Тёмный

नेपाली सेनामा खैलाबैला । प्रचण्ड सरकार ढल्दैछ ? ओली-देउवा भेटको तरंग । POWER NEWS 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 222 тыс.
50% 1

SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 235   
@lbdarlamimgr3745
@lbdarlamimgr3745 3 месяца назад
देश कंगाल बनाए लुटेराहरुले !!!
@Tunanathregmi-et4wz
@Tunanathregmi-et4wz 3 месяца назад
जुनसुकै घटनाहरूको फाईल खाेलिएकै आधारलाई मान्यता दिदै पटक पटक सरकार परिवर्तन गरिनु राम्रो हु्ाेईन ।
@pramilalamsal3786
@pramilalamsal3786 3 месяца назад
काग्रेस र एमाले को सरकार बनेमा अब देशको ढुंगा,माटो र बलुवा केही रहदैन ।
@subhash7408
@subhash7408 3 месяца назад
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 3 месяца назад
रवीले भटाभट भ्रष्टचारि लाई सामात्न थाले तेही भयर भ्रष्टचारि हरु आतिएका हुन,कसरी बचाऊन सकिन्छ भ्रष्ट लाई यो खेल हो जनता को समस्या को होईन,भोट परीवर्तन पक्कै ८४मा
@shashikumarbhatta1478
@shashikumarbhatta1478 3 месяца назад
सरकार ढल्ने हैन अब गणतन्त्र नै ढल्छ ।
@user-krizal
@user-krizal 3 месяца назад
भ्रष्टाचारी नेताहरुलाइ धम्की दिएको भरमा नेपालि जर्नेलहरुले मनपरि गरेका छन राजनिति भ्रष्ट भएपछि कुनै पनि संस्था जोगिने रहेनछन भन्ने कुरा सेनाको मनपरिले देखाइरहेको छ॥
@007robinhoodlove5
@007robinhoodlove5 3 месяца назад
🇳🇵🇳🇵नेपालका भेडाजस्ता जनता र झोलेहरुलाइ (जसले पट्कपटकपटक उही tested and failed काग्रेस,एमाले र मावोवादीलाइ vote हाल्दै बस्छन् ) लाइ मज्जाले भन्नै पर्छ "" दुख पाइस मङ्गले आफ्नै ढङ्गले ""🤗🤗 वेथीती,कुशासन खेप आफ्नै vote का कारणले 🇳🇵🙏
@DambatBista
@DambatBista 3 месяца назад
Nepalma bethiti maulayeko swarthi patrakarharuko jhuta pracharle Pani ho
@krishnasunar1221
@krishnasunar1221 3 месяца назад
रबि लाई भोट हालेर नि के नै गर्‍यो र सहकारी लुट्नु बाहेक केही गरेन ।GB लाई भगायो ।
@deshbhaktanepalirp
@deshbhaktanepalirp 3 месяца назад
​@@krishnasunar1221झोल मोमो खाउ झोले भाई
@-Rr1990
@-Rr1990 3 месяца назад
@@krishnasunar1221 अब तिम्रै “बा” हरुले गरेर देखाउलान् नि त ३४ वर्षदेखी गर्दै आएको झै।
@subhash7408
@subhash7408 3 месяца назад
Right ✅️
@buddhisagararyal6919
@buddhisagararyal6919 3 месяца назад
गिरिबन्दु र भुटानि शरणार्थी मिलेसि देशमा प्रगति राम्रै हुनेभो
@basudevrajupreti3591
@basudevrajupreti3591 3 месяца назад
कालाे गए गाेराे आउने मात्रै हाे तर राजसंस्था र राजा नफर्काए सम्म देशले सुगति लिन सक्दैन सबै जनता हाेसीयार बनी राजा ल्याउँ देश बचाउँ।।हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्याराे छ।।जय श्री गाेरखनाथ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
@TheMiddleMan01
@TheMiddleMan01 3 месяца назад
अब काग्रेस र यमाले मिल्यो कि देश बन्ने वाला 100% छैन्न यो चाहि अब को जनता छिटो भ्हुन्नु पर्ने छ
@subhash7408
@subhash7408 3 месяца назад
200%
@bhagawan4294
@bhagawan4294 3 месяца назад
यदि नेपाली सेना मा सच्चा देश भक्ति छ भने यो अवस्था मा तुरुन्त सेनाको प्रधानसेनापति ले तुरुन्त सैनिक शासन लागू गरेर यो चोर भ्रष्ट चारी नेता लाई नजरबन्द मा राखेर सत्ता हात मा लिने दिन आइसक्यो ढिला नगरुँ यदि यो समय मा पूर्व प्रधानसेनापति रुकमान कटुवाल बहाल मा हुनुभएको तुरुन्त सेनकी सत्ता हातमा हुनेथियो सेनाको आहिले को सेनापति को मुटुमा दम रहेनछ
@Rajababa444
@Rajababa444 3 месяца назад
नेपालमा को छ र गैर भ्रष्टचारी सबै भ्रष्ट भएको देखिन्छ ?
