Тёмный

पाश्चात्य दुनियाँ छोडेर पूर्वीय दर्शनमा डुवेका पत्रीदास | Tamasoma Jyotirgamaya | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 183 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Swami Patri Das
Researcher: Sarose Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Ranju Pokhrel
Music: Rickey Shakya
Makeup Artist : Sova Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Roje Awale
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#PatriDas
#TamasomaJyotirgamaya
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 342   
@janukaniraula2721
@janukaniraula2721 4 месяца назад
सारैमनछाेयाे संस्कृतपढ्न नपाएरदुख लाग्छसारै राम्राे गुरुदेब हरेकृष्ण हरेकृष्णकृष्णकृष्णहरेहरे
@PriyanshBaral
@PriyanshBaral 2 года назад
टिकाराम जी, तपाईं त युरोप आएर पनि पुर्बिय दर्शन लाई पश्चिमा हरुले कसरी हेर्दछन् भनेर गहन अध्ययन गरेर गएको मान्छे । पश्चिममा तनाब, निराशा, र भागदौड् बाहेक केही पनि छैन । जीबन, दर्शन, संस्कार र जीबनपध्दति पूर्वको अति उत्कृष्ट रहेछ । बेकारका फाल्तु देशद्रोही नेता भन्दा यस्तै गहन दार्शनिक हरुलाई स्थान दिनु होला, बधाई एवम् शुभकामना छ ।
@Dr_Ananta_Ram_KC
@Dr_Ananta_Ram_KC 2 года назад
अत्यन्तै मार्मिक संबाद ! दुबैजनालाइ नमन्🙏🙏
@yadavupreti6338
@yadavupreti6338 2 года назад
हरे कृष्ण !!! हरे राम ।। यस युगका तपस्वी ऋषिरुप कृष्ण साधनाका प्रतिमुर्तिमा सतत नमन।
@netrarokaha372
@netrarokaha372 2 года назад
गुरुलाइ मैले एकपटक भेट्ने मौका पाएको थिए ! अदभूत लाग्यो ! सच्चl गुरु लाग्यो ! सबै नेपालीले सम्मान गर्नुपर्छ ! उहाँको प्रबचन सुन्नुपर्छ सबैले ! नेपाल सरकारले पनि सम्मान गर्नु पर्छ !
@SantoshGeeripsp
@SantoshGeeripsp 2 года назад
रौं नै ठाडो हुने अद्भूत उर्जाको महसुस भयो ।। हरे कृष्ण।।
@khumbhusal5665
@khumbhusal5665 2 года назад
यात्री र पत्रीबीचको अन्तरंग कुराकानीले मनै आनन्दित भयो । हरे कृष्ण !🙏🙏❤❤
@padamkumal5077
@padamkumal5077 2 года назад
अति उत्किस्ट 🙏❤इगोर वोलोङ्गभोग सादक ❤टिकाराम यात्री दुबै लाई सालम् 🌹श्री कृष्ण हाम्रो साथी सबै भन्दा माथि 🙏
@shreeprasadgurung399
@shreeprasadgurung399 2 года назад
स्वामी पत्रीदास ज्यु हजुर भगवान् श्रीकृष्ण को कली को अवतार हुनु हुन्छ ?प्रणाम नमन् गद॔छु। ⚘👏🌹
@menukakhand5248
@menukakhand5248 2 года назад
दया, तपस्या , पबित्रता र सत्यता नै धर्म हो! कति राम्रो कुरा!
