Тёмный

नेपाली समाज, दल र राज्य व्यवस्थामाथि विश्लेषण | Aahuti | Tamasoma Jyotirgamaya | Tikaram Yatri 

Tikaram Yatri
Подписаться 173 тыс.
Просмотров 143 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday and Wednesday (8 to 9 PM).
Guest: Aahuti
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Yogesh Kaji
छायांकन स्थल: नेपाली चुलो भोजनालय, लाजिम्पाट
#tikaramyatri #Aahuti #tamasomajyotirgamaya
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid:
/ @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 835   
@tikaramyatri
@tikaramyatri Год назад
कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/RU-vid channel subscribe गर्नु होला !
@parbatineupane1547
@parbatineupane1547 Год назад
राजु न्यौपाने:- टिका दाई मध्यपूर्वमा काम गर्ने नेपाली निराश छन। अर्ध ज्ञानि हुन यिनि भन्दा त हजुरले नेपाली समाजलाई बुझ्नु भा छ।
@milansubba7135
@milansubba7135 Год назад
गरेत मैले ।
@bantawaentertainment5795
@bantawaentertainment5795 Год назад
Next guest Dr.Bhimarjun aacharya/Dr.surendra kc lyaunu paryo
@sosuraj7923
@sosuraj7923 Год назад
टिकाराम यात्री ज्यु हजुर जस्ता बरिस्ठ संचारकर्मी हरुलेब वास्तविक कुरा लुकाएर समाजमा अबास्तबिक कुराहरु फैलाउनु हुन्छ.. जे होस आहुती सरको भनाइ मानब समुदायको बारेमा बोल्नु हुन्छ खुशी लाग्छ..
@pawangyawali4016
@pawangyawali4016 Год назад
आहुती सङ्गको एपिसोड भद्रगोल तरिकाले पुग्दैन , अध्यन गरेर एक विषय एक एपिसोड बनाउनु होस!
@janakbhatta7320
@janakbhatta7320 Год назад
म त भन्छु एउटा श्रृंखलागत एपिसोड नै ल्याउनु पर्यो आहुति सँग नेपालको वर्ण व्यवस्था र जातजातिको बारेमा । को को सहमत हुनुहुन्छ यता हाजिर गर्नु
@janakpunmagar6295
@janakpunmagar6295 Год назад
Ma xu comred😅
@pradipnepali7272
@pradipnepali7272 Год назад
​@@janakpunmagar6295lyaunu parx series Sahi ho
@sosuraj7923
@sosuraj7923 Год назад
सहि भन्नुभयो....
@ZVB778
@ZVB778 Год назад
Khauti ji = Brainwasher चिल्ला कुरा मा मक्ख पर्ने हरु को हिरो हुनुहुन्छ महोदय
@anirudhshahi7184
@anirudhshahi7184 Год назад
कुरो बुझ्नु छैन,आफै बुझकारी बन्दै हिंड्ने मानिसको भाष्य ।थैट ।
@harrymitrakoti7238
@harrymitrakoti7238 Год назад
आहुती नेपाली कै उत्कृष्ट विश्लेषक हुन् ! उनको तर्क, ब्याख्या अत्यन्तै सत्य र सान्दर्भिक छन् !
@subodhbaral9216
@subodhbaral9216 Год назад
Aahuti लाई खोजी खोजी हेरने मा म पनि एक हूँ । He is the powerhouse of analysing social and political aspects. I love how he presents his logic with clarity and examples. I want to listen to him again and again
@nabinyadav6487
@nabinyadav6487 Год назад
म पनि हो।
@paikela121
@paikela121 Год назад
😂😂
@paikela121
@paikela121 Год назад
yo muji pagal ho bhatuwa😂
@cheltooktribefreethinker1028
I too
@madanthebe6571
@madanthebe6571 Год назад
टीका राम यात्री मन पर्ने मान्छे हो, तर कहि न कहि जातिबादी छ यो मान्छे !
