vd Год назад
गनेश सर साच्चिकै महान हुनुहुन्छ 🙏सबै पुरुषले यस्तै बेसहारा महिलालाइ सहारा दिने हो कुनै महिला रुनु प्रदैन ❤❤❤
@user-nm1lb3hy6i
@user-nm1lb3hy6i 5 месяцев назад
😢😢😢
@ayushroka94
@ayushroka94 Год назад
सलुट छ गोबिन्द सर यस्ता जोडि पनि रैछ्न कतै सम्मान छ महान पुरुसलाइ रुदै आनंद भयो मन ❤❤❤❤❤❤
@kalpit_minu_karki
@kalpit_minu_karki Год назад
प्रायःजसो नारीले मात्र पराइ पुरुषको बच्चा स्यारेर बिहे गरेको देखिन्थ्यो। तर, एउटा नारीलाइ बच्चा सहित स्विकारेर, दुनियाँले जे सुकै भनोस कुनै प्रवाह नगरी, धुमधाम सङ्ग बिहे गरेर जीवन अघि बढाएको देख्दा एकदम खुसी लाग्यो। एउटा नारीको कथा-ब्यथा बुझिदिने कति महान्🙏 Ganesh जि हजुरलाइ सम्मान र सल्युट गर्न चाहन्छु। सबैले यसरी नै बुझ्दिन सके समाजमा आमूल परिवर्तन आउथ्यो। गणेश जि, तपाईं जस्तो उच्च बिचार भएको साथी पाउँदा आफुलाई अत्यन्तै गौरवान्वित ठानेकी छु। यो उदाहरणिय जोडिलाइ धेरै -धेरै शुभकामना सधै हासी खुसी रहनु है🥀
@tarathagunna9402
@tarathagunna9402 Год назад
कति राम्रो सुच हजुरको कति महान पुरूष हुनुहुन्छ तपाइलाइ शब्दमा बयान गर्ने शब्द नै छैन ❤❤
@netrabdrstha1823
@netrabdrstha1823 Год назад
गणेश सर आत्मिक ब्याक्ती एक दम मन पर्यो बिस्वाशी इमानदारी धार्मिक येस्तै सोच गर्नु पर्छ।
@poshannicesongyogi6982
@poshannicesongyogi6982 Год назад
Nice jodi
@user-qy9fe5vp3x
@user-qy9fe5vp3x Год назад
🎉
@gokulbk241
@gokulbk241 Год назад
पुरुष होइन माह पुरुष हुनु हुदो रहेछ सुखी रहुन यो जोडी सधै खुसी रहुन
@anjana3999
@anjana3999 Год назад
कति महान गणेस सर एउटा नारीको कथा बुजिदिने हजुर लाई धेरै समान गर्दछु
@yambahadur8334
@yambahadur8334 Год назад
A hor anjana nari ko matrai katha bujher hunxa ra hij en le nara ko katha bujhna na saker po ho ki gharbar bigreko
@RamBahadurVideos
@RamBahadurVideos Год назад
नेपाल को येउटा ईतिहास कोर नु भयेको मा धेरै धन्ने वाद यो जोडी कैले पनि नछुटोस 🙏🙏🙏🙏
@dhankumartamang
@dhankumartamang Год назад
राम्रो जोडी जुडाएछ भगवान ले सधैं सुन्दर रहोस शुभ कामना छ 💐💐💐
@rajeshkhadka3634
@rajeshkhadka3634 Год назад
😘😘😘🥰🥰🥰🥰🥰🥰
@rajkumarneupane1130
@rajkumarneupane1130 Год назад
पहिला देखि नै आशाले मिठो गित गाउ थियो उसले एक अबशर पायो भने केहि साङगितिक छेत्र मा राम्रो गर्ने सक्छ जे हो सुन्दा राम्रो लाग्यो दाम्पत्य जीवनको शुभकामना 🎉
@chandrakhadka6243
@chandrakhadka6243 Год назад
गणेश सर धन्यवाद, बिहे गरेर समाजमा उदाहरणीय बन्नु भयो। एउटा असल र सहयोगी जिवनसाथी भेट्नु भएको छ।
@bhuwankumar1214
@bhuwankumar1214 Год назад
खुसी लाग्यो यो महान काम गर्नुभएको मा गणेश सर सधै भरी मिलेर बस्नुहोला समाज समाज नभन्नुहोला समाजले जेसुकै भनेतापनी आफ्नो काम कर्तब्य मा एकचित भएर लाग्नुहोला हजुरले गर्नुभएको कामलाइ म सधै सिरोपर गर्दछु गणेश सर र माइला सिरियल लाखौं भाग पुगोस ।
@sabinarai5594
@sabinarai5594 Год назад
एउटा नारी बिहे भयेर जान्छिन घरबार समाल्दा समाल्दै बिगि्रिन पुग्छ अनि तेइ नारीलाई अर्कि नारिले घरगरि खान साकिन तथानाम भन्न थाल्छिन तर अह बुज्दैन किन उस्ले घरगरि खान सकिन के भयो भनेर बास नानाभाती कुरा गरो सको हाइ हाम्रो समाज गजब छ 😔 खुशी लागो यो भिडियो देखेर येस्तै साथ अनि माया रहिरहोस यो जोडिमा🙏🙏🙏 gud bless you 💕💕💕
