Тёмный

नेपालको तराईको अधिकांस क्षेत्रबाट पेट्रोलियम पदार्थको उत्खनन् गर्न सकिने | Petroleum in Nepal 

Bishwo Ghatana
Подписаться 1,4 млн
Просмотров 285 тыс.
50% 1

जीउदै ममी बनेकाे महिलाकाे कथा | • Video
There are two confirmed seeps lying north of the Main Boundary Thrust in Nepal. They are the oil and gas seep in Dailekh region of western Nepal and the gas seep in Muktinath region of higher Himalaya. A series of oil and gas seeps is located at Paduka and Nabi Khola in the Dailekh region of western Nepal.
फिल्मी कथा: / @filmfinder3150
Website: bishwoghatana....
Our Next youtube channel :
All History: • The richest Man on Ear...
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com...
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 299   
@BishwoGhatana9
@BishwoGhatana9 3 года назад
फिल्मी कथा: ru-vid.com/show-UCJZHw3_bHr7I_qCU89jJCaA
@palahdikari773
@palahdikari773 3 года назад
हो सर येस्तै सामग्री बनाउनु पर्यो।।।
@DayaramPun-hq3tg
@DayaramPun-hq3tg 4 месяца назад
😊😊😊😊😊😊😊😊😊😊😊
@ganeshshrestha5796
@ganeshshrestha5796 3 года назад
नेपाललाइ भारतले माथी उठ्न दिदैन है कहिलै पनि 😥😥
@ruraldevelopment2976
@ruraldevelopment2976 2 года назад
Ho ni
@bimalathakuri1015
@bimalathakuri1015 3 года назад
mcc पास गरेर सबै खनिज पदर्थ लग्ने अमेरिकाको चाललाई पछार्नु पर्छ!
@ruraldevelopment2976
@ruraldevelopment2976 2 года назад
Thik vanu vayo
@aayan5309
@aayan5309 3 года назад
From this video we can know how many problem india had been creating for Nepal from past to present…
@khalidwrld4494
@khalidwrld4494 3 года назад
Tei tani Nepali neta haru aafno pet paldai besta
@ruraldevelopment2976
@ruraldevelopment2976 2 года назад
Thik
@jasminerose7034
@jasminerose7034 2 года назад
@@khalidwrld4494 honi dhukha paune hami janta le nai ho
@susankdarshndhari5125
@susankdarshndhari5125 3 года назад
....Development Is Good But We Must Have To Save The Nature Frist ... Jay Nepal 🙏✌💕😊
@rabindrabudha345
@rabindrabudha345 3 года назад
Babu MCC roka pahila🙏🙏
@ruraldevelopment2976
@ruraldevelopment2976 2 года назад
Yes save the nature
@arjunwongbabhlon6219
@arjunwongbabhlon6219 3 года назад
China नै हो वर्तमान मा सबै भन्दा असल छिमेकी राष्ट्र,,🇨🇳Great china 🇳🇵♥️🇨🇳
@bijaypokhrel1319
@bijaypokhrel1319 3 года назад
हाहा, चिन कति असल त्यो त मङोलिया, तिब्बत, ताइवान, हङकङ र जापानलाइ थाहा छ
@arjunwongbabhlon6219
@arjunwongbabhlon6219 3 года назад
@@bijaypokhrel1319 त मुजि बाहुन ले गर्दा नै हो देश बेचेको मुजि,,china काे समर्थन गर्दा त धोति लाई चित्त दुख्यो,,, नेपाली लालपूर्जा भएर नी जमीन भारत काे कब्जा मा छ;;china ले त्यसो त गरेको छैन नी,,,यदि सिमा मिचेको छ भने आपसी समझदारी मा समाधान गरौला भने त,,, तर भारत ले त्यस्तो अभिव्यक्ति दिएको छ आज सम्म,,, त्यै भएर भारत भन्दा china ठीक छ,, त्यो तैंले नी स्वीकार्नु पर्छ,,,
