Тёмный

परीवारको बिचल्ली बनाएर फरार श्रीमान मिडियामा, सम्पूर्ण जिम्मेवारी निर्वाह गर्न तयार ! Lattest Update 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 155 тыс.
50% 1

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 407   
@chemzongsanu
@chemzongsanu 2 года назад
जसरी हुन्छ ती भेडा श्रीमानलाई नेपाल झिकाएर दिदि र बाबुले न्याय पाउनु पर्छ।
@KeshariGc
@KeshariGc Год назад
0lppqqqq11 29:48
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
मैले त, भनेको थिए नि किशोर सर को मिसन नेपाल प्रहरीको भन्दा चार कदम अगाडी छ😊 किशोर सरको सम्पुर्ण टिमलाई धन्यवाद 💜🙏
@DhanGurung-d3c
@DhanGurung-d3c 16 дней назад
F f f fff f ffffffffcfffffffcfccffffg❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@moshabardewa5734
@moshabardewa5734 2 года назад
अबोध बच्चाको शब्दले पो मन छोयोरा आँखा रसायो😭😭😭
@baalkrishnakhadka1913
@baalkrishnakhadka1913 2 года назад
यस्ता दुखदिने मान्छेलाई भाटे कार्बाई गर्नुपर्छ
@chandradhungana1159
@chandradhungana1159 2 года назад
श्रिमानले दारु पिएर बाेले जस्तै छ बिहे गरेपछि बच्चा जन्मियाे अनि त्यो बालकको के कमजोरी थियोे र श्रिमान श्रीमती जेसुकै गर तर यो बच्चालाई अधिकार दिनुपर्छ किशोर सर
@pranishabaying9586
@pranishabaying9586 2 года назад
कानुनले अधिकार दिहाल्छनी किन मागी राख्नु । घरमा बस्नै पर्छ भन्ने हुदैन ।जामा लाउने बुडिलाइ नहेरेनी छोरालाइ हेर्न पर्दैन?ठुल ठुला कुरा गर्छ ।
@chemzongsanu
@chemzongsanu 2 года назад
छोरा हो छोराको इच्छा हो छोरा जहाँ बसे पनि खाना,लाउन,पढ्न इत्यादि बौको कर्तव्य होनि
@bibek.achhame922
@bibek.achhame922 2 года назад
होर
@ambikabatala6227
@ambikabatala6227 2 года назад
यसलाई नेपाल थुतेर ल्याएर आमा छोरालाइ न्याए दिलाइदिनु किशोर सर
@radhikasharma6384
@radhikasharma6384 2 года назад
श्रीमती खराब भयो,श्रीमती सङ्ग रिस उठ्यो भन्दै मा आफ्नो छोरालाई अनाथ बनाउन मिल्दैन,बच्चा बुझ्ने भैसक्यो अब बच्चाको पालन पोसनको जिम्मा लिनु
@nanunanu7483
@nanunanu7483 2 года назад
Mahila nai doshi vayecha hajur ko kura anusar tara bachha Lai child support garnu parcha ki pardaina kanchi budi lyayera bashnu ani thulo kura garnu?
@monie1841
@monie1841 2 года назад
तिमी अर्को बिहे गरेर अझ श्रीमती लाई नै पो आरोप लाउने त्यो बाबू चाहिँ अर्कैको कि क्या हो ?
@menukaghimire7304
@menukaghimire7304 2 года назад
Yeslai bahu biheko mudda halna lagaunu hola. Laaj pacheko keta thuikka juni
@sabitathapa9467
@sabitathapa9467 2 года назад
जुन चोर उसैको ठुलो सोर किचकिच भयो भन्दैमा अर्को स्वास्नी लेउनु पर्छ कान्छि बुडिले जति खेर पुजा गरेर राख्दो रैछ कि के...
