Тёмный

के हो कालो सिल्लो मष्टो || शेरबहादुर धामी 

RIK tv Nepal
Подписаться 5 тыс.
Просмотров 83 тыс.
50% 1

प्रस्तुत भिडियो धार्मिक अभियन्ता अभिषेक जोशी जी ले मष्टो संस्कृति सम्बन्धि अध्ययन गर्ने क्रममा भेट्नुभएका विभिन्न मानिसहरुसंग लिनुभएको अन्तरवार्ता मध्ये एक हो । यो भिडियो उपलब्ध गराइदिनुभएकोमा अभिषेक जोशी जी लाई हार्दिक धन्यवाद।
ऋक् टिभी सञ्चारयोग मिडिया प्रा. लि. द्वारा संचालित च्यानल हो । सञ्चारयोग मिडियाले सञ्चार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्दै आएको छ।
ऋक् टिभीमा विभिन्न किसिमका विचार प्रधान सामग्री प्रस्तुत गर्ने गरिन्छ । यसमा विज्ञान, प्रविधि, धर्म, दर्शन र भाषासंस्कृतिसंग सम्बन्धित कार्यक्रमहरु नियमित प्रशारण गर्ने गरिन्छ । त्यस्तै यस कम्पनीले "सञ्चारयोग" नामको विचारप्रदान त्रैमासिक पत्रिका प्रकाशन गर्दै आएको छ । विचार प्रधान यस त्रैमासिक पत्रिकाको रु. १०० मा वार्षिक ग्राहक बन्न सकिन्छ । विवाह, व्रतबन्ध, जन्कु, पास्नीको फोटो/ भिडियो खिच्न तथा अन्य प्रयोजनका अडियो, भिडियो, ग्राफिक डिजाईनका साथसाथै पुस्तक प्रकाशन सम्बन्धि सम्पूर्ण सुविधा सञ्चारयोग मिडियाको माछापोखरी स्थित स्टुडियोबाट उपलब्ध गरिदै आएको छ ।
(साथै क्यामेरा, सम्पादनको सुविधा सहित ग्रीन स्क्रिन स्टुडियोमा भाडामा उपलब्ध छ । )
सम्पर्क :
मोबाईल - ९८६५५८७३२२, ९८५१११४७८५
इमेल - sanchar.2075@gmail.com
ठेगाना - जमल चोक, (राष्ट्रिय नाचघर संगैको म:म पसल माथि)
फेसबुक - / sancharyoga

Опубликовано:

 

1 фев 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 138   
@surendrakhadka1234
@surendrakhadka1234 3 месяца назад
धामी बङ्स को कुल सीलो मस्ट कि जय❤❤❤
@TilakShahi-h2d
@TilakShahi-h2d 25 дней назад
Jaya kul deuta
@mnanakmnanak3473
@mnanakmnanak3473 5 месяцев назад
❤जै जै मष्टो जै जै मष्टो देवता
@ramkrishnabasnet8665
@ramkrishnabasnet8665 3 месяца назад
जय दारे मस्त
@user-ql1un5jl8s
@user-ql1un5jl8s 6 месяцев назад
History of kalo sillo mast ❤❤❤❤ Hardik mangalmaya Shuv Kamana ❤❤❤❤ Jay Masta Devata ❤❤❤ rakxya gara Masta Devata Jay Masta Mandali Jay Karuna khani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉🎉🎉🎉😢
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 3 года назад
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
@balbahadurrokaya
@balbahadurrokaya 3 года назад
मस्टा देउताकि जय !
@saubkarnakausila9019
@saubkarnakausila9019 Год назад
सिले मस्टो दुधे मस्टो जति पनि मस्ट देवताहरु छन ति सबै शिव जि का अनेकौ रुप हुन् जय मस्ट देवता
@kamaldhami417
@kamaldhami417 3 года назад
Jay Kalosilla debta le raksha garnu.
