Тёмный

न्युरोडको आन्दोलनमा काङ्रेस एमालेको समर्थन, बालेन को हो भन्दै एमाले सांसद मिडियामा । 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 69 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 787   
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 2 месяца назад
काङ्ग्रेस र एमाले बाट देश बन्दैन
@prakashdhungel7755
@prakashdhungel7755 2 месяца назад
१००%✓
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 2 месяца назад
100%
@KrishnaChhetri-l4o
@KrishnaChhetri-l4o 2 месяца назад
याे अन्धभक्त लाई प्रश्न साेध्नु नै धिक्कार छ।
@dilkumarlimbu5479
@dilkumarlimbu5479 2 месяца назад
100% सहि ।।
@prakashmijar7235
@prakashmijar7235 2 месяца назад
Ko aandhavakta kangesh amale ho 😊
@KrishnaChhetri-l4o
@KrishnaChhetri-l4o 2 месяца назад
याे कृष्ण गाेपाल लाई जानेर वा नजानेर जिताका रहेछन् जनताले ?
@shreeramkhatiwada8000
@shreeramkhatiwada8000 2 месяца назад
चोर नै रैछ नि खाते
@rajanshrestha519
@rajanshrestha519 2 месяца назад
जानेर नजानेर भोट दियको हैन मासु भात मा किनेर पायको भोट हो।
@dineshkumarchaudhary2781
@dineshkumarchaudhary2781 2 месяца назад
बालेन साह जिन्दावाद ❤❤
@Iamdi2zy
@Iamdi2zy 2 месяца назад
छि छि यस्तो नेताकार्यकर्ताहरु भएकै कारणले यो देशमा बिकास नभएको हो ।
@rameshrai2579
@rameshrai2579 2 месяца назад
2e lo c😊😊😊
@amargautam7162
@amargautam7162 2 месяца назад
यो चोर काठमाडौ ९ को संसंद हो। यसले आफ्नो क्षेत्रमा कही नगर्ने त्याहाँ गरेर कराउन लाज छैन ।
@hariaryal2408
@hariaryal2408 2 месяца назад
अब गालि खाने पालो यो सुड्डो को कस्तो मनुस्ये रहिछ ??यस्लाइ कस्ले बनायो माननिय
@kumarbaraili2568
@kumarbaraili2568 2 месяца назад
हाे हाे मलाई त याे पशु पट्क्कै मन पर्दैन ।
@sherchanprabhat3142
@sherchanprabhat3142 2 месяца назад
सर कुकुर भडुवाका जमातले हो अब नेपाल अधीराज्यका जनताहरु न्युरोड एरीयाको पसलमा कसैले पनी धागोसम्म नकिनौ पुरा बहीष्कार गरौ न्युरोडका पसल हावा खायर सडकमा आउने छ। न्युरोड पसलमा नेपाली जनताहरु आजै धागोसम्म किन्न बन्द गरौ बालेन शाह जिन्दाबाद,
@kesaripandey9001
@kesaripandey9001 2 месяца назад
पार्कीङ राक्दा सडक साधुरो भएन सडक पेटी बढाउदा कसरी सडक साघुरो भयो अदालतको आदेस नमान्ने कस्तो सांसद हो
@govindaadhikari2357
@govindaadhikari2357 2 месяца назад
देश र जनताका शत्रुलाई सजाय दिने समय आउँदै छ ।
@SOUL9531
@SOUL9531 2 месяца назад
🇳🇵बिल्कुल सत% सहि भन्नु भो । जै नेपाल 🇳🇵
@chandrathapa5054
@chandrathapa5054 2 месяца назад
Rajntikkaran bhako chha
@adgraphicsnepal6123
@adgraphicsnepal6123 2 месяца назад
यो काग्रेस एमालेलाई देशबाट लखेट्नुपर्छ, मिस्टर कृष्णगोपालजी, ३० औं वर्ष सरकारमा हुँदा काठमाडौंको विकासका लागि के गर्नुभयो?