@thapamagerchampssing1940
@thapamagerchampssing1940 8 месяцев назад
कति सुन्दर जाेडि । अब याे जाेडिकाे जुगाैजुग सम्म अजम्बरि माया रहि रहाेस ।❤❤❤
@kumarbaraili2568
@kumarbaraili2568 Год назад
वाह!स्यावास।कहिले कहीँ त यस्ता मन आनन्द आउने भिडियाे पनि आउँदाे रैछ यूटुबमा। खुसि लाग्याे।
@dineshnepali3863
@dineshnepali3863 Год назад
उदाहरणीय जोडि भन्दा पनि महान पुरुष लाई र मायालु मन भयको र कलाकार हृदय भयको मान्छेलाइ कोटि कोटि नमन।आगामी दिन सफल होस। युगल जोडि सफल होस कामना छ।
@kumarbaraili2568
@kumarbaraili2568 Год назад
सँधै ,पार पाई नसक्नु दुखपाकाे ,हिंसा भाेगेर बाँचेकाे महिला र पुरुषकाे नमिठाे कथाहरु सुनिन्थ्याे तर आज यस्ता महान जाेडि देख्न पाईयाे खुसि लाग्थ्याे।
@mankumaribasnet
@mankumaribasnet 10 месяцев назад
😊😊😅😅😅😊😊
@shristithapa435
@shristithapa435 Год назад
कति राम्राे जाेडि मन छाेया मिलेर अगाडि बड्नु धेरै धेरै शुभकामना याे जाेडिलाइ
@samjhanagurung8018
@samjhanagurung8018 Год назад
कति महान पुरुस यो जोडीलाई कहिले कोसैको आखाँ नलागोस ♥️मलाई पनि यस्तै भनेको थियो हामी घर बिग्रेको चेली महित बस्दा भाईहरुको बिहे हुदैन रे 😭😭तेसैले म अर्काको घरमा भाडा माझेर बसेकी छु l
@Muskaan_for_You
@Muskaan_for_You Год назад
गणेश बिक र बहिनीको स्वर राम्रो रहेछ बहिनि सिंगार बन्न लायक देखिन्छ .मिठो स्वर छ .................जे होस् राम्रो कलाकार को काम पनि तेस्तै ......जे होस् यस्तो बिरलै नै हुन्छ ......एउटा असहाय बच्चा को आमालाई सहारा दिएर बिहे गर्नु नै ठुलो कुरो हो .....सफल दाम्पत्य जीवन धेरै शुभकामना दुवै जनालाई .......धेरै खुसि लाग्यो
@deepakrai4857
@deepakrai4857 Год назад
सहि लाग्यो सहि ब्यक्ति हुनु हुदो रहेछ।खुल्ला हृदय सफा मन भगवान्ले साथ देओस खुसी लाग्यो ।
@jpmagar7669
@jpmagar7669 Год назад
सत्य कुरा बोल्नु भन्नु भयो सुखि खुसि हुनु भगुवान ले हरेक पाइलामा थेस लाग्दा साथ सबत दिउन भगुवन ले❤❤
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Год назад
कति मिठो आवाज दुबै जना को वा वा ,साच्चै नै इ जोडी समाज को उदारहन बन्ने छन तेसमा दुई मत नै छैन्❤️❤️❤️
@shobhaghale1492
@shobhaghale1492 Год назад
Baini ko voice jhan kati ramro❤❤
@jeetumagar4990
@jeetumagar4990 Год назад
हजुर को मीठो सोच र बिचारको लागि धन्यवाद।धेरै खुसी लायो सबैको यत्सै राम्रो मनै देखि सोच भए घर वार छुटेका दिदी बैनी रूनु पनें थिएन।❤❤
@nareshb.k.3926
@nareshb.k.3926 Год назад
दुबै जोडीको फलोस् फुलोस्... हार्दिक शुभकामना छ। ❤️❤️❤️
@manbahadur3428
@manbahadur3428 Год назад
महान विचार भएको जोडी सलतापूर्वक जीवन वितोश ।
@karanjanala6453
@karanjanala6453 Год назад
सारै खुसि लाग्यो भाई दुख्ख पायकि नारिका आसु पुछ्नु भयो दुबै जनाले मिलेर बस्नु बैनिलाई कहिले दुख्ख नँ दिनु अति खुसि लाग्यो ❤❤❤
@simkhadasunita1725
@simkhadasunita1725 Год назад
वास्तविक कान्छि सीरियल त यता पो रहेछ ... समाजमा यति राम्रो मान्छेहरु नी देख्न पाइने रहेछ । best of luck both of you .