@nitaraut3710
@nitaraut3710 2 года назад
जे होस जान्न पाए
@deepakpandit3881
@deepakpandit3881 3 года назад
He sanatan ko raxek Prabhu Deva 100000000000000000000000000000
@ALIBERBAGI
@ALIBERBAGI 2 года назад
नमस्ते सबैभन्दा मिल्ने साथी। मलाई साँच्चै सामग्री मनपर्छ। धेरै प्रेरणादायी भिडियो साझा गर्नुभएकोमा धन्यवाद। हामी सबै स्वस्थ, बलियो, सफल, खुसी र भगवानको सुरक्षामा रहौं।
@evransingh2242
@evransingh2242 3 года назад
Masta देवता की जय हो
@deepakpandit3881
@deepakpandit3881 3 года назад
Jai ho kulmera
@deepakpandit3881
@deepakpandit3881 3 года назад
Kun Thau ho hajur
@gopalbista8251
@gopalbista8251 3 года назад
Jay masta
@ronyroy5700
@ronyroy5700 5 месяцев назад
Jay daremst devta 🔱📿
@janakrajp
@janakrajp Год назад
जय कुडारे मस्टा र बछ्या मस्टो रक्षा गरे बाबु
@user-ru8gm1iw2g
@user-ru8gm1iw2g 7 месяцев назад
Jay masta davta jay
@chankhabahadur4823
@chankhabahadur4823 Год назад
Jai ho kul devta
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 10 месяцев назад
Jay masta devta ki Jay!
@msnepal2318
@msnepal2318 3 года назад
जय मष्टाे
@omjayapurvadev3276
@omjayapurvadev3276 3 года назад
देउतको गुणगन भनद राजनितीको बखान बडिभो||||जय श्री राम||||जय नेपाल|||जय पुरब देब||||
@xettrixettri7979
@xettrixettri7979 3 года назад
Jay kalosalo
@bishalbasnet2059
@bishalbasnet2059 3 года назад
Jay masta jay gorkha jay nepal
@MangalPariyar-jh4ty
@MangalPariyar-jh4ty Год назад
🌹🌹🌹🙏🙏🙏🌹🌹🌹
@ShulabhSapkota-un9su
@ShulabhSapkota-un9su 7 месяцев назад
जय मष्ट देवता
@shahiraja5479
@shahiraja5479 2 года назад
Jaya masto
@RamBahadurBhandari-hb2gr
@RamBahadurBhandari-hb2gr 9 месяцев назад
मैले सुनेको मस्तो देवता जति माता काली का सेना हुन । सोर्ग जान न पायको देवता हुन भन्ने सुनेको।
@rameshBccom
@rameshBccom 2 года назад
jy masto dev ta
@karannepalimusicparali4079
@karannepalimusicparali4079 Год назад
Jai ho vagawan
@siddhasiddha4182
@siddhasiddha4182 Год назад
🙏🙏🙏🙏🙏🙏Jay ho
@chhatrapariyar7759
@chhatrapariyar7759 2 года назад
Jaya
@chetanpathak9570
@chetanpathak9570 Год назад
Jaya masto jaya betal
@indrasunar1269
@indrasunar1269 Год назад
Jay Masta Maharaj
@sudipdhakal2540
@sudipdhakal2540 3 года назад
Hami Dhakal haru ko ni Kul debata (Vhagawan) kalanki masta hooo Dhaka devi ani puja xai Dhakera garinxa ...
@shishirshresthass8713
@shishirshresthass8713 Год назад
Jay masto.
@NarendraRaule
@NarendraRaule 8 месяцев назад
Very nice information.
@dineshmall5483
@dineshmall5483 Год назад
Jai ho
@sundarnepal2725
@sundarnepal2725 3 года назад
बाजुरा मा दारे मस्टाे छ हामी मान्छउ
@gaganthapa1994
@gaganthapa1994 Год назад
जय mata dhayutha😍
@RamBahadurBhandari-hb2gr
@RamBahadurBhandari-hb2gr 9 месяцев назад
काला सिल्तो देवता ले निधार बाट कालो थोपो निलछन रे
@xettribudhaxettribudha
@xettribudhaxettribudha Год назад
हामी खश जनति अादिबासि हाे
@roshanthapa7063
@roshanthapa7063 2 года назад
🙏🙏🙏
@manabayer3733
@manabayer3733 3 года назад
🌹🌹🙏🌹🌹🌹
@Dhruba7Ghimire
@Dhruba7Ghimire 6 месяцев назад
काला शिल्ला मष्ट हामी घिमिरे हरु ले पनि मिल्छ कि मिल्दैन जान्कारी पाउन.?
