करन परियारको स्वर राम्रो छ मलाई पनि एकदम मन पर्छ तर छोरा धेरै पढेको छ भन्दैमा बाउहरु सँग तुलना गर्नु त मिल्दैन नि हौ। बाउ बाउ नै हो अनि छोरा छोरा नै हो। उमेर मिल्ने अनि एउटै स्तरको सँग तुलना गर्ने हो। स्वर राम्रो छ भन्दैमा जुक देखि गाउँदै आएको गायक सँग त तुलना नगर्नु नि😏
Mohan Nepali Vs Karan Pariyar चाई भन भाई.🤔🤔🤔तर Mohan Nepali को जति पनि खारिएको स्वर छैन 100% भर्खर जन्मेको स्याल र बूढो बाघ सङग कसरी तुलना गरिस ? भाई 😒
राजेश सर भनेको लेजेन्ट 30/40 बर्ष स्टगल गरेको प्ले ब्याक सिंगर हो❤करण भाई भनेको कोपिला हो भखर फुल्दै छ अनि कहाँ दाज्न मिल्छ हो करण भाईको स्वर मिठो छ भगवानले दिएको वरदान हो सधै प्रस्तुति उत्कृष्ट बबाल दमदार हुन्छ अबो पछि पछि देशले एउटा अकाशको तारा जस्तो चम्किलो समुद्रको गहिराई को मोति सगरमाथाको शिखर छुने हुनहार राम्रो गायक करण परियार भाईलाई हाम्रो देश नेपाल्🇳🇵🇳🇵🇳🇵❤️ले पाउने छ अग्रिम शुभकामना🙏🍀🌺करण भाई⭐️⭐️🌹🌹
, राजेश सँग नेपाल मा तुलना गर्नु मिल्दैन किन कि ३५बर्ष पुरानो देश हल्को गाएक सँग देश मात्र होइन सबै कन्टी हल्ला को करन राम्रो छ तर 👑 yo yo 👑 नेई हो यो यो
हाम्रो समाज मा एहि त कम्जोर छ नि राजेश भनेको lengent singer र अहिलेको दोस्रो स्वोर सम्राट भन्दा केहि फरक पर्दैन तर siner र juner मा comprijyan गर्न मिल्दैन है सिनेर भनेको सिनेर नै हुन्छ र उमेर को हिसाबले पुग्ला तर गित को आधार कहिले नि हुदैन र करण आफ्नो ठाउँ मा एक्दम बलियो छ तर कम्पियेर गर्न महा गलत हो
कहाँ राजेश आकाशको चन्द्रमा कहाँ करन धरती को धुलो आकाशको र धर्ती को तुलना नगरौं करन को स्वर राजेश को भन्दा दामी छ हो म मान्छु तर राजेश संग तुलना गर्न बिल्कुल मिल्दैन करन लाई
Tops 🇳🇵🇳🇵नेपाल ले legend singer संग करण भाई लाई तुलना गर्नु अल्लि असजिलो अनुभब भयो महोदय 🙏🙏 भाई आफ्नो ठाउ मा टॉप सिंगर हो अनि 👑👑king is🇳🇵🇳🇵 👑👑👑king 🙏🙏🙏🙏
राजेश पायलको ठाउमा पुग्न करणको त सपना पनि पुग्दैन भाईको स्वर स्यानो भयो झर्को लाग्ने खाल्को मन्दिर को घण्टि जस्तो।यस्ता idol winner the voice winner हरु आउनत आए तर कताआए कता गए नाम निसाना मेटिने गरि धेरै हराये हेर्दैजानु करण परियारको पनि गायनमा भविष्य तेस्तै हुन्छ।
भकर जन्मेको बच्चा लाई बाउ संग तुलना गर्नु मुर्खता हो र येस्तो काम मुर्ख हरुले मात्र गर्छ करन पनि आफनो ठाउमा राम्रो छ तर उस्को त भकर सुरुवात मात्र हुदैछ