@namarajmahatxetri3635
@namarajmahatxetri3635 2 месяца назад
फुट पात बढाउँदा कुरुप हुन्छ भन्ने कस्तो खालको सांसद हो अचम्म लाग्छ
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 2 месяца назад
Sawonma aakha futeko goru ho jhole mula samsad hoina yar manxe nai hoina jaye balen
@sandeepgiri9566
@sandeepgiri9566 2 месяца назад
राजनिती नभए किन अबरोध ? किन चोरहरु सडकमा ???
@SantaLama-iy4un
@SantaLama-iy4un 2 месяца назад
बालेन लाई शक्ति देउ कालाभैरब
@SantoshGautam-j9x
@SantoshGautam-j9x 2 месяца назад
तिमिहरु जस्ता नेताले कानुन बनाकाेले त देशमा बलात्कार ,हत्या हिङ्सा , देश बेच्ने ,तस्करि, सबैको बचाउ भएको छ न्यायालय । यसलाई चाहिँ कति था रहेछ न्युरोड बाहेक नेपाल काे कुन जिल्ला कस्ताे छ भनेर ठुला कुरा झाेलेहरुकाे स्वतन्त्र भएर बाच्न नपाउने ,काम गर्न नपाउने ,देश बिकाश गर्नला कुन पाटिकाे झाेले बन्नुपर्ने हाेर
@rabibaral9333
@rabibaral9333 2 месяца назад
भ्रष्टाचारी काे दम्ब लुताे लगाउ बालेन काे हाई,हाई बिश्व सम्म सम्मानित भयकाे ,देखेर भ्रष्टाचारी हरुकाे राेईलाे ।
@goldenthapa6973
@goldenthapa6973 2 месяца назад
यस्ता पार्टिका झोलेहरु त होनि बिकास बाधक भ्रष्ट कांग्रेस र एमालेहरु !!
@rajkumarregmi4139
@rajkumarregmi4139 2 месяца назад
यी सबै भ्रष्टाचारी हुन, अदालतले गर भनेको काम गर्न नदिने यिनी को हुन ??
@shyamshrestha4491
@shyamshrestha4491 2 месяца назад
थुक्का पिचास लुटेरा , तलाई हार्दिक श्रद्धाञ्जली छ।
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 месяца назад
बालेन ज्यु हजुर देशकाे प्रधान मन्त्री भयर भ्रष्ट हरुकाे छाला तारेर नुन चुक लगाउन आबस्यक छ
@sender453
@sender453 2 месяца назад
ढिलो चाँडो जे जस्तो भएपनि यी चोर नेताहरु जेल जाने दिन आउदैछ ।
@rupeshthapa3988
@rupeshthapa3988 2 месяца назад
तिमीहरु जस्ता झोले पार्टीको भरौटेहरुले गर्दा देश गरिब भाको हो।जनताले जानी सकेको छ बुझि सकेको छ अब ८४" मा अन्त्य हुने निस्चित छ।
@sujitdhakal5571
@sujitdhakal5571 2 месяца назад
जय बालेन❤
@birendrarai8553
@birendrarai8553 2 месяца назад
जय बालेन साह जिन्दाबाद
@udayrumba2484
@udayrumba2484 2 месяца назад
बालेनले न्यूरोड बेच्न लागेको हो र बचाउने माले कांग्रेस भन्नेले नेपालमा के राम्रो काम गरेको छ र भ्रस्टचार देश बेच्ने बाहेक
@bishnuregmi1223
@bishnuregmi1223 2 месяца назад
जय बालेन
@Anishpoudel-ju5yy
@Anishpoudel-ju5yy 2 месяца назад
लुटी खाने हरू लाई त राम्रो अरूले गरेको देख्न कहाँ सक्छ।र नेपालमा
@ShibhaThing
@ShibhaThing 2 месяца назад
यो देशलाइ बचाउने ठुलो भुमिका भनेको अब तपाइ युट्युबर साथीहरुको हातमा हुनेछ सत्येतथ्या बहिरा ल्याइदिनु होला जै युट्युब जै बालेन
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 месяца назад
य पापी सुढो के भनिस अनि तहिले 35 बर्ष मा के गरिस गरिस त तस्करी माफिया मान्छे बेच्ने काम गरिस
@subashraee3605
@subashraee3605 2 месяца назад
चुप झोले
@anzumgr4523
@anzumgr4523 2 месяца назад
धेरै नभुक झोले अब 84 मा तेरो पर्दा सब हुन्छ जनताले चिनेरै जिताएका हुन भ्रष्टाचार गर्न नपाएर औडा बलेर आएको होस बोल्न चोर झोले😡👿
@guruduttasharma1361
@guruduttasharma1361 2 месяца назад
पत्रकारज्युहरुले नेताजीको मात्र होइन आम जनताको कुरा पनि सामाजिक संजालमा रख्नु पर्छ ।
@rajendrapokharel5987
@rajendrapokharel5987 2 месяца назад
हामीलाइ लाज हुनेगरी कामगरेकोले डाहा चलेर आयो भन्नुनी!
