Тёмный

अमेरिकन गायीका आना स्टार र कृष्ण कंडेल बिच कडा दोहोरी, विदेशीले यसरी ठेट शब्दमा गाउँदा सबै चकित । 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 671 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishnaKandel_AnaStar #LiveShow #

Развлечения

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 508   
@hemsilwal1294
@hemsilwal1294 2 месяца назад
अद्भुत क्षमताकी धनि बिदशी नारी,नेपालकेा लेाक संस्कृति धेरै कठीन छ तर पनि सहजै ग्रहण गरी यसरी क्षेमता प्रदर्शन गर्नु भया आनालाई सलाम छ ।
@urmilatimsina7092
@urmilatimsina7092 2 месяца назад
कृष्ण र आना स्टारको जुहारी अत्यन्तै राम्रो छ , फेरी हेर्न पाउँ।हरिॐ।।ब
@premacharya1136
@premacharya1136 2 месяца назад
नेपाल मै जन्मेको अनि नेपाल मै हुर्केको मान्छे लाई पनि दोहोरी गाउन कति गाह्रो हुन्छ भने यति सजिलो तरिकाले गाउने क्षमता भएकी डा. आना लाई धेरै धेरै सम्मान अनि बधाई छ नेपाली संस्कृति लाई अझै माया गर्नु होला साथै कृष्ण कंडेल दाजु लाई लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई उच्च सम्मान छ धन्यवाद जय गित जय संगीत जय नेपाल 🙏🙏🙏
@DarpanaBudha
@DarpanaBudha 2 месяца назад
धेरै राम्रो छ नेपाली संस्कृति लाई जोगाउनु भएकोमा आना दिदिलाई धन्यवाद
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 месяца назад
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ आना स्टार जी लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dhanbahadurdhanbahadur5382
@dhanbahadurdhanbahadur5382 2 месяца назад
आना स्टार लाई हार्दिक बधाई टक्र्याउँदछु नेपाली भाषा मा गित गाएर नेपाललाई देश बिदेशमा पुर्याउनु भएको मा धन्यबाद 🎉🎉🎉जय इन्द्रेणी
@BirBahadurGurung-cs3wr
@BirBahadurGurung-cs3wr 2 месяца назад
नेपाली लोकगीत मा बिशुद्ध ल्याउने लठुवा गायिका गायक हरुले डा आना संग सिक्नु पर्छ आफ्नो पराम्परा। बधाई छ डा आना लाई।
@prithiviadhikari5208
@prithiviadhikari5208 2 месяца назад
यो हो नेपाली संगितको पावर के नेपाली के बिदेशि जो भय नि पनि कति माया नेपाली संगितलाई सलाम छ ❤❤❤❤❤❤
@RamKumar-dl2fg
@RamKumar-dl2fg 2 месяца назад
❤❤❤❤
@AshmayaRai-vd7cx
@AshmayaRai-vd7cx 2 месяца назад
Bi111111😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮111111111111111​@@RamKumar-dl2fg
@dhanathapa4069
@dhanathapa4069 2 месяца назад
मलाई अतिनै मन पर्ने लोक गाइका इस्टार आना जि नमस्कार
@santoshadhikari2200
@santoshadhikari2200 2 месяца назад
हामी नेपाली यतिको गाउन जाने त मरिजाम अना जि लाई धन्यवाद 🎉🎉🎉🎉❤❤❤❤❤
@hansarajrc9391
@hansarajrc9391 2 месяца назад
Thank you Ana and krisna
@Rita-lb8rt
@Rita-lb8rt 2 месяца назад
सारै खूसि लाग्यो आना ले नेपाल को गौरब बढाई दिनू भयकोमा ❤❤❤🙏🙏🙏
@Defender-du7gr
@Defender-du7gr 2 месяца назад
आना जी को प्रतीभा लाई सम्मान को साथै छड्के सलाम 🙏❤ र उत्कृष्ट भन्दा उत्कृष्ट कृष्ण दाइ संग को दोहोरी गित❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।
@renukakoirala6108
@renukakoirala6108 2 месяца назад
अत्यन्त खुशी लाग्यो धेरै धेरै बधाई तथा शुभकामना अनि धन्यवाद आना स्टार लाई!
