Тёмный

बिवाह, तात्कालीन परिबेश, छोरी श्रेयाको नागरिकता लगायतका बिषयमा धीरेन्द्र पत्नी जया शाहसंग कुराकानी 

Babita Basnet
Подписаться 11 тыс.
Просмотров 217 тыс.
50% 1

तात्कालीन अधिराजकुमार धीरेन्द्रशाहसंग बिवाह भएकी जया पाण्डे शाह बिगत २७ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । एक छोरीकी आमा जयाले आफ्नी छोरीलाई बाबुको नाममा नागरिकता दिलाउनका लागि लामो संघर्ष गर्नु पर्यो, जुन संघर्ष अहिलेसम्म कायम छ । प्रस्तुत छ, उहाँ काठ्माण्डौ आउनु भएको बेला गरिएको कुराकानी ...'समय भित्रको समय'-३१
Babita Basnet With Jaya Shah
#babitabasnet #SamayaBhitrakoSamaya#समय भित्रको समय
Technical Support: Basant Pokhrel

Опубликовано:

 

24 ноя 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 401   
@surajadhikari2640
@surajadhikari2640 7 месяцев назад
प्रिय श्रेया ! तपाईं ले एउटा राजपरिवार को कुल मा जन्मलिनु कै कारण जुन दुख: कस्ट भोग्नु पर्यो, नेपाली ले नेपाली हुन पाउ भन्ने चाहना राख्ना ले जुन आधिबेहरी भोग्नु भयो र निराश हुनुभयो यसमा म एक सचेत नेपाली नागरिक हुनुको नाताले लज्जित छु । हो मसङ लाज छ त्यसैले म लज्जित छु। जुन देशमा बहाल बाला उर्फ श्रीपेच लगाएकै अवस्था को राजा ले न्याय पाउदैनन त्यो देशमा तिमी ले वा मैले वा पहुच र हैसियत नभएको मान्छेले न्याय नपाउनु साधारण कुरो हो । यो कुरालाइ एकदम साधारण रुपमा स्विकार्यौ भने मात्र तिमिलाइ सहज होला ! भिमसेन थापा जस्ता देश भक्त हरु को मासु गिद्द लाई खुवाइने देश हो हाम्रो ! जङ्ग बहादुर जस्ता को सन्तानै लखेटिनुपरेको देश हो हाम्रो अर्थात पिडितै पिडित हरु र पिडकै पिडक हरु ले भरियको कुन्ड हो नेपाल । आज तिमी जहाँ छ्यौ तिम्रो त्यो स्थान मा पुग्न चाहने र त्यसैको लागि ज्यानै धराप मा राखेर जङ्गल को बाटो हिनेर पुग्ने आशा लिएर पश्चिम नेपाल को एउटा गाउँ नै अमेरिका तिर हानिए को खवर पक्कै सुन्यौ होला । श्रेया ! मान्छे यस्तो गज्जब को प्राणी हो ? जे आफुसङ छ त्यस्मा कदापी खुशी छैन ! जे आफू सङ छैन त्यस्को लागि मरिहत्ते छ ! आज हामिले आम नेपाली हरुको कुरागर्ने हो भने बिशिस्ट श्रेणिका नेपाली( नेता, कर्मचारी ) हरुको छोराछोरी प्राय सब्बै अमेरिकी, अस्ट्रेलियन, बेलायती, युरोपियन नागरिकता बोकेर बसेका छ्न ! जो गरिब दुखी , अर्ध शिक्षित, श्रमजिबी, छ्न ती सबै अमेरिकी नै हुन चाहन्छ्न ! यदि अमेरिकी सरकार ले भिसा