सरको भनाइ सत् प्रतिसत सत्य र ज्ञान् प्रद्ध छ । वाहाँ जस्तो प्रकान्ड विद्वान संगको यो अन्तरबार्ता इतिहासकै एक खण्ड हो। दु:खद कुरो हो के गर्ने सरजस्ता विद्वान तथा इतिहासलाई नेपालको संचालित दलालहरुको सरकार ले चिन्न, सुन्न सकेन। मुलुक बिसर्जनको संघारमा पुरयाय दलालले ।
नमन गर्दछु। रुस र चिनको मात्र चर्चा परिचर्चा गरेर केही हुदैंन। श्री पाँच बडामहाराजाधिराज पृथ्वी नारायण शाहले अबिलम्बन गरेका विचार अगाडी ल्याउनुपर्ने हुन्छ् ।
ए, हजुर,७,४६,६२,६३,को परिबर्तन र,२०७२, साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार,, राजसंस्था राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन् र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने, त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं,२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै, समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, ?