Eposode 1 देखि हाल सम्मको सम्पुर्ण भिडियो राम्रो छ । एहि च्यालन बाट आफ्नै गाउको सस्कृती र ऐतिहासिक ठाउको भिडियो हेर्न पाउँदा सारै खुशी छु । सचिन सर,केशब सर ,सन्जिब सर लगायत उपस्थित सम्पुर्ण मा हार्दिक आभार ।
What I like about your channel is, how you take out time to talk with the locals and gather information about the history, culture and the daily lives of the people there. Every place has a history behind it and you help unravel it by talking with the locals. I am so grateful to you for this channel and all this information.
सचिन जि ले घुम्न नपाएका आन्तरिक तथा बाह्य पर्यटकहरू थप सहज पुर्याइ। नेपाल र नेपालीको शिर उच्च पुर्याइ रहनु भएको छ। नेपाल आमा ले यहाँलाई सदैव रक्षा गरून। 🥰😍
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को हजुरहरुले साह्रै राम्रो प्राकृतिक दृश्यहरु भएको ठाउँ गाउँ र साथै सुन्दर र पवित्र महादेवको मन्दिर देखाउनु भयो पानीको समस्या भएको गाउँ पानी बिना त केही पनि हुन सकिन्दैन नी अति अग्लो ठाउँमा महादेवको मन्दिर साह्रै राम्रो लाग्यो सिड़ीहरु बनाएको त्येति अग्लो स्थानमा पनि कति दुःख गरेर मलाई नेपाल संसार भरि मा अनौठो परम्परा र देश लाग्छ तर पूरा मन पर्छ।
Sachin jeu information on every video you present is very detailed and interesting. Honestly we are getting to learn so much from your videos about the vast culture of Nepal .Each culture spesks a volume so thanks to you and your team .🙏🙏🙏
Sarhai mana-mohak thau ani afno kala-sanskriti jagai rakhna gari rahanu vayeko sangharsa ra pani ko lagi waha haru le garnu vayeko prayas lai manai dekhi naman gardaxu!!!
प्राय तपाई को सबै भिडीयो हेर्छु म प्रदेशमा भए पनी भिडीयो हेरिरहँदा कतै म आफै घुमी रहेको अनुभूति हुन्छ र तपाईं ले भिडियो मा देखाएको सबै ठाउँ त भन्दिन तर रामेछाप इलाम मुस्ताङ लगायत केही क्षेत्र चै अवस्य भ्रमण गर्ने छु नेपाल आएको समय मा