ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु सरकारले भष्टाचारी लाई फासी दिनुपर्छ जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😊
पुर्ब सुचना तथा सन्चार मन्त्री माननीय श्री गोकुल बास्कोटा एक खुला दिलका ब्यक्ति हुन उहाँले जे हो त्यही सत्य र साचो कुरा बोल्ने पछाडी होइन अगाडी बोल्ने राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो बोल्ने उहाँको प्रवृत्ति छ,बोल्दा चिप्लो घसेर बोल्न जान्दैन उहाँ खरो रुपमा प्रस्तुत हुने नेता हो उहाँ माथी लागेको ७० करोडको आरोप उहाँको बिरोधिहरुले लगाएको बिना तथ्य प्रमाण चरीत्र हत्या मात्र हो उहाँ आफू प्रती लागेको आरोप प्रती छर्लङ्ग छ छानबिन हुनको लागि हरदम तत्पर छ।
70 कोरोड ले चेपेर होला अलि आज सुधारियर र अनुशासित भएर बोलेछ अनि 70 कोरोड़ को कुरा पनि निकालेको भए अहिले को पुस्ता वा पछिल्लो पुस्ताले समेत चिन्थे होला 😂😂😂😂 यति बोल्न र सबै कुरा जान्ने र बुझ्ने भएर हो मेरो देश बिग्रेको
यो भ्रष्टाचारीलाई इन्द्रेणीमा ल्याएर सुन्नुपर्ने भनेर शिर्षक राख्नु राम्रो भएन । कुरो जति सत्य भएपनि भ्रष्टाचारी, भ्रष्टाचारी नै हो । सत्तरी करोड अडियो टेप कान्ड नेपाली जनताको कान कानमा गुन्जिन्छ ।
फलेको फलमा त झटाराे हान्छन् राम्रो नगर्नेले राम्रो देख्दा डाहा हुन्छ त्यसैले कुकुरलाई भुक्नदिनु अाफ्नाे काम गरिरहनु सबै नेपालिकाे मन जित्नु भयकाे छ हजुरलाई कुनै दिन नेपालको उच्च पदमा रहेर नेपालिकाे भबिस्य र गाैरव अझ अगाडि बढ्ने अाउने छ रअावस् कृष्ण कणेल हजुरलाई नेपाली सबैकाेे सम्मान छ र मेराे पनि धेरै धेरै । कपिलबस्तु देखि दैनिक दर्सक हु🌷🙏🙏
तपाइको बिचारमा मेरो पनि सहमति छ। क्रिश्न कडेल जि प्रचन्ड को घर तिर पनि इन्द्रेनी टिम लिएर पाल्नु हुन्छ कैले कहि। दालमा कुछ काला है भने जस्तो त होइन?
होइन 70 करोड तिमिहरु जस्तोले भुक्नु पर्दैन । त्यो 70 करोड खोइ कहगयो? नेपाल मा के खेती नै सर्प को भाको हो त ? तिमिहरु जस्तालाइ जन्ताहरुप्रती दुई जिब्रे कुरा गर्न लाज सर्म पचिसकेका मुजि हरुले भासन गर्नु पर्दैन हामी जन्ताहरु समक्ष।
यो देशको डुकुटी लुटेरा हो,यस्ता लुटेराहरुलाई कार्यक्रममा ल्याई ईन्र्देणीको बेजत नगर यार,,सबै चोरनेताहरुले एक अर्काको कुरा काटनु सोभाबिकै हो लुटेराहरुको