@mahendrakc5448
@mahendrakc5448 2 года назад
साला खाते ठुला कुरा गर्छस अर्को स्वास्नी लिए पछि को जान्छ सौता सँग को बस्छ तुरुन्त उनीहरूलाई जसरी पनि अधिकार दिनुपर्छ जेठो श्रीमतीले जे चायो तेही हुन्छ बढी ठुलो कुरा गर्छस बेईमानी साला
@ushakhadka716
@ushakhadka716 2 года назад
कस्तो पागल यार तेति पैसा ले कति पुग्छ कति महङी छ बिचरा त्यो दिदी ले कसरी हेरेको होला 😥😥
@susilasilwal7962
@susilasilwal7962 2 года назад
जन्मेर १६ बर्ष सम्म हुँदा एउटा बच्चालाई खान लाउन पढ्न कति खर्च लाग्छ भन्ने कुरा यिनी भाइलाई अलि प्रष्टाइदिनुस किशोर सर
@sherbahadurthapa4128
@sherbahadurthapa4128 2 года назад
थुक बाउ
@laxmirawal2156
@laxmirawal2156 Год назад
Yes
@narenrai346
@narenrai346 2 года назад
Great work kishor sir❤️✅🙏
@sarmilrana3068
@sarmilrana3068 2 года назад
जे जस्तो बाउले भने पनि बच्चालाई बाउ भन्दा आमा प्यारो हुन्छ ।
@chemzongsanu
@chemzongsanu 2 года назад
घरमा बुढी हुँदा हुँदै अर्को बुढी ल्याउने भेडा अझ ठुलो कुरा गर्छ यदि मन पर्दैन कानुन थियो कानुनी प्रोसेस गरेर छुट्नु र अर्को बिहे गर्दा भैगोनी बुढी माथी बुढी थुपारेर के गर्न खोज्या
@nimasberpa7739
@nimasberpa7739 2 года назад
मन पर्दैन भन्दैमा डिभोर्स गर्न मिल्छ र कहाँ सजिलो छ र
@saritathapa748
@saritathapa748 2 года назад
सही कुरा गर्नु भयो।
@nirmayagurung4927
@nirmayagurung4927 2 года назад
Tyhi tani
@chemzongsanu
@chemzongsanu 2 года назад
@@nimasberpa7739 मिल्न पर्यो नि, कित कानुनले दिने अधिकार दिनु पर्यो उस्ले अर्को स्वास्नी ल्याउछ भने डिभोर्स पनि हुन परेन त
@bibek.achhame922
@bibek.achhame922 2 года назад
छोरी मान्छे हरु चै बुढो बिदेस हुदा किन छोडेर हिंड्छन त तेसो भय
@laxmikarki8841
@laxmikarki8841 2 года назад
रक्सी धोकेर बोले जस्तो छ जेठो हुदा हुदै कान्छि किन ल्याएको खाते खोर मा न जाकेर
@aachalmagarofficial8461
@aachalmagarofficial8461 2 года назад
कति ठुलो ठुलो कुरा गर्छ जस्को गल्ती छ त्यसको नै चोचो ठुलो साले खाते दुनिया केटी जम्मा गर्दै बिहे गर्दैछ साले खाते अझ ठूलो कुरा गर्छ तलाइ सान्ति चाहियो रे अनि तेरो जेठो बुढि लाई चाहिँ के नि
@saritathapa748
@saritathapa748 2 года назад
👍
@ramilakarki2913
@ramilakarki2913 2 года назад
आफु बुढि बटुल्दै हिड्ने अनि दोस फेरि बुढि लाइ लगाउने अझै ठुलो कुरा गर्दो रहेछ आफु सच्चा साबित हुनलाई बुढि लाइ दोस् लगाएर यस्तालाई त जेल हाल्नु पर्ने हो बहुबिबाह को मुद्दा हाल्दिए हुने हो 😢😢😢😢
@chandrabhuwanji
@chandrabhuwanji 2 года назад
Ekdam sahi bhannu bho hajur 🙏🏼
@Tikarainee407
@Tikarainee407 2 года назад
पैसा खाएर भन्दै ठोलो कुरा नगर साला डाम्ना अर्काको जिन्दगी बर्बाद पारेर ।
@Kimthapa
@Kimthapa 2 года назад
किसोर भाइ हजूको प्रसन ऐक दम रामरो छ 👏👏🙏
