हामी कति धेरै मूर्ख र पापी रहेछौ त ॲाफै पनि शास्त्रा पढदैनौ यदि कुनै कृष्ण भक्तद्वारा शास्त्रामा भएको सत्य बचनहरू हाम्रै भलो होस् भनि बुझॅाउदा पनि हामी अज्ञानीहरू बुझ्ने प्रयास गर्दैनौ दुख लाग्छ उल्टै नराम्रो कंमेन्ट गरेर पापको भागीदार बनिरहेछौ हे राधा माधब सबैलाई सद बुद्दी दिनुहोस्🌷🕉️🌷राधेराधे🙏🙏🙏
होला गुरु तर एउटा प्रश्न: पतिले अर्को स्त्री ल्याएर पहिलो पत्त्नीलाई दुखमात्र दिन्छ, सधै रुवाउछ के त्यो पतिलाई किन सजाय लर्कह्दैन शास्त्र ? के पतिले चाहिँ जतिवटी ल्याएर नारीको बिस्वास र चरित्र माथी खेलबाड गर्दा पनि खासै सजाय यो छ भनी उल्लेख भएको देखिदैन किन? हो मेरो पनि मलाई धोका दिएर बाहिर अर्कि ल्याएर छोरा पनि भैसकेछ, अब त्यो पतिलाई गाली नगर्ने ? ती अर्कैको पति भैसकेको पतिलाई मुख नलाग्ने?अनि खुशी हुनु पर्ने? तर कसरी खुशी हुने गुरु?त्यो बिधि बताइ दिनुस न ।म धेरै दुखी छु मलाई छिडपत्र गर न त भन्दा पनि आमा छोरालाई नै खुकुरी मा रगत नलाग्न्र गरि कड्छु यदि तैले छोड पत्र मगिस भने भन्छ ल भन्नुस त गुरु ?