Тёмный
No video :(

उमेर १०, पढ्ने ९मा, बालकको शिक्षाविद्हरुलाई नमागेको सल्लाह, शिक्षा प्रणालीमा यसरी सुधार्न सकिन्छ || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 208 тыс.
50% 1

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Aavash Dhakal
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#AACASH_DHAKAL #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Опубликовано:

 

23 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 470   
@yogyaniroula9981
@yogyaniroula9981 4 месяца назад
यति कलिलो उमेरमै यती धेरै कुरा बुझ्ने बालक, भबिस्य मा देश चलाउनु पर्छ बाबु।
@chandrakantapokharel1907
@chandrakantapokharel1907 4 месяца назад
बहुमुखी प्रतिभा को धनी यो बाबू लाई धेरै धेरै शुभकामना छ, जिबाराम सर लाई यस्तो प्रतिभावान बाबू लाई ल्याउनु भाको मा धेरै धेरै धन्यवाद छ, उडन्ते गफाडी का कुरा सुन्दा हैरान थियो
@shobhajoshi5232
@shobhajoshi5232 4 месяца назад
उमेर अनुसारको यति धेरै सोच बिचार र ज्ञान बटुलेर भन्न सक्ने बाबुलाई ती भाग्यमानी आमाबुवालाई हृदयदेखि नमन
@aabhashdhakal
@aabhashdhakal 4 месяца назад
ढोग छ
@user-hn3yj5ot5e
@user-hn3yj5ot5e 4 месяца назад
सबै भन्दा अचम्मको कुरा चाहिँ यो बच्चामा यति धेरै बुझ्ने क्षमता कसरी सम्भव भएको होला उमेर पनि १० पूरा गरेर ११ मा पाइला चाल्दै गरेको यो बाबू जस्तो क्षमतावान ज्ञान भएको कुनै पनि व्यक्ती आज सम्म कोही पनि जन्मेको छैन । १० बर्ष मात्र पूरा पुगेर ११ मा हिड्दै गरेको बच्चा विश्वमा नै छैन होला कक्षामा पढन सक्ने क्षमता भएको व्यक्ती इतिहासमा नै पहिलो पटक देख्न पाइयो यो यथार्थमा नदेखे पनि अन्तरवार्ताको माध्यमद्वारा देख्न पायौं । खुशी लाग्यो भविश्यमा अझ देश हाँक्न सक्ने बुद्वि मिलोस भनी कामना गर्दछु ।
@mr.ekaratnaacharya
@mr.ekaratnaacharya 4 месяца назад
हुने बिरुवाको चिल्लो पात भने झैँ आभाष ढकालमा ति प्रसस्तै लक्षणहरु देख्न सकिन्छ, निकै प्रतिभाशाली बालक आभाष ढकाललाई उत्तरोतर प्रगतिको शुभकामना छ ।
@TilakSinghPela
@TilakSinghPela 5 месяцев назад
अत्यन्त प्रेरणादायी अन्तरवार्ता। आदरणीय #जीवराम_भण्डारी सरलाई हार्दिक धन्यवाद🙏🙏
@youtogamer9973
@youtogamer9973 4 месяца назад
आह ! बाबुले बुजेको देस र रास्ट्र पिता श्री ५ पृथ्वीनारायण साह चिन्न सक्नु हुँदा ,मुर्खले चलायको देश भन्ने बुझिन्छ ? २२/२४ से राज्यको यकिकरण लाई आज तुक्राउनु कहाको मुर्खता हो ? यो बाबुले दिएको संदेश बाट पुर्णतः आनन्द मिल्छ ।🙏🙏🙏🇳🇵🇳🇵❤️✍️✍️
@randomvideo4394
@randomvideo4394 4 месяца назад
नेताई फेलख्वाउने कति राम्रो कुरा सानो बाुबुकाे🌺🌻💐🌹🕉️🔔🇳🇵🌷
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 4 месяца назад
जिबसर धन्यबाद यस्ता साना बाल बालिका लाई ल्यऐर राम्राे काम गर्नु भयाे शुभकामना बाबू अाभास ढकाल लाईल🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉
@rameshkarki3906
@rameshkarki3906 4 месяца назад
आभास बधाई छ, बाबुलाई। यी देशका नेताहरुलाई थोरै पनि लाज बचेको छ भने सुध्रिनु पर्यो।
@mohankshetri9166
@mohankshetri9166 5 месяцев назад
साह्रै राम्रो अन्तरवार्ता। बाबुको उज्ज्वल भविष्यको हार्दिक शुभकामना ।
@sitabudhathoki7860
@sitabudhathoki7860 4 месяца назад
Dhany hat
@nirmalrajregmi5261
@nirmalrajregmi5261 5 месяцев назад
यति सानो उमेरमा बाबुको ज्ञान यो स्तरको हुनु नै पुर्विय सिकाइको सभ्यता धेरै उत्कृष्ट छ भन्ने पुष्टि हुन्छ । बाबुको उज्वल भविष्यको हार्दिक शुभकामना !
