Тёмный

पूर्वमन्त्री विष्टसँग खस इतिहासको नालीबेलीसहितको बिशेष संवाद || Keshar Bahadur Bista || GalaxyKhabar 

GalaxyKhabar TV
Подписаться 119 тыс.
Просмотров 65 тыс.
50% 1

GalaxyKhabar TV मार्फत हामी व्याप्त विकृति विसङ्गतीहरुको पर्दाफास र जनताका समस्या र गुनासाहरुको समाधानको प्रयास गर्नेछौं । यदि तपाईको वरिपरी पनि यस्तै खालका कुनै विकृति, विसङ्गतीका घटना अथवा समस्याहरु छन् भने हामीलाई ९८६३०३३१७२ वा ९८०९४५५५८४ मार्फत जानकारी दिन सक्नु हुनेछ वा ९८६३०३३१७२ नम्बरमा Whatsapp/Viber गर्न सक्नुहुनेछ अथवा galaxykhabar.com@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ । हाम्रा भिडिओहरुलाई लाईक, कमेन्ट र शेयर गरी सभ्य र सुसंस्कृत समाज बनाउन हातेमालो गर्ने सबै भगवानरुपी दर्शकहरुप्रति मनको गहिराईबाट हाम्रो टिम आभार व्यक्त गर्दछ । अनुमतिविना हाम्रा भिडिओ सामाग्रीहरु कपि गरि अर्को च्यानलमा अपलोड गर्न सख्त मनाही छ यदि त्यसो गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ ।
For Latest News : galaxykhabar.com
News Email: galaxykhabar.com@gmail.com
For Advertisements : ad.galaxykhabar@gmail.com
Instagram: / galaxykhabarofficial
Facebook: / galaxykhabarupdate
TikTok: / galaxykhabar
Twitter: / galaxykhabarofficial
Produced By: Galaxy Media & Technology Pvt Ltd
Presented By: Hem Raj Joshi
Video Edited By: Janak Prasad Pant
About GalaxyKhabar TV : 👉 www.youtube.co...
#nepalinews #galaxykhabar #gandakichhadke #sidhakurajanatasanga #janatakoaawaj #yahakoaawaaj #hemrajjoshi #ncellkanda #ncelloffer #ncell

Опубликовано:

 

16 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 184   
@TopBahadurGurung-bk4pe
@TopBahadurGurung-bk4pe 23 дня назад
पुर्व मंत्री आदरणीय केशर बहादुर बिष्ट ज्यु लाई हिर्दय दिखी सम्मान र सेल्युट छः सर्वप्रथम पुर्व मंत्री बिष्ट ज्यु ले खस क्षेत्री बाहुन र गुरुङ मगर नेवार राई लिम्बु तमांग स्यार्पा हरु सबै को पृष्ठभूमि देखि 21वीं सदाप्दी को परिवेश मा कुन जात जाति धर्म कहां बाट आएको र कुन जाती मुलवासी भुमिपुत्र हुन कुन जाती आदिवासी जनजाति हो भन्ने विषय मा सकारात्मक जानकारी दिनु भयो हजुर लाई धेरै धेरै धन्यवाद छः साथै पत्रकार ज्यु लाई पनि हिर्दय दिखी धन्यवाद छः
@narshinglimbu9379
@narshinglimbu9379 22 часа назад
पुर्ब मन्त्री केसर ब.बिष्ट ज्यु ले जानेको बुझेको कुरा सहि बताएको मा धेरै धेरै धन्यवाद सहि ब्यक्ति को सहि कुरा। हुन्छ ।
@DayaramUprety
@DayaramUprety 10 дней назад
धन्यबादछ बिष्टजि। जयजीव जय जिवन!!!
@ashokjung1
@ashokjung1 Месяц назад
हामी खस् हरुको अस्तित्व माथि निकै ठूलो कुठाराघात भएको छ , हाम्रो संस्कार संस्कृति माथि प्रहार गरेर हामीलाई क्षत्री बाहुन को पोल्टा मा हालेर हाम्रो अस्तित्व मेटाउन खोजिएको पाइन्छ । त्यसैले हामी खस् हरु एकजुट भएर लाग्नु पर्छ
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et Месяц назад
0:33
@bhattarai1953
@bhattarai1953 20 дней назад
खस मा चाँही बाहुन क्षत्री छैनन् ?
@ashokjung1
@ashokjung1 20 дней назад
@@bhattarai1953 खस् खस् हो क्षत्री खस् होइन तर यहाँ खस् लाई क्षत्री बनाउने खेल खेलियो
@chakrabasnet1349
@chakrabasnet1349 21 день назад
सम्माननीय बौद्धिक व्यक्तित्वों बिस्ट ज्यू को सोचाई र भनाई कोही कसई प्रति पृथक पूर्वाग्रही नभई स्पष्ट धारणा स्वश्छ छवि रहेको छ महान सोच भयेको व्यक्ति
@ManGhale-xh9qo
@ManGhale-xh9qo День назад
😊😊😊
@nirmalabista5692
@nirmalabista5692 Месяц назад
कालोकोटे विष्ट, हाम्रा सहगोत्री 🙏, कत्ती सत्य मुल्यमान कुरा गर्नुहुन्छ, जय होस
@SubasBasnyat
@SubasBasnyat Месяц назад
कालीकाेटे बिष्टले कुन गाेत्र मान्नु हुन्छ ?? जानकारी पाए हुन्थ्यो ??