@Shiva.pokhrel
@Shiva.pokhrel 2 года назад
पत्री दास र यात्रि जी दुबै लाई नमन, यस्ता बिद्वान र ज्ञानी व्यक्तिको अदभूत दिब्य वाणी अति सुन्दर लाग्याे।
@kbchauhan4261
@kbchauhan4261 2 года назад
डा: पत्रिदाशलाई प्रणाम हरे कृष्ण ! अती राम्रो वहाँको प्रबचनले आँखा बाट आँशु निस्क्यो , मन छोयो , सबैले ध्यान दिएर सुन्नै पर्ने , पात्री र यात्री जिलाई धन्यवाद ! हामी नेपाली भुटानी अमेरिकामा छौं भाग्यले साथ दिए हाम्रो समाजमा वहाँको प्रबचन सुन्ने कोशीश गर्नेछौं ।
@Yogi-m2g
@Yogi-m2g 2 года назад
L0 l
@amritak477
@amritak477 2 года назад
कृपया हजुरको गि मेल एकाउन्ट दिनुस,
@sanubashyal6707
@sanubashyal6707 2 года назад
ञू
@pradiprajbhatta2075
@pradiprajbhatta2075 2 года назад
हाम्रा अगुवा भ्रष्ट भएर हामीले सतज्ञान पाएनौ अव रोजगारी छैन जिउननै गुलामी वने भविष्यका सन्तति अव झन् के आस के निरास?यस्ता कार्यक्रममा सबैको ध्यान जाओस हरिॐ।
@saraswotineupane
@saraswotineupane Год назад
​@@pradiprajbhatta2075 ०78vb😂6
@Jassu562
@Jassu562 2 года назад
यस कार्यक्रममा आउने पात्रहरुनै अत्यन्तै प्रेरणादायी यात्री जिको यही त बिशेषता छ ।
@ghanshyambhandari2170
@ghanshyambhandari2170 2 года назад
गुरु पतृदाश स्वामी ज्युलाइ नमन टिकारम यात्री ज्यु लाई नमन हरे कृष्ण 🇳🇵🙏
@tribikramjungthapa1122
@tribikramjungthapa1122 Год назад
Super soul,beautiful soul...Jay hos 🙏💐🙏 जुन देश ले आफ्नो धर्म संस्कृति विर्सन्छ त्यस को कुनै भविष्य हुदैन....सत्य वचन प्रभु🙏💐🙏 सबै को कल्याण होस,सबै को जय होस🙏💐🙏
@homgurung7189
@homgurung7189 2 года назад
मलाई आउदी मन पर्ने कार्यक्रम 💐🙏 लेजेन्डरी पत्रकार टीका राम्💐💐🙏 झनै हाम्रो गाउँ घलेगाउको अवलोकन गरेर आउनु भएछ, उचाई बडेजस्तो लाग्यो thank you!
@nirmalabista5692
@nirmalabista5692 2 месяца назад
कस्तो सौभाग्यसाली गुरु, सायद अघिल्लो जन्मको सुकर्मले गर्दानै, भगवान्श्रीकृष्णले अगालिबक्सियो, जय श्रीकृष्ण 💐🙏💐
@sandeshasapkota277
@sandeshasapkota277 Год назад
हर्य कृष्ण हर्य राम ,राम राम हर्य कृष्ण
@KrishnaPrasad-zp6sk
@KrishnaPrasad-zp6sk 2 года назад
ॐ जय श्री राधे राधे जि यात्री सर ले धार्मिक मान्छे ल्याउनु भयेको मा धन्यवाद जय नेपाल
@namastenepal1507
@namastenepal1507 Месяц назад
जय सनातन धर्म संस्कृति को लागि विदेशी हरूले पनी बास्तविक बुझेर अंगाल्दा धेरैं खुसी लाग्यो , जय श्री कृष्ण
@jayandraprasadsharma9313
@jayandraprasadsharma9313 2 года назад
स्वामिजि जस्ता थुप्रै बिदेशी साधकहरु शान्तिको खोजिमा तपोभुमि नेपालमा बिगतदेखी ध्यान साधना गर्दै सिद्धी प्राप्त गर्न सफल हुनु भयको......... ...बास्तबमा हामी नेपाली भएकोमा आफुलाइ गौरव ठान्नु पर्ने .........संसारमा अहिले भागवतगीता पुस्तक जसरी लोकप्रिय हुदै गइरहेको......पूर्वीय दर्शन सत्यको खोजीमा तिब्रता ............मैले सुनेको /पढेको बिसौ शताब्दीका महान बैज्ञानिक Albert Einstein लाइ जिबनको आन्तिम समयमा भागवतगिता को अध्यनपछी पछुतो भएको किन मैले ढिलो अध्यन गरेछु .......हामी नेपाली पश्चिमा संस्कृति को नक्कल गर्न तिर अग्रसर भैरहेको .........अहिले संसार दिनप्रतिदिन हत्याहिंसा अराजकताको भुमरीमा कष्टकर जिबन गुजि्ररहेको .....सन्सारिक काम ,क्रोध ,लोभ,मोह र ईष्र्या को जालमा दुखी आत्माहरु मिर्गतृस्नाझै दगुर्नु परेको ..................सबैले गिताज्ञान को भवसागरमा डुबुल्की मार्न सके कति आनंद हुन्थ्यो ..........यसैमा सबैको कल्याण देखिन्छ ... मलाइ पनि इस्कोन नेपाल मा जोडिन मन छ......कृपया सहयोग गर्नुहोला ...........भवन्तु सर्ब मंगलम .......... आह कति आनन्द .....श्रीकृष्ण ...श्रीकृष्ण ...जय श्री राधे राधे....