@bijaypokhrel1319
@bijaypokhrel1319 3 года назад
@@arjunwongbabhlon6219 बोल्दा शब्द नापेर बोल थेप्चे। यो देशको एकीकरण गर्ने नै ब्राहण क्षेत्रि हुन। त लेडे खातेको जात लेन्डुपेले हो सिक्किम भारतलाइ बुझाएको। यो देशको जति इतिहास छ त्यो सबको निर्माता हामी ब्राह्मण क्षत्री नै हौ। एक एक इन्च जमिन बिस्तारका निम्ति हाम्रा पुर्खाले रगत बगाएका छ्न।
@bijaypokhrel1319
@bijaypokhrel1319 3 года назад
@@arjunwongbabhlon6219 भारतले जति जग्गा मिचेको छ चिनले पनि त्यति नै मिचेको छ, हिमाली क्षत्रमा बस्ती नहुनाले नै हो त्यो खबर बाहिर नआएको। चीन जस्तो कपटी छिमेकी अरु हुनै सक्दैन त्यो कुरा हङकङ , मकाओ, तिब्ब्त, म्यानमार, मङोलिया अनि ताइवानलाइ राम्रो सङ थाहा छ।
@arjunwongbabhlon6219
@arjunwongbabhlon6219 3 года назад
@@bijaypokhrel1319 ओइ मुजि लेण्डुप काे कुरा गरनु भन्दा अगाडि त्यती खेर ठूला भनाउँदा शासक काे थिए विचार गरेर बोल,,, देश बिगार्ने त मुजी बाहुन अनी लेण्डुप काे कुरा गर्छस्,,
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
नेपालको नेताहरु बाँदर हुन 🐒आफू पनि केहि नगर्ने अरुलाई पनि गर्न नदिने 🤔🙄
@Arjun-nc3uo
@Arjun-nc3uo 3 года назад
यो पेट्रोल चै बन्द गरे पनि हुन्त्यो भारत ले अनि हाम्रो नेपाल को गोरु भेडा घुस्खोरी नेता हरु को अलि बुद्दी आउने थियो कि
@santoshsangam1953
@santoshsangam1953 3 года назад
एकदमै राम्रो प्रस्तुति ।यो मेरो छिमेकी जिल्ला हो र मेरो पू्र्खउलि जिल्ला हो।
@jasminerose7034
@jasminerose7034 2 года назад
Om 🕉 🕉. All history youtube channel ko video hernu hunxa ki nai
@aalammedicare3620
@aalammedicare3620 3 года назад
त्यसैले अमेरिका नेपाल पस्न चाहिए को छ
@bishnuale5413
@bishnuale5413 3 года назад
नेपालमा ग्यास बाहिर निस्के पनि निकाल्ने होइन बरु मन्दिर बनाएर पत्थर राखेर देउता भनेर पुज्छन अनि निकाल्छन तेल र ग्यास?
@Minoli5566
@Minoli5566 3 года назад
यस्तो खानी त धेरै छ जति भयपनी नेपाल सरकार र हामी जनता ले केही गर्न सक्दैनौ अहिले सम्म केहि गर्न सकेको छैन भुक्ने मात्र हो
@dailekhitv1334
@dailekhitv1334 3 года назад
दैलेख मा पनि पेट्रोलियम पदार्थ छ भनेर भनेको धेरै भयो तर कहिले सदुपयोग भएन
@mitragurung7808
@mitragurung7808 3 года назад
आफ्नै देशमा पेट्रोलिय खानि भेटीयकोमा खुसी लाग्यो । तर के गर्नु फेरि माथी बस्नी टाउके हरुनै त मोटाउनि होलानि..! के गर्नु यो देशमा भ्रष्टाचारको खानि ले भरिएको छ ।
@jasminerose7034
@jasminerose7034 2 года назад
Thik vanu vayo Hami garib janta matra ho sadai dhukha paune 😭😭
@jagatsaud9671
@jagatsaud9671 3 года назад
Kp lai feri pm banayo bhane desh bikash hunxa 100%
@Ownleepradeep
@Ownleepradeep 3 года назад
✊✊💪
@sharadavaidya1636
@sharadavaidya1636 3 года назад
दैलेखकाे पेट्त्राेलकाे उत्खनन सफल हाेउन भन्ने कामना गर्दछु ।
@sharadavaidya1636
@sharadavaidya1636 3 года назад
Thanks, who like my comments.
