Тёмный
No video :(

पक्राउ पर्ने डरले झाँक्री प्रकाश भुजेल फरार, कारागारमा कुटाकुट । ‘सुन खाने’ आरोपी रुँदै ! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 255 тыс.
50% 1

पक्राउ पर्ने डरले झाँक्री प्रकाश भुजेल फरार, कारागारमा कुटाकुट । ‘सुन खाने’ आरोपी रुँदै !- SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Опубликовано:

 

12 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 598   
@dambardc9584
@dambardc9584 Год назад
हर्क भनेको अब आउने पर्तक्षे प्रधान मन्त्री हो❤
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
जनप्रतिनिधि भनेको हर्क जस्तो हुनुपर्छ ❤🇳🇵
@Nevergiveup7952-h8q
@Nevergiveup7952-h8q Год назад
Balen jasto pani hunu parxa
@dhemi2892
@dhemi2892 Год назад
Tero kam xaina santhi fuck
@KB17029
@KB17029 Год назад
*Nepal ma matra hoina *Sansar Mai Harka Sampang jasto karmath bilaxyan imandar Jana pratinidhi dekheko xaina Nepali mato KO lagi suhaudo best of the best chai Harka Sampang nai ho*
@chandrabc1984
@chandrabc1984 Год назад
प्रकाश भुजेल ठग हो,जनता लाई ठग्ने यस्लाउ कारबाही हुनुपर्छ
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
पहिला पत्याउनै सकेन अहिले प्रकास भागे पछि पटाह नैइ रहिछ मुला
@chandrabc1984
@chandrabc1984 Год назад
@@bimal96htdvlog15 बिस्तारै यस्को कर्तुक बाहिर आउँछ,फुकेर सन्चो हुने भए हस्पिटल किन चाहियो होइन र!अहिले जङ्गल बाट भिडियो बनाको छ ठगेर फरार भएर
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
सत्य समाचार ल्यौउने news 24 लाइ सलाम छ् 🎉🎉🎉🎉🎉🎉🎉🎉
@HamiBalbalika
@HamiBalbalika Год назад
आफ्नो क्षेत्रका बासिन्दाहरुलाई नपुगेको खाने पानि पुर्याईदिन पाएर आँखाबाट पानि बगाउने मेयर कति महान होलान,आफ्नो महान अठोटमा, हर्क साम्पाङ चाडैनै पुरै रुपमा सफल भएको देख्न पाउ !! धेरै सम्मान छ। 🙏🙏❤
@hikmatmagar4191
@hikmatmagar4191 Год назад
प्रकाश भुजेल को पत्ता साफ हुनै पर्छ
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
सत्य भय किन भाग्नु त मुला भुजेल लाजमर्दो
@aausmasunar554
@aausmasunar554 Год назад
कार्यक्रम प्रस्तुत गर्ने तरिका धेरै राम्रो छ र पुराना भष्ट्र नेतालाइ यस्तो मुटु फुट्ने गरी भन्दा पनि लाज सरम केही लाग्दैन।अनि अन्धविश्वास पैलाउने झाक्री,ठग माता र भेडा जस्ता जनता लाइ दुवै पक्षलाई जेल कोच्नु पर्छ।
@NarayanSharma-my8sk
@NarayanSharma-my8sk Год назад
यो झाक्री ठग हो थियो यस्लाइ पहिलैनै पक्राउ गर्नुपर्ने थियोे बल्ल सुरु गरेको मा प्रहरीलाई धन्यवाद ।
@Himaldhital676
@Himaldhital676 Год назад
बालेन र हर्क नेपाली हिरो हो हिरो देश भक्त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mohan9
@mohan9 Год назад
अब यस्ता भ्रम फैल्याउने चर्च हरू पनि निउज २४ ले वन्द गराओस. त्यहाँ पनि त्यस्तै हुन्छ. तसर्थ उहि कुरा हिन्दुले गर्दा अन्धविस्वास मान्ने, इसाइले गर्दा विज्ञान मान्ने भयो भने चाहि यो मान्य हुन्न. ठुलो पक्ष्यपात हो. जैरु जि दुइचारपटक चर्च र सच्चाइमा गएर अनुभव बटुलेर त्यस्ता धन्दा गर्ने चर्चलाई यसरी नै वन्ध गराउनु भयो भने बल्ल हामी सहि मान्छौँ
@hemantKhatri4996
@hemantKhatri4996 Год назад
बालेन शाह ले भारतबाट बिषादी प्रयोग गरेर उब्जनी गरेको तरकारी मा रोक लगाएर नेपाल मै उब्जनी तरकारी लाइ बजार दिनु भएकोमा धेरै धेरै धन्यवाद मेयरसाप ❤❤
@brickrai3127
@brickrai3127 Год назад
Mero rah mero family ko arko choti pani vote balen g lai nai ho.
