मातृ भाषालाई यसरी नै संरक्षण र उत्थान गर्दै भावी पुस्तासम्मलाई जानकारी गराउन पर्दछ।धन्यवाद शिव थापा ज्यु,हामी जलकन्या साँस्कृतिक युवा समुहको तर्फबाट उत्तरौत्तर प्रगतिको कामना र सम्झना पनि ।
एकलनस्लबाद ब्रहमाणबाद शोषकहरु देखी अप्रत्यक्ष रुपमा हत्या गराइएको हाम्रो लोपोन्मुख मातृभाषा आजभोली छिटफुट रुपमा कतै कतै सचेत मगरहरु देखी बोलेको सुन्दा गर्भ लागेर आउछ। स्याबास मिजाहरु👍👍🙏👌👌♥️