@kamalshenchury9269
@kamalshenchury9269 Год назад
साच्चै दार्सनिक बौद्धिक पात्र कार्यक्रममा ल्याउनु भएकोमा यात्री जि लाई धन्यवाद, जब देखी आहुती लाई सुन्न पढ्न थालियो सोच्ने तरिका, यो समाज लाई हेर्ने तरिका नै बदलियो।
@thapapalli5726
@thapapalli5726 Год назад
आहुती सरको मिहिन विश्लेषण र प्रष्ट बिचार साथै सरल तरिकाले बुझाउन सक्ने शैली भएको नेपालको एक मात्र नेता हुनुहुन्छ । जय होस वहाँ को बिचार र सिद्धान्तको
@madhavneupane8141
@madhavneupane8141 Год назад
गजब मीठो विश्लेषण ।धन्यवाद ।
@raibimal_022
@raibimal_022 Год назад
आहुती जहाजुनै बेला पनि सुन्न चाहिँ छोडिन्न ! नेपालको एक मात्र विशेष विष्केशक भन्दा फरक नपर्ला !नमन 🙏🙏🙏
@sosuraj7923
@sosuraj7923 Год назад
टिकाराम यात्री ज्यु हजुर जस्ता बरिस्ठ संचारकर्मी हरुलेब वास्तविक कुरा लुकाएर समाजमा अबास्तबिक कुराहरु फैलाउनु हुन्छ.. जे होस आहुती सरको भनाइ मानब समुदायको बारेमा बोल्नु हुन्छ खुशी लाग्छ😊😊 धन्यवाद आहुती सर लाई बोलाएर बिचार राख्न दिएकोमा...
@kbsunar3071
@kbsunar3071 Год назад
खुब सुन्न मन लाग्छ आहुती जीको बिचारहरु।
@stramofficial658
@stramofficial658 Год назад
अहुती जिले नेपाली समाजमा भएका यथार्थ कुरा राख्नु हुन्छ त्यसैले मलाई मन पर्छ ✊
@AaratiSunar-ze2sm
@AaratiSunar-ze2sm Год назад
अाहुति जिले नेपाली समाजमा भएको यथार्थ कुरा गर्नु हुन्छ सलाम छ हजुरलाई
@khimrajpahadi3187
@khimrajpahadi3187 Год назад
बैज्ञानिक युगलाइ नयाँ ढंगले बिष्लेशन गर्दै निकासको विकल्प दिनसक्ने सामर्थ्य राख्ने एक मात्र नेता आहुति❤❤
@sujitdahal1916
@sujitdahal1916 Год назад
One of the organic public intellectual ❤️❤️
@nirajyakkha9272
@nirajyakkha9272 Год назад
उहा को भनाई र प्रस्ट्याउने कला खुबै मन पर्छ 🙏
@lalitkathayat8449
@lalitkathayat8449 Год назад
अत्यन्तै मन पर्ने ब्यक्ति नेता।
@Thaneshwar_media
@Thaneshwar_media Год назад
विश्वमा सबै भन्द उम्दा उत्कृष्ट विश्लेषक लाग्छ विश्वभक्त दुलाल (आहुती जी)
@bijayachongbanglimbu
@bijayachongbanglimbu Год назад
आहुति❤❤ विचारले छुन्छ मलाई❤
@ramalamaramalama7638
@ramalamaramalama7638 Год назад
सलाम छ दुवै जनालाइ
@बसन्तइस्मालीमगर
आहुति सर नै होला कि नेपालमा विश्व देखि नेपालको जात व्यवस्था र समाजको विषयमा सही विश्लेषण गर्ने व्यक्ति । आहुति सर को विचार विश्लेषण सतप्रतिशत सही हुन्छ जस्तो लाग्छ। जती सुन्यो हेर्यो झनै हेरु सुनु जस्तो लाग्छ मलाई❤😮❤।
@ZVB778
@ZVB778 Год назад
चिल्ला कुरा मा मक्ख पर्ने हरु को हिरो हुनुहुन्छ महोदय
@stCentury-dz8nb
@stCentury-dz8nb Год назад
​@@ZVB778Bhattarai surname dekhna sath ta k gatilo hola vanera sochisakeko thye .... Abb baburam Bhattarai deuta hotani abb vayo??
