Тёмный

फरार जोडीलाई भेट्नासाथ रामधूलाई, आमालाई बच्चाले चिन्दा पनि चिनेन् । आमासँग जानै मानेन् बच्चा ! 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 956 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

9 июл 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@geetadhamala8630
@geetadhamala8630 2 года назад
कहिलै रिस नउठ्ने किसोर भाई लाई पनि नानि को माया लागेर रिसाउन बाध्य बनायो धेरै राम्रो सत्य कुरा गर्ने पत्रकार हो किशोर भाई
@mayavotri6187
@mayavotri6187 2 года назад
सहि हो किशोर सरको कुरा हजुरलाई धेरै धेरै धन्यवाद छ
@JustArkon
@JustArkon 2 года назад
किसोर सरले कडाईको साथ सोध्ने सैलि राम्रो लाग्यो सम्पुर्ण मिडिया कर्मि लाई कार्य सफल्ता को अग्रिम शुभकामना छ ‌
@shivaramkhadka8071
@shivaramkhadka8071 Год назад
युवा मन नेपाल को काम धेरै राम्रो लाग्छ ।
@bhojpureraikanchha4440
@bhojpureraikanchha4440 2 года назад
बच्चाले समेत घृणा गर्नु थालिसकेछ आमाको नाममा कलङ्क हो योआईमाई।बच्चाको पापले चाहिँ भलो हुदैन ।कस्तो आमा हो त ९ महिनाको बच्चालाई छोडन सक्ने नि हुन्छ आमा
@rajrai8073
@rajrai8073 Год назад
Bachcha vaneko bhagawan ho. Paapi 👿 Mann vako lai chharlangai chini halxa.
@aaasjuns82
@aaasjuns82 2 года назад
बच्चा भनेको भगवान् को रूप हो उसलाई था भई सक्यो यो आमाले मलाई मायाँ गर्दिनँ भनेर तेसैले मानेन 😭 अर्को कुरो यो केटीले फेरी आमा बन्ने सौभाग्य नपाओस् मेरो प्राथना छ 🙏🙏🙏🙏🙏🙏
@gomamagar9193
@gomamagar9193 2 года назад
मेरो पनि यहि छ हजुर
@rajusunar466
@rajusunar466 2 года назад
बिल्कुल बिल्कुल
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@Table_person
@Table_person 2 года назад
Belkul belkul
@mohanikafle100
@mohanikafle100 2 года назад
Bhawanko rup ta vanuvo ketaraketi raslilabata paiddavayako holani
@user-bd2bl8hi5l
@user-bd2bl8hi5l 2 года назад
बच्चाको माया लाग्यो 😭😭😭😢😭😢😢 बच्चालाई अाफ्नाे अामाकाे हाथ मा नदिनु plz😭😭
@santarasaily2512
@santarasaily2512 2 года назад
yo बाबुलाई गाइँ को दूध खाना dinu plz man derai ruyo hou mero tw hernu सकिन मेरो पनि 9 महिना को babu xa kasma derai maya lagiya aafonai Nani jasto लगियो mhlai plz poisa xaena vane म dinxu गाई ko दुध khandinu tesyo nataki आमा लाई mari दिधा राम्रो साला
@saskarthakulla8252
@saskarthakulla8252 2 года назад
Vechar Babu dekhayar manai ruya
@prayasthami4165
@prayasthami4165 2 года назад
हामी पर्देशी 52डिक्रीको तातो घाममा परिवारको खुसि र सन्तानको भविष्य खोज्दै गर्दा यस्तो न्युजहरु देख्दा मननै मरेरा अाउछ कस्तो ढुङ्गाको मन भएको अामा रहेछ नौ महिनाको बच्चा छोडेर हिन्ने😢
@radhaxettri7129
@radhaxettri7129 2 года назад
सबै यौटै हुदैनन हजुर केगर्नु 1:2 जना ले गर्दा सबै नारी हारु लाइ सन्खा गर्ने गर्छन्😥
@ambikakhadka6950
@ambikakhadka6950 2 года назад
Tara 100ma 90% Manila yestai vai sake acham vai sakyo nepal ma ab bides basne daju bhahile budi lai gaumai sama buwako sathma rakhnu hun mero anurod xa