दिने हो भने लगभग ९५% नेपाली अमेरिका पलायन हुन चाहन्छ्न ! नपत्याय EDV को आबेदन करोड मा कसरी पुग्छ ? अर्थात आम नेपाली हरु नेपाल मा बस्नै चाहदैनन । जे हुनुपर्ने हो ? त्यो तिमिलाइ पहिल्यै भगवान ले गरे, हेरे , पायौ । जहाँ सम्म तिम्रो नागरिकता को कुरो छ ,त्यो ठिकै छ , सिस्टम , सिस्टम बनाउने लाउकेहरु, लाउके जन्माउने जनता हरु र ती जनता हरुलाइ दिक्षित गर्ने मार्क्स, एङ्गेल्स,लेनिन, स्टालिन, माओ, चे- ग्वेभेरा, देखि अझ ठुला ठुला दार्शनिक हरु । जतिपनी दुख पाउने छ्न नेपाल मा ? ती सबै नेपाली मात्र ले हो । नेपाली बाहेक सबै सुखी छ्न नेपाल मा । नपत्याए हेर त , नेपाली नागरिकता किन्ने हरु को कत्रो चहलपहल छ नेपाल मा ? हेर्दै जाउ श्रेया छिट्टै किनुवा नागरिकता धारी प्रमुख पद मा पुग्छ छिट्टै । लाखौ पिडित नेपाली हरुको माझ मा एउटा तिमी पनि त्यो भित्र को नेपाली हौ । रास्ट्र, रास्ट्रीयता, माया, प्रेम , र स्नेह, र नेपाली पन त्यो कागज का पाना भित्र भन्दा बढी मन, मुटु, माटो, र हृदयको कुना भित्र सुषुप्त लुकेको हुन्छ , हो त्यसैलाइ तिम्रा र मेरा पुर्खाले देशभक्ती भनेका हुन । जुन समय तिम्रा पुर्खा बडामहाराज धिराज पृथ्वीनारायण शाह ले नेपाल बनाउनु भयो त्यो बेला के नागरिकता को चलन थियो त ? पृथ्वीनारायण शाह को नागरिकता न. कति हो ? के अब उनी नेपाली हैनन त ?? त्यसैले श्रेया, तिमि (स्यम:सिद्द)नेपाली नागरिक हो । तिमी भित्र बगेको रगत नै त्यस्को सबैभन्दा ठूलो प्रमाण हो , जुन कुरा तिमी लाई प्रकृति ले दिएको छ त्यो भन्दा ठूलो प्रमाण, कागज मा लेखिएका मसि का दाग हरु ले दिन सक्तैन। तिमी धनी/ भाग्यमानी छ्यौ किन कि तिमी सङ यस्तो बुझ्झकी, शालिन, सभ्य , शिक्षित, र शहनशिल आमा हुनुहुन्छ जो सङ अद्म्य ताकत छ र त्यै ताकत को भर मा तिमिलाइ आज यहाँ सम्म ल्याउनु भयो ! पाउनु र गुमाउनु लाई तिमिले बिर्सने कोसिस गर्यौ भने तिमी सदा खुशी र सुखि हुने छ्यौ । समय को चक्र सङै एकदिन तिमिले पनि न्याय पाउने छ्यौ/ पाउनु पर्छ भन्ने मेरो ब्यक्तिगत धारणा र शुभेच्छा तिमी लाई । जय नेपाल ! जय नेपाली ।।।
@oshikadahal6609
@oshikadahal6609 7 месяцев назад
😅😅😅
@babitabasnet5337
@babitabasnet5337 7 месяцев назад
Thank you so much!!
@k.u.chriwan4752
@k.u.chriwan4752 7 месяцев назад
मन मै लागेको कुरा लेख्नु भयो लामो छ तर असाध्य मिलाएर हर कोहिँले जान्दैनन् , कसैले जाने पनि लेख्दैनन् तसर्थ यहाँलाई धन्यवाद !!!