@laxmipandey383
@laxmipandey383 Месяц назад
सत्य मानेकाे मात्र हो ,त्यो सत्य होइन ।ईश्वर सत्य हुन।
@truthspeaker5628
@truthspeaker5628 18 дней назад
@@SubasBasnyat कृष्णात्रेय गोत्र
@SubasBasnyat
@SubasBasnyat 17 дней назад
@@truthspeaker5628 याे गाेत्र पहिलाे चाेटी सुने ?? याे गाेत्रकाे सहगाेत्री थर के के हुन र ??
@truthspeaker5628
@truthspeaker5628 16 дней назад
​@@SubasBasnyat सहगोत्री सम्बन्धी जानकारी मसँग छैन । तर कृष्णात्रेय गोत्र नै कालिकोटे विष्टहरूको गोत्र हो ।
@Deepan-k4z
@Deepan-k4z 19 дней назад
केशव बिष्ट सरलांई सलाम छ,महान बिचार भंएको ब्यक्तित्व देशलांई माया गर्नुभंएको छ।
@ramchandrasilwal8933
@ramchandrasilwal8933 Месяц назад
DEPTH KNOWLEDGE WITH KESHAR BISTA. GRAET LEADER.
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 20 дней назад
राजाले हामी सङ्ग मगरको रगत मिसिएको छ भनेर आफ्नो ईतिहास नलुकाएर मगरहरुलाइ भनेको भए सारा मगरहरुले सहयोग गर्ने थिए , अहिले आएर यस्तो हालत त हुने थिएन । ईतिहास लुकाउनुनै यो हालत भएको । अझै पनि सत्य ईतिहास लिएर मगर सामु गए मा राजाले सहयोग पाउने नै छ्न ।
@NutanRajShrestha
@NutanRajShrestha Месяц назад
तपाईंको पूर्खाले बनाएको देश भनेर तपाईंले गौरव गर्नु भयो तर यो देश भत्काउन नै तपाईंको पूर्खा जिम्मेवारी छ।
@chintamaniranamagar5818
@chintamaniranamagar5818 13 дней назад
उत्कृष्ट समय सान्दर्भिक मननिय विचारको लागि स्यालुट सहित नमनः
@narayanprasadpokharel565
@narayanprasadpokharel565 20 дней назад
देशभक्त केशरमा नमन
@jhamaksaawalimbu6220
@jhamaksaawalimbu6220 Месяц назад
आदिवासी जहा बसेकोछ,बाहिर उसको इतिहास कहो पाइदैन त्यहो हो आदिवासी,भुमिपुत्र
@SurajSampang
@SurajSampang 18 дней назад
100%सहमत 👍
@SurajSampang
@SurajSampang 18 дней назад
सर आदीबासी होइन हामी मुल बासी हो
@uttambasnet6675
@uttambasnet6675 Месяц назад
अहिले बाहुन भनिएका सबैलाई आर्य क्लष्टरमा राखिनु नै गलत हो। त्यस भित्र को झण्डै नब्बे प्रतिशत जनसंख्या खस हो। आर्य बनाम खस को झगड़ा मच्चाएर फुटवादि आदिबासि जनजाति भनाउंदाहरु को अभिष्ट पुरा गर्ने मुर्खतापूर्ण सोचका पछाडि बहकिनु ठ्याम्मै हुंदैन। बरु बुद्धिबल र बाहुबल को संबर्धन गर्दै हरेक प्रकारका नेतृत्व मा काबिज हुने प्रयास गर्नु वांछनीय हुन्छ है गेस्ट-हस्ट महोदयहरु।
@subarnakunwar007
@subarnakunwar007 Месяц назад
@@uttambasnet6675 yehi ho daas hunu ko mentality.....aafno jaati k vayo tyo thaa chaina yeslai bahun Kai tension xa bichara......huda huda bahun pani khas hun Vanna laagyo...thukka
@bibek2748
@bibek2748 26 дней назад
नेपालीहरुलाई जात जाति मा विभाजन गरेर गरिविको फाइदा उठाउँदै अमेरिकी हरु लगायतका पश्चिममा हरुले टुट फुट गराएका छन। नेपालि लाइ समाप्त पारेर खैरेको नोकर बनाउने अभियानमा पाटिका नेताहरु लागेका छन । बंगलादेस वनाउने योजनामा नेताहरु गन्तव्य भइ रहेको छ
@anupbhattarai4518
@anupbhattarai4518 19 дней назад
​@@subarnakunwar007ye ta matra khas bhanera kasari dabi garis karnali tira ekchoti ghumna ja bhate khate masto puja garne bhahun chha taile chai khas ke itihas adhyan anusandhan garis .nepal ko khas samndhi ithlhas sabai bahun le lekheko chha.
