Тёмный

पापी श्रीमान, १४ वर्षको उमेरमा बिहे गरेकी श्रीमतीको दात भाचिदियो, तरपनि संगीताको जादुमय स्वर हेर्नुस 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 225 тыс.
50% 1

१४ वर्षको उमेरमा बिहे गरेकी श्रीमतीको दात भाचिदियो, तर पनि संगीताको जादुमयको हेर्नुस् Sangita Rana
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Опубликовано:

 

19 июл 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 428   
@ashokpakhrin7610
@ashokpakhrin7610 3 года назад
बैनीको स्वर एकदमै सुरिलो छ मेरो मनछोयो इन्द्रेणी सम्मा पुराउने काम गरि दिनु पय्रो भ‍ोजराज सर।
@riplab.k.6955
@riplab.k.6955 3 года назад
भोजराज सर इन्द्रेणी मा जसरी भएनी लगिदिनु होला नानी लाई
@dilakumari4059
@dilakumari4059 3 года назад
Good
@janakoli5542
@janakoli5542 3 года назад
Nhhguj
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 3 года назад
यो बहिनिले पढेको छैन भन्नु भयो तर पढेको मान्छेले भन्दा राम्रो र मिलाएर बोल्नु हुने रहेछ।भोजराज भाई मिल्छ भने मलाई यो बहिनिको नं र खाता नं पाउ म बिदेशमा छु केही रकम सहयोग गर्छु
@janakoli5542
@janakoli5542 3 года назад
Janak oli
@thakurgc5450
@thakurgc5450 3 года назад
यस्तो प्रतिभा ले स्थान पाउनू पर्छ इंद्रेणी सम्म पुराउनू पर्यो भोजराज सर
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 3 года назад
धेरै नै राम्रो छ नानू गित भोज राज भाइ इन्नदरेनि मा लैजाने कोसिस गरनु ल🙏🙏🙏🙏❤️❤️❤️
@DegBahadurpunrndnepalcom
@DegBahadurpunrndnepalcom 3 года назад
यो बैनी को स्वर धेरै मिठो रहेछ सयोग गर्दिन सबै जना मा अनुरोध गर्दछु 🙏🙏🙏
@sitamalla5796
@sitamalla5796 3 года назад
मिठो छ बहिनी को स्वर जसेरी हुन्छ इन्द्रेणी सम्मान लैजाने बाताबरण गरौं है भोजराज सर 🙏🙏😍😍
@ruplalsn4480
@ruplalsn4480 3 года назад
अरुलाइ रुवाउने मान्छे एक दिन त्यो पनि अबस्य रुनु पर्छ यो धुर्ब सत्य कुरा हो बैनिको स्वोर अति नै उत्क्रीस्ट छ
@sunitaraigood9819
@sunitaraigood9819 3 года назад
Yo dhurb satya vanne shabda shabda matra ho arulai dukha diyer khusi huni haru yesari nai bitauxan pal pal marni vaneko yi nani hami jasta hou
@sagulamsal2720
@sagulamsal2720 3 года назад
जति मिठो स्वर छ।त्यति नी मिठो बोल्नी शब्द के।सारै राम्रो
@kalpanakhatri5264
@kalpanakhatri5264 3 года назад
आत्माबल बलियो गर्नु बैनी सारै मिठो छ लयसब्द जति दुख पाय पनि अब यो अवस्था आउने छैन बैनी यहीँ छ शुभकामना
@ranjuchandaargakhachi3312
@ranjuchandaargakhachi3312 3 года назад
Nice song 🎵👌bunu
@yagyabibashgotame8303
@yagyabibashgotame8303 3 года назад
अलि चलेको कलाकारले यो बहिनीलाइ अबसर दिदा राम्रो हिन्थ्यो होला भोइस धेरै छ
@birendrapun5867
@birendrapun5867 3 года назад
कृष्ण दाई संगीत को पूजा गर्ने र सानो बच्चाको लागी धार्मिकताको हात बदाएर धर्म कमाउने बेला आएको छ, बिन्ति छ ढिला नगर्नु होला है।
