नेपाली हरु बोल्दा अँग्रेजी मिसाउछन् तर अमेरिेकि नागरिक आना भने कहिँ कतै अँग्रेजी नमिलाईकन सुध्द नेपाली मात्र बोलेको सुन्दा खुसि लाग्यो भेरै धेरै धन्यबाद अमेरिकि चेलि आना लाई ।
हरुभन्दा कति छिटा ध्यान् देकाे हाे नि कति राम्राे साेच् अानाकाे ❤❤❤यस्ताे मान्छेलाई किन धाेका देकाे हाेला नि प्रस्ट बाेलि यति मिठाे बाेलि❤️❤️❤️❤️ lovely अाना 🇳🇵👍️👍️🙏❤️
woww बधाई छ voice jhanai ramro kati saskari sabvya nari ramro mitho bolne nepali vasalai sudda rupma uccharan garnu va woww american beautiful cute ❤️👌❤️ nari lai salut xa 🙏❤️🙏❤❤❤
आना कति स्पष्ट , सुझबुझ, र संबेदनशिल हुनुहुन्छ। उहाँले साँच्चिकै पढ्नुभएको रहेछ। पढाईको योग्यता र क्षमता उहाँको कुराकानीको शिलशिलामा ब्यक्त भएको बिचार र शैलीले प्रष्ट देखाएको छ। सारै बिद्वत बिचार र कुराकानी❤❤❤❤🙏🙏🙏🙏🙏
कतिपय नेपालीहरूलाई पनि यिनी दिदीको बराबर नेपाली संस्कारको बारेमा थाहा नहुन सक्छ। यो पत्रकारलाई पनि पत्रकारिता कसरी गर्ने भन्ने बारेमा राम्रोसँग सम्झाउँदै छिन् दिदीले बेलाबेलामा यो तरिका गलत हो भन्ने इशारा गर्दैछन्
Everybody is/are obliged with your extraordinary talent on Nepali music along with even on LOK DOHORI of Nepal;being an AMERICAN national Dr.ANNA...!!!!!!!!!!!!!!! You deserve in depth for as a "CULTURAL EMBASSDOR" to Nepal.