@rammayashrestha1536
@rammayashrestha1536 2 года назад
@@ambikakhadka6950 ³
@chemjonglimbu9192
@chemjonglimbu9192 2 года назад
बच्चा भनेका देवता हुन भन्थे हो रहेछ बेस्या आमासङ्ग मानेन बच्चाले
@prakashghale8868
@prakashghale8868 2 года назад
Sai vannu vayo hjr
@neeshaneesha8566
@neeshaneesha8566 2 года назад
Xixi nnnrandi
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@bikeshlimbu3003
@bikeshlimbu3003 2 года назад
@@BigBrain-sx4pm ho vny sabai le keti lai matra gali gare ko xa keta ko pani tw galti xa ket le ni kutnu ni
@pujabasnet1533
@pujabasnet1533 2 года назад
दुबै जनालाई रगत पक्छे हुनि गरि झापड हान्नु नि अलछिना हरुलाइ यस्ता ले त सात जुनि सम्म पनि सन्तानकाे मुख देख्न नपायाे 😒😒😒☹️
@kedardhakal6444
@kedardhakal6444 2 года назад
किशोर सर सलोट हजुर को काम लाई सलोट सहित धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर काम गर्ने जारी रहोस्।।🙏🙏
@himalbc1593
@himalbc1593 2 года назад
यस्तो अलक्षिना आईमाई लाई किन कडा कारबाही हुँदैन हाम्रो नेपाल मा सरकार 🙏
@Anjali30304
@Anjali30304 2 года назад
बच्चाले आमा बिर्सिसकेको रहेछ ।कस्तो पापिनी आमा हो ? त्यो केटिको आमा ले झापाड हान्नु नि त्यस्ता पाताकी छोरी लाई
@balkrishnasoni8863
@balkrishnasoni8863 2 года назад
किशोर दादा यस्ता लाई हो झ्याप कि झ्याप हान्ने बिचरा बाबु लाई देख्दा मेरो छोरी जस्तै बाबु कति मायाँ लाग्यो ❤️❤️
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 года назад
किसोर सरले कडाईको साथ सोध्ने सैलि राम्रो लाग्यो सम्पुर्ण मिडिया कर्मि लाई कार्य सफल्ता को अग्रिम शुभकामना छ ‌🙏🙏
@devakipaudel2483
@devakipaudel2483 2 года назад
भालु रन्डि लाज पचेकि
@rammayakhanal9717
@rammayakhanal9717 2 года назад
v
@sitaghimire4636
@sitaghimire4636 2 года назад
बच्चा रुदा मेरो त आँखा बाट आँसु नै आयो ए भगवान कस्तो केटी होला यो😭😭😭😭
@kamalastha2106
@kamalastha2106 2 года назад
जिउदै आगो लगाएर छोडी दिनु पर्ने दुइटैलाइ,र यो आइमाइले अब आमा बन्न नसकोस यो नानी को आसुले
@yamlalchalise8985
@yamlalchalise8985 2 года назад
Hjr ko unlai Sarap dinako lagi testo vannu hudaina
@punamchand4588
@punamchand4588 2 года назад
Ho bhane yasto ta kahile pani aama banna na pawos
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
नापिस खाते कमला तलाई बाँधेर घास हाल्नु पर्छ। त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो बोका केटाको बढी गल्ती छ।
@amazinganimals2488
@amazinganimals2488 2 года назад
यो धेरै नै भो यार हैट। जे भयो सो भयो अब कानुनी कारबाही गरेर आफ्नो आफ्नो बाटो लाग्नु नै राम्रो होला।
@krishkings4779
@krishkings4779 2 года назад
Sahi ho
@sanovaeestng9852
@sanovaeestng9852 2 года назад
आमा र बच्चा बीच फाट्दै गरेको यो सम्बन्धकाे दृश्य कति नमिठाे देखिएको, आमाको ममता कसरी यति कलंक बन्न सक्छ??
