Тёмный

पुटिनको हत्या प्रयास कसरी जोगिए पुटिन || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 187 тыс.
50% 1

पुटिनको हत्या प्रयास कसरी जोगिए पुटिन
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

Наука

Опубликовано:

 

17 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 344   
@Changes_143
@Changes_143 25 дней назад
प्रचण्ड , ओली , देउवा लगायत भ्रष्टाचारी सबै नेता लाई नी मार दिए हुन्थ्यो कसैले 🙏
@SanuThapa-ou3xc
@SanuThapa-ou3xc 25 дней назад
Ab Marnre ho 😂😂😂😂😂😅
@ganeshghimire9725
@ganeshghimire9725 25 дней назад
मैले पनि यही सोचिराथे
@soniagrg1678
@soniagrg1678 25 дней назад
🤣
@ubpking
@ubpking 25 дней назад
तपाईलाई आफुले कमिला मारेर के फाईदा हुन्छ र कुरो त्यस्तै हो 😂😂
@completenepal238
@completenepal238 25 дней назад
मैले पनि त्यही सोची राख्छु
@birbahadurkhaptari-iw3xc
@birbahadurkhaptari-iw3xc 25 дней назад
पुतिनलाइ भगवानको कृपा सदा रहोस।संसार वदल्ने इच्छाशक्ति पुर्ण होस।जय पुतिन।
@sanjitrasali4572
@sanjitrasali4572 25 дней назад
Good ❤
@minrajthapa6737
@minrajthapa6737 23 дня назад
tero bau hora putin
@singtanraju6255
@singtanraju6255 17 дней назад
पुतिन हैन ! पुटिन
@rameshvloge5436
@rameshvloge5436 13 дней назад
😂😂😂​@@singtanraju6255
@user-ui6rm9tc8r
@user-ui6rm9tc8r 25 дней назад
नेता होस् त पुटिन जस्तो आफ्नो ज्यानको यति खत्रा हुदा पनि आफ्ना शत्रु लाइ तह लगाउन केहिले यता कहिले उता पुगिरन्छन्
@rubinrai8841
@rubinrai8841 25 дней назад
नेपाल वोकेर लैजाउ सर रूसतिरै😂
@santoshrai-di8hk
@santoshrai-di8hk 25 дней назад
Put Inis seconed Hitler
@sadajiban
@sadajiban 23 дня назад
पुटिन मात्र होइन त्यहाँका जनता पनि नेपालको जस्तो भेडा छैनन् यदि नेपालमा पनि कोही पुटिन जस्तै व्यक्ति देश बनाउँछु भनेर पार्टी गठन गर्यो चुनावमा उठ्यो भने त्यो पार्टीलाई नेपाली भेडा जनताले पर्याप्त भोट नै दिँदैनन् उही पुराना दलाल दलहरूलाई दिन्छन्
@rubinrai8841
@rubinrai8841 23 дня назад
@@sadajiban त्यति धेरै पनि नहोला सर नेपालको परिवर्तन को लागि जनताले पटक पटक सवै नेता पार्टीलाई साथ दिएर नेतृत्व तहमा पुर्याएको छ वहाहरूले आफ्नो क्षमता देखाउन नसक्नु भनौ वा गर्न नसक्नुचै प्रमुख समस्या होकि यसको मतलव नेतालाई गालि गर्ने चै राष्ट्र प्रेमि अनि आफ्नो कर्तव्य भुल्ने नागरिकपनि गैरजिम्वेवार हुनसक्छ सर🙏❤️
@sudhirmaharjan3282
@sudhirmaharjan3282 25 дней назад
अमेरिकी साम्राज्यवादको बर्चस्व तहसनहस नबनाउन्जेल सम्म राष्ट्रपति पुटिनको स्वास्थ स्वस्थ रहोस् ।अनि भगवान को कृपाले १००वर्ष सम्म पनि यस्तै फुर्तिलो रहोस् ।
@manilimbu3864
@manilimbu3864 25 дней назад
मलाई लाग्छ कि पुतिन सत्यता को अड्ान मा हिँड्छन्, त्यसैले नै उनको जीत भइरहेको छ।
@SanuThapa-ou3xc
@SanuThapa-ou3xc 25 дней назад
❤❤❤❤ good
@rajeshlama2703
@rajeshlama2703 25 дней назад
एकल धुर्व्रीय साम्राज्य युग अन्त्य नयाँ विश्व बहु धुर्व्रीय युगकाे नेतृत्व विश्व नेता पुटिन🇷🇺
@Himeshgurung-eu2cm
@Himeshgurung-eu2cm 25 дней назад
पुटिनलाई चलाउनु भनेको तेस्रो बिश्वा युद्ध सुरु हुनु हो
@Saroj7-7-7
@Saroj7-7-7 25 дней назад
Ani prachanda lai ni?