@pramodrana5978
@pramodrana5978 3 месяца назад
यदि काङ्ग्रेस र एमाले एक भएर सरकारमा आए भने देश बिकास कहिल्यै सम्भब छैन !!
@MohanJoshi-py8om
@MohanJoshi-py8om 3 месяца назад
प्रधानमन्त्री प्रचण्डले अब यो सुनौलो मौका गुमाउन हुदैन ।। यहि अवसर छोपेर गणतन्त्र को बिदाइ गरेर । २०४७ सालको सबैधानिक राजतन्त्र बिउताएर ३ करोड नेपाली जनताको मन जित्ने🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 3 месяца назад
गिरिबन्दु र भुटानि शरणार्थी मिलेसि देशमा प्रगति राम्रै हुने भयो
@DDPant-ug6kh
@DDPant-ug6kh 3 месяца назад
सरकार होइन अबत जनताले यि नेताहरुलाईनै ढाल्नुपर्छ ।योत अत्तिभयो
@binodmahat6519
@binodmahat6519 3 месяца назад
अब सेनामा पनि राजनीति
@santalalgurung4228
@santalalgurung4228 3 месяца назад
नेपाली सेना बाहिर निस्कनु पर्‍यो। अति भयो। सेनाले सत्ता हातमा लिनुपर्‍यो। नत्र देश रहन्छ रहदैन भन्न सकिन्न🤔
@RajTiwari-u7f
@RajTiwari-u7f 3 месяца назад
घन्टि बज्ने भयसि सब काे मन मा हलचल भ छ
@dhakalsaga
@dhakalsaga 3 месяца назад
भोट हाल्ने कता?🤔🤔🤔 जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री देशको आवश्यकता!!!! मिसन ०८४ सफल पारौँं🙏🙏🙏 
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 3 месяца назад
सहि बात जिबि राई खोइ पक्राउ परेको हजुर ? लाखौं सहकारी पीडितले कहिले न्याय पाउने ? नेताहरुले आफ्नो छोराछोरीले गलत गरेकाछ्न भने उन्मुक्तिको लागि सोर्स नलगाउ बरु दोब्बर सजाय होस भनेर भन्न सक्नुपर्छ । सहकारी पीडितहरुको सावाँ ब्याज कहिले पाउँछन् हजुर प्रचण्ड सरकार ?
