Тёмный

पानी नचल्ने खोलाको रहष्य || पालुङ यात्रामा भेटिएको रोचक स्थान || Palung Thaha 

PURVI BLUES
Подписаться 773 тыс.
Просмотров 539 тыс.
50% 1

पालुङको पानी नचल्ने खोला || The amazing places of Palung
Please Watch Our Other Videos
Tistung Kunchal Norway stone
• बाइरोडको बाटोमा अचम्मक...
Hetauda Part 1
• Hetauda Vlog || Makwan...
Makwanpur Gadhi Vlog
• Makwanpur Gadhi || पृथ...
Chisapani via Bhimphedi
• Bhimphedi - Chisapani ...

Опубликовано:

 

26 окт 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 418   
@rembokto1803
@rembokto1803 2 года назад
बिदेश मा बसेर , अाफ्नो देशको यस्ता राम्रा राम्रा ठाउँको vidio हरू हेर्न पाउदा ,सारै रमाइलो खुसी लाग्छ , thanks purvi blues
@tiwaribaburam9123
@tiwaribaburam9123 2 года назад
Nice
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 2 года назад
असाध्यै राम्रो काम निरन्तर नेपालका विभिन्न ठाँउ घुमेर ती ठाँउको सुन्दरता र उपयोगीता सादृश्य बर्णन गर्दा पुगेझै महसुस हुन्छ ।
@sunilrai6647
@sunilrai6647 2 года назад
Sarai sundar thauu rix palung
@yamrai867
@yamrai867 2 года назад
@@sunilrai6647 ?
@yamrai867
@yamrai867 2 года назад
?u??????????u??,,?
@narendshahi3377
@narendshahi3377 2 года назад
@@sunilrai6647 myself ह्कूऊइऊऊकिम्म
@padamkumar1638
@padamkumar1638 2 года назад
युटुबर मित्रहरु त धेरै छन तर तपाइको भिडियो र जुन ठाउहरुको देखाउनु हुन्छ र त्यो ठाउहरुको विश्लेषण गर्नु हुन्छ अति किलिन र सफा तरिका को हुन्छ न देखेको ठाउँ किलियर देख्न पाइन्छ नसुनेको नाम नचिनेको बाटो एक्दम किलियर देख्न सुन्न पाइन्छ खुसी लाक्छ र अझै तपाइको यात्रा किलिन र सुमदुर सेफ्ली रहोस मेरो धेरै सुभकामना,, सचिन सर लगायत टिम लाई,💗
@Smmmmmothy
@Smmmmmothy 2 года назад
सचिन सर तपाइले यस थाहा नगरपालीकाकाे प्रचार प्रसार गरी पर्यटन प्रवर्धनमा सहयाेग गरिदनु भएकाेमा तपाइलाइ हार्दिक धन्यबाद । तपाइका भिडियाेहरु म प्राय हेर्ने गर्छु तपाइको सकेसम्म यथार्थ परक किसिमबाट प्रस्तुत गर्ने शैली मलाइ मन पर्छ ।
@PalungBeauty
@PalungBeauty 2 года назад
पालुङ भित्रको रहस्य,जुन हर कोहिलाइ थाहा नहोला !हजुरहरु को यो भिडियोले थोरै भएनी बुज्ने मौउका दिनु भएको धेरै धेरै धन्यवाद 🙏🙏❣️
@dhurbabasnet4192
@dhurbabasnet4192 2 года назад
आज पालुड़ बजार र बजार भित्र रहेका मठ मन्दीर र थाह को अथॅ दामनको लामो फलामे सिंढी नदि नाला र हरियाली डांडा फांटहरु हेनॅ पाउदा सारै नै खुशी लाग्यो । आशा छ आकोॅ ठांउको
@nepaleas7595
@nepaleas7595 2 года назад
रुपचन्द्र बिष्ट, नेपालको इतिहासमा एकदमै आदरणिय नाम! थाहा नगरपालिका घुम्ने रहर हालको निमित्त पूर्वी ब्लूज बाट पुरा गर्दै ❤️❤️❤️।
@dhungelmanoj2561
@dhungelmanoj2561 2 года назад
मेरो जन्मभूमि(मकवानपुर हेटौडा) निकै रमाइलो र सफा सुन्दर छ....पुर्बी ब्लूज़ को सबै भाग नछुटाइ हेर्नि गरेको छु सचिन दाजु
@punyaprasadrai2468
@punyaprasadrai2468 2 года назад
नमस्कार हजुर सारै राम्रो गाउँ ठाऊँ अनि रमाइलो सुन्दरता ले भरिएको हाम्रो नेपाल जय नेपाल, परको नेपाली दार्जीलिङ
@goldennaturelife8244
@goldennaturelife8244 2 года назад
पालुङ सुनेको हो धेरै पहिल्यैदेखि तर पलुङ को बारेमा केही थाहा थिएन ,आहा कति राम्रो रहेछ,पालुङ स्वर्ग जस्तै सुन्दर सानो उपत्यका ,धन्यवाद सचिन जि जान नपाए पनि हेर्न सकियो तपाईंको युटुब मार्फत ,तपाईंको भिडियो हरु सुरु देकिनै नियमित हेर्छु र्भिडियो पनि राम्रो छ र तपाईंको गजबको प्रस्तुतिले त झन सुन म सुघन्द थपेको छ,from arba emarat
@sanumagar4585
@sanumagar4585 2 года назад
धेरै धेरै धन्यवाद सचिन नेउपाने भाई सुनेको मात्र थियौ देखियो तपाईंको यात्रा ले अझ ससक्त भएर अघि बढोस शुभकामना !
