यो लेख्मा पाइने ठूलो पाहा हो, बेसि तराइमा पाउदैना,पालेको पाहा खानु भन्दा खोलाकै राम्रो हुन्छ,किन भने खोलाको पाहाले हरेक जडि बुट्टी जस्ता झार्पात खायको हुन्छ , लेख्मा पाइने पाहा एक्दमै राम्रो हुन्छ ,
पाहा र भ्यागुत छुट्याउने सजिलो तरिक खुट्टा बाट छुट्टिन्छ पाहाकाे खुट्टाकाे पन्जा जाेडिएकाे हुन्छ जस्तै हाँसकाे जस्तो र भ्यागुतो काे खुट्टा छुट्टाछुट्टै हुन्छ जस्तै कुखुरकाे जस्तो 🙏🙏
पाहा औसधिको रूपमा खाना सकिन्छ तर घिन मानेर सबैले खादैनान,..पाल्ने आ-आफ्नो रहर होला #तर यो व्यावसायिक तरिकाले पाल्छु धेरै पैसा कमाउछु केही प्रगति गर्छु भनेर चाहिँ कल्पनै नगर्नु नगर्दा राम्रो यस्ता सोचाइ हटाउनु काम छैन👎️
Western countries ma , Pa, valu, syaal, musa jastai dherai janawar ani kira ni khanchan. Hamro culture ma yesto janawar ani kira haru khana hunna vaneko ley ghin lagney ani laaja ley nai nakhako ho. Pa ko masu dherai ani ekdam protein vako tara boso navako ley aru masu vanda dherai health ko lagi ramro huncha.