@sunilnep
@sunilnep 3 месяца назад
यदि रवि लामिछानेको गृहमन्त्री पद गयो भने यो टेकेले के को समाचार बनाउँछ म त्यही सोचिराखेको छु। 😂😂 अब कसको खेदो खन्नेपाल हो त्यसपछि विचार गरौंला यसको
@sushil7567
@sushil7567 3 месяца назад
सबैएकैहुन मारा ज्यानमारा देशमारा युबामारा आत्मामारा गणतन्त्र सङ्घीय लोकतान्त्रिक भनेको कसाईहो जेपनीमार्ने जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय सनातन धर्म जीन्दाबाद राजीव सरलाई जय नेपाल
@yubrajupreti9683
@yubrajupreti9683 3 месяца назад
सेनाले सम्बिधान निलम्बन गरि भ्रष्टचारिको सफाया गर्ने अगुवाइ गराेस
@mkbssapkota8712
@mkbssapkota8712 3 месяца назад
जब जब रबि एक्टीभ हुन खोज्छन ,तब तब ,सेरे,केपी,प्रचण्डको मनमा चिसो पस्छ अनि भेटघाट हुन थाल्छ??यिनिहरुलाई राम्रो सग थाहाछ। एै केटो हो ?हाम्रो ऊठिबास लाएर चिसो खोरमा पुराऊन सक्नि भनेर सतामा सगै भएनि डर रबिकै ,सता बाहीरका त तेसै सातो गएकै छ ???वा रबि .......
@USAjaynepal
@USAjaynepal 3 месяца назад
🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
@sagarmatha7
@sagarmatha7 3 месяца назад
अशोक सिग्देल लाई सेनापती हुन नदिने माओवादी को चलखेल र बाबुराम श्रेष्ठ अथवा सन्तोश ढकाल लाई सेनापती बनाएर नेपाली सेना जनमुक्ती सेना बनाउने र सत्ता कब्जा गर्ने माओवादी सड्यन्त्र सफल हुँदै छ ।
@katakrai4344
@katakrai4344 3 месяца назад
कंग्रेस र एमाले मिलेर सरकार बनाउने बाहिर आएकाे छ यि दुबै भ्रष्टाचारी हुन यिनिहरुले देश नै खान्छन् कि अब मध्ये अबधि कि जन्मसंग्रह मा जानु पर्छ पटक पटक यि चाेर डाकाहरुकाे देश जिम्मा दिनु हुदैन
@krishnakarki8415
@krishnakarki8415 3 месяца назад
सबै कुरा पार्टीकरण भयपछी देश चल्दैन देश भांड्मा हाल्नेनै भयो ।
@gurungsuresh7182
@gurungsuresh7182 3 месяца назад
ओली-देउवाको अचानक मिलन गिरिबन्धु जग्गा प्रकरणमा आफूलाई तानिने ओलीको भय उता नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री देउवा र देउवा पत्नी अर्जु राण समेत तानिने देउवा र अर्जुको डरको कारण एकता सम्भव भएको हो भनेर भन्न मलाई संकोच छैन।
@narayanpokhrel4951
@narayanpokhrel4951 3 месяца назад
कति खेदो खनेको यार यो टेके ले, कति पैसा पाएर फेरि यो कुरा ब्युताएको हो? जुन कुराको ७-८ महिना पहिले नै अनुशन्धान भएर सफाई पनि पाईसकेर बढुवा भएको हो फेरि किन प्यार प्यार गरेको टेके??
@greentea1431
@greentea1431 3 месяца назад
धेरै अस्थिरता भयो नेपाली राजनीति मा कसैले बहुमत ल्याउन सक्तैनन् यो सम्सदिय ब्यबस्थामा । अब नयाँ फ्रेस मा मध्यवली गरेर रास्ट्रपति प्रणाली मा जान का लागि प्रधानमन्त्री ले आउदो मंसिर सम्म मा चुनाव गर्नुपर्छ अनि मात्र देश ले स्थाइ पाउछ ।
@saileshacharya1333
@saileshacharya1333 3 месяца назад
Army la desh bachanu agadi barnu parcha.Afno garuv bachau army.