@gitatimalsina1885
@gitatimalsina1885 2 года назад
आमा बाउ ले जति झगडा गरे पनि छोराछोरी को कसम खानु हुदैन
@pabitraroka3264
@pabitraroka3264 2 года назад
जाेचाेर उसैको ठुलो साेर बुडि काे टचचर थियो भने कानुनी कारबाइ थियो धेरै कुरा नगरनु दिदि अब अदालत मै मिलछ कुरा तपाईंको बुढाे घर फर्के पछि
@deepagurung9014
@deepagurung9014 2 года назад
बच्चालाई नचाहिने टर्चर चाहिँ नदिउ है आ-आफ्नो समस्य जे जस्तो भए पनि
@tirtharanigiri5050
@tirtharanigiri5050 2 года назад
छि छि 1-2चाउ चाउ किन्देको कुरा गर्ने मिडिया मा आएर 15-16बर्ष सम्म त्यो बच्चा को रेख देख गर्न कति गारो भयो होला त्यो आमा लाई बाबु को बोलि सुन्दा नि कति सोझो जस्तो लाग्यो
@user-li3dh6wj7b
@user-li3dh6wj7b 11 месяцев назад
मनिङ सर को कुरा जायज छ
@premadhunganadhungana4616
@premadhunganadhungana4616 Год назад
सबैको लागि न्याय खोज्दै हिड्नु हुन्छ किसोर सर हजुर लाई धेरै धन्यबाद।जहिले पनि न्याय को लागि एसरी नै दुखी पिडित लाई साथ दिनु होला। तर सहि मान्छे लाई सजिलो गरि जिउन दिदैन हाम्रो देश र समाज मा आफ्नो ख्याल गर्नु होला। पिडित लाई साथ दिदा पीडा दिने मान्छे को दुस्मन बन्न पुगिन्छ।आफ्नो ख्याल राख्नु होला।🙏
@dhurbakhatri217
@dhurbakhatri217 Год назад
ठूलो कुरा नगर आएर छोरालाई र सिरमति लाई न्याय देउ
@ganeshsunar9478
@ganeshsunar9478 2 года назад
बहु बिबाह केस गर्नु न दि घर गरेर खानलै सिरमान साथ हुन पर्यो नि सिरमानले हेला गरे पछि घरका ले माया गर्छन त सबै भन्दा ठूलो हात सिरमानको हुन्छ
@kashidai796
@kashidai796 2 года назад
Sahi ho hjr
@muskanshrestha3967
@muskanshrestha3967 2 года назад
100% sahe vanu vayo
@Babitabiswokarma
@Babitabiswokarma Год назад
राम्ररी राम्ररी पाई हालााे घरकि बुडि काे मन परछत
@karsangtamangofficial7206
@karsangtamangofficial7206 2 года назад
जे भएपनि अधिकार दिनुपर्छ जेठी श्रीमती र छोरालाई। जेठीलाई घरमा गएर अाफ्नो बाउअामाको सेबा गर भन्ने अाफु बाहिर अर्कैसँग बस्ने यो मिल्ने कुरा हैन।
@resammagar4481
@resammagar4481 2 года назад
श्रीमती त खराब भयोरे कमसे कम आफ्नो जन्म देको छोरा लाई त दूख सूख मा साथ दीने होनि थूक्क कूकूर
@saritapanta8489
@saritapanta8489 2 года назад
परिवार हेरेको भय एउटा चाउचाउ देको कुरा गर्छन् कस्तो लाज पचेको यो मान्छेलाई बहु बिबाह मा मुद्दा हाल्नु अरु केही हैन
@rajchamling5681
@rajchamling5681 2 года назад
पुरुषहरु मात्रै दोषी हुन्छन भन्ने छैन पुरुषहरु दोषी नभए पनि महिलाहरुले र समाजले दोषी बनाउछन पुरुषहरुलाई
@milonthakuri4687
@milonthakuri4687 2 года назад
Yes
@sabitrisunuwar8572
@sabitrisunuwar8572 2 года назад
Janexas gu
@deepaadhikari6505
@deepaadhikari6505 2 года назад
Kishor sir le Satya Kura pata lagayara molar dinu hola.