@manojajaiswal359
@manojajaiswal359 7 месяцев назад
कस्तो मन छोयो यो कथाले सच्चै काहाबाट काहा गएर ठोकिन्छ जिन्दगी एस्तै राम्रो शुखमय हुँदै जाओस ❤
@shashithakuri2762
@shashithakuri2762 Год назад
अर्को भिडियो पनि ल्याउनु होला।। यो जोडी मनमुटाव नहोस्
@gopalshrestha9723
@gopalshrestha9723 Год назад
कति राम्रो जोडि यो भगवानले जुराएको हो , सधैं जिवन भरि यसरिनै खुसी रहोस् । धेरै धेरै शुभकामना साथै बधाई पनि छ । आशिर्वाद पनि छ ।सदा जय होस्।
@karnathapa8842
@karnathapa8842 Год назад
तपाई हरु को सुन्दर जोडी सुःखी परीवार अमर रहोस। कुनै किसिमको जिवन मा अबरोध न्आवोस ।सफल दाम्पत्य जिवन को शुभकामना व्यक्त गर्दछु।
@HamiBalbalika
@HamiBalbalika Год назад
उहा एक महान पुरुष हुनुहुदो रहेछ, कोटी कोटी नमन 🙏🙏 शिक्षित समाजमा चेलीको सम्मान भएको देख्दा खुसि लाग्यो
@albertdevaka1588
@albertdevaka1588 Год назад
भनिन्छ उज्यालो हुनु अघि निस्पट्ट अध्यारो हुन्छभनेर , बैनी हजुरको जिन्दगीमा जुन घनघोर अँध्यारो थियो त्यो अब सकिएर उज्यालोमा तपाइँ प्रवेश गरिसक्नु भएको छ, गणेश सर जस्तो महान ,चेतयुक्त र विवेकशिल श्रीमानको साथ पाउनु भएको छ । दुखमा साथ दिने जो कोहि भगवानका दुत र स्वरूप हुन । यो मनमा लिनु ..... " धानको सिरौला दुख पर्दा लाएको गुनैको पैचो तिरौला " तपाइँहरुको जीवन बास्तबिकता कसैका लागि प्रेरणादायी कथा हुन सक्छ । हाम्रो समाजमा यसरी घरबार नराम्रो भएर घर परिवार, समाज माइती कसैले साथ नदिदा गलत बाटो रोजेर जिन्दगी बर्बाद पारेका धेरै दिदिबहिनी हरु छ्न । तपाइँले गलत बाटो रोज्नु भएन - यो राम्रो कुरा हो । आज दु:ख छ त्यसमा चिन्तित नहोउ , भोलिको सुखको लागि नै आजको दुख तपाईंको हरपलको हरदिनको साथी भएको हो । दुबै जना लाई सफलताको शुभकामना ! गणेश सर तपाइँको महान कामको लागि भगवानले तपाइँलाई हेर्नु हुन्छ । भगवान ले हजुरको र हजुरको दुई छोरा अनि श्रीमतीको रक्षा गरून् ! जय होस ! 🇳🇵🇳🇵🇳🇵🇳🇵
@basantakhadka3162
@basantakhadka3162 11 месяцев назад
धेरै खुशी लाग्याे तँपाइ महानसाहसी हुनुहुँदाे रहेछ, सहाराबिन एक नारीलाइ साथदिनु भएकाेमा , मिलेर बस्नुहाेला , बहिनी पनि सहासी हुनुहुँदाे रहेछ, बाबुहरू अति राम्राे , गाेपालभाइ सानातिना कुराहरूमा झै झगडा नगरी बस्नु, पत्तीले अाफनाे पत्त्निमाथि अधिकार जमाउनु, पत्त्निले पनि अाफनाे पत्तिामाथि अधिकार जमाउनु, बाबुहरूलाइ राम्राे संग अध्ययपन गराउनु, छाेराहरूकाे पढाइमा बढीध्यान दिनु भएमा त्याे नै सवभन्दा ठुलाे धन हाे, सम्पति भनेकाे त अाफनाे क्षमतानुसार गर्ने हाे, तर छाेराहरूकाे भविषयत लाइ पहिलाे प्राथमिकता राख्नु, सवै समाज छिमेकीकाे उदाहरणीय बन्नुभएकाे मा धेरै धेरै शुभकामना, सुन्दर जाेडीलाइ, कसले के भन्याे केभनेन् त्यतातिर ध्यान नदिनु, अाफनाे सुन्दर जीवनमा मेलमिलाप भएर बस्नु, तँपाइहरूकाे जिवन सुन्दर सुःखी, खुशी, शान्तिमय साथ बित्नसकाेस् शुभकामना
