Тёмный

पहाडको टुप्पोमा भेटियो आमाको एक्लो घर, छोराले समेत हेरेन, श्रीमान लागे अर्कैसँग │Nepal Chitra 

Nepal Chitra
Подписаться 600 тыс.
Просмотров 629 тыс.
50% 1

नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra...
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 407   
@sarubhattarai9363
@sarubhattarai9363 2 года назад
heart touching, यस्ता सन्तान अनि श्रीमान हुनछन् भने त बिहे नै नगर्नु बेस
@dhanlepchaofficial1290
@dhanlepchaofficial1290 4 года назад
आमालाई कसैलेपनि नरूवाउनु होला, सबैले माया गर्नु होला, आमाभन्दा महान अरू कोहीपनि छैन संसारमा ।
@manjuyogainstrutor6698
@manjuyogainstrutor6698 4 года назад
सारै दुख लाग्यो। हे भगवान् ति छोरा ले हेरे हुन्थ्यो नि । ❤️❤️❤️❤️ यो आमा लाइ लाखौ सलाम जो येक्लो यो जिन्दगि भर दुख सुख सङग खुसि 🙏🙏🙏
@bijaylama3899
@bijaylama3899 4 года назад
बिचारा आमालाई भगवानले रक्षा गरुन
@ramkirsna5408
@ramkirsna5408 4 года назад
राम्रो काम गर्नु भछ आमा लाई नमास्कार
@loveyoumyfamilymomanddad5174
@loveyoumyfamilymomanddad5174 4 года назад
आमा हजुर को पिडा सुन्दा आँखा बाट आशु झार्दै हजुरको भिडियो हेरिरहे।कति दुःख र पिडा यो आमालाइ। छोरा छोरी को माया कस्लाई हुँदैन र।खै त छोरा को माया यि यक्कल आमा लाइ। बुहारी पनि दुष्टै आइलागेछ।बुडो पनि दुष्ट नै परेछ।
@tikadevirai4331
@tikadevirai4331 2 года назад
⁹qqqqqq
@rimagurung455
@rimagurung455 4 года назад
कति राम्रो बोली कति महान बिचार आमा हजुरको।
@yamsingjai9225
@yamsingjai9225 2 года назад
Tesai Aama huna painxa twni rima jiu
@tharjun69
@tharjun69 2 года назад
Hajur Katie mahan hunhunxa hi ama dandabat ama
@rajivrai69
@rajivrai69 2 года назад
Wonderful speech you comment but can you toller the way she face in her life ...? From India, Indian Nepali... So comment as human being.. I respect channel host poudel Bhai incredable journolist ...
@binarai7721
@binarai7721 4 года назад
कस्तो गहकिलो शब्द आमाको आमा बाठी नै हुनुहुन्छ ।
@madarauchiha2674
@madarauchiha2674 2 года назад
In main
@gopalbhujel9043
@gopalbhujel9043 4 года назад
आमा को शब्द ले सारै मन छोयो बिचर आमा
@dolmathokaikwt1969
@dolmathokaikwt1969 4 года назад
यो आमासङ्ग यक चाेटि भेट्टाइदिनुस सर !!!
@bibeshtamang4334
@bibeshtamang4334 4 года назад
सारै मार्मिक कथा रहेछ यो आमाको
@bimlagurung6590
@bimlagurung6590 4 года назад
बिचरा आमा आफुले खाई नखाई आफ्नो सन्तानलाई हुर्कायो होला। त्यस बुहारीले पनि सन्तान पाउलान अनि थहा हुनेछ।😭
@sunwarnaresh7755
@sunwarnaresh7755 4 года назад
बिचरा आमा एकलै कती गारो भयो होला सहयोग सबैले गरिदीनु होला
@meenakhadkakc3304
@meenakhadkakc3304 4 года назад
Votini sasu le choyko chaina nkhanery usaiko ragat mutuko tukra sasule janmako chora chai aafno poire kasto bichar hoyo chya chya
@kamalapaudel4198
@kamalapaudel4198 4 года назад
, klzriyaskdgzm.xcztaa .vz mzc .r su@$^4:068
@deepachhetri3086
@deepachhetri3086 4 года назад
Di di narunu hai
@hemantgurung6801
@hemantgurung6801 4 года назад
महान छ आमा
@abisekgharti4571
@abisekgharti4571 4 года назад
सारै मन छुने शब्द - सुखको दिन कहिले अाउछ त -अर्को जुनिमा अाउछ ।
