Тёмный

नेपालमा पहिलो गाउँपालीका स्तरीय लिग गेम । चुलाचुली च्यमपीयन्स लिग पत्रकार सम्मेलन  

Mukkumlung TV
Подписаться 2,2 тыс.
Просмотров 88
50% 1

MUKKUMLUNG TV
Mukkumlung TV
#today #foodball #ilam
# • Nepal मा Football Cham...
चुलाचुलीस्थित चुलाचुली स्थरिय खेल प्रतियोगिता हुँदै ।।
असार र साउनको रोपाइ सङ्गै चलेको रौनकले चुलाचुलीलाई थप खुसियाली दिने कोशिसमा रहेको चुलाचुली खेलकुद सङ्घका अध्यक्ष साथै वाड १ का अध्यक्ष = धुर्ब लाओतिले बताए ।
करिब साता दिन लाग्ने उत्त प्रतियोगितामा । इलाम बाहेक अन्य जिल्लाबाट पनि खेल्न आउने बताए ।
उत्त प्रतियोगितामा विभिन्न राजनैतिक दल,सङ्घ सस्थाले समेत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने आसा राखेको उन्ले बताए ।
मिडियामा आफ्नो भनाइ राख्दै धुर्ब लाओतिले आगामी बर्ष झै यसपाली पनि खेलाडीलाई प्रमाण पत्र र सम्मान पत्र दिने बताए ।
पहिलो दोश्रो तेस्रोलाइ उचित नगद र सिल दिने ,प्रत्येक अनुसासित र धेरै गोल लगाउन सफल खेलाडीलाई साथै राम्रो गोल किप्परलाई समेत उत्त म्यान अफ द म्याच बितरण गर्ने बताए ।

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Первый день школы Катя vs Макс
19:37
кого отпустят гулять чееек
00:53