@TNPandey786
@TNPandey786 2 года назад
अति सुन्दर ❤सौवारद अन्तर्बाता …. टिकाराम यात्री लाई धन्यबाद… म पुरै हेरे खुसी र सुखी आभाष लाग्यो … सादुबाद नारायण हरिबोल 🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻
@Cap10bp
@Cap10bp 2 года назад
जे पि अग्रवाल सरको आर्को अन्तरवार्ता प्रतिक्षामा छु । उॅंहाको पछिल्लो अन्तरवार्ताले चिन्तन गर्ने प्रक्रियामा निकै सहयोग गरेको थियो । 🙏
@thesonofnepal
@thesonofnepal 2 года назад
*अती नै अध्भुत कार्यक्रम ।जो नेपाली आफ्नो धर्म परिवर्तन गर्नु भएको छ वहाँ हरूलाई यो संवाद कति अपाच्य भाको होला है?*
@arjunnepali9278
@arjunnepali9278 2 года назад
🙏🙏🙏अति राम्रो धन्यवाद दुवैजनालाइ ।
@yubrajacharya5999
@yubrajacharya5999 6 месяцев назад
Naman Guru! Hare Ram Hare Krishna
@dbkhatrychhetry6195
@dbkhatrychhetry6195 2 года назад
श्रदेय गुरू पत्रीदास लाइ कोटी कोटी नमन
@viewofmychannel.6102
@viewofmychannel.6102 2 года назад
दया तपस्या पवित्राता सत्यता = धर्म 👍️👍️👍️❤️
@ChampaPandey-f7z
@ChampaPandey-f7z 8 месяцев назад
राधे राधे पत्री दास गुरू जी म हजुरको हरेक प्रवचन श्रवण गर्ने सौभाग्य पाएकी छु युटुव को माध्यव बाट म रहन्छु अमेरिकामा हजुरको प्रवचन मलाइ यती धेरै छोएको म नेपाल आउदा हजुरको दर्शन र मेरो प्राण प्रमेश्वर राधा कृष्णको महिमा को चिन्तन हुन पऔस🕉🙏💐
@saranji7
@saranji7 2 года назад
एक एपिसोड पनि नछुटाइ हेर्ने एकमात्र नेपाली कार्यक्रम ।
@yubrajdahal482
@yubrajdahal482 2 года назад
Same bro
@amritaryal9868
@amritaryal9868 2 года назад
ॐ हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे। गुरु लाइ नमस्कार।
@HelloShiba-n3v
@HelloShiba-n3v Год назад
विचार सहि लाग्याे खुशि लाग्याे हामि र हाम्रो अस्तीत्व भाइचारा नेपाली पन को कसरी सुरक्षा हुन्छ यो हामि सबैले बुझौं मानव को कूनै जात हुँदैन किनकी मानव मानव नैं हाे सृष्टि हुँदा त याे फलानो त्याे फलानो भनेर छुट्याएर भएको हुदैन याे मान्छे ले इतिहास बनाउँदा लेखेको हाे मानव मात्र मानव हाे मिलेर जानु जस्तो राम्रो केही हुँदैन प्रकृतिको अमूख भएर बाँच र बचाउ गरौ
@samirkc1592
@samirkc1592 2 года назад
नेपाल देशकाे बारेमा विदेशीलाई यति धेरै ज्ञान छ यति धेरै महत्त्वपूर्ण छ तर हामी लाई हरेक कुरा विदेशी मन पर्छ विदेशी कुरा चाहन्छौं ।यस्तो तपाेभुमि र गाैरवपुर्न ईतिहास भएको देश, विदेशी वाद र विचारकाे घनचक्करमा परेर हेलाँमा बाँचिरहेकाे छ!