@taramangurung7889
@taramangurung7889 4 года назад
Parna sodhai k sidheko pagal
@soniktamuraj2681
@soniktamuraj2681 2 года назад
आमा शब्द नै काफिछ , आमा तपाईं छोरा लाइ हजुर कि आसुले पोल्नेछ , तपाईंको जिउ पछि पनि आत्मा ले श्राप दिन्छ , तेस्ता घोरगधा लाइ ।
@gnmannu764
@gnmannu764 4 года назад
बिचरा आमा छोरा भयर के भो खै 😥😥😥छोरा ले बुहारी ल्याउला र सुख होला भन्ने त भ्रम मात्रै रहेछ
@nischalbohara975
@nischalbohara975 4 года назад
छोराले सम्झिन, ,,त ,,,म किन सम्झिने 😭 तर आमा को मन ,,माया लाग्छ भन्नु हुन्छ। एउटा नारि भयर नारि को पिडा न बुझ्ने। चन्डालनि बुहारि त्यसको पनि होलानि सन्तान अनि त्यसलाई पनि यस्तै छोडोस।।
@baburamxettri1338
@baburamxettri1338 4 года назад
सारै मन्छोयो आमा को दुख देखेर पत्रकार मित्र केहि गर्नु होस ।।।
@ramkumartamang6906
@ramkumartamang6906 2 года назад
बिचार अामा 🙏🙏🙏🙏🙏
@narayanoli7103
@narayanoli7103 4 года назад
आमा दु:ख सुनेर सार्है मन दुख्यो
@dipaktamang6654
@dipaktamang6654 4 года назад
यो भिडियो छोराले हेर्दै हुनुहुन्छ भने, जसरी हुन्छ आमाको सेवा गर्नुस ।
@KamalaGhimireOfficial
@KamalaGhimireOfficial 4 года назад
मेरो आँखा बाट आँशु आयो आमा
@KamalaGhimireOfficial
@KamalaGhimireOfficial 4 года назад
😭😭😭😭😭😭😭😭
@chandrathapa9716
@chandrathapa9716 4 года назад
आम हजुरको कुरा सुन्दा मन रोयो सके सम्म भेट्न सके आमाको अस्याट मेटिन्थ्यो होला।
@DavilBrg
@DavilBrg 4 года назад
पहिला बूढापाकाको भनाई छोरा पायो बूहारीलाई छोरीपायो जूवाईलाई भनेको यहि हो तो छोरोलाई हूर्काउन कति दूख भयोहोल बाउ आमालाई पिलिज यस्तो नगरौ कसैलेपनि अामाबाउ राख्ने ठाउँ राखौ सिर्मती राख्ने ठाउमा राखौ
@karnakhadka8074
@karnakhadka8074 2 года назад
कति राम्रो अनि हिक्मत वला कुरा गर्नु भयो best 😋
@limbukewal36
@limbukewal36 4 года назад
आमाको पिडा सुन्दा ससैको पनि आख्ना नरसाई रहन सक्दैन । पत्रकार ज्यु लाई पनि धेरै धन्यवाद हाम्रो समाजमा भैरहेको समसामुहिक बिसयबस्तुहरुलाई सबै सामु पस्किने काम गरिरहनु भएको छ । अनुरोध छ, तपाइको यो प्रयास लाई निरन्तरता दिई रहनुहोला ।
@jannavikhadka3294
@jannavikhadka3294 2 года назад
Heart touching
@STRANGER-vx2lb
@STRANGER-vx2lb 2 года назад
नेपाल चित्र धेरै हेरछु राम्रो लागछ हजुरकाे भिडियाे सबै
@tankavlog9995
@tankavlog9995 2 года назад
sabai bhanda ramro vedio aamako mahanta ani jindagiko bhogai solute xa aama lai
@dilukhimutamu9891
@dilukhimutamu9891 4 года назад
बिचरा आमा कति महानरुपी मन भाको दर्शन गरे हजुरलाई
@twinsgirl13
@twinsgirl13 2 года назад
Bhoteni je bhayani unako chhoraa ko aaisake pachhi palnu parchh kasto alachhin buhaari ho tyo malaai t aakha bat aasu aayo jasto bhayani chhora le hernu aamaalaai
@narayanlimbu7307
@narayanlimbu7307 2 года назад
Aama ko kura sundha saro dhukha lagyo jundhagi tastai raxa sab ko uufff🙏❤️😭😭😭😭😭
@jeenathapa1300
@jeenathapa1300 4 года назад
bichara aama🙏❤❤😭😭😭😭
@nepalianita2458
@nepalianita2458 4 года назад
अोहो कति गार्हो रैछ अामालाई सहयोगको खाचो छ
@paromodshahishahi2524
@paromodshahishahi2524 4 года назад
पत्रकार जी हजार दुई हजार जति हेल्प गरिदिनु पर्ने