@anitayonjan3475
@anitayonjan3475 2 года назад
अलि कति पनि माया भन्ने रैन्छ त्यस्लाई त्यो बच्चा को आँसु लाग्छ 😥😥भगवान अब यस्लाइ बच्चा को सौभाग्य नहोस 🙏🙏😥😥
@AadhikariPawan
@AadhikariPawan 2 года назад
यस्ता आइमाई लाई त खुर्सानी हाल्दियो भनी ठिक ठाँउ मा आउँछ।यस्तो आइमाई ले गर्दा ओरुको नि बेजत हुन्छ।
@deskoyodha3821
@deskoyodha3821 2 года назад
सानै उमेर मा बिवाह गर्दा गारो हुन्छ समबन्ध टिकाउन संस्कार ले अपराध खतम पार्छ सरकार ले हैन संस्कार कुनै दोकानमा पाइदैन अाफ्नै घरपरिवारबाट पाइन्छ ‌नानि हरुलाइ धर्म संस्कार सिकाउनुस जय महाकाल✊
@pujastha4004
@pujastha4004 2 года назад
Yo bachha lai yo aama chai sanga nadanu eneharu le marara phaldana ber lagdina. Yasta haru ko k var
@balbdrrai9708
@balbdrrai9708 2 года назад
भात नखुवाई बच्चाको अात्मा मा इश्वर बस्छ अरे त्यही भएर अामाको नकारात्मक क्रियाकलाप थाहा पाई सकेर अामा संग बच्चा जान मानेनन्।
@sukramgurung3211
@sukramgurung3211 2 года назад
तिमी एउटा नारी हो बैनि तिमी एउटा नारि ले गर्द हजारौं नारि को इज्जत गयो नौ महिना दुख गरेर कति पीडा सहेर पायौ तर अहिले त्यो छोरा रुद मेरो आसुँ झरेको पतै भएन😪😪😪
@chetanmg3709
@chetanmg3709 Год назад
मुख मा कपड़ा बाधनु भको दीदी ले एक दमई राम्रो तरीकाले सोध्नु भको छ,, सैलूट छ दीदी 🙏🙏🙏🙏🙏
@amritkumar8015
@amritkumar8015 2 года назад
थुका पापिनी बचाकाे भनदा नाठाेकाे माया हुनि यासतालाई रामधुलाई हानु नि छाेडेरा जानेले किना पाउनि हाे बिचार याे बचा देखेरा माया लागयाे यासता नाठेलाई कपाल भुतालनु नि
@hemkumarthapa8003
@hemkumarthapa8003 2 года назад
Hjr ko kura Shai ram dhulai garnu parxa k nani le samma mandaena tukka papini
@raisanjib1732
@raisanjib1732 2 года назад
साथि माया अन्धो हुन्छ भन्थ्यो , सायै त्यासैको परिनाम होला यो ?
@palmutamang9686
@palmutamang9686 2 года назад
मजाले धुलाई दिनु नि यस्तो9 महीना को नानि छोडेर जाने औरत लाई
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@sunilpremidiwanapan8109
@sunilpremidiwanapan8109 2 года назад
sahi vannu vayo yo dui jana lai ram dhulai dinu paro bachha kati maya lagdo rahixa
@parshuramrai8994
@parshuramrai8994 2 года назад
८/९ महिनाको जन्म दिएको बच्चालाई छोडेर अर्को नाठो सङ्ग्स पोईला जाने नक्कली नकचरी छि छि
@kkesang806
@kkesang806 Год назад
Journalists constantly criticized only for girls. but you never said anything about young boy. May he is his friends. that makes me really sad
@mahendrasamarung.7574
@mahendrasamarung.7574 2 года назад
भगवान रूप ९ महीने बच्चा छाडेर हिड़ने आमालाई बच्चाले आमा नस्वीकार्नु..मन दुःख्नु हो
@ambikashrestha7239
@ambikashrestha7239 2 года назад
किशोर भाई हजुर लाई सलाम छ हजुर ले धेरै राम्रो काम गनु भयको छ किशोर भाई
@rajchamling5681
@rajchamling5681 2 года назад
अझै कुट्नै सकेन म भको भए जनेको थिए यस्ता मान्छेलाई
@kalumanbro3163
@kalumanbro3163 2 года назад
अझै गाला फुट्ने गरि हान्नु पर्त्यो नि
@rajchamling5681
@rajchamling5681 2 года назад
@@kalumanbro3163 गाला मात्रै होईन यस्ता पुरुषको त गेडा फुट्ने गरि हान्नु पर्ने
@prakashkausal8720
@prakashkausal8720 2 года назад
Hajur haruko sayag la kati la niya payko xan dai great jub 😍😍
@sabinentertainmentproducti4560
@sabinentertainmentproducti4560 2 года назад
किशोर सरको बोल्ने सैलिको fan जतिले हात उठाम त
