Тёмный
No video :(

पूर्वीय सभ्यताको विराट विरासत बुझ्न र बुझाउन बाँकी छ- Chaitanya Krishna | Tamasoma Jyotirgamaya 

AP1HD
Подписаться 1,1 млн
Просмотров 106 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Chaitanya Krishna
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #ChaitanyaKrishna #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 336   
@adhikarihari581
@adhikarihari581 3 года назад
चैतन्य प्रभुका बिचार महान लाग्छ भेटेर धेरै संवाद गरेको छु घरमै पुगेर... अचम्म लाग्छ उहाँको यो लगाव यो चिन्तन
@rsdulal5295
@rsdulal5295 3 года назад
Smart online ले पनि वहा को प्रवचन को video बनाउनु पर्‍यो ।
@Phatta_Thapa
@Phatta_Thapa 3 года назад
प्रखर बिद्द्वान हुनुहुदो रहेछ
@rameshdhakal7690
@rameshdhakal7690 3 года назад
Yathartha
@sutra1912
@sutra1912 3 года назад
तपाइँ जस्ता विद्वत ४-५ जनाको समूह एक ठाउँमा आउने हो भने, नेपालले केहि दशकमै धार्मिक सांस्कृतिक पुनर्जागरण ल्याउनेछ। जय होस् गुरुदेव ॐॐॐ
@kalpanabhandari838
@kalpanabhandari838 3 года назад
Hami sabaile sayoug garna sakxau ,
@deepakaryal5844
@deepakaryal5844 3 года назад
हाम्रो गरिमा ..... संस्कृत बिद्या St.Xaviers school जावलाखेल, काठमाण्डुमा ५० बर्ष अघि पढेको थिंए...अब फेरि निरन्रता दिनेछु ओम्।
@shamsershrestha2465
@shamsershrestha2465 3 года назад
वेद ब्यास माझी(अहिलेका दलित भनिने)का छोरा थिए जो ज्ञानका कारण ब्रामण भएका थिये त्यसैले वेदमा दलित भनी जतिय विभेद छैन : चैतन्य कृष्ण ।
@sabinnepali3714
@sabinnepali3714 3 года назад
किन छुवाछूत छ त नेपाल र भारत मा मात्रै अरु देश मा छैन यस्तो हत्यारा नियम कसरी विज्ञान सम्बत मान्न सकिन्छ
@dinesh_parajuli
@dinesh_parajuli 3 года назад
@@sabinnepali3714 विभेद अरु देशमा पनि छन् मात्रै हामीले नदेखेको फरक हो हाम्रोमा जातको आधारमा छ भने अन्य देशमा रंगको आधारमा ।
@a-onenews7976
@a-onenews7976 3 года назад
सहि ।
@paranbdahal4886
@paranbdahal4886 3 года назад
@@sabinnepali3714 किनभने केहि सामन्ती हरु ले धर्म को गलत प्रचार र दुरुपयोग गरे
@gladbro4049
@gladbro4049 3 года назад
@@sabinnepali3714 teti belaka sasak harule afno faida ko lagi xuxut jasto pratha suru garidiye
@ashmitaadhikari9111
@ashmitaadhikari9111 3 года назад
गुरु हजुर महान हुनुहुन्छ नमन गुरु 🙏🙏 साथै टिकराम सर हजुरको प्रस्न शैलि र बोली ले हजुरको हरेक अन्तरबार्ता हर्न मन लाग्छ ।।
@ishworbanjade8130
@ishworbanjade8130 3 года назад
exactly .
@rameshdhakal7690
@rameshdhakal7690 3 года назад
Manche afai imandar bhaye rhissi ho ni
@rosegulab84SRP
@rosegulab84SRP 3 года назад
आज को बहस साच्चै नै अरु भन्दा फरक र १००% आनन्द दिलाउने लाग्यो।......... जय गुरु देव ।
@yadavdevkota1171
@yadavdevkota1171 3 года назад
चैतन्य कृष्ण गुरुका अमृतमय बचनबाट हृदय प्रसन्न र मनमा शान्तिभाव उत्पन्न हुन्छ ! उहाँ प्रती हार्दिक नमन छ !