@yubarajthapa4249
@yubarajthapa4249 2 года назад
कार्यक्रम सारै राम्रो स्वास्थलाई पनि ख्याल गर्नु होला यात्रि दाई शिघ्र स्वास्थ लाभ को कामना 🙏
@sureshdhani2359
@sureshdhani2359 2 года назад
हरे कृष्ण आदरणीय गुरुबर घर का जोगी जोगी बाहर का जोगी सिद्द भन्या यै हो ।जय होस।
@puspaupadhyay90
@puspaupadhyay90 2 года назад
जय श्रीकृष्ण ,गुरु जी प्रति नमन।
@umaachamlingrai1532
@umaachamlingrai1532 2 месяца назад
Hare krishna Hare krishna 🙏🏼 💛
@chandrachetu159
@chandrachetu159 2 года назад
यो interview बाट धेरै मानिसले उत्कृष्ट ज्ञान प्राप्त गर्नेछन मेरो बुझाईमा । गुरुको बीच बीचको टुक्का झन मन पर्यो । कहाँको इन्दिरा गान्धी कहाँको कार्किनी कान्छी । नेपाली भूमीप्रति पत्रिदास गुरुको सम्मानलाई नतमस्तक नमन गर्छु🙏❤️🌸
@ngamindradahal1894
@ngamindradahal1894 2 года назад
यो महत्वपूर्ण शिक्षाका लागि दुवै वार्ताकार धन्य हुनुहुन्छ। श्रीमद्भागत गीता जस्तो कालजयी शिक्षाबाट हाम्रा बालबालिकालाई बन्चित गर्ने प्रपन्च मिलाएर हाम्रा शासक वर्गले उनीहरु माथि जघन्य अपराध गरेका छन्। तर समुदायस्तरमा अभिभावकले थालेको प्रयासले छिटै गीताको आदर्श बुझ्ने नयाँ पिढीको उदय हुने अपेक्षा गरौं।
@gomasharma995
@gomasharma995 Год назад
Hare Krishna ❤
@purnab.c5248
@purnab.c5248 2 года назад
धन्यवाद यात्री सर र होल टिमलाई केही ज्ञानब्रदक संम्वाद सुन्ने अबसर मिलाउनस भएकोमा
@anujpandey6347
@anujpandey6347 2 года назад
येषां न विद्या न तपो न दानं ज्ञानं न शीलं न गुणो न धर्मः। ते मर्त्यलोके भुविभारभूता मनुष्यरूपेण मृगाश्चरन्ति।।🕉️🙏
@nc01sadh
@nc01sadh 2 года назад
@ Anuj Pandey. Couldn't understand what you said. But it's impressive that you can understand Sanskrit. Most of Hinduism philosophy can be found in the Upanishad, so truly immerse into Hinduism, knowing Sanskrit can be a invaluable key to further your knowledge and understanding.
@anujpandey6347
@anujpandey6347 2 года назад
@@nc01sadh जुन मनुष्य मा नविद्या को निवास न मेहनत को भाव, न दान को इच्छा अनि न ज्ञान को प्रभाव, न गुणों को भिव्यक्ति अनि न धर्म मा हिन्ने संकल्प, त्यो मनुष्य होइन, त्यो मनुष्य रूप मा जानवर हो।
@BishopD18
@BishopD18 2 года назад
यात्री जि बिमार जस्तो देखिनु भएको छ शिघ्र स्वास्थ्यलाभको कामना 💛
@anjalbantawa3695
@anjalbantawa3695 2 года назад
Hare Krishna radhe Radhe 🙏🙏🙏🙏🙏
@NarayanMahat-u8j
@NarayanMahat-u8j 3 месяца назад
टीकाराम जि , तपाइको सोध्ने भन्दा सुन्ने अधिक क्षमता छ । अन्य पत्रकारमा यस्तो देखिएन । जस्ले गर्दा उत्तरकर्ताको गहिराइ थाह नहुने । कति अर्थपूर्ण अन्तरवार्ता !!!
@karismaneupane8728
@karismaneupane8728 2 года назад
Hare Krishna. Thank you Tikaram sir for giving us opportunity to listen prabhu ji again ..🙏🏽🙏🏽
@EDSNepal
@EDSNepal 3 месяца назад
Hara krishna krishna krishna hara hara 💐🙏🇳🇵
@gangapaudel7138
@gangapaudel7138 9 месяцев назад
हरे कृष्णा 🙏🙏🌹🌹
@ramkhatri5166
@ramkhatri5166 2 года назад
मान्छे ले इच्छाशक्ति त्याग र तपस्या गरेदेखी जिवन मा सफलता या उदेश्य प्राप्ति हुन्छ भन्ने कुरा स्वामी प्रतिदास बाट सजिलै सिक्न सकिन्छ एक बिदेशी नागरिक नेपाल को भाषा र धर्म प्रती या हामिले पनि राम्रो सङ नबुजेको गीता उहाँले यति गहिराइमा बुज्नु भाको छ धन्य छ हजुरलाई।
@khadgajitlama6775
@khadgajitlama6775 2 года назад
अती राम्रो अन्तरवार्ता।
@TrainerPrabeshSubedi
@TrainerPrabeshSubedi 2 года назад
wow Thank you very much tikaramji for inviting patri swami again,i am very much inspired from him and have been reading bhagvadgita since then.🙏🙏😇😇 i have met him in ISKCON budalinkantha temple That was the best moment of my life. jai shree krishna.