@Anticorr318
@Anticorr318 2 года назад
यो केटाको बुढीले आफ्नो र नानीको हक लिन दुबैलाई बहुबिबाहामा जेल हाल !यो केटा खुबै नेप्रिएको रहेछ !सबै लण्ठ साफ गर्ने हो भने दुबैलाई तुरुन्त बहुबिबाहामा जेल हाले हुन्छ !किन यतिका बबाल गर्नु पर्यो,
@Nitinchaulagain4558
@Nitinchaulagain4558 2 года назад
k ko halxe dekhnu vayena.buda lai chyapera kastari.lera gaki xa aagi aagi
@hdhdhd6585
@hdhdhd6585 2 года назад
Bichara usko srimati le buda lai maya gardo rahexa budale galti gare pani usko xora xori lai baba chahinxa vanera chypera lageu ni
@ambikakhatri7930
@ambikakhatri7930 2 года назад
कस्ताे मन हौ कसै,कसैकाे त आमा कसरी सकेकाे हाेला भगवान😭😭😭
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 года назад
बिचारा कति माया लाग्यो त्यो सानो बच्चाको😣😣
@rameshprasad4676
@rameshprasad4676 2 года назад
किसोर जि धेरै धेरै धन्यवाद हजुर लाई
@deskoyodha3821
@deskoyodha3821 2 года назад
कालो मसोदलेर गाउ घुमाउ सहर घुमाउ धर्तिको बोझ हरु समाज र देश को फोहोर दुर्गध हुन एस्ता अपराधि हरु
@punamchand4588
@punamchand4588 2 года назад
Malae ni yastai garna man lagxa baccha xoder hidne haru lae ta
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@sapanabhulun952
@sapanabhulun952 2 года назад
सानू बच्चा ले आफुलाई माया गरेको र नगरेको थाहा हुन्छ । यो आमाले माया गरेको छैन त्योइ भएर नमानेको हो।१००%
@pabitragc6389
@pabitragc6389 2 года назад
हो नि
@shantilimbu7593
@shantilimbu7593 2 года назад
Good kishor Bhai tpai bht rammro Ensan hunu hunx ❤️👍👍❤️ from India
@user-gs5ik3zp4n
@user-gs5ik3zp4n 3 дня назад
किसाेर सरकाे कुरा राईट हाे
@bikenpalungwa3733
@bikenpalungwa3733 2 года назад
नाठो सग लागे पछि छोरा छोरी माया गर्दैना । बोका खोजेको बेला बच्चा लात हान्छ । यो केटालाई लातै लातले हानन हाओ । यस्ले हेपेको हेर त बोलेको ।।
@hemkumarthapa8003
@hemkumarthapa8003 2 года назад
Hoena hanni raena xa k ram dhulai garnu parni him vannu
@hariprasadpandey409
@hariprasadpandey409 2 года назад
येस्तो अलछिनी आमाको नाम कलन्क आमाको काखमा नानी जान नमान्ने
@user-wp9vx9zk5r
@user-wp9vx9zk5r 2 года назад
संस ग
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@sapanarai8698
@sapanarai8698 2 года назад
थुक्क यस्तो आमा भन्नू भन्दा त आमा हुन नसकेको एउटा निशन्ता आमाको कोख भरी देउ भगवान तर यस्तो पातकी आइमाको कोख मा यति राम्रो सन्तान नदेउ एउटा पुरुषहरूको लागि यति राम्रो दुधे बाल छोडेर हिड्ने
@sitatamang5501
@sitatamang5501 2 года назад
हे भगवान बच्चा को सारै माया लाग्यो 😥😥😥
@jaabchams8471
@jaabchams8471 2 года назад
उफ कस्तो हो यो बहिनी हैट ९ महिनाको नाबालकलाई छोडेर गएको ?? परदेशमा श्रीमान यो के बिजोक के ! त्यो पनि बिबाह हुनु भन्दा अगाडि देखि सम्बन्ध रे हैट अब त्यो मुर्दारले पनि सोच्नु पर्ने स्वास्नी नानीहरु छ भनेर ?? त्यो पनि साथीको श्रीमति रे थुक्क मुर्दार मुर्दारनी नालायक घास खानु नि बरु
@binitapaudel2700
@binitapaudel2700 2 года назад
Yo randalai kashto budi chahiyako
@somthapa4386
@somthapa4386 2 года назад
Hi
@shantiranjit7987
@shantiranjit7987 2 года назад
बच्चा भयर नि छैन भन्न सकेको छि
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 года назад
कत्रो बेइजत,,,, जिन्दगी त कस्तो हो कसैको त लाज सरम नै छैन.....