@NabinDhungel-q7h
@NabinDhungel-q7h 2 месяца назад
स्वागत छ आन्ना लाई नेपाल मा, अनि झकास दोहोरि , साथै कृश्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी सफालताको कामना! 🌹🎉
@pritamregmi940
@pritamregmi940 2 месяца назад
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आहै आहै यो प्रगति उचाइमा इन्द्रेणी 🎉🎉🎉🎉❤❤❤
@rohitshrestha8236
@rohitshrestha8236 2 месяца назад
अति उत्कृष्ट गित संगै उत्साह मनोरञ्जन प्रदान गरिदिनु भएको मा अमेरिकी आना स्टार दिदी लाई मनैदेखि उच्च सम्मान सहित धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाल नेपालीहरुको मन मनमा बस्न सकुन् शुभकामना।
@gsrizal6662
@gsrizal6662 2 месяца назад
विदेशीले नेपाली साहित्यमा अभिरूची राखेर यस्तो सुमधुर प्रस्तुति गरेकोमा आना स्टारलाई बधाई ।
@aditatamang123
@aditatamang123 2 месяца назад
0:10 0:28 0:29
@jibarajlama
@jibarajlama 2 месяца назад
आना waow! बबाल दामी गाउनु भएको छ । बधाई छ हजुरलाई ❤❤❤God bless you anaa❤❤❤❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 месяца назад
धेरै पैलै बाट हाम्रो सस्कार लोक दोरीलाई माया गरेर सिकेर एसरी दोहोरी गाउदै आएको सलामछ डाक्टर आना ज्यूलाई अझै स्पष्ट नेपाली सब्दमा राम्रोसँग सुधार गर्नु हुनेछ भन्दछु❤
@nabarajshrestha615
@nabarajshrestha615 2 месяца назад
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@nabarajshrestha615
@nabarajshrestha615 2 месяца назад
😊
@mainalichannel8857
@mainalichannel8857 2 месяца назад
आना स्टार प्लसको लोकप्रिय रहेको गित संङगित नेपालि लोक भाशा मा प्रस्टै बुझिने गरी गाउनु भएको मा कृष्ण शर र आना बैनि लाइ धेरै धेरै सम्मान प्रदान गर्दछु ❤❤🌈🌈🌈❤️🙏🌺🙏🙏♥️💓🌺🙏🙏❤️❤️❤🌄🌄🙏♥️💓🌺🙏🙏🌺♥️
@kharalhemnath
@kharalhemnath 2 месяца назад
हार्दिक समान छ अमेरिकन नेपाली लोक दोहोरी गायिका सम्मानित गायिका लाइ अनी आदरणीय कृष्ण कण्डेल दाई लगायत सिंगो साँगितिक टिमलाइ।
@pushprajkunwar8761
@pushprajkunwar8761 2 месяца назад
नेपाली सस्कृती मन पराउनु भएको मा आना जि लाई सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
@raijaan4195
@raijaan4195 2 месяца назад
अमेरिकी भएर पनि कति राम्रो दाेहाेरि गित गाउनु भाकाे हाे।बधाई छ आना सिस🙏
@hariacharya6034
@hariacharya6034 2 месяца назад
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
@minthapa5522
@minthapa5522 2 месяца назад
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 2 месяца назад
यति राम्रो नेपालीमा गीत गाउनु भएकोमा आनालाई धन्यवाद छ ।
@AmbikaBhattarai-s8d
@AmbikaBhattarai-s8d 2 месяца назад
गायिका आहाना म्याम र कृष्ण कंडेल सरको अहिलेसम्मकै उत्कृष्ट र मिठो गीत देखेर म छक्क परेको बधाई शुभकामना स्वागत आहाना sister लाई धेरै धेरै बधाई शुभकामना।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💃💃💃💃❤❤❤❤❤❤❤😮😮😮😮
