पूर्व विधायक संघले आफ्नो २२ औं स्थापना दिवस आउँदो अगस्ट २४ तारिख गान्तोकको मनन् केन्द्रमा मनाउने
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङको उपस्थितमा पूर्व विधायकहरु सहित १९७३ को आन्दोलनमा योगदान दिने ७ व्यक्तित्वहरुलाई सम्मानित गरिने
#sikkimchronicle #scnews #scupdate #pressconference
11 сен 2024