@yambahadurgurung69
@yambahadurgurung69 Год назад
यो जोडी लाई कहिले पनि दुःख नपरोस भगवान सग प्राथन गर्छु
@ramsilawal9410
@ramsilawal9410 Год назад
म यौटा कन्ने केटि हुँ सिङल हुँ भन्दै दुनियाँ केटा सँग हिन्ने केटी मान्छे स्वीकार गर्नु भन्दा यस्ता बिबाहित महिला लाई स्वीकार गर्यो भने धर्म हुन्छ,, र पुरुष को पनि तेस्तै हो म कन्ने केटा हो भनेर दुई तीन ओटा केटि हल्कायर हिन्ने कन्ने केटो भनौदा केटा सग बिहे गर्नु भन्दा दुइ तीन ओटा को बाउ सग बिहे गर्यो भने जिबन उज्ज्वल हुन्छ
@yambahadur8334
@yambahadur8334 Год назад
Hahahaha ha
@Hr.vlogss
@Hr.vlogss Год назад
Well said 👍
@Mina-Rai
@Mina-Rai Год назад
Um nice comment🎉
@yambahadur8334
@yambahadur8334 Год назад
@@Mina-Rai hjr kaha dekhi hoisinxa ni meenaaaaa
@Mina-Rai
@Mina-Rai Год назад
@@yambahadur8334 turkey
@baburamghatani5528
@baburamghatani5528 Год назад
आज यो अन्तरबार्ता हेर्दै गर्दा कता कता मपनि भकानिन पुगेछु।तर बिसेस गरि आदरणीय गणेश सर लाइ हृदय देखिनै सम्मान ब्याक्त गर्न चाहान्छु यो समाज को अन्दो बिचार र अन्दो हेराइ लाइ चिरेर यति माहान कार्य गर्नु भयको छ🙏🙏र आदरणीय म्याम लाइ पनि बिसेस नमन छ यति दुख र संघर्ष को बाबजुत पनि नराम्रो बाटो मा लाग्नु भयनछ।धेरै धेरै सुभकामना छ यो परिवार सदैभरि यसै गरि खुसि र सुखि भयको देख्न पाउ🌷🌷🌷🙏🙏🙏
@kajipariyar5065
@kajipariyar5065 Год назад
अति राम्रो जोडी छ सदैव एसै गरि राम्रो संघ गरि खानु मान्छे ले ३/४वाटबच्चालाई ता स्यारेका छन एउटा बाबू ता होनि केहि फरक पर्दैन गोबिन्द जि लाई सलाम छ जय नेपाल
@mohansapkota657
@mohansapkota657 Год назад
धेरै राम्रो काम गर्नु भएको छ गणेश जि हजुर लाई सलोड छ आमा छोरा को भबिस्य राम्रो गरिदिनु भएको छ ।यो जोदि सधै यस्तै मिलि रह्योस ।
@kabitarai7250
@kabitarai7250 Год назад
धेरै धेरै धन्यवाद छ उहाँ दाजु हुनुहुन्छ कि भाई हुनुहुन्छ तपाईलाई🙏जिन्दगीभर सधै हाँसिखुसिले जीन्दगी बितोस नानीलाई कहिल्यै बाबाको कमि हुन नदिनुहोस् सबै केटा मान्छे हजुर जस्तो महान हुदैनन्।🙏👏👏❤️♥️
@rubeldasrubel7435
@rubeldasrubel7435 Год назад
😊
@INDRAKC-fz1dq
@INDRAKC-fz1dq 9 месяцев назад
एकदम राम्रो कुरा ।गणेश भाइ तपाईलाई मुरी मुरी धन्यबाद ।अरु घरबार बिग्रिएर बसेकालाई हिम्मत र प्रेरणा जागोस यहि छ मेरो शुभ कामना ।।।।।
@shashithakuri2762
@shashithakuri2762 Год назад
बिचरी बुढी को कुरो सुन्दा दुख लाग्यो। म पनि यस्तै यस्तै दुख पाएको महिला भेटे साथ दिने थिएँ।
@sirjanasunar3479
@sirjanasunar3479 Год назад
😂
@RameshRamesh-fh7wl
@RameshRamesh-fh7wl Год назад
जस्तो मलाई तेसतै परेकाे रहेछ तपाईं लाई पनि