@xempiregaming7549
@xempiregaming7549 25 дней назад
Tyo jhan khatra😂😂
@zenithtamang4418
@zenithtamang4418 25 дней назад
अमेरिकाले इराक र अफ्घानिस्तानमा आक्रमण गर्दा विश्व युद्ध नहुने अनि ऐले रूस्ले गर्द विश्वा युद्ध हुने । कस्तो अनौठो हो । संसारमा धाधली गर्ने देशमा अमेरिका जत्तिको कुनै देश छैन । मौका नपाएर हो नत्र सबै देशले अर्को देशलाई केहि न केहि कुरामा नराम्रो गरेकाइ हुन्छ । अहिले रूस एउटालाई मात्र दोश दिएर हुँदैन ।धनी राश्ट्रहरुले गरीब राश्ट्रलाई नराम्रै गरी राखेको हुन्छ ।
@AyushOjha-93
@AyushOjha-93 24 дня назад
​​@@Saroj7-7-7kahako putin kahako bharat ko sadakchhap prachanda
@rekhiramthapa7443
@rekhiramthapa7443 22 дня назад
Tyo Muji prachande ko horah..​@@Saroj7-7-7
@user-cp9sl3xz4n
@user-cp9sl3xz4n 25 дней назад
पुटिन एस्तो ब्यात्ती हो कि कसैलाई घात गर्दैन पनि सहदैन पनि❤
@yambahadurshrestha6877
@yambahadurshrestha6877 25 дней назад
छ तहलाई सेनाहरुलाई धेरै धेरै धन्यवाद जय रुस जय पुटीन
@bikalmagar6165
@bikalmagar6165 25 дней назад
कुनै पनि देशको नेता होस त पुटिन जस्तो ❤️🙏
@KrishnaPrasad-db3yi
@KrishnaPrasad-db3yi 25 дней назад
पुटिनले आफ्नो देशको लागि ज्यान दिन तयार पनि छन् तर आहा हाम्रो देशका गु खाने नेताहरु कति आनन्दले खाका छन् । न कसैको डर न केहिको चिन्ता खायो बस्यो । टाउको दुखे बिदेश गयो । मोजमस्ती छ राष्ट्रपति अनि अरु मन्त्रीको जीवन ।
@bishnushrestha7631
@bishnushrestha7631 24 дня назад
😂😂😂😂😂😂😂😂
@mitralimbu6876
@mitralimbu6876 25 дней назад
सायद सत्यको बाटोमा हिडिरहेको हुनुपर्छ,पुटिन
@shambhukuikel7169
@shambhukuikel7169 25 дней назад
❤❤❤😂😂😂बिश्वब्यापी फिलाेसाेफी बदल्न त चानचुने देश भक्तीले काँहा सम्भब हुन्छ र ।
@bhuwankadayat7835
@bhuwankadayat7835 25 дней назад
पुतिनलाई छुन समेत असम्भव छ सर, पुतिन साच्चिकै शक्तीसाली नेता हुन,।
@mohanprasadacharya
@mohanprasadacharya 25 дней назад
पुटिन अब विश्व ब्यवस्थाको नेतृत्वकर्ता हो ॥
@user-rb3tx3cz2j
@user-rb3tx3cz2j 24 дня назад
Budo vaisako marxa ho aafai
@visnukarki8611
@visnukarki8611 25 дней назад
भोली पुतिन लाई केहि bho भने र kun देश को साजिश हो थाह payo भने के hunch kasai लाई के थाह त्यो देश नै न रहला
@kailashpatirai
@kailashpatirai 24 дня назад
जब एक ब्याक्ति हमेशा रास्ट्रपति बनिरहन चाहन्छ। अनि धेरै बिरोधिहरुको सफाया हुन्छ।
@bisanukc-uk8cu
@bisanukc-uk8cu 25 дней назад
पुटिन बाचनु पर्छ यो अमेरिकी लाई तह लागाउन लाई
@yubakvlog