@user-wc1zv6sj6g
@user-wc1zv6sj6g 3 года назад
ज्ञानकाेे माध्यमबाट संस्कार विज्ञानकाे माध्यमबाट अाविस्कार
@rkkc79nepal
@rkkc79nepal 3 года назад
कथित डॉलरहरुले हाम्रो चोर नेताहरूको माध्यमबाट हाम्रो संस्कार माथि हमला बोली रहेकोछ । धन्यबाद चैतन्य कृष्ण गुरु तथा टीकाराम यात्री सर तपाईहरूको माध्यमबाट सनातन धर्म प्रति अझै धेरै जान्ने मौका पाइयो ।
@bishowchandraghimire451
@bishowchandraghimire451 3 года назад
अज्ञानीहरुले धर्मको अपव्याख्या गरेर विश्वका हिन्दुहरुले दुख पाए .. यस्ता गुरुको संगत पाउँदा मानव जाती नै धन्य हुन्छ ।
@bhumishorgaire3030
@bhumishorgaire3030 3 года назад
यो कार्यक्रम मैले नछुटाइ हेर्दछु। आजको एपिसोड अहिलेसम्मकै राम्रो र फलदाइ लाग्यो। गुरुलाइ प्रणाम !!!!!
@nirmalabista5692
@nirmalabista5692 4 месяца назад
दुवै साधकलाइ नमन छ, कृष्ण चैतन्य प्रभुजिलाइ त हृदयबाटनै नमन
@keshabrajmaraseni4800
@keshabrajmaraseni4800 3 года назад
टीका राम sir नमन् संधै राजनिती सुन्दा सुन्दा वाक्क लागेको अज बडो फ्रेश भो मन धेरै राम्रो लाग्यो
@kedargautam215
@kedargautam215 3 года назад
टिकाराम जी उहाँ , जीबन बिग्यान, मनोक्रान्ती र दिनबन्धु ज्युहरुको बृहत् बहस आयोजना गर्नुहोस मेरो अनुरोध
@madthaghi6079
@madthaghi6079 3 года назад
Link please 🙏🏻
@sunilwagle4979
@sunilwagle4979 3 года назад
dinbandu ko thau ma kamal nayan gautam vaye aajha ramro
@bilanmali7081
@bilanmali7081 3 года назад
Bahas Kun Prayojan Ko lagi garaune?
@tulsikandel430
@tulsikandel430 3 года назад
ज्ञानको माध्यम बाट संस्कार विज्ञानको माध्यम बाट आबिस्कार ।। जय गुरुदेब 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@dilkumarmagar3866
@dilkumarmagar3866 3 года назад
मन पर्सन भयो गुरु ज्यु
@user-ju3wn1ee6h
@user-ju3wn1ee6h 3 года назад
महान गुरु चैतन्य ज्यु प्रती नमन,साथै टिकाराम सर लाई धन्यवाद
@gsbhandari1037
@gsbhandari1037 3 года назад
गुरु चैतन्य कृष्ण प्रती नमन 🇳🇵🙏
@bungoboy1677
@bungoboy1677 3 года назад
अब टिकाराम सर लाई मेरो अनुरोध छ कि आउदो कार्यक्रममा मुङ्ग्धुम विद डा. चन्द्र कुमार सेर्मा जि लाई पनि यस कार्यक्रम सहभागी गराइ आध्यात्मको गहिरो भन्दा गहिरो कुराकानी होओस 🤗🤗🤗