@user-nr6bp2pw8u
@user-nr6bp2pw8u 6 месяцев назад
❤❤❤❤❤❤
@Gangakumargurung
@Gangakumargurung 6 месяцев назад
श्रेया धिरेन्द्र को छोरी मात्रै हैन । उनी त नेपालकि छोरी हुन । उनी त हाम्री छोरी हुन । हाम्रो छोरी ले नागरोकता पाउनै पर्छ। नेपाल कि छोरी नेपाल मै बसेर नेपालीहरुको सेवा गर्ने तिम्रो महान ईच्छा पुराहोस। नेपाली महान आमा छोरी दैबाको ईच्छा पुराहोस ।नेपाल सरकारले वहाँहरुलाई छिट्टो भन्दा छिट्टी न्याय दियोस।👏🙏😭😭
@saraswatiprasadbajgain4936
@saraswatiprasadbajgain4936 5 месяцев назад
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@melakc9620
@melakc9620 6 месяцев назад
मार्मिक कथा रहेछ । श्रेयाले नागरिकता पाउनुपर्छ । यो बिषय राजा ज्ञानेन्द्र समक्ष पुग्नुपर्छ । ठुलो बुबाको हैसियतले स्वयम वॉहाले सनाखत गरेर आफ्नो रक्तको संरक्षन गर्नुपर्छ । यो नै राजाको उदारता हो । जया जी एकपटक राजाज्ञानेन्द्र र युबराज पार स संग दर्शनभेट गरेर कुरा राख्नुहोस ।
@shovabasnet5813
@shovabasnet5813 7 месяцев назад
सहनशिल भर्द्र आदर्श महिला हजुर लाई लाखौं लाख धन्यवाद
@nicd5633
@nicd5633 7 месяцев назад
यो अन्तर्वाता पत्रकारहरुले पनि सुन्नु पर्छ अरुको मर्म नबुझि लेख्ने बानि भएको छाप्ने बाटो भएको पत्रकारहरुकले अवश्य सुन्नु पर्छ।बबिताजि लाई धेरै धन्यवाद ,सारै राम्रो लाग्यो।
@milangurung779
@milangurung779 7 месяцев назад
कठै मेरो देश भारती ले नागरिकता पाउने तर खाट्टी नेपाली छोरीले नागरिकता नपाउने तेहि भएर कालो गणतन्त्र मुर्दावाद हार्दिक श्रद्धाञ्जली गणतन्त्र
@deenanathacharya2743
@deenanathacharya2743 6 месяцев назад
बधाई छ मौसुफ छोरी र आमा दुवैलाई नेपाल र नेपालीको अगाध मायाँ सदा रहिरहोस् ।
@lokchemjongofficial5505
@lokchemjongofficial5505 7 месяцев назад
श्रेया शाह लाई नागरीकता देउ नेपाल सरकार
@HP_Dogra
@HP_Dogra 6 месяцев назад
Citizenship ta di halxa ni. Tara royal family kai citizenship chaiyo re? Tyo ta illegal wife ko santan lie royal family le accept garna muskil hunxa ni sir. Problem nai yahi ho uniharuko.
@sheshbhattarai7770
@sheshbhattarai7770 7 месяцев назад
वास्तवमा जया शाह अत्यन्त सरल, नम्र, भद्र, मृदुभाषी, साहसिक, लगनशील, सहनशील र आफ्नै श्रममा रमाउन चाहने महिला लाग्याे । श्रेया नेपालमा जन्मेकी नेपाली बाबू आमाबाट जन्मेकी सन्तान भएर पनि वास्तविक नेपालीले नेपाली हुन नपाउंदाकाे पीडामा पनि उहाँमा उग्र आक्राेश देखिंदैन । कति सरल महिला ।
@mayagurung8296
@mayagurung8296 7 месяцев назад
त्यै त यति माहान नारि ❤❤
@khatrikamal8543
@khatrikamal8543 7 месяцев назад
​@@mayagurung8296yuio
@bimalashah2389
@bimalashah2389 7 месяцев назад
आफूले नचादा नचाहदै पनि अरुको नजरमा गिरनु पर्ने नारिको जिवन महान् नारि जय शाह पाण्डे
@netrathapa12374
@netrathapa12374 7 месяцев назад
कति मिठो, सरल, आवाज, उहाको छोरीले नागरिकता पाउनु पर्छ
@SaraswatiNeupane-sh7jn
@SaraswatiNeupane-sh7jn 4 месяца назад