@fantuslal9048
@fantuslal9048 3 года назад
भयो दाजु छोडिदिनुस । यी सब हाम्रा सपना मात्र हुन । भारतिय दलालिहरु देश चलाउदैछन यो हाम्रो दुर्भाग्य भनुम या मुर्खता यी दललिलाइ देश सुम्पने हामिनै हौ । भारत कहिले चाहदैन नेपाल अघि बढोस भनेर अनि हाम्रा खातेनेता हरु पनि उस्तै छन हड्डी देखेपछी पुच्छर हल्लाउदै भारतको पछि लाग्छन
@thebishwoadventures2217
@thebishwoadventures2217 3 года назад
Nepali No.1 science channel👌❤️
@norbulamajumli1768
@norbulamajumli1768 5 месяцев назад
धन्याबाद चाईना सयाेगकाे लागि,सलाम छ
@yusam4089
@yusam4089 2 года назад
जबसम्म हामी जस्तो युवाले(२५-४० वर्ष)देशको सत्ता सम्हाल्न पाइँदैन तबसम्म देशको विकास हुन सक्दैन बुढाहरु को दिमाग छैन अरूको अघि लम्पसार पर्दा नै ठिक हुन्छ
@LalBista-ib1be
@LalBista-ib1be 5 месяцев назад
❤❤❤
@amarlama335
@amarlama335 Месяц назад
Thank you very much for the information, please make a video again❤❤🎉
@SAB_NsCollection
@SAB_NsCollection 3 года назад
Veteyra k garney ??? Mero ghar tera ne gas niskeyko dherai barsa vayo ma sano huda deykhi nai theyo ra aailey samma xa khai sarkhar ley kei matlav gareyko xaina
@merovlog7330
@merovlog7330 3 года назад
तपाईंको फेस हेर्ने ठुलो रहर छ सर🙏
@SurajDhutre
@SurajDhutre 5 месяцев назад
सत्य कुरो हो यो चैं हैऽ नेपालको तराई भुभागमा अत्याधिक प्रेटोलियम छ भन्ने कुरा धेरै पहिला सुनेको छु मैंले पनिऽ
@sabinproduction2884
@sabinproduction2884 3 года назад
यति मिठाे बाेलि कस्काे हाेला? जान्न पाए हुन्थ्याे।
@balaramshresthaofficial
@balaramshresthaofficial 2 года назад
Balaram shrestha
@PremrajPandey-zv8qe
@PremrajPandey-zv8qe 9 месяцев назад
तेलको निर्यात गर्ने मुलुकहरू ले हाइटोजन उत्पादनमा लागिसके हामि भर्खर पेट्रोलियम पदार्थको खोजिरहेको छौं,के होला हाम्रो भविष्य?????
@devilaldevilal-i9d
@devilaldevilal-i9d 7 месяцев назад
पहीलाननिकालेअहिले विश्ववाट हटाउन बेलामानेपालमा के कोनाटक । अवकोजमाना इलेकट्रीकको हो । पेट्रोल डिजेलको हैन । यस्तो वाईयात समाचार नहीदा राम्रो हो
@dishapatani6730
@dishapatani6730 3 года назад
त्यही भएर अमेरिका को आँखा लागेको छ।
@sujanthapa5254
@sujanthapa5254 3 года назад
Jaba सम्म चोर चुतिया india ko kura sunna chod दैन naya सोच naya bichar देश ko माया vayeko नेता aaudaina तव सम्म nepal प्रगति हुँदैन
@kirankarki_kk
@kirankarki_kk 3 года назад
यो सब भारतको चलखेल हो मेरो देश नेपाल बेच्ने टाउकेहरु दलालहरु भारतको मिलेमतोमा च्यानल मिलाएर डलर पचाएर पेट्रोल मिलेन भन्नी सेटीङ्ग मिलाएर झुठो रिपोर्ट बनाका हुन अरु केही होइन।🙏🙏जय देश जय नेपाल♥️♥️
@hastagurung1650
@hastagurung1650 3 года назад
त्योत कुरा अर्कैछ, भारतले निकालन नदिएर नेपालको शासकहरु चुपलागेकोहो।यस्ता लुतेखुरे शासकहरूको केकुरा ।ब्रामणहरू भारतको कुराको पछी लागछ, चीनको कुराचैं सुन्दैन।नेपाल बिग्रेको कारण यो हो।
@Pubg63821
@Pubg63821 3 года назад
अमेरिका जस्ता पुँजीबादी राष्ट्रको हातमा यी राष्ट्रीय सम्पदा पर्न गए नेपालको अवस्थामा भने सुधार पटक्कै आउनेछैन।