@ramprasaddhakal4180
@ramprasaddhakal4180 Год назад
@@brickrai3127 ओप्प्प
@ramprasaddhakal4180
@ramprasaddhakal4180 Год назад
🤫🤫🤥🤥🤥🤥
@user-bt5ye7ny1f
@user-bt5ye7ny1f Год назад
❤​@@brickrai3127d####eddd#eddeďdďddd##ed#e#dd#d
@dibashkhadka8785
@dibashkhadka8785 Год назад
5/7 मिनेट चै दरो दिनु भयो डाकाहरु लाई यस्तै यस्तै दिदै जानू होला 🙏 सबैलाई म मलेसिया बाट ! को को हेर्नू हुन्छ मलेसिया बाट
@manishsamalmagar
@manishsamalmagar Год назад
झक्क्री अबो सकियो 😁😁
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
फटाह पो लाग्यो yar प्रकासे त😅😅😅😅😅😅😂
@rameshpokhrel4065
@rameshpokhrel4065 Год назад
बुल्नद आवाज साथै ,दम्दार प्रस्तुति बिरेन्द्र सर,,,हृदय देखि नै नमन प्रकट गर्न चाहन्छु।साथै बालेन्द्र सर, हर्क सर हरु मा पनि एहि कार्यक्रम बाट नमन प्रकट गर्न चाहन्छु।
@devthakuri5016
@devthakuri5016 Год назад
15:45 15:45 ,??ओ??
@caflay
@caflay Год назад
सबैमा एकमुष्ट धन्यवाद ! नमस्कार 🙏नेपाली धर्म सस्कृती लाई जोगाउन पर्छ तर धर्मको नाम मा बिकृती फैलाउन हुदैन 🙏🇳🇵
@deepchandrashrestha8142
@deepchandrashrestha8142 Год назад
kun jholey ho yo rabi ko nam bechne khate
@bidurkhatiwada8321
@bidurkhatiwada8321 Год назад
यदि धर्मको प्रचार मा रोक्न पर्छ।
@TORAN2334
@TORAN2334 Год назад
अझै पनि हाम्रो समाज अन्धबिश्वासमा छ है कठै यस्ता डोङ्गीको पछि किन लाग्छ हो।
@Santoshofficial46
@Santoshofficial46 Год назад
*बिरु दाईले प्रकाश भुजेललाई चाहिँ नछोड्ने भए😂😂*
@moshabardewa5734
@moshabardewa5734 Год назад
💪💪💪💪💪🤣🤣🤣🤣🤣🤣😂
@keshavdahal7012
@keshavdahal7012 Год назад
नालायक चाेर प्रचण्डे मुर्दाबाद नेपाली निमुखा जनता को सराप लाग्छ यो पापीलाई जयदेश जय नरेश❤❤🇳🇵🇳🇵🇳🇵
@miragurung9751
@miragurung9751 Год назад
आलु प्याजमा मात्रै कर लगाएर होइन नेपालमा उत्पादन हुने सम्पुर्ण कृषि जन्य र मासुजन्य चिज आयात गर्न रोक लगाएर आफ्नै देश मा उत्पादन गर्ने वातावरण बनाउदै देश अनि जनतालाई आत्मनिर्भरको बाटोमा लग्नु पर्छ
@user-xu9kq8fo7s
@user-xu9kq8fo7s Год назад
मियर साब हजुर लाई सलुट छ
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Год назад
मन छुने सत्य कुरा।
@resammagar4481
@resammagar4481 Год назад
यो फटा झाँक्री प्रकाश भुजेल ठग लाई कडा भन्दा कडा कारबाही गरीयोस
@sitaneupane3970
@sitaneupane3970 Год назад
नेपाली जनता अझै अन्धबिस्वास मा डुबेका छन् 24 निउज्लाई धेरैधेरै धन्यवाद।
@KRIZAN-POON
@KRIZAN-POON Год назад
WoW सलाम छ पत्रकार ज्यु❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