@premnepali3913
@premnepali3913 Год назад
आनन्द लाग्छ आहुतीलाई सुन्दा ।✊✊✊
@BibekGhatane
@BibekGhatane Год назад
आहुति राजनीतिक बैज्ञानिक हुन❤
@GyanuPoudel-j2d
@GyanuPoudel-j2d 8 месяцев назад
उहाँको शब्दमा जात ब्यबस्था को तर्क र यथार्थमा सहमत जनाउँदै तर्कलाई हार्दिक हार्दिक शुभकामना भन्न चाहन्छु ,
@ranjitbohara1039
@ranjitbohara1039 Год назад
मलाई त आहुतिकाे बिचार एकदमै सजिव लाग्छ ।।
@skrsundar1014
@skrsundar1014 Год назад
नेपालको सामाजिक आर्थिक ब्यवस्थाको बारेमा आहुतिको विचारसङ्ग सहमत छु म। तर उहाको जो अति नै क्लासिकल थ्यौरी छ त्यो चाहिँ अलि पुरानो भएजस्तो लाग्यो।
@chhatraluitel4850
@chhatraluitel4850 Год назад
आजको बहस दमदार लागेन! आहुती जी काे तर्क त छ तर देशकाे समस्याको समाधान दिन सक्नु भएन। तल्लो बर्गकाे श्रमको कुरा र जातीय उत्पीडन चहि सही हाे। ग्लाेबलाइजेशनकाे जमनामा अरू देश बाट अलग रहन कसरी सकिन्छ? पुजीवाद बाट देश चल्न सक्दैन ठिक हाे तर अलग रहन पनि सकिन्छ जस्तो लाग्दैन बिचकाे बिकल्प दिन सक्नु पर्छ।
@PhilosopherX-y7s
@PhilosopherX-y7s Год назад
​@nevamind777you are right . These old man are no no use now and their logic is baseless .This man is irrelevant and totally marxism slave.
@maheshkumarkhati4309
@maheshkumarkhati4309 Год назад
पींधका मान्छेको कथा भन्ने प्रिय मान्छेको नाम हो आहुति ।
@NunuGaha
@NunuGaha Год назад
स्पष्ट धारणा ❤❤
@Hyolin_vlogs
@Hyolin_vlogs Год назад
Tikaram yatru sir lai dherai2 dhanyabad Aahuti lai lyaekoma
@sandeshpariyar7268
@sandeshpariyar7268 Год назад
टिकाराम जीले क्लास भने मज्जाले पाए 😄
@chintamanibk7516
@chintamanibk7516 Год назад
एक युग को आदर्श महापुरुस
@khimrajb.k.8828
@khimrajb.k.8828 Год назад
great thoughts.. he potrait reality of Nepali politics..thankyou tikarm sir and comred aahuti..
@jayaramjungthapa
@jayaramjungthapa Год назад
Watching from Japan 🇯🇵 🎉❤
@bharatsunar3388
@bharatsunar3388 Год назад
कस्तो राम्रो स्पष्टीकरण हरेक प्रश्नको !साचै मन छोयो आहुतिजिको वाणीले !!
@Bimal5555
@Bimal5555 Месяц назад
सबै वर्गको प्रगति चाहाने
@muktiregmi4508
@muktiregmi4508 Год назад
यिनको लेख र कुरा ‌ सुन्ने गर्थे तर आजको दिन बाट यिनको केही कुरा पनि मन परेन ।
@sentvchannel
@sentvchannel Год назад
We want hear Ahuti everyday.
