दाइ धेरै राम्रो लाग्यो हजुरले बनाउनु भएको भिडियो । तर दाइ जुन ठाउँमा हजुर भिडियो बनाउन जानू हुन्छ। त्यो ठाउको पुरै भिडियो देखाइ दिनु भए अझ राम्रो हुन्थ्यो । जस्तै यहि पसलको पनि कुरा गर्नु भन्दा पहिले होस वा पछि होस सबै तिर राम्रो शीत देखाएर भिडियो बनाइ दिनु भए हामीलाई पनि भोलि पसल राख्दा कुन ठाउँमा के राख्दा राम्रो हुन्छ भन्ने ज्ञान बडछ जस्तो लाग्यो दाइ। जय होस हजुरको। जय होस सबै नेपालीको।
Hjr ko vedio herera molai Maja lagyo molai Pani yestai mini Mart garna manlageko xa tr saman haru kasari kaha bata ko Kun Saman Kun department bata upalabda hunxa tikura Lai Pani khulaune euta vedio banaunu paryo sir
🙏 सर मलाई पनि सानाे मिनी बिग माट खाेल्न मन छ काहा र काहा सम्पर्क राख्न पर्छ जानकारी पाउन हाेलसेलर काहा मिल्छ र एउटै छानामुनी सबै सामान मिल्छ कि मिल्दैन जानकारी पाउन अनि लागत कतिबाट सुरु गर्दा ठिक हाेला अनि बाहिरकाे मात्र गफ भयो जानकारी दिने त कम भयाे
नमस्कार सर यस्तो किनारा वा सानो मार्ट खोल्दा चाहिने सामन हरु लिन मेन होलसेल का बाट लिन सकिन्छ ..?? काठमाडौ बालाजु गोल्ढुङा यरिया मा बसाइ छ मेरो हाल कतार बाट
Jatiko thilo kholyo tetinai badi laagihaalxani minimum 700/800sft ma mini mart kholnalai laagxa 18/20 lakh software tapailai dherai pardaina 15/20 hajarmai paainxa but make a good plan