@trekguidechetan8184
@trekguidechetan8184 2 месяца назад
कृष्ण गोपाले ले झुक्किएर जितेको हो।
@ganeshkhadka4292
@ganeshkhadka4292 2 месяца назад
इँ डाका हरुले देश त बनाउदैनन
@laxmiprasadghimire7666
@laxmiprasadghimire7666 2 месяца назад
धिक्कार !
@rabinbc5283
@rabinbc5283 2 месяца назад
पत्रकारलाई मेरो १०ओउला जोडेर नमन व्यक्त 🙏🙏🙏
@rm_hechahangchris
@rm_hechahangchris 2 месяца назад
खोक्रो राजनीतिक र अन्धो भक्त को देशमा काम छैन !
@HealthOfficepanchthar
@HealthOfficepanchthar 2 месяца назад
येस्तो गोरु बुद्दि भयेको सांसद भये पछि देश को हालत कस्तो होला ? कठै मेरो देश
@zinzinfun8555
@zinzinfun8555 2 месяца назад
यो बाजे जंगल बाट शहरमा पसेको झैं छ
@ramesworthapa4039
@ramesworthapa4039 2 месяца назад
सुँगुरलाई स्वर्ग भन्दा नरकको माया हुन्छ , अहिले काग्रेस र एमालेको घिनलाग्दो हरकत देख्यौ अब कति देख्न पर्ला ?
@NABINKAFLE-zk8ve
@NABINKAFLE-zk8ve 2 месяца назад
खराब नेताका कारणले हाम्रो देश बनेन। गर्छु देश बनाउँछु भनेका बालेन माथी राज्य नै लागेर यस्तो कुकर्म? कठै मेरो देश!
@PrakashThapa-tw2bk
@PrakashThapa-tw2bk 2 месяца назад
यो मान्छे त झन कुरा नगरुम हो बोली पनि मागेर लियाय्को जस्तो छ फन्तुस बुदा
@sumanthapa5043
@sumanthapa5043 2 месяца назад
यो चोर लाई प्रश्न नगर्नु पत्रकार ज्यु
@samir-t5j
@samir-t5j 2 месяца назад
यो चोरहरुले 40 बर्ष एतिकै बिताए यिनिहरुको पछि लागे अरु 100 बर्ष एतिकै बित्छ बिकाशमा बिरोध नगरौ।।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 месяца назад
जय बालेन शाह ❤❤
@MiraRai-es5fe
@MiraRai-es5fe 2 месяца назад
जय बालेन साहा🇳🇵🇳🇵🇳🇵🇳🇵
@gangabdrgurung-xi8mg
@gangabdrgurung-xi8mg 2 месяца назад
भष्टचारि चाेरहरु नेपाल बनाउन छैन तर लुटेर खान पल्केका डाकाहरु
@मानसिंहरावल-म4फ
पैसा खाने मेयर चाहीयो योबुडोलाइ पनि घुस्या बुडो फटा हरु फोहोरी रहेछन यी दान्नब रहेछन
@ChuriGaming
@ChuriGaming 2 месяца назад
एबुढाे देसलाइ अाबसेक परेमा तेराेघरपनि ,भतकिनछ धेर नभुक,भुकने ले गरनसकतहिन
@NetrahariSubedi
@NetrahariSubedi 2 месяца назад
पार्टीका झोलेले काम गर्न दिदैनन
@nandalaldeshar315
@nandalaldeshar315 2 месяца назад
न्युराेड जाेगाउने हाेइन तृिशूलिमा दुर्घटनामा ध्यान दिनुहाेला नेता ज्यु भालि स्वर्ग जाने बाताे हेर्नु
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 2 месяца назад