यति सरल तरिका बाट प्रस्न गर्ने र उत्तर दिने दुबै जना लाई सन्मान छ राज्परिबार भित्र को महिला को यो पिडादायि अवस्था छ छोरि ले नागरिता पाउनु पर्छ अरुको सहयोगि बन्दैब हिन्नु हुने हिमानि साहले आमा छोरिलाइ न्याय दिन पर्छ
@nabarajprasain2251
@nabarajprasain2251 7 месяцев назад
दुर्भाग्यपूर्ण घटना । सार्है मन दुख्यो मेरो पनि।😢😢😢
@deshbandhukarki9205
@deshbandhukarki9205 7 месяцев назад
Very impressive. कति सरल अनि natural महिला जया शाह्❤️🙏 श्रेया शाहले इज्जत साथ नागरिकता पाउनुपर्छ ।।।
@RameshKarki-mx6gi
@RameshKarki-mx6gi 4 месяца назад
नागरिकता पाउनु पर्छ
@brindabaral7525
@brindabaral7525 7 месяцев назад
श्रेया नानीको पनि अन्तर्वाता यसरी नै लिनुहोला है बबिता जि।
@user-uq9mo9ji1g
@user-uq9mo9ji1g 7 месяцев назад
राम्रो मानिस जाहिलें दुःखमा बिस्वाश सोझो पनपनी फ़स्नू दुर्भाग्य न्याय मीलोस बच्चाको सुभकामना
@Akhand_Gorakh
@Akhand_Gorakh 6 месяцев назад
धिरेन्द्र शाहको छोरी श्रेयालाई उनको बाबुको नामबाट नागरिकता नदिनु अन्यायपूर्ण छ। राजा ज्ञानेन्द्रले आफ्नो भतिजीलाई नेपाली नागरिकता दिलाउनु पनि परम कर्तव्य र राजधर्म हो।
@bindugurung5496
@bindugurung5496 7 месяцев назад
कस्तो इतिहासिक अन्तरवार्ता ❤ यो पर्दाको दुवै महिला सम्मानिय हुनुहुन्छ ।
@mayagurung8296
@mayagurung8296 7 месяцев назад
त्यै त नसोचेको माहान हुनुहुदो रहेछ जाया🙏❤️
@narayanbohara4824
@narayanbohara4824 7 месяцев назад
बिश्वास छैन भने धिरेन्द्रका छोरिहरुले श्रेयाको डिएनए चेक गराउनुपर्यो । दुइटा श्रीमती मध्य कान्छिको सन्तानले नागरिकता नपाउने नियम देखाइदिनु पर्यो। ज्ञानेन्द्र सरकारको भुमिका खोइ ...? राजपरिवार प्रति जनविश्वास कायम राख्न सरोकार वालाले ध्यान दिउन।
@tulashapoudel8405
@tulashapoudel8405 7 месяцев назад
मर्मस्पर्शी संबाद साह्रै मनपर्यो श्रेया लाई नागरिकता दिलाउनु पर्छ नेपाल सरकारले
@prabhapanta9064
@prabhapanta9064 7 месяцев назад
छोरिले न्याय पाउनुपर्छ ❤
@khyalmanrai1274
@khyalmanrai1274 5 месяцев назад
बविता बैनी तिमीलाई बधाई,यस्तै यस्तै कामहरू गर्नु ल।लुकेका कुराहरू सबै सामु ल्याएकोमा।
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 7 месяцев назад
श्रेया शाहले बाबू धीरेन्द्र काे नामबाट नागरिकता पाउनु पर्छ ।
@khagendragirikopila9173
@khagendragirikopila9173 7 месяцев назад
पूर्ण पारदर्शी र खुलस्त जीवन ... श्रेयाज्यूको निश्छल अभिव्यक्ति मन पर्‍यो ..
@TheUniverseOfPoetry
@TheUniverseOfPoetry 7 месяцев назад
उत्कृष्ट प्रश्नको मार्मिक प्रत्युत्तर - समयभित्रको समयप्रति आभार प्रकट गर्दछौं
@nirmalrajregmi5261
@nirmalrajregmi5261 6 месяцев назад
यो अन्तवार्ता सुनेपछि यि कुरा बनाबटी होइनन् भने कथा मार्मीक लाग्यो श्रेया नानीले नेपाली नागरीकता पाउनै पर्छ, एउटी नेपाली छोरीले नागरीकता लिन खोज्दा नपाउनु दुखद हो ।
@k.u.chriwan4752
@k.u.chriwan4752 7 месяцев назад
जया शाह जस्तै बिरेन्द्र राजाका अर्कि आमा तिरका दाईका परिवारलाई पनि पीडा धेरै होलान् उहाँहरु सँग पनि अन्तर्वार्ता लिएर नेपाली जनता सामु ल्याए कैयौंको खुल्दुली मेटिने थियोे होला !!!