@lifeisjourney3475
@lifeisjourney3475 2 года назад
प्राकृतिक रुपमा सम्पन्न हाम्रो देश नेपालमा एउटा गतिलो लिडर जन्मिनु आबस्यक छ, अहिलेका चोर नेताहरुबाट केही आश गर्न सकिन्न ।
@devprashad
@devprashad 4 месяца назад
म जस्तो अनपढले पनि बुझने गरि समाचार बाचन गर्ने ईष्पशट समाचार बाचक
@ramtimalsena4887
@ramtimalsena4887 4 месяца назад
इन्डिया ले झुक्याएको हो,४२ देखि ४५ हजार फिट मा मोरङ को तेल निस्कने भनी अन्तिम कार्य बाकी रहेको भन्ने सुनेको हु ,होइन भने त्यो पुरै बिबरण को सार्बजनिक गर,
@raj_jalan6867
@raj_jalan6867 Год назад
पेट्रोल खानी पत्ता लाग्नु भनेको भ्रष्ट्राचारि नेता मोटाउनु हो
@bhushanshrestha2732
@bhushanshrestha2732 10 месяцев назад
देश प्राकृतिक रुपले भरिपुर्ण छ । तर हामी त्यस प्रती उति चासो दिन सकि रहेको छैन । हामी पुरै भारत प्रती परनिर्भरता बाट हट्न सकेको छैन । जब हामी ठुलो काम र योजना तयार गर्छौ तब हामी कि त भारतीय आखाले हेर्छ कि त कमिसनको आँखा ले हेर्छ । अनि जब दक्षिणी मित्र ले नाकाबन्दी गर्छ तब रास्ट्रियता देखि खानी उत्खनन र स्वाभिमान को पनि कुरा निस्कन्छन । तर जब नाकाबन्दी हट्छ्न । तब ती सबै कुरा हराउँछ ।
@bhushanshrestha2732
@bhushanshrestha2732 5 месяцев назад
अहिले का सरकार ( चाहे बामपंथी होस चाहे दक्षिण पन्थी ) होस । यी सबै भारत को अधोसित रूपमा भारत को मतियार हो यिनी हरु ले देश लाई परजीवी बनाइ कमिसन पल्केका छन ।
@ज्ञानगुणकाकुरा
यस्तै खनिज्ले भरियेको देखेर त बिदेसी को आँखा लागेको छ नेपाल मा
@sarojdangi82
@sarojdangi82 3 года назад
Kati ramro Voice ❤️❤️👏👏
@kaushikbro1190
@kaushikbro1190 3 года назад
यो धर्ती माताको शक्तिको केन्द्र हो। यसलाई छुन हुन्न पाप लाग्नेछ। यो निकाल्यो भनी शेस नाग को हत्या हुनेछ। क्त
@deepisspura4927
@deepisspura4927 3 года назад
भारतको द्लाल नेपालमा सरकार छ काहा निकाल्छन बरि दबल पोइसा तिरेर भएनी भारत बाटै लेराउछन
@narendralawati3589
@narendralawati3589 2 года назад
नेपाल मा नेता गतिलो छैन । तेसैले अब कुमार लिङ्देन मिराक को दललाइ नेतृत्व दिनु पर्छ
@krishnagautam6781
@krishnagautam6781 4 месяца назад
सत्ता र शक्तिमा रहेका राष्टघाति लेन्डुप नेता हरु नै नेपाल को बिकास हुन नदिने चोर हरु हुन।
@chillchill1187
@chillchill1187 3 года назад
अब को विश्व पेट्रोलियम पदार्थ छोडेर इलेक्ट्रिक तिर लागिरहेको बेला हामी त्यही पेट्रोलियम तिर लागिरहेको छौ , पेट्रोलियम छोडौ इलेक्ट्रिक तिर लगाम
@xachinmagar8581
@xachinmagar8581 3 года назад
electric lagne ho vane sarkar le tax linu hudaina 10yrs samma electric gadi components nepal mai bannu paryo ani bijuli bechna paryo balla hunxa . Electric revolution auna 20yr lagxa ajhai tetro samma yearly increased hudai $1 billion dollar kina khera falnu ta Nepal lai pugne matrai vayeni petrol nikalna sake dherai ramro
@MNGL901
@MNGL901 3 года назад
के गर्ने नेपाल ले पेट्रोल डिजेल पत्ता लगाउदा सम्म हाइड्रोजनको जमाना हुने छ ।
@ज्ञानगुणकाकुरा
सुनकोसिमा सुनका टुक्राटुक्रा टिप्नु जाने तर मसिन ल्याउने र उत्खनन् कहिल्यै नगर्ने किन?