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
नापिस खाते बोका त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो केटाको बढी गल्ती छ।
@Neeshani-n8v
@Neeshani-n8v 2 года назад
अलि दरो पिट्नु नि आमा ले चाहिँ केही गर्नु नस्क्दो रछ 🙄🙄🙄🙄🙄🙄
@sangitaneupane3235
@sangitaneupane3235 2 года назад
Bichara tyo aama Lai tw k Garu Garu VA hola ni tyo chudel xori ley grda aama Lai k vako hola
@rajikumartamang7819
@rajikumartamang7819 2 года назад
बिचरा आमाको मन हो सन्तानले आची खाएर जत्रै ठूलो गल्ती गरे पनि हात उठाउन सक्नु भएन । पत्रकारले २/४ झाप हान्नु छोरिलाई भन्दा पनि हेरि बस्नु भो तर एक झापट लाउनु भएन 😥 नानिको माया किन नलागेको होला कस्तो निष्ठुरी 😥
@asthakabhandari8034
@asthakabhandari8034 2 года назад
Atleast yo video ma Hatt pattt gareko hernaa pardenaa thank you soo much dai🙏❤️
@ramailopalanita
@ramailopalanita 2 года назад
दुबई जनाकाे खुट्टा भाचेर छाेडिदिनु कुवेतबाट हेर्दै छु साथि बन्नुल
@harilimbu8243
@harilimbu8243 2 года назад
aja voli ko keti haru lai paisa vanda arko keta ramro lagxa
@Pokharelikanxi-26
@Pokharelikanxi-26 2 года назад
साच्चै भन्नी हो भने यस्ता पुरुष र महिला लाई त जुन चिलाएर गाको छ नि त्यो कुरा काटेर फाल्दिए हुन्छ अनि आईमाई को सिलाइदिए हुन्छ ।
@rajkumarmgr6852
@rajkumarmgr6852 2 года назад
हातपात गरेर र हल्ला मच्चाएर समस्यासमाधानको बाटोमा पुगिदैन । पिडितले न्याय र अपराधीले सजाय पाउने कसरी भनि समाधान पटि लागेको राम्रो होला समाजमा । जे हुनुथियो भयो त्यसलाई कुरालाई ठुलो बनाएर काम छैन । I l l /
@anulimbulama
@anulimbulama 2 года назад
बच्चा भनेको भगवान हो चिनी सक्यो नानीले मार्छे नदिनुस यस्तो आईमाईलाई
@sanuthapa5853
@sanuthapa5853 2 года назад
यो बच्चा को आसुले सराप्योश यी पापी र पापिनी लाइ
@STRANGER-vx2lb
@STRANGER-vx2lb 2 года назад
यकछिनकाे रमाइलाेले अाफनाे घर बिगारेर बाइ छिछि खै हामराे पनि बुडा बिदेसमा हाे बीस बरस भइसकयाे
@shahiramoli4615
@shahiramoli4615 2 года назад
खपायार बस्नु भय को रहिछ त बीस वर्ष सम्म ह यस्तो हुनु पर्छ माया अनि विश्वास भए पछि 💞
@mugadhakal3352
@mugadhakal3352 2 года назад
बिचरा बच्चा बच्चालाई देखदा अाशुनै अायाे थुक्क पापिनि
@silentboy545
@silentboy545 Год назад
धेरै राम्रो काम भाई को
@minalimbu7256
@minalimbu7256 2 года назад
Bachcha dekher aaunai aayo 😭💕🥰 aafno chai 12barsa bo bihe gareko harek gardani hudaina yastolai kin diyaxan vagwanle pni
@rajanrai937
@rajanrai937 2 года назад
कस्तो हो...जति हेर्यो उति झ्याम कि झ्याम हान्नु जस्तो...हन हौ कसैले त हान्नु नि......???