@sumanbaral1116
@sumanbaral1116 7 месяцев назад
मन छोयो, धन्यवाद अन्तर्वार्ताको लागि, हजुरको लेख पनि पढेको थिए नागरिकता इस्यु को । आफ्नै भाइको छोरी लाई जाबो नागरिकता दिलाउन सहयोग नगर्ने ज्ञानेन्द्र ले " देश बचाउँछन्, जनताको हित गर्छन् " भन्दै उफ्रने देखि चकित हुन्छु ।
@gitaadhikari7760
@gitaadhikari7760 7 месяцев назад
दुख लाग्यो वहाँको जीवन संघर्ष सुनेर तर शिक्षा पनि पाईयो जीवन जिउने 👍️♥️
@rekhapandeytpandey512
@rekhapandeytpandey512 6 месяцев назад
जया शाह मेरो कलेजको र एकदम अभिन्न मीत्र हून,वहाले जे जती पनी भन्नू भयको छ,एकदमै सत्य हो,वहाको लागी हामीले आवाज पनी ऊठाऊनु पर्छ,ताकी हरेक नेपालीलाई प्रेरणा र साहस। मिलोस
@ashoklohani2273
@ashoklohani2273 6 месяцев назад
वहाँ काे माइत बत्तिसपुतली द्वारकाज हाेटल अगाडि हाे कि वहाँ काे दाजु प्रभाकर राज पाण्डे हाे कि
@user-tm7wx2of7f
@user-tm7wx2of7f 5 месяцев назад
एक सज्जन महिलाले बिना कसुर कति चोट सहनु पर्यो जिन्दगीमा कति संघर्ष गरि समाजमा स्थापित हुन पर्यो । जय शाहलाई सलाम छ । सत्यको बिजय हुन्छ भन्ने उखान पनि अहिलेत सही लागेन । श्रेयले नेपाली नागरिकता पाओस शुभकामना 🎉❤ अन्तमा न्यायको पक्षमा अवाज उठाईरहन अझ बढी उर्जा मिलोस बबिताजीलाई भनी कामना 🙏
@sagartamrakar007
@sagartamrakar007 7 месяцев назад
धिरेन्द्रकाे सम्पत्ति दाबी गर्ला भन्ने डरले गर्दा श्रेयालाई कुनै हालतमा पनि बाैकाे नाता नजाेड्ने ठुलै चलखेल भएकाे हुनु पर्छ।
@bimalathapa1520
@bimalathapa1520 5 месяцев назад
कस्तो मार्मिक र मिठास पुर्ण अन्तर्वार्ता ❤
@haribhattarai8063
@haribhattarai8063 7 месяцев назад
संवाद मार्मिक छ ! निश्छल अभिव्यक्ति ।
@ghanlimbu9063
@ghanlimbu9063 7 месяцев назад
आकास धर्ती कति सरल सुन्दर र मानबिय छ जहॉ सारा जिबन अडीएको छ जया शाहा उस्तैपो रछीन सरल सुन्दरी । शुभकामना छ।
@shankarshah2235
@shankarshah2235 6 месяцев назад
धेरै राम्रो अन्तरबार्ता खुसि लाग्यो एउटा मिठो अपूर्ण प्रेम इतिहास सुन्न पाइयो 🌹
@benudahal8398
@benudahal8398 7 месяцев назад
साह परिवारले बनाईदिनु पर्ने श्रेहाको नागरिकता
@sammangurung640
@sammangurung640 6 месяцев назад
मेयर बालेन शाहले स्रिया को नागरिकता बनाउन सहयोग गर्नु पर्छ 🙏 सब प्रणाम हुन्दाहुन्दै पनि किन नागरिकता नपाउने plz help him बालेन शाह🙏🙏
@HP_Dogra
@HP_Dogra 6 месяцев назад
Citizenship dine CDO le ho, home ministry le. Balen le hoina. J ma pani balen balen 😀😀
@sammangurung640
@sammangurung640 6 месяцев назад
वडाको सिफारिस बिना CDO ले कसरी नागरिकता दिन्छ????????
@sharmilabidari8844
@sharmilabidari8844 4 месяца назад
बिचरा कस्तो तनाबपुर्ण जिवन तर पनि कति सरल र असल 🙏🙏
@dipaksingh6941
@dipaksingh6941 7 месяцев назад
कस्तो सज्जन हाम्रो युबरागी ❤❤❤❤
@BikashNeupane0736
@BikashNeupane0736 4 месяца назад
सुरूदेखि अन्तिम सम्म interview हेरे कति धेरै मर्मस्पर्शी लाग्याे ।❤
@durgadhungana6939
@durgadhungana6939 7 месяцев назад
मपनि राजा बादि हो तर योकुराले मन दुख्यो मर्न सबैल पर्छ छोरिलाइ नागरिकता दिनुपर्छ
@pravishrestha2983
@pravishrestha2983 2 месяца назад
एक रानिमा हुनुपर्ने सबै गुण रहेछ 😊
@bholaramshrestha4832
@bholaramshrestha4832 7 месяцев назад
भद्र, सीधा, सहनशील महिलाको मर्मस्पर्सी कहानी ।
@anarbasnet1446
@anarbasnet1446 7 месяцев назад
Salute Jaya Shah! Heart touching interview.
