Тёмный

मेची किनारको हात्ती हिड्ने गाउँ । यसरी स्थानियहरू पछि लाग्छन हात्तीको Bahundangi Jhapa Mechi River 

PURVI BLUES
Подписаться 774 тыс.
Просмотров 118 тыс.
50% 1

मेची किनारको हात्ती हिड्ने गाउँ । Bahundangi Village Suffers from Wild Elephant. Elephants Enter in Village, Hundreds of Elephants destroys Farms and Houses of Local
Some More Videos from Eastern Nepal
Village Beyond Mechi River
• मेची पारिको नेपाल, झाप...
Ilam, the unseen Beauty
• ILAM इलामको २६ नम्बर प...
Village of Both Nepal and India
• अंग्रेजकाे बाटाेकाे सि...
A Piller serving Three Countries
• तीन सीमाना, 3 देशको एउ...
Taplejung, Virgin place Loden
• भेडा निस्किने हिमाली प...

Опубликовано:

 

30 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 290   
@SHREYAGURUNG123
@SHREYAGURUNG123 20 дней назад
सचिन दाईको व्लोग नछुटाई हेर्ने जति लाइक गरौ है❤
@Bikram1.0m
@Bikram1.0m 20 дней назад
तपाईंलाई अस्ति देखेको थिए
@tejmalladarpan1297
@tejmalladarpan1297 20 дней назад
Nice
@bblimbusanba8773
@bblimbusanba8773 20 дней назад
ए होर 😂😂😂हुन्छनी हजुर
@jkbista2064
@jkbista2064 19 дней назад
म नियमित दर्शक हु है❤रोल्पाबाट अनि तपाईं नि ?
@Bikram1.0m
@Bikram1.0m 19 дней назад
@@jkbista2064 म चाहिँ रोल्पा को जलजला देखि हो हैत
@romasharyal7021
@romasharyal7021 19 дней назад
सचिन दाजु लगायत सिङ्गो पुर्बी ब्लुज टिमलाई धेरै धेरै धन्यबाद , हाम्रो बाहुनडाँगीको सुन्दरतालाई देश बिदेशसम्म पुर्याउन अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा ❤️
@girija-pokharel
@girija-pokharel 19 дней назад
घर मा बसी बसी नेपाल को धार्मिक तथा रमणिय स्थल , हरु देख्न पाउँदा एकदम खुसी लाग्छ सचिन दादा लाई धेरै धेरै धन्यवाद जय नेपाल ❤
@cr7lover924
@cr7lover924 19 дней назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@gurungkhemkaran5476
@gurungkhemkaran5476 19 дней назад
मा गुजरात को अहमदाबाद देखी हजूर को वीडियो हेरने गर्छु नेपाल का आति सुन्दर वीडियो बनाई हजूर ले पूरा नेपाल को इतिहास को साथ धार्मिक स्थल हरु को दर्शन गराउने मा हजूर को सबै टीम लाई धन्यवाद गर्छु जय नेपाल,,🇳🇵
@user-je8si6li1k
@user-je8si6li1k 19 дней назад
सचिन सरको प्राय सबै भिडियो हेर्छु उहाँको बोल्ने सैली शुद्ध नेपाली भाषा र नेपाली पन विभिन्न ठाउको जानकारी नेपाल र नेपाली लाई चिनाउने तपाईको यो योगदानको सम्मान गर्छु मलाई तपाई को भिडियो असाधै मन पर्छ