@balbdrbista10
@balbdrbista10 5 месяцев назад
बाबू संग थुप्रै प्रतिभा छ है धेरै राम्रो लाग्य‍‍ो साथै जिवराज सर लाई पनि बाल प्र तिभा को उच्च कदर सहितको इन्टव्यू लिनुभयको मा धन्यवाद छ
@khubiramkhanal9871
@khubiramkhanal9871 4 месяца назад
आभास ढकाल बाबुको अद्भुत क्षमताका लागि धेरै धेरै बधाई तथा जीवन सफलताको शुभकामना साथै सहजरुपले लिनुभएको अन्तरवार्ताको लागि जीबराम सर धेरै धेरै धन्यवाद।
@gakulbhatta1201
@gakulbhatta1201 5 месяцев назад
भाई अद्भुत क्षमताको धनि हो उज्ज्वल भबिश्यको कामना दिमागी क्षमता कडा
@hikmatshahu5760
@hikmatshahu5760 4 месяца назад
कति धेरै राम्रो सोच बाबू सिक बालकबाट नेता डाकाहरु गोरु गोरु पनि काम लाग्छ यी डाकाहरु कुनै पनि काम छैन नेपालमा सिक यी नबालक बाट
@harigaire3901
@harigaire3901 5 месяцев назад
❤गुरु भन्दा चेला उत्कृष्ट लाग्यो। रोगि समाजवादी आँखा ले अहिले को शिक्षा ले समाज बिगारेको देखेन?पत्रकार ज्यु सुध्रिनु पर्यो।
@kabibishnuharighimire1906
@kabibishnuharighimire1906 4 месяца назад
बालकको क्षमता धेरै रहेछ भन्ने लाग्यो बधाई छ ।
@deviprasadlamsal7266
@deviprasadlamsal7266 5 месяцев назад
यो बाबुको ज्ञान राम्रो छ,कहिलेकाही धानको बोट हौसेर जान्छ तर फल लाग्दैन,त्यस्तो नहोस।मान्छेले कर्मको फल आफै भोग्ने हो,कसैले कसैलाई चोर,फटाहा भनी रहनु पर्दैन ।यो बाबुलाई नकारात्मक कुरा धेरै पढाएको जस्तो लाग्यो ।यो कमेन्ट बाबुले हेरेको भए हरेक कुरालाई सकरात्मक रुपमा लिएर अधाडी बढ्न सुझाव छ।
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
धन्यवाद आदरणीय।
@adhikarinirmala715
@adhikarinirmala715 4 месяца назад
@damodarsapkota3367
@damodarsapkota3367 4 месяца назад
I agreed with Devi sir.
@gurungjk7517
@gurungjk7517 5 месяцев назад
ओहो अचम्मै को बाबु रैछ त ...! हैन हजुर कहाँ बाट खोजेर ल्याउनु भो यस्तो कुरा बुझ्ने बालक ...? He is really Number One Boy ..! भविश्य उज्वल रहोस नानिको ।
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
आशिर्वाद मिलिरहोस्। धन्यवाद
@user-ii7cg7pb6m
@user-ii7cg7pb6m 5 месяцев назад
future ma prime minister hoos yo babu..mero asirbad xa
@clovevange4432
@clovevange4432 5 месяцев назад
जिवराम सरलाइ सानू सल्लाह, 🙏🙏🙋‍♀️ ढकालभाइकाे अन्तर्वाता लिदा बावुलाइ तिमी भनेर सम्बाेधन गर्नु भन्दा बाबू शब्दले सम्बाेधन गरिदियकाे भय उस्मा आत्मा बसश्वा बड्थ्याेकि, हामी स्राेतालाइ पनि अझै रमाइलो हुनेथियाेकि 🌹🌹🙋‍♀️🙋‍♀️🌹🌹🤔🤔🤔🤔
@Arogyaandshisir
@Arogyaandshisir 4 месяца назад
Timi bhandai theyo.