@Rajesh-el3rq
@Rajesh-el3rq Год назад
सलाम आहुती कमरेड
@kamalmahar1511
@kamalmahar1511 Год назад
नेपाली समाज लाई कसैले केलाएर विश्लेषण गर्न सक्छ भने पहिले नम्बर मा आहुती नै आउछ्न।❣️🙏
@rajuthapa9005
@rajuthapa9005 Год назад
Great leader
@dilipsunar267
@dilipsunar267 Год назад
आहुती सङ शृङ्खला बद्द रूपमा राजनिती अर्थतन्त्र समाज बिज्ञान साहित्य कला बिसयमा कार्यक्रम ल्याउदा समाज ले केही त सिक्थ्यो
@amrityoutubechannel7408
@amrityoutubechannel7408 Год назад
नेपालको बैचारिक ब्यक्ति आहुती जति सुने नथाकिने ❤❤❤❤
@raikanxa4775
@raikanxa4775 Год назад
धन्यबाद टिकाराम जि आहुतिलाइ ल्याइदिनु भएकोमा।
@kajisurkheti4021
@kajisurkheti4021 Год назад
आउति सर १०००/ सहि बोल्ने बक्त हुन
@rajkumar.sarkee
@rajkumar.sarkee Год назад
आहुति कमरेड✊✊✊
@laxmansunar9382
@laxmansunar9382 Год назад
Aahuti sir ko bichar sunera matra najaos yo joban kehi nepali samaj ma nepal ko bikas ma yogdan dekhna pani paiyos respect ahuti sir
@dawasalaka4725
@dawasalaka4725 Год назад
आहुतीको ज्ञान, तर्क र विश्लेषणको बाघले टिकारामको बिरालो ज्ञान र तर्कलाई खर्लप्पै खायो, खुब मज्जा आयो ।
@streamnepal454
@streamnepal454 Год назад
क्रान्तिकारी स्वरमा पनि ध्यानको सान्ति, सलाम आहुति।
@rameshchandra3185
@rameshchandra3185 Год назад
Great ahuti ji
@beyondinfinity3876
@beyondinfinity3876 Год назад
Ahuti is an intellectual powerhouse of Nepal!🙏🙏
@aloklimbu2656
@aloklimbu2656 Год назад
Aahuti ko kura malai kina scientific , sociologist , ra byabaharik lagchha he is the very intelligent person
@aryankarki7900
@aryankarki7900 Год назад
नेपालको अधोगतिको कारण कथित धनयुद्ध हो जस्को नेतृत्व माओवादीले गरेका थिए।
@prabhatkhadka6329
@prabhatkhadka6329 Год назад
It’s sad to see a politician like Ahuti isn’t as popular amongst the youth as people like Gyanendra Sahi and Rabi Lamichanne who has little to no knowledge at all and yet people go crazy over them.
@lokendrag1272
@lokendrag1272 Год назад
Agreee with you there is also one reason that is cast system
@masterjack96
@masterjack96 Год назад
​@@lokendrag1272caste system Pani ho plus Nepal ma negativity bikcha. Gyanendra Shahi ra Rabi Lamichane gaali garne bahek kehi gardainan Aahuti vane baicharik Kura garnu huncha. Hamro samaj gaali garne tira aakarsit cha bichar, Bibek ra gyan tira haina.🤔
@sarojrajsatyal3736
@sarojrajsatyal3736 Год назад
​@lokendrag1272 no,this person is promoting Christian evil cult thoughts patterns
@souladventura1
@souladventura1 Год назад
sahi kura!!