@sandyrai816
@sandyrai816 2 года назад
Thanks u so much da
@bhanubhaktadahal7912
@bhanubhaktadahal7912 2 года назад
Akdam ramro kaam garnu vayo kishor vai
@diskhyathapa9494
@diskhyathapa9494 2 года назад
यो केटि को आमा ले नै धाक्छोप गर्दै छ आमा को पनि गल्ती देखिन्छ क्या हो लगाउनु पर्छ यस्लाइ 4/5 झ्यापु
@anilbk7684
@anilbk7684 2 года назад
Hoena diju aama ko maya ho
@yogendrapariyar2333
@yogendrapariyar2333 2 года назад
यत्ती भएपछी के अनुहार देखाएर बाच्नु होला ।
@narenrai346
@narenrai346 2 года назад
किसाेर सर काु मुस्कान् नै सारै मिठाे❤️❤️
@nayanewjnepal1442
@nayanewjnepal1442 2 года назад
जो हुन्छ हाम्रै नेपाल मा हुन्छ 😙
@Anticorr318
@Anticorr318 2 года назад
आलु चाहिं मिठो पोलेको हुन्छ रे,अर्काको स्वास्नी चोरेको मिठो हुन्छा रे भन्थ्यो !यो मोरालाई ठ्याक्कै त्यस्तै भएछ !
@sabinarai1368
@sabinarai1368 2 года назад
कसरी छोर्न सकेको होला नि पापिनी आमा मेरो छोरा 11 बर्ष को छ कुनै दिन केही काम परेर बाइरा जानू पर्दा दिन मा 100 छोती फोन गर्छु
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 года назад
नापिस खाते सबिना तलाई बाँधेर घास हाल्नु पर्छ। त्यो केटी लाई मात्र किन कुटेको ?? त्यो बोका केटाको बढी गल्ती छ।
@badalroka6228
@badalroka6228 2 года назад
Good job kisor sir jee aarko pat Pani Leunu hola
@inokesharma6243
@inokesharma6243 2 года назад
पत्रकार भाईकाे कुरा सार्है मन पर्याे
@chatrabahadur5306
@chatrabahadur5306 2 года назад
हाम्रो घरमा भकोे गाई आफ्नो बाच्छो कराउदा चरदा चर्दै छोडेर बाच्छोसग आउँछ चात्छ फकाउछ तर म यो video हेर्दा के यी मान्छे नै हुन्त विश्वास लागेन
@samirdong9011
@samirdong9011 2 года назад
Marnu parxa yesto aamalai ta
@gyalmotamang3434
@gyalmotamang3434 2 года назад
बिचर छोरी ठुली भएर यो भिडियो देखाइ दिनु है आमा भन लाई नै घिन लागोस
@sudipduwadi6797
@sudipduwadi6797 2 года назад
बच्चालाई कति झुगालेका हुन।कतै राख्नु नि सान्त ठाउँमा ।।
@santamangol7405
@santamangol7405 Год назад
यो भिडियोले त जेठो ज्वाँलाई मायाँ नगरेको बुझिन्छ। बिचरा बच्चा मात्र बिजोख हुने भयो।
@sajinaale9153
@sajinaale9153 2 года назад
बिचरा नानि😭😭😭😭😭😭😭हे भगवान 🙏🙏
@hombhattrai356
@hombhattrai356 2 года назад
सबैले हेरने राम धुलाइ हाननहाे अाइमाइ खालहाे
@kabitashrestha4402
@kabitashrestha4402 2 года назад
कस्ति खातेनी रछे बच्चा नि प्रकृन😭😭😭😭😭 थुक्क यस्लाई जिउदै जलाई दिनु
@rajeshgtm3027
@rajeshgtm3027 2 года назад