@shantikhanal4576
@shantikhanal4576 2 месяца назад
कति राम्रो बाबुको बिचार येस्ता महान बाबू को उत्तरोतर बिकास होस । भबिस्य मा देश को नेता भयेर देश को पनि बिकास होस।
@nagendraacharya3196
@nagendraacharya3196 4 месяца назад
वा बाबू सलाम छ ❤️🙏
@durgaprasaadhikari1834
@durgaprasaadhikari1834 5 месяцев назад
आभास बाबुमा क्षमता र प्रतिभा उमेरभन्दा बढी छ, तर दश वर्षमा नौ कक्षामा पढाउनु भनेको अतिरिक्त बोझ लदाउनु हो। उनलाई स्वभाविक रुपले ज्ञान आर्जन गर्न दिनु उचित हुन्छ।
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
धन्यवाद आदरणीय
@biswasgr143
@biswasgr143 5 месяцев назад
बबुले जति जान्यो तेति बोल्यो राम्रो छ बाबुको सोच बिचार उज्ज्वल भविस्य को कामाना
@user-gw4xc7ym9h
@user-gw4xc7ym9h 4 месяца назад
यति सानो बाबुको यति धेरै चेतना रहेछ जून धेरै उत्कृष्ट छ नेपालको शिक्षा प्रणाली नै असफल छ 100% सही भनेका छन
@isworikhadka5455
@isworikhadka5455 5 месяцев назад
बाबुलाई धन्यवाद प्रत्यक प्रश्नको ठीक जवाफ दिए।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 4 месяца назад
आदरणीय प्रचण्ड ज्यु सादर प्रणाम मुलुक भ्रष्टाचार र ठगीको कारण आक्रान्त छ यहि सिलसिलामा १) सहकारी २) लघुबित्त ३) मिटरब्याजी यी समस्याहरु कहिलेसम्म समाधान हुन्छ र पीडितहरुले कहिलेसम्म न्याय पाउँछन् ? अदालत यी ठग र भ्रष्टहरु प्रति कहिले निर्मम र सख्त भइ पीडितहरुलाई न्याय दिन अग्रसर हुन्छ ? ठगीगर्ने भ्रष्टाचार गर्ने बेइमानीगर्नेहरुलाई अदालतले कहिले जेल पुर्याउछ र गृह मन्त्रालयले कहिलेसम्म ती ठगहरुलाइ पक्राउ गरि अदालत पुर्याउछ र अदालतले कहिले तिनीहरूलाई पीडितहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म जेलमा राख्छ ? यी सबै प्रश्नहरु अत्यन्तै गम्भीर छ्न हुन । समस्या समाधान हुनेमा पीडितहरु आशावादी छ्न। प्रधानमन्त्री ज्युले यस बिषयमा छिटोछरितो कदम चाली पीडितहरुलाई न्याय गर्नुहुनेछ भन्ने आशा छ ।
@manoharkumarpradhan3822
@manoharkumarpradhan3822 5 месяцев назад
उमेर मात्र सानो,विचार महान रहेछ बाबुको।सर जीवराम अनि आकाश बाबु शुभ भावना,शुभकामना।❤❤❤
@binodpokharel4674
@binodpokharel4674 5 месяцев назад
राम्रो कर्म नै धर्म हो । आभास ढकाल
@bemgurung2930
@bemgurung2930 5 месяцев назад
This is A Gifted child in Nepal of the Century. I liked so much his loving and impressive voice! I see he is like messenger sent by the God for NEPAL. God bless you Babu, always save you by the God & Goddess.Thank you very much JibRam ji. Interesting “Bahas” some words by this innocent child said that Fataha Neta haru is right!!!!!