@Yadav-c1n
@Yadav-c1n Год назад
Hare Krishna prabhuji Aap adbhut hain
@ramkumarmakaju605
@ramkumarmakaju605 2 года назад
धरै राम्रो लाग्याे , हार्दिक नमन 🙏
@saraswatiregmi1601
@saraswatiregmi1601 5 месяцев назад
Hare Krishan parvuji
@dhrubapaneru6475
@dhrubapaneru6475 2 года назад
The man of spiritual science for Humanity in the cosmos
@bgsoham5119
@bgsoham5119 2 года назад
भागवत गीता मैले। नी पढ्ने मौका पाएको थिए, गीता भित्र हरेक कुरा छ ज्ञान का,,यो जुन सुकै सम्प्रदाय ले पढ्न सक्छन,,हाम्रो जीवन काल जिउने ज्ञान छ गीता मा
@ramchandrakc2746
@ramchandrakc2746 2 года назад
हरे कृष्ण हरे राम! जय होस्!!
@Sanjayaoffical1
@Sanjayaoffical1 2 года назад
506 हामि हेर्दै छौ जो यो अन्तर्वार्ता बुझ्ने छौ अनि यात्री सरको बौद्धिकता लाइ चिन्दछ
@basudevchaulagain2216
@basudevchaulagain2216 2 года назад
मन सारै छोयो पत्रिका दा स कृष्ण जस्तै हुनुहुन्छ प्रणाम छ
@rashmiparde5138
@rashmiparde5138 2 года назад
Hare Krishna 🙏🏻🌸
@SarojLamixane-zr6tp
@SarojLamixane-zr6tp Год назад
हरे कृष्ण हरे कृष्ण
@binughimire6045
@binughimire6045 5 месяцев назад
हरे कृष्ण हरे कृष्ण
@gaurav_tv_
@gaurav_tv_ 2 года назад
Hare krisna Dandatpranam prabhu ❤🌹❤
@chandraprasai3172
@chandraprasai3172 2 года назад
के बि चौहान ज्यू यहाँको सुन्दर विचारलाई सादर नमन ।
@ganeshguragain9789
@ganeshguragain9789 2 года назад
Respect to Patridas. Inspiring figure to millions around the globe
@SaradaShrestha
@SaradaShrestha 8 месяцев назад
I’m amazed by his knowledge of so many things of Hinduism even he belongs to different part of the earth...I respect him greatly.
@__Dallu456
@__Dallu456 Год назад
God bless everyone ☺️☺️
@gorkhaman3785
@gorkhaman3785 9 месяцев назад
ॐ जय श्रीकृष्ण
@bikalpakafle9709
@bikalpakafle9709 2 года назад
म त जे पि अग्रवालको पर्खाईमा छु है यात्री जी
@jkvikiran
@jkvikiran 2 года назад
He surprises me!in each and every single words..🙏🙏🙏 naman dr.swami patridash ji🙏❤️🇳🇵
@officialchanel9652
@officialchanel9652 2 года назад
टिकाराम यात्री सर साच्चिकै यात्री 🙏🙏🙏
@SantoshKumarpanday-q9s
@SantoshKumarpanday-q9s 7 месяцев назад
मेरो प्रणाम
@prasadgautam6972
@prasadgautam6972 2 года назад
गुरु प्रति कोटि कोटि नमन
@bhismashrestha3826
@bhismashrestha3826 2 года назад
Thank you so much for such a wonderful interview.
@gurungbijaya4677
@gurungbijaya4677 4 месяца назад
Amazing talented man 🇳🇵👍
@manjubhusal5290
@manjubhusal5290 4 месяца назад
Jay shri krishna❤
@riksanggurung6192
@riksanggurung6192 2 года назад
Such a knowledgeable person he is!!!