@sujanthapa3712
@sujanthapa3712 4 года назад
आमा लाई सबैले सहयोग गर्नु परेयो 😥
@sanulama2665
@sanulama2665 2 года назад
😭😭😭😭😭😭😭😭😭😭😭❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@sitatamang5628
@sitatamang5628 2 года назад
😢😢😢😢😢😢😢❤❤❤❤
@nanduchauhan8322
@nanduchauhan8322 4 года назад
Ohh God yesto dusta xora kasaiko nahoss ...God bless you Aama
@Pokhara15
@Pokhara15 2 года назад
म निःशब्द भए आमा😭😭💞
@cpt.manbahadurgurung3532
@cpt.manbahadurgurung3532 2 года назад
Love you mom 🙏🙏🙏
@Shafal303
@Shafal303 4 года назад
यस्तो माहन आमा जिन्दगी मा अझै कति त्यग गर्नु पर्ने हो थुक्क छोरा त जस्तोले पनि जन्म लिनुपर्ने
@ilamelirana7146
@ilamelirana7146 4 года назад
येस्तो पनि छोरा हुन्छ ? येस्तो बुहारीलाई छोरा ले पनि तह लाउन नसकेको येस्तो पनि हुन्छ छोरा बुहारी ?
@RajanOli-n5e
@RajanOli-n5e 2 месяца назад
आमा काे मन मा बेदना र चाेट धेरै छ मन भित्र साहारा दिने काेहि रहेना छ बरु कही राम्राे आश्रम तिर बस्ने बेबस्ता मिलायइ दिय हुन्थियाे यता यकलाे घर मात्र रहेछ
@soniyarai3576
@soniyarai3576 4 года назад
कति रमाइलो डाँडा
@rekharai7033
@rekharai7033 4 года назад
Didi tapai kati mahan hunu hunxa rahixa
@mithubahadurthapa9998
@mithubahadurthapa9998 2 года назад
Bahu ramro sochat
@sirjanathapa3406
@sirjanathapa3406 4 года назад
Bichara Aama
@rushikeshrokade6436
@rushikeshrokade6436 4 года назад
Aama ko kura suners sarae man dukheyo aama derae budjib hunudo rahex 💕💕💕💕
@arpangautam576
@arpangautam576 2 года назад
वाउ आमा महान हुन सेलुट छ आमा अरु के भन्न सकदैन म
@haribisht4191
@haribisht4191 4 года назад
यो पत्रकार सोधने तरीका चाई रामरो लागेन
@khemraj4732
@khemraj4732 2 года назад
सारो दुख लागो आमाको कुरा सुनेर
@beenamaharjan7092
@beenamaharjan7092 2 года назад
मनछुने कहानी आमाकाे धन्न
@ayushyt6542
@ayushyt6542 4 года назад
Aama hjr mahan hunu hudo rahixa hjrle himmat harnu vayeko tehi nae thulo kuro ho Never give up ama 💞💞💞
@gorkhavillagelife4480
@gorkhavillagelife4480 4 года назад
सबै सहयोगी मनहरुले सहयोग गरेर अली राम्रो ठाउमा लगेर राख्दिनु सके अामालाई धेरै राम्रो हुने थियो
@bhaktirajrai6515
@bhaktirajrai6515 4 года назад
Bichara yo eklo Aama lai sabai le sahayog garau.
@shivalalbhattarai4255
@shivalalbhattarai4255 4 года назад
तपाई माहान आमा ।
@ravitamang6702
@ravitamang6702 4 года назад
आमा भन्ने नमै काफी छ।सारै दुःख लागेउ आमा हजुर पनि थिङ हुनुहुँदो रहेछ।मेरो आमा पनि थिङ नै हो।मेरो chyaama पर्ने रैछ।हरियो साग खाएर सेतो दूध निकालेर पिलाको पाखुरा ठूलो भनयो हुर्कायौ।हेरा भाई तिमी एदी यो विडियो हेरेर यो मेरो कमेन्ट पढ्छ भने।आमा ले तिमी लाई नाना थरी को सारभ हालिरख्नु पर्दैन।।केवल आमा को आसु ले मात्र तिमीलाई पिरोल्ने छ।तिमीले सोचेको आटेको कुरा कहिले पूरा हुने छैन।आजै पनि केही बिक्रीको छैन।मलाई अभा साथ मा राखेर राम्रो सँग पालन पोषण गर्नु होला। एसाई मा तिम्रो बलाई हुने छ।मा गोरखादेखि हाल कुवेत
@heemuulimbu9106
@heemuulimbu9106 4 года назад
Ohhh may god bless u aama.......yasari eklei nabasnus aafno dd baini haru sanga basnus. ....tyo xora lai paap lagnexa..