@yubakvlog 25 дней назад
पुटिन, किम जोङ र सि जिनपिङ नै अमेरिकाको टाउको दुखाइ हुन ।
@gangathing1755
@gangathing1755 3 дня назад
आजको putin को कुरा असाध्य रोचक र ज्ञान् बर्धक लाग्यो उनी बिश्व कै असल इमान्दार बहुप्रतिभाशाली ब्यक्तित्व लाग्यो उनिलाइ कसैको गलत कदम ले केही गर्न नसकोस धेरै सफलता को कामना अनि सुरछित रहुन भगवान प्रती आस्था राखौ ।
@ankitbashyal2059
@ankitbashyal2059 4 дня назад
नेपालका नेताहरुले पुटिन सङ केही सिक्नु पर्छ।
@tejrokaya3490
@tejrokaya3490 25 дней назад
नेपालका नेता त बिदेशिको आखा देख्यो भने मुतिहाल्छन मलाई बचाउ मेरो देश लैजाउ भन्नेखाले छन्। यतिबेला सम्पुर्ण रास्ट्रघाति हरुको सम्झनामा हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै नर्कमा पनि बास नमिलोस भन्दै आशिर्वाद दिन चाहन्छु धन्यवाद 🙏
@dilipbasnet8437
@dilipbasnet8437 14 дней назад
नेता भनेको पुटिन जस्तो हुनु पर्छ।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 14 дней назад
रूस रास्ट्रपति पुतिन धेरै राम्रो काम गरेका छ्न बिश्व को सबै भन्दा हरामि राक्षस सैतान अमेरिका दादागिरी खत्म गर्न जरुरी छ जानकारी लाई धन्यवाद छ जय नेपाल आमा❤❤❤❤❤❤
@balramsewa6779
@balramsewa6779 12 дней назад
संसार को हिरो जय पुटीन 🙏❤️
@manbahadurranamagar8209
@manbahadurranamagar8209 25 дней назад
हाम्रो नेपालको नेता हरुले यस्तो सुबिधा पाउन लाई त सपना मात्र देख्नु पर्छ 😂😂😂
@surendrapakhrin2483
@surendrapakhrin2483 13 дней назад
तेहि त है
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 25 дней назад
यो शृंखला पनि ऊतिकै राम्रो लाग्यो ।😊
@PanthiCR7
@PanthiCR7 25 дней назад
पुटीनको हत्या भयों भने जुन देशको मांछे संलग्न हुँनछ त्यो देश शिधई धोस्त हुँनच्छ 👮‍♀️💪
@Yubrajgauli6688
@Yubrajgauli6688 25 дней назад
कसरी?🤔
@AniNatureNepal
@AniNatureNepal 25 дней назад
12:10 12:12 12:13
@completenepal238
@completenepal238 25 дней назад
​@@Yubrajgauli6688कालो काग्रेस हो त ?
@Yubrajgauli6688
@Yubrajgauli6688 24 дня назад
@@completenepal238 oe mg key Rey ? Ho jatha key garxas?
@minrajthapa6737
@minrajthapa6737 23 дня назад
tero bau huncha khate
@suyalthapa3951
@suyalthapa3951 24 дня назад
पुटिन बिश्व को सर्बोच्च नेता मा पहिलो न १ हो
@bharatkhatri6332
@bharatkhatri6332 7 дней назад
पुटिन एउटा राम्रो नेता हुन्!
@mandipgurung21
@mandipgurung21 25 дней назад
किन यति धेरै पटक बच्न सफल भयो भन्दा पनि, आखिर किन यति धेरै पटक मार्न खोजे?? पुटिन सबैको दुश्मन हो त??