@subarnakunwar007
@subarnakunwar007 19 дней назад
@@anupbhattarai4518 ek ta malai kunai community Sanga hate chaina…I always support and appreciate bahun haru but tero chaak maa khurasaani laagyo haina..itahas kasai le lukaayera lukdaina bujhis……k bho ta bahun lekhera raamro congratulations…..kura rahyo masto kunai religion hai tori yo just sansakr culture ho…masto ta magar haru le majja le puja garxan it doesn’t mean they are khas …Hindu dharma ta gurung haru le ni manchan yesko matlab they are not bahun….ani arko kura bahun haru nai haina Haami khas haru baata choko pani nakhane…….tehi bahun haina Haami jharra chettri haru lai khasiyaa vanera heperaa bolne….jaa gayera history pad haami lai janai kasari bhireko tha huncha…aajkal sab Thik vayo haina …kina darr laagyo talai….kun din Haami bahun haru magar ho vanchau…haina Haami newar ho vanchau…..Aba yehi huncha timi haru ko….jaa gayera junga bahadur bhanda ko Nepali society heraa Nepal kun kun jaati chan….jaa prtihivi Naryan gorkhali solder maa heraa Suru maa sirf 4 jaati Matra cha…Khas magar gurung ani bahun ho…but paxi bahun lai haatayo….laaj lagdaina huda huda Aba Haami pani khas vanna….ani arko timi haru aafnai community maa proud kina garna sakdainau hola….kina hola jahile ni khas haru Kai buiii chadnu parne hola….arko kura ma khaate hoina …..ta chai aru ko taperaa bhik maagera ko santan hoss….tyo bujh….ani arko aafno jaati kata baata aayo vana Haami pani sunum
@anupbhattarai4518
@anupbhattarai4518 18 дней назад
@@subarnakunwar007 ye bhate bhusya kukur tero chala khadera khursani dalna parne bhate budhi ma kira lageko dwnanda garna khojeko bhate kukur ithihas ramrai padh sala tero yetro dabi chha bhane sara samaj ko agadi pramnit gar bhate .nirankush satta yo desh terai jaat ko kunwar bata rana bhayeko le chalyeko ho ki hoina bhate jung bahadur satta ma aya pachhi khas nalekhnu chhetri .bhahun prati grihna garchhas khedo khanchhas sala.ajha ma khas bahun hoina bhanchhas bhate ta ithihasbid manbshastri hos .hola kohi bahun le brastachar garyo tesko hamile pani birodh gari raheko chhou .khas nepali bhasha sahitya ma itihas lekhan ma bhahun jati ko yogdan kasiko chhaina bhujis.ahile ko pusta le chuachut jaatbhat lai teti matlab gardaina purna kura kotyera ahile dwanda garna khijchhas samaj bhaduwa.bhahun haru le aat garearai yo desh aja loktantrik yug ma ayeko ho bhujis ta haru jasta ko purkha le sampurna janta lai andhakar ko yug ma rakheko hoina rana haru le.bahun le aru jaati kasailai kahile gali gareko chha bahun ko khedo khanchhas paji .
@YL77718
@YL77718 Месяц назад
केशर बाले केही मुद्दाहरुको बारे सही विश्लेषण गर्नु भएको छ, धन्यवाद
@roshaanthapapun4097
@roshaanthapapun4097 Месяц назад
Intellectual man from nepal huge respect 🙏 to you sir.
@prem-rijal
@prem-rijal 20 дней назад
आर्य भनेको कुनै जात होइन, धर्म को नियम पालन गरेर असल काम गर्ने मान्छे आर्य हो। खस भित्र कुल पुजा गर्ने बाहुन, छेत्री, मगर, दमै, कामी, सबै पर्छन। सबै बाहुनहरु भारतबाट आएका छैनन, यहिका आदिबासी बाहुन पनि छन्। खस भनेको सभ्यता हो जुन १४ सताब्दी सम्म हाबी थियो। केशर बहादु बिस्टलाइ एस बिसयमा राम्रो ज्ञान देखिएन। जगमान गुरुङ र प्रेम सिंह कैदीलाइ खसको बारेमा राम्रो अध्यन र जानकारी छ। प्रश्न सोध्ने व्यक्तिको मानसिकता त्यति ठिक लागेन, अलि बिभाजनकारी र भ्रम पूर्ण अन्तरबार्ता लाग्यो।