@anoozprawash
@anoozprawash 2 года назад
धेरै पटक दामन र पालुङ त पुगियो तर यसरी विस्तृत रुपमा जानकारी थिएन।यो वृतचित्र संग्रहणीय छ । युट्युबमा यस्ता सुन्दर र जानकारी मुलक सामग्रीहरूले हामी जस्ता प्रकृति र नेपालका हरेक स्थान बुझ्न देख्न चाहनेलाई ठूलो गुण लगाउँछन् नै। यस अंकमा केही अंश महान् सोच र थाहा अभियानका रुपचन्द्र विष्टमा पनि केन्द्रित बन्यो।उहाँमा हार्दिक श्रद्धा सुमन 🙏पूर्वी ब्लुजलाई हार्दिक धन्यवाद।🙏
@gangalama272
@gangalama272 2 года назад
धेरै राम्रो जानकारी गराउनु भयो धन्यवाद
@yogendraghimira6594
@yogendraghimira6594 2 года назад
कति राम्रो थाउ हेरन पाइयो तपाईंको भिदियो सारै राम्रो लाग्छ सबै भिदियो हेरने गरदछु
@paraskoirala449
@paraskoirala449 2 года назад
अति राम्रो एपिसोड रहेछ।सधा झै आज पनि नयाँ ठाउ र रोचक जान्कारी प्रप्त गर्ने अवसर दिनुभएकोमा सचिन ज्यु र सम्पुर्ण टिम लाइ हार्दिक धन्यवाद ।
@deepakshrestha9054
@deepakshrestha9054 2 года назад
Hamro palung gawu deri nai ramro bikashit vaisakeko rahecha lahI sathiho
@Manoj_Pokhrel
@Manoj_Pokhrel 2 года назад
सचिन न्यौपाने सर लाई धेरै, धेरै धन्यवाद म तपाइको प्राय सबै भिडियो हरु हेर्ने गर्दछु, यस्तै भिडियोहरु बनाउदै गर्नुहोला भन्ने आसगर्दछु!तपाइको भिडियो हेर्दा घरैबसी नेपाल घुमेजस्तो लाग्छ!धन्यवाद!
@buddikumarbegha2678
@buddikumarbegha2678 2 года назад
धन्यवाद सचिन सर! भ्लग वनाइरहनु हाला!