@khimarana8287
@khimarana8287 8 месяцев назад
Wowwow❤गणेश दाइ हजुरलाई कुन सब्दले सम्बोधन गरैा🌹साच्चिकै महान महानहुनुहुन्छ 🙏सबै पुरुषले यस्तै बेसहरा महिलालाई सहारा❤ दिने हो किनै महिला रुनि परदैन 🌹🌹🌹🌹🌹🌹❤❤❤❤🙏🙏🙏🙏🙏
@reshampurja6996
@reshampurja6996 Год назад
एकदमै मिलेको शुन्दर जोडि, सलाम छ मेरो यी जोडीलाई
@grgmb2003
@grgmb2003 Год назад
पगेनी भाई, नमस्ते ..🙏.. दुई जना भाई र बहिनि (उद्दाहरणिय जोडि) लाई एउटा राम्रो गीत लेखेर दिनु होला। स्वर धेरै राम्रो रहेछ। Best of Luck to all...
@minathakuri1812
@minathakuri1812 Год назад
बाउ जस्तै छ है छोरा त ।सधैं भरि आफ्नै छोरा लाई जस्तै माया गर्नु होला है गणेश जि।2 छोरा हरु बराबर देख्नु होला त्यो भन्दा ठुलो धर्म अरु केहि हुदैन ।।
@Shyamkumar-oq5jw
@Shyamkumar-oq5jw Год назад
मानवीय भावले उतकृष्ट व्यक्तित्व गणेश स्यालुट! असाध्यै महान कर्म ।
@balkrishnapun795
@balkrishnapun795 Год назад
कति राम्रो स्वर दुबै जनाको । जिन्दगीको उताड चढाव त भैहाल्छनि सबैको यो त जिन्दगीको संघर्ष हो।
@padamchemjong5893
@padamchemjong5893 8 месяцев назад
गणेश मानबताले भरिपूर्ण महान ब्यक्ति हो, बाँचेर अरूको दुःखमा दुःखि हुनु भगवानरूपि बिचारको सम्मान र नमन शीरझुकाएर गर्छु ! बहिनी सधै खुशिरहनुहोस् केहि नराम्रो हुन्छ जिन्दगीमा त्यो राम्रोकोलागि हुन्छ । पिर गर्नु हन्न, HAPPY GOES LUCKY भन्छन् खुशिरहनुहोस् !!! अन्तमा भाग्यमानी, सु-स्वास्थ्य आरोज्ञता एबंम् दिर्धायुको उत्तरात्तर कामना तपाईहरूको जोडिमा टक्य्राऊँछु ! समाजको बिकृति र बिसंगति बिरूध्द एऊँटा नमुना तथा शाहसीलो जोडि भएर गर्भको साथ जिउनुहोस् !!!❤❤❤ धन्यबाद !!! तपाईहरूले समाजकोलागि पनि राम्रो काम गर्नु भएकोछ ।
@haribk5820
@haribk5820 Год назад
आहा कति राम्रो सोच र सोर हो दुबै जनाको संगीतिक यात्रा को सफलाताको सुभकामना
@dhurba3499
@dhurba3499 Год назад
सबॅप्रथम त गणेश भाई लाई सम्मान सहित धन्यवाद दिन चाहे भाई ले एक चेलीको साथ साथै सानो बच्चाको उद्धार साथ विवाह गरेकोमा अरुले नहेरे पनि भगवान ले अबस्य हेनेॅछन। दुवै दम्पतीको आगामी पाईलाहरु सहज र सफल हुदै जाओस।
@sharadarayamajhi9139
@sharadarayamajhi9139 Год назад
धेरै राम्रो सोच गणेश भाइ को धन्यवाद भाइ आफंनो परिवार लाइ खुसि शुखी राख्नु भाको भगवान ले संधै कल्याण गरुन सबै परिवार लाइ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@KamalKumar-rc4yd
@KamalKumar-rc4yd 9 месяцев назад
यो भिडियो ढिलै भए पनि हेरे राम्रो लागो यो भाइको ठूलो मन रहेछ र श्रीमती पनि सारै राम्री भेटे छ्न।जे होस कन्या केटि भन्दा कम छैनन।जै होस राम्रो जोडि होस।
@hiralalpunmeroyoutubechann6293