@mohanbahadurshahi4460
@mohanbahadurshahi4460 16 дней назад
यहाँ अझै पनि आफुलाई माथी राखेर रिजाल जि ले गिराउने काम गर्नुभएको छ। कुरा सबैलाई गर्न आउँछ तर वहाँले विभेदको मात्रै कुरा गर्नु भयेको छ।
@NutandiwasSingh
@NutandiwasSingh Месяц назад
Very deep cultural analysis. Great
@ghisinglamalama307
@ghisinglamalama307 14 дней назад
जय होस हजुर 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@himmatghartimagar7300
@himmatghartimagar7300 Месяц назад
वर्ण र जात व्यवस्था तथा हिन्दु धर्मको नाउँमा गरिएका षडयन्त्र र विभेदबारे अझै स्पष्टसंग बोल्न पर्यो विष्ट ज्यू।
@BabuBinae
@BabuBinae 26 дней назад
वहाँ भनेको सामन्ति राजाको दरबारको भात खायर हुर्कियकोमानछेहो कुनैकुरापनि पुण गर्नुहुन्न वहालाई सामन्तिसासन आय राम्रो॥दमाईकामि सार्की सबेर खस हुन वहाले कहिले वहाहरु जनै खोसियका हरु हुन भनेर भन्नु हुन्छत किनकि केसर जि भनेको बिभेदकारि हो॥
@magarchakra
@magarchakra 18 дней назад
सबै कुरा होला उहाँको विश्लेषण होला सर तर जहिले मगरलाई त्यो मुलशलमान को औलाद पृथ्वीनारायण शा सँग जोडेर मगर इतिहास लाई दवाव दिने प्रयास गर्छ।त्यो त त्यसको बाउ नरभुपाल शा ले जबर्जस्ती गरेर लगेर बलत्कार गरेर दमन शोषण गरेर जबर्जस्ती बिहे गरेको होला मानौं त्यो किनकी गोरखा राज्य मगरको थियो।तर यो मान्छेको विश्लेषण मगर पर्ति सह्य छैन हजुर लाफा हजुरहरुले अनुशान्धन गर्नु होला।
@DecparsadBudha-dz3ws
@DecparsadBudha-dz3ws 6 дней назад
रास्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिस्ट ज्यु जस्ताे अनुभबि,बिध्दुवान,नैतिकवान ब्यक्तिलाई सम्मान गर्न सिकाैं।नेपालीको भलाई हुन्छ।
@tikaramrc674
@tikaramrc674 Месяц назад
सहि भनाई र विश्लेषण । खस र आर्यको क्लस्टर अलग गरि संविधान नै संशोधन हुनु पर्छ । संविधानमा नै अलग्गै खस आयोगको संबैधानिक ब्यबस्था हुनुपर्छ ।🎉
@Lamprasad
@Lamprasad Месяц назад
काठमाडौमा बसेर खसहरु को बखान गर्छस? न्यारहरुले नलखेटे सम्म मात्र हो तिमेरु। धेरै ठुलो कुरा नगरे हुन्छ।
@bhasmashur
@bhasmashur Месяц назад
​मुख छाड्ने, लखेट्ने, यस्ता कुरा गर्दा साहसी र हिम्मतिलो महसुस हुँदो हो आजकाल? हुन त अहिले जे बोल्दा नि भाको छ सामाजिक संजालमा, कसले लेख्यो बोल्यो के थाहा। असहमति जनाउन सिधै गाली-गलोज नै गर्नु पर्दैन नि! फेरी एक-आपसमा शताब्दीऔं देखि फरक समुदाय भएपनि पारस्परिक मेलमिलापमा कानुनी राज्यमा बस्दै आएका फरक समुदायबीच एउटाले अर्कोलाई लखेट्ने भनेको त भुसिया कुकुरको ग्याङ फाइट जस्तो भएन र? हामी त सभ्य मानिस पो त!
@Lamprasad
@Lamprasad Месяц назад
@@bhasmashur @Lamprasad गरेर कमे्न्ट गर्न सिक मोरा। तेरो नाम मात्र हेर् न, भस्मासुर मुजिले भाषण नगरे हुन्छ। खस् आयोगको संबैधानिक ब्यबस्था हुनु पर्छ भनेर कमेन्ट लेख्ने यो चिकने टिकाराम पाखे लाइ कुन भाषामा जवाफ लेख्नु पर्ने? तै माछ्याकने भस्मासुरले सिकाइ दे न त। कुरा सकि हाल्यो नि बौ को थानभाको सभ्य काठमाडौ को बासि?
@bhasmashur
@bhasmashur Месяц назад
@@Lamprasad कति जान्ने बुद्धिमान हो ! युट्युबमा @ लेखेर रिप्लाइ गर्न थाहा थिएन सिकियो, मेरो युट्युबको नाम मेरो वास्तविक नाम रैछ त्यो नि थाहा पाएँ, युट्युबको कमेन्टलाई भाषण भन्ने रैछ त्यो नि नौलो कुरो सिकियो सर!! OP माथि खनिएकोमा मैले अझ मीठो भाषामा अरु ज्ञानगुनका कुरा सिकें-- यत्तिको जिनियसले नजिकका मान्छेलाई झन् कति बुद्धिमानी पस्कने हो कल्पनै गर्न सकिएन 😁😂...सरपनि फोनको स्क्रीन बाहिर लुसुक्क पुच्छर लुकाएर हिंड्ने होला, यहीं त हो फुर्ती लाउने होइन?? Reading comprehension अलि अलि भाको भए मैले सभ्यता मानवीय प्रवृत्ति हो, अनि सरको जस्तो व्यवहार जंगली भन्न खोजेको थिएं, खैर। सर नै राइट त्यहिपनि। सरको जय होस्। माथि अंग्रेजीमा चाहिँ भाषण नै हो है @ लम्पसार सर!!