@punyawatikandel9859
@punyawatikandel9859 19 дней назад
के क हाे निहाे नेपालकाे ईतिहास बुझेर बुजिनसक्नु केर्गनु हेर्न घुम्न सबैलाई मनपर्छ तर सचिन सहर हामित भिडियाे हेरेरनै चत्तबुझाउछुम,
@gjungkhanal4075
@gjungkhanal4075 19 дней назад
हजुर हरु सम्पुर्ण मा नमस्कार 🙏🙏 हेर्न सुरु गरियो हाल मलेसिया बाट हेर्दै छु कति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@durgaupadhyay3692
@durgaupadhyay3692 17 дней назад
सचिन सर ,हजुर को पुरानों घर भयेको ठांऊ तो सारै लोभ लाग्दो रहे छ । सेरै फेरो डुलाउनु भयेको मां मुरी मुरी धन्यवाद चढ़ाएं।
@nishasaud8161
@nishasaud8161 18 дней назад
हाम्रो नेपाल राम्रो नेपाल जता पनि सुन्दर नै सुन्दर❣️ यी सुन्दर दृश्य देखाउन हरबखत लागि पर्ने हाम्रो सचिन सर लाई धेरै धेरै धन्यवाद🙏❣️💐
@malashrestha3187
@malashrestha3187 19 дней назад
भाइ को पुरानो घर कति राम्रो छ।गाँउ को घर।यस्तो दामी ठाउँ छोडेर धुलाबारी जानु भयो।❤❤❤मा पनि विराटनगर को हाल भक्तपुरमा घर मा बस्छु❤
@thulungsayan1322
@thulungsayan1322 19 дней назад
Ani hajur chai kina janu bhako bhaktapur
@kamalojha5186
@kamalojha5186 20 дней назад
ज्यान जोखिम मा राखेर हामिलाइ पूरा नेपाल घुमाउनु हुने सचिन सर लाई । सम्मान छ ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@sanjibgurung6797
@sanjibgurung6797 19 дней назад
आ हा ! पूर्व नेपालको खेतियोग्य तराईको भू-भाग अत्यन्तै सुन्दर , साथै तराई र पाहाडको संगम स्थल अति नै सुन्दर लाग्यो । आज एउटा रोचक कुरा सचिन सरले सधै तराई, पाहाड र हिमालका विभिन्न रोचक दृश्यहरू देखाउनु हुन्थ्यो तर आज चै आफ्नो वाल्यकाल बिताएको सुन्दर पुर्ख्यौलि घर सम्म पुराउनुभो धेरै नै राम्रो लाग्यो आजको भिडियो ।
@RatanKarna
@RatanKarna 19 дней назад
तपाईँ बसेको घर निकै सुन्दर छ। गाउँ पनि कस्तो हरियालीमय र मनमोहक। तपाईँले बनाउने भीडियोहरू पनि धेरै राम्रा हुने गर्छन। धेरै धेरै शुभकामना।
@khemkumar9752
@khemkumar9752 19 дней назад
आज यो भिडियो हेरेर धेरै खुशी लाग्यो किनभने यत्रो बर्ष भयो झापा बाहुन्डागी बसेको तर घुम्ने रमाइलो गर्ने यति धेरै ठाउ छ भन्ने थाहा थिएन निकै आनन्द आयो भिडियो हेरेर 🙏🙏❤️❤️
@subashrai217
@subashrai217 19 дней назад
सचिन सर नमस्ते अनि धेरै धेरै धन्यबाद हजुरलाई ।मेरो घर धरान हो!म हाल युके मा बसोबास गर्दै आएको छु!तपाई को हरेक भिडियो हेर्ने गर्छु!असाधै खुसी लाग्छ।नेपाल आऊदा हजुर संग भेट्ने मौका पाऊ!