@hgyohj3228
@hgyohj3228 3 года назад
धन्यबाद छ भोजराज थापा सर र सबै टिम।सारै राम्रो स्वर छ सङ्गीता मगर बैनी।
@durgamagar7356
@durgamagar7356 3 года назад
नरुनु दिदी हजुर अगाडि मात्र बड्नुस हामी तपाईं को साथ मा छौ
@tilsaragharti3236
@tilsaragharti3236 3 года назад
धेरै राम्रो छ दिदी हजुर को सोर इन्द्रेणी मा गयर गयको सुन्न पाउ दिदी 🙏🙏
@birbirendra5138
@birbirendra5138 3 года назад
यो बहिनीलाई इन्द्रेणी सम्म पुराउनु पर्यो भोज राज भाइ यो बहिनी को आवज ले स्थान पावश्🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@musicalpanda9218
@musicalpanda9218 3 года назад
बिष्णु माझीको जस्तो स्वर छ, कसैले राम्रो ठाउँ मा पुर्याउनु परो,
@rairamkaji1563
@rairamkaji1563 3 года назад
लहै बैनि लाई हेरै
@sunilnepal7845
@sunilnepal7845 3 года назад
Badai x bahini mitto sor ki nimti
@mynarendra3997
@mynarendra3997 3 года назад
बाईनी लाई इन्द्रेणी सम्म पुराइ दिनुस उहाँ हो पहिलो इन्टर्बिउ हेरेको थिय दम राम्रो गाउनु हुन्छ
@janakoli5542
@janakoli5542 3 года назад
Janak oli
@dharmarajkhatri9919
@dharmarajkhatri9919 3 года назад
कति राम्राे के याे बहिनी काे साेर लहै भाेजराज भाइ अगाडि बडानु पराे
@rnlink2420
@rnlink2420 3 года назад
धेरै राम्रो पर्तिभा छ र इन्देनी मा गित गाएको हेर्न पाउ
@nareahnaginisongdaminigane3156
@nareahnaginisongdaminigane3156 3 года назад
ramra bachin gaye bhadra sorriso राम्रो सन्तान chhaya कलाकार क्षेत्रमा लाग्नु हुन्छ
@nisginsomaimagar6240
@nisginsomaimagar6240 3 года назад
बहिनीकाे स्वर धेरै राम्राे छ भाेलीका दिन हरू मा धेरै अघि बदेकाे देख्न पाईयाेस् /
@user-bv9zp1nc2q
@user-bv9zp1nc2q 3 года назад
अबको दिनमा बहिनिको गित सुपरहित भएको सुन्न पाम,निकै राम्रो छ बहिनिको सोर,भोजराज सर इन्द्रेनिमा छितै देख्ने रहर छ
@nanaaryal6825
@nanaaryal6825 3 года назад
Xittai Lana paryo Indreni
@nirutashrestha8219
@nirutashrestha8219 3 года назад
अत्यन्तै मिठो स्वोर रहेछ सफलताको धेरै धेरै शुभकामना बैनिलाई।
@user-es3eq7rc6y
@user-es3eq7rc6y 3 года назад
भोजराज दाजु यसरी भिडियो सङ्गै केही सहयोग गरिदिनु है!!सके सम्म यस्तो कला भएको कलाकार लाई इन्द्रेणी सम्म पुर्याउने कोशिस गरिदिनु होला।
@tulsioli5534
@tulsioli5534 3 года назад
सुख दुख को चौतारी इन्द्रेणी मा देख्न पाइयो स यि बैनी लाई परदेशी दर्सक को चाहना ,कृष्ण दाइ को आरसीबाद 100%success
@ramkajithapa2250
@ramkajithapa2250 3 года назад
धेरै राम्रो छ बैनी को voice अगाडी baddai जानू शुभकामना
@ritusaru6146
@ritusaru6146 3 года назад
सङ्गिता बहिनी हजुरको आवाज धेरै राम्रो छ उज्ज्वल भबिस्यको सुभ कामना बहिनि
@chhantyalsochan1642
@chhantyalsochan1642 3 года назад