@ShankarBishwokarma-o6i
@ShankarBishwokarma-o6i 2 месяца назад
एकचोटि आना स्टारलाई राजु परीयारसित इन्द्रेणीमा दोहोरी कार्यक्रम गराउनुपपर्यो,छिटो भन्दा छिटो
@naturalworld3763
@naturalworld3763 2 месяца назад
umm sahi vanu vayoo
@mansilarai1658
@mansilarai1658 2 месяца назад
Hi in
@AshmayaRai-vd7cx
@AshmayaRai-vd7cx 2 месяца назад
​@@naturalworld37631
@RantaRaut
@RantaRaut 2 месяца назад
​@@naturalworld3763टटटाइइ🎉🎉😮
@belkumarisunar690
@belkumarisunar690 2 месяца назад
आहा आज बबाल दोहोरी हेर्न हाजिर हुँदैछु कृष्ण दाई र आना दिदीको 🎉🎉🎉❤❤❤
@hariacharya6034
@hariacharya6034 2 месяца назад
कृष्ण बजगाई मिस लाई धेरै धेरै बधाई छ अहिलेसम्म इन्देणी मा निरन्तरता कहिलेकाही न छुटाई सबै दोहोरी मा र अरु कार्यक्रम मा पनि देख्न पाइन्छ सधै यस्तै माया होस इन्देणी सग र इन्देणी ले पनि धेरै माया गरिरहोस
@HariKauchagharti
@HariKauchagharti 2 месяца назад
😮
@HariKauchagharti
@HariKauchagharti 2 месяца назад
😊
@lokendrathapa1307
@lokendrathapa1307 2 месяца назад
Y​@@HariKauchagharti
@reshbahadurkunwar
@reshbahadurkunwar 2 месяца назад
​@Hpl😢 ko ki lo lo ko i koariKauchagharti
@pEaceZoNe10
@pEaceZoNe10 2 месяца назад
@rajantamang2087
@rajantamang2087 2 месяца назад
इन्द्रेणीमा गएर दोहोरी गाउन ईच्छा भएका लाखौं मध्यको म पनि एक हो है एकदिन अवस्य पूरा गर्ने छु ।🙏🙏🙏 ❤️❤️जय गित जय इन्द्रेणी❤️❤️❤️ 🙏
@tomlalsubedi3573
@tomlalsubedi3573 2 месяца назад
यति मीठाे दाेहाेरीकाे लागि डा. आना स्टारलाई हार्दिक बधाई तथा सम्मान छ । यस्तै नेपाली कार्यक्रमहरूमा यहाँलाई हार्दिक स्वागत छ । साथै इन्द्रेणी परिवारलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना ।
@bishnunepal1794
@bishnunepal1794 2 месяца назад
साह्रै रमाइलो लाग्यो दोहोरी फेरि पनि आनाको दोहोरी सुन्ने मन छ चाहन्छौं
@bijayguragain7295
@bijayguragain7295 2 месяца назад
हाम्रो लोक सस्कृति कति धनी छ हेरौत ! सबै लोभिन्छन ।
@Rameshgharti-zk8mr
@Rameshgharti-zk8mr 2 месяца назад
हो नि । क्यार्नु नेपालीहरु लाई अङ्ग्रेजी , हिन्दी चाहिन्छ 😢
@manbthapamagar3392
@manbthapamagar3392 2 месяца назад
See if it😅8
@sonikabk8033
@sonikabk8033 2 месяца назад
कतिमाहन छेमताहाे अम्रिकाकाे चेलि नेपालिमा पर्कस्टसित नेपाली भासामा पर्कसटबुजायर गाउनि नेपालित खुसितथिय रमाउनि बाईरदेकाेपनि खुसिछन किरि्स्नलाई पनिमानईपरछ कतिमानछेमताछ सदई यस्तई झलमलहाेस❤❤❤❤
@TankapendyPendy
@TankapendyPendy 2 месяца назад
भिडमा मेरो कमेन्टकाे मुल्य नहोला तरपनि हजुरको सुन्दर कला अनि अभिनयलाई बिर्सिनु नसक्ने भएर लेख्नुलाई बाध्य भएको छु अञ्जुली भरिको सम्मान छ हजुरलाई सधै मेराे मायाँ छ.