@subaskc1057
@subaskc1057 20 дней назад
नेपालको पूर्वी सिमानामा बसोवास गर्ने जनताहरुको समस्या, त्यहाँका रोचक रमाईलो स्थानहरु, ऐतिहासिक तथा धार्मिक स्थलहरु सहित वन्यजन्तु बाट भएको त्रासदीलाई एक हिसाबले राज्य समक्ष प्रस्तुत गर्नुभएकोमा सचिन सरलाई हार्दिक धन्यवाद।।सचिन सरको जन्मस्थान र उहाँले वाल्यकाल बिताएको घर देख्न पाईयो एकदम खुशी लाग्यो। 🙏🇳🇵
@kumarilimbu8712
@kumarilimbu8712 19 дней назад
यो भिडियो हेर्दा म nostalgic भएँ। बिगत दुई वर्ष अघि मिनि माउन्टेन र कृष्णथुम्की घुमेको झल्झली याद आयो।रोङको डाँडा,पाखा र पहाडलाई नजिकबाट नियालेको छु।रोङ र मेचिनगरमा मैले जीवनको अमुल्य समय व्यतीत गर्ने सुन्दर अवसर पाएको थिएँ।पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद अझ यस्तै राम्रो राम्रो भिडियो हेर्न पाइयोस्।
@bhanudhakal9347
@bhanudhakal9347 20 дней назад
तपाइको भिडियो अनि नहेर्नु यो त बिस्वको आठौ आश्चर्य हुनेछ!!ऐले सम्म्मका सम्पुर्ण एपिसोड हरु नछुटाइ हेरेको छु र अब पनि हेरिरहनेछु!!हजुरलाइ धेरै धेरै सुभकामना एसरी नै हामी लाई आफ्नो देस घुमाइरहनु!!✌️❤️❤️🙏🙏🇳🇵
@Bissu.511
@Bissu.511 19 дней назад
पोहोर साल को भिडियो को हाइलाइट हेरेको फेस्बुक मा उहाँ आमालाइ बेपता बनायो भन्दा नरमाइलो लाग्यो सबै हरेक कुरा हरु सिक्न बुझ्न पाइयोको छ सचिन सर बर्खा मास को सिजन छ यात्रा गर्दा ख्याल गर्नु होला धेरै माया मिठो सम्झना ❤
@PIBANMAGAR2001
@PIBANMAGAR2001 20 дней назад
नमस्कार सबै मा यति सुन्दर ठाँउ को दृश्य हरु हेर्न पाउदा सारै खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो तर आज बिहानै हेर्न पाईयाे खुसी छु बिहान् भन्दा बेलुका सधै को टाईम मा आयो भने झन् मज्जा आउछ सचिन सर धन्यवाद ।
@sandipkumar336
@sandipkumar336 20 дней назад
मेरो कमेन्ट नछूटाई पढ्ने सबै लाई भगवान ले रक्षा गरून् ❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 20 дней назад
त्यो गुईठे तोप धरानको हर्के लाई उपहार दिउ 🤭👏
@geetaneupane6871
@geetaneupane6871 20 дней назад
Ho ho😂😂😂
@Animalsandplantslife
@Animalsandplantslife 11 дней назад
alik samanla bol muji
@rbruchal9685
@rbruchal9685 20 дней назад
शायद 5-6 वर्ष अघिको कुरा होला बाहुंडांगी को एउटा होम स्टे को opening मा हामीलाई पनि निमंत्रणा थियो। नाम भुलेछु।सिलीगुड़ी बाट हामी 4-5 जना साथीहरु गएका थियौं। त्यो समय मिनी माउंटेन घुमेको याद आयो। धन्यवाद सचिन भाई धेरै वर्ष पछि त्यो ठाउँको दर्शन गर्न पाइयो।
@binapoudel5227
@binapoudel5227 19 дней назад
ओ हो मेरो माइती गाउ देखन पाउदा कति खुसि लागो 🤗❤ Tq दाजु हजुर लाइ 🙏🙏
@malashrestha3187
@malashrestha3187 19 дней назад
मेरो मामाघर धुलाबारी हेल्दुबारी तीर पनि हात्ती आउँछ😮
@Pabi_Rai
@Pabi_Rai 19 дней назад
आज बेल्का पर्खिनु परेन है लु आइ पो सकेछ सचिन दाजुको टिम धन्यवाद 😍
@RajTamang-mw7jq
@RajTamang-mw7jq 19 дней назад
Watching for Saudi Arabia 🇸🇦🇸🇦 l Love for jhapa Nepal 🇳🇵🇳🇵
@gyanendrarashaili1239
@gyanendrarashaili1239 19 дней назад
सचिन सरको गाउँघर घुम्न पाईयो खुशी लाग्यो । सुनिरहेको ठाउँ भएपनि तपाईँ जहाँ जानुहुन्छ त्यस ठाउँमा ओझेलमा परेका सुन्दर स्थानहरूलाई उजागर गर्दिनुहुन्छ 💐💐🙏
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 20 дней назад
सायद कुनै पनि भाग छैन होला पुर्वी ब्लुज को टिम ले रमाइलो आनन्द अनि मनै चङ्गा न-बनाएको ... हाम्रो नेपाल हो नि त......नामै काफी छ ......🇳🇵🇳🇵🇳🇵🇳🇵↗️↗️↗️💖💖💖🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@SportsHubNepal
@SportsHubNepal 19 дней назад
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु Thanks for 830 subsciber youtube Famaily ❣
@surenrai1057