@aishwaryarajkadariya-tf1ws
@aishwaryarajkadariya-tf1ws Год назад
जय सच्चिदा नन्द परम स्वोरुपाय नमं
@saralabohara33
@saralabohara33 Год назад
Radhe Radhe 🙏🙏
@subashdevkota4358
@subashdevkota4358 2 года назад
His blissful state is proof of Krishna's love for swami Ji. Hare Krishna 😍😍😍
@dnahabkc7103
@dnahabkc7103 10 месяцев назад
Great vision of patri on father love...
@krishnakc8972
@krishnakc8972 2 года назад
Just wow. Speechless❤❤❤❤❤❤
@bipin071
@bipin071 2 года назад
यति आनन्द आयो समय बितेको थाहै भएन।
@durgamishra4911
@durgamishra4911 2 года назад
धेरै राम्रो लाग्यो। धन्यवाद 🙏💐😀♥️
@yadavghimire7886
@yadavghimire7886 2 года назад
जय कृष्ण
@basudevchaulagain2216
@basudevchaulagain2216 2 года назад
सत्य चित्त आनन्द अद्वैत अखण्ड अविनाशी सनातन धर्म संरक्षण कृष्ण नै हुनुहुन्छ। पतरी र टीकाराम भाइ लाई प्रणाम छ
@ritabaral979
@ritabaral979 2 года назад
हार्दिक नमन दुवै जना लाइ
@kalaluitel680
@kalaluitel680 2 года назад
सबैले सुन्नैपर्नेप्रबचन छ याे
@Drgaulebaldev
@Drgaulebaldev 2 года назад
जय श्रीराधे! जय श्रीकृष्ण !
@Drgaulebaldev
@Drgaulebaldev 2 года назад
पत्रीदासज्यू जस्ता महापुरुषसँग सत्सङ्ग गर्न पाउनु सौभाग्य हो !
@peacehappiness6734
@peacehappiness6734 2 года назад
याे कार्यक्रमबाट टिकाराम सर लाई अरु ठाउँमा पनि पछ्याउनुकाे मुल कारण हाे, विशिष्ट व्यक्तिहरु संगकाे संगत । याे कार्यक्रम एकदमै मुल्यवान छ, किनकि यहाँ महत्त्वपूर्ण व्यक्तिहरुकाे आवागमन हुन्छ, धन्यवाद पत्रिदास गुरुलाई ल्याउनु भएकाे मा ।
@rajivlama9233
@rajivlama9233 2 года назад
अहोभाव गुरुदेव🌷🌷🌷🌷🌷
@prashurampokharel819
@prashurampokharel819 Год назад
श्रीभगबनकाे दुत हाे वाहाँ ,नमन गुरुदेब
@man.mandir
@man.mandir 2 года назад
अत्यन्तै लज्जाबोध हुन्छ हामी यो देव भूमि, आध्यात्मिक भूमि नेपाल का मान्छे, तर एक युक्रेनियन व्यक्ति स्वामी पत्रिदास बनि हामिलाई संस्कृतका सिलोक सहितको भागवत गीता काे व्याख्या गरिरहँदा हामी २-४ सय डलर का लागि धर्म बेछिरहेछौं। अनि उनलाई सोधिरहेछौं कि भागवत गिता मा के छ?? हामि काहाँ छौँ???????😭😭😭😭😭 हे कृष्ण 👏👏
@Nepse.nepali
@Nepse.nepali 2 года назад
आहा कति उत्कृष्ट एपिसोड ।
@Kawai492
@Kawai492 2 года назад
No words to appreciate this great gentleman....
@mukeshjaishi7765
@mukeshjaishi7765 2 года назад
दन्डवत प्रणाम प्रभु जि हरे कृष्ण ।
@padamthakuri
@padamthakuri 2 года назад
सन्चालक ज्यु स्वामी पत्रीदासजी को सामाजीक सन्जालको प्रोफाइल सेयर गरिदिनुहोला ।
@pahadivideos
@pahadivideos 2 года назад
Here Krishna ! Patridas Swani is really an Amazing person ! Thanks Tikaram Ji for inviting him in a show.
@BPBADAL
@BPBADAL 2 года назад
हरे कृष्ण !!
@dalbahadursunuwar9714
@dalbahadursunuwar9714 4 месяца назад
Namaskar dhanne bat Guru
Далее
Лиса🦊 УЖЕ НА ВСЕХ ПЛОЩАДКАХ!
00:24
How Many Twins Can You Spot?
00:17
Просмотров 11 млн
БАГ ЕЩЕ РАБОТАЕТ?
00:26
Просмотров 153 тыс.
Лиса🦊 УЖЕ НА ВСЕХ ПЛОЩАДКАХ!
00:24