अब बहिनिको सुखको दिन आयो कति मीठो आबाज अगाडि बधाई दिनु यो नानीलाई
@hrjoshi3972
@hrjoshi3972 3 года назад
राम्रो प्रतिभा छ र ईन्द्रेणि मा पुर्‍याउने सहयोग गर्दिनुस
@kamanathapa4226
@kamanathapa4226 3 года назад
भाेजराच सर याे दिदी काे साेर यकदम राम्रो छ अगाडि बडाउनु हाेला धन्यवाद 🇳🇵🇳🇵🇳🇵
@premranabhat311
@premranabhat311 3 года назад
ओ हो भोजराज जि यी बैनी को आवज निकै मिठो रहेछ लौन ktm मा लग्नु होला र inreni मा लगिदिनु होला।
@sarswotisharma4899
@sarswotisharma4899 3 года назад
कतमिठो सोर जस्ताको त्यस्तै गाउनुभयो कति दुख भोग३कोरैछ जसको पनि दुख पछि सुख
@shantarai6363
@shantarai6363 3 года назад
बिचरी बहिनि कति दु:खदायी कुराहरू आखिर मानिसको जीवन त हो एकल रहेर पनि सफल बन्न सकिन्छ।त्यसैले लागिरहनुहोस आफ्नो आत्ममनोबल कहिले नघाउनु।एकदिन सफल भइन्छ।
@manbahadur357
@manbahadur357 3 года назад
यक्दमै राम्रो छ बैनिको स्वर👌😭
@mangaf7103
@mangaf7103 3 года назад
अात्माबल कमजोर नगर्नु बैनि छाेरालाई दुख गरेर पनि पढाउनु यस्तै काे भाग्यको खेल
@umeshsunar1473
@umeshsunar1473 3 года назад
कति राम्रो स्वर है बैनि गुनगान गाईसाध्धे नै छैन, थुक्क कस्तो खाते श्रिमान रहेछ है दातनै झारिएको यति राम्रो श्रिमति र छोरा हुदाँ हुदैँ थुक्क,राक्षेश नै रहेछ,नि खाते लाई जिउदै जलाउनु पने हो
@tikakumaribk1410
@tikakumaribk1410 3 года назад
किन बस्ने बैनि तेस्तो जन्तु सङ्ग अब यक्लै बस्नु नि कुनै बेला मारला ,अब छाेरा लाई हेरेर बस्नु सहयाेगि मनहरुले अबस्य सहयाेग गर्ने छन ,बैनि ,अगादि बद्नु कहिले हारनखानु ,,
@deepikatiwari89
@deepikatiwari89 3 года назад
कस्तो राम्रो स्वर दिदी 😘😘
@umeshgaha9507
@umeshgaha9507 3 года назад
ओहो नी यस्तो स्वर की धनी बैनी हिम्मत हार्नुहुन्न है तिमी त धेरै अगाडी जान्छौ
@nirmalthapa6597
@nirmalthapa6597 3 года назад
स्वर राम्रो छ दिदी को
@kalpanabhattarai468
@kalpanabhattarai468 3 года назад
Best wishes for your beautiful life God bless you bahini Yeti ramro pratibha rahecha bahini Himmmat naharnu
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 года назад
पापि सिरिमान ले बिचल्ली पार्यो अब you tube ले डलर कमाएर र छोड्ने मात्र हैन अब माथिलो स्थान मा पुराउन को लागि कोसिस गर्नुहोला अन्तरबार्ता लिने छोड्ने हैन
@Laka_cricket_and_football
@Laka_cricket_and_football 3 года назад
सबैको पेट हुन्छ कति डलर मात्र भनेको हो
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 года назад
@@Laka_cricket_and_football कुन you tube आयो फेरि भन्नू को मतल बुज्ने गरौ
@ramchadarparja5646
@ramchadarparja5646 3 года назад
धेरै राम्रो छ बैनिको आवाज सबै बाट साथ सपोत पाए बैनिको भबिस्से उज्जल छ हार नखानु बैनी एक दिन अबस्से पनि उनन्तिको शिखरमा पुग्नु हुनेछ
@hemantkhanal6469
@hemantkhanal6469 3 года назад