@rekhiramthapa7443
@rekhiramthapa7443 22 дня назад
World's kaii Most powerful manxeyy ho dusham ta bhaeehalxaa Nii yessaii..
@harikhadka4073
@harikhadka4073 25 дней назад
कति वजिलो जानकारी धन्यवाद !
@user-rc2lf1vf5t
@user-rc2lf1vf5t 25 дней назад
साह्रै महत्तोपुर्न खबर
@sagarpandey5207
@sagarpandey5207 19 дней назад
महत्त्वपूर्ण जानकारी , पुटिनको अहिलेसम्मको अवस्थाले उनिमाथी जोखिम देखिन्छ ।
@raazhada4367
@raazhada4367 25 дней назад
Spinner haina Sniper ho hajur
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs 25 дней назад
Dherai ramro xa badhai koti koti namaskar
@gopalsaud590
@gopalsaud590 24 дня назад
कमजोर रास्ट्रमाथिको ज्यादतिको मुल्य तानशाह पुटिनले एकदिन अवस्य चुकाउनु पर्ने छ ।
@JivanOli-rj7pv
@JivanOli-rj7pv 24 дня назад
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 25 дней назад
Lovu sar नेपालीको जीवन कसरी माथि उठछ सर😢😢😢😢खडिमा छु
@minshrestha7182
@minshrestha7182 25 дней назад
Mahatto purna janakari ko lagi danyabat chha hajur namaskar .
@bishnushrestha7631
@bishnushrestha7631 24 дня назад
धेरै रोचक र जानकारी मुलक छ ! धन्यबाद !
@shyambudhathoki9966
@shyambudhathoki9966 25 дней назад
very good sir janakariko lagi🙏🙏♥️🙏♥️🇳🇵
@gumbahadur8297
@gumbahadur8297 25 дней назад
एक दम सहि लाग्यो यो खबर
@bishalsirmali8268
@bishalsirmali8268 25 дней назад
Thanks For the Information ❤
@sadhuramkhatri5884
@sadhuramkhatri5884 22 дня назад
Good information
@mohanwaiba
@mohanwaiba 8 дней назад
यति धेरै प्रयास यदि नेपाली नेता को लागि भएको भए आज भ्रष्ट नेता कोही रहन्न थिए 🤭
@smartinvestorinnepalesecap3064
@smartinvestorinnepalesecap3064 25 дней назад
great research
@user-mj3xm8ll4f
@user-mj3xm8ll4f 16 дней назад
Ramro lago hjrko jankarima
@girirajsubedi3837
@girirajsubedi3837 21 день назад
Ati uttam
@IsworGurung-zi3yu
@IsworGurung-zi3yu 24 дня назад
एकदमै राम्रो बिषय राख्नु भयो सर🙏
@praveenyadav-dd3px
@praveenyadav-dd3px 25 дней назад
Dherai ramro
@netramaniniroula7544
@netramaniniroula7544 25 дней назад
Wow thanks for information
@user-ze9pj2to2i
@user-ze9pj2to2i 25 дней назад
राम्राे लाग्याे !
@jeminmaharjan2676
@jeminmaharjan2676 24 дня назад
Thanks !