महिलाहरुको लागि नया कानुन यस्तो बनोस कि य सरकार...यक चोटि बिहे गरि सकेको महिलाले दोस्रो बिहे गर्न उस्को पति सग डिभोस न लि कन गलत तरिकाले भागेर बिहे गरेमा 10 बर्स जेल र 5 लाख रुपैयाँ जरिवाना हुनु परो ॥ तेस पछि मात्र महिला सुद्रिन्छन नत्र भने...योत टेलर मात्र हो पुरै फिलिम हेर्न मन छ भने महिला मन्त्री बनाई देउ सबै देख्न पाउछउ सरकार...महिलाले चाहे यकै छिन् ...महिलाले आउ भन्दैनन् कोहि आय भने बाउ पनि भन्दैनन् ....यो सत्य हो😄😄😄😄
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 года назад
त्यो भाइले यो केटिलाइ छोड अनि आफ्नै तरिका ले जे गर्छे गर्छ केटि भोलि को दिनमा अरुले यो कुरा दोराउदैन
@labhsanalamagar5523
@labhsanalamagar5523 2 года назад
यो केटिको आमा पनि खत्तम रहेछ त्यो मुजि आफुले जन्माएको छोरिले गद्दर गर्दा दुई चार झापड हान्न नसक्नु अझ नानी काखमा दिन्छ थुक्क झुम्री
@mahimamahima9492
@mahimamahima9492 2 года назад
U r right
@surajbasnet-cb7ov
@surajbasnet-cb7ov Год назад
Good job sir yesta aaimai lai kada karbahi hunu parxa
@narayangiri6497
@narayangiri6497 2 года назад
बिचारा नानी को सारै माया लाग्यो
@sulekhasunar315
@sulekhasunar315 2 года назад
Papi aama 😭 bichar bacha
@Nsp933
@Nsp933 2 года назад
याे नेपालमा अाईमाई हरु के सार्हाे छाडा भएका हुन्।बिकृति कति सम्म हाे, लेखु कति कति लेख्ने 😠😡
@durgabashkota7984
@durgabashkota7984 2 года назад
जे होस् बच्चाले पनि चिनेन अब बच्चालाई जसले राखेपनि राम्रो हुन्छ
@manaidekhikhusi3974
@manaidekhikhusi3974 2 года назад
Yuwa man le ajkaal dherai bigreka jodi haru lai vetaune ani ghar baar chade ka haru lai milaune kam gardai cha khusi lagcha kishor ji tapai you tube ramro hudai jaosh🌈🌈🌈
@ushakhadka716
@ushakhadka716 2 года назад
कस्ती भालु थुक्क आफ्नो बच्चालाई पनि वास्ता नगर्ने थुक्क्क
@dadaliyoutubechanal7858
@dadaliyoutubechanal7858 2 года назад
राम धुलाई सस्तो भयो।त्यो मोटि दिदिले अलि माया गरेको देखियो।
@sunitapaariyar8586
@sunitapaariyar8586 2 года назад
Asatilaet 3atakorat kopir Marni oarx xi xi xi xixi makatinramri vanirhola xoddinavanni ki Khan narak thopda dikhaunu Jana marihunxni
@susmasunuwarkarki5989
@susmasunuwarkarki5989 2 года назад
मेरो मन भक्कानियर आयो 😪😪😪😪 मन नै थाम्न सकिन मेरो पनि नौ महिना कै छोरी छे बिचरा बाबू को क्स्तो बिचल्नि पारेको बरु जन्मै नदिनु नि कस्तो भालुनी
@pinkysubba960
@pinkysubba960 2 года назад
Dherai ramro Kam garnu vayo media KO vai le
@youngheart3919
@youngheart3919 2 года назад
येस्तोलाइ कुनै हालतमा मिलेर बस्न दिनु हुदैन छुतायेर पुर्ब पश्चिम पार्नु पर्छ नत्र बार बार येस्ता नमुना लाई हेरेर सबले येस्तो गरिरहेको छ
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 года назад
बिचरा यो पहेंलो लुगा लाउने बैनि कति रोएको छि मान्छेको जिन्दगी!!! कस्तो होला ??