@ramkrishnapoudel9737
@ramkrishnapoudel9737 2 года назад
कालजयी शृङ्खलाको लागि धन्यवाद। सुनिरहु लाग्ने यस्ता अमृतबचन छिट्टै फेरिपनि सुन्नका लागि आतुर छौ । 🙏🙏🙏
@bharatranapaheli8345
@bharatranapaheli8345 Год назад
बिज्ञान र आध्यात्मिक सगम खुबै आनन्द मय भयो
@mansarumansaru7978
@mansarumansaru7978 3 года назад
चैतन्य कृष्ण ज्यू हजुरलाई कोटि कोटि प्रणाम अति सरल रुपमा प्रवचन गर्नु भयो आध्यात्मिक र वैज्ञानिक को जय सनातन धर्म।‌‌।🙏🙏🔥
@sarugautam6445
@sarugautam6445 3 года назад
एकदमै खुसीलागो टाइम बितेको पतोभएन 🙏🌺🌺💐
@faninarayansigdel2865
@faninarayansigdel2865 3 года назад
द्वापर युगमा श्रीकृष्ण भगवान् ले जस्तै यहाँले अहिले सबैतिर चेतना फैलाएर आफ्नो नाम सार्थक पार्नु भएको मा धेरै धेरै बधाई ,अनन्त शुभकामना ।
@bijayabhusal8520
@bijayabhusal8520 3 года назад
तमर्साेमा ज्वर्तिरगमय अाज पृष्टि भयाे ,,याे हाम्राे सकृति र सम्पदामा कि त वढि जानेर कि त नजानेर भत्तिएकाे छ ,,पुर्विय दर्शनकाे वारेमा विश्वमा चेतना फैलाउन शिक्षामा जाेड दिउ हामी यति धेरै सुवाति चरण विश्वमा प्रमाणित गर्न सके हामी नेपालिलाई दुख हुदैन ताकि हामी देश वनाउनु पर्दैन ,,हामी सगं भएकाे सम्पदा सरक्षणं मात्रै गर्न सके हामी महान छैउ ,,दमदार लाग्याे,,हार्दिक नमन चैत्यन्य ज्यु तपाईका हरेक शव्दमा शक्ति र सत्यता नै तपाईं अध्यन क्षमता र विश्लेसणात्म सत्यता प्रामाणित सम्वादं सुनिरहदा अानन्द अायाे ,,धन्य टीका जि।।
@ramsedai804
@ramsedai804 3 года назад
सारै राम्रो अनि यथार्थ कुरा सही पात्र वाहां हरु जस्तो गुरु हरुलाई ल्याएर पुर्बिय दर्षन धर्म अनि हामी के रछाै भन्नेकुराको बारेमा बोद गराईदिनु भएकोमा Ap1 र सन्चालक ज्यु लाई मुरी मुरी धन्यवाद।
@arjunnepali9278
@arjunnepali9278 3 года назад
अतिराम्रो ज्ञानसम्वाद , धेरै धेरै धन्यवाद गुरुजी ।
@ushasharma2648
@ushasharma2648 3 года назад
जति सुने पनि सुनिराखु जस्तो लाग्ने जय गुरु देब ईजरायल ।।
@anantarijal9931
@anantarijal9931 3 года назад
ज्ञानको भण्डार, अमृत वर्षा, अति श्रावण योग्य 🙏🙏
@abhisheklama1435
@abhisheklama1435 3 года назад
Please,invite buddhist Rinpoche.