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 года назад
कति रमाइलो लागयो पालुङको कथा सुनेर धनयबाद पत्रकार जिउ
@dilipbahingrai9898
@dilipbahingrai9898 2 года назад
अति सुन्दर दृश्य देखाउनु भयो धन्यवाद सचिन भाई
@rahulsunar844
@rahulsunar844 2 года назад
धेरै खुशी लाग्यो दलित समुदायलाई एती धेरै सम्मान गरेको र मानव सरह ब्यवहार गरेको। Purvi blues लाई हृदय देखि धन्यवाद ज्ञापन गर्दछु🙏🙏🙏
@kumarthapa2248
@kumarthapa2248 2 года назад
हेर्न सुरु गरियो है सचिन भाइ कतारबाट । कार्यक्रम एकदम राम्रो छ त्यसमाथि हाम्रो सुन्दर देश त्यसै राम्रो ।
@gyanulohani634
@gyanulohani634 2 года назад
जानकारी को लागि धेरै धेरै धन्यवाद 🙏🙏बिदेश मा बसेर नि नेपालीको नया ठाउको भिडियो हेर्न पाउँदा सारै खुसी लाग्छ।।।।
@pb9916-c8s
@pb9916-c8s 2 года назад
राम्रो ठाऊ रहेछ पालुङ । पुरबेली भाषा बोलेर सुन्दा पनि रमाईलोलाग्यो सचिन नेउपाने भाई ।
@ramgurung7278
@ramgurung7278 2 года назад
हे भगवान फेरि नेपाल मा साहासी वीर पृथ्वीनारायण शाहा पठाइदेउ
@saritasubba9888
@saritasubba9888 2 года назад
यहाँ हरूलाई धन्यवाद घर वसि वसि नयाँ नयाँ स्थान घुमाईदिनु भएकोमा ।
@rohitthebe5208
@rohitthebe5208 2 года назад
Thank you सचिन भाई, विदेशमा बसेर पनि स्वदेसको रमणीय स्थानहरु सरस्वतीले बास गरेको मुखबाट स्पस्ट सर्ब साधारणले बुझिने गरी ब्याख्याको साथ भोग, तिर्खा, घाम पानी नभनी हामी माझ पस्किनु भा छर देख्न पाएको छों !भगवानले तपाईको सधै रक्षा गरुन!!🙏🙏❤
@ShresthaBhakta2079.
@ShresthaBhakta2079. 2 года назад
नेवार बस्ती भको ठांउमा प्रायसो सांस्कृति र ऐतिहासिक हुनु स्वभावै हो / अरु पनि यस्ता राम्रा भ्लगहरु बनाउदै जानु होला / काठमांडौभन्दा बाहिर वरिपरिका एैतिहासिक बस्तिहरुमा नुवाकोत , पनौटी , पालुंग आदि पर्दछन् /
@deepakshrestha9054
@deepakshrestha9054 2 года назад
Hamro palung sahar ramro palung shhar
@ramsinghthapa97
@ramsinghthapa97 2 года назад
आफु घुम्ना नसके पनि सरले राम्रोसंग सबै ठाउको भिडियो बनाएर देखाउनु हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद म हजुरको भिदिओको फेन दर्सक हु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤❤❤🌹🌹🌹
@balushrestha4322
@balushrestha4322 2 года назад
अति शुन्दर ठाउँ 👍️👍️👍️
@shekharneupane6944
@shekharneupane6944 2 года назад
सच्चै रमाइलो लागो हौ । मजा आयो भिडियो हेर्दा । अजै यस्तै नयाँ नयाँ भिडियो हेर्न पाउ ।सचिन भाइ लगाएत सबै टिम लाई शुभकामना ।
@kesharsaudikad
@kesharsaudikad 2 года назад
तपाईंको माध्यम द्वारा धेरै कुराहरू थाहा पाइरहेको छु ।तपाईंलाई धेरै धेरै धन्यवाद ।
@parusitu4303
@parusitu4303 2 года назад
तपाईंको भिडियो हेर्दा आफै पनि पुगेको ठाउँ जस्तो लाग्छ । यस्तै भिडियो हरु निरन्तर रूपमा काम गर्नु हाेला ।🙏🙏🙏
@sonyshrestha4583
@sonyshrestha4583 2 года назад
मेरो आमा पनि उहाँको लागि vote माग्ने time मा सँगै जानुहुन्थ्यो अनि गित गाउदै गाउँ गाउँमा जानुहुन्थ्यो रे। she still miss those time lots and tell us story about it and those time how she used walk all the villages from one place to another And how Rupchand Sir love कोदोको ढ्यढो and all
@samirlama956
@samirlama956 2 года назад
थाहा नगर साचै दामी छ 😍
@puranlimbu244
@puranlimbu244 2 года назад
पालुङ्ग लुङ्ग भनेको त लिम्बू भासामा ढुङ्गा लाई भन्छ जे होस भिडियो राम्रो लाग्छ
@tntanish3976
@tntanish3976 2 года назад
palung ko chinajani dai haru lai ni dekhna paiyo..aaja sachin sir ko vdo dwara❤️❤️❤️❤️
@nabintimalsina9156
@nabintimalsina9156 2 года назад
पालुङबाट बाह्र किलोमिटर पस्चिममा डाँडाबास बजार साह्रै रमाइलो छ । बाटो पक्की छ र सजिलै जान सकिन्छ ।
@tntanish3976
@tntanish3976 2 года назад
Lots of love from सिम्भन्ज्याङ्❤️❤️❤️❤️
@kailashpatirai
@kailashpatirai 2 года назад
अति नै मनमोहक ठाउँ रहेछ हेर्दा रमाइलो लाग्यो। धन्यवाद
@rajendragurung626
@rajendragurung626 2 года назад
sundar ani ramailo xa ma pani 2 patak puge ko chu palug
@umeshnewar7132
@umeshnewar7132 2 года назад
केटो लाई मादल पनि राम्रो सग बजाउन आउदो रहेछ । Good work...