जता ततै मैलाले मत्र पुर्षको बच्चा सियाऐर बिहे गर्ने र पुर्षले मैलाको बच्चालाई सयाऐर मैलालाई बिहे गरेको देख्दा खुशी लाग्यो गनेस ज्युलाई धेरै धेरै बधाई छ जे जस्तो भऐ पनि मिलेर जिबंन चलाउनु झै झग्डा भए पनी ती गल्ती हरुलाई बिर्सेर दुबई जनाले ऐक साथ जुनी बित्याउनु शुभकामना छ दुई जनालाई
@yamprsad850
@yamprsad850 Год назад
यो दुई जोडीको सधै रमाइलो शुखले बितोस
@shivarimal8011
@shivarimal8011 Год назад
बिचरा बहिनी यो जोडी को उतोरउतर पारगति को शुभकामना ❤❤❤❤दामी छ जोडी
@user-yq4iw4st9w
@user-yq4iw4st9w 8 месяцев назад
दुई जना महान, भगवानले सधैभरि नै रच्छा गर्नु होस शुभकामना।
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Год назад
दुख परेको बेलामा साथ दिनुलाई भगुवान भनिन्छ,,गनेश जि लाई म सलुट गर्छु,दुख परेको बेलामा अङ्गाल्नु भयो,बधाई छ तपाई दुबैजना जोडिलाई
@sitagurung5469
@sitagurung5469 Год назад
गुड लक गनेस सर सधै यो माया रहिरहोस जिन्दगी हो सुख दुख आउँछ तर नहड्बदी अगाडि बड्नु होला सलाम छ हजुरलाइ❤❤❤
@birprithakthapamagar7509
@birprithakthapamagar7509 Год назад
कति महान पुरूष सलाम छ उहालाई ❤❤
@bimalabc1404
@bimalabc1404 Год назад
गणेश भाईकाे साेचाईमा मुरिमुरि धन्यबाद छ है
@khatrichhetri837
@khatrichhetri837 Год назад
गणेश महान पुरुष यस्तै हुनुपर्दछ धन्यवाद ❤
@yambahadur8334
@yambahadur8334 Год назад
Name noi kafii xa tw garesh
@amarshahi7240
@amarshahi7240 Год назад
आउदा दिन मा दाजु लाई दिदी ले कहिल्यै घात गर्नु हुदैन जोडी राम्रो छ 💝💝💝💝💝💝💝💝💝👌👌👌👌👌👌👏👏👏
@brabosera4829
@brabosera4829 Год назад
यस्तो राम्री श्रीमती पाए मैले पनि गर्थे नि, हजुरहरुको जीवन सधै शुखमय रहोस शुभकामना 🎉
@amarsunar7967
@amarsunar7967 Год назад
आफ्नो भाग्य जस्तो लेखिएको छ त्यो भोग्नुनै पर्छ ।तिमिहरुको जोडि अति नै मिलेको छ जिन्दगीभर खुशी सङ जीवन बितोस तिमिहरुको। शुभकामना ल।❤❤
@dipakpariyar6516
@dipakpariyar6516 Год назад
बाहादुर पुरुस मानेकाे छु र सध्भाबना भयकाे पुरुस ले मात्र भावना बुज्ने आँसु पुज्ने गर्छन बाबू याे खुसिकाे कुरा हाे दुबै जनालाइ
@Youthnepal_18
@Youthnepal_18 Год назад
यहाँहरुको यो सुन्दर महान जोडीलाई जर्ज अर्थात् लेखाजोखा गर्न वा भन्न त आएको हैन म। भिडियो हेर्दै सुन्दै गए खै कहाँ कति बेला हो आशु टिलपिल टिलपिल गर्दा गर्दै आशुको बाढी नै आईरहो। हुक्क हुक्क रुन नै पुगेछु। गणेश र आशा दुवै जनालाई भगवानले माथिबाट नै फुर्सतमा बनाएर पठाएको। विचार कति राम्रो स्वभाब रूप रङ्ग झनै साच्चै सम्मान गर्नै पर्दछ। देश दुनिया संसारले के के भन्यो, छोडी दिनुहोस्, आफू खुसी रहनुस्, एक अर्कालाई माया गर्नुहोस्, सम्मान गर्नुहोस्। कोहि कसैको नराम्रो नजर नलागोस्, भगवानको कृपाले सधैं रक्षा राखुन्। उदाहरणीय नमूना जोडी बन्नु भएको छ। सधैं आशिर्बाद❤️गणेश❤️आशा❤️