@sharmilasharma7586
@sharmilasharma7586 2 года назад
श्रीमती खराब भयो भन्दैमा अर्की बिहे गर्ने छोरा लाई नहेर्ने आमा छोडेर कान्छी आमा सँग गाएर बस भन्दा त्यो बच्चा कसरी बस्न सक्छ आज श्रीमती ले चाई अर्को बिहे गरेकी भएँ हजुर ले सहन सक्नु हुन्थियो र
@shovakc4399
@shovakc4399 2 года назад
थुक्क यस्तालाई त बाउ के भन्नू बच्चा सानो छोडेर अर्को लियर हिड्नु ।अर्को लियर हिडेर सान्ति चाहिने पापिलाई
@sitaneupane5316
@sitaneupane5316 2 года назад
ना लाएक बाउ भए पछी बच्चा ले कती दुख पाउछन भोगेको कुरा हो
@amartajpuria6772
@amartajpuria6772 2 года назад
Kishor sir 👃 U r great your work is great.
@taraderi1301
@taraderi1301 2 года назад
बौउ बिबाहको मुद्दा लाए पछि यो मान्छे ठिक ठाउँमा आउछ
@shovagurung9355
@shovagurung9355 Год назад
केटालाई मात्र दाेस नदिउना हाे अाईमे उस्ताे भयपछि
@hiterabbit3926
@hiterabbit3926 2 года назад
Kishore shretha sir daily video haalna paryo RU-vid ma
@ganeshlama261
@ganeshlama261 Год назад
मुणदार हरु आफ्नो स्थर्थ काे लागि घर्मा बसेकि श्रिमति लाई दाेस लगाउछ डाका
@dewanamrita
@dewanamrita 3 месяца назад
ओहेलो बच्चाको कसम कहिले नखानु है!जो चोर उसैको ठूलो स्वर बुढाबुढीको जस्तै झगडा भएपनि बच्चालाई त हेर्नुपर्छ नि मस्ती गरे जन्माएपछि बच्चाको के दोष? एक्लै भएपनि छोरीलाई १६ वर्षसम्मको बनाएकै रहेछ। फटाहा सबै खर्च पेल्नुपर्छ अब।
@sirjanaghimire6897
@sirjanaghimire6897 2 года назад
Babu Ko kasto maya lagyo Mero chora jstai
@bishnuthapa8145
@bishnuthapa8145 2 года назад
यस्लाई नेपाल बोलायर कार्बाई गर्नु पर्छ कान्छी बुरी लियर 16 बर्ष सम्म छोरा लाई नहेरेर उहाँ बात यति ठूलो आमा छोरालाई न्याय दिनु पर्छ
@npachannel9193
@npachannel9193 2 года назад
Ghar ma gayera budi aama ko care garera bas re…. Tetti garna lai bihe gareko??? 😡😡 yeuta srimati lai sriman ko Maya, mamata chahidaina?
@clipsofbiren
@clipsofbiren 2 года назад
यो मान्छेको कुरा सुन्दा सार्‍है रिस उठ्यो गालामा झापड हान्नु पर्ने
@sandeshbohora9255
@sandeshbohora9255 2 года назад
kati maya lagne babu
@bhagawtikhatiwada3310
@bhagawtikhatiwada3310 2 года назад
पापिलाई बहु बिबाहा को मुद्दा हाल्दिनु बहिनी अझै ठूलो सोर गर्छ सोझि बुढुलाई धोका दियेर
@manitashrestha8147
@manitashrestha8147 2 года назад
Great kisor vai
@mayalama6551
@mayalama6551 2 года назад
एस. लाई. नेपाल लेर. एस. को. हात. खुट्टा. टुक्रा. पार्नु. पर्छ..