@vickyale96
@vickyale96 2 года назад
👍Ramailo lagiyo episode😊
@xunknowns58
@xunknowns58 2 года назад
पा भनेको पहाड हो ज्ञान भया🙏🙏🙏🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभ्याउने मनै प्रसन्न भयो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@lakhpasherpa9773
@lakhpasherpa9773 2 года назад
धेरै धेरै धन्यवाद सचिन सर म साउदी देखी। नयाँ नयाँ ठाँउ हरुको दृश्यअब्लोकन गर्न पाउँदा धेरै खुशी लाग्यो।
@completenepal238
@completenepal238 2 года назад
Highly educated manchhe le banayako video ho ni
@abdulwafa1613
@abdulwafa1613 2 года назад
@@completenepal238 ss
@abdulwafa1613
@abdulwafa1613 2 года назад
@@completenepal238 st
@rambahadurshrestha7048
@rambahadurshrestha7048 2 года назад
धन्नेबाद था गाऊदेखाईदिनू भयो
@bipin-official-sports
@bipin-official-sports 2 года назад
दामी लाग्याे सर
@dilliramkattel5664
@dilliramkattel5664 2 года назад
थाहा आन्दोलनको अथ बुझ्न पाइयो , धन्यवाद सचिन र लक्ष्मी सरलाई । निरन्तर घुमौ र घुमाउं !
@rajeshlimbusambahamphe2469
@rajeshlimbusambahamphe2469 2 года назад
हेरियो रमाइलो भयो 😘😘
@maheswarlimbu8761
@maheswarlimbu8761 2 года назад
हरीयाली बनपखा आहा जतिहेरेनी हेरी राहुजस्तो अनि ठाउ ठाउ सुन्दर मन्दीर,गाउँ ,सहर, बजार हरु पालुङ थहा अति मनमहक सोर्ग जस्तो छ हाम्रो नेपाल वाउ 😍👌👌👌👌👌👌👍️🙏💖
@kajimanlohani8620
@kajimanlohani8620 2 года назад
सारै राम्रो लाग्यो
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job purvi bluj pariwar. Thukkas 4 video.
@tankalama8637
@tankalama8637 2 года назад
wow gajjaab lagyo tehako chalan salute xa palung basi
@bishalgurung8589
@bishalgurung8589 2 года назад
सचिन जी तपाईंको हरेक vlog म हेर्ने गर्छु । धेरै मन पर्छ किन भन्दा तपाईंको भिडियो सँगै धेरै जानकारी मुलक कुराहरू समावेश गरिएको हुन्छ । खुसी लाग्छ तपाईंको भिडियो हेर्दा, सम्भव भएर मिल्यो भने तपाईं सँग एउटा vlog मा समावेश हुन पाऊँ ।
@nikgurung4848
@nikgurung4848 2 года назад
Hazur ko prayas Nepal ko anautho thau dekhuna ko niti 1 👍
@sunilkshetrivlog
@sunilkshetrivlog 2 года назад
राम्रो काम दाजुहरु 👍️❤️❤️
@sumitrayonjon2082
@sumitrayonjon2082 2 года назад