@krishnashrestha9353
@krishnashrestha9353 3 месяца назад
बिदेशीको इशारामा बिदेशी दलालहरुले सब क्षेत्र ध्वस्त बनाए पछि अब एक मात्र स्वच्छ र बिदेशिको दबाबमा नपरेको नेपाली सेनामा आक्रमण गर्दै छन।।।।अब एक मात्र नेपाली जनताको बिश्वासको धरोहर नेपाली सेना पनि बिदेशी दलालहरुको निशानामा पर्दै छ
@bishwoshrestha4562
@bishwoshrestha4562 3 месяца назад
१७००० हजारको को ज्यान्मारा ले देश बिकास असम्भब छित्तो भन्न्दा छित्तो सत्ता बातै बर्खास्त गर्न जरुरि छ
@pradipkunwar1004
@pradipkunwar1004 3 месяца назад
Nepal ma sab bikau xan..patrakar bikau,police,sena, niyayedhish,cib,akhtiyar,satta,neta,sikxa,suwastha...k Baki x ra
@SiddharaOnlineKhabar
@SiddharaOnlineKhabar 3 месяца назад
चोर र भस्टचारी जोगाउन बनेको काङ्ग्रेस र एमाले को मिलन ले देश को उधोगती मात्र हो।
@dillibasnet7670
@dillibasnet7670 3 месяца назад
राष्टिय स्वतन्त्र पार्टिका रबी ले भ्रष्टाचारी को सातो पुत्लो उड्यो भ्रष्टाचारी हरु मिल्न बाध्य भय।
@ShyamKarki-h6u
@ShyamKarki-h6u 3 месяца назад
आर्मी भित्र उथलपुथल हेरफेर सबै बताएकाे मा धन्यवाद
@alexkep7635
@alexkep7635 3 месяца назад
सेनामा पहिले बाहुन सेनापती प्रबेस गर्ने बित्तिकै सेना पनि बिग्रियो।
@krishnarai491
@krishnarai491 3 месяца назад
सरनाथी कान्डले तर्सिएर एमालेर काग्रेसले गृह मन्त्रीलाई पाखा लगाउनलाई साड गाड चलेको हो।यो कान्डको मुख्य डिजाईनर नै ईनि भित्र छन।तर यस्ताहरु जे जे गरे पनि एक न एक दिन पक्कै समा तिने छन।
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq 3 месяца назад
नेपाली शेना होइन, नेपालीको खोल ओडेको भारतीय शेना हो !
@Tikakhadka-t8d
@Tikakhadka-t8d 3 месяца назад
नेपाली सेना पनि अब राजनीति बाट अछुत रहेन,, देशका सम्पुर्ण सस्था र संरचना हरु ध्वस्त बनाउने भ्रष्ट दलाल नेताहरु लाई गोलि हानेर सिध्याउन सके मात्र यो देश र जनताले सुखको श्वास फेर्ने थिय।।
@-Rr1990
@-Rr1990 3 месяца назад
बधाई छ नयॅा सरकारका भक्तजन र केही पत्रकारहरुलाई , अब खल्ति भर्ने दिन आयो।
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 3 месяца назад
केपि देउबा ले देस चलाउने हैन ! आफू र आफ्ना बचाउने हो ! जो भ्रस्टछन तिन्ले उच्छ पद पाउने छन जो जेल परेका छन सुन कान्ड भुटानी कान्ड मोछिएका बदमास हरु फेरि आफ्नो बदमासी तिर लाग्ने छन ! यो सबै हामी जन्ताकै भोट ले गर्दा हो ! नेपालिले यस्ता भ्रस्टलाइ जैले सम्म भोट दिने छन तब सम्म दुख खाइ रहनु पर्ने छ !
@sudarshanbogati9684
@sudarshanbogati9684 3 месяца назад
सैनिक संगठनलाई गिजोल्न/बिबादित बनाउन स्वदेशी बिदेशी चलखेल।
@KkashKrkri
@KkashKrkri 3 месяца назад
काम नै छैनन् नेपाली भात मारा सेना हरु को खाली खायो बस्यो तेहि नै हो काम देश मा शेरे प्रचण्ड ओलि ले जे गर्दा पनि टुलुटुलु हेरेर बस्ने गर्छ भातमारा हरु सेना हरु दम्म नै छैन् हाम्रो भातमारा सेना हरु को सेना हुनुपर्छ त बर्मा मेनमार को जस्तो लाई पो सेना भनिन्छ त मेनमार बर्मा को सेना बाट केही पाठ र आईडिया त सिक्न्नु हाम्रो भातमारा सेना हरुले
@PrabhashChaudhary-l3z
@PrabhashChaudhary-l3z 3 месяца назад
Mr k p and Mr Deuba jee , please think about Nepal and Nepalese. You are doing more things for your own parties . You have not done nothing till this time.