@deepadhikari6134
@deepadhikari6134 3 года назад
पाकिस्तानले पनि बिदेशी को दबाबले गर्दा तेल निकाल्न सकेको छैन अब नेपालको त कुरै नगरौ।
@d.t.mgamer150
@d.t.mgamer150 3 года назад
We must force for hydro power 🔋 now instead of petroleum ⛽ because petroleum is harming the environment where hydro power can be affordable and harmless ♻️ .
@pratik11-v7x
@pratik11-v7x 3 года назад
Teso vaye Nepal ma petrol kinera lyauda chai environment ma aasar pardaina tara Nepal batai petrol nikalda matra environment ma aasar parxa haina?
@d.t.mgamer150
@d.t.mgamer150 3 года назад
@@pratik11-v7x kosle testo vane xa ra ,nepal no.2 richest country ma xa water resources ma ani hydropower generate gare ra boru sab lai dinna sakxa ani environment ♻️ ni pollute hunna ,petroleum ⛽ garda paisa ni gayo , sure ni xaina ani time ni waste .
@xachinmagar8581
@xachinmagar8581 3 года назад
Nepal imports yearly almost more than $1 billion dollar worth only for petroleum products . If only we can extract petrol and gas for our country demand before the electric revolution it will be very much beneficial for nepal .
@d.t.mgamer150
@d.t.mgamer150 3 года назад
@@xachinmagar8581 bro Nepal is no.2 richest country in world and we and produce electricity .we have potential to produce electricity that we can serve whole Asia 🎑 .Just see whole asia means how much profit. You said $1 billion .we can get almost millions of billions
@timekillerinfotainment869
@timekillerinfotainment869 3 года назад
Good point bro. Nepal has lot of scope in hydropower field due to abundance of river.
@ramitapalungwa8075
@ramitapalungwa8075 3 года назад
ल! नेपाल पनि बिकास को गतिमा तिब्र रुपमा बढिरहेको हेर्न पाऊँ।
@susilghalan5787
@susilghalan5787 3 года назад
Hor
@raw-meshthapamagar2459
@raw-meshthapamagar2459 3 года назад
Tei vayara USA lay MCC khojeko….yedi MCC pass vayo vane….USA scientist lay ….petrol matra navayara gold haru pani nikalxa mountain bata
@krishnalimbu9711
@krishnalimbu9711 3 года назад
k p le nikai चासाे दिएकाे थियाे सेरे आएसि खाेई के गर्दै छ
@bishalkhatri138
@bishalkhatri138 Год назад
भेटिएर मात्र के काम हालत आखिर पुरानो नै हो।😢😢😢😢😢😢😢😢
@indralembu2324
@indralembu2324 2 года назад
धेरै राम्रो गरेको छ
@indralembu2324
@indralembu2324 2 года назад
ऐकदिन पेट्रोलियम नीकालनु परछां
@yogeerai
@yogeerai Год назад
Duniya hati mathi chadi sake tra... Nepal aaj blla kukur mathi chodne kosish🤣🤣🤣 20+25 year's agi anusndhann garnu jaruri thhiyon? khai Nepal ko vabhisya kha jani ho?😞😞😞😔😔😒😒
@girideepak8551
@girideepak8551 3 года назад
Jay greatar nepal jay goorkhali 🇳🇵🙏goobayck America no mcc ❌
@roshankathet7885
@roshankathet7885 3 года назад
yesti ho sir mahro nepal maa minister haru khail pane nepali lie support gardina , hamile purno nepali ni sai ho ,yesta minister haru la nepal ra nepali lie downward garxan ,hamro nepali ma sabbi kura xa,just test garn bhakii xa,hamro mainpower xena, vhanxan thara xa hamro sabbi kura xa just try garna parxa ,minister lie nepali nikallna para xa.
