श्रीमान श्रीमती बिचमा कुरानमिलेर यो अबस्थामा पुग्यो यो परिवार , तर यस्तो कदापि गर्नुहुदैन । एकोरो र घमणडी भएर बुढा बुढी भएको आमा बुवाको मन रुवाउनुहुदैन । साथै श्रीमती र छोराको लागि भएपनि फर्केर आउनुहोला। साथै भाग्य सरलाइ धेरै धेरै धन्यबाद , you are great sir .
नपत्याउने कुरा बिदेशमा हुदा बुडो लाई बाल नदिएर आज बुडो बिचारा आफ्नो परिवार बाट टाडा भएको हो ।अहिले मिडिया मा आएर कोले सुनिदिन्छ कुरा। बुडो भनेको भगवान हो बेला बला मा बुडो संग कुरा समझीनु पर्छ नत्र यस्तै अवस्था आउन्छ।बिचारा जहाँ भएपनि बुडा आमा बुबा र छोरा को मायाले घर फर्किनु
म पनि बिदेशमा बसेर आएको हो जो छोरा मान्छे बिदेश बसेर आउँछ उसले श्रीमती दिदिबहिनी लाई कहिले पनि बिदेश जा भन्दैन बिदेशमा महिला हरुको काम नै चाहे घरमा होस वा कम्पनीमा होस घर मालिक कम्पनी मालिक हरुको टार्गेटमा हुन्छन् मेरो कम्पनीको मालिक हरु ५ जना थियो एउटा मालिकको १० जना सम्म काम गर्ने महिलाहरु गर्लफेन्ड हुन्थ्यो घरमा काम गर्ने एकजना महिला लाई घर मालिकले गर्भवती बनाए पछि मैले चिनेको क्लिनिक मेरो गर्लफ्रेन्ड भनेर बच्चा फाल्न लगाएको छु बिदेशमा नेपाली होस बिदेशी चेलीबेटी हरुलाई गाह्राे छ कतिपय नेपाली चेलीबेटी हरु बंगाली पाकिस्तानी इन्डियन अरबी हरु सँग मोजमस्ती गर्छन् कोहि लाई बाध्य बनेर नचाहादा नचाहादै मालिक हरुको अोछ्यान बन्नुपर्छ
बुढो लाई विदेशको बारेमा केहि सकारात्मक, केहि नकारात्मकमा परिचित भएकोले हुनसक्छ |सबै कथा व्यथा सार्बजनिक गर्न मिल्दैन भित्रिपीडा अथाह हुनेगर्छ |घरपरिवारको परिस्थितिले गर्दा श्रीमती प्रदेशीन बाध्य भइन र गन्तब्यमा पुग्न सफल पनि भइन समयले साथ दिएन बिचरा बुडोले नजा विदेश भन्नुको रहस्य ले गर्दा हुन् सक्छ होला सायद तर अतित पूर्णतया बिर्सेर घर फर्क भाई आमा बुवा, छोरा बुडी को लागि भए पनि संसार येस्तै हो
जसलाई पर्छ उसलाई थाहा हुन्छ बिचरा यो सिस पनि रहरले प्रदेशिएको त हैन होला एउटा छोरी मान्छेलाई कति गाह्राे हुन्छ भन्ने त मैले भोगेको छु बिचरा बुढा भको बुवा आमा रुदै गर्दा मलाई मेरो बुवा मुवाको याद आईरहेको छ😥😥😥
अवस्था नाजुक बन्दै गएछ रोजगारिको लागि बुढि बिदेस जान बदय भएछ , बिदेशमा महिलाहरु कति असुरक्षित हुन्छ भन्ने कुरो हर नेपालिलाइ था भकै कुरो हो , त्यै हिसाबले केटोको मन मर्यो अनित टाढा भयो, भन्दा तितो लाग्ला कुरो सत्य हो अब खोजेर के गर्नी बुढाको मनै मरेपछी !
श्रीमती संग केही असन्तुष्ट वा एक अर्का प्रति असमझदारी भएर नै त्यसरी घर परिवार छाडेर हिंडेकाे जस्तो छ।तथापि जे भएता पनि बुबाआमा,दाजुभाउजु ,छाेरा श्रीमतीलाइ सम्झेर घर फर्किनु है भाइ। घर परिवारमा कहिलेकाही समस्या दुख आउँछ। तर समस्या देखि टाढा भागेर हल हुँदैन ।
lo hai hamro bhagya sir ko video herdai ekle arka lai subscribe gari agi badau lo nepali daju vai didi baini haru free ko poisa sabai mili afnai des nepal bitrau jay nepal jay des🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सर नमस्कर एहा एउटा् 13 वर्ष बच्चालाई क्यान्सर ब्लड क्यान्सर भएको छ। उहाँहरूको फ्यामिलीले हजुरबाट आशा राख्नुभएको छ। उहाँहरूको आर्थिक अवस्था एकदम कमजोर छ। हजुरको नम्बर पाउन
नाकले पानी पिउदा यस्तै हो - श्रीमती जानाकार भएको घर कहिल्यै राम्रो हुदैन ( पोथी बासे धुरी कटाउनु ) हेर्नुस म त्यस्तै अवस्थामा छु बचन बाण अत्यधिक खतरा हुन्छ सोचेर प्रयोग गरौ !!
बुडाले बिदेश नजाउ भन्दा भन्दै बुडी बुडालाई छोडेर बिदेश गए पछी त मन त्यत्तिकै मरी हाल्छ अनी कसरी बस्छ त एक्लै बुडी बिना त्यसैले उ गयको हो मलाई लाग्छ त्यो आउदैन फर्केर उ अहिले खुसीका साथ बसिरहेको होला दुखीत नबनाई दिउ ❤❤
जहाँ भए पनि आफ्ना बुबा आमा लाई त कसरी बिर्सिन्छ के बुडी हुँदा मात्र बस्नु घरमा बिचरा बुढा बुढी भएको आमा बाबाको आँसु लाग्छ जहाँ भए पनि सकुशल घर फर्किनु दाई
Kura milena bhandai ma ghar xadnu ramro hoina Babu ghar farkanos aama buwa le katti dukkha le hurkae holan sri mati xora le tapai prati kati apexa gareka holan xora marda ho bhanxan .😊xora bhae paxi jasto pare Pani samasya sanga ladna saknu parxa Babu.
Jaba keti manxe bahira janxa ni taba gharko afno buda lai bhulera parai keta Sita ramauxas yo ma afai le khud dekheko kura ho Ani Kun chai srimanko man mordaina hau