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
Naman respected person
@pratapgurung7033
@pratapgurung7033 5 месяцев назад
याे बाबुकाे दिमाग धेरै ट्यालेन्ट छ भबिष्यकाे देशकाे प्रधानमन्त्री बनाउनु पर्छ नेपाली जनताले ❤❤❤😂😢😮😅😊
@nirmalanepal1523
@nirmalanepal1523 4 месяца назад
याे बाबू त अाफ्नाे दिमाग लाई समालेर सजक पुर्बक ले गरेकाे कुरा ले धेरै अासा वादि भय अबका नानी बाबू हरु तेजिला छन मेराे देशमा अब मुना पलायदैछ धेरै अाबास बाबू हरु उदाउन शुभकामना
@ramrajapyakurel5521
@ramrajapyakurel5521 5 месяцев назад
कति राम्रो विचार बाबु को जिब्र राम सर लाई नमन्
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
आशिर्वाद मिलीरहोस्। धन्यवाद
@shankarshah2235
@shankarshah2235 5 месяцев назад
हुने बिरुवाको चिल्लो पात, यति कलिलो मस्तिस्कमा भागवत गीताको ज्ञान श्रवण हुनु सामान्य घटना हैन उज्वल भबिश्यको कामना बाबु 🥰
@bedrajpaudel8153
@bedrajpaudel8153 4 месяца назад
धन्यवाद पत्रकार ज्यु।याेवालक काे अन्तरवाता लियर अत्यान्तै ठिक गर्नु भयाे।हामी अभिभावक खुशि छाै।पढाइ भनेकाे यस्ताे हुन जरुरि छ।
@indrapoudel6203
@indrapoudel6203 5 месяцев назад
२०३७मा हामी ८कक्षामा पढ्दा हाम्रो कक्षाको प्रथम भएर (१५वर्षमा )९ मा गएको थियोे उसले ८मा पढ्दा नै १०कोर्स सकेको थियो ,कोही कोही मा विशेष क्षामता हुन्छ ,तर अभिभावकले क्रमशः दिगो भएर जाने वातावरण बनाउनुपर्छ ,सानो उमेरमै बढी बोझ बोकाउन हुन्न ,अहिले पनि बाबुको बोलाइमा बालापन छ
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
धन्यवाद
@DadhiramPandey-ow9ne
@DadhiramPandey-ow9ne 5 месяцев назад
@kamalatamang-ru4li
@kamalatamang-ru4li 5 месяцев назад
स्कुल र अभिभावकले यी बाबुलाई "नउमृंदै तीन पात" बनाएछन्। पछि गएर "अर्ध ज्ञान भयंकारी" नहोला भन्न सकिन्न।
@yambahadur8334
@yambahadur8334 5 месяцев назад
Dharma le sansar chaldaina kamalaa
@teknath671
@teknath671 4 месяца назад
L Abc​@@yambahadur8334
@dilabasnet5185
@dilabasnet5185 4 месяца назад
एति सानो उमेरमा यती ग्यान हुनु यस्तो कुरा धेरै ठुलो कुरा हो बाबू भबिस्यको आसाको किरन हो।
@kumargurung2199
@kumargurung2199 5 месяцев назад
ओहो यो बाबुको अदभूत क्षेमता छ ।
@user-wh2kh6of3n
@user-wh2kh6of3n 4 месяца назад
उमेर समूह अनुसार विशिष्ट क्षमता छ ।
@shreebindakhanal5791
@shreebindakhanal5791 5 месяцев назад
सानो उमेरमा बाबुको ज्ञान काे दायरा परिष्कृत पाए।यो प्रतिभा ले उचित बाताबरण पाएमा भबिस्य उज्ज्वल देखिन्छ।एउटै कुरा बाबुले संयमता राख्नै पर्छ है।
@gomharidahal3594
@gomharidahal3594 5 месяцев назад
जीव राम सर यशतै खालका राजानतिमा रुचि। भयका बाल वालिका लाई पनि लयाईदिनाेश। अनि राजनेता हरुलाई पनि चेतना हुनेथियाेकि।
@ramabharadwaj2763
@ramabharadwaj2763 5 месяцев назад
उमेर अनुसार बाबुको सोच र क्षमता उत्तम छ।
@LobsangPalden-fc3si
@LobsangPalden-fc3si 4 месяца назад
This boy is an intelligent we need more like he in the our nepal country a im being nepal dolpa so proud of you. Be ahead keep up it
@tankachimariya4811
@tankachimariya4811 4 месяца назад
माआस्टर होइन पत्रकार जी क्षिक वा गुरू ।बाबुको क्षमतालाई सम्मान छ
@saradhalamichane5839
@saradhalamichane5839 4 месяца назад
हार्दिक नमन काेटि काेटि बन्दना प्यारे कति सुन्दर वाक कला तिमी ले सगरमाथा चुम्न पर्छ प्यारे । नेपाल काे चम्किलो नक्षेत्र जयहाेस मङ्गलमय रहाेस जिबन❤🌺💐🌷🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@aabhashdhakal
@aabhashdhakal 4 месяца назад
आशिर्वाद मिलीरहोस्
@JayaNarayanBhusal2
@JayaNarayanBhusal2 5 месяцев назад
Good boy! KEEP LEARNING AND GROWING. YOU ARE A PROMISING STAR OF NEPAL.