@a-onenews7976
@a-onenews7976 3 года назад
डा. चन्द्र कुमार सेर्मा, जगमान गुरुङ्ग लाई पनि
@ramilarayamajhi4331
@ramilarayamajhi4331 3 года назад
एकदमै विशेष प्रोग्ग्राम लाग्यो । गुरुलाई नमन र सन्चालक टिकराम ज्यु लाई पनि । चेतनलाई उजागर गर्ने कुरा हरु भयो । अहिले को युग मा सबै भन्दिना तर कोही कोही मा हाम्रो सनातान धर्म लाई लियार नकरत्मा सोच्द छन । धर्म ले गर्दा नै भेद भाव आयो भन्ने धाराणा छ । हामी सबै मिलेर यस कुरा मा जगरुक हुने बेला आयको छ । त्यस को लागि नेपाल को विद्यालय मा सन्सकृता लाई अनिवाय पाठेक्रम आवशेक छ ।यस कुरा लाई सफल पर्न म हजुर हरु को ठुलो आवश्यक छ ।
@dinesh_parajuli
@dinesh_parajuli 3 года назад
दुनियाँको कुनै पनि बिज्ञान दिन नसक्ने आनन्द वैदिक सनातन अध्यात्ममा छ दुनियाँको कुनै पनि बिज्ञानले निको नपार्ने रोगको औषधि वैदिक सनातनको योगमा छ ।
@smdcocareorganization2240
@smdcocareorganization2240 3 года назад
नमन गुरुदेब 💓🙏🙏🙏💓प्रबचन सुन्दा अाननद अायो अहिलेका पुस्ता हरुले यस्ता कुरा केही बुझ्दैनन,दुख लाग्छ
@DevilTiger69
@DevilTiger69 3 года назад
नमन 🙏🙏 कथित् डलर वादिहरुले हाम्रो धर्मलाई नष्ट गर्न खोज्दैछ सचेत बनम।
@dilushahik.c2324
@dilushahik.c2324 3 года назад
अत्यंत प्रभावित भय म भौतिक वाद र बैज्ञानिक तथ्य मा आधारित सिद्धांत मा बिस्वास गर्छु ,तर तपाईं ले अध्यात्म लाई विज्ञान संग जोडेर जसरी समाज लाई पुर्विय दर्शन,वास्तविक हिन्दुत्व, लैगिक तथा स्संकृतिक विभेद वारे जसरी जागृत गर्दे हुनुहुन्छ खुशी लाग्यो श्री चैतन्य कृष्ण जी लाई सुन्ने अवसर जुटाउनु हुने भाई टिका राम यात्री ज्यु धन्यवाद🙏💕
@shantibogati3702
@shantibogati3702 3 года назад
Dherai ramro prabachan. Thanku so much...
@kebalkc2418
@kebalkc2418 3 года назад
कुइरोको काग जस्तो हामीलाई हाम्रो पहिचान के हो भन्ने ज्ञान नै भयन । हामी यस्तो पबित्र तपोभूमिमा जन्मेर पनि हामी आफ्नो मौलिक पहिचान जोगाउन सकेनौं । अब हामीले आँखा खोल्नुपर्छ सस्कार सस्कृति र पहिचान जोगाउन ।
@k.dsubedi7328
@k.dsubedi7328 3 года назад
मान्छेको जीवन लाई अँध्यारोबाट उज्यालो तर्फ डोर्याउने पत्रकारिता क्षेत्रकाे नेपाली आकाशका उज्याला नक्षत्र यो कार्यक्रमका सञ्चालक टीकाराम यात्री दाजुलाई हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु।। आदरणीय चैतन्य कृष्ण महाराजमा हार्दिक नमन।।।
@babugrg6811
@babugrg6811 3 года назад
सार्थक लाग्यो। जय होस्
@TNPandey786
@TNPandey786 3 года назад
अति ऊत्तम 🙏🏻🕉
@76bijaya
@76bijaya 3 года назад
I ‘m so Impressed of this Talking....Thanks a lot Both of you......sososo pleased...🙏🙏😇🤓
@naranathdhakal8920
@naranathdhakal8920 2 года назад
दमकदार प्रमाण सहितको बहस गुरु जि
@t.kxee-tre5364
@t.kxee-tre5364 3 года назад
प्रणाम 🙏🙏चैतन्य प्रभु जि! अाहा!साह्रै राम्रो जानकारी मुलक अन्तरबार्ता!👌👌 हाम्रो पुर्बिय दर्शन महान छ!सबैले जान्ने र बुझ्ने प्रयास गरौं! पश्चिमा कुसंस्कार को बहिस्कार गरौं!