@Lalbahadur53
@Lalbahadur53 3 месяца назад
पत्रकारमुखदया हावा होइन फाइलको डरले नै मिलेका हुन्
@HariprasadNepal-xj7ht
@HariprasadNepal-xj7ht 3 месяца назад
नेपालि सेनाको चर्चा बान्छनिय छैन , देस लुटने लाइ होइन परिबर्तनकारि लाइ पक्रने मात्रै हो
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 3 месяца назад
अवत नेपालीलाई परिचय पत्काे नाम पहिचान बिहिन बनाउदै छ तर यि मिडिया पत्रकार भनाउदा चुपलागेर कमाउ धन्दामा नानाथरी भन्दै समय वितायकाछन
@RajeshPaudel-z7k
@RajeshPaudel-z7k 3 месяца назад
अब सेनाले र अरु सुरक्षा अङ्ग मिलेर केही गर्ने आट नगरे देश बर्बाद हुन्छ ।
@laxmiaryal9364
@laxmiaryal9364 3 месяца назад
न्याय लय नैबिकाउ भयरैहाेठुलाे देस बिगि्रएको कारण हाे रास्वपारबालेन ले सबै ठाउँमा ५बरष सरकारचलाउन दिय देसरहला नत्र लाजपचेका भरटेहरुले हरेक ठाउँमा हुदाहुदै पनि जनता हेरेर मुटुखाईखाइ बस्न परेछ
@nishakhadka4121
@nishakhadka4121 3 месяца назад
2058 dekhi raja marera sena lepani rajnit garne gareko xa
@GunaramGurung
@GunaramGurung 3 месяца назад
रबि छाने गृहमन्त्री हो रक्षा मन्त्री होइन हो पत्रकार
@keshavpandey2191
@keshavpandey2191 3 месяца назад
बिबादित बेक्तिलाइ देशको गौरव को कमान सुम्पिन कति जायज हुन्छ गम्भीर छलफल होस र संबंधित निकायको ध्यानाकर्षण होस् ।
@kajikc9
@kajikc9 3 месяца назад
नेपाली सेना के गर्नु है हाम्रो देश मा आर्काको देश लाई शान्ति सेना को लागि आफ्नो सिमा मा कोहि छैन😂
@Just-k3k
@Just-k3k 3 месяца назад
रासपा सकियो अब मावाबादी संग पार्टी एकता गरे भो अवसर पाउदा पनी माखो नमार्ने मूला हरु ठिकै परो भन्छु सत्ता को मोह लाऊँ खाऊ अब aafnai सहकारी काण्ड मा जेल 😅😅😅😅
@shivakhadka2032
@shivakhadka2032 3 месяца назад
सेना होसीयार झोले नबन राज्नितिक बिमानलाई तहलगाॅउनु पर्दछ।?प्रधानसेनापति ज्यू?सैनाको इतीहास गुमाॅउनेहैन? थप्नुपर्दछ।चोर भ्रष्ट रक्षामन्त्रि र रक्षा सचिबलाॅई पाखालगाॅऊ?राज्नितिककरणनगर? सत्ता हातमालेॅऊ
@LaxmanAdhikari-zg6ys
@LaxmanAdhikari-zg6ys 3 месяца назад
सरकारनै भ्रष्टभएपछि कुनैपनि सस्था साेच्छहुदैन यस्ताे त्रुटि गरी सच्चाउने र सच्चाईदिने बिभागीय प्रमुख सवैकाे कारभाईहुने कुरैछैन।