@prakashpoudel7388
@prakashpoudel7388 2 года назад
घरमा श्रीमती हुदाहुदै अकी बिहे गने अझै ठुलो कुरा गर्दोरहेछ त्यो दाईले कुन महिलाले सहन सक्छ र आफु माथि सैता आको। गल्ती आफै गने भन्न त पाइहाल्यो नि त्यो दिदीले
@minuale6404
@minuale6404 2 года назад
Babu❤️ nadarau timro hak maga kishor bhai aama chhora lai naya dilai dinu hola🙏🙏
@chamlingraiee7067
@chamlingraiee7067 2 года назад
लोग्ने जाह बस्छ स्वास्नी पनि त्यही बस्ने हो जठा, 😏😏
@depadepa4520
@depadepa4520 2 года назад
Aha kati ramro kam mero vai kishor ko
@roshanipoudel4688
@roshanipoudel4688 Год назад
न बसेनी आफ्नो कर्तब्य पूरा गर्न पर्दैन
@manthapa4946
@manthapa4946 2 года назад
Nice job sir
@indiradahal402
@indiradahal402 2 года назад
यी श्रीमान १८ओौ सताप्दिमा रहेछन् कति खर्च लाग्छ छोराछोरी हुर्काउन भन्ने कुरा त बुझेकै रहेनछन् महङ्गी काँहाबाट काँहा पुगेको छ भन्ने कुरा बुझ्नु पर्यो मीठो बोलीले संसार चल्दैन बाबै
@kamalalama2919
@kamalalama2919 2 года назад
बहुबिबाह केस गर्दिनुस कुरै खत्तम
@mayanebal5468
@mayanebal5468 2 года назад
अज सरम नभएर ठुला कुरा गर्छ हो यो मान्छे छोरा लाई त पढाउन खान लाउन दीन त सकी छनी कस्तो मन हो छोरा को आमा लाई त मन परेन तो छोरा को अली कती माया याद आउदैन बोली सुन्दा नी रगत तातेर आयो मेरो त
@amitlimbu149
@amitlimbu149 Год назад
याे आइमाई पनि ठिक छैना।यहाँ दुबै जना काे गल्ती छ।।।जे जस्तो भए पनि naya दिलाउनु पराे।।।।
@babitalimbu3518
@babitalimbu3518 2 года назад
कम से कम budi को माया नभए पनि त्यो छोरा को के गल्ती थियो र ? बिचरा बाबू 😥
@bhuvanghimire5922
@bhuvanghimire5922 2 года назад
याे भाते श्रीमान र बाउ भनाउदाे बिबाहा गरेर छाेरा सम्म जन्माई सकेपछि घर छाडेर गैह्र जिम्मेबार भै भाग्ने ? यस्ता नालायक ,फटाहा कसैकाे पनि श्रीमान र बाउ नहाेस ।
@harikandelkandel1461
@harikandelkandel1461 2 года назад
बाउ को माया लाग्न त बाउ ले जस्तो जीमेबारी नी पुरा गर्नु पर्यो नी
@bhuvanghimire5922
@bhuvanghimire5922 Год назад
छाेरालाई किन बाउ आमाले समस्या दिएकाे ? नाबालककाे मानसिक रुपमा के हाेला ?
@nabinathapa5163
@nabinathapa5163 2 года назад
यो मान्छे को दात झार्न नपुगेको रेछ अझ ठुलो कुरा गर्छ
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 года назад
अरु कुरो त्यस्तै हो यो छोरा चै सोझो रहेछ, बिचरा बाबुको माया सानोमा पाउनु पर्ने थियो!
@באבלמהמיק-ח5ו
@באבלמהמיק-ח5ו 2 года назад
यस्तो अपराधी थुक्क बाउ छोरा को शिर मा हात राख भन्दा छोरा को कसम खन लगौछ तलाइ पो छोरा को माया छैन
@punyaghimire7960
@punyaghimire7960 2 года назад
श्रीमान् श्रीमती बिचमा केहि कमजोर नभै श्रीमान् ले त्यसै छोड्दैनन ।
@radhikalwagun7894
@radhikalwagun7894 2 года назад
Aama bau jasukai hoss tara bacha ko life chai barbat garnu payena xora lai 2 jana le hernu parxa sir tpai lai derai derai dhanybad derai pideth ko lagi ekdam ramro kam garnu bha ko xa 🙏