सत्यको मार्गमा हिंडेको ब्यक्ति कहिल्यै भड्किदैन तर झाँक्री प्रकाश भुजेल सत्यको मार्गमा छैनन्🙁
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
फटाह रहिछ नि त प्रकास मुला त
@sukrajsubba878
@sukrajsubba878 Год назад
Thag fataah ho
@dhemi2892
@dhemi2892 Год назад
Kasto muji jasto santhi aarko video ma jhakri ko support ma boleko xa yasma birod kasto muji jasto hola ju kha🤧😵😡
@sumitragautam1769
@sumitragautam1769 Год назад
​@@dhemi2892aww k hai
@sudikshyakc9719
@sudikshyakc9719 Год назад
यस्ता ढाेगि झाक्रि लाई कारबाई गरनै प्रछ सलाम छ 24 news
@sanjay-zx3km
@sanjay-zx3km Год назад
Ma pani thagiye 4-5 hajar
@LalSingh-vj5cy
@LalSingh-vj5cy Год назад
बिरेन्द्र सर !वास्तविक सत्यतथ्य प्रस्तुत गरिदिनु भैइ आम नागरिकमा प्रसारन को लागि हार्दिक सम्मान ।
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
हेटौंडाको मेयर साब के काम मा सुतिरहेको हो सबैको ध्यानाकर्षण होस
@LoyalNepali
@LoyalNepali Год назад
Hats off to both Balen and Harka Sampang ji ❤
@dhankumartamang5147
@dhankumartamang5147 Год назад
शरणार्थी प्रकरण कहाँ पुग्यो अहिले कुनै पनि समाचार माध्यम ले किन भन्दैन जैरु सर एक पटक यता पनि ध्यान जावस।धन्यवाद
@laxmanprasad6341
@laxmanprasad6341 Год назад
सटीक प्रस्तुती
@ishworsinghofficial233
@ishworsinghofficial233 Год назад
Hats off both Balen and Hark ✊✊
@ishworsinghofficial233
@ishworsinghofficial233 Год назад
ru-vid.com_WuUR04Ra4Y?feature=share महानायक को दमदार प्रस्तुती ✊
@godff6326
@godff6326 Год назад
​@@ishworsinghofficial233 वन्यजन्तुको ह😢रह😢ृनरगर😢नृहरनरगरनरउघहणगनगनघबगबनबवभ न😢हर😢 ण हगह😢😢😢😢
@ishworsinghofficial233
@ishworsinghofficial233 Год назад
@@godff6326 Kei bujhna sakina sir sorry.
@bhimkantakandel7489
@bhimkantakandel7489 Год назад
देश र जनता दोर्हि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा अपराधि लेन्डुप दोर्जे कमाउनिस्ट बर्मलुट तन्त्र चाहिदैन देश र जनता लुटेर, देश र जनता बेचेरे खान पाइदैन तुरंत गधाहा तन्त्र खारेज गरऊँ 😊देश र जनता पेर्मि राजतंत्र ज़िन्दाबाद ज़िन्दाबाद कालो गणतंत्रे स्याल हरु मुरादाबाद मुरादाबाद 😊😊सच्चा देश र जनता पेर्मि राजा लाइ साथ दिऊँ नेपाल रास्ट जोगाऊँ नेपाली नागरिक भयर बाचौऊँ नत्र यि बिदेसि का दलाल हरुले नेपाल रास्ट सिद्दउने वाला छन यो कुरो समयमै बुझ्न जरुरि छ नेपाली जनता ले नत्र बिहारी को बुट खायर बाच्नु पर्ने छ यो कुरो लेखेर राख्नु होला साथिहरु हो.
