माता जोगि भङी आकास देखि पानी झार्ने सम्म टाइगार बाबा जङी बाबा हरेक माता हरु आय सति भएको धेरै आय धेरै गय तर यो मुग्लिङ सडक खड हरेक ठाउ ठाउमा गाडी हरु पल्ट्ने र दुरघटना धेरै भयो धेरैले ज्यान गुमाउनु भयो अब यो सबै दुरघटना हुनै दिनु भ्यना रोक्नु पर्यो यति सति छ भने
यी डिप्रेश्नको सिकार भएकी मामु २,३ सालपहिले पशुपतिमा गाँजाले लोतपोत भएर अहिले त यस्ती छु क्षति हुँला गुन्यु चोलीमा गाउदै नाच्दै बहुलाई हिडेको देखेको थिए अहिले नेपालमा एउटा फेसन नै चलिराछ गाँजडिया धतुरे अल्से भतुवाँ झुट्टे ठगाहा बेकामे जति सबै बाबा अघोरी अघोर काली माता चंन्डी माता केन लागीरहेछ नेपालमा 🙄🙄🙄🙄😕😕सच्चा योगी जोगी साधु सन्तहरुको बद्नाम बेइज्जत हुदैछैन र😕सच्चा हरुले बेलैमा नियम र आफ्नो प्रबिधि भित्र ल्याउनु उठ्पट्याङ्हरु कारबाही गर्नु जरुरी देखे मैले। नत्र सच्चा मार्गमा हिडेका हरु पनि दिधिन्छन। होला।
जय माता जी सबै धर्मा लाइ सामना गर्नु पर्छ तपाई ले ठिक भानु भयो तपाई को हिन्दु धर्मा को राजा कुल को माया लग्छ भने हामी नेपाली रा hamro nepal maa kati janjati रा kati धर्मा को baso बाश छ रा उनि haru को पनि कुल debi dewaata haru hunchha रा उनि रह्रु ले पनि आफ्नो आफ्नो कुल को रच्क्ष्य गर्नु पर्छ भनेरा तपाई जस्तो रि नैbaseraa haha failayo भने kehola आफ्नो धर्म कर्मा म्नाछा मनु तर हिन्दु राजा बादी भन्दै येसरी चै राम्रो हुदैना अरु को धर्मा लाइ अपामाना हुना सक्छ किनकि अरु ले तपाइँ भनोश या नभनोश तपाई आफै मोपाई होदा रहे छ माता धर्मा गुरु ले सबै धर्मा लाइ सामान दिनु पर्छ
म शिव शक्तिकाे पुत्र हुँ ! अामा कालीमा पूर्ण अाश्था राख्छु ! तपाईंमा शक्ति प्रादुर्वाभ भएकै हाे भने पहिला नेपालमा लुट मच्चाईरहेका रअ का कुत्ता र ईशाइ का दलालहरुकाे बंश बिनाश गर्नुहाेस् ! त्यस पछी शत्रदेशकाे संहार गर्न हाम्राे पनि साथ लिनुहाेस् ! जय हाेस् अामा महाँकालीकाे ! 🌺🥀💐🌷🌹
online media haru ko kam xina ,, genuine desh ko attention chahine kura haru ma kahile focus garera news banaunu xina,, yestai waiyat kura ko video banayo basyo. These online media need to grow up.
Asti monday pasupati jada u mata banaudo le ekjana budi ama ko puja saman kata kata phalera bottle pani phutayera chiya pani pokhayera bichara royeko thiye... police le ni kehi garena.. I was just sad.. This lady seems mentally unstable...
Haina media le ta ramro ramaro pratibha khojni ramra ramra baighanik ra bichar va ko manxe ko po khoji garne .eniharu le Khali jogi jogini ko bare ma matra dekhau xa okka lagi sakyo