धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । जय मनोक्रान्ति
Namaskar sir ji m yastai dipresan ma xu sanai dekhi pristhiti le dipresan ma lyayo yo dipresan le kam garda derai garo vairako x m kuwait xu yaha derai garo vako x hjr ko video suner derai sahayog mildai x kosis gardai xu afulai thik garaune!!🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵
well said! mailey dherai motivational video herey but i found it worthy. iam suffering frm depression for more than 3 years. iam still taking med but it's not working. Euta kura sahi layo Mann dukhi bhayesi anukul estiti ma pani dukhi nai hunchha. mero ni testaii chha awasta. i hope my depression fade away.
Highly Spiritual Discourse. Thank you so much Gurudev. Whenever I fall in to a situation where I cannot solve a problem whatsoever, I come to you and you wash my pain just by your words. You are really really great. (Samadhan nai garna nasakiney samasya ta samasya nai haina.)
विचार माझ्ने कुराले जीवनमा अाभा ल्याउँछ । तर जब अर्थमा गएर ठोकिन्छ तब ठगिने भयले सताउँछ । धेरै संस्थामा अार्थिक कमजोरी देखिएको छ । कमजोर अार्थिक अवस्था भएकाहरूलाई कुनै सहुलियत छ कि ?
हाइ गुरु नमस्ते मलाई एउटा कुरा सारो खसखस लाग्यो,कुन धर्म पहिले जन्मिए होलान किन कसैले भन्छ्न ईस्लामिक पहिले जन्मेको हो यो कुरा मलाई पुष्टि पारिदिनु भए आभारी हुने थिए थन्यबाद
हजुरको सबै कुराले मेरो मनौक्रान्तिलाई ठुलो सकारात्म प्रभाब पार्नु भएको छ। त्यसको लागि धन्यवाद। तर एउटा प्रश्न्न हजुरलाई यदि श्री राम जि हरि जि हुनुहुन्छ भने उहा एउटा सधारण ब्यक्ति जस्तो किन आफ्नो सबै कुरा बिर्सनु भएको ?