@hikmatbhoumik304
@hikmatbhoumik304 Год назад
जनताको अाशा संग सम्बन्धित कार्यक्रम❤❤❤❤
@jiwanbastola4287
@jiwanbastola4287 Год назад
नालायक निकम्मा लाई छिटो भन्दा छिटो सुट गरौ त नत्र देस धुलो हुने भो
@arjunadhikari3187
@arjunadhikari3187 Год назад
होइन यो ठोङ हरु ले कसरी बस मा पर्दछन् सर्ब साधारण जनता लाई
@roshanrawal4094
@roshanrawal4094 Год назад
अत्यन्त दमदार performance वीरेन्द्र सरको ❤My favorite program ❤❤
@shyamsingthapa8031
@shyamsingthapa8031 Год назад
बधाई मेयर ज्यु सफलताको लागि!
@hellonepal10
@hellonepal10 Год назад
सिधाकुरा र रबि सरको सपोट गर्ने जति यता हजिर हुनुस त ताकि यहि कार्यक्रम बाटै हजारौ उद्दार पाय भने लाखौले राहत पाय ❤ 0:51
@kamalathapamagar7973
@kamalathapamagar7973 Год назад
धेरै मुसा पालिनु भन्दा एउता सिंह ले राज्य चलाएको राम्रो अब को चुनाव मा रास्ट्रपति हर्ष सम्पात प्रधानमन्त्री बाले हुन पर्छ अब कोको सहमत हुनुहुन्छ हाजिर हुम
@mandirakoirala9015
@mandirakoirala9015 Год назад
कतै फरार छैन त्यही कतै बसेर tiktok बनाउदै हिडेका छ्न
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
सत्य भय किन भाग्यो मुला त😊😅😅😅😅😅😅
@mandirakoirala9015
@mandirakoirala9015 Год назад
@@bimal96htdvlog15 अब फर्केर आउदैन अब जति कमाउनु थियो कमायो अब बिदेश जान्छ कि त मावोबादी मा भर्ती हुन्छ।
@dawatshirisherpa8703
@dawatshirisherpa8703 Год назад
अन्दोपनको पराकाष्ठा हो हाम्रो देशको जनता बनाउदाहरु😞😞😞😞😞😞
@rameshshrestha6861
@rameshshrestha6861 Год назад
सांचै यि ठग हरु झांक्री जस्तै देखिन्छ र
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
😂😂😂😂😂
@kamalyogi922
@kamalyogi922 Год назад
म प्रचण्ड लाई यो सोद्न चाहन्छु कि यदि तिमीलाई भारत संग भारतीय प्रधानमन्त्री संग बोल्न डर लाग्छ भने फेरी तिमी किन भारत भ्रमण मा गयको ? के प्रचण्ड तिमी मोदी जस्तो गद्दार को मायाँ लागेर भेट्न गयको हौ त ? के प्रचण्ड तिमीले हामी नेपाली जनतालाई प्रमाण सहित भन्न सक्छौ (नरेन्द्र मोदी ) नेपाल र हामी नेपाली बिरोधी होइन भनेर? हामीलाई त लागेको थियो यसपटक प्रधानमन्त्री ले पक्कै पनी अरू मुद्दा भारत को अगाडी राख्न छुटाए पनि तर यि दुई मुद्दा राख्न भने छुटाउनी छैनन पहिलो दुई देशबीच को सिमा बिवाद र दोस्रो भैरहवा विमानस्थल लाई भारतले हवाई रूट दिन किन आनाकानी गरेको छ त भनेर चर्को रूपमा प्रस्तुत होलान भन्ने लागेको थियो तर तिमीले त हाम्रो उम्मिद माथि नै पानी फेर्यौ र किन तिमीले भारत लाई महसुस गराउन सकेनउ कि भारतले नेपाल प्रति गरेको हेपाह प्रबर्द्धी बाट नेपाल एक पर्सेन्ट पनी खुसी छैन भनेर ? यदि प्रचण्ड तिमी जनताले गरेका यिनी सवाल का जवाफ दिन सक्दैनौ भने तिमी नेपाल को प्रधानमन्त्री बन्न लायक पनि छैनौ।
@arpanghale1641