मईले भनिहालेनि यी केपि शेरे अारजु बुडाहरु नमरुनजेल देश बन्दै बन्दैन
@sandip-346
@sandip-346 2 месяца назад
जनमत सग्रह गरौ को राम्रो? बालेन र पुराना सबै पाटी जो राम्रो ऊ देशको प्रधानमन्त्री .....हिम्मत यसो गर्न
@bishnukhadgi6751
@bishnukhadgi6751 2 месяца назад
यो मान्छेलाई बिकास भन्ने नै थाहा छैन् रहेंनछ तिमीहरुको बिचारले देश बन्दैन।
@padamlimbu3860
@padamlimbu3860 2 месяца назад
हैन नेता ज्यू हरूले बर्तमान काल लाई नबुझेर भुतकालमै किन अल्झिनु भएकोहो ! न्यूरोडको पेटीमा १०० बर्ष पहिले दश जना बटुवा हिड्थ्यो होलान त्यो समयमा १ फिट बाटो पेटीले पुग्थ्योनित तर अहिले तेई बाटोपेटीमा १००००० दशौँ लाख बटुवा आवत जावत हुन्छन त २,३ मिटर पेटी बडाउदा के नेता बिचौलिया हरुको छाक रोजीरोटी काटियो भनेरहो धुर्बिय बिबेग ले सतीप्रथा तिर पुगीन्छ, कृपाया बिकास लाई अबरोध नगरीदिनुहोस । धन्यबाद। सेवारो बिरही पदम आङबुहाङ।
@dilgodar5900
@dilgodar5900 2 месяца назад
यस्ता अराजक देशद्रोही, घुसखोरी ,भ्रष्टाचारिले भरिएको देशमा के बिकासको आस गर्नु । जन्तानै तेस्तै छन एस्तालाइ साम्सद प्रतिनिधि , धिक्कार छ ।
@sajjansaanbade
@sajjansaanbade 2 месяца назад
सुन्धाराको इतिहास मेतिने गरि सेतो तावोर बन्दा किन एतिको बिरोध गर्न सकेनौ। स्वतन्त्र बाट जीत्यो भन्दैमा एक्लो सोचेर नहेप ।
@razzpahadi4682
@razzpahadi4682 2 месяца назад
एमाले चाहिँ खुलेरै बालेनलाई फेल गराउन भिडेका छन् है!?? एमालेका स्थानीय तहदेखि सांसद सम्म बालेनको विरोधमा फिल्डमा उपस्थित नै भएका देखियो!! सचेत जनताहरूको बालेनलाई साथ रहनेछ,, जय बालेन।।🇳🇵🇳🇵
@ganeshgurung72
@ganeshgurung72 2 месяца назад
यस्तो बिकास बिरोधी जन प्रतिनिधि लाई अब आउने चुनाब मा जमन जफ्त गर्नु पर्छ I
@Bishunubhandari377
@Bishunubhandari377 2 месяца назад
काठमाडौ लाइ नेपाल को राजधानि हटाएर पाेखरा बनाउ ,,,राजधानी सुधारछु भन्दा यस्तो गरछन यि भेडाहरुले
@GyanendraBahadur-m8s
@GyanendraBahadur-m8s 2 месяца назад
ई बुडा केपि बाकाे दूध हाे काम पनि नग्रनि बालेनकाे जस्ताे भिजन हाेस जय बालेन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PurnaMagar-y9y
@PurnaMagar-y9y 2 месяца назад
बालेनको दर्ले बोलेको कुरा इस्पस्त देखेको छ अझै दराउदैन भन्दो रहेछ सुद्दो
@rawangamer4762
@rawangamer4762 2 месяца назад
फुटपाथ बनाउनि पैसाले हिलाे धुलाे भयकाे ठाउँमा बनाय हुदैन याे बालेन भन्नि गरिब मारा लाई भन्दिनुस पत्रकार