@truthspeaker5628
@truthspeaker5628 18 дней назад
@@Lamprasad केशर बहादुर विष्ट भनेको को हो अनि केशर बहादुर विष्टका पिता डोर बहादुर विष्ट को हुन् र यीनले नेपाली समाजका लागि के गरेका छन् भनेर पहिला आफ्ना बाउलाई सोधेर आउनु अनि यहाँ आएर फेरी बक्ने हिम्मत गर्नु । बखान गर्ने विश्लेषण गर्ने भनेकै पढे लेखेकाहरूले हो । तिमीहरू जस्ता दुई पैसेहरूले यस्ता बौद्धिक कुराहरू बुझ्दैनौ
@k.padhikari9917
@k.padhikari9917 Месяц назад
निति नै खराब भएकै कारण आज काे जल्दोबल्दो समस्या हो यसलाइ समान बनाउंनु पर्छ
@lalbnembang2966
@lalbnembang2966 Месяц назад
मन्त्रि जी यो तर्क ठिक छ हिमालमा गोमन सर्प हुदैन महादेवको गलामा कसरी गोमन आयो कालो पनि छ भने त्यो पारीबाट आएको भगौडा मान्छेले बनाएको हुनु पर्छ!!
@bistdeepak5919
@bistdeepak5919 20 дней назад
जय खस,जय खसान जय नेपाल जय मष्टो भवानी 🕉️
@krishnagurung4677
@krishnagurung4677 12 дней назад
Hajur sir ju ko right kura
@user-tz1ss7ng5i
@user-tz1ss7ng5i Месяц назад
बाहुन ले खस छेत्री सकयो
@arjunghale1456
@arjunghale1456 Месяц назад
👍 very good..
@arjunkhanal665
@arjunkhanal665 5 дней назад
सहमत
@mingmabolg8952
@mingmabolg8952 18 дней назад
क्षेत्री हरुलाई बाहुन ले दमन चाहिँ गरेकै हो??
@ramchandrasilwal8933
@ramchandrasilwal8933 Месяц назад
MY GOD THIS KESHAR BISTA HAS DEFINATELY A HUGE KNOWLEDGE ABOUT NEPAL AND NEP SOIL.THANKS A LOT FOR THISTYPE OF INNTE INTEVIEW.
@magarchakra
@magarchakra 18 дней назад
सबै कुरा ठिक छ लोकतान्त्रिक प्रणाली यहाँ त काम गर्ने मान्छे शासक गलत एकात्मक हो जस्तो केशरबहादुर बिष्टले जात व्यवस्था हिन्दुको वेदमा छैन बाहुनले गरेको हो भन्ने आशय दिनु हुन्छ।त्यसैले हामी भन्छौं लोकतान्त्रिक प्रणाली ठिक छ तर ठिक नभएको त केशरबहादुर विष्ट जस्तो र बाहुनवाद एकात्मक शासन लाद्ने कोसिस गरेर हो।उहाँको भनाई र आशय सोच र नियत नै खराब भएर हो।राजा शासन राजतन्त्र कसरी ठिक छ यो त क्रुद्ध निरंकुश व्यवस्था हो हेक्का रहोस्
@NareshThapa-z8w
@NareshThapa-z8w Месяц назад
राजनीति र संस्कृति मासमिस पारेको मन परेन l
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 16 дней назад
खस शब्द र जातिको बारेमा अधिकांशलाई त्यति धेरै ज्ञान नै छैन।डा जगमान गुरुङले खोतल्नु भएको छ।बिभाजित राज्य जोडेर इस्ट इन्डिया खडा गरेको बृटिसले र केही हिन्दु अतिवादी ब्राह्मणलाई लगाइ नेपालको मौलिक खस राज्यमा राणाकालमा हिन्दुकरण गर्न खोजेको पाइन्छ र यसकारण सिंगो नेपालको निर्माण गरेका खस क्षेत्रीसँग अंग्रेजले मिल्दोजुल्दो धर्मको माध्यमले बदला लिन खोजेको पाइन्छ।इतिहास हो धेरै गहिराईमा जान त नसकिएला तर पहाडी बाहुन पनि कुनै भारतीय होइनन्।नेपाली आर्य नै हुन्।नेपाली हिन्दु र भारतीय हिन्दुमा धेरै कुराको भिन्नता छ।
@dattapun3595
@dattapun3595 22 дня назад
सहि कुरा
@nakulkumarojha8857
@nakulkumarojha8857 15 дней назад
कृस्चियनका नायक
@pulpfictionization
@pulpfictionization 15 дней назад
जती साहित्य लाएर मिठो बोलेपनि जब राजसंस्था फर्काउने र संघियता खारेज गर्नुपर्छ भन्ने कुरामा म चाही सहमत छुइन र अधिकांश जन्ता पनि सहमति छैनन् भन्ने लाग्दछ ।
@shyamdongol5946
@shyamdongol5946 Месяц назад
टपरी वाहुन भनेको के हो ? जैसी वाहुन भनेको केहो ? यिनीहरु वाहुन हो की आर्य हो ?
@pabitra62
@pabitra62 Месяц назад
Jaya hosh hajurko hami pani kalikotehau.