dherai maya dd hjr ley sochako sappai pugos yo dd lai indrani ma harna pam xettai ❣️🙏🙏
@sunilbardewosunil3626
@sunilbardewosunil3626 3 года назад
बैनिको भैस धेरै राम्रो छ सपोट गर्दिनु होला
@rajendrakc4122
@rajendrakc4122 3 года назад
सारै पीडा र बेदान रहिछ बैनी को , कति मीठो स्वार , आगमी दिन सुख मय ले बितोस बैनी को ,,
@logbahadur2729
@logbahadur2729 3 года назад
धेरै राम्रो स्वर छ बहिनी को
@tikakumaribk1410
@tikakumaribk1410 3 года назад
धेरै राम्राे छ साेर बैनि ,,
@kukrdog1062
@kukrdog1062 3 года назад
Lau vai yti ramro priva inrenima hernu mn xa
@isworserala6122
@isworserala6122 3 года назад
यस्तो राम्रो प्रतिभालाई प्रथामिकता दिनुपर्छ ।
@kishnuale826
@kishnuale826 3 года назад
राम्रो लायो तपाईको आवाज
@thamsunmaya324
@thamsunmaya324 3 года назад
कती मिठो स्वर दिदि काे मन नै क्षियो
@Tarami_Magar32
@Tarami_Magar32 3 года назад
भोजराज भाइ छिटोभन्दा छिटो ईन्द्रेणीमा लैजानु पर्यो यिनी बैनीलाई स्वर धेरै राम्रो छ बहिनीको भबिस्य उज्ज्वल देखिन्छ 💝🙏
@shatrudhansunam9507
@shatrudhansunam9507 Год назад
कति मिठो स्वर नानी हजुरको ।हजुरको बाबू हुन बाबू पनि कति राम्रो रहिछन्।
@dadhiramthapa3564
@dadhiramthapa3564 3 года назад
सोर तकूनै कलाकारकोभन्दा कम छैन
@yamkarki5796
@yamkarki5796 3 года назад
बैनी ले ठाउँ पाइन भने लोक क्षेत्रमा दोश्रो पुस्ताको बिष्णु माझी बिमा कुमारी दुरा लक्ष्मी न्यौपाने बनेर उदाउने छिन यसमा कुनै दुइमत छैन
@Suppalama
@Suppalama 3 года назад
Aaha kati mitho swar baini good bless you always
@shantichapagain4078
@shantichapagain4078 3 года назад
राम्रो छ
@kungacanada8240
@kungacanada8240 3 года назад
Bhojraj Thapa sir thank you for the video her voice sounds nice beautiful and 🙏🙏🙏❤️❤️❤️❤️
@tarabahadur4955
@tarabahadur4955 3 года назад
मैले बहिनी को पहिलो भिडियो पनि हेरेको थियो रेशम बोहरा youtube मा राम्रो छ
@kulbahadurtandan5095
@kulbahadurtandan5095 3 года назад
बहिनी आत्मा लाई कहिल्यै कमजोर नठान्नुस आत्मा बिस्वास को साथ मा अगाडी बढ्दै जाउ स्वर सारै मिठो छ एक दिन सफलता ले शिखर चुम्ने छ
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 3 года назад
सँगीता बहिनीको स्वर अती राम्रो छ भोजराज सर जसरी हुन्छ ईन्द्रेणी सामु पुर्‍याउने सहयोग गर्नु होला अनि बाबुको पनि स्वर राम्रो छ सफलताको कामना छ सँगीता बिहिनी
@purnamalla7586
@purnamalla7586 3 года назад
बिचरा भोज राज सर यो नानिलाई इन्द्रेनी सम्म लानुस
@gogovin9647
@gogovin9647 3 года назад
बागलुङगे बसन्त थापा सङ एउता गित गाउने अबसर मिलाउन पाय अगाडी आउने थीयो कला यनी नानीको
@khumsaru49
@khumsaru49 3 года назад
एकदमै राम्रो इन्तेर्बिभिउ भोज राज जी तर मेचिकाली खबर भन्दा नी लमहि खबर राखेर अगाडी बध्नुको लागी सल्लहा सुझाप दिनु चाहन छु खुम मगर सिसहनीया देउखुरी !