@surenrai1057 15 дней назад
अति नै उत्कृष्ट लाग्यो । जस्तो निम्ती धेरै धन्यवाद ।🙏
@user-cu4ny6zj5i
@user-cu4ny6zj5i 19 дней назад
हाम्रो गाउँ घर ओरि परिकाे यति राम्रो ठाउँ हेर्न पाईयो ।तपाईं लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@chandrakhanal5500
@chandrakhanal5500 19 дней назад
क्या गजब धरगाँउकाे याथर्थ चित्रण गरिएकाे कुनाकाप्चा समिटिएकाे भीडियाे।हिमशिखर पछिकाे चुलाचुलि ।
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 19 дней назад
बाहुनडाँगी 2 पटक म गएको छु,र उत्तर दिशा लागेर माथि जिर्मले इलाम निस्केको छु I PURVI BLUES लाई सलाम छ I❤❤❤❤❤❤❤❤❤❤😊
@khadkabrothers
@khadkabrothers 14 дней назад
काठमाडौं बाट हेर्दै धेरै राम्रो लाग्छ हजुर को video
@TRAVELERGURUJI9
@TRAVELERGURUJI9 14 дней назад
आहा !🥰सार्है सुन्दर ठाउं हाम्रो बाहुण्डागी 🍀 धन्यवाद सचिन दाजु लगायत पुर्वी ब्लुजका संपूर्ण परिवारमा 🙏🏾। राधे राधे🍀🍀🥰
@alinarai2053
@alinarai2053 20 дней назад
finally आयो ❤❤सारै सुन्दर ठाँउ र भिडियो सचिन सर 👌👌👌👌
@sandyseven6028
@sandyseven6028 15 дней назад
भिडियो सधैं जस्तै अत्यन्तै सुन्दर छ ।
@PumaRai3
@PumaRai3 15 дней назад
हाम्रो बाहुनडाँगी हाम्रो गाउँ प्यारो छ मेरो ठाउँ❤❤❤❤❤
@laganaghimire3657
@laganaghimire3657 13 дней назад
धन्यवाद सचिन भाई धेरै बर्ष देखिको प्रतीक्षा पुरा गरिदिनु भो।
@narmayabhandari3861
@narmayabhandari3861 11 дней назад
धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि
@KkMagar-yu7vf
@KkMagar-yu7vf 19 дней назад
दाजु राम्रो छ हजुर ले बनाको भिदीयो हरु दाम्मि
@yubarajyt24
@yubarajyt24 15 дней назад
मेरो जागिर को २ महिना यहाँ पनि बितेको छ❤ रमाइलो स्थान छ यो बाहुनडाँगी ❤
@khadaksawad4294
@khadaksawad4294 14 дней назад
घर बसेरै पुरै नेपाल हेर्न पाउनु धेरै राम्रो हो
@AshishRai-sz2km
@AshishRai-sz2km 20 дней назад
मलाई चाई सिब्जिको मुर्ती अति मन परेउ र चमकने सीला र ४९ धारा पनि अति मन परेउ सर सारैइ मनरम दृईसे हरु हेर्न पाईयो सर थन्क्यु सर
@AshishRai-sz2km
@AshishRai-sz2km 20 дней назад
kathamandu तिर आउनु भाे भअने एकचाेटि अबससे भेटनु हाेला सर
@bharatjoshi6137
@bharatjoshi6137 14 дней назад
निकै सुन्दर ठॅाऊ रैछ सचिन सरको घर
@dilkumarithatal7908
@dilkumarithatal7908 18 дней назад
Dhanyabad sir yeti ramailo video liyera awnu hunxa akdam dami lagyo 🙏💕💕💕💕💕
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 20 дней назад
गजबै रमाइला स्थानहरुकाे आनन्ददायी यात्रा।शुभकामना ।
@bikashsir638
@bikashsir638 5 дней назад
Love from india..म पनी एवटा यूट्यूबर हो ।🙏🙏🙏
@happymoment5221
@happymoment5221 18 дней назад
Day 1 आज बाट सुरु गर्छु यो video बाट purbeli blues का सबै video हेर्ने छु आज बाट 🙏
@RakeshRakesh-px9eb
@RakeshRakesh-px9eb 19 дней назад
साचै सुन्दर रहेछ ठाउ 😊😊😊😊
@dineshdayar7
@dineshdayar7 20 дней назад
भिडियो आज चाहिँ छिटो आयो नि सर❤❤❤❤
@ishworachhami9933
@ishworachhami9933 19 дней назад
पहिला पहिला हप्तामा यकपल्ट रामायण माहाभारत हेर्न कुरेझै बिहिबार purvi Blues हेर्न कुरेर बसेकाे छाै है सचिन सर।
@ppmovies9765
@ppmovies9765 18 дней назад
Wahhh हाम्रो प्यारो झापा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sdmobitech4376
@sdmobitech4376 18 дней назад
Ekdum plain SADA simple tarika le man nai lobhaune khal ko video huncha hajur ko.loved it permanent subscriber
@user-re5ww6pv6r
@user-re5ww6pv6r 20 дней назад
Wow. Nice place. Nice village..Nepal is a one of the most beautiful country.....God bless you purvi blues teams..