@SantoshGurung-tt9pu
@SantoshGurung-tt9pu 3 месяца назад
देउवालाई आफ्ना बुढी बचाउनु छ । केपि लाई गिरिबन्धुको घोटाला बचाउनु छ। यस्ता चोर सङ्ग जन्ताले अब के आशा गर्ने ।।
@premshrestha3846
@premshrestha3846 3 месяца назад
अब जनता सजगहुनुपर्छ जबसम्म काङग्रेस एमाले माआेवादी सत्तामा हुन्छन तबसम्म भ्रष्टहरुको अन्त्य हुदैन 84 मा जनताले यस्ता भ्रष्टहरुलाइ फेरि नरोजुन जय नेपाल
@shivasharma2609
@shivasharma2609 3 месяца назад
चिया खान बोलाउदा गिरीबन्धू चिया नै खुवाई पठाएछन् त बाले
@bhagwanbogati165
@bhagwanbogati165 3 месяца назад
सुतेको बाघको जुँगा नचलाउ, यो पत्रकारको सतही विश्लेषण हो।
@ashishkashi5730
@ashishkashi5730 3 месяца назад
हरैक तह तप्कामा यस्तै लम्पसारबादिहरुले नेपाल आमाको छातिमा परेड् खेलिरहेको छन।तल्लो दर्जालाई बिरालो बाध्ने नियम उपल्लो दर्जाका ब्यक्तिहरुलाई मनोमानि जे गरेपनि ठिक॥
@RahulYadav-h6m9w
@RahulYadav-h6m9w 3 месяца назад
Balen लाई आजै बाट साथ दिनुपर्छ।❤❤❤❤
@bodharajbasnet4718
@bodharajbasnet4718 3 месяца назад
राजनिति हस्थक्षेपबाट सेना अछुतो छ भनेको त ? सेनामा पनि राजनिति हस्थक्षेप हुन्छ र हुनलाग्यो भने अब देस कहाँ पुग्यो ? अब यी भ्रष्टहरूजति सबैलाई खोरमा न जाक्दासम्म देश बिकास हुदैन ? कस्ता कद्दार नेता हुन नागरिकता केरमेटगरि सच्यायको अबस्थामा बढुवा सिफारिस गर्ने ? यी बाच्नु नै बेकार छ ? कठै मेरो देश ।
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 2 месяца назад
यिनीहरू सबै नेताहरु का झाले भएका हुनाले नै सेनामा भर्ती भएका हुन, यिनले न कुनै युद्ध लडन दक्छन नकुननै देश सेवा, नेताहरु जस्तै जागिर रवादै छन,भरसक यिनी संग विदेशी पि.आर. हाेला।
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 3 месяца назад
गिरीबन्धु काण्ड(के पि बा)लाई लुकाउन र राष्ट्रिय भाउजू आरजुलाइ बचाउन नयाँ उथल पुथल।😂😂😂
@bhagatsingh7274
@bhagatsingh7274 3 месяца назад
Hardui.mainama.sarkar.pari.bartan.kin.nepali.sena.pramukh.le.satta.samalnu.paro.pakistan.ma.jhai.eni.sere.oli.bat.hami.gariv.dukhi.bhaym.