@manishkarkivlog8345
@manishkarkivlog8345 2 года назад
Stay strong Anupam doxt 💗
@durgachandregmi6409
@durgachandregmi6409 2 года назад
कस्तो बाबा हाे हजुर 16 बर्षकाे छाेरा हुर्काउन बेरोजगार आमालाई कति गार्‍हो भयो हाेला बुझ्नु न।छाेरा पाउने छाेड्दिने।पापि बाबा हाे हजुर मिडियाको अगाडि कस्तो ठुलो स्वरमा बाेलेकाे छ।कान्छीकाे मायामा रल परिसकेको छ।अनि के मत्लब गर्नुहुन्छ जेठि र जेठिकाे बच्चालाई पापी बाउ
@GaggaGiri
@GaggaGiri 11 месяцев назад
Kopm
@Ganesh262
@Ganesh262 2 года назад
Keep be storng anuty and Anupam Sathy 💗
@Kimthapa
@Kimthapa 2 года назад
कसतो कूइ ऐ को मानछे रहेछ बूडा बूडी मा जे जसतो भऐ पनी छोरा लाइ बाउ को कर्तब्य पूरा गरनू परने हो छोरा छ बिहा दरता गरनूस दिदी र बोहू बिहा को मूदा हालनूस येसतो कूकूर लाइ त बादेर कूटनू परने
@sabitalimbu4707
@sabitalimbu4707 2 года назад
बुढी हुदा हुँदै सौता ल्याउने अनि छोरा लै आफ्नै जन्म दिने आमा भएर नि सौता कहाँ गएर बस भन्ने हाडिघोप्टे बाउ
@premadhunganadhungana4616
@premadhunganadhungana4616 Год назад
छोरा पेट मै हुदा छोडेर गएको श्रीमान,सौता लिएर हिडेको श्रीमान एस्ता सङ बस्नु भन्दा त बरु एक्लै बस्नुस दिदी,दुख सुख नहेरी छोरा हुर्किएर एति ठूलो भैसक्दा पनि वास्ता नगर्ने अहिले आएर उस्को आमा बुढी भएर थला परेपछी चाहिँ आमा को स्याहार सुसार गर्न लाई जा घर मा गएर बस अरे उस्लाइ नोकर चाहिएको हो न्याय दिनखोजेको होइन।कान्छी बुढी लाई भन्न नसकेर।कान्छी सङ निक्कै डराउदो रहेछ ।आज लाज पचाए मिडिया मा बोलेको 20 हजार ले छोरा को खानलाउन पढ्न सबै पुग्यो होला त एतिका बर्ष कस्तो लाज पचेका गैरजिम्मेवार बाबु रहेछ।एक्लो आमा लाई छोरा एति ठूलो बनाउन पढाउन कति दुख भयो होला।
@RK-eu5pw
@RK-eu5pw 2 года назад
सबै जना मिलेर बस्नु🙏
@jagatbudha9724
@jagatbudha9724 2 года назад
उसको कान्छी बुढी गएर आमालाई पाल्न सक्दैन ? जो चोर उसैको ठुलो स्वर थुक्क पाजी !
@sabitrishrestha5946
@sabitrishrestha5946 2 года назад
सोस्नि थुपार्दै हिडने,phata जनम दिए पछि पालन पोषण गर्नु पर्दैन । मुला
@bimlagurung9686
@bimlagurung9686 2 года назад
लाज नभाको मान्छे जो चोर उसैको ठूलो स्वर भनेको यहि होला गल्ती गर्ने शान्ति खोजर पाइन्छ
@אושהאושה-ז7ח
@אושהאושה-ז7ח 2 года назад
घरमा बस्नु पर्यो नि भन्ने आफू चैं अर्कि लियर सम्पर्क बिहिन हुने के आइमाई खेलौना हो तिम्रो दिदिबहिनी छैन ऐले मन परेन भन्दैमा अनेको कुरा ले पन्छिन नखोज्नुस यो मान्छे सल्लाह मा मिल्दैन कानुनी रुपमा जानू पर्छ यो फटा हो 😡😡
@wintalimbu1265
@wintalimbu1265 2 года назад
नकचरो अर्कि स्वास्नी ल्याए पछि के को शान्ती?
@ryuga6648
@ryuga6648 2 года назад
mero babu ni 10 ma padhxa.yo babu dekhera mero ta mutu dukhera aayo😓😓
@rakeshpulami6772
@rakeshpulami6772 2 года назад
God job 🙏
@bhuvanghimire5922
@bhuvanghimire5922 Год назад
छाेरालाई पनि नानी भन्ने कहाँकाे नियम हाे ???
