नेपाल मामिलाका जानकार भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहताले नेपाल सरकारलाई नयाँ नक्सा जारी गर्न चुनौति दिएका छन् । चुनौति दिँदै उनले भने ’भारतले बनाएको नक्सामा भारतको पोजिसन देखिएको छ । नेपालले पनि आफ्नो पोजिसन देखाउन नयाँ नक्सा जारी गर्न सक्छ र ती भूमिहरूलाई आफ्नो दाबी गर्न सक्छ ।’
17 сен 2024