@arpanghale1641 Год назад
अत्यन्तै दमदार प्रस्तुति तपाईंको बिरेन्द्र सर🙏🙏🙏🙏🙏🙏🙏🙏
@kavrelithito5968
@kavrelithito5968 Год назад
हामीलाई बिरेन्द सर काे सुसमाचार सुन अातुर हुन्छ ❤️❤️🙏🙏
@cryptoking945
@cryptoking945 Год назад
Amazing Balen and Harka 🙏🙏🙏. Hats off to true leaders
@sharadapaudel5846
@sharadapaudel5846 Год назад
Right🙏🙏🙏🙏birendra ji
@Manjuthingtamang123
@Manjuthingtamang123 Год назад
छानी छानी बाहिर निकाल्नुस् सलाम छ सीधा कुरा जनता सँग ......
@madankadel2740
@madankadel2740 Год назад
राजा र नागरिकता को बिषयमा बिरेन्द्र सरको १००%ठिक कुरा
@ishowrbhakta5808
@ishowrbhakta5808 Год назад
झाँक्री फरार ...good job shidha kura with जैरु सर।
@kamalbudhathoki9623
@kamalbudhathoki9623 Год назад
अहिले चाहिँ भने सिधाकुराको टिमि प्रकाश भुजेलको पछाडि दरो लागि परो यार😂😂😂
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
BALEN and HARKA are REAL HEROES HATS OF THEIRS WORKS
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 Год назад
प्रदेश जनतालाइ घाँडो भयो । नेता र कार्यकर्ता लाई मोज भयो मात्र नेपाल सिकिम हुन बाट जोगियोस
@pradeeptamang7686
@pradeeptamang7686 Год назад
प्रस्तुतिमा दामदर छ है विरेन्द्र सर
@binayakojha1122
@binayakojha1122 Год назад
सम्पूर्ण लाई सन्ध्याकालीन अभिवादन 🙏🦋 अब देश हामी जस्ता युवाहरुले बचाउनु पर्ने छ। यी लुटेरा हरु ले नेपाल आमा को खुन चुसी सके 🙏🙏🙏🥀🦋
@Al-Resh69
@Al-Resh69 Год назад
झाग्री कहाँ छ भन्दै राडीहरु सडक मा उफ्रिदै छ कहाँ लुकायो राडि हरुको झाग्री लाई
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
फटाह लाग्यो
@selfishworld841
@selfishworld841 Год назад
भोलिको दिनमा नेपालका प्रधानमन्त्रीहरु देशको सबभन्दा ठूलो भ्रष्टाचार र देशद्रोही व्यक्तिको नाममा परिचित हुनेछन् तर मेयर बालेन र हर्क जस्ता व्यक्तिहरु को इतिहासमा चर्चा हुनेछ।
@lotusentertainment1277
@lotusentertainment1277 Год назад
झाक्रीका समर्थकले न्यूज 24 बन्द गर्लान।
@rolpali12
@rolpali12 Год назад
समाज सेबि को नाम मा कलन्क हरु पनि छन
@theeasycreativetips8523
@theeasycreativetips8523 Год назад
जे होस नेपालमा पनि यहि एउटा news channel छ ,, जस्ले सधै शुद्ध समाचार प्रसारण गर्छ 🙏🙏
@himalkunwarhimu3738
@himalkunwarhimu3738 Год назад
यदि कसैले तपाइको"राम्रो"कार्यप्रती शंका !! गर्छभने गर्न दिनुस किनकी शंका सधै सुन !! को"शुद्धतामा" गरिन्छ कोइलाको !! कालोपनमा होइन good luck birendra sir
@surjabjoshi2864
@surjabjoshi2864 Год назад
सलाम छ बिरेन्द्र जैरु सर तपाईलाई
@selfishworld841
@selfishworld841 Год назад
तर हर्क साम्पाङ को मन सफा छ र काम पनि धेरै राम्रो गर्छन् उनको बोलीको कारणले गर्दा उनी विवादमा आउने गर्छन्। आशा गर्छु हर्क साम्पाङ ले अबका दिन हरुमा सामाजिक सञ्जाल मा विचार गरेर बोल्नेछन्।