@ZVB778
@ZVB778 Год назад
Khauti = Brainwasher चिल्ला कुरा मा मक्ख पर्ने हरु को हिरो हुनुहुन्छ महोदय 😂
@sherkumarlimbu7604
@sherkumarlimbu7604 Год назад
Aahuti ji lai dhanne bat
@bhuwanbishwokarma3058
@bhuwanbishwokarma3058 2 месяца назад
आहुती जस्तो विश्लेषक नेपाल मा अरु छैन जस्तो लाग्छ ।
@nandaprasadyonghang4630
@nandaprasadyonghang4630 Год назад
अहुति जि लाइ कसरि यति कम्फर्टेबल आउँछ
@govindarasaili914
@govindarasaili914 Год назад
म आहुती लाई नै धेरै सुन्छु।
@umeshmagar2402
@umeshmagar2402 Год назад
आहुती ( विश्व भक्त दुलाल) को सबै बिचार हरु बैज्ञानिक र तथ्य सहित को लाग्छ मलाई 🎉
@surendrabist5528
@surendrabist5528 Год назад
विश्व भक्त हो !
@pratikking2272
@pratikking2272 Год назад
He tries to justify the lack of intelligence amongst Mongolians by giving them victim status. 3 Mongolians in top 100 of IOE entrance compared to 33 Madhesis. Intelligence Gap is real.
@mr_budha
@mr_budha Год назад
एउटा राम्रो लाग्ने, अझ भनौं विश्वास नै गर्न मन लाग्ने नेता नै आहुति हो मलाई
@bimalghimire7790
@bimalghimire7790 Год назад
यिनको जातीयता माथिको बिश्लेशण गजब लाग्छ 😊
@mahendraamita3326
@mahendraamita3326 Год назад
Mazzja aayo
@nindrakhabar
@nindrakhabar Год назад
साँच्चिकै आहुति नेपाली राजनीतिको बौद्धिक व्यक्तित्व हुन्। आहुति जस्तै १० जना मान्छे हुने हो भने देशले रूप फेर्छ ।
@beghadhankumar5505
@beghadhankumar5505 Год назад
जात ब्यावस्था अझै पनि कायम छ भन्नेमा म पनी प्रस्ट छु 57/58 साल तिर हाम्रो गाउँमा छुवाछूत बारेमा हामी लिम्बु मगर 5-7जनाले केटा मिलेर अघोषित रुपमा अन्त्य गर्नुपर्छ भनेर सुरु गर्‍यौं हाम्रो आ-आफ्नो परिवारमा हाम्रा अग्रजहरुलाई भन्यौं तेतिबेला हामी बस 8-9 कक्षा पढ्दै थियौ तत्कालीन जनयुद्धको कुनै प्रभाव थिएन। 5-6 बर्षको अवधीमा जनजाति सामुदायबाट छुवाछूत पुर्णरुपमा अन्त्य भयो तर गतसाल स्थानीय चुनावको नतिजा पछी निर्वाचित दलित जनप्रतिनिधि प्रती एउटै दलका स्थपित नेता नेता र उपल्लो जातका निर्वाचित जनप्रतिनिधि र बुद्धिजीवी भनौदाहरुको ब्यावहार देख्दा म छाँगाबाट खसे। एउटै पार्टीमा छन, स्थापित प्रगतिसिल पार्टी भन्छ्न तर छुवाछूत अझै कायम राखेका छन त्यासैले समाज रुपान्तरण आफैबाट सुरु नगरी अरुको हेर्न चाहियो भने नहुने रहेछ मेरो गाउँ र वरपर आदिवासी जनजाती कथित दलितमा केही फरक छैन सुखदुःख सबैमा तर नेपालका उपल्लोजात ठान्नेहरुले अझैपनि छुवाछूत कायम राख्न चाहान्छन दलितलाई मात्र होइन हामी राई लिम्बू समेतलाई बिवेद गर्न पछी पर्दैन तर हामिलाई त फरक पर्दैन किन भने पुर्वका राई लिम्बू मगर अरु सामुदायहरको मन ठूलो भएकोले पहिले पनि दिलमा लिएनन् । अहिले त झन लिने कुरै भएन बस अगाडी बढ्ने हो।