@Info_animation_Np
@Info_animation_Np 5 месяцев назад
भारतिय धोतीको धर्मसंस्कृति शिरमा बोकेर हिँड्ने नेपालका टपरेहरु मुर्दावाद ।
@Bluesky-ki9tz
@Bluesky-ki9tz 3 года назад
यसलाई जारी राख्नुहोस् Yatri Ji. Happy
@vamansapkota7444
@vamansapkota7444 3 года назад
जय मा भवानी, जय हाे गुरुदेव
@indrakumar9324
@indrakumar9324 3 года назад
ज्ञानका भनडार दुबै जनालाइ मेरो तर्फ बाट नमन।।
@favouritesongs2135
@favouritesongs2135 3 года назад
जय होस चैतन्य प्रभु जि।।
@gitaniraulabhandari5230
@gitaniraulabhandari5230 3 года назад
मननीय विचार ।
@khemgurung3244
@khemgurung3244 3 года назад
ॐ नम सिवया
@rscomracom6739
@rscomracom6739 3 года назад
चैतन्य गुरु जिलाई लिनुभएकोमा टीका राम सर जि हजुरलाई हार्दिक नमन धन्यवाद छ गुरु जिको दर्सन गराइदिनुभयो हजुर 🙏🙏🙏🙏🙏
@jiwanilameli
@jiwanilameli 3 года назад
यात्री जीमा नमन 🙏 पात्र सहि छाने नतिजा पनि सहि निस्कन्छ । तपाईंको विवेको पनि उच्च प्रशंसाा गर्दै चैतन्य कृष्ण जीको मातृ र मातृभुमी प्रतिको अथाह प्रेम भक्ति र उपसनाको मुक्त कण्ठले प्रशंसाा गर्न चाहन्छु ।नेपालले छिमेकी रिसाउलाकि भनेर आफ्नो ऐतिहासिक धरोहरको ख‍ोजी गर्न सकेको छैन । धर्म , संस्कृति र परम्परा जोगाँउ । तथाकथित जातभात लिंग दलित उँचो निचो भनेर राजनीति स्वर्थीहरूले बनाएका विकृत नियम भत्काउदै सम्मुनत नेपालको विकासमा लागौ । अनाहकमा सनातन धर्म र संस्कृतिको खैरो नखनौ ।
@kusumadhungana4906
@kusumadhungana4906 2 года назад
Thank you so much tika ram sir.
@lekhrajadhikari3607
@lekhrajadhikari3607 3 года назад
अरु त सबै कुरा आयो एउटा कुरा सोध्न छुट्टाउनु भयो के भने मन्दिर का वर पर बसि रहेका भोका पेट हर लाई छ्ल्दै खाना न चाहिने निर्जिब बस्तु जस्तै ढुङ्गा लाई खाना चढाउछौं जुन खाना हाम्रै अगाडी बिग्रीयर फोहोर मा परिणत हुन्छ। यस्को बारेमा सोधी दिनु पर्ने चैतन्न्य पर्भु लाई।🙏🙏🙏
@ajitrai6160
@ajitrai6160 3 года назад
टिकाराम सरको यस्ता अध्यात्मिक प्रयासलाई सलाम ।
@rupakoirala2466
@rupakoirala2466 3 года назад
Jaya hos 🙏🙏
@anantalamichhane9689
@anantalamichhane9689 3 года назад
हाम्रो भुमिको उतकृष्ट पुत्र मध्यका एक चैतन्य कृष्ण। नमन।
@dilipar676
@dilipar676 3 года назад
Nikai ramro lagyo. Dherai kura sikna paieyo. Jay hos Hjr haru dubai ko
@chandagautam2915
@chandagautam2915 2 года назад
needed information naman both of you🙏🙏
@razkhadka4180
@razkhadka4180 Год назад
सुन्नु पर्ने अन्तर्वार्ता
@krishnakc8972
@krishnakc8972 3 года назад
Really impressive. Thank you guru ji
@saradhalamichane5839
@saradhalamichane5839 3 года назад
जयजयकार छ टिकाराम सर र चैतन्य कृष्ण गुरूदेब दुबैलाई । अय्यत्ममा जति अान्नद र उर्जा केहिबाट पनि मिल्दैन। यस्ता प्रश्न उतर सुनिरन पाउ।कति गहन र गहकिला उत्तर सुन्न पाइयाे ।
@deepakbhusal8024
@deepakbhusal8024 3 года назад
जय गुरुदेव ।चैत्न्यकृष्ण गुरुश्री ।।।
@ramilamagar8360
@ramilamagar8360 3 года назад
सादर नमन🙏
@hariprasad1937
@hariprasad1937 3 года назад
साह्रै आनन्ददायी अन्तरवार्ता जति सुनेपनी सुनी रहन मन लाग्ने । ज्ञान +विज्ञान = आध्यात्मिकता
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 года назад
Jsmn 🙏 guru ji tq so much to all..!!