@rajuhumagain3540
@rajuhumagain3540 4 месяца назад
राम्रो कर्मलाई नै धर्म, म नै भविस्य । वा वा❤
@user-lg7li1dg8n
@user-lg7li1dg8n 5 месяцев назад
Good presentation of the boy. Wish him for bright future.
@ramchandralamichane4056
@ramchandralamichane4056 5 месяцев назад
बाबुको भनाई सार्है चित्त बुझ्यो ।म एैले 47 बर्ष भएं तर मेरो पालामा म कलेज पढ्दा पहिलो र दोस्रो बर्ष अरु सबै क्लियर गरेर पनि ईङ्गलिसमा 2 नं नपुगेकै भरमा म जिन्दगि भरि अशिक्षित मा गनिनु पर्यो । यो हाम्रो कमजोर शिक्षा नीति का कारण हो
@Hangkhimrailp3cb
@Hangkhimrailp3cb 5 месяцев назад
हाम्रो केही धर्म शास्त्र अनुसार याे पनि भनिएकाे छ कि अघिल्लो जन्ममा जस्ताे कर्म गरिन्छ त्यस्तै अर्को जन्ममा पनि प्राप्त गरिन्छ भन्ने भनाई छ । त्यस्तै यी भाइ पनि अघिल्लाे जन्ममा पनि यस्तै क्षमता भएको वय्क्ति हुनुपर्छ भन्ने लाग्छ ( जे जस्तो भए पनि अबको युवा पुस्ताको एक उदाहरणीय वय्क्ति भने पक्कै हुन ।)
@bemgurung2930
@bemgurung2930 5 месяцев назад
Dhanya bad "YOHO" TV ko Jim Ram ji,"Aja kasto achammai ko brain bhaye ko one of the brainiest youngest Nepali student boy lyadinu bhayo. Yo keta le ta euta bardan nai liyera yo century ma aye ko one the gifted boy hola jasto lag chha!!!!! God bless you Aakash babu.
@mukundakc8395
@mukundakc8395 5 месяцев назад
Avash Babu Best wishes for this beautiful speech❤🎉
@rajeshbhusal4816
@rajeshbhusal4816 5 месяцев назад
अरूठुलामिडयाले नेताकाे छाेरा छाेरि बुवारि कुरा सुनाउ तार जिब राम सरले सबैलाई मउका दिनुहुछ सर सचाेकुरा सुनाउ हुछ सर ❤❤❤
@user-ex9pt3ev1b
@user-ex9pt3ev1b 4 месяца назад
Babu so you gret Salam xa babu
@chakrachand861
@chakrachand861 5 месяцев назад
Good luck babu
@laxmineupane8802
@laxmineupane8802 5 месяцев назад
Kasaiko dherai santaan bhanda eutai santaan hos ta yo xorajasto.b GOD bless you Babu ❤sirlai dherai dhannebaad
@user-dy7ty1lq7f
@user-dy7ty1lq7f 5 месяцев назад
यिनी बाबू भबिस्यमा ठुलै नेता बन्छन हाेला उज्ज्वल भविष्यकाे शुभकनमना ।
@santoshbista7216
@santoshbista7216 4 месяца назад
This 10 yr old boy has hit the nail on the head. We have completely forgotten our roots. We feel every thing western is good where our way of living was formed 3500 yrs back.