@prabeshbhujel7665
@prabeshbhujel7665 19 дней назад
हाम्रो ठाउँलाई सबै सामु पुराई दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरुलाई
@SUMEE269
@SUMEE269 20 дней назад
हजुर हरुको भिडियो साह्रै मन पर्छ
@lassovlogs7872
@lassovlogs7872 20 дней назад
दाजु भिडियो हेर्नू सारै मजा आउछन् 👏👏👏❤️❤️
@janakrajbhatt1788
@janakrajbhatt1788 19 дней назад
सारै मजा आयो आज पनि ❤❤❤🎉🎉 nepal is butifull ❤❤
@premkckcprem3179
@premkckcprem3179 17 дней назад
❤❤यति राम्रो रमणिय इस्थल देखाऊनु भएको मा सचिन र को टिम लाई धन्यबाद prem k c palpa😊
@RajuNeupane-ed6gs
@RajuNeupane-ed6gs 19 дней назад
अत्यन्तै राम्रो एपिसोड साचिन सर हजुरको त कुनै पनि एपिसोड नछुट्याई हेर्ने गरेको छु। म राजु न्यौपाने
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 19 дней назад
मेरो बैनिको गाउँ नि देख्न पाईयो सचिन भाई धेरै धेरै धन्यवाद छ❤❤
@KamalKathet
@KamalKathet 13 дней назад
Dherai khusi lagxa daju hamro tahulai pani tada tada ko manxe samu puraidinu vako ma
@bunusubba2343
@bunusubba2343 6 дней назад
जे होस सचिन सरको घर देखियो खुसी लाग्यो ❤आफ्नो जन्मथलो कसरी भूल्न सकिन्छ र??? रमणीय स्थान मा घर रहेछ।
@lokendraadhikari2023
@lokendraadhikari2023 17 дней назад
Wow Kati ramro tau sachin daiko! good vedio dhai
@user-romarai
@user-romarai 20 дней назад
ल हैइ हाम्रो बाहुनडागीको आएछ❤️❤️❤️ हाती पिडित
@kumarthapa7831
@kumarthapa7831 19 дней назад
आज भन्दा १७/१८ बर्ष अघि स्काउटको क्याम्पिङ्ग काकरभिट्टा स्कुलमा थियो त्यसै बखत हामिलाई किष्ण थुम्की लगिएको थियो त्यो दिनहरु फेरि सम्झनामा आयो सचिन सर❤
@user-wb3cq3zu5u
@user-wb3cq3zu5u 20 дней назад
Aaja ta chadai video ayacha ta sir thank you and love from attariya kailali.
@BijayTmg-nj5sn
@BijayTmg-nj5sn 18 дней назад
Aaha hamro jhapa jilla ramiloo😍😍😍😍
@sujitkarki2494
@sujitkarki2494 19 дней назад
Sachin sir ko balyakaal biteko purano ghar dekhda ramailo laagyo .