ढिकिले धान ,काेदाे र गहुँ कुट्ने र फल्ने काम गर्छ।सुन्दर छ प्रस्तुति ,हेटांैडा हटिया बजार माथि जगत गुरूत्म मन्दिर निर्माणधिन अवस्थामा छ ।मन्दिर माथि श्रीकृष्ण जिकाे नेपाल कै उच्च मुर्ति रहेको छ ।राधे राधे
@surathrawal166
@surathrawal166 2 года назад
jankari ko lagi dherai dherai dhanyabad
@bhanubhaktadahal884
@bhanubhaktadahal884 2 года назад
Dherai dherai ramro lagyo
@animdahal7332
@animdahal7332 2 года назад
You make very superb video, thank you. Keep up brother 🙏
@toxing123
@toxing123 2 года назад
सिमला मिर्च र काप्सिकोम भन्दा भेडे खुर्सानी राम्रो सुनिन्थ्यो
@chandralady3928
@chandralady3928 2 года назад
Sarai ramro hamro Nepal jaha here Pani hariyali Sarai Sundar
@abishuadhikari1416
@abishuadhikari1416 Год назад
सर मलाई चै सारै मन पर्यो तपाईंको भिडियो
@lalmani4399
@lalmani4399 2 года назад
मादल बजाको चि बडो राम्रो देखिएको छ दाजु ।।
@laxmiaryal8274
@laxmiaryal8274 2 года назад
रमाइलो ठाउँ रहेछ
@sujan2258
@sujan2258 2 года назад
धेरै राम्रो ठाँउ दाई
@binodpantha9233
@binodpantha9233 2 года назад
आजको कार्यक्रम छुटाउने कुरै नै भयेन किनकी पालुङ शिखरकोट मेरो मामा घर
@ramsinghthapa5654
@ramsinghthapa5654 2 года назад
sare nai ramro bhai ma india dhera dun bati 🙏🙏🙏🙏🙏💕💕💕💕💕🌹🌹🌹🌹🌹👍
@bimalaghimire7978
@bimalaghimire7978 2 года назад
सरले लगाउनु भएका भीडीयो का धेरै ठाउ घुम्ने अबसर्र पाएकी छु तर पालुङ एतीराम्रो ठाउचै पुगेकी रैनरछु मौका परेसी पकै यहापनी जॉन्छु र घुम्ने छु
@nipeshtamang2753
@nipeshtamang2753 2 года назад
Wel come xa hai aaunuss hiu kheln
@ritamainali6319
@ritamainali6319 2 года назад
Wow so beautiful view of palung video from kathmandu
@Shahdeepak266
@Shahdeepak266 2 года назад
purvi blues ले म जस्तै धेरै जनालाई काेठामा बसेर नेपालकाे बिभिन्न स्थानहरूकाे बारेमा बुझ्ने र हेर्ने अबसर मिलेकाे मा धेरै धेरै धन्यबाद छ। आहा! कति रमणीय स्थान रहेछ?? अहिले काे आधुनिक युगमा पक्कि घरहरूले भरिभराउ भन्दा पुरानाे तबरले बनेकाे घर,पाटीपाैवा र ढुंगे धारा काे साथै उब्जाउशिल खेतहरूलाई संरक्षण गरि आाधुनिक कृषि खेति गर्दै देशकाे एक नमुना बस्ति मा परिणत गर्न सकेमा आन्तरिक पर्यटकहरू काे घुईचाे लाग्ने कुरामा मा कुनै दुईमत छैन।
@Rammagar851
@Rammagar851 2 года назад
सार्है रमाइलो ।।।खुशि लाग्यो यस blog देखि।
@Saroj_Lama.