@Magarniroshani
@Magarniroshani 2 месяца назад
यो हो नि त कलाकार बिदेशी ले नेपाली गित गाउदा सरैइ खुसी लाग्यो 🎤🎤🎧️🎤🎤🎤🎤🎧️🎧️🎧️🎧️🎧️
@binabina7708
@binabina7708 2 месяца назад
नेपाल र नेपाली संसकृतिलाई माया गर्ने महान बिदेसि महिलालाई सम्मान गर्दछु ।
@ashabasnet8569
@ashabasnet8569 2 месяца назад
आना बैनिलाइ धेरै धेरै धन्याबाद।
@Romansaud-
@Romansaud- 2 месяца назад
आहा हाम्रो कला संस्कृति कति राम्रो धन्यवाद ईन्द्रेणि टिम लाई
@pokhrelitaranga8266
@pokhrelitaranga8266 2 месяца назад
अमेरिकन गायीका आना स्टार प्रति हार्दिक बधाई तथा शुभकामना ,आहा कति राम्रो प्रतिभा ,जय होस्
@khumbahaduroli7289
@khumbahaduroli7289 2 месяца назад
बिदेशी ले नेपाली सस्कृति झल्काई दिन्छन नेपाली ले मोर्डन भन्दै आफ्नै सस्कृति बिगारदै हिडेको छन् ❤❤❤❤
@tamangpahalman3308
@tamangpahalman3308 2 месяца назад
हार्दिक शुभकामना डा आना ।नेपालि भाषा सिकेर यस्तो राम्रो गाउनु भयकोमा धेरै धेरै उच्च सम्मान डा आना लाइ
@samminav
@samminav 2 месяца назад
अम्बों.. क़ैले नेपाली सीकेर छंदा सीकेर एस्तो दामी दोहोरी गवाँन सकेको… वहाले ईसवरको बेसी नी आशीर्वाद प्राप्त गर्नु भाको रयछ।😢😢🤩🤩 मेरो सेल्यूट सुनाईदिने है।
@puspapoudel2014
@puspapoudel2014 2 месяца назад
नमस्कार सम्पुर्ण लाई अनि मिठाे गित डाक्टर आना ❤❤❤❤❤❤😍😍😍😍😍🤗👏👏👏👏
@KunwarXitijakunwar
@KunwarXitijakunwar 2 месяца назад
यतिराम्रो नेपालिमा दोहोरिगाएकोमाआना जि लाइ धेरै धेरै धन्यबाद
@kalikasharma8844
@kalikasharma8844 2 месяца назад
नेपाली मा यति राम्रो प्रस्तुती दिने आना जी लाई सम्मान छ । आजभोली मनमाया देखिन छोडेकोले चिन्ता लागेको छ
@nokhiramoli3665
@nokhiramoli3665 2 месяца назад
अाज धेरै ब्रर्ष पछि अमेरिकी आना स्टार ईन्द्रेणि मा अायर । कृषणा कंडेल दाजु संङ्घ यकदम राम्रो दाेहाेरि गाउनु भाे ।दुबै जना गायक र गायिका लाई मुरी , मुरी धन्यवाद छ।फेरि तेस्राे भाग अावस् शुभ कामना छ।
@laxmikandel6840
@laxmikandel6840 2 месяца назад
आहा बिदेशी भएर पनि कति मिठाे सवरमा जबाफकाे सवाल दिनुभएकाेमा बधाई तथा धेरै धेरै सम्मान गर्छु ।🙏🙏❤️👌❤️🙏🙏💐💐
@balarammagar6467
@balarammagar6467 2 месяца назад
Aahaa kati raamro git gaaueko American aanaa le we love you ❤❤❤❤❤❤❤.