@bijaygahatraj6062
@bijaygahatraj6062 Год назад
Ahuti sir.🙏
@Thug_Life_Korea
@Thug_Life_Korea Год назад
अहो आहुति 😮 टिकाराम जस्तो मान्छेलाइ पनि मरिज जसरि टिम्राइदिय बिचारधारा मनग्य भयको एक हस्ति हुन आहुकि ❤❤
@motithapa7751
@motithapa7751 Год назад
Salute aahuti sir
@rajanshrestha347
@rajanshrestha347 Год назад
आज बल्ल यो episode सुन्न पाइयो। आहुति लाइ बोलाउनुभयो। धन्यवाद छ यहाँलाइ
@HNRajbanshi
@HNRajbanshi Год назад
मैले पढाइकाे जीवन भाेगाइकाे हरेक पाइलामा नेपालमा उद्योग लगायत शिक्षामा वेतिथि किन छ भन्ने मानसपटलमा घुम्दै गरेकाे कुराकाे जवाफ अनि अब भविष्य मा नेपाल र नेपाली कुन स्तरमा पुग्ने भन्ने कुरा चिन्तनशिल हुन जरुरी छ ।
@ManjuLimbu-v3j
@ManjuLimbu-v3j 2 месяца назад
आहुती सर भनेको राजा हो
@sumanpun2395
@sumanpun2395 Год назад
म आहुतिको कुरा सधैं सुनिरह्न्छु
@tapendranepali-kx6vv
@tapendranepali-kx6vv Год назад
आहुती एक दार्शनिक हुन!
@anilachhmi5867
@anilachhmi5867 Год назад
Aahuti aahuti aahuti ❤❤
@jivanmagar123
@jivanmagar123 Год назад
नेताको रुपमा हेर्दा मेरो लागि महान परिवर्तन चाहाने नेता ठान्दछु । अस्ति देखिन पर्खिरहेको थिएँ यो कार्यक्रम।
@homghimire3758
@homghimire3758 11 месяцев назад
ekdam asahi .
@pravinrai2810
@pravinrai2810 3 месяца назад
आहुति ❤ multitalent politician
@kapurbhusal5422
@kapurbhusal5422 Год назад
very nice episode 🎉great
@shabdasagartvtv6721
@shabdasagartvtv6721 Год назад
आहुती संग बहस गर्ने माइकाल सायदै छैनन होला
@PrakashTamatta-mi1wr
@PrakashTamatta-mi1wr Год назад
aauhutii is unique thinker ..let's rise him
@मुसाफिरकाका
टिकाराम जि लाई आज बल्ल धन्यवाद दिएँ 😂
@bohoragiree7259
@bohoragiree7259 Год назад
किन नि?
@Teachnepal162
@Teachnepal162 Год назад
यो अन्तर्वार्तामा जुन आशा गरिएको थियो त्यो पाइयन, टिकाराम सर का आजका प्रश्न दार्शनिक आहुतिका लागि अलि कमजोर देखिय।
@emtyhouse56
@emtyhouse56 Год назад
आहुती भनेपछि एकैछिन कुर्न पनि साह्रै गाह्रो
@Nepalishortvideos
@Nepalishortvideos Год назад
love parya cha kya ho tero
@cson5545
@cson5545 Год назад
आहिती नाम मात्रै होइन बिश्व कम्युनिस्ट आन्दोलन हाक्ने बिचार हो । युवबर्गले समर्थन गर्नुपर्दछ ।
@jitennchaudhary9665
@jitennchaudhary9665 Год назад
Communist hoina Socialist bhannus. Communist lai tyagera China ra Russia pani mixed economy ma gaisake
@basantarai8618
@basantarai8618 Год назад
​@@jitennchaudhary9665 र अमेरिका पनि दलाल पुजिबादी बाट समाजबादी पुजिबाद मा गैसके !