@shagunpalace961
@shagunpalace961 2 года назад
Nepal ka ti sabai ka vubhag. MA jo fuel ko searching vai ra xa tes lai xodnu hunna katai pahi po janxan xa ki tesai le kam nirantar surugarnu par xa jay Nepal
@taragurung933
@taragurung933 3 года назад
त्यही भएर अमेरिकाको हात चिलाको।
@bharatbharat-sr3yz
@bharatbharat-sr3yz 3 года назад
माफ गर्नु होला नेपाल सरकार भरस्टचारगर्न मा ब्यस्त छ
@rameshrayamajhi2524
@rameshrayamajhi2524 3 года назад
Nepal ma 204 vanda mathi x Khanni haruma Tw dekher bideshi haruko aakha lageko x
@umeshfromnepal
@umeshfromnepal 3 года назад
आशा छ जे हुने छ राम्रो हुनेछ।
@umshahithakuri1302
@umshahithakuri1302 3 года назад
नेपाल सरकार नेपालीको बिकास नै गर्न चाहादैन
@rupsizidan2944
@rupsizidan2944 3 года назад
Nepal ma petrol khani Chan gold khani Chan uranium khani Chan Tara k garne dukha ko kura neta jati sabai guu khane chan
@bikashthapa1666
@bikashthapa1666 3 года назад
बैगुनी छिमेकी मुर्दावाद
@goldenpeak2422
@goldenpeak2422 3 года назад
Hamro desh prakitik shrot sadhanle sampanna chha Tara yasko Sahi sadupayog huna nasakeko Karan garibi ra abikasit desh ko rupma rahanu pareko chha, Sahi Samayama Sahi sadupayog vaye hamro desh chado samriddhi tarfa pugne Biswas chha.
@agurungp9268
@agurungp9268 Год назад
k hamela oil mining garda middle east ko oil ko mine sukcha ta.
@hakimdai4333
@hakimdai4333 3 года назад
Umm vetinunta kk vetincha vetincha ni .. sune dhaki noon samma cha malai ni tha xa aba k garam ta hajur
@nishan.tmg7
@nishan.tmg7 3 года назад
Nepalma netaharu commission magxa bideshi company lai ,
@gauravghalan174
@gauravghalan174 2 года назад
Bharat le nepal lai bikas hunnai didaina kati kura haru ahileko generation le pani thaahaa paisake..pahile dekhi nai haamro nepal bikash vayeko dekhna chaahadaina,saala dhoti ko byewhar le paath sikerw haamro neta haru ko kaile budhi aayena..bharat haamra neta haru lai sarlakkai dhoti ma sutai sakyo... Aba balen,harka sampang rai,kulmaan ghising,rabi lamichane jasta person haru aaisake... Be careful...
@bishamdhimal7269
@bishamdhimal7269 3 года назад
तेल भेटिएको तर भारतकाे दबाबमा बन्द गरिएको हाे भन्छन् बाहुनीका बृद्ध बाहरु । अझै पनि छेउ छाउमा तेलका बाषना अाउछ र पानीमा तैरिएकाे देख्न सकिन्छ ।
@fullmoonparajuli9385
@fullmoonparajuli9385 3 года назад
Americaa uuheleey aeee sakthyooo paryaptaa petrolll lagani anusar neskaney ho vaneyyy .
@happysoul3348
@happysoul3348 3 года назад
aba petrol. khojne tira haina... electricity ma jadai xa sansar so petrol ma research garyo vane time ra paisa matra khera janxa electric phase ma jadai xa aba transportation pani
@sagarjungkarki9491
@sagarjungkarki9491 3 года назад
हामी पनि अब हाम्रै खनिजको प्रयोग गर्नु पर्छ।
@vijaypariyar2477
@vijaypariyar2477 2 года назад
Nepal ma petrol diesel gas xan tara india ko hastaxep xa ouni haru nepal bekaset bhayeko dekhna chahadainan tesma saghawne hamra desh ma bhayeko bharateya ko jasus neta hun
@Rider77726
@Rider77726 Год назад
Nepal yestai ho yo gas petrolium sab sakkinxa xitai nikaldaina yo tel aaba😂
@kappa633
@kappa633 5 месяцев назад
India le bhajo halne plan gari sakyo neta haru lai bolayera kura gari sakyo esma sure tel cha tara huna didainan paila pani khojeko ho india le garna dena cement halera rakhya cha birstnagar nira
@anilbhul4801
@anilbhul4801 8 месяцев назад
Hamro desh ma kai ta yesto cha tesai la ho eni aaju baju desh wala hami lai dehari help gar chan ghani ghani we want strong leader and experienced leader
@gyanushreenetmg7837
@gyanushreenetmg7837 3 года назад
India le didaina dalal neta utai xn kaha hunxa ra petrol nikalne kura
@anilchy33
@anilchy33 3 года назад
Hawa gaf hanxa . Dhes ko neta haru lai ghus khane bato chaidain ha.. Tesai desh bikash garxa.. Eti mahango tel huda ni aayalnigam ghatama xa vanxa..