@shivagautam3549
@shivagautam3549 2 месяца назад
त्यहाँ जानु भन्दा आफ्नो ठाउँ 9 होला त्यता कति काम गरे भनी देखाउनु है।
@sabikamanandhar9405
@sabikamanandhar9405 2 месяца назад
त्याे ठाउ छाेडिदिनु बालेन सर हेरेर बस्छ।
@SovitapaudelDahal
@SovitapaudelDahal 2 месяца назад
बिकास भाडाहुन एमाले काङ्ग्रेस आफुकुम्ल्याउन पल्केकापाटीहुन्।
@janakshrestha8866
@janakshrestha8866 2 месяца назад
तलाइ माया छ गोथे यत्रो ेअदालत पनि नमन्ने
@रामकाजीसेट
@रामकाजीसेट 2 месяца назад
यो गोपाले भाते न्युरोडमा होइन भ्रष्टाचारको नाईके काङ्ग्रेस एमाले बिकास बिरोधि पाले
@chetnarayanbaral9351
@chetnarayanbaral9351 2 месяца назад
देशकोमहत्व बुझ्नेलाई काफिछ
@youthstalk640
@youthstalk640 2 месяца назад
केरे केरे बालेन को हो....बालेन त्यो हो जो एमाले र काङ्ग्रेसको पतनको 2084 मा कारण बन्ने छ।तिमिहरुलाइ लखेटने राजा हो राजा
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr 2 месяца назад
नेपाल देशको राजधानि(कान्तिपुरि नगरि) काठमाडौ, महानगरपालिकाका प्रमुखबाट केही सिक्ने की!? देशको हरेक छेत्रमा ब्याप्त नैरास्यता उत्पन्न भएको बेलामा बालेन र का.म.न.पा परिवारको कुरा र काम देख्दा मनै आनन्दित हुन्छ! पक्कै पनि देश अब बिकासतिर लम्कन्छ भन्ने आश तथा भरोसामा जनता पनि उर्जाशिल हुँदै गएका छ्न ! काठमाडौको जनता कत्ती दुर्दर्सी तथा बिद्द्वान रहेछन। जस्ले कुनै भुगोल, जात जति, धर्म, लिङमा भेदभाव नगरी बालेन साहलाइ नेपालको राजधानी काठमाडौ महानगरपालिकाको प्रमुख पदमा बिजययी गराएर देशलाई नै ठूलो गुण लगाएका छन। वहाहरु धन्यबादको पात्र हुनुहुन्छ ! यस्तै गरि चुनावमा अरु जिल्ला र नगरहरुमा पनि जनता कुनै लोभ लालचामा नफसी ( बोरा र पार्टीको झन्डा ) नबोकी बुद्धिमान, बिबेकि रास्ट्रभक्त, त्यागी, इमान्दार, लगनशिल , धैर्यवान, निस्वार्थ देशको सेवा गर्ने ब्यक्तिको छनोट गर्न सकेको भए आज देशको यस्तो दुर्दशा नेपालीले भोग्नु पर्ने थिएन! बालेन सफल हुनमा उनमा नेतृत्वो गर्ने छेमता, शैक्षिक स्तर, धैर्यता, लगन्शिलता, इमान्दारित, जवाफदेहिता, जुझारु, निडर, दुरदर्शिता र उनको सहयोगी, सल्लाहकार, संघ- सस्था, व्यापारी, उद्दोगपती, नगरबासि तथा बिस्वोभरी फैलिएको उनका शुभचिन्तकहरुको प्रेरणाले सफल हुँदै जानुभएको छ। साथै बिसेसत: का.म.न.पा कार्यलयका हरेक बिभागका कर्मचारीहरु पनि बिश्वासिलो, निडर, मेहनती र रास्ट्रबादी हुदा उनिहरुको साथ सहयोगले नै काठमाडौं शहर हेर्न लायक बन्दै गएको छ!