@naranaryal5124
@naranaryal5124 2 месяца назад
विदेशी भयनी यस्तो ट्यालेन्ट जय इन्द्रेणी नमन् सबै मा ❤🎉🇳🇵👍
@khimansingbudha6549
@khimansingbudha6549 2 месяца назад
राजु परियार र आना स्टार लाई देख्न पाउ छिटै इन्देणिमा
@sirjanakhanal1722
@sirjanakhanal1722 2 месяца назад
नेपाली लोक संस्कृति लाई सम्मान साथ स्वीकार्नुभएकोमा आना स्टार जीलाई हृदयदेखि धन्यवाद।
@rajendraaryal5381
@rajendraaryal5381 2 месяца назад
हार्दिक शुभकामना डा आना । नेपाली भाषा सिकेर यस्तो दोहोरी जस्तो महत्वपूर्ण विषयमा यसरी गाउन सक्ने क्षमता कमै मात्रमा हुन्छ ।
@ambarshrestha7439
@ambarshrestha7439 2 месяца назад
Bidesi cheli lai Naman 🙏🙏 Thank you INDRENI entire Team's
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 2 месяца назад
आहा अति मार्मिक लोक दोहोरी सर्वप्रथम ऊहा गायिका मिस कृष्ण कंडेल लगाएर सबै लाई ऊच्च सम्मान 🌺🏵️😍🙏 बिदेशि हरुले हाम्रो नेपाली भाषा कला र लोक संगित लाई माया गर्नु हुन्छ तपाईं हामी मिलेर यसरी नै माया अनि संम्रचना गरौ धन्यवाद 🏵️🌺❤❤🎉🎉🙏🙏जय ईन्देणी 🌈❤🎉🙏
@kajipariyar5065
@kajipariyar5065 2 месяца назад
अती राम्रो रमाइलो दोहोरी बिदेशी भन्नु मात्र हो उहाँको गित नेपाली को भन्दा कमछैना ❤🎉❤
@Kalpana123oli
@Kalpana123oli 2 месяца назад
इन्द्रेणी फेरी कैले जान पाउनि होला 😢😢❤❤❤❤❤
@hastabahadurlimbub3468
@hastabahadurlimbub3468 2 месяца назад
WOW..ANA Jee Fentastic ..Nepal mai BASNE Ho...Congratulation..!
@viveksharma-my5rz
@viveksharma-my5rz 2 месяца назад
डाक्टर आना तपाईंलाई धेरै धेरै सम्मान छ यस्तो विलक्षण प्रतिभाकी धनी हुनुहुन्छ। हामीलाई लाज भयाे कि हामिलाई हाम्रै भाषामा पनि गाउन आउँदैन।
@shantaadhikari36
@shantaadhikari36 2 месяца назад
बिदेसिले यसरी सस्कृती जोगायर सारी लगायर नेपालि सस्कीतिको सम्मान र समरक्षण गर्छन नेपालि लोक कलाकार रेखा साहको बिकृति मन परेन
@haripanwar7961
@haripanwar7961 2 месяца назад
Ramro bhayo,bhut hi achha lga,very nice.
@minabasnet2623
@minabasnet2623 2 месяца назад
लोक सस्कृतीलाइ माया गरेर यति मीठो शब्द सम्योजन र स्वरकी धनी आना स्टारलाइ गतिलो सम्मान दिनु पर्छ है🙏🙏
@HariKumarstha
@HariKumarstha 2 месяца назад
म dubai बाट हेर्दै इन्द्रीय मा भएको सबै गायन हरू धेरै धेरै बधाई छ कति महान् रहिछन् 3 वर्ष पहिला अहिले पनि डा aana स्टार दोहोरी मा धेरैजसो खुसियाली भएको 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
@kusumsunar6732
@kusumsunar6732 2 месяца назад
Wow super xa dohori 👌👌👌👌👌👌👌👌👌⭐⭐⭐⭐⭐⭐⭐⭐❤❤❤❤❤
@HarikumarGole
@HarikumarGole 2 месяца назад
ईन्द्रेनी नहेरी नसुत्ने म मात्रै होकी अरुनी हुनुहुन्छ ❤❤❤❤❤
@puskalsharma293
@puskalsharma293 2 месяца назад
धेरै खुसी लाग्याे हाम्राे नेपाली गित संगित लाई नि बिदेशी ले गाउदा गित संगित लाई माया गर्दा बधाई छ अन लाई सलुट छ👌👌👌👌❤️♥️🇳🇵💯🌹💔
@lilamanipanday5037
@lilamanipanday5037 2 месяца назад
धेरै राम्रो धेरै धेरै राम्रो को नेपाली को बिदेशी अतिराम्रो सम्मानछ हजुर हरुलाइ 🌹🙏🌹
@rudrashrestha7717
@rudrashrestha7717 2 месяца назад
अमेरिकन गाईकालाई सह-सम्मानछ अतिनै सुन्दर लाईफ लाेकदाेहाेरी गाउनु भयकाेमा । कृष्ण दाईले हार्नुभयाे है !!!
