आजको Video हाम्रो गुरुको जीवनी रहेकाले फरक विषय भए पनि हजुरहरु सामु पस्किने जमर्को गरेका छौँ । हाम्रो दैनिक विषय वस्तु पनि आउने नै छ । हामीसँगै जोडिएर बस्नुहोला ।
वर्तमान समयमा बौध्द धर्मको संरक्षकको भूमिका निभाउनु हुने श्रद्देय गुरु खेन्पो साङ्गे राङ्ज्युङ रिन्पो ज्यूको जीवनी भाग १
प्रस्तोता: लोपेन साङ्गे दोर्जे मोक्तान / @sangedorjemoktan326
#बौद्धधर्म#बौद्धशिक्षा #language #tibetan #2024
#khenrinpochhe
#motivation
17 окт 2024