@bhagawtikhatiwada3310
@bhagawtikhatiwada3310 2 года назад
अर्काको छोरी लाई बिचल्लि पारेर अर्कि लियेर हिडनि अझ ठूलो सोर लाज लाग्दैन तिमिलाई
@radhakhanal7779
@radhakhanal7779 2 года назад
आफुचै अर्कि लिएर हिड्ने अनि आमासंग बस्न परेन याहा आइज भन्ने बिचरा छोरालाई अनि अहिलेजेठि लाई घर गयेर आमालाई हेरेर बस्न पर्छ भन्न मिल्दैन वाहाको पनि मन हुनपर्योनि शान्ति त कसरि हुन्छ परीवार छोडेर अर्की लिएर हिड्ने
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb Месяц назад
अर्कि ल्याएर बसेछ तिग्रे ,अंश दे छाेरा र आमाकाे नत्र बहु बिबाहामा हाल्देउ ,छाेण्दे भनेर धर पाउँदैन तिग्रेले
@benobeno3522
@benobeno3522 2 года назад
यो मान्छे को अनुहार र बोली एकै खाल्को छ तर यो छोरा सन्दै सानू हुन्दाइन छोरा दिनकै ठूलो हुन्छ बुबा दिनकै सानू हुन्दाइ जान्छ ? पछि के ?
@shristimagar735
@shristimagar735 2 года назад
Bichara babu kasto maya lagdo
@premkumar-km8ew
@premkumar-km8ew 3 месяца назад
यो आइमाइ पनि ठिक होइन । मुखालेआइमाइ हो ।
@prakashchandrasharma2681
@prakashchandrasharma2681 Год назад
😂😂😂अरू तेस्तै हो छेरालाई पढाउने र खानपान र लताकपडा सबै कूरा पूरा गर्नू पर्छ चोथाले आईमाईको मुखले दूख पाईन्छ 😂😂😂😂 श्री मती को मुख ठिक छैन भने दूख पाईन्छ
@nupakisa.9202
@nupakisa.9202 Год назад
Ani. Boka. Buda. Paryo. Vane. Testai. Hunxa. Ghar. Banauna. Tira. Problem. Solve. Garne. Tira. Lagdaina. Ki. Jhan. Arko. Tension. Badhaune. Kam. Garxa. Buddi. Bigreko. Rando. Buda. Paryo. Vane. Arko. Liyera. Tyolai. Jhan. Santi. Hola. Khub Tei vayera. Aausadhi. Khana. Parya. Xa. Marosh. Xitai. Testo. Papi. Suddo
@krishnagrg776
@krishnagrg776 2 года назад
धेरै दिन पछि दर्सन गर्नु पाये किशोर भाई
@usapokhrel5356
@usapokhrel5356 Год назад
बहु बिवहाको मुद्दा हाल्नु बैनी
@dilbahadur2668
@dilbahadur2668 2 года назад
यो मान्छे अति चलाख रहिछ अर्कि बिहे गरेर बसेको छ फेरि साधु बन्छ शान्ति माया सद्भाव चाहियो रे अफै अर्कि बिहे गरेर कलङ्गकित भाछ अनि बुडिलाइ चाहिँ गाउँ गयेर बस्नु भन्छ येस्लाइ तु झिकायेर यी बाबूलाई न्याय दिलाइ दिनु होला किशोर सर
@bhaktarai5853
@bhaktarai5853 2 года назад
अब कान्छी बाट अघाउदै आएको जस्तो देखिन्छ । याे कुरा काे छाटकाट बुझियाे।
@suvatrathapa7357
@suvatrathapa7357 Год назад
खाते नकचरो भयपो दिनुरे धिक्कार छ त पापी अपराधी लाछी लाई छोराछोरी हेर्नु पर्दैन त छोरा लाई पढाई लेखाई गर्नुपर्दैन
@rajankanxo6894
@rajankanxo6894 2 года назад
एउटा न एउटा गल्ती न भै तेसै मान्छे टाढिदैनन तेसैले घर झगडा हो तेहि पनि बुढा बुढी को झगडा पराल को आगो भन्छन मिल्नुस है हजुर
@bkshrestha0
@bkshrestha0 2 года назад
बाहिर बसेर ठुलो कुरा गर्छ।बहु बिबाहा केश हालिदिनु।र अर्को कुरा छोरा को भबिस्य नबिगारी दिनु होला।
@roshanipoudel4688
@roshanipoudel4688 Год назад
होइन यो बाउको नाम मा कलन्क छोरा 16 बर्स हुदा सम्म 1 kaartun चाउचाउ ले खाजा हुन्छ 5000 ले पुग्छ खाते बच्चालाई आफ्नो कर्तब्य पूरा गर्न पर्दैन
Далее