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 7 месяцев назад
श्रेया शाहाले नागरिकता पाउनु पर्छ । नेपालले दिनु पर्छ । नभए ज्ञानेन्द्रले शाहाले पहल गर्नु नै पर्छ।
@tiyens9871
@tiyens9871 6 дней назад
I love her strength How she Survived is real strength as a Woman Feels like crying listing to her story
@niravbikramshah6223
@niravbikramshah6223 7 месяцев назад
यी चाेरहरु हुन पैसाको भरमा दुनियाँ बिदेशी हरुलाइ नागरिकता बाड्नेले एक नेपाली छाेरिलाइ रुवाएकाे पाप अवश्य लाग्छ
@hembahadur1233
@hembahadur1233 7 месяцев назад
कस्तो अचम्म सुन्न परो जुन अधिराजकुमार सग बिहे गर्नु सौभग्य मान्नु पर्ने ठाउमा जया पान्डेले पछुतो मान्न पर्नेदिन आइपर्यो कस्तो अबस्थामा पुर्यायो जयालाइ मन खिन्न पनि भयो र्क त उस्कै गल्ती जस्तो लाग्यो
@user-dd1it4tr8v
@user-dd1it4tr8v 6 месяцев назад
अब रत्नराज्य लक्ष्मी देबि शाहको पनि अन्तरबार्ता हेर्न पाए आभारी हुने थिए बबिता म्याम❤❤
@tulshishah8178
@tulshishah8178 6 месяцев назад
ज्ञानेन्द्र शाह सरकार हजुरले नागरिकता बनाईदिनु पर्यो 🙏🙏
@safitashah5202
@safitashah5202 6 месяцев назад
येक सचेत नारिको बिस्तृत बेलिबिस्तार प्रस्तुती अन्तरक्रिया प्रती सम्मान छ
@binitadewan9283
@binitadewan9283 6 месяцев назад
My salute to Jaya. You are so positive. Stay strong .
@bimalathapa1520
@bimalathapa1520 5 месяцев назад
अंचभ आफ्नै देश मा अाफु पराई मन पर्ने वहाँ को शब्द पस्चाताप भने को राज परिवार संग भेट हुनु ।❤
@ravimemoirs
@ravimemoirs 7 месяцев назад
acceptance ! To be learned from Jaya Shah ji ,🙏🏼
@narayankoirala928
@narayankoirala928 7 месяцев назад
किन राजसंस्था मासियछ?पुर्व राजा ज्ञानेन्द्र कति खराव मान्छे हुन?भन्ने कुराको आंकलन ,जया शाहजी को यो अन्तर्वार्ता हेरेपछि प्रष्ट संग गर्न सकिने रैछ।यस्ता महिला र छोरीहरुको आँसुको मूल्य शाह बंश खासगरी ज्ञानेन्द्र र देशले अझै कति चुक्ता गर्नुपर्ने हुन्छ। जया शाहजी शिष्ट,बौद्धिक र सुल्झिएको ब्यक्ति रहिछन,यस्ता ब्यक्तिलाई पनि स्विकार्न नसक्ने राजसंस्था नेपाललाई चाहिदैन।
@devrimal9877
@devrimal9877 6 месяцев назад
Kasto lwath rahe6... ahile rajale dine ho ta nagarikata? Ahile ta gadatantra 6 ta.
@lajanamanandhar395
@lajanamanandhar395 7 месяцев назад
Heart touching! Excellent!
@gangagahatraj2413
@gangagahatraj2413 7 месяцев назад
कानुन सबैलाई बराबर हाे। छाेरीकाे बाबाकाेखलक नागरिकताकाे लागि ज्ञानेन्द्र राजा जी सङ्ग कुरा भयाे कि भएन जिज्ञासा लाग्याे
@sureshkhdka
@sureshkhdka 7 месяцев назад
सबै प्रमाण नस्ट गर्ने नै ज्ञाने र पारस दुई बाउछोरा हुन् ,त्यहीँ पापले त गाजा तान्दै हलिराछ
@krishnabause850
@krishnabause850 6 месяцев назад
प्रमाण नपुगी नागरिकता दिन त मिल्दैन नै । तर प्रमाण बनाउन सहयोग गर्नुपर्ने हो पूर्व राजपरिवारले जस्तो लाग्यो जयाजीको कुरा सुन्दा । जयाजीको बोल्ने शैली भने अनुकरणीय लाग्यो।
@kamalalimbu6537
@kamalalimbu6537 5 месяцев назад
Hats off to the brave n self motivated woman Mrs Jaya Shah. I wish for Ms Shreya get her citizenship as soon as possible without any hindrances. All the best.