@thamugrg763
@thamugrg763 4 года назад
कति भावुक बनायो यो भिडियोले कति निर्दयी छ।यी मान्छे हरु यसरी किन कठोर हुन्छन।
@सुमनछेत्री
बिचरा ममि उच्च सम्मान सहित ढोग गरे 🙏🙏यहि रहेछ आमा बाउको मन छोरा छोरी माथी छोरा छोरिको मन ढुङ्गा माथी यस्तो बूढो हुनु भन्दा ती छोरी मर्नु भन्दा त्यो पापी श्रीमान मर्नु नि 😭😭😭पापी हे भगवान यस्तो दुख कसैलाई नपरोस हे भगवान 😭😭कस्तो छोरो हो पापी आमा लाई यसरी रुवायर सुख कहिले होला
@rachanakc6611
@rachanakc6611 4 года назад
Aama tapee lai dhekhera khusi lagyo.kati ramro hunuhun6
@mansaxtha939
@mansaxtha939 4 года назад
Bichara Aama😢😢😢😢😢😢😢
@phoolnepalinepali2768
@phoolnepalinepali2768 4 года назад
दुख लाग्ने भीडेओ धान्नेबाद अपलोड
@parbatisubedi7711
@parbatisubedi7711 2 года назад
कति दुख हे भगवन श्रीकृष्ण
@premsilasila5968
@premsilasila5968 2 года назад
Love u ama
@पुजादाल
@पुजादाल 4 года назад
होइन इ बुवारि भन्ने हरु चाहिँ यकदिन सासू बन्दैन र
@partibiswakarma1376
@partibiswakarma1376 4 года назад
पुजा दालc
@narbdrthapa2543
@narbdrthapa2543 3 года назад
नहि बन्दैनन सधै बुहारी हुन्छन् रे 🤣👍🙏
@smool_beany
@smool_beany 2 года назад
Bichara Aama 😍
@bishalrai5912
@bishalrai5912 4 года назад
Himmat wali rhecha amma ko maan god bles you
@nabindeuba9454
@nabindeuba9454 2 года назад
आमा हजुर को कुरा ले त 😭😭😭😭
@xhuchilimbu1871
@xhuchilimbu1871 4 года назад
Aama love you aama vhaneko vhagawan ho
@aswingamer954
@aswingamer954 4 года назад
Aama😙😙😙
@ramrijal2516
@ramrijal2516 2 года назад
हिम्मत नहार्नुस आमा एकदिन समय आउछ.हिम्मत भएको आमा नमन्🙏महान आमा. जे भए पनि त्यो छोरो भनाउदोले अब आमालाइ हेरचाह गर्नुपर्छ.
@smrytikecy7890
@smrytikecy7890 4 года назад
माहान अामा सलाम छ हजुर लाई
@tmcsumari2394
@tmcsumari2394 2 года назад
Aama ko kura sunarw sarai man royo
@Justme-ys3ny
@Justme-ys3ny 4 года назад
Haree Shiva.. tyo buharini aaemae manis t honi hau..
@bahdooradmi8650
@bahdooradmi8650 4 года назад
हजुर लाई छोरा बुहारी ले जति हेला गरो नि तेतिकै हेला उनिहरु पनि उतिनै हेला हुन्छन् दिदि बद्ला त लिनुसक्चौ अबस्य चिन्ता नलिनु
@minfreeff6618
@minfreeff6618 4 года назад
😥😥😥
@subashvlogs8725
@subashvlogs8725 4 года назад
आहा आमा कति सुन्दर शब्द Hit like if you will not do such
@tararai2369
@tararai2369 2 года назад
अामा 🙏😭
@tarayakso6097
@tarayakso6097 4 года назад
Ama ma palaxu hajur lai,ma UK ma xu mero ama xaina ma sunnai sun lagai dinxu, tyo khateni buhariko agadi hisukhale palxu, tyo amai pani dukha paos ra tyesko pani poile sauta halos,tyes pani xora xori vanna napaos.
@anilbudhathoki7333
@anilbudhathoki7333 4 года назад
Good
@prabeshlama2402
@prabeshlama2402 4 года назад
U r great Tara g
@anitabk9119
@anitabk9119 4 года назад
Hju lai darma hunxa didi 🙏🙏🙏
@prakashbabu2849
@prakashbabu2849 4 года назад
Hajur ko sabda sunera khusee lagyoo tara ji...