@alexkhadka4475
@alexkhadka4475 Год назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@mohanthapa2255
@mohanthapa2255 Год назад
छौँडा लाई धामीझाँक्री लगाउनु पर्यो पत्रकार ज्यु।ॐ नम:सिवाय हर हर हर माहादेब,जय सम्भु🙏🇳🇵❤️
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Год назад
धेरै धन्यवाद बिरेन्न जी
@kamalthapa4402
@kamalthapa4402 Год назад
प्रकाश भुजेल एउटा ठग नै हो मलाई पनि फिरिमा उपचार भनेर 35 हजार बुझाको छु
@durgarai628
@durgarai628 Год назад
Good news,, sar lai Salam chha,
@ranjana4659
@ranjana4659 Год назад
यो देशमा एक चोटि गृह युद्ध हुनुपर्छ अनि मात्र देश बन्छ।
@mrgyan7701
@mrgyan7701 Год назад
Udale des banxara😅
@mrgyan7701
@mrgyan7701 Год назад
Udale des banxara😅
@KB17029
@KB17029 Год назад
Griha Yudha Le desh banxa vanne Tero soch vayeko Dimag xopeko khappar mathi mutidina man lago
@googlepic2878
@googlepic2878 Год назад
जेलमा जेलर र चौकीदार तथा केही सुरक्षा निकायका सुरक्षा कमीॅ हरु मीलेर सेटिगं मा काम हुनछ लागु औषधी पनी जेलमा छिराउछन।
@nepalitube8750
@nepalitube8750 Год назад
केन्द्र ,प्रदेश ,स्थानीय सबै राज खन्दान लाई पाल्न जनताले घरजग्गा बेचेर कर तिर्न नै पर्ने जनताले ,यो तन्त्र बहिष्कार गरौं 5:31
@sanamthapa60
@sanamthapa60 Год назад
Good news rabai sir is good leadear. Of nepal full support from chitwan
@jhalakpun3693
@jhalakpun3693 Год назад
Good job sir
@krishnapandey3507
@krishnapandey3507 Год назад
Khatra Dai start ko 5 mint ta babal lagcha hajur ko
@LimbuKedem-wh5uf
@LimbuKedem-wh5uf Год назад
यो हेडलाईन लेख्ने पत्रकारको त गिदिनिकालेर फ्राइगरेर ,हातचै काटेर पोलेर खादा पनि चित नबुझ्नेरहे छ। पिडकले सुन चोखौ भनेको जति पुगेनभने सजाय भोग्छु भनिरहेको छ त! पत्रकारनै न्यायाधीश बन्ने?
@kesharthulung262
@kesharthulung262 Год назад
#Harka_Sampang & #Balen_Shah both are great person. salute
@trinity396
@trinity396 Год назад
Salute cha sidha Kura team and News 24... special thanks to Birendra sir
@ranjitakunwar2729
@ranjitakunwar2729 Год назад
Great job sir!!
@kirankarki_kk
@kirankarki_kk Год назад
Thank you news24❤
@nawarajluitel5444
@nawarajluitel5444 Год назад
Excellent news
@girirajthapa4937
@girirajthapa4937 Год назад
Jay Nepal Birendra sir
@rajendramakhim2528
@rajendramakhim2528 Год назад
सबै तहका क,्मचारिहरुकाे,तलब नबडाई महङ्गि नियन्त्ण गर्न पर्छ।सङ्घिय,प्रदेस,स्थानिय का,्यकर्ताहरु तलब भत्ता कटाउनुस।२०४६यताका सबैखाले भ्रस्ठहरुकाे सम्पतिमा अनुसन्धान गर्नुहवस।...