@ramashivakoti4786
@ramashivakoti4786 7 месяцев назад
Proud of you,God bless you
@rupapoudel1128
@rupapoudel1128 7 месяцев назад
Great post dijju hajur🙏
@kalpanarijal3655
@kalpanarijal3655 6 месяцев назад
रास्ट्रको कानुन न्याय र सरकार देखेर घिन लाग्छ ,यो सुने पछि त झन।।।।
@dr.bharatkumaryadav7910
@dr.bharatkumaryadav7910 6 месяцев назад
JayaMam you are great and Brave Lady . Inspite of all struggle , you took it very easily. You are pride of Nepal.Learnt a lot about life from your interview . Lord pasupati Nath will definitely give citizenship to Shreya. Hats off to you.
@dibakarpant3390
@dibakarpant3390 7 месяцев назад
Touchy ! Jay Hos !
@user-th3se1mv7v
@user-th3se1mv7v 7 месяцев назад
Heart touching story Jaya dijju 😭🙏🥰 thank you Babita dijju for sharing this story 🙏🙏🥰🥰
@gauridevithapa5280
@gauridevithapa5280 7 месяцев назад
Heart touching interview.
@shivarai3409
@shivarai3409 5 месяцев назад
यति धेरै शिक्छित सभ्य अनि सम्यमशिल जया जसलाई एउटा कुख्यात राज कुमार भनाउदा धिरेन्द्र ले फसाएर उहाँ को उर्जन्शिल भबिस्य खतम बनाएको चाहिँ हो , तर उहाँको आफ्नो छोरीले सिधै नागरिक भएको नाताले नेपाली नागरिकता पाउनु पर्छ
@user-yu6ee5nl1h
@user-yu6ee5nl1h 7 месяцев назад
श्रेया शाह लाई नागरीकतनेपालसस्कार 🇳🇵🇳🇵🇳🇵
@khimbahadurmalla6852
@khimbahadurmalla6852 7 месяцев назад
श्रेयाले नेपाली नागरिकता पाउनु पर्छ ।
@user-tj4il2wz5d
@user-tj4il2wz5d 7 месяцев назад
Heart touching you are great mam❤
@lakhipandey8021
@lakhipandey8021 6 месяцев назад
Profound respect and elevated love for you, Jaya Shah. What an exemplary lady! God bless you both always! ❤❤❤
@durgasapkota6959
@durgasapkota6959 7 месяцев назад
कति भद्र हुनुहुदो रहेछ, ज्ञानेन्द्र शाहले सामाजिक न्याय गर्नेहो भने नागरिकता दिलाउन पहल गर्नु पर्छ।
@khemrajpoudel2507
@khemrajpoudel2507 5 месяцев назад
पन्चायतको अन्त्यतिर मेरो एक दरवार निकट ब्यक्ति सित राम्रो संबन्ध थियो । त्यतिबेला उहाँले धिरेन्द्रको बारेमा भन्नुभएको कुरा सबै सत्य रहेछ । लण्डनमा पनि अर्को बिहे गरेर बस्नुभयको छ भन्नू भयको थियो । जया पाण्डे ज्यु प्रतीको मेरो नकारात्मक धारण यो अन्तर्वार्ताले मेटायो । मलाई लागेको थियो जय ज्यु प्रेक्षाको सौता हुन किन तयार हुनुभयो जस्ता तर धिरेन्द्रले यति भद्र महिलालाई धोका दिनु भयको रहेछ । अब कानुनी रुपमा श्रेयाले धिरेन्द्र शाहको नामबाट नागरिकता पाउने देखिदैन NRNA नागरिकतापनी बाउको नाम संभावना छैन । ज्ञानेन्द्र शाहले सर्जिबिन गर्दियपनी संभावना कम छ फेरी धिरेन्द्रको सम्पत्ति हकदार बड्ने कुरालेपनी रोल खेल्छ ।
@user-mi4et6hz6s
@user-mi4et6hz6s 6 месяцев назад
पत्रकार बस्नेत ज्यु हार्दिक नमन यहाँले नागरिकता पाउनुपर्छ
@Yuki-dq4wf
@Yuki-dq4wf 7 месяцев назад
Maile ta dherai pallt here video kati sahasi mahila jaya saha malai pani sahas milyo❤❤❤
@jhalakacharya8196
@jhalakacharya8196 7 месяцев назад
श्रेयाले तुरुन्त नागरिकता पाउनु पर्छ।शक्तिमा हुनेले पहल गरौन।अन्याय भएकाे सुन्न नपराेस्।
@shantimagar2497
@shantimagar2497 7 месяцев назад
How nice man,katti ramro bichar ❤
@anirudraprasadyadav6418
@anirudraprasadyadav6418 6 месяцев назад
Heart touching interview. Young unmarried ladies should/ must listen this interview carefully. Jaya is really courageous and lady with holy heart.
