Тёмный

पूर्व जन्म, पुनर्जन्म,जीवन, मृत्यु, भ्रम, मुक्ति, मोक्ष, ब्रम्हाण्ड...ब्रम्हश्री मित्रसंग बृहद संवाद 

Babita Basnet
Подписаться 11 тыс.
Просмотров 66 тыс.
50% 1

पूर्व जन्म, पुनर्जन्म, जीवन, मृत्यु, भ्रम, मुक्ति, मोक्ष, ब्रम्हाण्ड...ब्रम्हश्री मित्रसंग बृहद संवाद
समय भित्रको समय-४६
#babitabasnet #samaybhitrakosamay
Babita Basnet With Bramha Shree Mitra
Technical Support: Basant Pokhrel

Опубликовано:

 

15 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 227   
@Khem79
@Khem79 3 месяца назад
सुन्दा आनन्द लाग्ने सम्बाद आयोजनाको लागि बबिता मेम पनि धन्यबादको पात्र ठानेको छु 🙏🏻
@ArtofLivingLife
@ArtofLivingLife 4 месяца назад
धेरै ऊच्च बार्ता संचालकिका बबिता म्याम र ब्रह्मश्री मित्र ज्युलाई हार्दिक आभार छ यती धेरै ज्ञान भएका सन्त नेपालमा हुनुदो रहेछ। भेटने भोग जाग्यो मलाई।
@narayankhanal1133
@narayankhanal1133 4 месяца назад
ओहो अरू कसैले नखोजेको व्यक्तित्व खोजेर ल्याउनुभएछ, गजब राम्रो अन्तर्वार्ता ।
@rakeshbarma484
@rakeshbarma484 4 месяца назад
ADVHUT, ĶALIYUG KO VHAGWAN, RISHI YESTO MAHAN BEKTEETO KO KURA SUNNA PAUDA MA DHANNYA VHAYE. BABITA MAM LAI KOTI KOTI PRANAMM. 🙏🙏🙏🙏🙏
@meeraheju8259
@meeraheju8259 4 месяца назад
अति गहन बिचार, दर्शन ! जीवन र मृत्यु बुझ्न चिन्तन मन्थन बुझ्ने बुझाउनु हुने गुरुजीलाई नमन ।अनि बबिताजी तपाईलाई पनि धन्यवाद । जीवन दर्शन बुझ्न नसकिएला तर सुन्ने मौका पाउनु पनि सौभाग्य हो ।
@acharyatoya6707
@acharyatoya6707 4 месяца назад
एस्ता प्रभाबसाली मान्छे छन तर किन होला मेरो देसमा देसै बेच्ने जनता नै बेच्ने रास्ट्र अनि रास्ट्रीय स्वाभिमान र रास्ट्रीइय अस्तित्व नै बेच्ने रास्ट्रीय राक्षस हरु जन्मी रहने हुर्कने आनन्दले बिचरण गरिरहने र पिदित हरुलाइ चुङ्याइ चुङ्ग्याइ जिउने तर तिन्को बिनास नहुने भै राछ।के तिन्लाइ यी माहान गुरु माहात्मा बुद्दी र बिवेक का सिर्षहरुको समर्थन र आशीर्वाद जुरेकै हो ??
@ritashrestha976
@ritashrestha976 4 месяца назад
नमस्कार बबिता दिदी,मेरो लागि नयाँ मान्छे हुनुहुन्छ उहाँ ,कति ज्ञान,कति भाषा अदभुत लाग्यो मलाई त
@pravhatr11
@pravhatr11 4 месяца назад
एकदमै समय सानदार्विक विचार,विमर्श र संवादहरु को लागि धेरै धेरै धन्यवाद गुरु Bramha Shree Mitra जी 🙏🙏🙏 ।
@sewantrajbaral5960
@sewantrajbaral5960 4 месяца назад
यहाँका ज्ञान बर्धक कुरा सुन्न पाएर धन्य भएको छु।सत्सत् नमन् छ यहाँलाई।
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 4 месяца назад
बबिता जि को बोलने / प्रश्न गर्ने शैली भद्र भलादमी लागछ! जून वहाँ लाई वोहाको संस्कारले सिकायको हो!
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 4 месяца назад
धेरै उच्चस्तरीय वार्तालाप गुरूदेवलाई नमन।अनि वविताजीलाई पनि ।
@bhawanal1678
@bhawanal1678 4 месяца назад
सुन्दर सत्संग 🙏🙏
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 4 месяца назад
🙏🕉️🙏जय पूर्बिय दर्शन,आध्यात्मिक बाद🙏🕉️🙏
@laxmibashyal9644
@laxmibashyal9644 4 месяца назад
आज सम्म सुनेकोमा सबै मध्य उच्छ कोटिको सम्वाद ,2 पटक सुने, अझ सुन्छु, दुबै जनालाइ हार्दिक हार्दिक आभार्🙏🙏
@bhagirathignyawali4608
@bhagirathignyawali4608 4 месяца назад
अत्यन्तै शालिन सम्बाद
@heerabag2038
@heerabag2038 4 месяца назад
Nice conversation thank both of you
@yadavdevkota1171
@yadavdevkota1171 4 месяца назад
अत्यन्तै शान्दर्भिक सत्संग 🕉️ सत्य सनातन गुरुवरमा हार्दिक नमन 🙏
@karnagiri6346
@karnagiri6346 4 месяца назад
आहा कति अलौकिक सत्संग, एक पटक साधिका तथा गुरुआमा तारा आचार्य ज्युलाई पनि आमन्त्रण गर्नुस् न मेडम
@sagarthebe610
@sagarthebe610 4 месяца назад
म किरात धर्म मान्ने भए पनि सनातन सत्य को कुरा सुन्न पाएकोमा गुरु ब्रह्म्मा मित्र सङै अन्तरबर्ता लिनुहेने बबिता सिस दुवै जनालाइ धन्यबाद।।।।
@greennepal8101
@greennepal8101 4 месяца назад
Very well made video. Thanks for putting in all the effort to make the illustrations graphics.. made it easy to understand.
@Travellers_Nepal
@Travellers_Nepal 3 месяца назад
आज सम्म नेपालमा मैले यतीको बोैधिक ब्यक्ती फेला पारेको thiyena । thanks for everything ब्रह्मश्री मित्र जी🙏🙏🙏
@duwadikalyan6636
@duwadikalyan6636 4 месяца назад
अन्तरमुख जिग्यासु हरुकोलागि निकै उपलब्धीमुलक संबाद। नमन छ तपाईंहरूलाई यति अद्भुत ज्ञान बाँड्नु भएकोमा 🙏🙏🙏
@mayakumaridhakal2187
@mayakumaridhakal2187 4 месяца назад
कति अदभूत ज्ञान भयेको ब्याक्तित्व हुनुहुदो रहेछ!!! येस्ता ज्ञानिलाइ त आफ्नो देश मा प्रयोग गर्न सकेको खण्डमा हाम्रो देश निकै आध्यात्मिकताले पुर्ण हुने थियोे । नमन गुरु र mam !!! Thanks mam yesto byakti laai lyaaunu vayo!!! Babita mam thanks very much...
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
खासमा आध्यामिकताको अ को पनी यहा ब्याख्या थियन हजुर तर आध्यामिकताको अर्थनै गुरु संन्यासीले बिगारीसकेका छन...खासमा
@user-ot2oq2bf3d
@user-ot2oq2bf3d 4 месяца назад
अति सान्दार्भीक भनाई ञानबर्दक कुराहरु सुन्न पाइयो धन्यबाद हजुरहरुलाई।🙏🙏
@tirthakarki1989
@tirthakarki1989 4 месяца назад
केहिकेहि बुझेकाे भान हुदापनि खुशी लाग्नेरहेछ ,धन्यवाद बविताजि🙏गुरुजि🙏'Exactly' साह्रै रमाइलाेसँग भन्ने गुरुले।
@itsbonkerjojo9028
@itsbonkerjojo9028 4 месяца назад
I don't understand why isn't this channel more popular . These interviews, contents deserve more attention than those overated journalist, and cringy youtubers . Pls guys subscribe and enjoy these contents .
@sumaanisumaani8866
@sumaanisumaani8866 4 месяца назад
कालों पैसाको घरमा ,बस्ने,देश बेच्ने ,धर्म बेच्चने नेताहरुले कसरी नेपाल को बिकाश हुन्छ। यति राम्रो युवा हरुले चान्स पाएका छैनन। देश बनाउने काम गर्न परो गुरु।
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
आज हामी जातमा र अनेक धर्ममा क्न बाड्यौ यो जानुपर्छ...हामी पहिला सबै एक थियौ क् थियनौ खोज्नु जरुरी हो...र खासमा हाम्रो मुल्ल धर्म के हो...यो जानु राम्रो होला...जस्तो लाग्छ...आजकिन धर्म बढेका छन हिजो कम किनथियो...यसको सुरुबात बढनु कहाबाट सुरु भो...जान्नु जरुरी होला जस्तो लाग्छ है हजुर..जसरी गितामा भनेको कुरा राख्नुभो..बसुदैबकुटुम्बकम.....भनेको संसार हाम्रो घर भन्छ..घर भएसी बाउ एक हुन पर्यो नी हामी तेता किन खोज्दैनौ...किनकी हामी जसोजसो बाहुन बाजे उसैउसै स्बाहामा लागेका छौ..
@bhagawatipanta1976
@bhagawatipanta1976 4 месяца назад
जीवन र जगतका बारेमा सानदार इन्टरभ्यु पस्कनु भएकोमा बबिता म्यामप्रति कृतज्ञता प्रकट गर्दछु साथै अझ सरल भाषा प्रयोग गरी २/४ वटा एपिसोड नै बनाउन जरुरी देखिन्छ । ताकि जीवनमा कसैको उल्झनमा बहकिन नपरोस्। जय सनातन सत्य 🙏
@pradhangoma9572
@pradhangoma9572 4 месяца назад
एउटा तार्किक संवाद जसलाई सुन्दा साच्चै मन आनन्दित भयो।🙏
@user-lv7rh9bi4v
@user-lv7rh9bi4v 4 месяца назад
यत्रो जानेर किन लुकेर बसेको ,,, खोई क्रांति ... सही साधक हो भने क्रान्ति गर्छ ... आज जताततै दुर्योधन छन ... जसलाई पराष्ट गर्न जरुरी छ,. खोई हाम्लाई सिकाको आफ्नो मात्र हेर्ने त अहंकारी हो ,, तपाई शाधक हुने सक्दैन .. यदि हो भने मैदानमा आउनुहोस ...
@thamansharma1159
@thamansharma1159 4 месяца назад
आहा अत्यन्तै उपलब्धि मुलक अन्तर्वार्ता। एस्ता ब्रिल्लेन्ट व्यक्तित्व बाट देश र समाजले धेरै कुरा पाउँछ। यहाँ हरूको जय हुन्छ🙏🙏🙏
@bineshshrestha8735
@bineshshrestha8735 4 месяца назад
❤मन अनि आत्मालाइ झक्झक्याउने दिब्य बाणीहरु अदभूत अलौकिक 🙏
@santoshpaneru5768
@santoshpaneru5768 4 месяца назад
आज सम्मको विशिष्ट कोटिको सम्बाद सुन्न पाइयो अति नै खुशी लाग्यो। उहाँ गुरु सङ अझै अरुपनी सम्बादको प्रस्तुती सुन्न पाउने आस छ । बबिता जि लाई धेरै धेरै धन्यवाद ।
@durgachapagain6207
@durgachapagain6207 4 месяца назад
याे कारेक्रमलाई नमनछ सत्ते सनातन कि जये हाे एस्तै कारेक्रम भैरहन आबाशेकछ ठाउँ ठाउँ बाट सत्ते शनातन धर्म सामाजिक शन्जाल धन्नेबाद
@kalpanaojha9827
@kalpanaojha9827 4 месяца назад
एकदम अध्यात्म विज्ञएकदम गुरु यो जगतमा श्रोत साधन सँगै मानवको समिश्रण छ र त त्यसको उपलब्धि विज्ञान भयो। मानवलाई पनि यही ब्राह्मणले दिएको हो भने सम्पूर्ण चिज जति विज्ञानले आविष्कार गर्यो यदि हामीलाई यो ब्रह्माण्डमा नभए के मा आविष्कार अनुसन्धान हुन्थ्यो र।हो किन यति ठूलो ब्राह्मण हुँदा पनि मानवमा दुख आतंक छ।म त्यही भन्छु प्रकृतिले त नदिएकी केही छैनन तरपनि संसारमा एक किसिमले छैन् प्रकृतिले कुनै पनि जिवनलाई जिउन केही न केही बाटो दिएको छ यति हुँदाहुँदै पनि मानव भोकमरी मा परेको छ।लाग्छ उसमा सनातनी पद्धति साधना भएन। आज पनि यत्रतत्र गरिबी भोकमरी देख्दा के त्यहाँ प्रकृति‌ नदिएर होइन।हो महाभारतमा अर्जुनले कसरी आफ्नो मार्ने भन्दा कृष्णले परिवर्तनको सत्यको ,लागी युद्ध हुन्छ भन्नु भएकाे छ गिता त जिवनका हरेक कुरामा उत्तिकै सान्दर्भिक देखिन्छ।
@beastbaby780
@beastbaby780 3 месяца назад
Ati aannda aayo thanks Babita mam ani sacha mitra koti koti naman 🙏🧘‍♂️🌹📖✍️🎓🇳🇵❤️🍀
@chamlingchamling7743
@chamlingchamling7743 4 месяца назад
अत्यान्तै सान्दर्भिक कुरा बैज्ञानिक र आध्यात्मिक बिचार
@sushilashah1392
@sushilashah1392 4 месяца назад
आहा कति मीठो तार्किक संवाद सुन्दा मन साह्रै आनन्दित भयाे र खुशीले आँखा नै रसायाे ।दुबै जनालाई हार्दिक धन्यवाद!🙏🙏❤❤
@purushottamaryal9258
@purushottamaryal9258 4 месяца назад
नमस्कार ! सारै मीठाे लाग्याे, फेरि फेरी पनि सुन्न पाउ यस्ता व्यक्तिकाे प्रवचन ।
@user-oo2yc1hv3o
@user-oo2yc1hv3o 4 месяца назад
0
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
बबिता जी...सत्यको ग्यान...र साईन्सको ग्यानका बिचमा ...यति धेरै फरक छ की ..साईन्स आध्यामको एक %1 मात्र छ अब त्रेसो बिस्बयुद...त नेपाल र भारत बाट सुरु हुदैछ...अबका १० बर्ष भित्रमा
@rohitrai8075
@rohitrai8075 4 месяца назад
ब्रह्माण्ड रहस्यमय छ । याे रहस्यमय अनन्त छ । यसलाई मानवले बुझेर कहिल्यै बुझ्न सक्ने छैन । जब प्रकृतिलाई जित्ने र यसका सत्य पत्ता लगाउन खाेज्छन असम्भव छ। सत्य नै रहस्यमय हुन्छ सत्यको नजिक हुने काेसिस मात्र हुन्छ तर साक्षी हुन सकिँदैन त्यसैले ब्रह्माण्डले रचेका जीवन रहस्यमय नै रहने छ । यदि मानवले अनुसन्धानका नाममा ब्रह्माण्ड र जीवनलाई गिजाेल्न खाेज्छन वा खाेज्दैछन हाे यहिबाट मानव जीवनका विनाश सुरु हुन्छ र हुदैछ । त्यसकारण प्रकृतिका लागि माैन रहेर रहस्य लाई सहर्ष स्वीकार गर्नु मानव हित हुनेछ। जति मानव भाैतिकवाद र कृतिमतालाई जाेड दिनेछ त्यति नै प्रकृतिले सजाय दिदै जानेछ।
@dipakpaudel9057
@dipakpaudel9057 4 месяца назад
आहा कत्ति ज्ञ्यान को भन्डार रहेछ नमन छ हजुरलाइ🙏🙏🌺🌺🌺
@birendraprakashd.c.815
@birendraprakashd.c.815 4 месяца назад
यत्तिको बौद्धिक व्यक्तित्व नेपाल पनि छन् भन्ने मलाई अहिलेसम्म थाहा थिएन । सूचना प्रविधिको यो दुनियाँमा जसको अन्तरबार्ता यो एउटा मात्रै उपलब्ध छ । ❤️🙏🇳🇵
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
जसले यो सृष्टीको आबिस्कार गरेका थिय यही महान भगबान फेरी बिनासको लागी आउनुभको छ...यो कलियुगी दुनिया बिनास गरेर सत्ययुग स्थापना गर्नु हुन्छ...
@pralhadtiwari5177
@pralhadtiwari5177 4 месяца назад
बहुतै सारगर्भित अन्तर्वार्ता।
@sherneupane8271
@sherneupane8271 3 месяца назад
हाम्रो गुल्मीमा यस्ता प्रकाण्ड बिद्वानको जन्म भएको रहेछ वहालाइ सादर प्रणाम |
@sumaanisumaani8866
@sumaanisumaani8866 4 месяца назад
धेरै राम्रो कुरा सुन पाइयों गुरुदेब। जय गुरु। 🙏🏻🙏🏻
@melakc9620
@melakc9620 4 месяца назад
सत्संगले मजाआयो ।बस्नेत भाई बहिनी लाइ - नमःॐकार
@sarutiwari7600
@sarutiwari7600 4 месяца назад
कति मन छुने कुरा मैले बयान गनॅे शँबद नै छैन ॐ श्री साई राम 🙏🙏🙏🙏🙏
@user-vm4xk4up8x
@user-vm4xk4up8x 4 месяца назад
🙏नमन गुरुदेब बडो आनन्द लाग्यो सम्बाद सुन्न र गर्व पनि यहाँलाई देख्दा।
@basnetshoesbktm2711
@basnetshoesbktm2711 4 месяца назад
आहा! सुन्दा पनि आनन्द लाग्ने,वैधिक सनातन् सत्य सम्यवाद❤️❤️🙏🙏
@user-ue8wn5th8b
@user-ue8wn5th8b 4 месяца назад
ॐ शान्ति
@greennepal8101
@greennepal8101 4 месяца назад
This has explained a lot of things for me. Thank you for making it so digestable
@harisubedi5431
@harisubedi5431 4 месяца назад
ग्रेट सम्वाद जीवन जगतलाई चिन्दै सफलमा पुग्ने सहज मार्ग दर्शन धेरै धेरै धन्यवाद!!!❤
@satgurubhaktin.ghimire8410
@satgurubhaktin.ghimire8410 4 месяца назад
बबिताजी यो त महत्वपूर्ण एक्दमै चर्चा एक्दमै सत्य। मिल्ने भए मलाई पनिभेट्न मन भयो।
@rejusharma6022
@rejusharma6022 2 месяца назад
नमन्🙏🙏
@bheshbahadurshah1455
@bheshbahadurshah1455 4 месяца назад
कति महान बिचार
@DrBaldevGaunleBaldev
@DrBaldevGaunleBaldev 4 месяца назад
भिन्दै तर असाध्यै मीठो संवाद ।
@devendrapd.pathak9323
@devendrapd.pathak9323 3 месяца назад
अत्यन्तै राम्रो अन्तर्वार्ता
@yashodakhatiwada5142
@yashodakhatiwada5142 4 месяца назад
गहन बिषयको उत्कृष्ट संबाद् मनै आनन्दित हुने।
@nbshahhassociates7775
@nbshahhassociates7775 4 месяца назад
Well done Brahmashree Mitra maharaj
@mohanbista2966
@mohanbista2966 4 месяца назад
Pranam Bramhashreeju for excellent analysis. Many, many thanks both of you.
@PrabeshLamichhane
@PrabeshLamichhane 4 месяца назад
Awesome interview Babita Mam'. You added a gem to the show.
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 4 месяца назад
मैले सुनेको अहिले संमकै उत्कृष्ट सम्बाद दुबैलाई उच्चसंमानका साथ नमन गर्दछु l
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
खासमा संम्बादले सत्यता ल्याउदैन..होलानी...जहा मनन चिन्तन मन्थन हुदैन...तेसबाट सार पनी निस्कदैन....तै भएर होला नी...भक्ती मार्ग भनियको जहा सार नै छैन यानेकी सार माना सत्य...छैन नी...तेसै मनिदिर मर्जित गुरुद्रार पुर्छौ...भडकिन्छौ...यहाबाट आनन्द आउछ की उहाबाट..तर सत्यताको ग्यान नै पाउदैनन..किन मुर्तीको पुजा गरिन्छ...के काम गरेका थिय पुजियका छन...बिस्बका महान..बैग्यानीक ॠषीमुनीको किन पुजा हुदैन...हाम्रा गेत्रका ॠषीको पुजा हुदैन...यिनले कैले के काम गरेका थिय तेषको ग्यान नै छैन..र हाम्रा सास्त्र ले मानिस यति बिग्रीयका छन की सत्य भेउ नै पाउदैनन...
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
अनी सनातन सब्द आयो...यहा सनातन धर्म के हो कसले स्थापना गरे कैले गरे यसको पुस्तक के हो.....आत्मा के हो परमआत्मा ...आध्यामिकता के हो.....ॐ को अर्थ के हो ...कसलाई धारणा के चिजको धारणा...गरे नारी दैपदी तिमि यस्तो करणी काम गर जसले तिमि लझ्मी बन नर अर्जुन तिमि यस्तो कार्य गर जससे तिमी नारायण बन...कसले भन्यो कसरी बन्यो...नर कसरी नरक बनाउछ...भगबान के बनाउछन...कैले आउछन...किन भन्ने चिजको ग्यान हुन जरुरी छ तर यहा भगबान आयको थाहा नै छैन...भगबान यो सृष्टीमा दिब्य अबतरण भएर ..गुप्त रुपमा ग्यान दि रहनु भएको छ कि यो सृष्टी के हो आधी मधिय र अन्यको ग्यान दि रहनु भएको छ....यसको योगी गुकु संन्यासी बडा बडा पढेका चतुर सुजानलाई थाहा नै छैन...
@shyamchhetri5386
@shyamchhetri5386 4 месяца назад
हामी सबैको कल्याण होस्।
@gopalgiri3557
@gopalgiri3557 3 месяца назад
Sundar prabachn , thanks
@user-oo2yc1hv3o
@user-oo2yc1hv3o 4 месяца назад
Koti Koti nnamaskar guru deo jee lai. kawita sistter lai namelar.
@latabist3689
@latabist3689 4 месяца назад
The best and the powerful conversation ever ❤
@chitrapoudyal4467
@chitrapoudyal4467 4 месяца назад
जहाँ विज्ञान अन्त्य हुन्छ तर अध्यात्म त्यहीँ शुरु हुन्छ। तत्वदर्शी हुनुहुँदाेरहेछ।
@nandabudha662
@nandabudha662 4 месяца назад
गुरु नमन
@kumarskarki6259
@kumarskarki6259 4 месяца назад
जीवन र जगत वुझ्न खोज्नेहरुकालागि असाध्यै उच्चकोटीको सम्वाद बुझ्न कोशिसमा सबैको ध्यान जानु जरुरी छ
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
हजुर हजुर जिबन र जगत के हो तेसको ग्यान नै छैन...हामी के हौ...किन जन्मियौ...हाम्रो कार्य के हो भोली के हुन्छ...भने जानकारी नै छैन हुनत उहाको बसको कुरोपनी भएन....जगत र जिबनको ग्यान त एक भगबान बाप आएर ग्यान गुप्त रुपमा दि रहनु भएको छ...जसरी राबण प्रचारमा बेस्त हुन्छन कौरब तर पान्डब भित्र भित्रै गुप्तगुप्त ग्यान लियर बसेका थिय र कौरबलाई जितेका थिय...तेसैले सास्त्रमा पनी भनिन्छ...ईन्दिय जिते जगत जित...तर हामी पाचतब्बको यो दुनियाँमा बसिभुत भएका छौ...भगबान आयर पाचतब्बलाई कसरी जित्ने ग्यान दि रहनु भएको छ...
@srijanasanchar8549
@srijanasanchar8549 4 месяца назад
ॐ भनेको अति उतम म......सार्है प्रेरणादायी
@sudhashrestha2529
@sudhashrestha2529 4 месяца назад
Ucha prabhan co lagi dharai dharaix avar god blessed
@JayaPoudel-mk1eh
@JayaPoudel-mk1eh 4 месяца назад
उहाँको अन्तर्बार्ता हेर्दा मन नै आनन्दित भयो 57:34
@murarishah821
@murarishah821 4 месяца назад
❤❤❤ॐ ❤❤❤ अति उत्तम🎉🎉🎉 ॐ शान्ति . इन्तरनल साइलेन्स❤❤❤
@amritabudhathoki3401
@amritabudhathoki3401 4 месяца назад
big fan Babita dijju❤
@user-th3se1mv7v
@user-th3se1mv7v 4 месяца назад
Great to hear from you today 🙏
@HumbhadurGurung
@HumbhadurGurung 4 месяца назад
धन्यवाद गुरुजी जब्ना को बरैमा केही जनाकारि भए
@rajgopalofficial5870
@rajgopalofficial5870 4 месяца назад
म देखि म सम्मको यात्रामा म, हामी रुख बिरुवा देखि, चराचुरुङ्गी गाइवस्तु, सूर्य चन्द्र सबै विश्व ब्रम्हाण्डलाई पुज्ने प्रकृतिको पूजा गर्ने हामी महान भाग्यमानी जसले नजानेर पश्चिमाको प्रथा अंगाल्ने विद्धान ठान्नेहरु बडो ु चिन्तनको जरुरत देखिन्छ । जय सनातन ॐ
@sharadakharel6067
@sharadakharel6067 4 месяца назад
oho kasto achmma ko kura haru sunna paaiyo , no words to appreciate, dibya dibya sambad, about jiban and jagat, jati sunyo jati bujyo teti interested ,complicated to understand , but its relly joyfull to listen, thanks a lot
@sabitrichand3280
@sabitrichand3280 4 месяца назад
ॐॐॐ सारै राम्रो ज्ञानका कुरा सुन्न पाइयो।
@gcgotame5965
@gcgotame5965 4 месяца назад
Really liked
@user-dw8kd2bj3u
@user-dw8kd2bj3u 4 месяца назад
very very inspiring interview, both of you are thankful
@pashupatyoga4262
@pashupatyoga4262 4 месяца назад
@AnnoyedButterfly-jv3cr
@AnnoyedButterfly-jv3cr 3 месяца назад
Heart touching expression .
@govindaramsharma8677
@govindaramsharma8677 4 месяца назад
आहा कति अदभूत सत्सङग ।
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
हामी भित्र आत्मा छ तर हामी सबैभित भगबान छ भन्छौ...यही गल्ती छ...जबसम्म आत्मा र परमात्माको नलेल हुदैन...तबसम्म...सनातन सभ्यता बुज्न सकिदैन...
@sushilarimal6125
@sushilarimal6125 4 месяца назад
आहा..कतीज्ञानवर्धक प्रवचन ❤🙏
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
मुक्ति र जिबनमुक्तीको ग्यान दि रहनुभएको छ...
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
सरिर रहेते रहेते सरिरको भान नहुनु समाधी...सम्पुण रुपले..त्यागीनु हो...यो सबै चिजको ग्यान भगबान आयर दि रहनु भएको छ...कलियुग को बिनास र सत्ययुगको स्थापना ...हुदैन..
@premshrestha5145
@premshrestha5145 4 месяца назад
नमन !
@aatmabasanta6291
@aatmabasanta6291 4 месяца назад
यो दुनिया पृर्थीबिभन्दा बाहिर छदै छैन...नर्थ पोल र साउथमा त जिबन छैन भने कहा उपग्रहमा हुन्छ...
@purushottamaryal9258
@purushottamaryal9258 4 месяца назад
यस्ताे ग्यान वढि🎉भन्दा बढि फैफिदै गयाे भने यस्ता व्यक्ति काे सँखा अाफै बढ्छ ।
@user-iv1dz1ji2i
@user-iv1dz1ji2i 4 месяца назад
Atenta sargarbit information hardik danebad hajur dubailai
@bhawanaparajuli480
@bhawanaparajuli480 4 месяца назад
अद्भुत ❤संत्सग
@NaraJoshi-zn9wu
@NaraJoshi-zn9wu 4 месяца назад
धन्यवाद बबिता जी यो अदभूत संबादको लागि नमन छ
@yagyaraajkhatri
@yagyaraajkhatri 4 месяца назад
मेरो उमेर ३१ जिवन मा पहिलो चोटि मस्तिष्क मा भुकम्प आको महसुस भयो आज १००% सुनेर 33% बुज्दा...
@pradhumnaraut6689
@pradhumnaraut6689 4 месяца назад
Dhanne dhanne iswori iswor god.
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 4 месяца назад
🙏🕉️🙏जय आध्यात्मिक वाद को🙏🕉️🙏
@ritaprasai1865
@ritaprasai1865 4 месяца назад
Samaya vitra ko nirnaya Namaskar
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 4 месяца назад
🙏🕉️🙏सत्यमं परमं धिमहि🙏🕉️🙏
@rajshrestha6593
@rajshrestha6593 4 месяца назад
यस्तो सन्त व्यक्तित्वलाई PM बनाउन परो भन्ने comment चाहिँ कसो आएनछ। Space, universe, cosmic etc का वायुपंखी कुरो (संसार नै ल्याउन खोज्नु, तर कुनै गन्तव्यमा नपुग्ने व्याख्यान) दिन भन्दा better म,आफू र ओमः वा कुनै specific subject केन्द्रित रहेर specific व्याख्यान दिएको भए ज्ञानमुलक हुन्थ्यो। समय खर्चेर लामो video हेर्नुको उपलब्धि eating getting nothing, wearing leather cap जस्तो भो। Educative कम acrobatic बढि सुनियो, देखियो। - सियो language को के कुरो गर्नु। Anyway 🙏&✌️both of you
Далее
Never waste PASTA SAUCE @itsQCP
00:19
Просмотров 5 млн
Never waste PASTA SAUCE @itsQCP
00:19
Просмотров 5 млн