@sagarneupane7512
@sagarneupane7512 22 дня назад
Nikai ramro sandes dinu vo❤❤❤❤
@surendrakumarrajthala8234
@surendrakumarrajthala8234 25 дней назад
Thank you ❤
@minanepal5273
@minanepal5273 25 дней назад
नेता होस त यस्ता बिस्व हल्लाउने
@Mr.DIPENDRA
@Mr.DIPENDRA 25 дней назад
I'm waiting for this video ❤❤❤
@somasapkota4938
@somasapkota4938 25 дней назад
God bless you 🙏🏻❤
@Narshingh_Rai
@Narshingh_Rai 25 дней назад
सुझाव: स्नाइपर(sniper) लाइ स्पाइनर(spiner) भनेको सुने।आउदो दिनमा सच्याएर भन्नुहोला।
@udayaryal2764
@udayaryal2764 25 дней назад
लागेको रोचक रमाइलो कुरा लागेर शेयर गरेको ! संसारमा कति जना शासक ? ती यो बिभाजित रक्तरञ्जित सिमाना बनाइएको पृथ्वी को कति कति ? तर निश्चित मान्छे लाइ यतिको खर्चिलो महँगो सुरक्षा गर्नु पर्ने बाध्यता आम जनता को हित रछया कल्याणको सरोकार कहाँ नेर होला ? आज शक्तिसाली देश भनिएका मुलुक का शासक वर्ग लाइ जोगाउन मुलक को आर्थिक आकार अनुसार हरेक दिनको उनीहरू को सुरक्षा खर्च मात्र करोडौं करोड एक दिन मा राज्य कोषबाट खर्च गर्ने चलन कसले बनायो होला ? किन जरुरी छ कि यस्ता अनगिन्ति अनावश्यक पैसा खर्च हरेक राज्य हरुले गर्ने गर्छन किन होला ? के यो गर्नै पर्ने काम हो ? किन यस्तो आफुलाई सचेत बुद्दिमानी ठान्ने प्राणी ले केहि जीवन लाइ मात्र सुरछया किन गर्छ होला ? के सुरक्षा हरेक मान्छे लाइ जरुरी होइन ? यो कुरा बुझदा कोही कसैको जीवन महत्वपूर्ण र आवश्यक अनि बाँकी जीवन नचाहिने फ्यालिएको जस्तो अवस्था किन ?के शासक बनेका कोही कसैको लागि आवश्यक र कोहि कसैलाइ आवश्यक नै होइन ? शासक हुनेहरु सबै का विरोधी भएको ले बचाउन आवश्यक हो ? एउटा शासकिय जिम्मेवारी को मान्छे सबै लाइ काम लाग्ने हुदैन हो ? रमाइलो लागेर शेयर गरेको मात्र !
@bishnushrestha7631
@bishnushrestha7631 24 дня назад
यो बिश्व नै एउटा देश बन्नु पर्छ सबै देश खारेज गर्ने सम्पूर्ण सिमाना भत्काईदिने बिश्व नै एउटा देश बनाईदिने , टण्टै साफ !
@kamalrai5815
@kamalrai5815 25 дней назад
Thank you
@jeminmaharjan2676
@jeminmaharjan2676 24 дня назад
Tanks !
@krishnaRai-rz6ph
@krishnaRai-rz6ph 25 дней назад
Thanks 🙏
@user-pj1ly4gr4q
@user-pj1ly4gr4q 22 дня назад
Aahaa gajab xa
@kiranchettri2641
@kiranchettri2641 25 дней назад
Pablo escobar ko barema banaunu paryo sir🙏
@Pemsbro
@Pemsbro 25 дней назад
Ramro byabastha
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 25 дней назад
राम्रो रोचक
@amitadhikari517
@amitadhikari517 25 дней назад
outstanding ❤❤
@RomakanthaAdhikari
@RomakanthaAdhikari 23 дня назад
Jai nepal king of nepal only hindu durga dai nepal country hindu only durga. Dai. ❤❤❤❤❤❤❤
@shyamrai9908
@shyamrai9908 24 дня назад
Good news
@tamangsuraj3125
@tamangsuraj3125 25 дней назад
I am always waiting your video sir..