@anitabinay8689
@anitabinay8689 3 года назад
Wowowoowow de hjurko sor ktiii mitho 😭😭😭😭😭 aasu aayo mero tw
@bishaldhimalbishaldhimal9307
@bishaldhimalbishaldhimal9307 3 года назад
Ramro soch ramro xa voice
@bipanaxetree6921
@bipanaxetree6921 3 года назад
कति मिठो स्वर बहिनीको सफलताको शुभकामना बहिनी । दुख पछि सुख आउँछ बहिनी नआत्तिनु कति राम्रो बाबू रहिछ
@manbahadur5107
@manbahadur5107 3 года назад
Very good git
@yam605
@yam605 3 года назад
dherai ramro xa voice
@leemr7173
@leemr7173 3 года назад
युऊ बैनि लाई पनि राम्रो सित ईन्द्रर मा लयगनु भाेजराज सर
@sureshpariyar6721
@sureshpariyar6721 3 года назад
धेरै राम्रो सोर
@hikmatmagar4191
@hikmatmagar4191 3 года назад
so sweet voice❣️
@gitalimbu3386
@gitalimbu3386 3 года назад
चाडै इन्द्रेणी देख्नु पाइयोस
@ggursinghranaggursinghrana677
@ggursinghranaggursinghrana677 3 года назад
Very nice your voice and song .God bless you every time ( sister )
@yubakgautam8237
@yubakgautam8237 3 года назад
आहा कति मिठो स्वर यति राम्रो प्रतिभा भको बैनिलाई जसरी भए पनि अगाडि बढाउनु पर्छ भोजराज भाई अब बैनिलाई काठमाडौँ सम्म ल्याउनु पर्यो ।
@tulsibhandari4920
@tulsibhandari4920 Год назад
अाहा कति मिठाे स्वर हाे हजुर
@rajusunchiury9899
@rajusunchiury9899 3 года назад
साच्चै बैनि को कला र गला राम्रो छ भोज राज भाइ हजुर ले इन्द्र नि कार्याकर्म मा पुराइ दिनु भयो भने राम्रो हुनि थियो होला
@ganesjankarmi4742
@ganesjankarmi4742 3 года назад
सोरदामि छ बैनिको सोर
@aritipariyar8396
@aritipariyar8396 3 года назад
🙏🙏🙏🙏🙏🙏दिदि दिदि हजुरको कुरा सुनेर म यति रोय दिदि 😭😭😭😭😭😭कति मिठो बोल्नु भएको दिदि अनि सोर पनि कति मिठो दिदी हजुर धेरै माथी पुगेको हेरन मन छ दिदि
@lekbahadurrana203
@lekbahadurrana203 3 года назад
Bainee Sangita ko swor Atee mithas xa media Sir Sangita bainee Lai aghadi badhai dinu hola
@yelenaparajuli4924
@yelenaparajuli4924 3 года назад
Very nice voice bhaine ko take her to indreni Bhojraj Sir 🙏🏻🙏🏻
@reetukausalofficial8568
@reetukausalofficial8568 3 года назад
Dheroii ramro voice xa dijuko dheroii aagadi badaunu parxa uhalaii
@sureshshaha5981
@sureshshaha5981 3 года назад
Didi ko voice Derai ramro xa
@kamalthapa8705
@kamalthapa8705 3 года назад
To much heart 💔 touching story with voice
@britinagaudel9241
@britinagaudel9241 3 года назад
धेरै राम्रो छ बनी सोर दुखिको १दिन अबसिय सुखको दिन अाउछ भोजराज दाइले इरणि सम पुरानुहुन्छ
@gmwoldujjwal2577
@gmwoldujjwal2577 3 года назад
Ramro voice
@indrakc5589
@indrakc5589 3 года назад
उज्ज्वल भबिस्यको सुभकामना मीठो स्वर अनि बोल्ने गाउने कला रहेछ best of luck . Thank you sir bhoj ji & mechikali khabar team.