@usaxtra63
@usaxtra63 4 месяца назад
yo sanu babuko pragati sahansilta prativasali xa yo babu paxi gayra baigynik bana sakxa 🎉🎉🎉❤
@ananathsapkota2032
@ananathsapkota2032 5 месяцев назад
आभास ढकाल बाबु हजुर लाई धेरै धेरै धन्यबाद
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
आशिर्वाद मिलीरहोस्
@HINDIMOTIVATION21119
@HINDIMOTIVATION21119 5 месяцев назад
​@@aabhashdhakalBabu ❤❤❤
@narayangautam8140
@narayangautam8140 5 месяцев назад
Nanu babu lai dherai shuvakamana.
@basantadumjan9026
@basantadumjan9026 5 месяцев назад
१० वर्षको बालक ९ कक्षामा ‌पढ्छन भन्ने सुन्ने वित्तिकै अचम्म लाग्यो। कसरी १ वर्षमा पुग्दा विद्यालय भर्ना भए।
@devendrajoshi6162
@devendrajoshi6162 4 месяца назад
Ramro gyan dinu bhayo dhery dhery subha kamana
@StoryCanvas85
@StoryCanvas85 5 месяцев назад
Wow
@buddhibahadur4609
@buddhibahadur4609 5 месяцев назад
शलाम छ शर हजुर लाई ( यति शानाे बाबू लाई ठाउँ दिनु भाे
@hemthapa8105
@hemthapa8105 5 месяцев назад
Bhabuko Vabisya ramro chha .god bless you ...good luck all the best 😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️🙏🙏
@mimpurja5317
@mimpurja5317 4 месяца назад
👌👌👌👌👌👌👍👍👍👍👍👍⭐⭐⭐⭐⭐⭐ Myagdi Nepal (U.K.)
@damodarbhusal4
@damodarbhusal4 5 месяцев назад
घरको संस्कारनै छोराछोरीको पुर्बधार हो!तेसमाथी बिधालय उस्को भबिस्य हो!जस्को समतुलन र बच्चाको अद्धभुत क्षेमता र बिबेकले यो उचाई हासिल गर्न सफल भय!बाबुको उज्ज्वल भबिस्यको कामना!
@ramitathapa-pf6lsRK
@ramitathapa-pf6lsRK 5 месяцев назад
मैले बुझे बाबु को कुरा र ११ वर्षको उमेरमा १० कक्षा पढ्नु को कारण। बोर्डिङ स्कुलहरु मा विद्यार्थी सबैभन्दा अलिक सफल भयो भने जसले जानुपर्ने सबै कुरा किताबी ज्ञान मा स्पष्ट छ भने,कक्षा ओपरेट गरिन्छ त्यसरी नै पढाइमा तेज थिए होला। मेरो छोरीलाई पनि युकेजी नपढी १ कक्षा ३ कक्षा नपढी ४ कक्षा लगिएको हो त्यसो नगर्नु पर्ने हो गरियो। अर्को कुरा बाबुले भन्नुभयो शिक्षा नीति बनाउनुपर्छ जानेकोलाई ए कक्षामा राखी रहन जरुरी छैन पढी रहन जरुरी छैन,यदि शिक्षा मा त्यसो गरियो भने स्कुल पाठशाला का भौतिक संरचना पनि आवश्यक परेना, अहिलेका नेता मन्त्री र राजनीति जस्तै भइहाल्यो शिक्षा पनि बाबू!!!
@tankarajdulal5199
@tankarajdulal5199 5 месяцев назад
11:01Good point❤❤❤🙏
@sabitriacharya6689
@sabitriacharya6689 4 месяца назад
कति सत्य कुरा बाबुले बोले सिक नेता हो।
@lokgurung7325
@lokgurung7325 5 месяцев назад
Very intelligent boy i’m proud of you,god bless you
@aabhashdhakal
@aabhashdhakal 4 месяца назад
Thank you sir
@rajeshneupane9566
@rajeshneupane9566 5 месяцев назад
बाबुको कुरामा दम छ।
@narayansharma3942
@narayansharma3942 5 месяцев назад
Oh yeah....very nice thinking..Good luck 🎉🎉🎉
@devrajpathak-wi3di
@devrajpathak-wi3di 5 месяцев назад
हाम्रा बैज्ञानिक ऋषिको उपाधि प्राप्त होस्। एक नंम्वरको नेपाली वन्नसफलता प्राप्तहोस् यो मेरो शुभकामना तिमीलाई........।थिए वालक प्रह्लाद ध्रुवजी वालकै थिए............।
@mangalakaranjit613
@mangalakaranjit613 5 месяцев назад
Wonderful interview, May God Bless You Boy!
