पानी मात्र खाएर खेल्नु मा ज्यानको बाजि लगाएर देशको लागि यतिको खेल्न आफ्ना खेलाडी इन्जोड अनि रेड कार्ड पाएर मैदान बाहिर हुदा पनि यतिको खेल उत्कृष्ट आगामी दिनमा राम्रो हुँदै जाने छ सम्म्मान छ चेलिहरु सुभयात्रा रेखा अनि सम्बा र एन्जिला
हामी हेर्नेलाई त रुन मन लाइराछ अझ प्लेयर्स बहिनीहरुलाई कस्तो पिडा छ होला। हामी सबैले सपोर्ट गरौं थप हौसला र माया गरौँ। उपविजेता हुनु पनि चानचुने कुरा होइन। यो स्थान सम्म आईपुग्न गरेको मेहेनत र परिश्रमलाई सलुट छ हाम्रो महिला फुटबल खेलाडीहरूलाई।❤
१ पुजा र अमिशा लाई परिवर्तन गर्नु नै हारको पहिलो कारण २ किप्पर परिवर्तन नगर्नु कोचले बिश्वास नगर्नु ३ कोचले आफ्नै पोष्टमा बल खेलाऊन लगाऊनु। यदि गेम परिवर्तन गर्नुको लागि गेम बिगारेर भए पनि गेम परिवर्तन गर्नु पर्ने।
Love you nepali girls players hat's of. Well done and very well played. You did your best. Keep it up guys we all nepali brothers,sisters and friends are with you guys for support.
सारै थियो खेल सन्दर्भ मा तर अलि धेरै कन्फिडेन्स देखियो की नेपाली टिम मा जस्तो लाग्छ अटेकिङ ठिकै थियो टिम मेच मेटिङ अलि कम्जोरी देखियो कि मेजोरिटी र अग्रोसिप पनि कम देखे मेरो हिसाब मा आगामी दिन हरुमा जित को सुभ कमाना छ सबै टिम लाई नेपाल लाई फाइनल सम्म पुर्याउनु नै धेरै ठुलो कुरा हो फेरि पनि सबै टिम लाई धेरै धेरै सुभ कामना छ।
पहेलो पहिले भारत बाधक बन्थ्यो अहिले बङगलादेश बनिरहेको छ ।बिदेशी राम्रो कोच आउदा राजनीति गरेर लखेत्छन कहिले हो फाईनल जित्ने तर पनि नेपाली तिमलाई बधाई छ।
आजको गेम हार्नुमा कोच को गल्ती छ,अनितालाइ हालेपछी गेम पुरै बिग्रीयो,बिमला लाई हाल्नुपर्ने,समिक्षा पनि खेल्न जान्दैन,रेनुका,प्रीती र सबिता बाहेक कसैको गेम मन परेन,अबको 6-7 बर्ष बङ्गगलादेश ले हो ट्रफी उचाल्ने,2010 देखि भारत ले 5 चोटि उचाल्यो अब बङ्गगलादेश को पालो,अनि भुटान आउँछ,नेपाल सधै दोस्रो हो
You all played so so well you all are actual winners convince yourself that you girls have put in 💯💯%, well done, 👏👏👏👏go back to your work with head held high you girls are champions👑🔥👏👏👏
Completely agree with what Samba has mentioned about the facilities and opportunities created by the football governing of Nepal ANFA. ANFA should learn from the Bangladesh football governing the way they have changed and upgraded their playing standard.
हुनत अनिता बस्नेतले राम्रो लिदगर्नु नस्केको हो तर गालिगर्नु हुन्न अब नेपालको NFA ले नेपालम लिग खेलाउनु पर्यो अनि जिल्ला जिल्ला बात खेलाडी खोज्नुपर्छ हाम्रो हैन राम्रो खेलाडी छनियोस अनि खेलाडी हरुलाइ राम्रो तलब अनि खानपानको सुबिधा दिनुपर्यो
आजको खेल धेरै राम्रो खेलेको होअलिकती रनिङ कम भयो हाम्रो बैनी हरुको हाम्रो भन्दा बगलादेसको रनिङ धेरै नै हो तर हाम्रो बैनी हरुले पनि धेरैनै राम्रो खेलेको हो त्यसमा दुखमन छैन खुसिनै छु
खेलाडी चेन्ज नगरिकन पनि राम्रो खेलिरहेको थियो। खेलाडी चेन्ज गरेरै बिग्रेको हो। अरु केही खेलाडी चेन्ज नगर्नुपर्थ्यो जो खेलाडी चेन्ज गर्यो त्यो खेलाडी खासै राम्रो खेल्ने मान्छे पनि होइन
आज नेपल ले बाल कलेट नै गरेन इस्टकर नै १ जान खेला यो २ जान खेल ये कुरा अर्को हुन् थियो त्यो गल्ती भयो अरको गल्ती गोल किपर ईन्जील मथी मत्रा बिस्वास गर्नु अजान मथि बिस्वस नगर्नु अनि अर्को कुरा नेपली खेलडी बाल लियेर ना कूद्नु हो कोच को गल्ती खेलाडी सप्चीचुट गर्नु हो अब पनि इन्जील लाई लियेर अर्को साफ खेले पनि हर्छ १० बर्ष खेले पनि हर्छ। आब बिचर गर्नु पर्ने बेला भयो
जित को आसा भने भारत बङगलादेश लाइ जित्ने राख्ने खेलाडी मा लगानी नगर्ने यो चोर सरकार अनि तिनै चोर प्रधानमन्त्री गृहमन्त्री खेल हेर्न जाने चोर हरु धेरै राम्रो खेल्छन् हाम्रा चेलिहरु पानी पनि आफ्नै खर्च ले पियर
I would say it is coach incompetence tactical ability. I say players were hitting ball randomly. 90% of the time Nepali players didn’t hold ball and passed accurately.
Bangladesh le samba lai dherai care garx vanne tha vaye paxi attacking ma ek aarko player rakhera focus garnu pardaina ja bata ni samba lai deu jaslai 4 jana le ghreko chh
Nepal ko game dherai ramro chha ni sambha lai support garne kohi thiyena side ma coach ko galti garda hareko ho players change garera roshni lai kina haleko yesto important game ma
Yo kuro Pani Sahi ho... coach le player change garera mistake vayo.player le game play garni ho coach le hoina. Coach over smart vayera game loose vyo😢
एउटा कुरो चाहिँ के छ भनेदेखि नेपाली खेलाडीमा आफूले सकेसम्म आफैले मात्र गोल हान्न खोज्छन् यो सबै खेलाडी चेन्ज गर्नले गर्दा बिग्रेको खेलाडी चेन्ज नगरेको भए पेनाल्टीसम्म पुगिन्थ्यो होला सायद।