@ChanchalePardesi_vlog
@ChanchalePardesi_vlog 19 дней назад
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 18 дней назад
सुन्दर मेरो देश 🇳🇵🇳🇵
@user-gn4mb5kx9j
@user-gn4mb5kx9j 20 дней назад
Aaja ta morning ma nei video hernu paye thank u sachin sir ❤
@AnitaThapa012
@AnitaThapa012 20 дней назад
Seen Kati ramro teii mathii dhunnnn jhanaii ramro👌👌
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o 20 дней назад
आज छिट्टै आएको मा धन्यवाद सचिन न्याउपाने सर
@puspabhandari9867
@puspabhandari9867 19 дней назад
सुन्दर vidio
@user-rt9pf4im4d
@user-rt9pf4im4d 19 дней назад
I have been watching every episodes of this channel since 2076 BS. Thanks Sachin Dai and His team .
@dhanmagar6874
@dhanmagar6874 19 дней назад
sarai ramro thau haru dekhaunu vakoma dhanyabad.
@bhimmagar1643
@bhimmagar1643 19 дней назад
Ati Sundar video jaya nepal waching UAE
@14sayer
@14sayer 19 дней назад
Great, nicely exploring the natural beauty and diversity of Eastern part of Nepal🎉🎉
@SUMEE269
@SUMEE269 20 дней назад
पच्छिम नेपाल मन पर्छ हौ। पाहाड़ हरु साह्रै मन पर्छ
@BhurtelNabin
@BhurtelNabin 19 дней назад
Thanks for 2k subscribers guys ❤
@rameshrai7283
@rameshrai7283 20 дней назад
म यस च्यानलको नियमित दर्शक हो। भिडियो उत्कृष्ट छ शुभकामना।❤❤❤❤
@Ashimrai246
@Ashimrai246 20 дней назад
कोशीको रामणीय ठाउँ हरू हेर्नु पाइयो सचिन सरलाई धेरै धन्यवाद ❤️🙏👌💐
@somdhungana7796
@somdhungana7796 19 дней назад
हाम्रो ठाउ प्यारो गाउँ ❣️❣️❣️
@gyantamang9710
@gyantamang9710 19 дней назад
Aha kati ramro gau ra tapaiko ghar ! lagyo swargako tukra nai ho❤❤❤
@saritashrestha129
@saritashrestha129 19 дней назад
Bhai le hamlai hamro desh ko sabai jasto bhag dulai saknù vayo Bedesh pani jau hai bhai❤❤❤❤❤❤
@Naturediary123
@Naturediary123 20 дней назад
Wow nice❤🎉 sana yutuber sathiharu hami pani sabai milera agi badhau ❤❤
@samirakauliya2868
@samirakauliya2868 19 дней назад
❤❤❤ hjr ko gaw ghar dakhi yo dhare khusi lago daju ♥️
@bibekacharya4448
@bibekacharya4448 13 дней назад
Thank u purbelu blues!♥️♥️
@shivamthakur7817
@shivamthakur7817 20 дней назад
Hjur ko vlog dherai ramro hunxaaa
@kamaltiruwa
@kamaltiruwa 20 дней назад
Hello Sachin sir I'm your biggest fans from Japan🇯🇵🇯🇵🇯🇵🇯🇵 ❤❤❤
@user-cu1rm8bg7v
@user-cu1rm8bg7v 19 дней назад
Beautiful hamro Nepali thank you so much Sachin vai always bless you 🙏🙏🫶🫶🫶🫶🇳🇵🇳🇵🇳🇵
@pamphalimbu8301
@pamphalimbu8301 19 дней назад
Sachin bhai ko blog nachutai hercum hami pani. Bich Bich ma purbeli dhun aucha sarai ramro lagcha💐💐👍👍👍
@SagarMagarview
@SagarMagarview 19 дней назад
आज नया ठाँउ हेर्न पाइयो धन्यवाद 🎉🎉❤❤
@user-fk7nr1ho4d
@user-fk7nr1ho4d 20 дней назад
Ek dam ramro
@parikramayatra
@parikramayatra 20 дней назад
Wow kati sundar thau❤❤
@sudarshanrai1992
@sudarshanrai1992 19 дней назад
मैले त छुटाएको छुईन है सचिन दाईको vlog औदि मन पर्छ। पुर्ब देखि पस्चिम पुग्नु हुन्छ हिमाल पहाड तराई समेट्नु हुन्छ।
Далее
Я КУПИЛ САМЫЙ МОЩНЫЙ МОТОЦИКЛ!
59:15