@Sundar644
@Sundar644 2 года назад
सबै भन्दा ठूलो कुरा नि सबै पक्ष बुझ्नु जरुरी छ
@sitaneupane5316
@sitaneupane5316 2 года назад
यो पापी नी को कोख किन भरिदिएको होलान है भगवान ले अब यसले जिबन मा कहिल्यै आमा बन्ने सौभाग्य न पावस
@narenniraula8278
@narenniraula8278 2 года назад
बच्चा रुदा आँसु आयो
@swostikashahii
@swostikashahii 2 года назад
😅😅f f_"😅x"😅😅"x😅x😅"x😅"😅"😅"😅"'😅c😅c😅😅😅'c😅c😅ccc😅'😅😅😅😅😅c😅c😅😅'😅'😅😅fff_f$$_ff😅$f$$$$$$$$$$$$$$$$"_x$$""
@swostikashahii
@swostikashahii 2 года назад
'😅
@swostikashahii
@swostikashahii 2 года назад
'😅
@swostikashahii
@swostikashahii 2 года назад
'😅❤😅😅😅😅
@swostikashahii
@swostikashahii 2 года назад
'😅❤😅😅😅😅😅😅😅
@indiragurungshrestha4425
@indiragurungshrestha4425 2 года назад
बच्चा ले नी बेस्या भनेर चीनेछ।। थुक्क तेरो जिन्दगी ।। यो बुद्धि बिग्रेको मति भ्रस्टहरु लाई कामकारबाही गर्नु पर्छ
@user-qi5fx1ho7c
@user-qi5fx1ho7c 11 месяцев назад
Patrakarr dada lai dheroi dhannybad xa
@sushmashrestha9453
@sushmashrestha9453 2 года назад
यस्ताहरूनि‌ बच्चा हाेर म १३ वर्ष हुदा कत्ति कुरा बुझेकाे थिए म नि १३ वर्ष मा बच्चा पाएर कत्ति कुरा सएर बसेकाे केटि हाे म अहिले २४ वर्ष भए म १३ वर्ष मा आपनाे घर नि छाेडेर आकाे मान्छे हाे बुडा गतीलाे न हुदा हुदा त कत्ति सहेर बसेर नि हुदैन् त जस्ताे मुरदार मुरदानि कलङ्कहरू🤬🤬🤬🥺🥺🥺😡😡😡😡😡😡😡🥺🥺🥺🤬🤬👊👊👊👊👊
@bsgaming1210
@bsgaming1210 2 года назад
अलि मजाले कुटनुन अामा ले किन अामा नबाेलेकाे
@roluxkc6482
@roluxkc6482 2 года назад
Aama lai khusi lageo
@mahimamahima9492
@mahimamahima9492 2 года назад
Aama le jhapad nahaner yesto vako
@rishirampoudel2323
@rishirampoudel2323 2 года назад
नेपालमा महिला होइन पुरुष पिडित धेरै छन् होइन भने बुढा बिदेशमा बुढि परपुरुष संग हिड्ने गरेको धेरै खबर र भिडियो सामाजिक संजालमा देखिन्छन् अाफुले जन्म दिएको दुधे बच्चा छाडेर हिड्ने कस्ती निर्दयी आमा
@bharatbahadur392
@bharatbahadur392 2 года назад
हे भगवान यस्तो दुधे बच्चाहरुको हृदयबिदारक दृष्य अब देख्न नपरोस् भन्दा पनि बारम्बार यस्तै मात्रै उफफफफ्!! लौन सरकार यस्ताहरुलाई अलि गतिलो कडा कानुन बनाउनु पर्यो।
@debrajghartimagar3033
@debrajghartimagar3033 2 года назад
सिधै जेल हाल्नु पर्यो नि किन सोध्नु पर्यो बच्चा राख्छौ भनेर
Далее
БАТЯ И ТЁЩА😂#shorts
00:58
Просмотров 4,1 млн
DIY rocking horse for your kid #diy #parenting
00:57
Просмотров 4,8 млн
Воскресный утренний стрим!
1:00:16
БАТЯ И ТЁЩА😂#shorts
00:58
Просмотров 4,1 млн