@barshabhatta5297
@barshabhatta5297 2 года назад
hamro doti ma pani main debta masta nai xa ... dare masta xa ani sakahari mastaa xa .... ani atu devtaa haru pani xan
@janjantimalsina1465
@janjantimalsina1465 Год назад
👏
@chandanioli661
@chandanioli661 2 года назад
Masto depta mannele pirti manxankimandaina hajur
@premshahi3592
@premshahi3592 2 года назад
hiiii
@Bianca37.B
@Bianca37.B Год назад
Manxan ni Masta vaneko hamro ista kul devta hun
@chandrabista16
@chandrabista16 3 года назад
मष्टो सनातन हिन्दुधर्म होइन, भनेर केही ईसाई फिरङ्गी हरु ngo/ingo ले तलब भत्ता दिएर सामाजिक संजाल देखि गाउँ शहर सम्म भ्रम फैलाउने गरेको पाईएको छ । सजक रहौ। र सम्पुर्ण सनातन हिन्दु धर्मलम्बी लाई भ्रम बाट मुक्त गराऔ। जय सनातन 🕉️
@Avimanyubista
@Avimanyubista 3 года назад
हजुर एउटा कुरा सोध्न मन लाग्यो मलाई एकजना मान्छेले मस्टो छुट्टै धर्म होर हिन्दु अर्कै धर्म हो भनेर भन्नू भो के यो कुरा सत्य हो ।
@Avimanyubista
@Avimanyubista 3 года назад
हिन्दु धर्म बाहुनले मान्ने र मस्टो धर्म क्षेत्रीले मान्ने धर्म हो भन्नू भएको थियोे ।
@chandrabista16
@chandrabista16 3 года назад
@@Avimanyubista अनादिम काल देखि धर्मशास्त्र भनेको बेद मात्र थियो । बेद लाई नै सनातन धर्मशास्त्र मानिन्छ। कुल को पुजा गर्ने परम्परा रिती रिवाज खस वैदिक तान्त्रिक साधन हो। खस छेत्री हरुले कुल पुज्ने गरिन्छ त्यसलाई नै "मस्टो "भनिएको हो । यो तान्त्रिक साधन र पुजापाठ शक्ति प्राप्ती को लागि गरिन्छ। यो कुनै अलग्गै धर्म होइन। वैदिक सनातन हिन्दु धर्म हो । तर केही NGO/INGO बाट मोटो रकम दिएर परिचालित गरिएका अनि पैसाको प्रलोभनमा परि आफ्नो अस्तित्व र पहिचान बेचेर खाएका ब्याक्तिहरु ले "मस्टो" अलग्गै धर्म हो भनेर षड्यन्त्र पुर्बक बहुसंख्यक खस छेत्री लाई #मष्टो/खष्टो भनेर बिभाजन गरि फुटाएर ईसाई र मुसाई ले राज गर्ने खोजिरहेका छन। सचेत रहौ। संस्कार र संस्कृती हरु केही फरक-फरक होलान । तर हामी सबै वैदिक सनातन हिन्दु हौ ।
@janakkatuwal1436
@janakkatuwal1436 3 года назад
कुमाउ गढवाल बाट मुर्ति र शास्त्र लिएर छिरेका हिन्दु देवता र सिन्झा तिर रहेका मष्ट बिच युद्द भएको थियो। र हिन्दुले असुर भनेर मष्ट लाई भनेको इतिहास पनि छ्। अनि मष्ट र हिन्दु एउटै हुन्छ?
@chandrabista16
@chandrabista16 3 года назад
@@janakkatuwal1436 तपाईंलाई हिन्दु "फोविया" रोगको लक्षण रहेछ, यो एकदम खतरा रोग हो, कोरोना भन्दा पनि घातक ! यो रोग लागेपछि मानिस आफ्नै श्रीमती लाई हेरेर छोराछोरी प्रती शंका गर्नथाल्छ। एउटै सग्लो शरीरको नाक मावालीकरण भएछ जस्तो लाग्ने, आँखा हेर्‍यो हजुरबुबा करण भएछ जस्तो लाग्ने ! अनि आनिबानी स्वभाव हेर्दा ठ्याक्कै माथ्लो घरे माईला करण भए जस्तो लाग्ने, हिंडाई चाहिँ ठ्याक्कै पल्लो घरे साँइला करण भएको रहेछ जस्तो लाग्ने ! हेर्दाहेर्दै आफ्नै एउटा परिवारलाई सबै त्यतातिरको यतातिरको भन्दै शंका लाग्न थाल्छ, यो खतरा रोग हो ! मूर्खता को दबाइ हुन्न के गर्नु🤣 । वेद व्यास जन्मेका नेपालमा, ऋषिमुहरुको तपोभुमी नेपाल , पशुपतिनाथ नेपाल मा , बराह क्षत्र नेपालमा । यति मात्र हैन पृथ्वी नारायण शाह आउनु अगावै किराँत राजा महाभारत युद्धमा सहभागिता भएको ईतिहास ताजै देखिन्छ । अनि तिमी हिन्दुहरु भारत बाट आएको भन्छौ? अलि कति ईतिहास लेखपढ गरेको भए गोपाल गुरुङ, आङ्गकाजी , बाबुराम , प्रचण्ड जस्ता पश्चिम भारतिय ईसाई मेसिनरी को गफ पत्याएर मूर्ख बन्ने थिएनौ। प्राचीन कालमा समग्र दक्षिण एसियालाई भारत वर्ष भनिन्थ्यो जसबाट भारत शब्दको उत्पत्ति भएको हो । अलि कति पढ्ने लेख्ने बानी पनि छ कि हजुरको ? की हावादारी "हलेलुईया" गर्ने मात्र हो ? म पनि मष्टो पुजक नै हु। मष्टो एक तान्त्रिक शक्ति प्राप्त गर्नको लागि खस छेत्री हरुले गर्ने पुजा हो, त्यही तान्त्रिक शक्ति प्राप्त को लागि भगवान शिव कै पुजा गरिन्छ।
@surendrakhadka1115
@surendrakhadka1115 3 года назад
अबीसेक जी रुमाल मस्ट को बारेमा पनि थोरै खुलाइदीनु होला है धन्यवाद ?