@saritakumal6988
@saritakumal6988 2 месяца назад
देश कंगाल बनाउने भो मतियार कालो कांग्रेस अनि बैमैनी ए मा ले ले ।😢😢😢
@gangadahal590
@gangadahal590 3 месяца назад
रासपा वालाहरु होइन सर तपाइ कुन दुनियामा हुनु हुन्छ गिरिबन्धुरभुटानि सरनार्थि कान्डको फाइल खोल्ने भयो भनेर यक भय
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 месяца назад
रविदाई भ्रष्टाचार्यलाई खोरमा हालिहालौँ नभई उल्टे रवि दाईलाई फसाउलान् केपी र देउवा मीले भने फेरि कोही क्यारे भ्रष्टाचार्यहरू झन् मौलाएर जान्छन् फेरि राजसभाको नि अब काम छैन भन्लान् नि फेरि जो गर्ने हो गरिहाल्नु अहिले मौकामा चौक हानिहाल्नु है।
@मानसिंहरावल-म4फ
जनता गरीब बनायेर राजनिती गर्ने नेपालका नेताको बानि हटाउ जनताहौ अब सेनामा कसैलाइ पनि काखापाखा नगरौ देश नेताले खाये तेसैले राजा ल्याउन सपोट गरौ सेनाले कि आफै चलाउहै 😅
@minbahadurale451
@minbahadurale451 3 месяца назад
Yo.G.n.lai.cot.mast.shal.hunu Parchha.kirte.bhsye.ko.mugi Gernel.kunaileandaina
@JS-ws9dr
@JS-ws9dr 3 месяца назад
पत्रकार ज्यू सरकार ढलेर सेनामा किन खेला वैला वाहियात यि सबै युट्युब नेपालमा बन्द हुन पर्छ
@SatyadevMandal-sw4pb
@SatyadevMandal-sw4pb 2 месяца назад
Deuba.r.olli.sabai.jelljanchh.kanun.sabaikolagi.barabarho..natra.77jillaharumo.jantaharu.sadakma..utrinchh.
@birkhaswar3472
@birkhaswar3472 2 месяца назад
प,धान मनत्रि प,चनड जयु ले राइट कुरा बाेलनु भाे सहि कुरा गनुभयकाे छ किन भनृ केपि वरपनि र वहाकाे परिबार पनि सकिने सेरे र अनरजुपनि मानछे बेचने कुराका भ,सटाचारि का लरफायल खाृलने लनगकाे अबसथा नया समिकरण हुने सकदेन चाेर चाेर च,सटाचारि रातारात नया समिकरण काे हृसियत ने छेन तीन कराेड जनताले धुझि सके अब बचने अबसथा ने छेन
@KrishnaBudhaprithi-iy4jb
@KrishnaBudhaprithi-iy4jb 3 месяца назад
धेरै घुसखाेर दल शेरे र अाेलि प्रचण्ड र रविसग डराएर सरकार हटाउन लागेका छन ।
@ramkajithapa5005
@ramkajithapa5005 2 месяца назад
सेना जस्तो सम्बेदनसिल सस्थामा निस्पक्ष छान्बिन हुन जरुर छ है कि कसो?
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 3 месяца назад
Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!😅😅😅😅😅😅
@deshbhaktanepalirp
@deshbhaktanepalirp 3 месяца назад
हावा भरेको हैन मुला पत्रुकार सहि हो। झोले पत्रुकार
@prrai2908
@prrai2908 2 месяца назад
आर्जु पक्राउ पर्छ भनेर सकस भयर त दुइटा दुडा हरु थुतुनो जोरोत
@ratnagovindashrestha7566
@ratnagovindashrestha7566 2 месяца назад
देस सिद्धि नै सक्यो नेपाल को मेरुदण्ड सेना होइन र?
@lokeshdhakal315
@lokeshdhakal315 3 месяца назад
Oli Ra Deuba support gardina tara yo chalkhal ley Prachanda Jail Janey bato khuleko ma chahi khusi chu.