@user-nd9pz3fs6x
@user-nd9pz3fs6x 25 дней назад
Very interesting video
@govindamaharjan3564
@govindamaharjan3564 23 дня назад
पुटिन धेरै नै दिमाग भएकाे राष्ट्रपति, उसकाे अगाडि बाइडेन केही हाेईन । किनकि ध्वस्त भएका मुलुकलाई शक्तिशाली मुलुक बनाउने व्यक्ति ।
@sabinpradhan9588
@sabinpradhan9588 25 дней назад
Putin jasto sahasi leader lai salute chha yesto leader yedi Sabai desh maa hune ho vane je Pani possible chha yesto leader lai Sadai bhagwan le rachya garun❤
@RomakanthaAdhikari
@RomakanthaAdhikari 23 дня назад
Nepal lider go bag come durga dai only save nepal come to nepal out of country nepali people so come to nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SatyaShibamMedia
@SatyaShibamMedia 21 день назад
जय पुटिन❤
@anandabaniya3691
@anandabaniya3691 25 дней назад
My Greater Nepal my pride.🥀🌹🌺🌞🇳🇵🙏🤗
@sunilacharya6215
@sunilacharya6215 20 дней назад
सन् २०२५ नलाग्दै अर्थात् २०२४ मै यिनको हत्या नजिक कै व्यक्तिबाट हुनसक्ने सम्भावना धेरै छ ।
@lovelyn.r.n1851
@lovelyn.r.n1851 25 дней назад
म नि हेर्दै छु
@binodpulami5707
@binodpulami5707 23 дня назад
Best mind❤❤🎉
@durgaburlakoti1536
@durgaburlakoti1536 25 дней назад
म त यस च्यानल को नियमित हु मलाई रोचक लाग्छ
@nabarajrai5564
@nabarajrai5564 25 дней назад
नरेन्द्र मोदिले एउटा अन्तरबार्ता भनेका थिए! मलाई भारत बनाउनको लागि भगवानले पठाएको भन्थे अबका बार ४००पार भन्दाभन्दै २४०मा जनताले स्थगित गरिदिए! तर पुटिनलाई संसार बनाउनको लागि यो धर्तिमा जन्म दिएका हुन भगवानले सधै रक्षा पनि गरुन्🙏🙏🙏
@nirajshahi5750
@nirajshahi5750 25 дней назад
awesome
@MobirPun
@MobirPun 25 дней назад
Thanks
@taragurung298
@taragurung298 24 дня назад
Nice video clip 👌
@sayalama1226
@sayalama1226 25 дней назад
Jaya nepal🇳🇵
@kailashtiwari3688
@kailashtiwari3688 25 дней назад
great leader
@Ramsundar121
@Ramsundar121 21 день назад
जति सुरक्षा राखे पनि जति खर्च गरे पनि एकदिन कालले आफै लान्छ त्यो बेला कसैले पनि रोक्न सक्दैन
@crazykaucha5019
@crazykaucha5019 24 дня назад
एउतै नेता छन सदै घेराउमा परछन
@lalbahadurrai6630
@lalbahadurrai6630 24 дня назад
नेपालको सिमा सुरक्षा को बारेमा बारम्बार झक्झकाउनु परो।आफ्नो देशको सुरक्षा स्थिती थाहा हुन आवस्यक छ।
@dilbahadurgurung4693
@dilbahadurgurung4693 3 дня назад
Good
@magar9047
@magar9047 23 дня назад
नेता होस त पुतिन जस्तो नेपाल मा त पुति जस्तो नेता र लादो जस्तो भोतर भयर गाह्रो भाको छ थाप्ने ले थापेको थापेइ हाल्ने ले हाने को हालेइ
@sunilgahatraj9731
@sunilgahatraj9731 18 дней назад
Ramro
@shreedawalama9744
@shreedawalama9744 25 дней назад
Jay nepal
@insidetheworld713
@insidetheworld713 25 дней назад
Sniper ho tara kahilay kahi bolda verbal mistake huna sakxa tara yeti sano kuralai yetro thulo issue banauna janeka xan nepali haru lay k uslai sniper nai bhanna na aauney ho ta jolley ni herxu spiner haina sniper lekhiraxa waiyat
@GRAHMBELL-ve6ij
@GRAHMBELL-ve6ij 25 дней назад
ramro bhayo 😅😅😅
@Durbar_brand
@Durbar_brand 25 дней назад
जय नेपाल
@kmlvlog7
@kmlvlog7 24 дня назад
मैले नेपालको केहि राम्रो ठाउँहरूको भिडियो सार्वजनिक गरेको छु 😢तर केहि पनि माया पाएको छैन 😢
@krishnaRai-rz6ph
@krishnaRai-rz6ph 25 дней назад
Aba the Voice of Nepal 🇳🇵 hernu parxha
Далее
Что нового в 11.2?
58:32
Просмотров 76 тыс.
Зачем он туда залез?
00:25
Просмотров 250 тыс.