@pacificoceanshahi5421
@pacificoceanshahi5421 3 года назад
Nepal ma ta k k cha cha ni to save khatay M.C Neta haru le garda khataam bhako ho Raja pani Maryo Raja pani hatayo khatay haru M C
@AbhishekSharma-vg9ow
@AbhishekSharma-vg9ow 3 года назад
Sir aaba aauni video ma Nepal KO GDP KO barema Kura garnu hoi
@shantaghale508
@shantaghale508 3 года назад
अब नेपाल मा प्रेटाे कहिले आउला त
@vijayabahadur1637
@vijayabahadur1637 Год назад
सन्देश मुलक लाग्यो
@kidsentertainment9830
@kidsentertainment9830 3 года назад
Petroleum sasto hunxa vaney commission karsari khanxan dalal neta haru .
@sandeepshakya7722
@sandeepshakya7722 2 года назад
Sake ta banaula vudi fulayo paisa khayo basyo moj xa
@ujjualrai7930
@ujjualrai7930 3 года назад
Hamro desh ko leader nai khatam xa
@PaldenTamang-d5c
@PaldenTamang-d5c 5 месяцев назад
Nepal lai pasupati nath ko ashirbaad hos. Darjeeling
@regendrabasnyat
@regendrabasnyat 3 года назад
Let's not mine fossil fuel, it has become a failure ..let's go for an electrical power system country..
@प्रेमहमाल-न9य
@प्रेमहमाल-न9य 5 месяцев назад
बेबकुफ बनाउँदै।😂😂😂😂
@padamnembang9341
@padamnembang9341 3 года назад
तेल निकाले सस्तो मा कुद्न पाईन्थियो कि। तर यो बैगुनि मुलुक भारत लाई petrolium पदार्थ को आपूर्ति ब्यापार सुम्पिनु नै नेपालीको दुर्भाग्य हो।
@karanthapa1527
@karanthapa1527 3 года назад
याे पनि सेरेले बन्द गर्छ अब।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 года назад
ma morang ko radhanagar basi hu. Bharatle petrol nikalna nadiyeko ho.
@prithibitheempire
@prithibitheempire 7 месяцев назад
indias pm abdulkalam also engineer needed our pm enginer balen shoutout everyone
@studiokanchi6547
@studiokanchi6547 4 месяца назад
छ स हुन थाले छ ठिक लागेन कसम 😣
@kartik.group.comedy
@kartik.group.comedy 2 года назад
Video mon lagdo x tar yo derai kom vyo nepal ko pahila ko khabar hun x vne hun x
@hemrajgharti9176
@hemrajgharti9176 3 года назад
हाम्रो देशमा के छैन र सबै छ
@grgakhirsimpleart8959
@grgakhirsimpleart8959 3 года назад
सबैभन्दा पहिला ट्रकटर जुन अहिले ल्याबर्गिनी सुपर कार को साहुले बनाएको हो मिति थाहा भएन तर दोस्रो बिश्व युद्ध पछी आर्मी ले चलाउने गाडी तेसै खेर जाने हुन ले जर्मनी को ल्यम्बर्गिनी नामको १ मेकानिक्ले बनाएको थियो अनि लाखौं ट्रकटर बेचेर नै अरब पति भएको थियो !
@Resongm
@Resongm 3 года назад
Bato ta banauna nasakne desh ley petrol nikalne ta sapana ma matra ho🤣🤣🤣
Далее
Шоколадная девочка
00:23
Просмотров 598 тыс.
Шоколадная девочка
00:23
Просмотров 598 тыс.