@SirjanaKharal-s4v
@SirjanaKharal-s4v Месяц назад
Dherai dherai samman xa aanaa ji Lai ajhai dherai pargati hosh swasthyama khunai samasyaa na aawash dherai shubhakaamana xa♥️💕💕
@jitbhadurrana2173
@jitbhadurrana2173 2 месяца назад
नेपाली संस्कार मनपराएकोले आना ज्यु लाई कोटि नमस्कार।।
@shibrajmagar5138
@shibrajmagar5138 2 месяца назад
विदेशीहरू आएर हाम्रो धर्म संस्कृतिले बचाउँदै छन्। हाम्रा कुनैकुनै नेपालीहरू चाहिँ खै के हो दिमागमा गोबर भरे जस्तो गर्छन् त। आफ्नै धर्म संस्कृतिहरू भुल्दैछन्। जय होस् इन्द्रेणीको।
@ArjunBahadurMagar-xv9hp
@ArjunBahadurMagar-xv9hp 2 месяца назад
हैन हो यो विदेशीको कुनै वंश चाहिँ नेपालबाटै गएको हुनुपर्छ।❤❤
@laxmanbhattarai1828
@laxmanbhattarai1828 2 месяца назад
नेपाली लोक संस्कृतीको गहिराइमा चुर्लुम्मै डुब्न सफल अमेरिकन गायिका डा.आनालाई सलाम छ ।
@baltamang9038
@baltamang9038 2 месяца назад
अमेरिकन आना स्टार र बद्री पंगेनी लोकदोहोरी गीत सुन्न अझै बबाल हुनेथियो कृष्ण कँडेल ज्यू।। हजुर दुबै जानलाई सम्मान।।❤
@mcp8700
@mcp8700 2 месяца назад
सलुट छ स्टार डा आना लाई ♥️🙏♥️
@ManSingDhami-x1x
@ManSingDhami-x1x 2 месяца назад
अमेरकन आना स्टार नेपालिमा यति मिठासले गाउने धेरै धेरै बधाइ❤❤❤❤❤
@dhanrajbhatta
@dhanrajbhatta 2 месяца назад
Indreni ma Didi le feri gaun paunu parxa❤❤
@dilmayarana6770
@dilmayarana6770 2 месяца назад
वोव डाक्टर आना जी क्या दामी बधाई छ हजुर लाई ❤❤🌹🌹🙏🙏
@kishanban4037
@kishanban4037 2 месяца назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर आना स्टार बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
@dhrubarajneupane6784
@dhrubarajneupane6784 2 месяца назад
डाक्टर आनालाई नमस्कार !
@kabitapandey143
@kabitapandey143 2 месяца назад
बधाई छ डाक्टर आना❤
@nirmalsubedi2624
@nirmalsubedi2624 2 месяца назад
आना प्रती हार्दिक सम्मान !! 🎉🎉❤
@kedardhakal6444
@kedardhakal6444 2 месяца назад
नेपाली संस्कृति मन पराउनु भयेको मा डन,आना जी लाइ सन्मान छ ❤❤ धेरै राम्राे लाग्याे।❤❤
@bhimrajrai5780
@bhimrajrai5780 2 месяца назад
आना स्टार ज्युलाई हार्दिक सम्मान साथै स्वागतछ। धेरैमा फेरि समधुर स्वरमा लोकदोहरी सुन्न पाउँदा ज्यादै खुसीछौ। नेपालको मायाँ र लोक सङ्गित प्रतिको मोह देख्दा हामी नतमस्तछौ। तपाईको नेपाल बसाई सुखमय र सुस्वस्थ्य रहोस भन्ने कामना।
@bishalmahar25
@bishalmahar25 2 месяца назад
यस्तो दोहोरि सुन्दा र र हेर्दा अब केहि भन्न बाकि छैन भनौ भने दिन रात बित्छ तर कसरि बयान गरौ सबै भन्दा पहिले आना स्टात दिदि लाइ हिर्दय देखि उच्च सम्मान छ ,कृष्ण दाइ को तकुन कुराले ले सम्मान गरौ म सङ्ग शब्द नै छै ,कृष्ण दाइ धेरै रमाइलो दोहोरि छ ,हजुर ले गाएका दोहोरि 5 चोटि भन्दा कम चोटि त हेरेकै छैन 5 चोटि भन्दा बडि हेरेको छु कृष्ण दाइ शिरझुकाइ हजुर को खुट्टा मा मेरो शिर छ कृष्ण दाइ❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤!कृष्ण दाइ तरुनि देख्दा हजुर को खुट्टा भुइमा हुदैन किन बैस गाको छैन र हजुर को अँखा मा त केटि देख्नु हुन्न😂😂😂😂 यो रमाइलो मात्र हो कृष्ण दाइ भगवान नै हुनुहुन्छ !❤❤❤❤
@bishnusubedi277
@bishnusubedi277 2 месяца назад
राजु परिवार सग जोडि मिलाउनु है किस्न जि
@kausiladevimagar
@kausiladevimagar 2 месяца назад
Geet ramaro chha ❤❤❤❤❤kishana vai ❤❤❤❤❤❤🎉🎉🎉🎉
@jamunanepal5368
@jamunanepal5368 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤Saha ❤❤❤❤❤❤❤aana starlai samman❤❤❤❤❤
@sangitashrestha8407
@sangitashrestha8407 24 дня назад
Wow! I can't explain Dr. Aana Star with respect to Nepali Lok Dohori!