@basnetkarki352
@basnetkarki352 20 дней назад
जनाई नलाउने ब्याक्ती बिष्ट क्षेत्री हुनै सक्दैन।
@aryankarki7900
@aryankarki7900 21 час назад
🙏🙏🙏
@EducateWorld-h5q
@EducateWorld-h5q 14 дней назад
❤❤❤❤❤❤❤❤❤
@user-lr5um1jf3b
@user-lr5um1jf3b 26 дней назад
Sarae ramro kura grnu vo sir
@Khukuri5
@Khukuri5 20 дней назад
बुद्ध, राम इन्डियाको हो भन्नू र पृथ्वीनारायण शाह मगर नभई भारतबाट आएका क्षेत्री हुन भन्नु एकै हो।
@haripoudel1119
@haripoudel1119 Месяц назад
केशर बहादुर बुबा लाई दर्शन परिचय दिने मौका पाएको छैन परिचय दिए बुवाले नजिक बाट चिन्न सक्नु हुन्छ चिनाउने अवसर मिलोसकुरा सुनेको हुन्छु राम्रो लाग्छ देश बर्बाद गरे यी राजनीतिक दल ले अब संविधान नै फेर्नु पर्छ
@laxmipandey383
@laxmipandey383 Месяц назад
पहिचान खाेज्न त ईश्वर भेट्नु पर्छ।
@jebitenchipa9670
@jebitenchipa9670 15 дней назад
हजुर जस्तो सुझबुझ मान्छे राजा चाहिन्छ भन्दा र प्रान्त हुनुहुदैन भन्दा अचम्म लाग्छ । खसलाई क्षेत्री बनायो कस्ले खस धर्म कस्ले खायो खस्को ईतिहास कस्ले मेतायो ? जस्ले आफ्नो धर्म कर्म सस्कार सस्कृती मेतायो त्यही साह र बाहुनबाद मान्ने राजा हुनु पर्छ र संधियता हुनु हुदैन भन्ने बिस्लेसकले राजा आउ देस बचाउ भन्ने पार्तिमा लागे बेस हुन्छ । कुरा गर्ने पहिचानको तर राजा बिना नहुने अचम्म लाग्छ । पहिचानको कुरा गर्ने मान्छेलाई राजाले कस्तो पहिचान देला
@Patriot936
@Patriot936 25 дней назад
तपाइ दुबै ले जनै छुनु पनि हुदैन।
@surendralingdam3787
@surendralingdam3787 Месяц назад
२ पटक सुने. केशर सरलाई एउटा कुरा चाहि थाहा नभएको जस्तो लाग्यो.. मुस्तॉग को राजा जिग्मे सिंवे परवल साथै पुरै मुस्तॉगे जनता लाई २०५० साल तिर मात्रै राजा बिरेन्द्रको पालामा पदवी स्वरुप बिष्ट उपनाम थपि दिएको मलाई प्रष्टै याद छ. भित्री रणनिती चाहि बिष्ट उपनाम पदवी नभएर कालान्तरमा हिन्दुकरण गरिने बुझिन्छ.
@bhattarai1953
@bhattarai1953 20 дней назад
बाहुन, क्षत्री, खस मा फरक छ, बिभेद छ भन्ने कुरा अहीले धेरैलाई थाहा छैन, बिर्सिसके । अहिले आएर फेरी यही कुरामा बिभेद छ, फरक छ भनेर अनाबश्यक चर्चा गर्नु भनेको फेरी बिभाजन ल्याउनु हो , बिभाजन गराएर नेपाल सिध्याउनेलाई बल पु-याउनु हो । राजनीतिक बिश्लेषण त राम्रै लाग्थ्यो , तर यस्तो बिश्लेयण आऊला भन्ने चाँही सोचिएको थिएन ।
@hitbahadurbomjan5303
@hitbahadurbomjan5303 20 дней назад
२०४३ सालम शिक्षमन्त्र हुदामेराेपनि मतपरेकाे थियाे याहालाईमेराे तर्फधेरै वाहाकाेबिचारलाई उच्च सममानगर्दछाैं।
@baburamniroula2710
@baburamniroula2710 14 дней назад
मनकाे तर्क देउ
@dilipshresthashrestha3739
@dilipshresthashrestha3739 17 дней назад
यहाँ के.ब. विष्ट बुवाले सही कुरा नै गर्नु हुन्छ
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 20 дней назад
विन्दुले जसरि कम्प्युटर चलायमान भयकाे पाइन्छ तेस्तै विन्दुले परंपरा छ अजै भन्न पर्दा गणित र सँस्कृत मा पनि अनेक प्रकार ले प्रयाेग मा आयकाे पाइन्छ हाेइन र जय सनातन परंपरा ॐ! शान्ति : 🚩
@officialMaledits
@officialMaledits Месяц назад
मैले सुनेको ७ ले चक्र र ४ ले शंखलाई प्रस्तुत गर्छ जुन सनातन धर्म जनाउछ
@prakashkarki4676
@prakashkarki4676 Месяц назад
रअ काे एजेन्ट कुमाई कृष्ण सापकाेटाकाे घनचक्कर हाे खसआर्य क्लष्टर ।
@tikarammarasini4099
@tikarammarasini4099 9 дней назад
महिले मानेको बिष्ट पनि एक किसिम हो जातीय कुरा गर्न्र फाखडी रहि छ्न