@pranishasunar2537
@pranishasunar2537 Год назад
Yo jodi lai manai dekhi samman aasman जस्तो सोच भएको गणेश जी लाई heartly solute,, समाज मा udharaniya काम गर्नु भो समाज ले यस बाट केही सिक्नु जरुरी छ,,
@kalpanasunar2681
@kalpanasunar2681 Год назад
सबै ले गणेश भाइले जस्तै बुजिदिने भए यु सन्सर कति राम्रो हुन्थ्यो सधैं यक अर्को ले सपोट गर्दै अन्ति साहस सम्म न छुटिनु होस
@GbkEntertainment9476
@GbkEntertainment9476 Год назад
नमस्कार म कलाकार गणेश बाबु बि क कथा 5 बर्ष पुरानो थियो आज याद फेरियो खरोमिडिया सर लाई धन्यवाद सानो कुरानि गर्न जोडिन पुगियो खै म कतै गल्ति गरेको भय माफि दिनु होला // धन्यवाद ।।
@suknairoyal-bd9sw
@suknairoyal-bd9sw Год назад
Sahi garnu vo sir. Proud of you. Be strong always sir.
@GopalBk-bf7vd
@GopalBk-bf7vd Год назад
आजदेखी म पनि माइला सिरियल हेर्नेछु 🙏❤
@user-oq8cw8xh3h
@user-oq8cw8xh3h Год назад
mahaan kam ko salut xa ganesh ji
@gobindbk8076
@gobindbk8076 Год назад
धर्म गर्नुभयाे सर महान❤
@gobindbk8076
@gobindbk8076 Год назад
आज देखि म पनि माईला सिरियल हेर्नेछु
@nabinnirdosh472
@nabinnirdosh472 Год назад
यो बैनी रोको देखेर मेरो पनि आसु आयो god bless u baini ak din sukha milne xa sangharsa gardai janu
@bharatmalla2494
@bharatmalla2494 Год назад
गणेश भाई लाई सल्युट छ
@user-cq2cj9ds3r
@user-cq2cj9ds3r 9 месяцев назад
तँपईलाई यो नानिको दुखमयँ जिन्दगिलाई शुख मयँ बनाउनु धेरै धेरै धन्यबाद तँपाईलाई सँद सँदा भगवाने खुसिको दियो तँपाईको मुहाँरमा छावस भन्न चाहान्छ र कोहि अबुझ ब्याक्ति भए योहि जोडि हेरेर दुखिलाई साथदिम भन्ने आस आकेम्क्षा राखेर हिड्नु होला ल।
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 8 месяцев назад
यो परिवार मा सधै खुसि आवोस गणेश भाई सम्मान छ जोडी राम्रो छ ❤❤❤❤
@mohanrai448
@mohanrai448 7 месяцев назад
यो जोडिको कुरा सुन्दा धेरै दु:ख लाग्दो रछ तर अहिले भने जस्तो नै मिलेको छ। जेशोस सधै राम्रो होस।
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS Год назад
धेरै धेरै बधाइ अनि सुभकामना गणेश सर अनि आशा जिलाइ । जीवन सधै खुसी,सुखी रहनु । ❤❤❤❤
@netrabahadur2988
@netrabahadur2988 Год назад
❤❤❤
@jagatmagar1637
@jagatmagar1637 Год назад
@@netrabahadur2988 ju66u
@jamunathapa7278
@jamunathapa7278 Год назад
​@@jagatmagar1637 😊
@ajgamer2246
@ajgamer2246 Год назад
du
@thammayathapa
@thammayathapa Год назад
​@@jagatmagar16371😮😮😢 use
@Defender-du7gr
@Defender-du7gr 8 месяцев назад
माहान माइला लाई सेलुट . सुन्दर जोडी 👌👍😍🥰❤️🎉🎊❤️❤️।
@lalibahadur1119
@lalibahadur1119 Год назад