@haristha5369
@haristha5369 Год назад
Good job news 24
@lilasubedi7366
@lilasubedi7366 Год назад
Good job birendra ji god bless you
@snglimbu2751
@snglimbu2751 Год назад
फटाहा प्रकाश भुजेललाई तुरुन्तै समाएर सबै पीडितहरुको रकम फिर्ता गराई सक्त्त कर्बाही गरीयोस ।
@narendrapandey8055
@narendrapandey8055 Год назад
Jay hos Birendra jairu ❤asal patrakar jiu ❤❤
@Vinod_Shrestha
@Vinod_Shrestha Год назад
संघियता देश र जनताका लागि ल्याईएकै होइन,राजनितीक दलका यिनै नेता तथा कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न मात्र ल्याईएको हो,त्यसकारण संघियता खारेज गर्नु पर्छ!
@ranjana4659
@ranjana4659 Год назад
यो झाक्री माता जोगि साधुको भेष मा दुई नम्बरी तस्करीहरुहुन ईन्नीहरु सबलाई लखेट्नुपर्छ र पशुपति मन्दिर को नागासाकी भनाउदा हरुलाई सबलाई। जोतिशी ले भनेकोकुरा सबै पुग्छ? एदि पुग्दैना भने तिनीहरु लाई पनि....
@santoshlamichhane2405
@santoshlamichhane2405 Год назад
सहि कुरा आब देस डुबाए मिसन 2084 घण्टी को बिकल्प छैन
@baniyasathi4758
@baniyasathi4758 Год назад
माफि माघेर हुन्छ कति दुखेको होला त्यो सानो बालकलाई ती हरामी मास्टर भन्नै कुकुरलाई छोडनु हुदैन त्यसलाई पनि त्सरी नै पिटनु पर्छ 😢😢
@Basnet464
@Basnet464 Год назад
म पहिले नै प्रकाश नक्कली क्षाक्री को भविष्यवाणी गरेको थिए..चितवन उप निर्वाचन हुदाँ हाई हाई मा समर्थन र गानेन्द्र साही संग सेल्फी खिच्नु को तापर्य ढिलै भय पनि आज प्रष्ट भयो 👏 कृपया नक्कली झाक्री, माता संग सावधान रहनु होला। धन्यबाद ।।
@karaprumba
@karaprumba Год назад
भविष्यमा बालेनलाई राष्ट्रपति , हर्कलाई प्रधानमन्त्री बनाउनुपर्छ ।
@bambahadurghatane512
@bambahadurghatane512 Год назад
यो जमनामा यस्तो हुने नहुुने क्रियाकललाप पुलिस प्रशाशन र सरकार टुलुटुलु किन हेरेको
@aditikhanal1910
@aditikhanal1910 Год назад
dammi👌👌 starting ko 5min ta mind blowing🙏🙏🙏
@bimal96htdvlog15
@bimal96htdvlog15 Год назад
यो कार्यक्रम हेर्दै होला प्रकास भुजेल ले पनि यदि हेर्दै हो भनि सत्य भय किन कुलेलाम ठोकेको त जङ्गल तिर भने पछि सब झुट रहिछ त किन भागेको अब फटाह भन्छु
@binodshrestha2524
@binodshrestha2524 Год назад
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@airlamavlog
@airlamavlog Год назад
Lado ko great hora
@TORAN2334
@TORAN2334 Год назад
धनगढीको मेयरलाई नि बिर्सनुभएछ।
@mastabahadurgaranja6297
@mastabahadurgaranja6297 Год назад
अहिले अर्थ मंत्री जनार्दन शर्मा होइन, डा. प्रकश शरण महत हुन, तु. सचह्याउनुहोस।
@pramilakattel3402
@pramilakattel3402 Год назад
एकदम राम्रो न्युज सम्प्रेषण गर्नु भाको छ।।।।
@nepaltoday1978
@nepaltoday1978 Год назад
त्यो फटाह झाक्रि हो
Далее