@mingmabolg8952
@mingmabolg8952 18 дней назад
बुढाको धेरै कुरा चाहिँ सहिनै लागे हाम्रा तिराका पौडेल क्षेत्री हरुले आफ्नै अनुसार को कुल पुजा गर्छ्न।
@BirendraManShrestha
@BirendraManShrestha 20 дней назад
Sahi kura
@dilmalla5205
@dilmalla5205 18 дней назад
खसले पुज्ने मस्टो तर मस्टोले कस्लाई मान्छ। मस्टो पुज्दा के के चाहोन्छ। गाईको दूध,गोबर , गौमुत चाहिन्छकी चाहिदैन।
@SadhuramKhatri-iq6fj
@SadhuramKhatri-iq6fj 12 дней назад
यो हिन्दुबादि राजाबादि भनेर कुर्लनिहरू को खासराजा नभैहुदैन भनेरलागेका को राजाबादि हिन्दुबादि एकैठाऊमा आउन नसकोस भनेरलागेकछन् चिन्नबुतगारोभो इनिहरूले राजाको बाटोअबरोध गरेकैछन्।
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 16 дней назад
Luxmi Nagar 4 Butwal Lumbi 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!😊😊😊😊😊😊
@paldentsering9866
@paldentsering9866 13 дней назад
बिष्ट सर बुद्ध भगवान चाहिँ खास थारु जातिमा पर्छ। तर मधेश र पहाडको मूलबासी भन्ने पनि त हुन्छ नि। थारुहरु पहाडमा त पक्कै थिएन। Dna टेस्टमा पनि थारुलाई मधेशवासी नै बताउँछ। अर्को कुरा चाहिँ के सही हो भने खस जाति चाहिँ सुदूर पश्चिमतिरका मूलबासि नै हो जस्तो लाग्छ मलाई पनि। तर आर्य जाति चाहिँ immigrant शरणार्थी नैं हुन्। भारतको उत्तराखण्ड जो चाहिँ एक जमानामा नेपालले जितेका ठाउँ हुन्। त्यहाँका बासिन्दाहरू पनि धेरै खस जातिकाहरु छन्। नेपाली क्षेत्री जातिहरू को थरहरू सँग उहाँहरूको मिल्छन्। उहाँहरूको बेश भुसा र पहिरन पनि हाम्रो क्षेत्रीहरूसँग धेरै मिल्छ। मैले त्यही ठाउँमा थाहा पाएको खसहरूमा पनि नक्कली र असली हुन्छन् अरे भनेर। बाहुनसँग थर मिल्ने चाहिँ क्षेत्रीहरूको भान्जा भान्जीहरू हुन् अरे। बाहुनसँग थर मिल्नेहरू चाहिँ क्षेत्री होइनन् अरे। खोइ त्यसै भन्यो मलाई पनि। बिष्ट, थापा, खड्का, बस्नेत, कुँवर आदि चाहिँ सक्कली खसहरू हुन् अरे।
@skalicon9605
@skalicon9605 28 дней назад
यस्ता सिल्लि पत्रुकार पनि हुदा रैछन
@humlalthapa6776
@humlalthapa6776 16 дней назад
First ma Nepal ma sanghiyeta kharej hunu parxa....
@lokb.kgohla3998
@lokb.kgohla3998 17 дней назад
खसको अध्यन गर्नु हिमान्चल प्रदेशमा जानु पर्छ।
@shambhuphuyal7437
@shambhuphuyal7437 Месяц назад
🌼🙏🌼
@DebenChamling
@DebenChamling 20 дней назад
Deben Chamling Rai
@chanthapa7943
@chanthapa7943 Месяц назад
JAYA khas JAYA MASTO.......
@Kushallama293
@Kushallama293 5 дней назад
🇳🇵🙏🌷🙏🌷
@rameshacharya1032
@rameshacharya1032 26 дней назад
maan lage lagau maan na lage na lagau
@ArjunKhatri-w1s
@ArjunKhatri-w1s 14 дней назад
खस को हो त्यस्को बहस हुनु जरुरी छ । बाहुन लाइ आर्य भन्दै र क्षेत्री लाइ खस भन्दै छुट्टाउनु पाइँदैन। जनै लाउने क्षेत्री लाइ आर्य किन नभन्ने र? आर्य भनेको के हो नेपाली हरु ले बुझेकै छैन्न। बाहुन बाट सार्की कामी मा झरेका लाइ पनि आर्य भनेर त हुँदैन। आर्य शब्द संविधान मा हुनु हुँदैन। खस मात्रै लेखनु पर्यो ।
@bambahadurghatane512
@bambahadurghatane512 10 дней назад
बिस्टको बिरालाको उदाहरण दिएको तर्क गलत छ ।किनकि दबाएर रअपमान गरेर उठ्न नदिईएको हो ।
@gagandevthapamagar3567
@gagandevthapamagar3567 17 дней назад
खासमा भन्नू पर्दा तपाईं मगर विष्ट कि खस विष्ट?डाेर बहादुर विष्ट मगर भन्नेसुनेकाे हुँ तर तपाईले विष्ट मात्र भन्नू हुन्छ किन?