@omthapamagar9859
@omthapamagar9859 3 года назад
ल है भोजराज जी सँगिता बहिनीलाई अगाडि बढाउन मद्धत गरिदिनु होला,
@user-mz3so4dv7f
@user-mz3so4dv7f 3 года назад
ल है अब केहिहोला जस्तो छ सङिता बैनी लाई राम्रो मान्छे सङ भेत भएको मा खुसी छु दाइ हजुर प्रती आभारी छु छिटोभन्दा छिटो उहाँ जिउने आधार बनाईदिनु होला सर पिलिज
@rajanraju4963
@rajanraju4963 3 года назад
सारै मन छुने कथा। पिलिजि अरुको जिन्दगिमा खेलवाड नगरिदिनु है तपाइ हरुलाइ जस्तै अरुको जिन्दगि मा खेल खेल्न नलाउनु नारि लाइ दबाब मा नपार्नु होला 😭😭😭😭😭😭🙏🙏👈
@mithupandey7886
@mithupandey7886 3 года назад
हाम्रो त घरै रमाएलो भको छ येति मिठो स्वर जतिबेला पनि सुन्न पाएको क्षु ❤
@sahiltamang575
@sahiltamang575 3 года назад
यो बहिनिलाइ इन्द्रेणी पुराइदिनुस है भोजराज सर्🙏🙏
@shrijanamagar8550
@shrijanamagar8550 3 года назад
बैनी हरेस नखानु खुसि हुनेदिन अबसे आउने छ एक दिन धेरै राम्रो छ बैनी को स्वोर यो स्वोर लाई छितै थाउ म पुगोस भन्न चाहान छु
@madanbagale2206
@madanbagale2206 3 года назад
प्रगती होस बैनी को अवसर मिलोस
@ranakhorbahadur9127
@ranakhorbahadur9127 3 года назад
अब त केही अवसर पाउँछिन बैनीले किनकि सही मीडिया सम्म पुक्न सफल भयो
@dbtextil
@dbtextil 3 года назад
Dami voice❤️🙏
@rajusunar2830
@rajusunar2830 3 года назад
बैनि तपाईको आबाज भोईस ऐकदमै रामरो छ र न आतिनुस रामरो सङगितकार सरजक को साथ पाउनु भयो भनि ऐकदिन सबै नेपाली को मन मा राज गरनि छ 😭 अनि बैनि तपाईको बोलनि सईलि ऐकदमै रामरो छ नरामरो न सोचनु होला कुनै पनि ठाउमा गित गाउदा सकेसम जुन गित गाउनु हुनछ तोगित को सरजक गाऐक गाईका लाई समजिदै गाउनि गरनुस है आउनी दिन मा तपाईलाई रामरो हुनछ
@zsen2438
@zsen2438 3 года назад
धेरै राम्रो छ स्वर प्रगति को शुभकामना छ यति मिठो स्वर ले सफल पाउस
@nirbhadurrai5364
@nirbhadurrai5364 3 года назад
Ramroxa voice
@bheshkumarirai6932
@bheshkumarirai6932 3 года назад
बहिनी स्वर साह्रै मीठो छ। हजुरको सदा सर्वदा जय होस्। धैर्य र मिहिनेत गर्नुहोस्। संसारमा आफ्नो मालिक आफै हो। हाम्रो सधैं साथ छ।
@jangbahadurgurung2695
@jangbahadurgurung2695 3 года назад
सारै मन पर्यो मलाई मिठो बोली मिठो स्वर शब्द रहेछ बहिनीको शुभकामना छ ।
Далее
🎙️А не СПЕТЬ ли мне ПЕСНЮ?
3:12:39