@mailasunar394
@mailasunar394 2 месяца назад
पैसा कुम्लाऊनी मेयर हुनपर्नी बालेन देस बनाऊनी मेयर कीन हुन्त्यो
@tarachandragautam8467
@tarachandragautam8467 2 месяца назад
एमाले को स्वाठ ठुटे नेता।धरहरा,सुन्धाराको ईतिहास मेटिदा बोलेन।पार्किङ उठाउन पाउनुपर्छ रे।
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 месяца назад
जय नेपालिकाे मन मुटुमा बस्न सफल बालेन शाहा
@umakantakoirala4
@umakantakoirala4 2 месяца назад
काग्रेश एमाले शिनु झै गनाएको छ भ्रष्टाचार गर्ने मा सबै ले भन्छन किन एस्तो अबस्थामा पुग्यो पाटी बिकास गर्न नदिने जनतालाइ भेडा बनाइ रहने रहेछन।हो म 2049 मा आउदा नुरोडमा दुन्दुङ्ती गु गनाउथो काठमाडौ का ज्यपुले खर्पनमा गु बोकेर तरकारी सग धान मकैमा हाल्थे अहिले खै के भनु
@gajendrabahadurshreenet5731
@gajendrabahadurshreenet5731 2 месяца назад
Footpath सानोलाई विस्तार गर्नु असल काम हो तर यिनिहारु किन विरोध गर्छन ? पाटीका झोलेहारू मात्र विवाद गर्ने पात्र देखिए !
@khemrajsubedi9855
@khemrajsubedi9855 2 месяца назад
बालेन लेतसरखारि जग्गा खान हुदैन अकाको सिथै खान हुदैन भनेर अगाडि बडनु भयकोहो अकाको सितैखानपाउनेलत कहिलेई सुदृिदैन्न
@GeeMocktan
@GeeMocktan 2 месяца назад
Yuwa Man Nepal hats off!! you guys are doing great job. These old dudes have nothing in the head!!!!
@SabinaShrestha-mm3xl
@SabinaShrestha-mm3xl 2 месяца назад
एस्तै तोरी साम्सद देसै भरी चाइन्छ अनि बिकास हुन्छ अनि कानुन पनि राम्रो बन्छ अस्तै लाई जिताउनु पर्छ
@RyanRai1997
@RyanRai1997 2 месяца назад
यो बूढो लाई सम्मान को साथ राणी को बान भन्न चाहान्छु
@hamromobileshop556
@hamromobileshop556 2 месяца назад
काङ्ग्रेस र एमाले मिलेर बनाएको भए बिबाद आउदैन थियो नगर पालिकाले गर्न खोज्दा बिबाद भएको हो बालेन लाई गिराउन खोजेको ह‍‍ो जस्तो लाग्छ
@binodprasadjoshi8828
@binodprasadjoshi8828 2 месяца назад
सासदको हर्कतले काङ्ग्रेस सक्किने र सडकको हर्कतले एमाले सक्किने निश्चित देखिन्छ त ।।।
@madanshrestha8156
@madanshrestha8156 2 месяца назад
को हो यो पृथ्वीलाई भार
@lhatsheringnawa7165
@lhatsheringnawa7165 2 месяца назад
एक पट्टी बालेन एक पट्टी एमाले अब निर्णय जनताको।
@RasnaYonjanLama
@RasnaYonjanLama 2 месяца назад
Jai balen tapaile dherai ramro kaam garnu vako xa 🙏🙏🙏
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud 2 месяца назад
अब कंग्रेस र एमालेले देशलाई गृहयुद्ध तिर लादै छ्न । यी दुबै नरपसु संसदहरुकाे कुरा नसुन्ने हाे ।याे गदाकाे पाटिकाे मेयर बिधयासुन्दर शाकयले के गराे याे भन्दा अगाडिको अबस्था के थियो ।
