विदेशबाट फर्किएर जोरपाटीमा तरकारी होलसेल खोलेका तीन युवा व्यवसायी (Rai Ram Bahadur, Royal Kamal Bam Thakuri र Bikram Timalsina) सँगको कुराकानी। केही प्रश्नहरु भए राख्नुहोस्!
म ओमान बाट हेर्दै छु म पनि बिदेश मा डाइबर काम गर्छु म पनि नेपाल आएर केही बिजनेस गर्छु। विशेष यो बैनी लाई धेरै धेरै धनेबाद छ यो भिडाियो बनाउनु भाको मा र भाइ हरु लाई भने कुनै सबदै छैन धेरै खुसी लागेको छ हजुर हरुले यो बिजनेस गर्नु भाको मा हजुर हरु को प्रगती को उतर उतर शुभकामना छ
Mo dubai bata sahi kam ho afnai desma gare khau tr sano mero prasna yaha harulaixa ( mero prasna k xa vane hamrai desko utpadan vaaka sabji annya khaddya padarthalai pani asare pratha migta diaa desma utpadanma kresag daju vai aja housala pradan huntho vart bata aayat garera t vaana paisani utai janxa aruko des bata lyaara khaara laara matra hudaina voli naka bandi vaata halt na ramro huna janxa holla ki..?
म कुवेत बाट हेरदै हो ,,ढुवानिको लागि गाडी चाहियेमा येउटा पिक अप किनेर आफै चलाउनि र ढुवानी गर्नी गर्न मन लाको छ , गुजारा चल्ला कि न चल्ला, येस्तै कन्ट्याक पाउन सकिन्छ कि जिज्ञासा् ,
हाल म पनि खाडी बाट फर्केर बेरोजगार छु के गर्ने भन्ने आइडिया छैन म जस्तो बेरोजगारी लाई के गर्दा राम्रो आम्दानी लिन सकिएला केहि टिप्स भए पाउँ न हजुर ....म आभारी हुने थिएँ ...