@bishnubista2272
@bishnubista2272 7 дней назад
डाेर बहादुर बिष्टका छाेरा हुन । डाेर बहादुर बिष्टले राजाहरु मगरहुन भनिदिएकाले बेपत्ता भए ।
@bhumpalli6018
@bhumpalli6018 20 дней назад
जे भएनी दोर ब बिस्त बुबा लाई सम्मान साथ केसर ब यथार्त मगर गुरुङ को समान को कुरा लेखन गर्दा आज दोर ब गुमाउनु परेको छ काहा छ थाहा छैन यो सब जोगि वाद नै हो जब छेत्री हरु लेकुरा बुज्छ बाहुन को पुच्छर हुन छोद्छ देस फेरि उकालो लाग्छ
@laxmidattjoshi766
@laxmidattjoshi766 27 дней назад
खश को आरम्भ श्रृष्टिको आरम्भ देखी हो म सित प्रमाण छ
@bhimkhatri5114
@bhimkhatri5114 22 дня назад
विद्वान केशरबहादुर बिष्ट
@AbcdEfgh-v8q
@AbcdEfgh-v8q 15 дней назад
भद्र ब्यती सब्य बिचार
@tekxetri7085
@tekxetri7085 4 дня назад
यो बुढालाई चङ्गेस खान मङ्गोलियन भन्ने नि थाहा रैनछ चङ्गेस खान मुस्लिम होइन
@user-dt1lq2kw1v
@user-dt1lq2kw1v 18 дней назад
The beaten road is safest
@Khukuri5
@Khukuri5 20 дней назад
🙏❤️🇳🇵
@hitbahadurbomjan5303
@hitbahadurbomjan5303 13 дней назад
८४ लेखेकाे चहि मलाई थाहाछ।
@devendraangbo5830
@devendraangbo5830 Месяц назад
रास्ट्रिय सक्ति नेपाल खारेज गनॅु पछॅ
@rochettri9431
@rochettri9431 9 дней назад
Yo Des ko sabai subidha khane aarye bahun haru , Gali khane chahi khas chhetri haru bhayeka chhan.
@premsunar2879
@premsunar2879 Месяц назад
Mantri.ju.bahun.bad.le.bigarekohone.des.
@BadriBista-ke3td
@BadriBista-ke3td 23 дня назад
Ma pugeko xu kalikot satye ho
@Master.l123
@Master.l123 17 дней назад
दक्षिण तीर बाट आय का आर्यन हरू हुन् भने उत्तर पूर्वी, भाग बाट आyka नाक thepche आखा chimse , मङ्गोलिय न barn का बसाइ सर्दैaayka होलान्.
@user-si4pw2ce7c
@user-si4pw2ce7c 14 дней назад
जात धर्मकाे कुरा गर्ने कति नक्लि मान्छे यसकाे काम छैन।
@user-lt1uq8xq7d
@user-lt1uq8xq7d 19 дней назад
उत्तम ग्यान को जानकारी पाइयो मन्त्री ज्यु बात ।
@rudrabhandari552
@rudrabhandari552 18 дней назад
युवा अाउने छ अब हजुर कै साेच लिएर
@hiraaj3694
@hiraaj3694 15 дней назад
Khasharule aafu ko ho tyo find out garnuparxa ,,
@khimthapa1234
@khimthapa1234 4 дня назад
Bakamfuse kura kuruti ridibaji ni xa vanne aafno galti na swikarne yhi ta Jo bahun bad
@ramchandrasilwal8933
@ramchandrasilwal8933 Месяц назад
MR. KESHAR BISTA PLS DO NOT mIND I AM GOING BANLADES .
@khimthapa3358
@khimthapa3358 18 дней назад
Ja bhai euta bahun kam huda pani dash lai aaram hunxa
@ThapaShankarThapa
@ThapaShankarThapa 5 дней назад
Ma ta khasa hoina tar nepali bhasa ko nam chahi khasa ho
@PasangdorjeLama-n8x
@PasangdorjeLama-n8x 24 дня назад
नम्स्कर हजुर बिस्त ज्यु म मोइले मलेसुय बतो हेर्छु हो
@devkantchaudhary3015
@devkantchaudhary3015 18 дней назад
@devkantchaudhary3015
@devkantchaudhary3015 18 дней назад
Keshar bahadur jyu ko kura sahi ho
@BijayRajbhandari
@BijayRajbhandari 17 дней назад
First do, then write it become Books.
@mohdmujammil9532
@mohdmujammil9532 18 дней назад
Jay haos
@dawatshringsherpa6299
@dawatshringsherpa6299 14 дней назад
नभाकाे नियाम बेकरा मा
@bhlonchyangba9107
@bhlonchyangba9107 Месяц назад
थाहा पाइ पाइ बाउकाे ज्ञानलाइ खुलस्त भन्न किन नसकेकाे ? बाहुनवाद नै समस्याकाे जड हाे भन्ने कुता त डाेर बहादुर साब तपाइकाे बाउले भन्नु भएकै छ नि ।
Далее
Dora was kidnapped and then… 😨 #shorts
00:18
Просмотров 2,4 млн
Dora was kidnapped and then… 😨 #shorts
00:18
Просмотров 2,4 млн