@SushilaRijal-o1f
@SushilaRijal-o1f 2 месяца назад
हामी सबै पार्टीका मानिसहरु स्वतन्त्र मेयरको बिरुद्धमा आएका हौं 😀
@SOUL9531
@SOUL9531 2 месяца назад
काठमाडौ बाहिरी जिल्ला ले बना हो । काठमाडौ रैथाने ले सिन्को भाचिन्न
@atmaramram9921
@atmaramram9921 2 месяца назад
नेपालमा भरस्ट्राचारी नेताको बोलबाला छ । ईमानदार देशको लागी काम गर्ने , बालेन शाह जस्तो नेतालाई , काम गर्न न दिन , भरस्ट्राचारी लुटेरा नेता एक हुदैछन ।
@rajivkarmacharya7303
@rajivkarmacharya7303 2 месяца назад
न्युरोडमा किनमेल गर्ने ८० प्रतिशित बाहिरका मानिसहरु छन् त्यहा किनमेल गर्न नै बन्द गर्नु पर्छ अनि झोले टोलेहरु ले थाहा पाउछन् ।
@kamallama8661
@kamallama8661 2 месяца назад
पहीले जनताले मत दीयो अर्को चोटी मुत् दीनेवाला छ ! १००%
@khadgajitlama6198
@khadgajitlama6198 2 месяца назад
नेताको जबाफ गैरजिम्मेवारी ।
@ConfusedAstronomicalMode-xm6eh
@ConfusedAstronomicalMode-xm6eh 2 месяца назад
होईन यो मान्छे । नेपाल को होकि अरु गह्रको ? यस्तो सोच भएको मान्छे कसरी भयो साम्सद ? सोच हेरन ? राम राम बुद्दी देउ । राम्रो लाई राम्रो भन्नू पनि सोच नभएको ।
@debbahadurgurung5716
@debbahadurgurung5716 2 месяца назад
बिकाशको लागी अबरोध नगर्नु पर्ने हो । यहॅा राजनिति करण नगर्नु पर्ने थियो ।
@taraneupane3646
@taraneupane3646 2 месяца назад
भ्रष्ट बिकाश विरोधी एमालेको गिर्दो अवस्था पार्किङ माफिया एमाले
@rajendraprasadshah7070
@rajendraprasadshah7070 2 месяца назад
यो सांसद काे हिसाबले न्यू रोड मा पिच पनि गर्नु न पर्ने हो। यो रोड मा 2033 साल मा मै देखेको न्यू रोड का अगल बग घर बात दिशा पिसाब प्लास्ती बग मा फालेको देखिन्थ्यो। त्यस्तै राख्न दिनु पर्थ्यो। Primitive soch भएको प्रतिनिधि हो।😅😅😅
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 2 месяца назад
यो,नेता,को,बोली,पनी,के,पी,का,जसतोछ ,अनुहारनै, भ्रस्ट,र,घुसखोरी, जसतोछ,😅😅😅😅😅😅😅😊😢😂😊
@rajendralimbu690
@rajendralimbu690 2 месяца назад
सरम लाग्दो यो बिकास नचाह।ने नेता हरु
@bharatbhujel1372
@bharatbhujel1372 2 месяца назад
बालेन सर ले घुस नखाने एमाले काग्रस भनेको काम अाफु पनि नगर्ने अरूले गरेको पनि देखि नसने काम छैन एमाले काग्रेस भन्ने जति
@ryutyu2156
@ryutyu2156 2 месяца назад
यो एमाले देसको क्यान्सर नै भयो हौ
Далее
Grand Final | IEM RIO 2024 | BO5 | КРNВОЙ ЭФИР
6:35:24
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн