Тёмный
No video :(

बैज्ञानिक भुवन पाण्डेसँग अध्यात्मिक अन्तरसंवाद || TAMASOMA JYOTIRGAMAYA || BHUWAN PANDEY || AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 73 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Bhuwan Pandey
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RU-vid: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #Nepal#Science #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

6 окт 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 88   
@roshanprasai6221
@roshanprasai6221 4 года назад
याे कार्यक्रम उत्कृष्ट छ। त्यसमाथि दर्शन, अध्यात्म जस्ता विषय त झन अत्यन्तै उत्कृष्ट हुने गर्छन्। धेरैकाे उधारा, सापटि शब्दहरु त सुनियाे। अरुकै गाई वस्तुमा रमाउने गाेठाला हरु त देखियाे। तथापि यस्ता बहसलाई निरन्तरता दिदै गर्नु हाेला। एक न एक दिन असलि मालिक संग अबस्य संवाद हाेला, जसले अरुकाे सापट नलिई अाफ्ना निजि अनुभव बताअाेस्, जसले पढेकाे हाेईन देखेकाे कुरा गराेस् । जसले शास्त्र, परम्परा अनि सिधान्त बाट पर हटेर स्वयम् काे कुरा गराेस्, व्यक्तिकाे कुरा गराेस्। जसले धर्म मानेकाे हाेईन, जानेकाे हाेस्। अनि त्याे संवाद अर्जुन र कृष्णकाे जस्ताे बनाेस्, अाधुनिक भाषाकाे गिता बनाेस्। शुभकामना छ।
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 4 года назад
अत्यन्तै सान्दर्भिक र जिवनौपयोगी तारिक भनाइ पाण्डे जि को।टीका सर हरेक बिधा मा पोक्त लाग्छ मलाइ।
@TheSudeep4
@TheSudeep4 3 года назад
Ramro cha tika ji. Dhanyabad
@romdownloader918
@romdownloader918 3 года назад
टीकाजीलाई फेरि धन्यवाद !
@tarabahadurkunwar2099
@tarabahadurkunwar2099 3 месяца назад
उत्कृष्ट व्यक्तित्वकाे अन्तरवार्ता वाह पाण्डे सर । सारगर्भित भाव, गहिराइमा पुग्न प्रयत्न प्रश्न साेधाई । धन्यवादका पात्रद्वय ।
@tekrajpuri5224
@tekrajpuri5224 4 года назад
पात्र हरु जो सुकै भएपनी टिकाराम सर को हरेक अन्तर्वार्ता विशेष नै हुने गर्छन्।
@santoshrajpanthee1361
@santoshrajpanthee1361 4 года назад
समग्रमा निकै राम्रो संवाद, समय बितेको पत्तै भएन / बिज्ञान, अध्यात्म अनि साधनापथका बारे अझै खोजि होस् कार्यक्रममा /
@461bibisha
@461bibisha 4 года назад
कति श्रवणयुक्ति अन्तर संवाद आहा! धन्य टिकाराम जि!
@user-cy2ne9pn5e
@user-cy2ne9pn5e 4 года назад
होर?
@toyanathchaulagain9649
@toyanathchaulagain9649 4 года назад
अन्तर्वार्ता पुरै हेरेपछि अनुभव भन्दा अध्ययनको अाधारमा बोलेको थाहा हुन्छ । टिकाराम जि को अध्यात्म अध्ययन पनि राम्रै देखिन्छ ।
@prakashshrestha1167
@prakashshrestha1167 4 года назад
malai pani surumai astai vaisakyo..ahile nai
@dinanathacharya7108
@dinanathacharya7108 2 года назад
Om🙏🌹❤️🙏🌹❤️🙏🌹❤️🙏om
@alizaliz4391
@alizaliz4391 4 года назад
धार्मिक कार्याक्रम बाहेक सबै सुन्न मन लाग्छ
@InNepalaya
@InNepalaya 4 года назад
दाेहाेर्याइ तेहर्याइ हेर्दै छु । अझै बुझ्न बाँकीनै छ ।
@saritajoshi2041
@saritajoshi2041 4 года назад
ज्ञानबर्धक र रोचक कार्यक्रम
@hamrosamaj9206
@hamrosamaj9206 4 года назад
अत्यन्तै राम्रो अन्तर्वार्ता धन्यवाद टिकाराम ज्यु
@devikoirala5129
@devikoirala5129 2 года назад
सन्त रामपालजी महाराजकाे सत्संगमा क्रमश संपूर्ण तत्व ज्ञान पाइन्छ। क्रिपया सुन्ने काेशिस गराैं।
@kamsnsingholi8950
@kamsnsingholi8950 4 года назад
टिकाराम दाइ हजुरलाई बधाई छ ।
@arjunpathak1994
@arjunpathak1994 4 года назад
आदरणीय टीका दाइ मार्फत मैले एउटा जिज्ञासा राखे, कृपया कुनै अर्को एपिसोडमा कुनै अध्यता वा हजुरबाट यसको चित्त बुझ्दो ज्ञान पाउनेछु- आधुनिक बिज्ञानले बिग ब्याङबाट पदार्थ हुँदै चेतना विकास भयो भन्छ, तर सबै पदार्थ जस्तै यो ब्रह्माण्ड , जीव प्रनाली,सौर्य मन्डल आदि सबै एउटा निश्चित नियममा चलेको छ( जस्तो कुनै दिन सुर्य र चन्द्रमाको distance and placement अलिकती नमिल्दा समेत यह्ना चन्द्रग्रहन वा सुर्य ग्रहन लाग्छ ) यो fixed rule कस्ले बनायो होला? Can you imagine that the one big bang had made that fixed rule?
@yls9204
@yls9204 4 года назад
आध्यात्मिक ज्ञान को बारेमा अजै जान्ने चाहना थियोे ! अर्को चोती पनि बोलाउनु सर मोक्ष कसरी पुनर जनम कसरी हुन्छ यसको लागि के गर्नु पर्छ !
@laxmisapkota6536
@laxmisapkota6536 4 года назад
सरल, सम्य, सब्य अत्यन्तै राम्ो कार्यक्रम । धन्यवाद ।
@tapasweegurukulam
@tapasweegurukulam 4 года назад
अध्यात्मको चिन्तन 🙏🙏🙏
@sharmiladahal6657
@sharmiladahal6657 Год назад
Perfect programme Tika sir …!!!🙏🙏🙏🙏
@premjora6904
@premjora6904 4 года назад
Jaya ho sir
@krishnachalisey1637
@krishnachalisey1637 2 года назад
Thank you.🙏🙏
@rambhusal4741
@rambhusal4741 4 года назад
टिकाराम यात्री काे प्रश्न साेघ्ने शैली राम्राे 🙏🙏
@bishnuneyopane4243
@bishnuneyopane4243 4 года назад
ब्रम्ह्यज्ञान सत् चित् र अानन्द😍
@roshanbabuojha7140
@roshanbabuojha7140 4 года назад
I am also interested in such interviews. I am trying to find the intermediate relation between spiritual and physical science. I am reviewing the relationship between species origin as said in Geeta and biological experiments. A relation between 'Higgs boson', 'spirit (aatama)', and 'genetic eccentricity' are some meeting point. I am a bit convinced with the ideas of Osho's brother's interview. Additionally, I learned a lot of typical Nepali words from you Tikaram sir. Thank you very much.
@bishnuprasadpaudel6464
@bishnuprasadpaudel6464 4 года назад
Dr. Sunduk Roit लाई लिनु पर्यो अर्को शृंखला
@yakkak.c.1016
@yakkak.c.1016 4 года назад
यो उनिहरुकै भनाइ/शब्द सापटी हो । १. अमृत आत्मा हुन्छ, आत्मा कहिल्यै मर्दैन, नत यसको जन्म हुन्छ, यसको स्थानान्तरण हुन्छ । आत्मालाई न त पानीले बगाउन सक्छ, न त आगोले डढाउन सक्छ । अात्मालाई कुनै पनि धारिलो चिजले काट्न सक्दैन । २. मानिसले यस जन्ममा गरेको कर्मको फल मरेपछि पाउछ । यदि उसले सत्कर्म गरेको छ भने स्वर्गको आनन्द लिन्छ र कुकर्म गरेको भए नर्कको यातना भोक्छ । तर्क = १. यदि कुनै मानिसले कुकर्म नै गरेको रहेछ र उ मर्यो भने यातना कसलाई दिइन्छ ? आत्मालाई न आगोले पोलेर पाेलिन्छ, न तातो तेलमा तारेर तारिन्छ, न आराले काटेर काटिन्छ । २. आत्माले अर्को जन्म लिइहाल्ने भए स्वर्ग या नर्कमा को बस्छ र तिनको काम के छ ? ३. आत्माको पुनर्जन्म हुन्छ भने जन्मेको जीवले आफै खानेकुरा खाइहाल्छ, मानिस मरेपछि पिण्ड, बाहुनलाई दान, श्राद्ध इत्यादिको अौचित्य के ? जवाफ छ पाखण्डीहरुसंग ? यस्ता कुरा मान्ने हरु आफुमात्र उल्लु बन स्वतन्त्रता छ तर लोकलाई उल्लु नबनाउ । निचोड = कल्पनाकर्ताले द्वैध भाषा नलेख्नु पर्ने, समय बित्दै जादा सत्यको जित हुन्छ र सबै मान्छे अन्धभक्त/ अन्धविश्वासी हुदैनन्, तार्किक पनि हुन्छन् भन्ने कुराको ज्ञान हुनुपर्ने हो । अर्थात् न कहिल्यै नमर्ने आत्मा हुन्छ, नत मरेपछि स्वर्ग या नर्क हुन्छ । जीवित शरीर भित्र रहेको चेतनालाई आत्मा भनिएको हो । शरीरको मृत्यु संगै चेतना पनि साथसाथै हराउछ । जीवित रहिरहने त केवल उसले समाजमा पुर्‍याएको योगदान हो । जस्तैः सिद्धार्थ गौतम, रातको उज्यालो थाेमस एल्वा एडिसन, न्युटन आदि महामानव । यो कुराको ज्ञान सयौं वर्ष पहिले पूर्वीय दार्शनिक चार्वाकलाई थियो । हामीलाई आजसम्म नहुनु धेरै दुखको कुरा हो ।
@ravinupreti8733
@ravinupreti8733 4 года назад
Aatma bhaneko 2wota aarth xa sastrama. Euta ho karmko sar arkoho aantarik sunyata jaslai sarir ra manle bahira bata xekeo wa cover gareko hunxa. Sunyata ko arthama aatma amar xa. Arko karma ko sar anusar chanhi punarjanma hune ho. Karm purna samyak wa santulit nahunjel punarjamako prakriya chali rahanxa. Karm purna samyak bhayepaxi karmabandhan sakinxa ra punarjamako prakriya pani sakinxa. Sunyako arthma janmane ra punarjanma hune hoina. Tyo arthma aatma ra parmatma eutai hunxa ra sanatan satya hunxa.
@prakashrajpandeya1042
@prakashrajpandeya1042 4 года назад
YAKKA K.C. ये प्रश्नको जवाफ गीतामा छ। पढ्ने र बुझ्ने प्रयास गर्नुहोला।
@yakkak.c.1016
@yakkak.c.1016 4 года назад
फेक गीता को सत्य र तर्कशिल जवाफ हो यो । गीतामा उल्लेखित केही नैतिकताका कुरा बाहेक यस्ता कुरा कोरा/कच्चा काल्पनिक छन् । अन्धभक्तले त्यो बुझ्ने प्रयास गर्दैनन् ।
@yakkak.c.1016
@yakkak.c.1016 4 года назад
@@ravinupreti8733 कुन दुनियाँमा हुनुहुन्छ २१अाैँ शताब्दीमा कि तीन हजार वर्ष पहिले ?
@tankapdahal8639
@tankapdahal8639 3 года назад
१. आत्मा निःशेष हुदैन । कर्मको फल भोग्नु पर्छ । २. मर्ने बित्तिकै सबै आत्माले समानरुपमा पुनर्जन्म पाउदैनन् कर्म अनुसार भोग पश्चात् अर्को जन्म लिन्छन् । ३. मर्ने बित्तिकै अर्को जन्म बिचको अवधिकालागि पिण्ड लगायत दान गरिन्छ र त्यस पुण्यको फल जन्म पश्चात् पनि सकारात्मक रुपमा पाउनेछन् । यद्यपि म कर्मकाण्डी चाहिँ होइन । अलिअलि गीता चाहिँ पढ्या छु । गीता ज्ञान सर्वोच्च ज्ञान लाग्छ ।
@lettersforkumar
@lettersforkumar 4 года назад
55:00-55:35 सरासर गिता को खिलाफ भन्नु भो । अज्ञान अनादि छ पनि भन्ने अनि अज्ञान को अन्त्य छ पनि भन्ने । गिता ले के भन्छ भने जो अनादि छ, तेसको अन्त्य पनि छैन । जस्तै आत्मा वा ईश्वर । कि अज्ञान लाइ अनादि मान्नु भएन, माया वा भ्रम मात्रै मान्नु पर्यो अनि मात्रै येसको अन्त्य छ भन्न पाइयो । तर अज्ञान माया वा भ्रम रैछ भन्ने कुरा ज्ञान प्राप्त गरेपछि मात्रै था हुने कुरा भयो । तेसैले सबै अज्ञानिको लागी अज्ञान सत्य नै हुने भो । यस्ता आपसमा बाझिने कुरा छलफल गर्न चैँ २ जाना ज्ञाता चाहियो यात्री जि को प्रोग्राम मा।
@juniordev4190
@juniordev4190 4 года назад
हो पूर्व पक्ष गर्नु पर्छ।
@uddhabbogati6089
@uddhabbogati6089 4 года назад
उपनिसद लाई जती पटक पढ्यओ तेती नै फरक फरक लाग्छ, लाग्न सक्छ
@pramodadhikari1311
@pramodadhikari1311 4 года назад
Beautiful interview ....Tkaram sir Nepal ko sports field ko bare mah ni 1 episode gardinu parxa jasto lagxa malai chai...
@rabindranathtagore3394
@rabindranathtagore3394 4 года назад
Tika ram ji sanga pani adhyatmako gyan bharpur cha hai bhanne malai lagyo
@surendraprasadlamichhane
@surendraprasadlamichhane 4 года назад
अर्को भाग पनि चाहियो टीका सर
@nabinsubedi3045
@nabinsubedi3045 4 года назад
dherai ramro yestai aadhyatmit episode haru heri rakhna payeyosh....
@ghostlyinvestigation
@ghostlyinvestigation 4 года назад
motivational speaker sanuk bhatta लाई हेर्न पाए छुट्टै मज्जा आउने थियो।
@pramodlamichhane9266
@pramodlamichhane9266 4 года назад
Thank you Tika Ram ji, nice interview.
@kirtisagarbaral3167
@kirtisagarbaral3167 4 года назад
Opportunity to grow spiritually... Thank you
@meenadevikhatiwada2049
@meenadevikhatiwada2049 4 года назад
penday ji le bhanna khoja jati kura kholna saknu bhayo jasto malai lagana .i think because of language problem .but there is no doubt that he is a Gyani purush.
@indukhanal8982
@indukhanal8982 4 года назад
Very excellent!!! Congrats Tikajee
@anupdhakal27
@anupdhakal27 4 года назад
Tika ram je keep it up like this programme again and again
@surendrajwarchan5764
@surendrajwarchan5764 4 года назад
Good one
@prahladkoirala4302
@prahladkoirala4302 4 года назад
Due respect tika sir, n loking forward more talk show like this .
@sagarpandey5207
@sagarpandey5207 4 года назад
धर्म शास्त्रकै कुरा आए प्रयोग र अनुभुतीका कुरा परेनन कि ? उदाहरण स्पष्ट आए ।
@pradeeprajneupane5876
@pradeeprajneupane5876 4 года назад
Plz make interview of dr yogi vikashanda
@nitishapoudel6571
@nitishapoudel6571 4 года назад
Dr. Surendra kc lai pani invite garnu pareuo yo program ma
@royalkingme2508
@royalkingme2508 2 года назад
Yes agree
@dpandit8565
@dpandit8565 2 года назад
Summary of interview : Hard problem of consciousness! Vedanta Philosophy = Ultimate teachings of entire Vedic Literature. The essences that is eternal=You are that ( Sat Chit Aananda).
@bishnuneyopane4243
@bishnuneyopane4243 4 года назад
अत्ति नै मन छेायेा😍😍
@homkagihomkagi2775
@homkagihomkagi2775 4 года назад
Nice kura kanee
@amanlimbu9825
@amanlimbu9825 4 года назад
21:07 साइन्स अड्केको छ ब्रेन मा भने कुराले मलाइ हदैसम्म छोयो। 😲😃
@prembhandarichhetry2799
@prembhandarichhetry2799 Год назад
🙏👌🇳🇵🇳🇵🙏
@shudhanthapaliya2215
@shudhanthapaliya2215 4 года назад
Thank you so much Tikaram sir for bringing such enlightened truth,
@user-ef4jn5gl4m
@user-ef4jn5gl4m 4 года назад
Waiting for this episode
@ezragavin2522
@ezragavin2522 3 года назад
Pro tip : watch series on InstaFlixxer. I've been using it for watching a lot of movies recently.
@jaysonares2557
@jaysonares2557 3 года назад
@Ezra Gavin yea, I've been watching on instaflixxer for since november myself =)
@punkkauz
@punkkauz 3 года назад
Modern science has come into conclusion that everything is energy, frequency and vibration. New dimension of physics have started to search for the nonphysical aspect. So the future is converging.
@user-cw2tl2bv3r
@user-cw2tl2bv3r 4 года назад
Tika ram sir know much better Dan him ..ithink thank u
@thesoilofthecountry6359
@thesoilofthecountry6359 4 года назад
Very excellent talking 👍 thank you 🙏
@KcRameshkc
@KcRameshkc 4 года назад
यो अतिथिलाई फेरी बोलाउन पर्यो बेदांतको कुरा अझै सिक्नु पर्यो
@surendraprasadlamichhane
@surendraprasadlamichhane 4 года назад
उहाँ त बिशेश अवस्थामा मात्रा नेपाल आउनु हुन्छ अर्को भागको लागि त गाह्रो होला मेरो बिचारमा
@rajuruchal2626
@rajuruchal2626 4 года назад
Tapae ko najar MA Dr vhagawan Koirala Dr sanduk ruit Dr yubaraj Sangraula kaele parenan hae so next episode dr vhagawan Koirala
@amrittimsina3762
@amrittimsina3762 4 года назад
yo programme ma aba "DHRUVA CHANDRA GAUTAM" chahiyo!!!
@meghapaudel6251
@meghapaudel6251 4 года назад
सक्भर बिदेसि नेपाली लाइ interview मा नलिनु tikarsm ji यसले त बिदेस जाउ कमाउ आफ्नो छोराछोरी उतै establish गराउ अनि नेपाल जाउ ठुलाे मान्छे बन भन्ने सन्देश दियो होइन र सायद यिन का तिन पुस्ता नेपाल मा छैनन होला
@user-hs4sl4qn1q
@user-hs4sl4qn1q 4 года назад
Megha Paudel मलाई पनि कुरा ठिक लाग्यो कुरा !! यो भन्दा धेरौ ज्ञानी त हाम्रै गाउँ घर का सिक्षक , पन्डित ,कृषक , र अग्रज हरु होला ..तिनी हरु लाई खोज्न साक्नु पर्यो
@bikrantapaudel1047
@bikrantapaudel1047 4 года назад
Can we learn this knowledge from him directly? How to contact to him?
@takbahadur6736
@takbahadur6736 3 года назад
म यउटा साधारण ब्यक्ति हु तर मलाई अध्यात्मिक ,चिन्तक अथवा धर्म ,सङ्सकुर्ति मा रुचि छ अब म के पढदा बेस हुन्छ पढ्ने के हो ? हुनि कसरी? बन्नि कसरी ?खासमा पढ्नु पर्ने बिषय के हो? जानकारि पाउ न बिनम्र अनुरोध छ।
@namitakiran-thuene4422
@namitakiran-thuene4422 7 месяцев назад
रा म्ररी अनुवाद गरेको उपनिशेद के हो भन्ने किताब पढनुहोस।
@anishdhakal7052
@anishdhakal7052 4 года назад
expert vanda interviewer badhi expert vayo. concept clarity vayena, dherai authoritative vayo convincing vanda pani
@tarachauhan3587
@tarachauhan3587 4 года назад
Manan garau
@manbahadurmoktan6558
@manbahadurmoktan6558 4 года назад
तेहि भएर त सरल जिबन यापन गर्नु नै तत्व बोध होला सायद।
@kamalmonami
@kamalmonami 4 года назад
संवाद अलि सलल बगेन, कतै अडि्कए जस्तो र श्रृंखला नमिले जस्तो अनुभव भयो । प्रश्नकर्ताले पनि विषयको सिलसिलामा अलि ज्ञान कम भएको र अतिथिले पनि थोरै क्लिष्टताजस्तो लाग्ने उत्तर दिए ।यी सिद्धान्तहरूलाई जोड्ने एउटै सेतु ध्यान र साधनागत कुरा पनि बीचबीचमा आएको भए थप ज्ञानवर्धक हुन्थ्यो ।
@dildil4322
@dildil4322 4 года назад
गुरुले जति वकल्नु पर्ने हो वकल्नु सक्नु भएन ज्यादा संकेतिक मात्र दिनु भयो । अन्डा पहिले कि मुर्गी पहिला भन्ने तिर गयो कुरा । ज्ञान खासमा पढेर र सास्त्रबाट आउदैन र यसरी जानेको कुरा आफ्नो होइन पराई ज्ञान हो । ज्ञान उसैले प्राप्त गर्छ जस्ले आत्म ग्यान साक्षयत्कार गर्छ ।
@lettersforkumar
@lettersforkumar 4 года назад
बहस कार्यक्रम बनाउनु पर्यो यात्री जी। वन वे आइडिया मात्रै भयो ।
@nepaltour-visitnepal9981
@nepaltour-visitnepal9981 4 года назад
अझै खोतल्नै नपुगे जस्तै भो! जेपि अग्रवाल र भुबन पाण्डे दुबैलाई राखी अझै खोतल्नुपरो !
@cassiegowan8567
@cassiegowan8567 4 года назад
Some real TV right Here lol
@manishaaryal6633
@manishaaryal6633 4 года назад
how many from syangja?
@sunalama7026
@sunalama7026 3 года назад
Bayd kaslay laykho sattay taahh xhha
@shunilac1205
@shunilac1205 4 года назад
Malai lagxa ved saskrit nai hinduko aakha hunn bahun tesko Jyoti hunn.bidec sisyale ko uplabdi chhetri bigyro yeuta chhetramatra ashar garxa Tara bahun r chawutariya bigrey purai desh bigranxa tesaile wo sab Hami dekhi rahyeka xau
@yogendrashrestha
@yogendrashrestha 4 года назад
कुरो नबूझेरहो की? यो वहस रार्मो लाकेन
@omdachhinamurti999
@omdachhinamurti999 4 года назад
jutho mukhle satya ta bolyo.
Далее
I Built a Trampoline Park in My House!
29:50
Просмотров 12 млн
Insane Coffee trick EXPOSED 😱☕️ #shorts
00:20
Просмотров 3,7 млн