@dipendrashingkunwar9319
@dipendrashingkunwar9319 8 месяцев назад
Mast deuta ko namma Bali Dida kasri katinxa
@Factsraven
@Factsraven 2 года назад
This video shows Bahuns are not khas. Listen about Neupane. Khas are "arya" alai alag cluster ma rakhna jaruri chha.
@kumarchhetri670
@kumarchhetri670 3 года назад
Bhog dine, hatya garne, raktapaat garne tamsik karma bastab ma adharma ho.
@birendraadhikari6333
@birendraadhikari6333 3 года назад
कालोसिल्लो हाम्रो गाउमा छ बझाङमा MASTA GAUPALIKA 2 मा
@sundarnepal2725
@sundarnepal2725 3 года назад
हार बजाङ हाे हजुर काे घर Call9849468055
@birendraadhikari6333
@birendraadhikari6333 3 года назад
@@sundarnepal2725 9848481722
@RanjeetSingh-jb8ou
@RanjeetSingh-jb8ou Год назад
भाई साहब नेपाल में एडी देवता वर्णन किस प्रकार है कृपा करके वीडियो शेयर करें 🙏🌹
@rabindrabudha
@rabindrabudha 7 месяцев назад
Dolpa Ma “ kalo Silto” vanchhan
@deepakbhandari4072
@deepakbhandari4072 2 года назад
हामी पनि अछामि भन्डारी हो नि बाजे को पाला देखि दैलेख मा बस्ति बसेको हून
@himalayantiger9902
@himalayantiger9902 2 года назад
अहिले खस क्षेत्री भनिनेहरू बास्तवमा असुरहरू हुन्।
@milanbudhathoki4743
@milanbudhathoki4743 2 года назад
teri aamalaai tei khas le haanera ta janmeko hos..
@milanbudhathoki4743
@milanbudhathoki4743 2 года назад
@@DeusEstAmor________137 भाइ तिमी अब अन्न खान छोडिदेउ । बेदले भन्छ हरेक प्राणिमा आत्मा हुन्छ। अब हावा र माटो खाएर बस।।।
@DeusEstAmor________137
@DeusEstAmor________137 2 года назад
@@milanbudhathoki4743 वेद ले कुन श्लोकमा मा यो कुराको उल्लेखित गरेको छ पहिला त्यसको खबर पाउँ।
@Factsraven
@Factsraven 2 года назад
Ta chai ke hos?
@Factsraven
@Factsraven 2 года назад
@@DeusEstAmor________137 ta yaha bhote ko video ma ke garirako hipster bhai? Mastos have nothing to do with Vedas. Plants are living being too, Science says it.
@lobpenlongsal5285
@lobpenlongsal5285 Год назад
Bharatiya "Manuwadi" Hundu Brhaman harulai Mosto Devta r Dharma nai thaha xainan bhanepaxi Aakhir Mosto Devta kasko ho twa? Khash ko ki Brhaman ko?
@sanju__1097
@sanju__1097 Год назад
Hudke chai ko ho name k ho.... Hudke ko...