साच्चिकै नमुना जोडी देख्न पायो,सदै हाशी खुसी रहनु होला दुख मा साथ सपूत दिनु भछ ती बाबु ले हजुर लाई महान बाबा सम्जेहोस बदाइछ ❤❤❤
@sherbdrtamatta8342
@sherbdrtamatta8342 9 месяцев назад
बच्चा सबैका प्रिय हुन्छन् तपाईं लाई धन्यबाद गणेश
@ttekanthapa7465
@ttekanthapa7465 Год назад
उच्च सम्मान र उच्च सल्युत छ गणेश ज्यु लाई।
@padmalochankarmacharya3228
@padmalochankarmacharya3228 Год назад
Ganesh babu, thank you very much for your help salute for you... Bahini Ko voice pani nikai nai ramro xa...
@dhansing6392
@dhansing6392 Год назад
अति सुन्दर जोडी आगामी दिनहरू सुखमै बितवस
@manitachaudhary2668
@manitachaudhary2668 Год назад
Sachai kati khusi lageyo hjurko interview herer mahan hunu huxa Ganesh G hjur ko sadhai bhalo hos
@ajitgurungfromgorkha.4600
@ajitgurungfromgorkha.4600 9 месяцев назад
सबै सारा नेपाली ले एक चोटी हेर्नु पर्छ❤❤❤यो हो नि मायाँ भनेको..❤❤❤❤
@allgamingaron226
@allgamingaron226 Год назад
यो जोडिलाई यति सफलता र खुशी मिलोस कि हेर्ने र सुन्ने सबैको मुटु ईर्श्याले जलोस, फुटोस, तर जोडि सधै शुखि र सम्ऋिध होस। भगवानले सधै रक्षा गरोस।।
@drakomgr7886
@drakomgr7886 10 месяцев назад
Waw veri nice jodi kahilyai.naxutos 🥰🥰🥰🥰🥰🙏🙏🙏
@premgurung2668
@premgurung2668 Год назад
ल बधाई छ राम्रो सरहनिय कामको लागि !
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Год назад
साच्चै नै इ भाइ माहान अनि उच्च स्वाभाब का रैछ्न खुसी लाग्यो❤️❤️❤️
@renutamang2509
@renutamang2509 Год назад
जे होस एक घर बिग्रेकाले अर्को घर भनाउनु कति राम्रो जोडी भगवान ले सधै आशीर्वाद बर्साई रहुन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ghanthapamusic
@ghanthapamusic Год назад
गणेश सर गणेश देवता नै हुनहुन्छ । हार्दिक नमन salute छ गणेश सर । दुख्ख मा साथ शुखमा साथ दिनु नै हजुरको महान्ता हो।
@shivalalbishwakarma4918
@shivalalbishwakarma4918 Год назад
kharo media lai dharai dhanyabad ati ramro jodi ko entervew linu vako ma
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Год назад
दुवै जनाको आवाज राम्रो छ जसरी बिहे गरेका छौ त्यो भन्दा अझ राम्रो संग जिन्दगी अगाडि बढाउनु साथै सफलताको शुभकामना
@user-sj8po9yr9v
@user-sj8po9yr9v Год назад
अतेन्तै मिलेको जोडी छ अनि स्वर दुवै जना को एकदमै राम्रो छ
@BalenRai_23kulung
@BalenRai_23kulung Год назад
साच्चै नै माईला महान रहेछ🙏सधै खुशी रहोस यो जोडी 🙏🙏❤❤
@sobitalemagar4136
@sobitalemagar4136 Год назад
बिगतमा जे भए पनि तपाईंहरूको अगामी दिनहरु राम्रो होस् अनि अब धेरै मिडियामा नजानु फेरि छुटाइहाल्छन्
Далее
Hafiz Ahmed Podcast Featuring Aftab Iqbal | Hafiz Ahmed
2:16:00