@kisanrai8226
@kisanrai8226 2 месяца назад
प्रहरी सेना राजनितिक फन्दामा पर्नु हुदैन।
@khuviramacharya7189
@khuviramacharya7189 3 месяца назад
It's True Statement About The Worsted Unpatriotic Political Slave Parties Brokers Leaders Attitudes who have been Using Nepali Army as A Slave Political Parties Leaders Followers.But It is Requested To Nepal's Permanent Army as A National Guardianship forms for keeping Permanent Existence Of Nepal's Independent Sovereignty.🎉🎉🎉🎉🎉🎈🎈🎈🎈🎈❤❤❤❤❤🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@sovitgahatraj1303
@sovitgahatraj1303 3 месяца назад
Sabei sangh sastha Rajniti eutei dynagka Mula Hun kaseile makho Marne hoinn
@bedhprasaddahal8737
@bedhprasaddahal8737 2 месяца назад
जनता हाेसियार,खतरनाक तानासह जन्माउदैछन ,जय राष्ट जय जनता🇳🇵🇳🇵🙏🙏🙏
@nepaltrekking5602
@nepaltrekking5602 3 месяца назад
PM PK ko 32 magic number KP ra SBD ko 3 ghantee vetghat le tilmilayo! Sarkar dhaldaina! Arzu jail jana parxa ki bhanne dar le ho! Nakkali Bhutani Kanda= Giribandhu Tea State!!! Bhrastachar haruko vetghat matra ho!
@bhanusharma8939
@bhanusharma8939 3 месяца назад
अब नेपालि सेना ले सत्ता कब्जा गर्छन र राजा लाइ सुम्पिने अबस्था छ।
@hombahadur1143
@hombahadur1143 3 месяца назад
Aba nepal poni sudan conggo hoiti leblan cara jastai desa garaudai xan aba..janta haru jhagau aba ati vo...🙏🙏
@ChandanChaudhary-q5r
@ChandanChaudhary-q5r 3 месяца назад
अब एमाले र काङ्ग्रेस मिलेर नेपाल नै बेचने होलान
@norbulamajumli1768
@norbulamajumli1768 3 месяца назад
थुक अलाछिनाहरू जे मन लाग्याे
@shivakatwal9877
@shivakatwal9877 3 месяца назад
सैनिक सासन लगाउनु आवश्यक छ
@LekhnathAdhikari-qk8uh
@LekhnathAdhikari-qk8uh 2 месяца назад
पुराना नेताले लुटेकाेछअनि डराएर तेसाे गरेकाेहाे
@birkhaswar3472
@birkhaswar3472 2 месяца назад
नेपाल का नेता र नेता कि जाेइ समेत मानव बेच बिखन मा परेपछि जनता लाई कसरी सुख ुहुनथयाे यसति अपराधि महिला थुकक अाचि खानु हाे लाज पचेका पेसा पाय नेपाल का जनता बेचने पेसा खानेकाे कमिछेन जनचा तेसे कङगाल गरृका रहेनछनदलालहर,ले बुझियाे चाेर चाेर भ,सट भ,सट काे नयासमकरण छि छि छि बिसवले हेरि सकयाे याे भिडियाे जनता किन कङगाल नहुनु साचचे दलाल सधे काे लागि खरअनते हुने ने भय अनजिबन जेलमा
@karishanlaal
@karishanlaal 2 месяца назад
त्रिशूल इमेज त्रिशूली नंबर बस स्टैंड
@pralhadthapa2739
@pralhadthapa2739 Месяц назад
Dasas.bhari.khailaa bailaa bhayakaa purna.yogaataa bhayako.maaninchaa
@Aditee1234
@Aditee1234 3 месяца назад
Sena huna padnu pardaina des ma sankatkal lagnu padeka sena ra na padeka sena kunai pani desma kamgarna saktaina jastai Gerwasington le USA ,BRITEN bat mukta gare pa6i 12 pane cositutation of Usa raif rakhera lekhna lagaye uni napade camader the jantako chana ajiban President vane 2patak matra rakhe.
@BinuThapa-ck6wg
@BinuThapa-ck6wg 3 месяца назад
भन्न्न त मन लागेको तर यहाको चलन ले भन्न मन लागेन राम्रो छ नमस्कार
@Vishnu-zg8no
@Vishnu-zg8no 3 месяца назад
Im totality shocking about nepal army ..neta haru le desh india lai sale gare sake pani army chup india ssp aaucha nepal nepali lai kut bit garcha army chup so why for nepal army why
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 3 месяца назад
नेपाली सेना होइन मुर्दा को सग्थन हो
Далее
Teeth gadget every dentist should have 😬
00:20
Просмотров 1 млн