@user-xt7in6qp7q
@user-xt7in6qp7q 8 месяцев назад
जाे नाग देखेर रुमालले छाेप्दा सिला भयकाे त्यसकै अंश जाे दैलेखको दुल्लुकाे छिउडिपुसाकाेटमा खड्का भाइ बन्धुहरुले रुमाल नामकाे रुपमा पुजा गर्ने गर्छन जुन दुधे मस्टाे समेत भन्ने गर्छन ।कहिले त्यहि कालाेसिल्ताे मस्टा त हाेईन ? जान्न पाय हुने थियाे
@sankikarki2752
@sankikarki2752 3 года назад
Mudula karki ko kuldevata ko bare ma ne euta video banaunu na plz
@natirnay9737
@natirnay9737 2 года назад
Mudula karki ko maha masta ho.
@shivabhandari1958
@shivabhandari1958 2 года назад
@@natirnay9737 raghubanshi bhandari ko thaxa tapailai
@natirnay9737
@natirnay9737 2 года назад
@@shivabhandari1958 tyo chaie taha bhaiena aafno purkha harlai sodhnu hola
@teachingofhimalaya6491
@teachingofhimalaya6491 3 года назад
नेपाल आ देउता को नाम मा देउता होइन प्रेत लाइ पुजा गर्ने चलन छ
@omjayapurvadev3276
@omjayapurvadev3276 3 года назад
सहि कुरो हो सर|||यो जोसी बिकलमै जनछ||||
@fuzzywuzzy0549
@fuzzywuzzy0549 Год назад
kuna artha le yesto vannu vayo ?
@fuzzywuzzy0549
@fuzzywuzzy0549 Год назад
@@omjayapurvadev3276 pret puja garchan Nepal ma?
@chetanpathak9570
@chetanpathak9570 Год назад
Kei bujhiyan ali jankar manxele ali ramro sang bujhaunu parne thiyo
@RamBahadurBhandari-hb2gr
@RamBahadurBhandari-hb2gr 9 месяцев назад
Humla semikot ma chai kata bata aayo..semikot ma sharawan puni ma 3 4din samma mela lagxa...tyo thau ma kala selto masto savai vanda purano vanxan .. k ho khaii ...humla ne janu paryo
@nabinsinghbhandari4563
@nabinsinghbhandari4563 2 месяца назад
Dai hajur kun Bhandari ho?
@nabinsinghbhandari4563
@nabinsinghbhandari4563 2 месяца назад
Dai hajur kun Bhandari ho?
@suryabdadhikari6422
@suryabdadhikari6422 Месяц назад
थुतुरि बेद यसैलाई भनिन्छ कुनै ग्रन्थमा नभयका अप्रमाणित कुरालाई ,।
@surathbogathi9744
@surathbogathi9744 Год назад
Galat vannu vo masto debata doti khatiwada bat acham lageko ho
@prakashkhatri8675
@prakashkhatri8675 2 года назад
मष्टो धर्म हैन कुलदेउता हुन हिन्दू धर्म माथि आक्रमण गर्ने खबरदार
@Factsraven
@Factsraven 2 года назад
Kuldevata hun. Tara hindu dharma ka dewata haiana. Hami khas haru prakritipujak hau.
@Bianca37.B
@Bianca37.B Год назад
@Karan Ambi oe tapare koslie mix vaneko morlas
@Hffv898
@Hffv898 9 месяцев назад
आर्यलाई के थाहा मष्ट भनेको !
@Himyug859
@Himyug859 2 года назад
Communist Hindu dharm khatam Kar re
@tapeshneupane8618
@tapeshneupane8618 2 года назад
Itihas lai todne Kama gareko x Nero asahamati x jhuto itihas na bola u
@Factsraven
@Factsraven 2 года назад
Neupane haru khas hoina.
@Factsraven
@Factsraven Год назад
@Karan Ambi 😂 karan Ambi is a pathetic troll. Still waiting for the Source of bahuns being khas.
@Factsraven
@Factsraven Год назад
@Karan Ambi bahun bear sankha gaffadi moola. Khukuri is of khas aka chhetri. You have serious id crisis.
@sanambasnet5097
@sanambasnet5097 10 месяцев назад
​@@karanambi3452baun ho timaharu muji baun vara pure khas re ajja inaharu😂
@TilakShahi-h2d
@TilakShahi-h2d 25 дней назад
Jaya kul deuta
@trgaming2564
@trgaming2564 2 года назад
Jay masta deuba
Далее
Этот Пёс Кое-Что Наделал 😳
00:31
Этот Пёс Кое-Что Наделал 😳
00:31