@shyamalagautam5034
@shyamalagautam5034 7 месяцев назад
Heart touching interview!
@rupadixitjoshi
@rupadixitjoshi 6 месяцев назад
साह्रै मन पर्‍यो जया सँगको अन्तर्वाता । धन्यबाद बबिताजी! जयाको शुद्ध नेपाली सुन्दा एकदम खुशीपनि लाग्यो!
@user-sv9et6wh1b
@user-sv9et6wh1b 5 месяцев назад
Heart touching 😢😢
@chandrarai3264
@chandrarai3264 6 месяцев назад
सत्य को जित हुनछ
@gurungmanpower7190
@gurungmanpower7190 7 месяцев назад
Very positive soul of her.
@shambhukc256
@shambhukc256 6 месяцев назад
Very bold lady! Keep it up! Great interview! Really presenting real story
@taragurung7873
@taragurung7873 7 месяцев назад
Heart touching.
@lalitashrestha2282
@lalitashrestha2282 7 месяцев назад
Kasto ramro bichar Jaya ji ko
@shivashreemali7839
@shivashreemali7839 7 месяцев назад
Jaya Mam, you r Great innocent lady, people have to learn, How is life, struggle tragedy, Missed, about your story, Big respect ❤❤❤❤
@tribhuvansharma692
@tribhuvansharma692 6 месяцев назад
I appreciate and salute her simplicity and a very transparent personality . Learnt lots from her.
@sharadregmi3865
@sharadregmi3865 7 месяцев назад
Babita Basnet's interview with Jaya Shah is an opportunity for me to reflect on my own past. Babita Basnet's interview technique is decent and vivid. I also found Jaya's answers to the questions were the" whole truth and nothing but the truth" I have deep respect for her & what she stands for. We are blessed to live in a nation of law , order and opportunity.
@gurungmanpower7190
@gurungmanpower7190 7 месяцев назад
May God bless you Jaya Madam.
@anjupanthsharma3538
@anjupanthsharma3538 7 месяцев назад
Excellent interview and we are equally proud of Jaya. Cheers
@roshaniranjitkar3814
@roshaniranjitkar3814 7 месяцев назад
Namaste Jayaji, interview ekdam ramro lagyo ra you look so elegant and beautiful as always. We missed you here in Boston for Anu’s birthday party. 🙏👍💕
@prabha624
@prabha624 7 месяцев назад
अमेरिका जे हो जस्तो अनुभव सुनाउँनु भो एकदम सही भन्नु भो।
@hembahadur1233
@hembahadur1233 7 месяцев назад
जया ज्यु जानी जानी बिहेबारी भैसकेको मान्छेसग बिहे गर्नु ठुलो भुल हो केही स्वर्थले नै त पक्कै थियो य,हजुरको तेस्को नतिजा छोरिले भोग्नु पर्यो अति दुखको कुरो😢😢😢 अती नै दुखी भए,
@jayashreeshrestha2956
@jayashreeshrestha2956 7 месяцев назад
Namaskar Jaya Pande jyu , very nice to see you after long long time ,I know you from Padhma kanya College I was t student 1981 to 1984. you are great ❤❤
@istutikhadka9918
@istutikhadka9918 7 месяцев назад
great muwa❤
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 7 месяцев назад
साह्रै कारुणिक कथा ! Be strong ❤❤❤❤❤
@allcreationministriessaras150
@allcreationministriessaras150 6 месяцев назад
श्रेयाले नेपाली नागरिक्ता पाउनुपर्छ । म प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्छु
@shivachamlagai1831
@shivachamlagai1831 7 месяцев назад
What a cheerful woman!
Далее
I Built 100 Houses And Gave Them Away!
09:36
Просмотров 57 млн