@rajkumarshrestha2586
@rajkumarshrestha2586 4 месяца назад
Good interview congratulations babu
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 5 месяцев назад
अध्भुत ज्ञान को भन्डार भयको बालक धन्यबाद
@narbahadurbuda2151
@narbahadurbuda2151 5 месяцев назад
Best interview ever
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
नमन आदरणीय
@user-kv5cg4qb5k
@user-kv5cg4qb5k 4 месяца назад
काशिनाथ आचार्थ अनौठो बात
@kdkamalkadariya6086
@kdkamalkadariya6086 4 месяца назад
I like it debate from Bahrain country
@tulsipandey3551
@tulsipandey3551 3 дня назад
अति उत्तम संवाद लाग्यो
@bhairabbhatta1843
@bhairabbhatta1843 4 месяца назад
यो बालक को आसय आठ बर्षको कृष्णले चौसष्टि कला जाने भने हामिमा पनि क्षमता को कदर गरि पठन पाठन गरायमात्र बिकास हुने छ
@shantikokhojima6040
@shantikokhojima6040 5 месяцев назад
यिनी बाबू को भविस्य उज्ज्वल छ 🥀😊❤
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
आशिर्वाद मिलिरहोस्। धन्यवाद
@yamabasnet5028
@yamabasnet5028 5 месяцев назад
भगवानको स्वरुप हो बाबुको जय श्री कृष्ण ❤
@aabhashdhakal
@aabhashdhakal 4 месяца назад
ढोग छ
@aavashpant2842
@aavashpant2842 5 месяцев назад
A b pant right version and right discussion
@SanamThapa-so3uz
@SanamThapa-so3uz 4 месяца назад
Good luck good thinking good mind
@shakuntalatamrakar2630
@shakuntalatamrakar2630 4 месяца назад
समय अनुसार को शिक्षामुलक अन्तर्वार्ता ❤
@user-pr4gg3hx4g
@user-pr4gg3hx4g 4 месяца назад
good vision
@udayarajsapkota9960
@udayarajsapkota9960 4 месяца назад
अति उत्त्म बिचार बाबुको
@KhemWallingrai
@KhemWallingrai Месяц назад
सुबोध बाबुले कक्षा ५ सम्म गर्भास्था मै पदेर आएका हुनुपर्छ।
@lilanathpagenilila
@lilanathpagenilila 5 месяцев назад
यी बाबुलाई जन्म दिने बाबा आमा भगवान हुन जस्तो लाग्छ।जय श्रीकृष्ण ❤❤❤
@aabhashdhakal
@aabhashdhakal 5 месяцев назад
ढोग छ, आदरणीय
@user-xc7oq1vd3c
@user-xc7oq1vd3c 5 месяцев назад
Best
@binodpokharel4674
@binodpokharel4674 5 месяцев назад
जय होस
@user-ld3bc1mh4k
@user-ld3bc1mh4k 5 месяцев назад
कति राम्रो साेच हो के बाबु काे याेस्ताे बच्चा लेत याति राम्रो साेच रछ नेताकाे दिमाग मात घुनै भाेरेकाे रछ के
@honestjungkarki8686
@honestjungkarki8686 4 месяца назад
राम्रो सुझाव बाबू सलाम छ ❤❤
@mangalakaranjit613
@mangalakaranjit613 5 месяцев назад
Appreciate your art of expression the way of talking!
@ushapoudyal7881
@ushapoudyal7881 5 месяцев назад
उज्वल भविष्यको शुभकामना 🙏
@ushapoudyal7881
@ushapoudyal7881 5 месяцев назад
उज्ज्वल भविष्यको शुभकामना बाबु आभास 🙏
Далее
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,2 млн