हो केपि ओलि पनौती नै हो सत्य कुरा हो जस्को एउटा सन्तान छैन जनताको सन्तानलाइ कहिल्यै राम्रो होस भन्न चाहादैन एक नम्बरको पनौती हो केपि।जहिले जुन दिन केपि आयो सत्तामा त्यो दिन देखि पनौती भएको छ नेपालमा।
आज हामी नेपाली टिम हार्दा सारै मेरो पनि आँखा बाट आसु बग्यो 😢😢😢😢😢😢😢 हामी जनताहरु पनि अब बुझनु पर्छ किन कि केपि शेरे प्रचण्डे जस्तो मान्छेलाई चुनावमा जिताउनु हाम्रो गल्ती हो ।
आफु नाच्न जादैन आगन टेडो, यहि नेपाल को बानी ले गर्दा आज नेपाल्ले हार खानु पर्यो, यक ले अर्कालाइ दोश लगाउने गर्दा आज यस्तै समर्थन हरुले गर्दा हार खानु परेको, के पनौती भनेको के हो??तिमी हरु आफै पनौती पनि हुन सक्छ नि? अरु लाई दोश लगायर हुन्छ, नेपाली को बानी छि छि