@shabdasagartvtv6721
@shabdasagartvtv6721 3 года назад
टिकाराम जी को हरेक बिषयमा प्रस्न सोध्न सक्ने क्षमता बढो अदभूत लाग्छ
@rkumargorkhali9690
@rkumargorkhali9690 2 года назад
हार्दिक नमन
@bishnudhungana8737
@bishnudhungana8737 3 года назад
Most awaited guest
@bhaktasinchuri7080
@bhaktasinchuri7080 3 года назад
Chaitanya Krishna guru is a great intellectual Spiritual consciousness who can explain eastern philosophy relating with modern science which is the need of today’s time and generation .
@nabinbhattarai7151
@nabinbhattarai7151 3 года назад
18:57 KP Sharma Oli - proud of you
@shivapaudel3409
@shivapaudel3409 3 года назад
Best interview ever taken by TikaRam yatri ji Hats off
@khemlalpoudel299
@khemlalpoudel299 3 года назад
कोटी कोटी नमन गुरू🙏🙏🙏🙏
@a-onenews7976
@a-onenews7976 3 года назад
अब किरात र बौद्द गुरुलाइ निमन्त्रणा गर्नुस टीका सर ।
@punkkauz
@punkkauz 3 года назад
Thanks for taking this interview Yatri Sir.
@prayasacharya3390
@prayasacharya3390 3 года назад
Jaya gurudev
@pramodpokharel3311
@pramodpokharel3311 3 года назад
खोजेको व्यक्तित्व ! जय होस
@tharushreeram2986
@tharushreeram2986 3 года назад
धेरै आनन्द आयो सुनेर thanks Ap tv
@sb-jt5zn
@sb-jt5zn 3 года назад
फरक गीता पढ्ने र बाईबल पढ्ने मा ! आज ISKCON मा हेर्नुस अधिकाम्स मानिसहरू Highly Educated छन् अनपढ, गवार, ल्याप्चे कोहि छैनन् त्यसमध्ये नि अचम्म को कुरा के भने धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन् घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन् जो लागेको छन् बुझेर लागेको छन् अनि ईसाइमा हेर्नुस पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर ! जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ ! पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन् जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन ! पढेर बुझ्ने कोहि छैनन् अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन् शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ जुन उसले पढेर आउनु भनेर टिपाउछ त्यहि नै हो पढ्ने यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ ! अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ ! अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् ! जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन् बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ त्यो एक धन्दाको मार्ग हुन्छ त्यसैले उनीहरूले बुझेर पनि गधाहरूको टिम भेला पारेर झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !
@bikramsubba2305
@bikramsubba2305 2 года назад
जसरी हुन्छ अनेक तर्क गरेर बिभेद छैन, छुवाछुत छैन भने पनि समाजमा छुवाछुत र बिभेद१००% ब्यप्त छ ।
@tejendraniure4288
@tejendraniure4288 3 года назад
निकै राम्रो अन्तर्बार्ता |
@indraacharya6069
@indraacharya6069 3 года назад
ज्ञान र विज्ञानको भण्डार छ उहाँसँग 🙏
@hamrosamaj9206
@hamrosamaj9206 3 года назад
पत्तै भएन समय बितेको अति राम्रो दिब्य सम्बाद ।
@govindaaryal6820
@govindaaryal6820 3 года назад
ज्ञानबर्धक कुराकानी सुन्दै पबित्र भैइयो। अब एक पटक श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब लाई नि निम्त्याउने कस्ट गर्नुहोला, म लगाएत धेरै नेपालिहरुले आजको परिप्रेक्ष्यमा उहाँको बिचार बुझ्न खोजिरहेछ्न। आसा छ मेरो अनुरोधको सुनुवाइ हुने छ 🙏🙏🙏🙏
@rohitadhikari8056
@rohitadhikari8056 3 года назад
Murti chor ko bichar kina sunne
@dinanathupadhyaya3779
@dinanathupadhyaya3779 3 года назад
Ati uutam Bichar Jaya shanatan jay.
@padamsharma4315
@padamsharma4315 3 года назад
Waaaaoooooo goosebumps
@Kshitij786
@Kshitij786 3 года назад
राम्रो लाग्यो अन्तर्वार्ता। कुनै पनि प्रश्नले अनुत्तरित हुन परेन।
@prayogbaskota7074
@prayogbaskota7074 3 года назад
Dherai ramro lagyo uhaa ko bichar 🙏🙏🙏🙏
@smokebruster
@smokebruster 3 года назад
This is so fruitful to listen this conversation. Uha ko jasto soch ra durdarsi vision hunu jaruri cha
@laxmikoirala1029
@laxmikoirala1029 13 дней назад
, श्रराधेराधे 🙏🙏🇳🇵🇳🇵
@dhrubapaneru6475
@dhrubapaneru6475 3 года назад
Let us give chance to dr.Khusdeep Bansal with Chaitanya Krisna for true knowledge
@Rc_Bhandari
@Rc_Bhandari 3 года назад
Nice
@timalsina123
@timalsina123 3 года назад
Dherai adhyan anusandhan garnu bhayaka prakhar yuba guru chaitanya krishna, great 🙏
@phutkarjindagi297
@phutkarjindagi297 3 года назад
आहा!😍😍
@ugyensampang4322
@ugyensampang4322 3 года назад
पुर्बिय दर्शनलाई हिन्दुत्व भनेर सोच्नु वा ब्यख्या हुनु नै ठुलो दुर्भाग्य हो।
@ganeshbalak2311
@ganeshbalak2311 3 года назад
Request gara ani bahas ma janu hunxa ki?
@itahariguys863
@itahariguys863 3 года назад
त्यही त पुर्वीय दर्सन भनेको कृस्टीयानिटी हो नि
@Trending-fx3uu
@Trending-fx3uu 3 года назад
Salute 🌞🌞🌞 ghyan le varipurna interview
@KamalkantaAryal-pz9ut
@KamalkantaAryal-pz9ut 10 месяцев назад
Jay guru dev
@jiblalbashyal3452
@jiblalbashyal3452 3 года назад
Chaitanye krishna has unlimited knowledge
@learningworld30
@learningworld30 3 года назад
पुर्वराजा ज्ञानेन्द्र शाह लाई ल्याउनु पर्यो
@aayo_gorkhali
@aayo_gorkhali 3 года назад
nikai nai ramro bahas. Thanks Tika Sir
@lokendradc9298
@lokendradc9298 3 года назад
Tika ram g ...tq tapaiko prasna sodne saile ra uha ko tyo satya bachan ra bachan waw yete ramro hurtoching..
Далее