@jitennchaudhary9665
@jitennchaudhary9665 Год назад
@@basantarai8618 Jhanai Ramro. Socialism aayera Basic necessities like Education, healthcare minimum price ma paaunu ramrai kuro ho ni
@Info_animation_Np
@Info_animation_Np Год назад
टिकाले यसपाली कुनै कन्दने, चन्दने भेटेनछन् । वास्तविक बौद्धिक संग भेट भएछ ।
@lokchemjongofficial5505
@lokchemjongofficial5505 Год назад
यो ब्रामणबादी पत्रकार यात्रीलाई अलि राम्रो पढाउनु पर्यो आहुती जी
@shreesmagar7233
@shreesmagar7233 Год назад
वाम पन्थी नेता घनश्याम भुसाल र आहुती लाई एकै पर्दामा बहस गरेको हेर्न मन लाग्यो।✊ अनि दुवै जना नेताको एकै पर्दामा बहस गरेको हेर्न मन को-को लाई छ।☝️
@nirkumar2428
@nirkumar2428 Год назад
आहुती जि अब पूर्वमा गएर आफ्नो बिचार हरु बिस्तार गर्नुहोस् । पहिचान खोज्नेहारु तपाईंको पक्क्ष्यमा अवस्य हुने छन् ।
@hellodarshan
@hellodarshan Год назад
बिश्वभक्त दुलाल आहुती ज्युको बिचार सुनेर धेरै सिक्न बुझ्न पाइन्छ! आहुती ज्युको भिडियो हेर्नलाई म सधैं लालायित हुन्छु! ❤️🙏❤️
@Subinapuri1992
@Subinapuri1992 Год назад
वीएएव्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व
@harikunwar6396
@harikunwar6396 Год назад
यिनीको लेख, भासण अनी प्रशिक्षण २०६१ सालबाट ग्रहण गरिरहेको छु । जब धर्मको फाईदाको कुरा हुन्छ यिनी कम्युनिस्ट बन्छन, जब सस्कृति सस्कारको कुरा आउछ यिनी राजतन्त्रसंग जोडेर कुरा गर्छन, यिनीलाई हालको नेपाली भाषा प्रति चरम घृणा छ, यिनको चरम प्रहार मुन्धुम र बेदलाई हुन्छ, संगीयता,धर्म निरीपेक्षता र क्रिस्टियन धर्मलाई यिनले ज्यानको बाजी लगाएर मोलजोल गर्छन । प्रचण्ड र यिनी एकै बाटोमा । देश यिनको सिद्दान्त/ बाटोमा छ अहिले । मेरो स्वतन्त्र बिस्लेशन ।बाकी जिम्मा पाठकलाई ।
@santoshbardewa4151
@santoshbardewa4151 Год назад
great bisletion
@billant8818
@billant8818 Год назад
Tika ji you are wrong here 26:46 please check again, only suggestion
@lokraju4072
@lokraju4072 6 месяцев назад
Àhuti sir sita hapta pandradin sangai basera yasta bislesan haru Sunna paeta Kati Maja authyo hola🤔🤔Ahuti is great person in nepal
@belrupkhajum4591
@belrupkhajum4591 Год назад
Gajjab bislesan.ahuti❤
@dhanachhami1066
@dhanachhami1066 Год назад
Great ❤
@kamaloli3040
@kamaloli3040 17 дней назад
Real anlisis of nepali society
@dhansale9407
@dhansale9407 Год назад
Bado gazzab lagyo
@SanjayaNepali-w1s
@SanjayaNepali-w1s 3 месяца назад
सहि
@santosh-w1h
@santosh-w1h Год назад
नेपालकाे बाैदिक नेत्तृत्व...
@dumsimaster9409
@dumsimaster9409 Год назад
निद्रा नै हरायो । youtube मा जति पनि आउदीको इन्टर्भ्युहरु छन दोर्याइ दोर्याइ हेरेको छु।
@mahendrapd.kandel4235
@mahendrapd.kandel4235 Год назад
Wonderful Thought!
@fromchitwan1067
@fromchitwan1067 Год назад
आहुति ❤❤❤
Далее
Сколько стоит ПП?
00:57
Просмотров 173 тыс.
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Просмотров 439 тыс.