@Saroj_Lama. 2 года назад
Lots of Love 💕from U.A.E. 🇦🇪Dai 💕😍🙏🇳🇵
@purnalimbu6766
@purnalimbu6766 2 года назад
खास मा नेपाल देस ले इमान्दार देस भक्त नेतृत्व भेट्ने हो भने बिस्व कै नम्बर 1 देस हुने छ्।
@mangalshrestha7753
@mangalshrestha7753 2 года назад
Ati sunder thau Rahechha palung...dhanyabad sachin sir hajur ko yati ramro vidio.....💐💐💐💐👍👍👍👍👏👏👏👏🙏🙏🙏🙏🙏🙏ma hal saudi arab khobar bata herdaichhu
@realnabaraazrizal1688
@realnabaraazrizal1688 2 года назад
हैट झण्डै लडाईदेको लक्ष्मी सरले हाम्रो सचिन सरलाई त्यो ढिकिमा😂🤣😂🤣, जे होस लक्ष्मी सर मान्छे रमाईलो।। कुनै पनि भिडियो नछुटाई हेर्छु समय मिलाएर। हाल खाडिको देश कुवेतवाट हेर्दै।।
@tilakpunmagar8670
@tilakpunmagar8670 2 года назад
wawo amazing video .....from Pyuthan
@krishnakris4196
@krishnakris4196 2 года назад
waw sarai ramro lagyo 👍️ dhannebad hajur haru sabai tem lai 🙏👍️
@amartamang280
@amartamang280 2 года назад
सचिन भाईको Vlog असाध्यै राम्रो लाग्छन्
@surajsinghthakuri9739
@surajsinghthakuri9739 2 года назад
Thank you Purvi Blues
@jeewansunuwar5649
@jeewansunuwar5649 2 года назад
कमेन्टको आपेक्षा राख्नु भयो। मेरो विचारमा गज्जबको भिडियो लाग्यो। धन्यवाद
@technoknowledge3570
@technoknowledge3570 2 года назад
सचिन सर तपाइको ब्लगकोम पैले देखि कै फ्यान,रेगुलर हेर्थे,आज आफ्नै गाउँ घर सिन्ङो दामन्न पालुङको बर्णनात्मक भिडियो देखाउनु भो,खुसी लाग्यो,धन्यवाद टक्राय,सबिन उप्रेती थाहानगर
@amirgc7551
@amirgc7551 2 года назад
म पनि 2056 सालमा धनकुटा क्याम्पस स्नातक दोश्रो बर्षमा अध्यन गर्दा भौगोलिक भ्रमणमा क्याम्पसले लैजादा यो पालुङ दामन र त्यहाँ भित्रका रमाइला गाउहरु जस्तै भैडाडा शिखर्कोट पालुङ बजार लगायत धेरै ठाउमा तरकारी सम्बन्धी र भुगोल सम्बन्धी अध्यनको लागि 7 दिने टुरमा गएका थियौ आज तेहि ठाउको दृस्री हेर्नू पाइयो खुसी लाग्यो। दामनको यो भिउ टावरमा चडेर पनि हामिले धेरै ठाउँ हेरेको थियौ।त्यसपछी हामी पोखरा तिर प्रस्थान गरेका थियौ ।
@kalyanrai7351
@kalyanrai7351 2 года назад
अति सुन्दर ......, धन्यवाद !
@deepakpoudel8565
@deepakpoudel8565 2 года назад
Kati aananda aau6 k aafai ghume jasto hunxa hajur haru li dharai dhandbad
@bijaylama3899
@bijaylama3899 2 года назад
dherai din ko parkhai pachi balla herna paiyo..ekdam daami lagyo...
@rajen_poudel
@rajen_poudel 2 года назад
एकदम राम्रो सचिन दाइ
@suridpaudyal8908
@suridpaudyal8908 2 года назад
Ati2 sundar thau r excellent video graphy
@chiringtmg9979
@chiringtmg9979 2 года назад
Thanks for visit our village bro
@user-dr3ch9ys2d
@user-dr3ch9ys2d 2 года назад
Hami ti hudani naghumeko thau haru ra thaha napayka dherai kura haru thaha paiyo,video nikai ramro lagyo,arkako thauma basera afno janma thalo dekhna pauda xuttai ananda ra xuttai khusi lagdo raixa.
@lasbaraprehs5818
@lasbaraprehs5818 2 года назад
Derai ramro janakari leonu bhyeko ma dhanaybad
@rejinapaudel7270
@rejinapaudel7270 2 года назад
ekdam khusi lagxa sachin daiko vlog herda 🥰🥰🙏🙏
@bhimmagar1643
@bhimmagar1643 2 года назад
ati Sundar thau UAE
@kalzanglhasungpa6513
@kalzanglhasungpa6513 2 года назад
Ghaar basi Nepal dekhyo .Watching from sikkim.nice blog
@rankeshgurung5724
@rankeshgurung5724 2 года назад
janakari garaunu vayo khusi lagyo. thankyou so mouch all of you.
@newarraja1178
@newarraja1178 2 года назад
अत्यन्तै सुन्दर ठाउ रहेछ पालुङ
@binodgopali3081
@binodgopali3081 2 года назад
Thank you for making and showing another Gopali resident place, Palung's video of Makwanpur district.
@dalrisili4874
@dalrisili4874 2 года назад
सुन्दर ठाउँ रैछ
Далее
КРАСИМ ДЕНЬГИ В РОЗОВЫЙ!
01:01
Просмотров 592 тыс.