@rajll5442
@rajll5442 4 года назад
Thnk u so much
@kalpanakhanal6567
@kalpanakhanal6567 4 года назад
Love u mom
@padmanaavneaupane8820
@padmanaavneaupane8820 4 года назад
Ujyaalo man ❤️
@kamalbcgaule
@kamalbcgaule 4 года назад
Sarei man chhuyo yo videole mero😭😭😭😭😭
@dipendragurung2967
@dipendragurung2967 4 года назад
बेकुब छोरा ले पक्कै यो भिडियो हेरुस।
@teresatamang7907
@teresatamang7907 4 года назад
Heart touching...interview..
@BipinLagun
@BipinLagun 2 месяца назад
Namaskar sir hajur
@munaghimire631
@munaghimire631 2 года назад
Aama bileko sarai man paryo
@samjhanagurung2750
@samjhanagurung2750 2 года назад
Bichara Mahan ana🙏🙏🙏😍❤
@sanuchhetri462
@sanuchhetri462 4 года назад
Aama namaste you are very beautiful the way you talk very nice be strong Aama tack care la love you 🙏🏼
@purnamagar6056
@purnamagar6056 2 года назад
आमलाइ सलम छ
@nabinghartimagar9134
@nabinghartimagar9134 4 года назад
Aama bhane ko God ho hamro lagi kasto xora hola budi kura sunne ra yesto garne xore mareya Pani huncha
@tarashrestha135
@tarashrestha135 4 года назад
Didi tapai dherai Mahan hunuhuxa
@anupale6645
@anupale6645 4 года назад
ama😢😢😢❤❤❤
@kumarrana4131
@kumarrana4131 4 года назад
Sarai mitho boli aama ko,jati manma pida vayeni....dhanya chha aama...
@Lem-Tamme
@Lem-Tamme 4 года назад
यो मुला छोरा कुत्ता हो, मान्छे होइन यस्तो छोरा हुनु भन्दा यस्लाई गर्भा मा रहदै फाल्देको भए ठिक हिन्थो ।
@saikogurung4436
@saikogurung4436 4 года назад
स्वास्नी पाएर, आमा बिर्सने कुकुरलाई केही भन्ने सब्द नै छैन.
@rainaina6154
@rainaina6154 4 года назад
Help her plesae sir
@devisarma7152
@devisarma7152 4 года назад
सोधाई पनी कस्तो होला सूख कहीले आऊछ रे आऊने दिन हरू कोस्ले देखेको छर अचम्म
@shantirai2370
@shantirai2370 4 года назад
Ho vane ko yo patrkar ko sodhane tarika vaina
@mohannupanenupane3085
@mohannupanenupane3085 4 года назад
के गरनु अामा दुनिया पापि छ तर छोरा त अामा भनेको कस्तो हो बुजनु पर्ने हो
@deependergurung4049
@deependergurung4049 2 года назад
Uffff.....itni preshani...me bhi muskura k...jeevan jeena ....sach m... 🙏💐🙏 Or Herne ktha banane wale ko..bhi mera 🙏 bahut kam vlogs Hote h jinhe m bina forward kiye pura dekha hun....or Herne ktha unn m se ek h....Bahut hi accha lga yeh video dekh kar or bura bhi.... 🙏 From Mayur vihar delhi.... Native place Dharamsala..Himachal Pradesh...!!
@sitatamang5501
@sitatamang5501 2 года назад
पछि उस्ले पनि भोग्छ अनि थाहा हुन्छ नरुनस आमा😯😯🙏🙏🙏
@Jami-zs9ig
@Jami-zs9ig 4 года назад
Bichara aama 😢😢😢
@crai4223
@crai4223 4 года назад
यो बुहारीलाई पनि नाति बुहारीले एक दिन त्यस्तै नगर्ला भन्न सकिन्न । जस्तो कर्म गर्‍यो त्यस्तै फल मिल्ने हो ।
@sanjaylama2670
@sanjaylama2670 4 года назад
So nice aama
@kumarikumari8276
@kumarikumari8276 4 года назад
Bichara aamako man kati mahan hunxa
@pokpok4082
@pokpok4082 2 года назад
हेर्दा हेर्दै आँखा बाट आँसु नै आयो येस्तै रैछ जिन्दगी भन्ने लाग्यो बिचरा आमा आज भोलि का श्रमान छोरा छोरी दुश्टी हुन्छ्न आफू सङ समप्ती भये माया पाइन्छ नत्र येस्तै हुदो रैछ जिन्दगी 😪😪
Далее