@manojsah4396
@manojsah4396 2 месяца назад
अति सुन्दर बिदेशि मान्छे को ❤❤❤❤
@okhaldhungavlogar
@okhaldhungavlogar 2 месяца назад
अाना सिस सम्मान छ बिदेशि भुमिकाे मान्छे भयर नेपाली सङ्गितलाइ माया दिनु भयकाेमा
@dilmayarana6770
@dilmayarana6770 2 месяца назад
कति मिथ्यो सोर हो स्टार डाक्टर जी को 🙏🙏🙏
@gopalrajkoirala7482
@gopalrajkoirala7482 2 месяца назад
Ana starlai nepal parti maya bhaekoma badhai
@hombaral832
@hombaral832 2 месяца назад
आना स्टार प्रति उच्च सम्मानका साथ नेपाल र नेपालि दोहोरी गितमा अमेरिका वासी भएर मेहेनत साथ रूची देखाएकोमा वहा लाई सम्मानका साथै प्रणाम गर्दछु , साथै नेपाल र नेपालि दोहोरी गितलाई विश्व सामू पूर्याई दिएको हूदा नेपाल सर्कारका तर्फबाट उच्च सम्मान का पुरस्कार गर्नू पर्छ भन्नेमा मांग गर्दछू ।🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉
@chandrakc7012
@chandrakc7012 2 месяца назад
❤ very nice
@lalsinghdhami7028
@lalsinghdhami7028 2 месяца назад
आहा! सबै काे साझा चाैतारी हाे याे स्थल
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 месяца назад
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@manjuthapa5816
@manjuthapa5816 2 месяца назад
So nice song🎵 nepali molai sarai mon paryo mo west sikkim bat hari rako chu yo git aajai poni gauno has mito git
@clovevange4432
@clovevange4432 2 месяца назад
केभनेर तारिफ गर्ने शब्दको अभाव 🌹🌹👌👌👌👌🌹🌹🌸🌸🌸
@krishnagurung8590
@krishnagurung8590 2 месяца назад
आनाको गीत खत्रा लागेर tiktok bata youtube आइयो❤❤
@binachauhan7094
@binachauhan7094 2 месяца назад
बिदेशी ले पनि नेपाल अाएर यति मिठाे गित गाउनु भएकाे सम्मान छ अाना सिस🙏🙏🙏🙏❤️❤️❤️
@gopalaryal3437
@gopalaryal3437 2 месяца назад
Ana star lai kun sabda lee dhanyabad deu American vayera nee yeti methoo nepali geet gaunu bhayoo❤❤❤❤❤😊😊😊😊😊 thank you 😊 💓 💓 😘
@krishnachhetri8350
@krishnachhetri8350 2 месяца назад
कति राम्रो दाेहाेरि धेरै धेरै धन्यवाद आनालाइ❤❤❤❤❤
Далее
Хозяйка, скажи пароль
0:28
Просмотров 947 тыс.
ИСПЫТАЛ НА СЕБЕ (@fedevives7 - TikTok)
0:14
Жена изменила 😞
1:00
Просмотров 5 млн